नेपालकै धेरै माछा पाउने दुधकोशीमा जालमै यतिधेरै माछा | एउटै माछा ४० केजि | amazing fishing in nepal

  Рет қаралды 676,708

Entertainment MMC

Entertainment MMC

Жыл бұрын

नेपालकै धेरै माछा पाउने दुधकोशीमा जालमै यतिधेरै माछा | एउटै माछा ४० केजि | amazing fishing in nepal
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC KZfaq च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC

Пікірлер: 165
@indrasherma8893
@indrasherma8893
१० kg को समातेर ४० kg भन्छन केटाहरु
@SantoshShrestha-si6xs
@SantoshShrestha-si6xs
सम्पुर्ण मोइले मान्नु पर्ने जाल प्रेमी दाजु हरु धैरे द्यानका साथ जाल खेल्नु होला मेरो पनि हिर्दयेदेखी नमस्कार माछा मार्नु हुने दजुभैइ ❤❤❤
@ranbirlimbu3352
@ranbirlimbu3352 Жыл бұрын
खोटाङ जिल्ला मा पनि नेम्बाङ्ग लिम्बू रहेछ हइ? लु माछ चाहिँ सराइ मिठो हुन्छ होला पहाड को पानी को
@castnetfishing
@castnetfishing Жыл бұрын
जयराम को खुन्कार माछा शिकारी कान्छा लिम्बू नै हो त? कसरी contact गर्ने होला कान्छा लिम्बुलाई? हाम्रो वाम्बुले बस्तीमा लिम्बू पनि पो रहेछ्न है!
@jacksonkirat7384
@jacksonkirat7384
यो कार्यलाई माछा मार्ने भनिदैनय माछा पक्रिन कार्य भन्नू पर्छ, पक्रिए पछि मार्ने हो।
@user-rb4sl2eo7c
@user-rb4sl2eo7c
हाम्रातिरको सानो खोलामात माछा सकिँदैन कोसिमा माछा सकिएको कुरा गर्छ यार्😁😁😁
@user-pc1io1ue1d
@user-pc1io1ue1d
जाल त हन्नु जान्नु हुदैन रहेछ यस्तो हुदैन
@gitayogi5532
@gitayogi5532 Жыл бұрын
त्यस्ताे धमिलाे बाडिअाकाे काेशिमा पनि डरै नमानि माछामार्ने दाजुभाइहरु लाई हृदयदेखिनै नमस्कार🙏साथै मनाेजभाई काे टिमलाई पनि धन्यवाद 🙏यति रमाइलो भिडियाेलागि👍️🙏
@bblimbusanba8773
@bblimbusanba8773 Жыл бұрын
अरुत तेस्तै हो यो जाल हान्ने तरिका अलि भएन त्यो जाल मा डोरी लामो हातमा बाधेर जाल हाने पानी मा पस्नै पर्ने थिएन होइनर
@Ashimrai246
@Ashimrai246 Жыл бұрын
दुध कोशीको तिरै तिर घुर्मिबाट धेरै नुन तेल बोकियो है खोटाङसम्म।
@karnagharti5991
@karnagharti5991 Жыл бұрын
जाल खेल्न बल्छी खेल्न दिनु पर्छ तर खोलाहरुमा तालहरुमा बीस हालेर करेन्ट लायर बलास्टिङको केप (बम) पट्कायर मार्ने ब्याक्तिलाई आजिबन जेल सजाय हुनु पर्छ। यो जाल खेलेर बल्छी खेल्दैमा पुरै माछा सकिँदैन । ❤
@rainayandra2085
@rainayandra2085 Жыл бұрын
वाउ क्या रमाइलो फ्रेस माछा खान पनी पाउने,
@balbdrrai9708
@balbdrrai9708 Жыл бұрын
वाउ ठूलो माछा रहेछ दुध कोशी मा 🇲🇾
@purnahanglimbu5933
@purnahanglimbu5933 Жыл бұрын
यो ठाऊ अतिनै आकर्षक गन्तव्य लाग्यो
@user-to5rl5gq8y
@user-to5rl5gq8y Жыл бұрын
ए भाइ तपाइको भिडीयो सारै राम्रो लाग्छ
@kaidechrailama609
@kaidechrailama609 Жыл бұрын
यो भिडियो हेर्न पाएर खुसी लागेको अबस्थामा 🙏👍️
@bojmallathakuri6131
@bojmallathakuri6131
यो माछा खासै मिठि हुदैन साथीहरू आउनु चिसो पानीको माछा खान म्याग्दी मुस्ताङ तिर साथीहरू
@user-rb1lk2he4g
@user-rb1lk2he4g Жыл бұрын
वाउ दामी रैछ हजुर 🙏
@neelamchetry2088
@neelamchetry2088 Жыл бұрын
Sarai ramro vidiyo vai
@khemrai8572
@khemrai8572 Жыл бұрын
कति सुन्दर माछाहरु
Creatures of the Desert | Hostile Planet | Full Episode | S1-E4 | National Geographic
45:04
National Geographic India
Рет қаралды 1,3 МЛН
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 95 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,2 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 7 МЛН
Most Dangerous Animals!
8:49
Beast Reacts
Рет қаралды 57 МЛН
4 Days Alone in Alaska - Bushcraft Camping & Foraging Food
27:56
Outdoor Boys
Рет қаралды 20 МЛН
The day of the sea 🌊 🤣❤️ #demariki
00:22
Demariki
Рет қаралды 95 МЛН