No video

नेपालकै सबै भन्दा ठूलो बैंक ठगीको पर्दाफास . CIB, राष्ट्रबैंक, अदालत र सरकार सबको मिलेमतोमा ।

  Рет қаралды 523,047

Tanka Dahal

Tanka Dahal

Күн бұрын

Пікірлер: 1 100
@-Rr1990
@-Rr1990 8 ай бұрын
नेपाली जनतालाई सचेत बनाउन खोज्ने तपाईको कामप्रती हाम्रो उच्च सम्मान छ। 🙏🏽
@bibekjung7404
@bibekjung7404 8 ай бұрын
ऊं तत् सत् अमर परमात्मा कबिर साहेबको जय सत साहेब🙏 🙏😊😊
@padamkhanal1526
@padamkhanal1526 8 ай бұрын
Great
@Jhagupokhrel
@Jhagupokhrel 6 ай бұрын
अबयोदेस भित्रबस्न नहुने बनाइसकेका छन् किनभने सेरे आरजु पर्चन्डेमाकुनेझलनाथबाबुराम बाँकि इन्काआसेपासे सबइको मिलोमतोमा योकाम भाछ
@socioeconomy9915
@socioeconomy9915 26 күн бұрын
100%correct congratulations
@kamalbhandari8825
@kamalbhandari8825 8 ай бұрын
भेडा जन्तुलाई एकदम सहि गरेकाछ्न
@bijaytajpuriya9746
@bijaytajpuriya9746 5 ай бұрын
दुर्गा प्रसाई कुरा साचो छ बैंक हरुको बारेमा
@PremBahadurKhadka2020
@PremBahadurKhadka2020 8 ай бұрын
यो भिडियो हेर्दा नेपालमा राजनीतिक शक्तिको दुरुपयोगले अदालत,मिडिया,cib, बैंक,राष्ट्रबैंकको शोषण र अन्याय जनताले भोगीरहेका छन्।अब बिपलबजस्ता पाटिको जरुरि देखियो कि दुर्गा प्रसाईं,बालेन,ज्ञानेन्द्र शाहिको संघियता खारेज सहितको बहुमतको सरकार आबश्यक भईसक्यो।
@x_bishal5075
@x_bishal5075 8 ай бұрын
यति को खोज पत्रकारिता नेपालमा भए नेपाल अहिले यो स्थितिमा गुज्रिएको हुदैन थियो महोदय🙏 सलुट टक सर❤️
@Hunter9777
@Hunter9777 8 ай бұрын
टंक सर को भिडियो न छुटाई हेर्ने को को हुनुन्छ? ❤
@NagendraPaudel
@NagendraPaudel 8 ай бұрын
👋👋
@tekpun3680
@tekpun3680 8 ай бұрын
Ma
@dineshbhatta1926
@dineshbhatta1926 8 ай бұрын
I am
@robinsunar3128
@robinsunar3128 8 ай бұрын
Maile herna thaleko dherai vako xaina but jahile dekhi herna thale naxutai herne gareko xu
@basantkunwar4065
@basantkunwar4065 8 ай бұрын
Ma
@socioeconomy9915
@socioeconomy9915 26 күн бұрын
नेपाल को एक मात्र निडर सक्षम पत्रकार तपांई मात्र हुनुहुन्छ करोडौं बधाई छ
@rabindrakurumbang
@rabindrakurumbang 8 ай бұрын
नेपाली जनतालाई सचेत बनाउन खोज्ने तपाईको कामप्रती हाम्रो उच्च सम्मान छ
@APKD888
@APKD888 8 ай бұрын
यो हो त सत्य खोज।प्रमाणित सहितको पत्रकारिता❤❤❤
@BikashPradhan-wf5ff
@BikashPradhan-wf5ff 8 ай бұрын
एक दम सहि कुरो
@basantkunwar4065
@basantkunwar4065 8 ай бұрын
हजुर जस्ता मान्छेको अभाव छ बर्तमान समयमा 😊😊
@Nandahang609
@Nandahang609 8 ай бұрын
अमेरीका बसेर भए पनि नेपाली हाईप्रोफाईल भनाउदाको कर्तुत खोल्नु भएकोमा धन्यवाद सर ।
@gaurav9611
@gaurav9611 8 ай бұрын
जतिनै पर्दाफास भये पनि जेल हाल्न कसैले सक्दैन्न यो ठुलो माछा हरु लाइ 😢😢
@damodarsharmalamichhane1927
@damodarsharmalamichhane1927 8 ай бұрын
देश को जनता लाई जागरुक बनाउदै जानू पर्छ सर हजुर जस्तो पत्रकारले ❤❤❤
@Mr.Haude.
@Mr.Haude. 8 ай бұрын
यो हो नि खोज पत्रकारिता भनेको ❤
@tnscinemas3625
@tnscinemas3625 6 ай бұрын
टंक ढकालले बैंकिङ्ग माफियाबारे जुन घटना र परिघटनाहरु देखाउनु भयो, तीनलाई देशको समस्तीगत दृश्यमा राखेर बुझ्दा होइन भन्ने ठाउँ भेटिदैन । भ्रष्टाचारको जरैसम्म पुगेर दोषी र निर्दोेषहरुको बेलिबिस्तार देखाउने उदाहरणीय कार्यको लागि हार्दिक नमन छ ।
@Purando
@Purando 4 ай бұрын
एकदमै दामी परा ले विस्तृत गर्दिनु बयो नेपाली वित्त क्षेत्रको घोटाला । यसरी नै सबै जनता हारु लाइ होशियार गरि राखनु होश सुभकामना
@pasangrai2080
@pasangrai2080 8 ай бұрын
सारै सान्दर्भिक र राष्ट्रिय स्तरबाट अनुसन्धान हुनु पर्ने कुराको उठान भएको छ।।
@durgapokhrel6923
@durgapokhrel6923 8 ай бұрын
याे खतिवडा बराबर काे लुटेराे त काेहिपनि छइन । केपि अाेलि भ्रष्टाचारी यस्काे पनि बाउ रहेछ। खाेइ यस्ता डाकाहरुले देशकाे अर्थ उभाे लगाउलान भनेर मख्ख पर्ने हामी जनता,र तालि पिटुवा झाेलेहरु। यस्लाइ नाङ्गेझार बनायर टुडिखेलमा हजारौं जनताहरुकाे सामने गाेलि हान्नु पर्छ।।।
@GaneshmanLamathinker
@GaneshmanLamathinker 8 ай бұрын
एक आँटिलो खोज पत्रकारिता | बहादुरिताको लागि सलाम |
@ritaacharya9983
@ritaacharya9983 8 ай бұрын
कस्ता कस्ता चलखेल हुदोरहेछ कठै बिचरा हामी सर्वसाधारण जनता ,प्रमाण सहित जानकारी गराउनु भएकोमा धेरै धन्यवाद ।
@aliza9ful
@aliza9ful 8 ай бұрын
यो केश मैले हिमाल होकि अन्य एक पतृका मा निक्कै चाख दिएर पढेको थिय।यो देश मा बाठा ले लुट्नु लुटेको छ अनि जनता लाई चुस्नु चुसेको।तर जनता मौन छ।😢
@MaNepaliBabu
@MaNepaliBabu 8 ай бұрын
यस्तै भएर गणतन्त्र जनतालाई मनपर्न छोड्यो नेता र कर्मचारीले जनतालाइ कतिसम्म गर्दा रहेछन्
@bishuofficial2954
@bishuofficial2954 8 ай бұрын
sahi ho
@anilghale4483
@anilghale4483 8 ай бұрын
ठुला माछा हरु उम्कने प्रचलन नेपालमा निकै नै छ, सुन कान्डा होस या अरु कुनै कान्डा ।
@shekhargautam556
@shekhargautam556 6 ай бұрын
कैले सम्म यो ठगिखाने हरुसत्ता मा टिकिरहने हुन यिनिहरुले पाप कर्म को सजाय अबस्य कुनै दिन भोग्नुत पर्छ नि।
@BijayaSkr
@BijayaSkr 8 ай бұрын
Great journalist with great mind and research Salute to you Tanka Dahal 🙏sir
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s 8 ай бұрын
मुख्य अपराधीहरुमा अदालतका न्यायाधीश ,रास्ट्रबैंकको कर्मचारी हुन।सिआईबी र कार्की/केसि त सहायक मात्रै हुन।
@alwaystruthNp
@alwaystruthNp 8 ай бұрын
धेरै राम्रो अनुषन्धान। राष्ट्र बैंकको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग भनेको पनि पैसा खाएर कालो धन चोख्याईदिने संयन्त्र हो। ठूला बैंकका साहुजीहरुबाट पालिएको संस्था हो राष्ट्र बैंक, चाहे कालो धन होओस् वा ऋणमा बदमासी होओस् वा जेसुकै गल्ती गरुन् NRB बाट सजिलै उन्मुक्ति पाउँछन्।
@Bikkitshering
@Bikkitshering 8 ай бұрын
Protect this man at any cost❤❤
@angsangesherpa4616
@angsangesherpa4616 8 ай бұрын
सत्य तथ्य खबर उजागर गर्नु भयेकोमा धन्यबाद🙏
@SubasRag
@SubasRag 8 ай бұрын
नेपालको कुनैपनि निकाय ईमान्दार छैन भन्ने उदारहण। अदालत र सिआईबी को पनि काम छैन।
@damodarsharmalamichhane1927
@damodarsharmalamichhane1927 8 ай бұрын
हजुर जस्तो पत्रकार को आवश्यकता छ हाम्रो देश लाई आजै जानकारी मुलक video बनाउदै जानू होला सर❤❤ best wish for you❤❤🎉🎉🎉
@allinone10493
@allinone10493 6 ай бұрын
न्यायको लागि अझै शसक्त आवाज बुलन्द गर्ने शक्ति तपाईंलाई भगवान पशुपतिनाथले सदैब प्रदान गरुन, म प्राथन गर्दछु ।
@insuranceknowledge-wj3jp
@insuranceknowledge-wj3jp 5 ай бұрын
नेपाली जनता जगाउन एस्तो न्युज एक दम आबश्यक छ।
@Gyankokura-Rahatshrestha
@Gyankokura-Rahatshrestha 8 ай бұрын
राम्रो चिरफार भिडियो यो भिडियो देखेर सरकारको पक्कै घण्टी बज्छ भन्ने मलाइ लागेको छ । आगामी दिनमा पनि यस्तै भिडियो आउँछ भन्ने असा गरेको छु😊
@gyanendradhami7488
@gyanendradhami7488 8 ай бұрын
तपाईंको काम र खोज पत्रकारिता प्रति उच्च सम्मान छ।।।
@mangalbahadurtamang1072
@mangalbahadurtamang1072 6 ай бұрын
Thanks
@SurendraKhanal-w1i
@SurendraKhanal-w1i 23 күн бұрын
जनतालाई जगाउन मात्र होइन आन्दोलित गर्न पनि तपाईँको हिम्मतिलो भूमिकालाई हामी प्रशंसा गर्छौ। आर्थिक अपराधीहरूको सरकारी ग्याङ लाई अन्तर्राष्ट्रिय जगतमा नाङ्गेझार पार्न अझै शस्कत ढङ्गले प्रस्तुत हुन आग्रह गर्दछु। धन्यबाद।
@chefrabirai
@chefrabirai 5 ай бұрын
यस्तो घटनाहरुको प्रमाण हुँदा हुँदै पनि राज्य र न्यायलयले पडितहरुलाई झन पिडा दिनु यो देसको नागरिक हुनु पनि दुख लाग्छ😢😢😢
@santoshbasnet7822
@santoshbasnet7822 8 ай бұрын
प्रमाण सहित प्रमाणित गरिएको खोज मुलुक पत्रकारिता भनेको यो हो 😍😍
@user-rk2xy8zp5e
@user-rk2xy8zp5e 8 ай бұрын
Sir ! हजुरको योग साहसिक जानकारीको लागि आभार !🙏 अब 2047 पछाडीका हरेक नेता तथा उच्च पदस्थ व्यक्तिका individually राष्ट्रघाती कुकृत्य हरूलाई यस्तै सामग्री बनाएर सबैलाई सुसुचित गराइदिन अनुरोध छ।
@gopalkhatiwada8670
@gopalkhatiwada8670 8 ай бұрын
यी भ्रष्ट अपराधिहरू संधै बांचिरहुन् कहिले पनि नमरून् संधै बांचिरहन्छन् पनि ! यो सत्य कुरो हो !
@menakakarki889
@menakakarki889 8 ай бұрын
यस्तो समाचार सुन्दा दिक्क लाग्छ सर मेरो 52 रोपनी जग्गा छ 9 महिना भयो फिल्डमा खटेको सारा काम सकेर सुन्तला र कागती रोप्न भनेर आधा वारि बिरुवा रोप्न तयार गरे ब्यक्तिगत 75 लाख खर्च भै सक्यो पैसा पुगेन कृषि बिकास बैंकमा परोयोजना प्रस्ताव हालेको आजसम्म भेलुएसन गर्न कर्मचारी आएनन काम गरेर खाने सत्य मान्छेको छैन यहाँ हेर्ने ।
@BKHamal
@BKHamal 8 ай бұрын
जब सम्पूर्ण संयन्त्र मिलेर सोझा जनताहरुलाई यसरी फसाईन्छ भने न्यायको आसा कसरि गर्न सकिन्छ ? यो अत्यन्तै गम्भीर बिषय हो l खोजपूर्ण जानकारीको लागि धन्यवाद टंक सर l
@theeasycreativetips8523
@theeasycreativetips8523 8 ай бұрын
खोजी पत्रकारिता र सत्य निडर पत्रकारको सिंगो रुप पत्रकार टंक दहाल सरलाई हार्दिक सत नमन 😊🙏 ,, र यसरी नै नंया नंया जानकारीहरु अपडेट गर्नुहोला 🙏🖐️👌
@angsangesherpa4616
@angsangesherpa4616 8 ай бұрын
नेपाल हो नेपाल।नेपालको कानुन दैबले जानुन भन्ने उखान सत्य साबित हुँदै ।
@SStechnicalsearcheverything
@SStechnicalsearcheverything 8 ай бұрын
येदि यो सत्य हो भने तिनिहरुको सर्बस्वो हरण गरि मृतु दण्ड नै दिनु पर्छ एस्ता पापिहरुलाइ!!!!!!!
@dhaniramshrestha8247
@dhaniramshrestha8247 8 ай бұрын
सच्चा नेपाली बाट तपाईं लाई धेरै धेरै धन्यवाद छ ! यि सूचना बाट नेपाली हरु सचेत हुन जरुरी छ !
@damodarhym3305
@damodarhym3305 8 ай бұрын
धन्यवाद टंक सर तपाईको च्यानल बाट धेरै ठगहरुको जानकारी पाउन सकिएको छ।❤🎉
@user-tb3uo3jt3k
@user-tb3uo3jt3k 6 ай бұрын
सहि सत्य नै हो सबै को मिलोमतो नभई यो गलत अपराध भएन र कोइ पनि दोषी पक्राउ नहुनु झन रहस्यमय हो
@dr.rupkumarrai7713
@dr.rupkumarrai7713 8 ай бұрын
यो माथिल्लो निकायकै ग्राण्ड डिज़ाइन हो । पीड़ितहरुले न्याय पाउन र भ्रष्ट थितीको अन्त्य गर्न यों मुद्दाको देश / अन्तर्राष्ट्रीय न्यायालय बाट सुनुवाई गराउनै पर्दछ ।
@chandrapoudel3907
@chandrapoudel3907 6 ай бұрын
यस्तो दुष्कर्म को पर्दाफाश गरिदिने तपाईं महान हो । तपाईंलाई उच्च सम्मान सहित कोटि कोटि नमन ।।
@TechTanka
@TechTanka 8 ай бұрын
यदि तपाई हरु मध्ये कोहि यो scam को पिडित हुनुहुन्छ भने म तपाइलाई पिडित संघ सम्म पुर्याउन सक्छु। पिडितहरु अहिले सम्बन्धित निकाय संग संयुक्त रुपमा delegation गैर कुरा बुझाउदै हुनुहुन्छ। तपाई हरुको contact मलाई गोप्य किसिमले मेस्सेज मा पठाउनु होला, यहाँ publicly नदिनु होला । तपाई हरुलाई वहा हरु संग म जोडाइ दिन सक्छु 🙏🏻❤️ मेरो contact info यो video को description मा छ
@ravidhakal661
@ravidhakal661 8 ай бұрын
Dai 🙏 you make this story move Nepali really it's hit's you can give story I make plz 🙏 you can help it's help people 🙏
@pradipbanjara5469
@pradipbanjara5469 8 ай бұрын
प्राय धेरै बनेपाली पिडित छन दाइ सबै मिडियामा आइसकेका छैनन
@rambahadurgyawali1878
@rambahadurgyawali1878 8 ай бұрын
मलाई केही जान्नु थियोे टंक सर
@Bahakari1997
@Bahakari1997 8 ай бұрын
मलाई केही जानकारी चाहियेको छ दाइ
@bijaylama3323
@bijaylama3323 8 ай бұрын
Ma pani parya xu scam ma
@radhayogi3553
@radhayogi3553 8 ай бұрын
तपाई काे साहसिक पाइला लेअवस्य याे देशले न्याय पाउने छ,,❤
@kuchhatchaudhary4765
@kuchhatchaudhary4765 8 ай бұрын
मेलम्ची खानेपानीको सत्य तथ्य चिरफार गरि जनसमुदायलाई सचेत गराउन हार्दिक अनुरोध छ ।
@rupakdangal6473
@rupakdangal6473 8 ай бұрын
कति धेरै जानकारी छ हो दाई तपाईँसित ? प्रस्तुती पनि उतिकै गज्जव छ ।
@prakashshrestha304
@prakashshrestha304 8 ай бұрын
capital merchant bank र भ्रष्ट सहकारीका सम्पुर्ण दोषीलाई जेल पठाउनुपर्छ अहिलेको नेपाल सरकारले ।
@rupeshchaulagai
@rupeshchaulagai 8 ай бұрын
तपाईंको भिडियोमा धेरै दम छ यसरिनै जनतालाई आँखा खोल्ने काम गरिरहनु होला ❤❤
@drnarayanb.basnet3761
@drnarayanb.basnet3761 7 ай бұрын
धेरै जानकारीमुलक भिडियोको लागि धन्यबाद। अत्यधिक स्वार्थी दुनियाको झलक हो यो। पैसा/अर्थ को नियमन गर्ने उच्च निकाय राष्ट्र बैंक, हामि अचेत लोभी मानबहरु र लोभको सिर्जना गर्ने शुत्रकार सबै भन्दा दोषी हुन् कि ? पैसाको मामलामा सधै होस् राखौं।
@starpun2766
@starpun2766 8 ай бұрын
तपाई जस्तो मान्छेलाई नेपाल आमा पर्खि बस्नु भएको छ सर हरेक विचार र चासो तपाईमा छ अनि हल पनि🎉
@janakbartaula1940
@janakbartaula1940 8 ай бұрын
Great Job Tanka Sir 🙏🙏🙏
@shishirguragain3808
@shishirguragain3808 8 ай бұрын
यिनी हरु सबैलाई जनताले जिउदै जलाउनु पर्छ। यी सबै देश र जनताको लागि भाइरस हुन।😢😢😢
@jayarammaharjan5106
@jayarammaharjan5106 8 ай бұрын
राजा हटाएर गणतन्त्र अाए पछि गरिब जनता धनी हुने,न्याए पाउने देश स्विजरलाण्ड बन्छ भनेर बिरे चाेर,ज्ञाने चाेर भनेर नारा लगाएर राजा फालेर जनताहरुलाई धेरै लाभ भकाे छ जय गणतन्त्र ।
@rajeshshah473
@rajeshshah473 8 ай бұрын
A man who does a amazing analysis of the case, Tanka sir international court ma yo case register garnu parxa
@alresh07
@alresh07 8 ай бұрын
मैले त पुरै हेरे , यस्तो पो रहेछ है धन्यवाद 🌷🌷🌷
@tekpun438
@tekpun438 8 ай бұрын
कति राम्रो जानकारी दिनु भयो धन्यवाद नेपाल र नेपाली लाई गरिबी ननाउने देशको ढुकुटी सिध्याउने नेपाल लाई कंगाल बनाउने यो सबै बिदेशी हुन कि क्या हो सबैलाई अनुसन्धान गरि अहिलेसम्म नुक्षान गरेको भर्पाइ छेतिपुर्ती गर्नु कस्ले नेताकार्यकर्ता कडा सजाय दिनुपर्नेछ
@brgsamajsevi5362
@brgsamajsevi5362 8 ай бұрын
A great praiseworthy social service for the motherland. A lot of thanks.
@itsbonkerjojo9028
@itsbonkerjojo9028 8 ай бұрын
Let's make our fearless and brave 💪 Tanka Sir reach more strong in this platform. He jus deserves every love respect and support
@rinabhandari5615
@rinabhandari5615 2 ай бұрын
सारै रोमाञ्चक प्रसँग ल्याउनु हुन्छ ।सबैसबैले बुझ्नआवश्यक छ।
@Travel_Lover3
@Travel_Lover3 6 ай бұрын
Very informative and eye opener reporting. Where are the voters? Where are the youths? Let this be viral ..
@dependralamichhane4727
@dependralamichhane4727 8 ай бұрын
नेता को भर छैन जनता आफै सचेत बन्नुपर्छ ।
@purna9912
@purna9912 8 ай бұрын
हैट कडा विस्लेषण WOW WOW WOW. Go ahead Mr.Tanka
@prembahadurghale1677
@prembahadurghale1677 Ай бұрын
टंक सरको हिम्मतलाई सलाम छ।
@shreeramthapa6885
@shreeramthapa6885 8 ай бұрын
टंक सर ले सरकार तथा यी ठग नेताहरु काे करतुत सबै जनसमछे लयाईदिनु हाेला।
@kissnachhetri5034
@kissnachhetri5034 8 ай бұрын
हजुरका हरेक भिडियोमा गहिरो खोज देखिन्छ🙏🙏🙏🙏🙏🙏!!!! खोज पत्रकारिता भनेको केहो भनेर नेपालका झोले पत्रकार भन्नेले राम्रोसँग हेरुन्....!!!पार्टीका दमडिका भरमा समाचार बनाउनेहरुलाई मीठो झापड हुन्छ हजुरका भिडियोमा!!!
@dipjolpathak
@dipjolpathak 8 ай бұрын
Great video. Your research and analysis are awesome. 👍
@user-wb8ic7sh3o
@user-wb8ic7sh3o 8 ай бұрын
नेपाली जन लाई चेतना मुलल कार्यक्रम प्रसारण गरि ,सचेत गराउने प्रयास गर्नु भएको मा धेरै धेरै धन्यवाद !!!!
@laxmimaninepal249
@laxmimaninepal249 8 ай бұрын
तत्कालीन क्यापिटल मर्चेन्ट बैंकिङ घोटाला उजागर गरिदिनु भएकोमा तपाइलाई धेरै धन्यवाद 🙏
@uttamneupane755
@uttamneupane755 8 ай бұрын
लौन तपाईं यो देशको प्रधानमन्त्री भएर सबै भ्रष्टचारीहरुलाई कारबाही गर्नु पर्यो
@USAjaynepal
@USAjaynepal 8 ай бұрын
Thank you for educating and making people aware of scams, corruption and irregularities, and cheating.
@kamalnepali6189
@kamalnepali6189 Ай бұрын
प्रायः सबैजसो तपाईंको भिडियोहरू हेर्छु सत्य र प्रमाण सहित भिडियो बनाउनु हुन्छ । ❤
@somshrestha123
@somshrestha123 8 ай бұрын
हजुरको सत्य तथ्य खोज पत्रकारिता लाई सलाम छ सर !!
@sagarthapachhetry2664
@sagarthapachhetry2664 8 ай бұрын
After seeing all of these, I tend to agree more with what Durga Prasai is doing at the moment.
@kishworkshetri3091
@kishworkshetri3091 8 ай бұрын
What a irony … Durga prasai did also same thing in different bank using political power he took arbas of loan with fake collateral.
@sagarthapachhetry2664
@sagarthapachhetry2664 8 ай бұрын
Whatever, he is not completely wrong this time. Do you really believe that this current system is taking the country in right path. Just watch this man’s previous videos and say that current political parties are legit and have done great. I am not saying Durga ‘s past is clean and he has his personal agendas for this movement.
@anupmusichouse6611
@anupmusichouse6611 8 ай бұрын
Very much detailed information and easy to understand appropriate your work n god bless to those victims 🙂
@tikaramthapa6581
@tikaramthapa6581 8 ай бұрын
Thank you Tanka Ji.तपाईको यस्तो घटलाग्दो,दरलाग्दो सूचनालाई।यो मूख्या कारण राजा बिनाको देश भाको ले हो।
@manojkarki2554
@manojkarki2554 8 ай бұрын
सर तपाइको हरेक भिडियोहरु नछुटाइ हेर्ने गर्छु, तपाईंको खोजमुलक पत्रकारिताप्रति उच्च सम्मान गर्दै यस्तै खोजमुलक सत्यतत्य समाचारहरुको अपेक्षा गर्छु🙏🏻
@aviale5162
@aviale5162 8 ай бұрын
Thank you so much for reveal truth sir...sadly we can´t measure people´s evilness😢😢
@sujanranjit5018
@sujanranjit5018 8 ай бұрын
सबै बैंकहरुको स्थिति यस्तै छन्। मिलेमतो र भ्रष्टहरुको सञ्जाल।।
@ramthapamagar5954
@ramthapamagar5954 8 ай бұрын
सबभन्दा ठूल्ठूला भ्रष्टाचार कस्ले गरेको छ भने त्यो न्यायालय नै हो
@krishnap.shrestha270
@krishnap.shrestha270 8 ай бұрын
सत्य तथ्य को खोज गरेर सर्बसाधारण लाई जानकारी दिनु भएकोमा धन्यबाद ।
@sudipnepal9234
@sudipnepal9234 8 ай бұрын
Thank you Tanka dai , we appreciate your work!
@Kawai492
@Kawai492 8 ай бұрын
Bankers are more dangerous than Ms 13 Barrio 18 ganglords sir.......😢😢😢😢😢😢😢😢😢Bank is that institution who gives an umbrella in mild weather and takes back when rain starts
@rampsdlimbu
@rampsdlimbu 8 ай бұрын
उच्च सम्मान सहित 🫡 (Salute)
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 2 ай бұрын
सूचना र जानकारी दिनु भएको मा धन्यबाद।
@utamluitel4196
@utamluitel4196 8 ай бұрын
What a great research! I really appreciate your work.
@smokebarrel3797
@smokebarrel3797 8 ай бұрын
Great tanks ji... Love your work... We need you keep posting tanka ji...❤
@kcganeshbahadur9729
@kcganeshbahadur9729 6 ай бұрын
देश बनाऊना यस्तो खोज पत्रकारिता अनिबार्य छ आओ देश प्रमि युवाहरु हातेमालो गरौ यस्ता भ्रष्टहरुको गर्धन छिनाउने अभियान सुरु गरौ ।।।।
@bikramjha6271
@bikramjha6271 17 күн бұрын
राजा विहीन टुहुरा नेपाली जीवन बिपत्ति भोग्दै, , गणतन्त्र अंत हुने निश्चित छ।हामी नेपालीमा राजमोह जाग्नु नै देशको निम्ति शुभ मुहुर्त हो-हाम्रो पुरानै व्यवस्था जिवनजल हो।🌹🙏🌹🙏🌹
@hidante
@hidante 8 ай бұрын
Nice well studied and presented ❤❤
@sujandevkota2145
@sujandevkota2145 8 ай бұрын
धेरै राम्रो कुरा गर्नु भयो
@subhashbhusal1540
@subhashbhusal1540 15 күн бұрын
टन्क सर ह्जुर लाई सलाम छ❤❤
@prembahadurghale1677
@prembahadurghale1677 Ай бұрын
यो भिडीयो हेर्दा तत्कालिन अर्थमन्त्री र सरकारको वरिपरि रहेको देखिन्छ।उच्च आयोग बनाएर बास्तविक पिडीतको आँशु पुछ्नु पर्छ।
@prana775
@prana775 8 ай бұрын
True investigative reporting.
Советы на всё лето 4 @postworkllc
00:23
История одного вокалиста
Рет қаралды 5 МЛН
艾莎撒娇得到王子的原谅#艾莎
00:24
在逃的公主
Рет қаралды 48 МЛН