Рет қаралды 192
नेपालमा उत्पादकत्व बढाउन र खाद्य सुरक्षा बढाउन हाइब्रिड बीउजस्ता उन्नत प्रविधिहरू महत्त्वपूर्ण छन्। नेपालमा वर्षेनी करिब १६ सय टन हाइब्रिड बीउ विदेशबाट आयात हुने गरेको अनुमान छ । USAID को नेपाल इकोनोमिक एग्रीकल्चर एण्ड ट्रेड (NEAT) गतिविधिको सहयोगमा, SEAN Seed Service Center (SSSC) ले नेपालमा पहिलो व्यावसायिक हाइब्रिड बीउ उत्पादनमा किसानहरूसँग काम गर्न थाल्यो। एक पटक किसानहरूबाट बीउ सङ्कलन गरिसकेपछि, SSSC ले ग्रेडिङ, प्रयोगशाला परीक्षण र प्याकेजिङलगायत उच्च मापदण्डहरू प्रयोग गरी बीउ प्रशोधन गर्छ। स्थानीय स्तरमा उत्पादित हाइब्रिड बीउको माग बढ्दै गएको छ । र, USAID को सहयोगको फलस्वरूप, उच्च गुणस्तरको सस्तो नेपाली हाइब्रिड बीउ बजारमा उपलब्ध छ र किसानको उत्पादकत्व र आम्दानी बढिरहेको छ।
OR BUSINESS ENQUIRIES:-
👉 Facebook: profile.php?...
👉Email: untv2022.4k@gmail.com
👉Website: untv.online/
👉 Contact Number: +977 9761703080
Research/Voice : Ashim Sapkota
Edit : Binod Thapa
#advanceagriculture #agriculture #hybridanimals
यो भिडियो अन्तिम सम्म हेर्नुहोस 🔥🔥
❤️❤️❤️
कृपया यो भिडियोलाई शेयर तथा हाम्रो च्यानललाई सब्सक्राइब गरि आगामी दिनमा पनि प्राप्त हुने यस्तै सामाग्रीहरुको जानकारी लिनुहोस् ।
❤️❤️❤️