No video

नेपालमै बंगुर पाल्दै कोरियन नागरिक, यस्तो छ अनाकन्टर जंगल छेऊमा अत्याधूनिक बंगुर पालन | Pig Farming

  Рет қаралды 1,280,363

POWER MEDIA NETWORK

POWER MEDIA NETWORK

Күн бұрын

तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
Facebook : / powermedianetwork
----------------------------------------------------------------------------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com
Facebook : / powermedianetwork
Connect With Power Media Network

Пікірлер: 1 300
@POWERMEDIANETWORK
@POWERMEDIANETWORK 4 жыл бұрын
कोरियन नागरिकको अर्को भिडियो हेर्नका लागि यो लिंकमा जानुहोस्> kzfaq.info/get/bejne/g9STe6eEmtzKn6c.html
@playboys1433
@playboys1433 4 жыл бұрын
Didi namaskar m Korea 5 years baser ahile Nepal ma kehi garnu parx bhaner baseko xu m ni sagai kam garne ichha hai please send me message address I wanna to come join their
@hemantalawati9780
@hemantalawati9780 4 жыл бұрын
काभ्रे कुन ठाँउ होला ?
@hemantalawati9780
@hemantalawati9780 4 жыл бұрын
काभ्रे कुन ठाँउ हो फार्म हेर्न जान मन लाग्यो ?
@visitvisauae1061
@visitvisauae1061 4 жыл бұрын
पिलिज आहिन्दा किनै पनि भिडियो बनाउदा ध्यान पुराउन अनुरोध गर्द्छ किन कि फोन नम्बर राखी दिनु होला किन कि हामी युवाहरूलाई सजिलोसँग बेबसाही गर्न को लागि सजिलो होस
@prakashinfo10
@prakashinfo10 4 жыл бұрын
Videos ali long vako vaya ramro hunthyo aba ni videos banaunu na hjr fari
@akcrolpa
@akcrolpa 4 жыл бұрын
कोरियन नागरिकले हाम्रो देशमा गरेको कृषि परिश्रमले हामी नेपालीको प्रेरणाको स्रोत रहेछ धन्यावाद मिडिया
@SK_vlog_Nepal
@SK_vlog_Nepal 2 жыл бұрын
Nice comments 😊😊
@gitakc3559
@gitakc3559 4 жыл бұрын
कोरीयन भाई को भिडियो हेर्न पाऊदा खूसी लाग्यो कोरियन लाई सहयोग गर्ने बैनी लाई मूरी मूरी धन्यबाद भन्न चाहन्छू
@kancabepali7639
@kancabepali7639 2 жыл бұрын
दिदी कुन ठाउँ होला कोरियन बाजेले फाराम गरि बसिराको परिचय ठेगाना पाउ पाय हेर्न आउने थियौ ❤️🙏
@roaryqueen7618
@roaryqueen7618 4 жыл бұрын
म पनि जापानमा छु याहा वस्न एकदम जटिल छ सबै कुराको महङगि छ काम गरेर कमाएको पैसा को नि कर काटेर आउछ यस्तो भन्दा त बरु नेपाल मैं आफ्नै काम गर्नु राम्रो लाग्यो म पनि नेपाल मा कुनै लगानी गरेर वस्न चाहन्छु। एक अर्कालाई सव्सक्राइब गर्री अघि बढ्न याता आउनु होस् 🙏🙏🇳🇵🇳🇵🇳🇵
@sudeepbasnet5014
@sudeepbasnet5014 4 жыл бұрын
Chahana hamropani uhi x aunuhos milera kam garau
@sungzuk7
@sungzuk7 4 жыл бұрын
I wanted to go to Japan but couldn't.
@rameshbhandari6117
@rameshbhandari6117 3 жыл бұрын
खेत म सॅग छ तर लगानि गरने मानछे को खोजिमा छु हजुर संतरा कागति मौसमि को लागि राम्रो छ ।0977559280113
@bhojpurekhukurionlineonlin5828
@bhojpurekhukurionlineonlin5828 4 жыл бұрын
मान्छे ले जति काम गरियो उति मन मा सान्ती मिल्छ स्वस्थ हुन्छ लोप हुदैन मेहनत गर्नु धेरै राम्रो मान्छु साउदी बाट हेर्दै छु
@rajeshpant6511
@rajeshpant6511 4 жыл бұрын
Ksa कुन ठाउँ हो म जेद्दा बाट
@evenssworth2108
@evenssworth2108 4 жыл бұрын
He is the really appreciate guy support him everyone Nepalese guys
@aaaayyyy8760
@aaaayyyy8760 3 жыл бұрын
Good
@rajkumar_021
@rajkumar_021 4 жыл бұрын
He's a great man. It's inspired to all Nepalese people.
@hiteshini6826
@hiteshini6826 3 жыл бұрын
Yeah... Nepali peoples should use their lands in agricultural & farm Sector instead of going to foreign countries for earnings.
@mahendrabk3980
@mahendrabk3980 4 жыл бұрын
उहाँ सबै नेपाली को लागि ठुलो प्रेरणा बन्नुहुने छ। महान कर्मयोद्दा हुनुन्छ, धेरै सम्मान छ। उहाको कुरा गरिरहदा यो गर्दो रहेछ त्यो गर्दो रहेछ भनेर त शब्दको सम्बोधन प्रयोग गरेको सुन्दा नमजा लायो।
@magar_soul6713
@magar_soul6713 4 жыл бұрын
साच्चिकै उदाहरणीय काम छ एउटा देशमा कृषक भन्दा ठुलो र महान ब्याक्ती हुन्छ ।यस्तो कामको लागि सरकारले ध्यानाकर्षण गर्नु पर्छ
@ranjema703
@ranjema703 4 жыл бұрын
माइली दिदिको संघर्ष मन पर्यो अनि तपाईंको चाहिँ आवाज नै धेरै मिठो लाग्छ
@redstartv3421
@redstartv3421 4 жыл бұрын
kzfaq.info/get/bejne/i7plhpSQldLKZI0.html
@kancabepali7639
@kancabepali7639 2 жыл бұрын
माइली दिदिको नाम ठेगाना पाउन सकिन्छ भने हेर्न जान हुने थियो कोरियन बाजेको फाराम कृपया ❤️🙏
@krishnaghimire6105
@krishnaghimire6105 2 жыл бұрын
Malai dd ra korean uncle vetaunn please 🙏
@jitenderbaral3941
@jitenderbaral3941 4 жыл бұрын
He is a great heart man , thanks you sis you are doing well. I'm watching from India.
@ArjunSingh-by2rf
@ArjunSingh-by2rf 3 жыл бұрын
धेरै धेरै नै रामरो काम भबिषयमा नेपालि युवालाई एक नया सीक हो
@pratimanlimbu9370
@pratimanlimbu9370 4 жыл бұрын
कोरियन बुढाले शिक्षा राम्रो दिएको हो तर हामीले यो शिक्षा लिन्छ जस्तो लागेन हामी शङग - - - - - छ हामी नेपाली हो । हाम्रो देश जति राम्रो कहि छैन ।
@jeetendrabam7406
@jeetendrabam7406 4 жыл бұрын
he is great man salute him
@bihangaming1815
@bihangaming1815 4 жыл бұрын
Wowow heart touching korean person are always be honest and charming inspire always jay korean people
@phoolkumartharu9482
@phoolkumartharu9482 2 жыл бұрын
Nepali naagrikko inspiration r nepal prati dekhayeko aastha r mamtale mn xoyo.. Great salute man..
@harisitoula1172
@harisitoula1172 2 жыл бұрын
बैनिले यसरिनै गाऊ गाऊ गएर कृषका ऊपलब्धि र चुनैातिको सुचना प्रबाहगरि कृषकहरूको चेतनालाई बिकसित गराउने महत्वपुर्ण काम गरिरहेको काम धेरै प्रभाब कारि देखिन्छ।यो पनि देश सेबाकै काम हो ।
@dhanbahadurghartimagar1948
@dhanbahadurghartimagar1948 4 жыл бұрын
मैले पनि केहि दिन देखि यो च्यानल हेर्दै छु । निकै राम्रो लाग्यो नयाँ - नयाँ फार्म को बारेमा जानकारी दिदै गर्नु होला ।
@redstartv3421
@redstartv3421 4 жыл бұрын
kzfaq.info/get/bejne/i7plhpSQldLKZI0.html
@Deepen_lama_official
@Deepen_lama_official 4 жыл бұрын
우리 나라에 와서 고생 많이 하셔서 너무 고맙습니다... 너무 사랑합니다.
@bikalmagar5806
@bikalmagar5806 3 жыл бұрын
मेरो वाहा प्रती उच्च सम्मान छ।
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 жыл бұрын
अत्यन्तै खुसी लाग्यो । नेपालीले कोरिया गएर कृषिमै रोजगार गरिरहेका बेला । नेपालमा आइ कोरियनले कृषिमै लगानी गरेको देख्दा खुसी लाग्यो । उहाँ लाई सहयोग र हौसला प्रदान गरौं । उहाँ बाट धेरै सिकौं र उहाँजस्तै अरु बिदेशी लाई पनि नेपालमा लगानी गर्न प्रेरित गरौं ।
@pradippoudel4184
@pradippoudel4184 3 жыл бұрын
저는 네팔 사람 있는데요. 아저씨 고생 많이 하시네요 .지금 나 한국에 있거든.저도 돼지 농장에 일 해봤어요. 네팔 가며는 한번 만나고 싶어요. 우리나라에 가서 아저씨는 돼지 농장 만들고 .네팔 말도 못하는데 일도 혼자 하시는 것 같아요. 진짜 대단한 놈요.🙏🏻🙏🏻🙏🏻🇳🇵♥️🇰🇷
@chefminthapa5524
@chefminthapa5524 3 жыл бұрын
great
@NepalKailashTrekking
@NepalKailashTrekking 4 жыл бұрын
What a great inspiration video, Nepal government should invest huge amount in agriculture without any hesitation and doubt after recognized the real farmer.
@ManojGurung-nl1cj
@ManojGurung-nl1cj Жыл бұрын
Where is Nepal government anyway Nepal government is dead already fuckin dead
@torigeda9203
@torigeda9203 3 жыл бұрын
सारै प्रेरणादायि पौरखि कथा रहेछ ! म चैं वहाँको देशमा बसेर मेरो जवानि खेर फाल्दैछु , वहाँ चै मेरो देशको सेवामा लाग्नु भएछ ! (त्यो ट्रान्सलेटरले तपैंको प्रश्न कोरियनमा ऊल्था गरेको केहिपनि मिलेन त्यसैले वहाँले ऊत्तर दिन सक्नुभएन ) कोहि ट्रान्सलेटर लियर जानुभएको भए ऊत्तम हुनेथियो !
@sarojlama6012
@sarojlama6012 4 жыл бұрын
नेपाली को लागि लजास्पत कुरा हो
@DkKhabarTv
@DkKhabarTv 4 жыл бұрын
wow... great thinking ... I am salute this man...
@bikkugrg7728
@bikkugrg7728 4 жыл бұрын
This man deserve a Lots of love...
@jeebanchhetri4528
@jeebanchhetri4528 3 жыл бұрын
कोरियन हरु सारै मेहनती हुन्छ्न काम सुरुमा हो अनि मात्र पछि अरु कुरा सोच्छ्न त्यतिक्कै कोरिया बनेको छ l हाल म पनि कोरिया मै छु
@user-nz9et5sv1s
@user-nz9et5sv1s 2 жыл бұрын
Information ko lagi Power medialai thanks so much!
@itsmethangsumi6682
@itsmethangsumi6682 4 жыл бұрын
Kati ramro manxe..soch tw jhan dherai ramro..
@amsushrestha
@amsushrestha 4 жыл бұрын
Heartly welcome to such people❤
@babitagurung8439
@babitagurung8439 4 жыл бұрын
कोरियन नागरिकले नेपालमा आएर लगानी गर्छन हाम्रो लागि खुशीको कुरा धेरै थोरै भए पनि रोजगारी दिएको छ धन्यवाद छ कोरियन नागरिक लाई तर हाम्रो देशको पैसावालाहरुले नेपालमा यसरी लगानी गरि दिएको भए कतिले रोजगार नेपालमै पाउने थियो!
@jetleelimbu7631
@jetleelimbu7631 4 жыл бұрын
माइली दिदी र कोरियन दाइ को बङ्गुर फ्राम देखेर खुशी लाग्यो है
@rebarai2895
@rebarai2895 4 жыл бұрын
Absolutely praiseworthy.
@manojbista1726
@manojbista1726 4 жыл бұрын
Great grandpaa ...we all Nepali love you....keep doing continue
@magartul7093
@magartul7093 4 жыл бұрын
दामी लाग्यो यो बङगुर फर्म।।
@nandarai6106
@nandarai6106 4 жыл бұрын
धेरै राम्रो कोरियन साहु जि
@tayahangrai6754
@tayahangrai6754 4 жыл бұрын
One day I'll definitely visit your place Brother, we love you and respect you a lot.
@jamesjung9420
@jamesjung9420 3 жыл бұрын
Media karmi lai ni bolna na aaune Anyway I m proud to be a Korean man :-) Good job :-))))))
@technology8436
@technology8436 4 жыл бұрын
राम्रो हाे नि, सलाम छ, उहालाई
@rilgurung8203
@rilgurung8203 4 жыл бұрын
बिकसित मुलुकको मान्छे हरुको सोच नै बेग्लै मन पर्यो👍️👍️👌👌
@deepakck8152
@deepakck8152 4 жыл бұрын
thank u for teaching us new thing n we really appreciate
@sombahadurbasnet4866
@sombahadurbasnet4866 4 жыл бұрын
He is great man ,really,how amazing
@namastenepal1456
@namastenepal1456 4 жыл бұрын
यो बाट प्रमानित हुन्छ कि मन मात्र भएर हुन्न धन पनि चाहिन्छ
@ramuu4782
@ramuu4782 4 жыл бұрын
हामी नेपालिहरुलाई लाज लाग्नु पर्ने
@nrc9638
@nrc9638 4 жыл бұрын
안녕하세요 사장님~~~!! 대단하시네요~~^^^ 너무너무 잘 사는 나라를 떠나서 이렇게 고생을 하시는데 정말 예상하지 못했던 일이네요 ~~^^. 이런 모습을 보고 깜짝 놀랐습니다. 그리고 저도 고국으로 돌아가면 어떤 일을 할까 고민을 많이 해왔는데~,이런 일을 한까하고 생각을 하게됩니다~~~ 가능하다면 좋은 아이디어를 배우기 위해 사장님께 한번 만나뵙고 싶습니다~~! 마지막으로 사장님 항상 건강하게 오래오래 사세요~~^^^
@telegraphdachannel3342
@telegraphdachannel3342 4 жыл бұрын
Really he is great person...
@chandrupoudel8468
@chandrupoudel8468 4 жыл бұрын
अर्ब पति कोरियन आयर सुङुर फार्म खोलेको छ हामि धेरै धनी उस्को भिडियो बनाउदै यु ट्युब माअप्लोड्गरेर पैसाकमाउदै छ्म
@ranjitpunmagar8494
@ranjitpunmagar8494 4 жыл бұрын
आहा कति राम्रो बङ्गुर फम
@HAPPY-zs1ge
@HAPPY-zs1ge 4 жыл бұрын
wow wow सारै राम्रो बिदेशी भएर नेपाल मा यस्तो राम्रो काम
@rehanamagar2970
@rehanamagar2970 4 жыл бұрын
He looks like my dad 😢😢 Missing my dad
@tekendragurung4154
@tekendragurung4154 4 жыл бұрын
eh hora dear
@aagamanpokhrel4113
@aagamanpokhrel4113 4 жыл бұрын
@@trumptrump8311 ani tero bau trump
@nrc9638
@nrc9638 4 жыл бұрын
그 아저씨가 우리 아빠랑 닮았네요😢😢 우리 아빠 그리워요
@Nikesh977
@Nikesh977 3 жыл бұрын
Bhetna jaau na..
@rameshbhandari6117
@rameshbhandari6117 3 жыл бұрын
म लाई पनी कोरीयन या कुनै पनि बिदेशि नागरिक चाईयो फल फुल को लागी योग्य खेति थियो ।जानकारी र लगानि नभयर बिदेशिन बाध्य छु । आफनै खेतमा पसिना बगाउने रहर थियो
@tulsaru535
@tulsaru535 3 жыл бұрын
पापी र स्वार्थी मान्छे भोलि कोरियन बाजेको सम्पत्ति माथी आँखा लगाउने छ किनभने नेपाल लुट्ने ठग्ने दानव स्वाभाब मानिस हरु थुप्रै छन्
@sheshashah3728
@sheshashah3728 4 жыл бұрын
When our youth Nepalese gonna learn the value of work and respect work ?? It’s far better to involve in own work regarding any kind of income generating rather than carrying these corrupt leaders baggages !! Or accepting slave type jobs in other foreign countries. See this age old Korean gentleman is still active and doing his own business this is very inspirational to us. Actually Nepal has all kinds of possibilities in order to generate economy just we must be ready to accept any income generating work that’s it. In fact there are many ways to generate Nepal’s economy but when Nepalese youth will open their eyes ? I give my standing ovation to this gentleman’s hard work and creativeness while being in Nepal. Chetna Vhaya Jai Nepal 🇳🇵
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
kzfaq.info/get/bejne/jrGWl6uSvZexhqM.html
@baraljibanbaral1516
@baraljibanbaral1516 4 жыл бұрын
U8
@manishjabegu1711
@manishjabegu1711 4 жыл бұрын
यो फाम कता होर? म कोरियन ब्यक्ती सग काम गर्ने चाहान्छु? किनकी मलाई कोरियन भासा बोल्न पनि आउँछ । र कोरिय ब्यक्ती सग काम गरेर सिकेर हाम्रो देश म केही गर्न चाहान्छु।🙏
@happykhemraj8026
@happykhemraj8026 4 жыл бұрын
पाचखाल मा र छ हौ सर जानु सहकार्य गर्नु 🤣
@manishjabegu1711
@manishjabegu1711 4 жыл бұрын
@@happykhemraj8026 हुन्छ सर जानकारी को लागि धन्यवाद
@Dipeshlimboo362
@Dipeshlimboo362 4 жыл бұрын
मलाइ पनि कोरीयन सग काम गर्न म लाग्यो लोकेस पाउन एक पट्क गुम्न जाने।
@buletraza6654
@buletraza6654 4 жыл бұрын
la la hunxa
@anitagautam9883
@anitagautam9883 4 жыл бұрын
Hamro gau ma
@kishorchhantyal5780
@kishorchhantyal5780 3 жыл бұрын
हामी नेपालीले पनि सिक्नु पर्यो कोरिएन आइदिया!!!!
@purjapunthamansing66
@purjapunthamansing66 4 жыл бұрын
सारै राम्रो भिडियो हेरियो झन उर्जा आयो हजुर 👍️👍️👍️👍️भावुक पनि भैयो इनको potv सोच ले सलाम छ हजुर
@creativebrothersbiratnagar4719
@creativebrothersbiratnagar4719 4 жыл бұрын
wow, such a great man
@Naresh658
@Naresh658 4 жыл бұрын
Korean sir , Weldone. , Wish you all the best.
@rajmahar8565
@rajmahar8565 3 жыл бұрын
मलाइ नि धेरै खुसी लाग्यो
@dilpun2855
@dilpun2855 3 жыл бұрын
वहाँ लाइ सम्मान छ नेपालिले सिक्नु पर्छ वहाँ सङ तर नेपाल मा बिदेशिहरु ले कुना कुना मा बसेर निगरानि गर्दैछन नेपाल लाइ यो कुरा मा सचेत पनि हुनु जरुरि छ राज्यले के हेर्दैछ राज्यले कर पाउछ कि नाइ नेपालिले त पाउदैन बिदेशमा।
@user-bt7ee2tu2z
@user-bt7ee2tu2z 4 жыл бұрын
Great job.respect each other 🙏
@kamalrai4137
@kamalrai4137 4 жыл бұрын
नेपालमै गर्न नसकिने हैन गर्न सकिन्छ तर बिदम्बना लगानी गर्ने बजेत हुँदैन।
@tiktokashisrai2395
@tiktokashisrai2395 4 жыл бұрын
Honi
@laxmiprasadprasai7025
@laxmiprasadprasai7025 3 жыл бұрын
Khumasmida. Hyangnim
@durgarai3839
@durgarai3839 4 жыл бұрын
Good men ani yo saachikai nepal ko lagi mahato purna video ho thank you midiya nanalai ani Korea bro laai sapot garne nanalai dherai thanks ani kohile pani hela nagaram aba kosi garnuxa mahile pani thank you nana
@SawonSawon-sf3yy
@SawonSawon-sf3yy 3 жыл бұрын
हैट नेपाली को लागी लाजै मात्र भयो
@arjuntamuOfficial
@arjuntamuOfficial 4 жыл бұрын
Pls Give Respect.. and Take Respect... Nepali ma tapai haru bole ko ali.. Really it doesn't sounds good...
@yonarai3124
@yonarai3124 4 жыл бұрын
Ho ni
@LEMONHAZE007
@LEMONHAZE007 4 жыл бұрын
Learn some lesson from the old ma everybody do support him be a pure heart Nepali 🥰🥰💞
@zoriachdart9946
@zoriachdart9946 4 жыл бұрын
Salute to that sir,s positive thoughts and his deed.
@darbinchamling477
@darbinchamling477 4 жыл бұрын
दिदी हार्दिक धन्यवाद ,दाइलाइ राताे सलाम अनि पावर मिडियालाई कृतज्ञता
@ramzeeawasthi7177
@ramzeeawasthi7177 4 жыл бұрын
수고하셨어요 아저씨 잘 지내요우리 네팔에 다음에 꼭 만납시다.
@entertainmentshowgame9060
@entertainmentshowgame9060 4 жыл бұрын
Good job🙋‍♂️🙋‍♂️
@fengaaent68
@fengaaent68 3 жыл бұрын
मेहनतले बन्ने हो देश, उदाहरणको लागि यी कोरियन बाजेलाई पनि लिन सकिन्छ । जापान त्यतिकै जापान बनेको हैन, कोरिया त्यतिकै कोरिया बनेको हैन ।
@hemrai2075
@hemrai2075 4 жыл бұрын
पावर tv लाई धन्नेबाद नयाजान्कारिको लागि अरु पनि नया बिडियो हेर्नुपाइयोस।
@arunrai4664
@arunrai4664 4 жыл бұрын
One of the examples for those people who are jobless....!😎😎✌
@arjunlama4584
@arjunlama4584 3 жыл бұрын
Who will gonna invest then...😎😎??? नेपाल मा आफ्नो भाको नभाको दुःख सुख गरी जोडेको जग्गा जमीन राखेर यसो सानो तिनो business गरुम न भनेर लाग्दा पनि बैंकिङ loan काे लागि सोर्स/फोर्स गराउनु पर्छ with commission. जब की विदेश मा फर्म or cityzen काे भर मा नै enough loan provide गर्छ। Plz feed back me Mr. Arun Rai
@santoshb.k3469
@santoshb.k3469 4 жыл бұрын
Really ilike this job ...I want to do also there.
@newentertainment2601
@newentertainment2601 3 жыл бұрын
हृदय देखि नै आभार यस्तो राम्रो हजुरको सोचलाई हाम्रो देशको लाखौ युवाहरू वैदेशिक रोजगारको खोजीमा बिदेश गै रहेको बेलामा वैदेशिक नागरिक नेपाल आएर यसरी काम गर्नु हामी जस्तो युवा को लागि एउटा प्रेरणा बनेको छ।
@khusilamakhusilama7017
@khusilamakhusilama7017 3 жыл бұрын
Yo korean mahan byakti ko barema dherai kura haru janakari payema Sabai khusi hune thiyem🙏
@Bishnu.Basnet
@Bishnu.Basnet 4 жыл бұрын
Hajima hoina aajuma vaneko ho dd aajuma vaneko aunty typ ko vasa ho ma pani aile korea mai xu malai ni yo aajasi (uncle) lai vetna man laageo bolna man laageo thank you power media
@thenepaltoday
@thenepaltoday 4 жыл бұрын
kzfaq.info/get/bejne/jrGWl6uSvZexhqM.html
@redstartv3421
@redstartv3421 4 жыл бұрын
kzfaq.info/get/bejne/i7plhpSQldLKZI0.html
@My2BoysVlog
@My2BoysVlog 4 жыл бұрын
Great man! Really appreciate. Please respect each other though he doesn’t understand your language.
@user-iq4is3fc6o
@user-iq4is3fc6o 4 жыл бұрын
वार्तालाप एकदम राम्रो थियो तर साह्रै छोटो भयो। कतिपय जान्नुपर्ने र सिक्नुपर्ने कुराहरू आएन। युटुबेले भ्यु बढाउन गरेको नौटंकी भन्दा यस्तो जान्न र सिक्नुपर्ने भिडियोलाई दर्शकले पनि महत्त्वपूर्ण सामग्री सम्झेर यो च्यानललाई पहिलो सूचीमा राख्न आग्रह गर्दछु। अनि मेरो तर्फबाट हार्दिक बधाई र शुभकामना। धन्यवाद
@rockyrana2139
@rockyrana2139 4 жыл бұрын
very good sir नेपाली ले सिक्नु पर्ने हो तरिका।
@Birendra_Sunuwar
@Birendra_Sunuwar 4 жыл бұрын
Good job Korean brother 👌 👌 true your
@samanyamanav6928
@samanyamanav6928 4 жыл бұрын
I loved this documentary. I have lived in korea for five years. If someone ask me , what is the thing that korean love the most in life ? I say 'work'. Korean love spending their most of the time doing something productive. They love working. And they are very hard working. Please tell me how can i contact this farm owner aajasi. Great camera work, awesome host and such a charming and inspiring story tellers. Keep up doing good work. Best wishes team.. 👍👍
@durgamagar6503
@durgamagar6503 2 жыл бұрын
fcaagxus,uuù ĺ
@manojnepali3563
@manojnepali3563 4 жыл бұрын
दिदी को बोलिने शैली चै अति नै सुन्दर छ।।तर जहाँ को मान्छे भएनी हजुर जस्तो सबै लाई सन्देश दिने मान्छे ले त भनेर बोल्दा हामी ले के सिक्ने फेरि तेसैले।त भन्दा उचित नहोला जस्तो लागो दिदि।आगामी दिन मा हजुर को अझ राम्रो हुने छ भने आस गरेको छु
@COCKING16
@COCKING16 4 жыл бұрын
대단하신 분이네요. 늘 건강하시고 행복하세요. 존경합니다...
@kcentertainnepal3700
@kcentertainnepal3700 4 жыл бұрын
i m now in korea,ma nepal aayepaxi yo bangur form ma visit garne xu
@rijenbasnetkhulal262
@rijenbasnetkhulal262 4 жыл бұрын
हामीलाई बिदेसिनु रहर हैन मेडम हाम्रो बाध्यता हो लगानी गर्न को लागि पनि प्रयाप्त पोइसा हुनु परो नी हामी सग बिना लगानी मा त केही हुँदैन होला नि हैन र
@arjunlama4584
@arjunlama4584 3 жыл бұрын
र त्यही माथि बैंकिङ कारोबार गर्नु गार्हो छ invest काे लागी। जब सम्म चोर भ्रष्टचार हरू ले देश हॉकी रहन्छन् तब सम्म मिडल क्लास काे family's लाई स्वदेश मै केही गरुँ भन्दा धेरै गार्हो छ हजुर।
@kalbahadurrokaya1717
@kalbahadurrokaya1717 4 жыл бұрын
Great works, highly appreciated and respected that Korean man. We have to replicable his works for all Nepal, youth should be teached this and do for Nepal....
@ghayal1979
@ghayal1979 3 жыл бұрын
अहिले उनीसँग पैसा छ, तागत छ आफैंले गरि खान सक्ने छन् त्यसैले देख्ने जतिले राम्रो लाग्यो,ग्रेट भन्दै छन् तर जुन दिन थला पर्छन् त्यो दिन उनलाइ तातो पानी दिन समेत कोही आउने छैनन्। त्यस बखत थाहा हुनेछ आफ्नो देश,आफू जन्मेको माटो र आफन्तको महत्त्व। यस्तै मेहनत स्वदेशमा आफ्नो परिवारसँग गर्नु जस्तो राम्रो अरु के होला! धेरै बिदेशी छन् करोडौं रुपैयाँ लिएर आएर नेपालमा बस्न चाहने,नेपाली मौलिकतामा रमाउने तर नेपाल सरकार गद्दार बिहारीलाइ फटाफट नागरिकता बितरण गर्छ तर असली रुपमा नेपाललाई योगदान पुर्याउने ब्यक्तिलाइ पटक्कै चिन्दैन। त्यस्तै एउटा उदाहरण हुन कास्कीमा बस्दै आएका पुतली बाजे। Colin smith butterfly specialist
@Nirumagar8090
@Nirumagar8090 4 жыл бұрын
The job that Nepalis do abroad is to clean toilets.Koreans have respect
@SunilGajmer460
@SunilGajmer460 4 жыл бұрын
Great inspiration for youth. Best wishes for his work. 🙏🏻
@nepalivlogs1242
@nepalivlogs1242 4 жыл бұрын
जतिनै पढि लेखेको भएपनि नेपाली हरुले अौकात देखाउछन तेले उस्ले को हो सम्मान शब्द छैन
@binodkisan9350
@binodkisan9350 4 жыл бұрын
verry good koean daju or didi harulai ekdamai dhane bad xa
@luckmc7885
@luckmc7885 4 жыл бұрын
❤️❤️❤️
@jubuleysaharabonung7127
@jubuleysaharabonung7127 4 жыл бұрын
Khamsa hamnida Korean aappa Lai.
@akashnembang406
@akashnembang406 3 жыл бұрын
He is great and hajur ko suport good job
@buddhatamu9522
@buddhatamu9522 3 жыл бұрын
Mahabir pun kai mit rahexa ni budo ta. Salam xa korean daju
@bibekbohara6987
@bibekbohara6987 4 жыл бұрын
하라버지 가 잘 하셧서요 .감사합니다 하라버지.저눈 치굼 한국애 잇습니다 .천눈 녀팔 왓어 하라버지 하고 만나고 시퍼요 .저 도 치굼 도이지 농장여 일 하고있어요.
@jitenderbaral3941
@jitenderbaral3941 4 жыл бұрын
I could not understand your writing.
@sewahang8704
@sewahang8704 4 жыл бұрын
해 봐 내가도 재미있다
@anishbhattarai5265
@anishbhattarai5265 4 жыл бұрын
먼저 한국어를 잘 배워야지 이렇게 얘기하면 아무것도 알수 없것이다 기술 배우는것이 좋은데 먼저 한국어를 잘 배우기 바랍니다
@ffkinggamer444yt4
@ffkinggamer444yt4 4 жыл бұрын
मा नि कोरिया मै छु है बुगुरमा काम गरेको 5 बर्ष भयो सबै काम आउछ नेपाल गएर यहि गराै कि भनेर सोछेको तर दान पाउन गारो छ पाए नि बुगुर भन्दा महङ्गो पर्दो रहिछ
@kirawa2045
@kirawa2045 4 жыл бұрын
Aajuma vaneko hola👍
@awasthild2009
@awasthild2009 4 жыл бұрын
कति हाेच्याउने भाषा वाेलेकि हुन यि भयागुतीले । लाज लाग्नु पर्ने ।
Gli occhiali da sole non mi hanno coperto! 😎
00:13
Senza Limiti
Рет қаралды 17 МЛН
Kids' Guide to Fire Safety: Essential Lessons #shorts
00:34
Fabiosa Animated
Рет қаралды 15 МЛН
Get 10 Mega Boxes OR 60 Starr Drops!!
01:39
Brawl Stars
Рет қаралды 17 МЛН