नारी - १४४|| Naari || Episode -144 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, July 1st 2024

  Рет қаралды 762,057

RB Media Official

RB Media Official

3 күн бұрын

नारी - १४४|| Naari || Episode -144 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial, July 1st 2024
bit.ly/rbmediaofficial
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep144 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official KZfaq channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Пікірлер: 916
@rbmediaofficial
@rbmediaofficial 2 күн бұрын
bit.ly/rbmediaofficial
@DambaruBhattarai
@DambaruBhattarai 2 күн бұрын
मलाई नारी सिरिएल मन परेन खालि आकाश रदेवी लेदुख पाको नहेर्ने
@DambaruBhattarai
@DambaruBhattarai 2 күн бұрын
आसाम ईन्डीया बाट हेर्दैछू
@srijanalamichhane3585
@srijanalamichhane3585 2 күн бұрын
ma aaja bata herdina yo serial devi ko sakti ko proyog hunu parni but yo vayana😢
@tikakc-of3dz
@tikakc-of3dz 2 күн бұрын
😂❤❤❤
@punamkc9517
@punamkc9517 2 күн бұрын
Naari😢😢😢😢❤❤❤❤😂😂😮😮😅😅😊😊
@prabinabhatta-rl6fx
@prabinabhatta-rl6fx 2 күн бұрын
अब त गौरव को होस आउनु पर्छ आकास र देबि को जित हुनुपर्छ सदै एउटै कथा अलि बडि नै bhayo अब गौरव को होस आउनु पर्छ भन्ने जति हाजिर हुनुस त
@user-lg7xu6gw5h
@user-lg7xu6gw5h 2 күн бұрын
ho gaurabko hos ani devira akasko jet ni ani saritale sitako kartud bataunahi parxa sara samajlai
@susmaidhingo88
@susmaidhingo88 2 күн бұрын
उम भनेया
@thanos7335
@thanos7335 Күн бұрын
५ मिनेट मा फर्वाड गर्दै हेर्न पर्छ, एउटै कथा तन्काइराख्दा।
@user-io9qm1pm9k
@user-io9qm1pm9k Күн бұрын
म❤❤❤❤
@ReshmaThami-pv9fd
@ReshmaThami-pv9fd Күн бұрын
Dive ra akes la sukka pawnu parcha ❤❤❤❤❤❤❤❤❤❤
@Puju-subu
@Puju-subu 2 күн бұрын
देबि र आकाश को जित हुनुपर्छ है अरु त त्यसतै हो😊😊😊
@Sakchi_thapa
@Sakchi_thapa 2 күн бұрын
Yo Aakash ra Devi ko ta natakai dherai vayo
@Bina-wj7ev
@Bina-wj7ev 2 күн бұрын
देबी र आकाश को जीत हुनु पर्छ र गौरब को छिटो होस आउनु पर्यो
@user-iw3nr3op3m
@user-iw3nr3op3m 2 күн бұрын
अब त गौरव काे होस् आउनु पर्छ।
@dilapanday-nz9ul
@dilapanday-nz9ul 2 күн бұрын
अब गौरब को होस आयर बदला लिनु पर्छ❤❤
@user-bk1lg1ud6q
@user-bk1lg1ud6q Күн бұрын
केको होस आउने होर मोर्ने देखाउने होला सिरियल पनि केन केको
@amengsaofficial9583
@amengsaofficial9583 2 күн бұрын
धिन लाग्दो नारी सिरियल यो गौरव को बुडि त झन खतम जाहा पनि गुन्डिनी 🙄🙄🙄🙄रिस उठेर आउँछ अब त हेर्न मन लाग्न छोड्यो
@user-fp6jc8tj9l
@user-fp6jc8tj9l 2 күн бұрын
Same
@ritathapamagar1459
@ritathapamagar1459 Күн бұрын
उम्म के कति त्यही सिताको मात्र राम्रो देखको जतनी यस्तै रोल यो सिताको बेसी रिस उत्नी घिन लग्नी आइ मै 😡😡
@user-pe7yv3pg1n
@user-pe7yv3pg1n 2 күн бұрын
अब देबि र आकालाइ आमाले आफ्नो घरमा लिनु पर्छ मिल्नु पर्छ नतरभने यो सिरिय म हेर्न छइन जइले पनि देबिले दुख पाको हेर्नपर्ने🎉❤❤❤
@garimabist6427
@garimabist6427 2 күн бұрын
aakasa ra debiko jit hunu parchh❤❤❤
@minapade1300
@minapade1300 Күн бұрын
याे भिडियो अब कसै ले पनि नहेर्नु हाेला छिछिछिछि खालि दुख मात्रै ताे छुचि माेटि हरुले कैहिले पाउने दुख अब याे भिडियो बन्द गर्दा हुन्छ छिछिछि
@bishnunepal8030
@bishnunepal8030 20 сағат бұрын
Ma pani herdina aaba yo siriyal xixi🎉🎉
@saritatamang6231
@saritatamang6231 2 күн бұрын
यो सीता को दादा गिरि धेरै भयो🤜🤜🤜🤜
@durgabhattrai2160
@durgabhattrai2160 Күн бұрын
सही हो
@sundarsunar432
@sundarsunar432 2 күн бұрын
कइले काहि त सबैलाई सुख शान्ति भएको हुनुपर्छ नि यार
@netramagar1146
@netramagar1146 2 күн бұрын
चाडै सिताको कर्तुत थाहा hos अनि खत्रा छ आजको गुन्डाहरुको इन्टृ❤❤
@janukathapa6882
@janukathapa6882 2 күн бұрын
जे पिती सिरेल जती खेर नी तेही लदाई र दुख एउटै लाई मात्र केटा केटी को खेल जस्तो
@SereenaHitanMagar
@SereenaHitanMagar 13 сағат бұрын
Ho vnya
@abayaale
@abayaale 2 күн бұрын
गौरव को बहिनि आमा को सहेको स्टोरी धेरै भयो हजुर
@user-zz1lk8pe3l
@user-zz1lk8pe3l 2 күн бұрын
Yo serialma tyo sitako aatyacharaali badhi bhayoki chitta bujhena haina serial banauda Pani eutai man6e(sita) KO tgo aamanabiya ani krurra rup
@abayaale
@abayaale 2 күн бұрын
@@user-zz1lk8pe3l हो नि हजुर एउटै जिद्दि स्टोरी मात्र भयो सिताको जिद्दी स्टोरी पार्ट मात्र भयर कस्टुमर भिउर घटिसके अझै त्यै पार्ट मात्र छ
@basundharaghale457
@basundharaghale457 Күн бұрын
Ho vanya herna ni ali farak story hos na hai😊
@abayaale
@abayaale Күн бұрын
@@basundharaghale457 honi malai ta yo gourab pariwar ko part nai man pardina vanya
@sapanabam2140
@sapanabam2140 2 күн бұрын
सीता बन्ने आइमाई कस्तो परेछ❤❤❤❤❤❤❤❤❤❤
@Bimlabajgain
@Bimlabajgain 2 күн бұрын
अब देखि म नारी सिरियल हेर्दिन जहिले देबिले मात्रै दुख पायको
@lalit265
@lalit265 2 күн бұрын
सबै जना एक आपसमा मिलेर अगाडि बढम है मित्र हो 🙏❤️🇳🇵🇳🇵🇳🇵
@khemrajdhungana731
@khemrajdhungana731 2 күн бұрын
एक दुई पटक हार हुनु त स्वभाविक हो तर यहाँ त कहिल्यै पनि आकाश र देवीको जीत भएको देख्न पाइएन ।अब अर्को तर्फ सधैं सीताको जीत ।सीताको बुढालाई कहिल्यै सन्चो नलाग्ने ।हेर्दा पनि वाक्क दिक्क लाग्ने ।
@InnocentSaturnPlanet-yx4kd
@InnocentSaturnPlanet-yx4kd 2 күн бұрын
देबि र आकाश को जित हुनुपर्छ अल्छि नि आम लाई हजारै हुनूपछ
@humaghimire2214
@humaghimire2214 2 күн бұрын
आज त राम्रो लगेन
@amarlama335
@amarlama335 2 күн бұрын
नारी सिरियल हरेक हप्ता नछ्टाइक हेर्ने कोको हुनुहुन्छ ❤❤🥀❤️💐👉️🙏🙏🙏
@RojinabhomjanTamang
@RojinabhomjanTamang 2 күн бұрын
पहिला त सारै मनपर्थ्यो आहिले त खासै मन पर्दैन खाली देउता बन्नु बाहिक आरु केई हुँदैन बद्ला नी कस्तो खालको होकोनी 😊😊😊
@sagarbhujel9599
@sagarbhujel9599 2 күн бұрын
Pp
@sanjinarai7248
@sanjinarai7248 2 күн бұрын
Me❤
@paudelrishiram2895
@paudelrishiram2895 Күн бұрын
🎉🎉🎉🎉🎉Yyh​@@sagarbhujel9599
@amarlama335
@amarlama335 Күн бұрын
@@RojinabhomjanTamang होनि दि……
@bimalabhattarai6335
@bimalabhattarai6335 2 күн бұрын
१ देखी १४४सम्म हेर्ने म हो यो सिरीयल मलाई अतिनै मनपर्छ झापाको दमक बाट ❤❤❤❤
@shantibaral6769
@shantibaral6769 2 күн бұрын
धेरै धेरै राम्रो सिरियल नारी
@deviacharya4272
@deviacharya4272 2 күн бұрын
😮😮😮 देबी र आकाश को जित भएको हामी हेर्न चाहान्छौ बिराटनगरबाट 😮😮😮😮🎉❤
@ritahumagain7240
@ritahumagain7240 2 күн бұрын
नारी सीरीयल आमा र छोरा लडाइँ लडनु हुदै न
@AgroBaral
@AgroBaral 2 күн бұрын
नारी सिरीयल कति राम्रो छ ।होेर्न आम
@BinduThapa-dv7ke
@BinduThapa-dv7ke 2 күн бұрын
आज भोलि खासै राम्रो लाग्न छोड्यो यो सिरियल नारीले दैबी शक्ति पाएको छ आपतकालीन अबस्थामा प्रयोग गरेको देखिएन पछिल्लो शृङ्खला खल्लो हुँदै आएको छ
@NiranjanBhattarai-lh2dg
@NiranjanBhattarai-lh2dg 2 күн бұрын
योसीरीयल हेर्नमन लागनछोडो नेपाल भरीका बच्चा सबै बिग्रने भये
@NandaRolpali
@NandaRolpali 2 күн бұрын
अर्को भाग मा गौरब को होस आको हेर्नू मन लाग्यो अनि आकास ले देबि लाई बचाउनु पर्छ
@bharatbohara4830
@bharatbohara4830 2 күн бұрын
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरू भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारत महाराष्ट्र कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू कुन कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ नि अहिले ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dilmayalimbu8487
@dilmayalimbu8487 2 күн бұрын
देबिले र आशाले सु:ख पाउनुपर्छ । 😊😊😊😊😊😊😊😊😊😊😊😊
@domagrg.1233
@domagrg.1233 7 сағат бұрын
Dukha hoina sukha harnu parxa yar dabi ra aaks ko kati harnu dukha 😢
@DilMayaResmi
@DilMayaResmi 2 күн бұрын
सीता सिरियल जस्तो हुनु पर्छ सिरियल त दुःख पाउने ले दुःख पाकै छ सुख पाउनी ले सुख मात्र पाको छ हेर्न मन लाग्दैन यो सिरियल
@lokendra_chand.
@lokendra_chand. 2 күн бұрын
मन पर्ने एक सिरियल यो पनि हो
@gopalmankarki5257
@gopalmankarki5257 2 күн бұрын
बिरामी लामो देखायु हेर्न मन हुन्न ।
@krishnakalasubedi7928
@krishnakalasubedi7928 2 күн бұрын
झन हेर्नै मन नलाग्ने सिरियल बनाएर
@shantiluitel1488
@shantiluitel1488 Күн бұрын
भुमिकाले सासुहरूसित हातेमालाे गरेकाे मन नपरउने जति यता अाउनुस है 🙏
@BhojkumarofficialYouTubechanne
@BhojkumarofficialYouTubechanne 2 күн бұрын
I am big fan of Nari serial ❤❤❤❤
@user-yy8gx4rc4f
@user-yy8gx4rc4f 2 күн бұрын
My favorite serial nari ❤❤❤❤❤❤❤❤ from Nepal hal Jordan
@yubrajthapa342
@yubrajthapa342 2 күн бұрын
Ramro chha .
@Batuli-kj3hd
@Batuli-kj3hd 2 күн бұрын
My ❤❤favourite serial
@user-ws2wn5tp6v
@user-ws2wn5tp6v 2 күн бұрын
मन परेन आजको episode
@khatiwadasusmaneupanekhati6839
@khatiwadasusmaneupanekhati6839 2 күн бұрын
यो सिते लाई चै मारे को हेर्न मन छ मलाइ
@Purvicid
@Purvicid 2 күн бұрын
एकले अर्कालाई support गरम मिलेर अगाडि बढम 🙏 keep supporting Common Guys ❤
@smilegole
@smilegole 17 сағат бұрын
Support me maile ni gareko xu
@Milan_Khadka_Official
@Milan_Khadka_Official 2 күн бұрын
एक अर्कामा नमिली अगाडी बडम है किनकी आज सपोर्ट गरेर के गर्नु भोलि अनसपोर्ट गर्नुहुन्छ तपाईहरुले❤❤❤
@user-ib1ni1nw9l
@user-ib1ni1nw9l 2 күн бұрын
सीता भनेको माता हो तर यो सिरेलको सीता कलक्क हो यसले दुख पाको आउनु पर्यो❤❤
@user-rf6mv4qz4q
@user-rf6mv4qz4q 2 күн бұрын
Naari serial aaudo dinharuma ajhai ramro bhako dekhna pau
@rajarammahat8899
@rajarammahat8899 2 күн бұрын
आहा कति राम्रो नारि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
@user-gu6nb8ei1q
@user-gu6nb8ei1q 2 күн бұрын
this is not a good serial
@UMITAROKAYA
@UMITAROKAYA Күн бұрын
राम्रै छैन उस्तै उस्तै
@user-jz5xh6th1m
@user-jz5xh6th1m 5 сағат бұрын
अब गौउरबको होस आउनु पर्छ।कति बिहोस देखाएको योत अति भो देबि र आकासको जित भाको हेर्ने मन छ।हामिलाइ
@manitamagar9046
@manitamagar9046 2 күн бұрын
मलाई त यो सिरियल सारै मन पर्छ ❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉❤❤❤❤❤❤❤❤
@RiyaGhorai-tj5no
@RiyaGhorai-tj5no 2 күн бұрын
My favourite serial ❤❤ from Kolkata India
@anitashrestha3188
@anitashrestha3188 2 күн бұрын
नारीले सुख पाएको हेर्ने को को हुनुहुन्छ सबैले लाईक गरेर कमेन्टमा बताउनु होस् ❤❤❤❤❤❤र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउन नर्बिसिनु होस् 💓💓
@sitalaxman7542
@sitalaxman7542 2 күн бұрын
😢😢
@MiraGiri-jk6qz
@MiraGiri-jk6qz 2 күн бұрын
😢😢😢
@NiranjanaGharadiDhami
@NiranjanaGharadiDhami 2 күн бұрын
नारीले छिटै सुखका दिन पावस
@NiranjanaGharadiDhami
@NiranjanaGharadiDhami 2 күн бұрын
बैतडी
@sanjinarai7248
@sanjinarai7248 2 күн бұрын
😢me
@sumiladahal2641
@sumiladahal2641 Күн бұрын
कति गन गन हो।सत्यको जहिले पनि हार यो त पटक्कै भएन है।
@fatmaa8343
@fatmaa8343 2 күн бұрын
फेरि देवीले फेरि दुनिया भगवान पुकार्नी शक्ति भन्ने हो भने केही पनि छैन जहिले पनि गुण्डाहरूले बोकेर लाने शक्ति के माग्छ हो देवी।
@MangolaComedy
@MangolaComedy 2 күн бұрын
एक ले अर्को support गरी अगाडि बढौँ !
@AshishSinghMangola
@AshishSinghMangola 2 күн бұрын
Back me❤❤❤❤
@MangolaComedy
@MangolaComedy 2 күн бұрын
नारी श्रीयलाई मन पराउने साथीहरूलाई love you all
@सफलताको
@सफलताको 2 күн бұрын
Back ❤❤❤❤❤❤❤❤❤
@maheshmangola9903
@maheshmangola9903 2 күн бұрын
Back ❤❤😂❤❤❤❤❤
@user-jf6ks9dn8h
@user-jf6ks9dn8h 2 күн бұрын
Back 😂😂😂😂😂😂
@shivaneupane1985
@shivaneupane1985 2 күн бұрын
जापान बाट कोको हुनुहुन्छ ?
@user-mz2fw3mv4w
@user-mz2fw3mv4w 2 күн бұрын
m pni xu❤❤❤❤
@Niruta984
@Niruta984 2 күн бұрын
🎉🎉🎉🎉
@MkpMmk-jg5fk
@MkpMmk-jg5fk 2 күн бұрын
यो सिरेल राम्रो भएन पिलिज फ़ेरि जैले देबि र आकास ले मात्रै हो दुख्ख पाउने
@Balen2079
@Balen2079 2 күн бұрын
नारी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
@kumaritamang9701
@kumaritamang9701 2 күн бұрын
❤❤❤❤❤
@kumaritamang9701
@kumaritamang9701 2 күн бұрын
🎉🎉🎉❤❤❤❤
@krishansingh3154
@krishansingh3154 Күн бұрын
​@@kumaritamang9701to be a part of the day of the day of the day of the day of the day of the day of the day of the day
@krishansingh3154
@krishansingh3154 Күн бұрын
​@@kumaritamang9701the day of the day of the day of the day of the day of the day of the day of the
@krishansingh3154
@krishansingh3154 Күн бұрын
​@@kumaritamang9701the day of the day of the day of the day of the day of the day of the day of the day of the day of the day of the day of the day of the day othe and the day of the day of the 14:22 day of 14:23 the day of the day of the day of the day of the day f the day of the day of
@user-gn7ru3tm2w
@user-gn7ru3tm2w 2 күн бұрын
तलाइ आशा बिशोकर्मा पापिनी गुन्दिनी अपराधिनी आकाश र देबिलाई कति दुख दिन्छस पापिनी 😢😢
@Sitapariyar304
@Sitapariyar304 2 күн бұрын
❤❤❤❤❤❤
@NirojSurkhatiniroj
@NirojSurkhatiniroj Күн бұрын
नारी सिरियल हरेक हता नछटाइक हेर्ने काेकाे हुनुहुन्छ ❤❤🥀❤️💐👉️🙏🙏🙏
@saritakc1011
@saritakc1011 2 күн бұрын
गुडआकास देबिकाे जितहुनु परथाे हैट
@user-sg5uu1qc3x
@user-sg5uu1qc3x Күн бұрын
अब गौरब होस मा आउनु पर्छ र। आकाश र देबि को जित हुनुपर्छ यो सिता लाई पनि तह लगाउनु पर्दछ भन्ने जति यता हाजिर हुनु है ❤❤❤❤
@purushottamsakhakarmi5763
@purushottamsakhakarmi5763 21 сағат бұрын
गौरब चाँडै होसमा आएर सिता र मिलनलाई सजाँय दिनुपर्छ भनि सोच्ने साथिहरु ले यता आएर मिठो कमेन्ट गरिदिनुस् है ❤🙏॥
@Aayushmakarki486
@Aayushmakarki486 Күн бұрын
नारी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤😮❤😊
@sanjitthokar8457
@sanjitthokar8457 2 күн бұрын
अर्को हप्तामा गौरव को होस आउनु पर्छ र देबि या आकाश लाई दैबिक शक्ति आएर त्यो गुन्दा हरुलाई आकाश लाई जसरी सजाइ हुनु पर्छ
@ambikashah7152
@ambikashah7152 2 күн бұрын
Aaaaaaaaaaaaa
@user-zl2rz5ox3l
@user-zl2rz5ox3l 2 күн бұрын
राम्रो लागेन तर पनि देबि र आकास को जित होस
@anitadhakal5965
@anitadhakal5965 12 сағат бұрын
यो सिताको धेरै नाटक भयो यस्तो पनि हुन्छ सधै यसैको जित मलाई त मन परेन😊
@BinduMagar-rc3rs
@BinduMagar-rc3rs Күн бұрын
फेरि पनि देबिले दुख पाएको बनाइयो छि कति उस्तै उस्तै कथा आउँछ हो जति खेर नि फर्की फर्की
@user-cr5zj5hh4z
@user-cr5zj5hh4z 2 күн бұрын
आकास र देबिले बदला लिनुपर्छ र गौरबलाई छिताेहाेसमा ल्याउनुपर्याे र सितालाई तु कारबाहिहुनुपर्याे
@jagatbahadursaud7702
@jagatbahadursaud7702 Күн бұрын
नारी सिरेल धेरै फितलो भो अब गौरवको होस आउनु पर्छ
@sumichhetri1991
@sumichhetri1991 Күн бұрын
कस्तो सिरियल हो यो सधै 1 ओटा को मात्र जित सधै 1 ओटा कथा मात्र दोहोराउनी मन पर्न छोड्यो
@sanumayarana2477
@sanumayarana2477 Күн бұрын
कति सधै आकाश र देबि ले मात्र दुख पाएको हो हेर्न मन नि लागेन ।अनि गैरब को नि होस आएर सिते को चर्तिकला थाहा पाएर त्यो सिते र मिलन लाई ठेगान लाउनु पर्छ
@user-gg3ss5gi1l
@user-gg3ss5gi1l Күн бұрын
मलाई औधी मन पर्ने सिरियल नारि म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद ❤❤❤❤❤
@bishnunepali1434
@bishnunepali1434 Күн бұрын
🙏🙏गौरव जी को कहिले होला होस् आउनी पनि छिट्टै होस्मा आएर अनि त्यो सीता सँग बद्ला लिएको हेर्ने मन छ ❤❤❤
@user-xf4ld5pr8i
@user-xf4ld5pr8i Күн бұрын
आकाश र देबी गौतम सरीता सरीाताको आमाले न्याय पाउनु पर्छ सिरहा लाहन बसेर हेर्दै छु
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g Күн бұрын
देवी र आकाश को जित हुनुपर्छ अब गौरव को पनि होस् आउनु पर्छ र सितालाई बदला लिनुपर्छ❤❤❤❤❤❤❤❤❤❤
@user-vp8fu4fm9k
@user-vp8fu4fm9k 2 күн бұрын
अाकाश र देबि सुख्ख पाएको हेर्न चाहन्छौ र गौरब छित्तै हो मा अाएको हेर्न मन छ❤️❤️
@user-bk1lg1ud6q
@user-bk1lg1ud6q Күн бұрын
के हो के हेर्नू पनि मान लाउन अज भोलि त सधै एउटै काथा मात्र देख्छु
@user-kq9gn6le8h
@user-kq9gn6le8h 2 күн бұрын
देबि र आकाश को जित हुनु पर्छ।❤❤
@rajendragc2815
@rajendragc2815 Күн бұрын
देविले सुख हेर्न पाईएन त्येसैले राम्रो लागेन ।
@ChandrsCHANDRA-gi1ju
@ChandrsCHANDRA-gi1ju Күн бұрын
यो नारि सिरेल धेरै रामरो छ तर छोरा बुहारि सङग झगडा गरेर यो पापिनी आमा लाई के मिलछ हन्हला यसति आमा त सत्रु लाई पनि नपरो ईसोर देबि र आकसलाई रछया गरनु परभु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@LionKunew
@LionKunew Күн бұрын
यो चोथाले सिताको कालो कर्तुत को पर्दा फास गौरबको बहिनिले गर्नैु पर्छ र गौरबको होस छिटो आउनु पछ र यो चोथालेलाई कडा सजाए दिनु पर्छ गरौव 🙄🙄🙄🙄
@parbatisubedi4099
@parbatisubedi4099 13 сағат бұрын
नन्द जे कुरामा पनि डराएको भएन नडराई डटेर अगाडि बढेर भाउजुको पर्दाफास गरेको आउन पर्यो बल्ल मजा आउछ हेर्नको लागि
@ushatimsina4311
@ushatimsina4311 2 күн бұрын
सधै देबि र अाकासले दुख पाऐकाे मात्रै देखाईछ किन हाेला ?तेहि भएको ले हेर्न मन पनि लाग्दैन।
@arjunkhadka5360
@arjunkhadka5360 Күн бұрын
यो के सिरेल बनाय को सन्देस मुलक सिरेल हुनु पर्नेमा सधै उहीँ लडाइ फेरि आमा छोरा को लडाइ यो ठिक लागेन
@bhojrajregmi3078
@bhojrajregmi3078 2 күн бұрын
सिरियल सकारात्मक सोचबाट भन्दा नकरात्मक सोचलाई प्रधानता दिएर बनाउदा समाजमा नकारात्मक घटनाको सिकायत तुरुन्तै गरिन्छ भने सकारात्मक सोचले स्थान पाउन सक्दैन,सकारात्मक सोचलाई व्यवहारमा उतारेको कथावस्तु समेटेर सिरियल अगाडि बढ्दा राम्रो हुन्थ्यो।
@ramkhatri-mx3my
@ramkhatri-mx3my Күн бұрын
My best siriyal nari ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
@salina_vloge
@salina_vloge 2 күн бұрын
आहा कति राम्रो नारी सिरेल
@SmilingCoffeePot-rq7kv
@SmilingCoffeePot-rq7kv 2 күн бұрын
नारी सिरियल हरेक नछटाइक हेर्नै कोको हुनु हुन्छ
@bishnunepali1434
@bishnunepali1434 Күн бұрын
🙏🙏oh हो नी आजको episode हेर्दा त साह्रै डर लाग्यो मलाई पनि अब ती गुण्डाहरुले के गर्लान् भनेर आकाश र देवि लाई केही पनि हुनु हुँदैन है आकाश र देवीको नै जीत हुनु पर्छ है अनि त्यो सीता ले अतिनै गरी भो अब छिट्टै गौरवको होस् आओस् हे भगवान् कति दुःख दिन्छन् बिचरा आमा र बहिनीले धेरै सहनु भाको छ अब त सहने होइन् छिट्टै सीता र मिलन सँग बद्ला लिनु पर्छ है तिनी हरुलाई सजाय दिनु पर्छ ❤❤❤
@pandaboy8654
@pandaboy8654 13 сағат бұрын
खै यो के पाराको सिरीयल हो 2050 यताको बीना गीतको सिनेमा जस्तो फाइट पनी छ हैट हाहा
@kumarbomjan588
@kumarbomjan588 Күн бұрын
आजको apisod राम्रो छ राम दाई रदेवि दिदी ती साला नरपिचास हरुलाई त्यतिकै छोड्नु चाहिँ हुँदैन है।
@user-gg7ml7ip6g
@user-gg7ml7ip6g Күн бұрын
छिछि अाकाश र देबिले दुख पायकाे देख्दाता नारि सिरेलता हेरनमन लागेना अब अाकाश बाचेर देबिलाइ गुन्डा बाटबचायर फेरि याे युदलाइ जत्नपरछा हइ अाकाश र देबि अनि मात्रा मज्जा अाउछा
@sharmiladhakal8695
@sharmiladhakal8695 16 сағат бұрын
म त अब देखि हेर्दिन एस्तो अत्याचार मात्र देखाउने सिरिएल😢
@SitaKhadka-y6z
@SitaKhadka-y6z 2 күн бұрын
नारिले ❤सुख पाएलो देख्न मन छ🙏🙏🙏🙏🙏🙏
@RajaniParajuli-gg6zk
@RajaniParajuli-gg6zk Күн бұрын
केइ राम्रो भयन दुख पायकाले मात्र दुख पायको देखाउने हो र दुख दियकाले दुख पायको देखाउनु पर्छ
@JamunaPoudel-kl3ve
@JamunaPoudel-kl3ve Күн бұрын
अधिकार खाेसेर हाेइन नि हजुर मगेर।पाइन्छन् ❤❤❤❤❤
@ramkumarbudhathoki9972
@ramkumarbudhathoki9972 7 сағат бұрын
यो चारजनाई घरबाट निकालेर आकास र देबीको राज हुनुपर्छ अर्को ईपिसोडमा
@deepjyotigiri7844
@deepjyotigiri7844 Күн бұрын
सधैंको मार पिट हेर्न पनि डर लाग्ने 😂
@RitaSunar-hh6kn
@RitaSunar-hh6kn Күн бұрын
हेटाैँडा बाट हरेकाे छु
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 10 МЛН
Каха ограбил банк
01:00
К-Media
Рет қаралды 11 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 21 МЛН
vai ko bihe ma
2:02
Kamal thapa
Рет қаралды 7 М.
Что произошло в ресторане!
0:16
Victoria Portfolio
Рет қаралды 9 МЛН
Sion princess funny Haribo Donuts 🍊🚆😅🤣
0:35
SION /紫音
Рет қаралды 5 МЛН
Only Harley Quinn doesn't dislike the Joker's shortcomings#joker #shorts
0:17
He has no power to use all tomato 🍅 🤣
0:15
LikvoFam
Рет қаралды 4,4 МЛН