नारी - १४५ || Naari Episode -145 || प्रत्येक चेलीको कथा || Nepali Sentimental Serial ||July 8th 2024

  Рет қаралды 1,091,209

RB Media Official

RB Media Official

28 күн бұрын

नारी - १४५|| Naari || Episode -145 || प्रत्येक चेलीको कथा ||Nepali Sentimental Serial ||July8th 2024
Act:
Sarmila Sharma
Bimala Giri
Ramhari B.C.
Mina G.C.
Anju Hamal
Angel BSK
Kalpana B.C.
Sandhya Khadka
saroj Dahal
R.K. Gomba
Santosh Shrestha
Gobinda Thapa
malaika Basnet
Binod Ghatani
Bhagwan Bhandari
Samrat Ghimire
Sneha Kshetri
************************************************************************
Directon : Ramhari B.C.
Writer: Shiva Sharma
Producer : R.K. Gomba
Make up : Kalpana Bc
Camera/Edit : Pawan Bhujel
Management : Anil G.C.
Song : Pasang Lama Sherpa
Background Music :Binaya Karki / Ram Krishna Thapa
Music/Arrange/Mixing/Binya Karki
Studio: Aarohi Entertainment
Singer:Pass Dolma Sherpa
************************************************************************
#Naari_Ep145 #Ramhari_BC#Naarinepalishortmovie
सल्लाह सुझाबको लागी सम्पर्क ः ९८४१९९८७१५, 9803557405
***********************************************************************
Don't forget to like & subscribe Ramhari BC official KZfaq channel.
........................................................................
All the audio and video rights of this music video is owned only by Ramhari Bc RB media.
यस च्यनल मा रहेका,संगीत तथा Video हरु कपि,
Download गरी अन्य Channel मा upload गरेको पायमा प्रचलीत कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ |

Пікірлер: 1 000
@rbmediaofficial
@rbmediaofficial 27 күн бұрын
नमस्कार आज भोलि हजुर हरु लाई नारी सिरेल कस्तो लाग्दै छ। हेरेर प्रतिक्रिया दिन भने नभुल्नु होला है।आगामी दिन हरु मा कस्तो कथा बस्तु मा आय हुन्थ्यो जस्तो लाग्छ। कमेन्ट गर्नुहोला। हामी हजुर हरु कै सल्लाह सुझाब आनुसार नै अघि बढ्नेछौ।धन्यवाद।
@punamkc9517
@punamkc9517 27 күн бұрын
Naari😅😅😅😊😊😮😮😮😢😢😢😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤
@user-gs5dc2wk7w
@user-gs5dc2wk7w 27 күн бұрын
devilai sukha dekhnu man xa😊
@monachamlingrayee9615
@monachamlingrayee9615 27 күн бұрын
Ramro lagdaina 😡😡😡
@tirthachamlingrai22
@tirthachamlingrai22 26 күн бұрын
यो सिरियल हो कि के हो ? जहिले पनि त्यो नारी लाई एउटै कुरा गरी रहेको छ ट
@bimaladahal7636
@bimaladahal7636 26 күн бұрын
कस्ताे लाग्नु एस्ता अामा हुनु भन्दात यास अाईमाईत मर्दै ठिक जस्ताे लाग्छ हाे मलाईछ
@Puju-subu
@Puju-subu 27 күн бұрын
देबि र आकास को नि खुशि को दिन आउनुपर्छ 😊
@indralinkhan791
@indralinkhan791 26 күн бұрын
Ho aaunu parxa akasha tww debeko
@sabinaadhikari1895
@sabinaadhikari1895 25 күн бұрын
😂
@nettv5621
@nettv5621 27 күн бұрын
सिताको लोग्ने एक्कासि ठिक हुनुपर्छ र सितालाई दिनुसम्मको सजाय दिनुपर्छ।
@Bina-wj7ev
@Bina-wj7ev 26 күн бұрын
म पनि त्यै चाहान्छु
@indralinkhan791
@indralinkhan791 26 күн бұрын
Ho sitale usko logne.hosma aaunu parxa ani sitale denu parxa sajaya
@shantiluitel1488
@shantiluitel1488 26 күн бұрын
भुमिका यता मिलेकाे नाटक गरेर उता देबि र अाकासलाई साथ दिनुपर्छ भन्ने जतिले यता लाईक गर्नुस है । 🙏💐
@RitaKatwal-d3p
@RitaKatwal-d3p 24 күн бұрын
Vumika and rakeshko bihe hunuparxa ra aamalae khltoma purnuparxa
@youbarajkshetri
@youbarajkshetri 27 күн бұрын
यो सिरियल मन पर्न छोड्यो आज भोलि त किन भने खाली देबि र आकाश ले दुख पाको मात्र बनाउछन आकाश का आमा भाइ अनि सानी आमा भनौदी ले दुख पाको हेर्न सार्है मन छ
@saritathapa1668
@saritathapa1668 27 күн бұрын
Ho ni hjr kaile ta ramro hunu ni?
@SalimaMiya-se6sc
@SalimaMiya-se6sc 26 күн бұрын
Teitani jaile yeutai story dohorayeko xa...devi ra aakashle matrai dukha pako aba ta herna ni man nalagni vaisakyo naari serial
@sunitadhakal2925
@sunitadhakal2925 26 күн бұрын
मलाई नि मन पर्नै छोड्यो जहिले आकाश र देबि ले दुख पाको मात्रै देखाउने 😢😢😢
@youbarajkshetri
@youbarajkshetri 26 күн бұрын
@@sunitadhakal2925 हजुर होर
@mayalingdam2849
@mayalingdam2849 26 күн бұрын
@@youbarajkshetri मलाई पनि हेर्न मन लाग्दैन
@user-tl7mt4qk2m
@user-tl7mt4qk2m 26 күн бұрын
याे सिरिएलका मान्छेहरु देख्दा नि रिसै उठ्छ भन्या कहिले कसलाई बान्या छ कहिले कसलाई कुट्या छ याे भन्दा अरु केही गर्न सक्या रहिन्छ खालि यता बदला उता बदला लिएकाे मात्र छ हेर्नै मन लाग्दैन भन्या रिस पाे उठ्छ
@roshenichhetri3557
@roshenichhetri3557 27 күн бұрын
गौरव ठिक भएर सीताको रामधुलाई गर्नुपर्छ
@gopalmankarki5257
@gopalmankarki5257 27 күн бұрын
कस्ती आमा होलि एस्तो हुदा हेर्नेले कस्तो फल पाए कलकारले पनि अलि हुदो कथा बनाउने होकि ?एसले समाजमा कतै बिकृती त फैलाउदैन ?
@user-tw4ju3ci9w
@user-tw4ju3ci9w 26 күн бұрын
सहि हो
@KrishnaKumar-gt8zi
@KrishnaKumar-gt8zi 26 күн бұрын
मलाई त याे सिरियाल हेर्न मन लाग्न छोडेयाे जहिले देबिले दुख पाउन पर्नि अब देबिले सुख पाउनु पर्छ ❤❤❤❤❤
@nettv5621
@nettv5621 27 күн бұрын
सिता डेरीलाई उल्टो भएको हुनुपर्छ। लोग्ने चाही एकदम ठिक हुन अति आवश्यक छ। साथै आकाश ले सबैलाई चुन चुन गरेर बदला लिनुपर्छ। सधै देबिले मात्र दुख कष्ट पायो भने सिरियल राम्रो हुदैन।
@user-pl3pz2ps1y
@user-pl3pz2ps1y 27 күн бұрын
Ho akashly badla Lina I parxa
@user-zm3wf8zc8c
@user-zm3wf8zc8c 26 күн бұрын
होनि
@punampaudel9935
@punampaudel9935 26 күн бұрын
😢😢😢
@user-xo3wr9hg9v
@user-xo3wr9hg9v 26 күн бұрын
Honi
@DilmayaGaire-kr3do
@DilmayaGaire-kr3do 26 күн бұрын
Herna ni dar layo
@DineshDhami-cv9fn
@DineshDhami-cv9fn 27 күн бұрын
नारी भाग 1 देखि 145 सम्म न छुटाई हेर्ने जति यता हाजिर हुम त एक अर्कालाई सपोर्ट गरेर अगाडि बढौ❤❤
@durganepal4321
@durganepal4321 27 күн бұрын
यी अपराधिहरुको ज्याजती देखेर हेर्नै मन लस्ग्न छोड्यो छि
@sayuna030
@sayuna030 26 күн бұрын
हो भन्या कहिले आकाश र देबिले कहिले आमाहरुले दुख पाउने रे बच्चा को खेल जस्तो
@user-dd6bh4zr8f
@user-dd6bh4zr8f 26 күн бұрын
अरु कथा नहुनी जहीले तेही मात्र
@ritushrestha8556
@ritushrestha8556 27 күн бұрын
जहिले अाकाश र देबिले मात्र दुख पाको हुनि होईन यो सिरिएल कस्तो हो कस्तो
@subashkarki236
@subashkarki236 24 күн бұрын
Aakash ra devile sukha payo vani ta naro serial sakigoni
@lalitakhanal479
@lalitakhanal479 27 күн бұрын
अब त नारी सिरियल हेर्ने मन लाग्न छोडनु जस्तो भैसक्यो हो मलाई त ।जहिले नि देवी को दुख मात्र आउछ कहिले काहि त देवि र आकास ले सुखि र खुसि भाको भाग पनि राख्नु नि
@bipanabhujel5080
@bipanabhujel5080 26 күн бұрын
Same
@UrmilaTiwari-rn1kb
@UrmilaTiwari-rn1kb 27 күн бұрын
राम्रो लागेन मन पनि परेन लाइक पनि गर्न मन लागेन😊
@ritushrestha8556
@ritushrestha8556 27 күн бұрын
जहिले यउटै कथा देबि र अाकाशले सुख पाएको हेर्नै पाएन
@ashishrai3511
@ashishrai3511 26 күн бұрын
यो सिरियल बनाउदा गाजा खायर लेेखछनकि के जहिले पनि आलु जस्तो हेर्नु पनि मन नलाग्ने जोत
@sabtirithapamahat8682
@sabtirithapamahat8682 26 күн бұрын
ए बा यी भुन्टिकाे दाइ !! यस्तो घिन लाग्दो राेल.....काे काे मित्रहरू लाई राम्रो लागेन ???😢😢
@RamchandraBohara
@RamchandraBohara 27 күн бұрын
यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ र कहाँ कहाँ देखि हेर्द हुनुहुन्छ यता हाजिर हुम त ❤❤😊😊
@user-fp2zf5dt6p
@user-fp2zf5dt6p 27 күн бұрын
म छु😊😊😊😊😊
@KhagendraGajurel
@KhagendraGajurel 26 күн бұрын
म पनि हेर्दै छु है
@user-xo3wr9hg9v
@user-xo3wr9hg9v 26 күн бұрын
Ma xu
@UmeshKumal-gq3mk
@UmeshKumal-gq3mk 26 күн бұрын
Hii😂😂😂
@user-lt4yf9nf2v
@user-lt4yf9nf2v 26 күн бұрын
Herdai thiyo yatin jel samma abo chai herindaina 😢
@sdhd8864
@sdhd8864 26 күн бұрын
अब त नारी सिरियल हेर्न पनि मन लाउन छोड्यो। जहिले तैले देवी र आकाशले दुःख पाएको हेर्न नसक्ने गरी दुःख पायो। अब आकाशले अब आकाशले एकएक गरी बदला लिन पर्छ अति नै दुःख पाइयो आकाश र देवीले नारी सिरेल हेर्न मनलाग्न छोड्यो। अब एकएक गरी बदला लिँदा राम्रो हुन्छ। यस्तो दुःख त उसको आमाले र सानियामाले अनि राकेशले पाउनुपर्छ। अरूसँगाको लडाई पनि हैन आफ्नै आमा छोराको लडाई अब धेरै अति धेरै लडाई भयो भने हेर्न मन लाउँदैन। देवी र आकाशको सुखाको दिन आउनुपर्छ।
@anitashrestha3188
@anitashrestha3188 27 күн бұрын
प्रत्येक व्यक्तिले देवि जस्ता नारीलाई सम्मान गर्नु पर्छ भन्ने जतीले लाइक कमेन्ट गरेर जिताउनु होस् र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउनु होस् 💓💓💓💓
@user-ck2kw9ee4l
@user-ck2kw9ee4l 27 күн бұрын
यस्तो राम्रो भएन आमा भएर अनि पार्टी खाने
@L.P.B581
@L.P.B581 27 күн бұрын
नारी सिरियल आउदा खुशी हुने साथीहरू सबैजना यता जोदिनु होला।🙏🙏🙏❤🎉
@kristinarana1176
@kristinarana1176 27 күн бұрын
यो नारी सिरियल आज भोलि राम्रो लाग्न छाडिसकेउ खाली पिट्ने र मार्ने कुरा बाहेक केहि गर्दैन
@RmaLama-ce5uh
@RmaLama-ce5uh 26 күн бұрын
तिम्रो अम र काकी लइमरेकोर्हेन मछ अनिमदर रम्रोहुन्छ 😢😢😢😢😢
@dilmayalimbu8487
@dilmayalimbu8487 27 күн бұрын
म आकाश र देबिले सु:ख पाएको हेरन चाहन्छु । 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@fatmaa8343
@fatmaa8343 27 күн бұрын
नारी सिरेल आउँदा पनि डर लागेको जस्तो महसुस हुन थालेको छ। खुसी देख्न पाउन दिने पहिले होला
@KanchhiBhuntiSerial2081
@KanchhiBhuntiSerial2081 27 күн бұрын
नारी सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉
@gopalmankarki5257
@gopalmankarki5257 27 күн бұрын
अपराधी धेरै भए एसतो हुदा हामिले के सिक्छौ ?
@Sukumaya_Tv
@Sukumaya_Tv 26 күн бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@chandragautam6708
@chandragautam6708 26 күн бұрын
आजभाेली त्यसै पनि सानू सानू कुरामा बदला लिन थालेका छन् भाइबहिनीहरुले झन यस्ता देखे पछि साच्चै यसै गर्नु पर्ने हाे भनेर आगाेमा घीउ थप्ने काम मात्र देखिदैछ।
@roshnibayalkoti5011
@roshnibayalkoti5011 26 күн бұрын
गुम्ब दादाको र सरिता को बिहे हुन परो भन्ने को को हुनुहुन्छ😊
@Batuli-kj3hd
@Batuli-kj3hd 27 күн бұрын
My favourite ❤❤serial
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n 27 күн бұрын
याे अतेचार भएनार देबि र अाकाले पाकाे दुखा मन परेना कसति पापिनी अामा हाे छि😂😂
@panchmaniMagar
@panchmaniMagar 27 күн бұрын
देवि र अाकासकाे खुसि दिन अाउनु प्रछ
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n 27 күн бұрын
याे तालु बुडाे कता बाटा हायाे फेरि यी पापिनी सासुहरु लाई ता जेल हालेरा सडाउनु पराे खालि देबिका बुडा बुडिले मात्रै दुखा पाउनि कसताे खालकाे सिरियाल हाे हेरना मन पनि लागदेना याता सरिता काे भाउजू भनाउदि सराक्षेसनि काे कालाे करतुत गाउका मानछेले थाहा पाउना पराे❤❤❤
@amritathapa3389
@amritathapa3389 27 күн бұрын
किन देवीले मात्र सजाय पाको कस्तो हो यो सिरियल
@Respect-yd2te
@Respect-yd2te 27 күн бұрын
सधैं यहि 4जना भिलेन भएको मनै परेन
@LionKunew
@LionKunew 26 күн бұрын
खालि आकाश र देबि मात्र दु:ख पाएको देख्दा त मलाई यो सिरियल नै हेर्न मन लाग्यन छ्या 😣😣😣
@RekhaBishwokarma-je5bz
@RekhaBishwokarma-je5bz 26 күн бұрын
गौरप लाई छितो छितो सन्चो हुनुपर्छ अनि सबै सुनेकाकुराहरू बद्ला लेऊनु पर्छ
@AayushmaKarki4444
@AayushmaKarki4444 26 күн бұрын
नारी सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤❤❤❤
@SPEntertainment-12
@SPEntertainment-12 27 күн бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@GomaGaire-mm8ni
@GomaGaire-mm8ni 27 күн бұрын
@Basantbohara1231
@Basantbohara1231 26 күн бұрын
Ok
@Basantbohara1231
@Basantbohara1231 26 күн бұрын
Ok❤​@@GomaGaire-mm8ni
@SLOVESTORIES
@SLOVESTORIES 26 күн бұрын
M pni chu support grdinu
@pabitrakafle8755
@pabitrakafle8755 27 күн бұрын
देबीले रअाकासले दुखमत्रै पाउने होर राम्रो लागेन दुखमात्रै हेर्न मन छैन
@ChandraKala-gz6kc
@ChandraKala-gz6kc 27 күн бұрын
❤म दमक बाट❤
@user-ks4uv4ig1s
@user-ks4uv4ig1s 27 күн бұрын
अब यो सिरेल हेर्ना मनै छैना जहिले नि भिलेन ले मत्र जित्ने छि
@SarmilaKC-bm3fd
@SarmilaKC-bm3fd 26 күн бұрын
Right 👍
@Sarmilaofficial4
@Sarmilaofficial4 27 күн бұрын
सबै मिलेर अघि बडौँ है साथी हरु 🙏🙏 एक अर्कालाई सपोर्ट गर्नु ल 👍❣️
@Basantbohara1231
@Basantbohara1231 26 күн бұрын
Ok
@Milan_Khadka_Official
@Milan_Khadka_Official 27 күн бұрын
यो सिरियल नछुटाई हेर्ने जति यता हाजिर हौत❤❤❤❤
@JarinaSharma-ij8ff
@JarinaSharma-ij8ff 27 күн бұрын
मैंले पनि नछुटाई हेरेको छु
@user-gw6co1yz9o
@user-gw6co1yz9o 26 күн бұрын
हो भनिय सित।को बुड। ठीक हुनुपर्छ पहिल। अनि सित।ल।इ र सित।को बोइफेनद।ल।इ तेसतै बन।उनु पछ❤❤❤❤
@UrmilaTiwari-rn1kb
@UrmilaTiwari-rn1kb 27 күн бұрын
यो सिता को मात्र ज्यादति हेर्दा हेर्दा झ्याउ लागि सक्यो हो कति लामो रोल बिमारि भाको
@amarlama335
@amarlama335 27 күн бұрын
नारी सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤❤❤
@shantibaral6769
@shantibaral6769 27 күн бұрын
नमस्कार हजुर मैले पाेखरा 6 गण्डकी प्रदेशबाट नारि सिरियल हेर्दै छु सबै सबै नारि सिरियल टिमलाई धेरै धेरै धन्देबाद धेरै राम्रो छ सिरियल 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@user-eb9zy3ev3y
@user-eb9zy3ev3y 27 күн бұрын
एक ले अर्का लाई support गरौ❤
@Basantbohara1231
@Basantbohara1231 26 күн бұрын
Ok
@gangaparajuli9903
@gangaparajuli9903 27 күн бұрын
Yo siriyl kin nramro matrai. Pat aaux abt hern mn lagn xodeyo🎉❤🎉
@hangma13
@hangma13 27 күн бұрын
मुना तेरो सासुको अतिचार धेरै भयो अब मुन तेरो काल अाउछ अाकार देवि लाई केहि नहोस
@user-zm3wf8zc8c
@user-zm3wf8zc8c 26 күн бұрын
येस्तो सिरियल पनि के हेर्नू होउ जैले आकाश र देबि दुख मात्र पाउछ
@TikaKoirala-fi2dp
@TikaKoirala-fi2dp 27 күн бұрын
योसीरीयलमनपरेनहै।आजबाट।येतीपीडा।धेरैईदखलंशल
@bimalabhattarai6335
@bimalabhattarai6335 27 күн бұрын
म झापा को दमक बाट १ देखि १४५ सम्म हेर्ने मानिस हो ❤❤❤❤
@rajgameing2910
@rajgameing2910 27 күн бұрын
गौरब को छिटो होस आओस
@Sunitanepali-nn6rz
@Sunitanepali-nn6rz 23 күн бұрын
सीताको लोग्नेलाई चाँडै ठिक भएर सितसँग राम्रोसँग बदला लिएको हेर्न चाहने जतियता हजीर❤ हुनुहोस् त❤❤❤❤
@rajarammahat8899
@rajarammahat8899 27 күн бұрын
आहा कति राम्रो नारि सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
@ramakhanalbhattarai8623
@ramakhanalbhattarai8623 27 күн бұрын
सबै लाई मनैदेखि धेरै धेरै धन्यबाद 🙏🙏🙏
@bharatbohara4830
@bharatbohara4830 21 күн бұрын
सफलताको शुभकामना छ नारि सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@chiransubedi1779
@chiransubedi1779 27 күн бұрын
सिरियल सदै उहि कथा बस्तुमा होईन अलि फरक सैलिमा हुन पर्यो देवि र आकास ले दुख होईन सुख पाउनु परो
@DineshDhami-cv9fn
@DineshDhami-cv9fn 27 күн бұрын
सबैजना मिलेर एक अर्कालाई सपोर्ट गरौ❤❤❤
@Basantbohara1231
@Basantbohara1231 26 күн бұрын
Ok ❤❤
@sumitraGurung-i4q
@sumitraGurung-i4q 27 күн бұрын
1 le arko lai support garaw❤🙏🏾
@Basantbohara1231
@Basantbohara1231 26 күн бұрын
Ok
@user-gt6hj2po4m
@user-gt6hj2po4m 26 күн бұрын
देबि र आकासको सुखको दिन आउनुपर्छ अनि मात्र राम्रो हुन्छ नारि सिरियल ❤❤❤
@bishalthapa7973
@bishalthapa7973 26 күн бұрын
अब आकाशको साथमा गुम्बा दादा र गाऊले सबैजनाले मिलेर सपोर्ट गरेको हेर्न चाहन्छु
@PawankanxoPawankanxo
@PawankanxoPawankanxo 27 күн бұрын
एस्ति आमा हुन भन्दा त बरु न हुन बेस
@Bimlabajgain
@Bimlabajgain 26 күн бұрын
यो सिरियल ले दिमाग खायो अब हेर्दिन
@bmgurung8967
@bmgurung8967 26 күн бұрын
मिस देवी बिना यो सिरियल अधुरो छ । देवी मुख्य कलाकार हो। देवी बहिनी लाई धेरै धेरै बधाई छ. I love Devi 🌹🌹🌹☝️👌👌👌👏👏👏😍🥰😘😘😘👍😇😇😇🙏
@DhanMagar-j4e
@DhanMagar-j4e 26 күн бұрын
यो नारी सिरेलत मेरोमात किन आउछहोला जस्तो लाग्छ मलाइत यो सिरेल देख्योकी रिसै उअठेर आउँछ सारै वबर याँक्टिङ मात्र सिरेल भनेकोत यस्तो होसकी हेरन नचाहाने हरुले पनि एकचोटी हेर्यो भने अर्को चोटि फेरि खोजी खोजी हेर्ने होस ताकी कान्छी भुन्टी बुहारी जस्ता हुन तबप हेर्नलाइ आन्नद आवोस अनि हेर्दै जाँदा मन्नै भावुक बनाउने खाल्को होस
@gyanurai9826
@gyanurai9826 27 күн бұрын
1Dekhi aja ko apisod samma debi le dukha pako matrai
@bimalabhattarai6335
@bimalabhattarai6335 27 күн бұрын
यो सिरीयलअती राम्रो छ तर देबि र आकाश ले शुःख पाउनुपर्छ ❤
@radhikagautam8585
@radhikagautam8585 24 күн бұрын
यस्ता कुलाङ्गार आमा हुन भन्दा नभएकै राम्रो बिचर देबि र आकाश 😢😢😢
@joniklama123
@joniklama123 26 күн бұрын
गैरब ठिक हुनु पर्छ भनेहरु यदि हजिर हुनु ल ❤❤❤❤❤❤❤❤❤❤❤अनि हामी सानो युटुबरहरु पनि हातमा हात साथमा साथ मिलेर अगाडि बाड पर्छ है साथीहरु
@jayram8124
@jayram8124 27 күн бұрын
आलु जस्ताे टेलिफिल्म
@Nishan_GOAT
@Nishan_GOAT 26 күн бұрын
Mali ni res uthisako sadhi auti seen dhuk pako matri
@Sarmilaofficial4
@Sarmilaofficial4 27 күн бұрын
यो सिरियल आउदा म जस्तै खुसी हुने साथी हरु को को हुनुहुन्छ 🙏👍❣️
@RittaLama
@RittaLama 26 күн бұрын
खुसी छैन यस्तोमा पनि खुसी हुन्छ
@DipaThami-kv8lf
@DipaThami-kv8lf 26 күн бұрын
जहिले पनि आकाश र देवीले मात्रै दुःख पाउने मलाई त मन परेन। आमाहरूले दुःख पाउनुपर्छ।
@rannukagurung9178
@rannukagurung9178 27 күн бұрын
Yo serial mannii pardina pone heardena pone
@user-rd3xb4no7m
@user-rd3xb4no7m 27 күн бұрын
🎉🎉😂😂😂😂😂😂
@user-sg5uu1qc3x
@user-sg5uu1qc3x 26 күн бұрын
जति खेर पनि किन यो देवी रआकाश लाई मात्रै दुख दिने यि दुस्मन हरु ले ति सासु भनौदि हरु लाई दुख नदियर कि देबि लाई दिएको होला भन्ने जति यता हाजिर हुनु है
@rambahadurchaudhary8651
@rambahadurchaudhary8651 26 күн бұрын
देवी र आकाश ले मात्र दुःख पाको देख्दा हेर्नै मन लाग्दैन र उता सीता काे चिरी फिरी छिट्टै पापी हरु को मात्रै जीत कस्तो के यो सिरेल दिक्क लाग्छ
@Bairagiofficel
@Bairagiofficel 27 күн бұрын
ok
@ReshamThagunna
@ReshamThagunna 26 күн бұрын
मलाई त मन पर्न छोडी सक्यो जहिले पनि उस्तै अल्ली चेन्ज गर्नु पर्यो जति खेर नी देबी ले दुख मात्र पाएको आउँछ ❤❤
@ramadahal6297
@ramadahal6297 26 күн бұрын
यो सिरियलमा अभिनय गरेकी सिता ले दुख पाउनुपर्ने दाइ निको हुनु पर्ने आकास र देवि ले सुख पाउनुपर्ने अबनरामो् लाग्न थालेको य
@Khadgarai-tw4vx
@Khadgarai-tw4vx 26 күн бұрын
यो सिरियल एकदम राम्रो छ र आउने दिन हरुमा पनि राम्रो राम्रो कथा लिएर आउनुहोला र यो सिरियल मा अभिनय गर्नु हुने सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ
@SLOVESTORIES
@SLOVESTORIES 26 күн бұрын
सिम्ता म रहेको कोटेश्वर मन्दिर ले सबैलाई रक्षा गरून। 🙏
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g 26 күн бұрын
देवी र आकाश ले मात्र दुख कति पाउने हो अब त सुखका दिन आउनु पर्छ ❤❤❤❤❤❤❤
@user-zl2rz5ox3l
@user-zl2rz5ox3l 26 күн бұрын
अब एस्तो अतयेचारि सिरियल हेर्नु छैन घिन लागन थाल्यो देबि र आकास को जित होस सबैलाइ सखतम पारनु पर्छ
@AlizaChaudhary-dh5rf
@AlizaChaudhary-dh5rf 27 күн бұрын
My Favorite serial ❤❤❤
@anamikamohara3411
@anamikamohara3411 27 күн бұрын
Dhariramr ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bishnunepali1434
@bishnunepali1434 26 күн бұрын
🙏🙏आहा यति राम्रो प्रतिभा लाई बयान गर्ने शब्द नै भेटाईन् मैले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस् ❤अनि त्यो सीता ले त साह्रै दुःख दिने गौरव जी लाई छिट्टै निको होस् आकाश र देवी लाई केही हुनु हुँदैन है ।आकाश र देवी को नै जित हुनुपर्छ ❤❤❤❤
@user-en2lt2sm3
@user-en2lt2sm3 27 күн бұрын
Haien pheri eyu talu gundalaie kina ysato sirelama haleko xixi 😢😢 debi ra akasha khusi vako heran man xa ani sarlako poielakoie budasaga bihe hosa ra sitako xitaie dukha hosa 😢😢😢❤❤
@SushilatThapaliya
@SushilatThapaliya 26 күн бұрын
राम्रो लाग्न छोड्यो यो सिरेल
@harihumagain7318
@harihumagain7318 26 күн бұрын
नाठो शीत सल्केकिले पोइलाइ मार्छन सहिहो
@GyaniThapa-yg3ib
@GyaniThapa-yg3ib 26 күн бұрын
आकाश र देबि लाई शक्ति देउ है भगवान याे पापि दुस्त हरु काे अन्त्य गर्न जरुरि छ तब याे सिरियल राम्रो हुन्छ नत्र खल्लाे लाग्छ
@user-tm3nt4zx6d
@user-tm3nt4zx6d 20 күн бұрын
यो सिरेल त हेर्ननी मन लाग्न छोडो जैले एउटै कथा देबि र आकासले दुख पाको मात्र
@badallimbu5902
@badallimbu5902 26 күн бұрын
यो सिरियल जति हेर्यो उतिनै देवी र आकाशले दुःख पाएको मात्र छायांकन गरेको हुन्छ। सिरियल नारी होरे तर नारीलाई अवहेला गरेको झन देख्छु।
@Ambika1674
@Ambika1674 22 күн бұрын
औले आएर यो सिरियल ठिक लागेन एउटा आमाको माया र सन्तान प्रतिको कर्तब्यलाइ यसले नेगेटिभीटी सन्देश दिएको छ आगामी यपिसोडमा सुधार्न जरुरी छ नत्र नारि सिरियल हेरिन्न है
@chandrakalatamang8606
@chandrakalatamang8606 27 күн бұрын
हिजाे अाजत राम्राे लाग्नै छाेडाे मलाईत
@L.P.B581
@L.P.B581 27 күн бұрын
किन हजुर
kanchhi epi 214#का'न्छी भाग २१४
18:28
Dawa Sherpa 9M
Рет қаралды 27 М.
Mom's Unique Approach to Teaching Kids Hygiene #shorts
00:16
Fabiosa Stories
Рет қаралды 36 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 36 МЛН
😇 or 🔥 ? #shorts
0:43
A4
Рет қаралды 4 МЛН
Anxiety panic attack (Inside Out Animation)
0:11
FASH
Рет қаралды 10 МЛН
family is everything 🥺❤️ #shorts
0:16
Pop it GO
Рет қаралды 7 МЛН
tom with Jerry 😱 #funny
0:12
Nemi Shorts
Рет қаралды 14 МЛН
УЙЛАНМАГАН БОЛАР ОГОХ БУЛИНГ БУНИ КУРИМ #трент #тренды
0:13
ОНЛАЙН ТИК ТОК БАТИЛ
Рет қаралды 1,6 МЛН