न्युरोडबाट बालेन पछि नहट्ने अडान, Balen ले खनेको सडक पुर्दा जनता कस्को पक्षमा ? Newroad Today News

  Рет қаралды 175,133

Web Khabar

Web Khabar

Ай бұрын

न्युरोडबाट बालेन पछि नहट्ने अडान, Balen ले खनेको सडक पुर्दा जनता कस्को पक्षमा ? Newroad Today News | Kp Oli
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
baen newroad work
balen shah today newroad work
Balen dojar in newroad
Balen dozar in newroad
Balen shah dojar newroad
Balen shah dojar action in newroad
Balen new work in newroad
Newroad balen shah action
Balen ko dojar in newroad
Newroad after balen action
Newroad today balen dojar
Today balen newroad news
balen dojar in aasan
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZfaq :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 684
@Kode_Hustler
@Kode_Hustler Ай бұрын
सकिने बेलामा यस्तो हुनु स्वाभाविक हो। बालेन साह जिन्दाबाद।
@AashishDiyali-iz6df
@AashishDiyali-iz6df Ай бұрын
Jay balen
@user-yu1lt7xn3t
@user-yu1lt7xn3t Ай бұрын
​@@AashishDiyali-iz6df😂😂❤
@lggrg612
@lggrg612 Ай бұрын
Exactly
@mingmasherpa5488
@mingmasherpa5488 Ай бұрын
उखाने बुढालाई एउटा हिन्दी उखान - जब गिद्धढकी मौत आताहै शहेरकी तरफ भाग्ता है सकिने बेला उल्टा उल्टा काम गर्दै छ॥
@user-ul8vu4hu7d
@user-ul8vu4hu7d Ай бұрын
Jay balen
@Goraybedghumante2546
@Goraybedghumante2546 Ай бұрын
सहि भन्नू भयो तपाइँ हरुले। बालेन साह लाई साथ दिनुहोस ।जय बालेन साह
@tekjungthapa3425
@tekjungthapa3425 Ай бұрын
100% ठिक दिदी बालेन लाई चिन्न सक्नु भएकाे रहेछ । झाेले ले काठमाडौ लाई सखाप पार्छन ।
@shreerajbhandari9291
@shreerajbhandari9291 Ай бұрын
100% सही कुरा गर्नु भयो दिदीले।
@SharadchandraKhanal
@SharadchandraKhanal Ай бұрын
बालेनलाइ सबैले साथ दिनुपर्छ । ओली फटाहा प्रवृत्तिको मानिस हुन् ।
@user-ym4bv6jo2d
@user-ym4bv6jo2d Ай бұрын
Jay balen sir
@ramkumarrai6598
@ramkumarrai6598 Ай бұрын
फेरि पार्किङ गरेर लुट गर्ने दाउमा छन् पार्टिहरू, बासिन्दा उठेर सडक बिभागमा र सिंह दरबारमा जानु पर्यो,जय बालेन।
@BuddhaKatwal
@BuddhaKatwal Ай бұрын
Heh prabhuuu...
@ALONE-Universe...
@ALONE-Universe... Ай бұрын
एमाले, माओवादी र कांग्रेस ई तीन मुख्य दलहरुको सक्रियता मा यो नेपाल र नेपालीको मुहार फेरिनेवाला छैन 😢😢 🙏🙏
@ShivaLimbu-nh3hj
@ShivaLimbu-nh3hj Ай бұрын
बालेन शाहा जिदा बात काम गर्ने लाई काम गर्नदिनु पर्छ।
@user-ps5be7ti5x
@user-ps5be7ti5x Ай бұрын
जय बालेन जय महानगर काम जस्तोसुकै होस पुरा गर्नै पर्छ बिकास बिरोधि लाई भाटा हान्नु पर्छ महानगर प्रहरीले जय बालेन
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p Ай бұрын
बालेन भनेको नेपालको हीरा बालेनको बिरोधी गुहेकीराहुन ।
@Dineshgajmer574
@Dineshgajmer574 Ай бұрын
बालेन शाह जस्तो बिकास प्रेमी मेयर रबि लामिछाने जत्तिको गृहमन्त्री अनि सुमना श्रेष्ठ जस्तो शिक्षा मन्त्री नेपाल ले इतिहासमै पाउने छैन जय चन्द्र सुर्य🇳🇵🇳🇵🇳🇵
@TalSirpali
@TalSirpali Ай бұрын
Salam xaw 🙏🙏hjr lai nii
@user-ru5jp4et6z
@user-ru5jp4et6z Ай бұрын
100% right Kura hamro mayor Balen Shah ko..Jati bolchan Matra sahi Kura bolchan hamro mayor Balen Shah..Ra hami aam janta full support ma Chau hamro mayor Balen Shah ko🙏
@chakradhanrai6848
@chakradhanrai6848 Ай бұрын
अब हाम्रो लाई हैन राम्रो लाई भोट दिनु पर्छ जय बालेन साह
@ishworbhattarai1223
@ishworbhattarai1223 Ай бұрын
सबै जनता मिलेर बालेन जि लाई साथ दिउ है अनि मात्र बिकास सम्भब छ । भ्रष्टाचारी र गद्दार नेता लाई जेल कोचेर यिनिहरुले गरेका कालाकर्तुत असुल गर्नु पर्छ ।जय देश जय मातृभुमी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@binodbomjam9052
@binodbomjam9052 Ай бұрын
K t m बासि लाई मेरो बिनम्र अनुरोध छ अब नेवार हरु एक जुझट हुन होस् र राम्रो र नम्रो नेता चुटाऊ नू होस्
@yubrajmagar9329
@yubrajmagar9329 Ай бұрын
ए न्यू रोड का जनता हो पार्टीको पछि लागेर यसरी बिकास बिरोध नगरौ आफ्नो घर अगाडि फुटफाट फराकिलो हुदा तपाई हरुलाइ नै फाइदा हो दैनिक आवज जावत गर्ने नै तपाई हरुहो मेयर बालेन शाह हिडने होइन बिकास बिरोध नगरौ सबैले बालेन लाई साथ समर्थन गरौ जय बालेन🙏🇳🇵
@BishnuAryal-ro3cx
@BishnuAryal-ro3cx Ай бұрын
बालेन दाइ को यहा वृक्षरोपण गर्नी एकदम राम्रो सोच हो❤ सडक बिभाग मुर्दावाद 😡😡😡
@BadriRanaMagar-ry7ug
@BadriRanaMagar-ry7ug Ай бұрын
यी दिदीले साह्रै निष्पक्षता किसिमले भन्नुभयो 🙏
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g Ай бұрын
मेयर बालेन लाई सपोट गर्ने जतिसुकै नेपाली हरु देश भक्त हुन । र जो जसले पाटी लाई केपी सेरे प्रचण्ड लाई सपोट गर्ने सबै भन्दा देश मा भेडे हरु हुन आबो आखा खुलाउ देश लाई बचाउ राम्रो मान्छे लाई काम बाट जोगाउ 🇳🇵🙏🇳🇵🙏जय मेयर बालेन
@AngSherpa-zr9mq
@AngSherpa-zr9mq Ай бұрын
काठमाडौं महानगरपालिका भित्रको राजा मेयर बालेन शाह हो ! के पि ओली शेरे प्रचन्ड होइन ! के पि ओली ले मर्ने बेला एमालेको झोलेहरु संगै लाने भए !
@dhankumarilimbu9165
@dhankumarilimbu9165 Ай бұрын
जय बालेन पछि नहनु हाेला हामी देश भरिकाे जनता अाउने छउ बालेकाे साथमा, चाेर पाटि लाई खेदाउनु पर्छ
@sharada5383
@sharada5383 Ай бұрын
स्थानियवासी बाहेक त्यो आकाशभैरव जाने नयाँ सडकको बाटोमा अरू सवारी साधन नै जान नपाउँने गरीदिएमा अलि सहज त हुन्छ होला । म त थेरै जसो सडकपेटिमा भिड भएको बेलामा , सडकबाटनै हिड्न परेको छ। सबैले देखेको भएपनि जानि,जानि झोलेको पक्ष लिएर मेयर बालेन ज्यू को बिरोध गरेको बुझिन्छ।
@HomprasadThapaliya
@HomprasadThapaliya Ай бұрын
स्वतन्त्र नेपाली जिन्दावाद अराजक भ्रष्ट दल मुर्दावाद ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bikramshrestha9371
@bikramshrestha9371 Ай бұрын
❤❤❤बाटो हिन्ने मान्छेलाई प्रथामिकता दिनु पर्छ। जति ठूलो बाटो भए तेति बेपार हुन्छ यो डेनमार्क को राजधानी हेरे पुग्छ।...जनता जागउ।
@NirajRasaily-db3vn
@NirajRasaily-db3vn Ай бұрын
फुल पावर लगाएर काम गर्नु मेयर साब जनता तपाई को साथ मा छ...
@tikaram9442
@tikaram9442 Ай бұрын
हैन ब्रो भुकेर हुदैन मुलबासी भये भनेर बालेनले सहि काम गरेको छ तपाईंहरुको लागि नै फाइदा छ
@santoshyoutube8689
@santoshyoutube8689 Ай бұрын
सबै जनता मिलेर पेटी चाहियो भनेर ज्ञापन पत्र पठाउनु पर्छ सडक भूभाग मा।
@kushangsherpa4217
@kushangsherpa4217 Ай бұрын
न्युरोड क। स्थानीय वासिन्दाले छिटोभन्दा छिटो कुरा बुज्नु पर्यो मह नगर प्रहरी ल।ई साथ् सपोर्ट गर्नु पर्यो मापदणड अनुसार बन।उने नै भनेको छ खुलेर ब।लेन श।ह ल।ई खुलेर सपोर्ट गरौं
@baburamrai7193
@baburamrai7193 Ай бұрын
ओलीले जनताको आवरणमा केही हली गोठालो उतारेर राज्यको निकाय गुण्डा जस्तो देखियो आज । यसले शोभा दिएन । हामीले चिन्नु पर्छ को हो ठिक र को हो बेठीक ?
@lalbahadurkuwar1217
@lalbahadurkuwar1217 Ай бұрын
जय होस बालेन साहस very good job ❤❤❤❤❤❤
@halloffame481
@halloffame481 Ай бұрын
Jay balen jay nepali ❤
@user-mu1uh2pl7k
@user-mu1uh2pl7k Ай бұрын
नेवार समुदाइ ऐक अर्को लाई झुझाउने थलो न्युरोड नेता को झोले नबनौ बालेन साहा को खुलेर समर्थन गरौ जय बालेन
@user-oe7re8zk9y
@user-oe7re8zk9y Ай бұрын
सहि कुरा गर्नुभयाे दिज्युले झाेले फटाहा नेता खबरदार तेराे दिन गन्ति शुरु भएकाे ।हाेस गर
@Ranjit_vlog540
@Ranjit_vlog540 Ай бұрын
Balen sa favourite
@nirmalarai5993
@nirmalarai5993 Ай бұрын
Balen ser jinda bat 🙏🙏🙏🙏🙏🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@janakbahadurpuri1970
@janakbahadurpuri1970 Ай бұрын
Our support to Mr. Balen 100%
@sharada5383
@sharada5383 Ай бұрын
ल , लखेतौ,छिटो लखेतौ, लखेतौ। अब त सडक बिभागले काठमाण्डौ को साँगुरो गल्लि,गल्लिमा डमकल पस्ने गरी फराकिलो बाटो छिटो भन्दा छिटो बनाउने भयो है । हेर्दै जाउँ। सडक बिभाग ले गल्लिहरू नै नदेखिने बनाउँछ होला ।
@RajendraKulung-ni1dy
@RajendraKulung-ni1dy Ай бұрын
Yo dd ko kura 100% sahi ho
@akashlimbu6649
@akashlimbu6649 Ай бұрын
यो कानुन लागु गरौ।मोटरसाइकलमा चढ्ने दुवै जनाले अनिवार्य हेल्मेट लगाउने नियम बोनस।दुर्घटना हुँदा टाउकोमा गहिरो चोट लाग्ने भएकोले हेल्मेटले जोखिमलाई न्यूनिकरण गर्दछ।हरेकको लाइसेन्स चेकिड. गरौ। ५ हजारसम्म जरिमाना लगाउन सके लापर्बाही रोकिन्छ।अधिकांश दुर्घटना चालकको लापर्बाहीले हूने गरेको छ
@sarusilwal6699
@sarusilwal6699 Ай бұрын
जन्ता मिलेर याे पिच गर्न नदिनु पर्ने गल्ती भयाे पिच गर्न आउनेलाई त्यहि धुलाे हुने गरि धुलाई गर्नु पर्ने कृपया बालेनकाे कामलाई निरन्तरता दिउ
@narenparu2075
@narenparu2075 Ай бұрын
बाटो भरिको खाल्डो पुर्न नसक्ने सडक बिभागले फुटपाथको लागि खनेको चाहिँ पुरेछ थुक्क कुकुर हरु सडक मापदण्डअनुसार राखेर फुटपाथ बढाउनै पर्छ। जय बालेन ❤
@sumitraanu7315
@sumitraanu7315 Ай бұрын
Balen sir ko kam dherai ramro chha bujhane janta ko kura kati ramro chha Jay Balen sir
@barunadhikari8938
@barunadhikari8938 Ай бұрын
Balen Lai sath dinu parcha Aba janta harule Natra hamro Nepal kailai Bandaina .balen god bless u
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db Ай бұрын
बालेन कुनै पनि हालतमा आफ्नाे अडानबाट पछाडि हट्नु हँदैन किनकी उनकाे अडान सार्वभाैम जनताकाे पक्षमा छ !
@prembhujel9839
@prembhujel9839 Ай бұрын
दिदिले भन्नुभएको सहि हो ,,,भ्रष्टहरुलाइ गाउँतिरै लखेटिइदिनुहोस काठमाडौका स्थानीयहरु 🙏🙏🙏।
@RegBista-jq8dj
@RegBista-jq8dj Ай бұрын
Jaya balen shah sir
@gypsyofficial7226
@gypsyofficial7226 Ай бұрын
जब जब धर्मको हानि हुन्छ, हे भरत! अधर्मको उत्थानको लागि आफैलाई सृजना गर्छु। यो धर्मीहरूको उद्धार र दुष्टहरूको विनाशको लागि हो। म हरेक युगमा धर्म स्थापित गर्न सक्षम छु।
@Riseupnepal
@Riseupnepal Ай бұрын
Balen Jindabad
@small12343
@small12343 Ай бұрын
बालेन शाह जिन्दाबाद🙏🙏🙏🙏🙏🙏🙏
@Achogurung
@Achogurung Ай бұрын
Your right Didi balen sir jindabad joy Nepal 🙏🇳🇵👍
@Balaramraut135
@Balaramraut135 Ай бұрын
जनताको आवाज र बालेेन साहको काम गराई सलौट योगय छ।तर यि लुटेरा एमालेको झुण्ड झोले देश बेचुवा देश दोरहि देश लुटेरा बिकास बिरोधि आफुहरुले ३५ बर्षसम्म देश लुटदै ठिक भयो केही गर्नु सकेन अनि बिरोधमा उत्रिएका छन्।जय बालेन।
@rohitchetry1550
@rohitchetry1550 Ай бұрын
Baalen Shah jindabad
@ShreeramtimalsinaShreeramtimal
@ShreeramtimalsinaShreeramtimal Ай бұрын
जय बालेन
@jitlaltamang9691
@jitlaltamang9691 Ай бұрын
Newa ra tamang ekjut bhayara bhattuwa haru lai lakhernu parchha balen sir lai full support 🙏🙏🙏
@subashmagar3526
@subashmagar3526 Ай бұрын
जय बालेन शाहा 👍️❤️
@Dineshgajmer574
@Dineshgajmer574 Ай бұрын
कांग्रेस एमाले माओवादी जस्तो पार्टी कान्तिपुर जस्तो मिडिया कमिसन खोर ऋषि जस्तो पत्रकार भारत जस्तो छिमेकी हुनु नै नेपालको लागी दुर्भाग्य हो हजुर-
@nirmalarai5993
@nirmalarai5993 Ай бұрын
Balen ser lai sabai le shat dinu hos 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@santoshsingthakuri3258
@santoshsingthakuri3258 Ай бұрын
सहि कुरो दिदी देस बनाउ जय बालेन
@denimgurung1726
@denimgurung1726 Ай бұрын
Now public has woke up 🎉
@sarmilatmgthapa123
@sarmilatmgthapa123 Ай бұрын
बालेन शाह लाई सबैले साथ दिनुपर्छ।
@bikramshrestha9371
@bikramshrestha9371 Ай бұрын
❤❤❤ पाटिको जोले नेवार जी ...पहिला गाडिलाइ होइन जनतालाई सुबिधा दिनु पर्यो।
@ramkajithapa2250
@ramkajithapa2250 Ай бұрын
सबैले बालेन लाई साथ दिनु पर्छ बरु केपि शेरे प्रचण्ड गगनने सब लाई आगो लगाईदे हुन्छ
@user-hs2mf4zm6e
@user-hs2mf4zm6e Ай бұрын
काठमाण्डौ नेपालकाे राजधानी हो सबैलाई थाहा भएको कुरा हो । र विश्व भरीमा जुनसुकै देशमा गएर हेर्नुस् राजधानी कति राम्रो हुन्छ । रोड खाने पानी देखि लिएर हरेक सुविधा उपलब्ध हुन्छ । तर यहाँ अल्गै किस्मको सोच विचार राख्ने पनि मानिस पनि रहेछ । तर सडक बनाउनु राम्रो कुरा होनी । एउटा मेयरले एती राम्रो कामगर्दै जाँदा खुशी हुनुपर्छ ।
@sangitarai5892
@sangitarai5892 Ай бұрын
Balen jiu jindabad🙏go ahead🙏
@sureshmalla6413
@sureshmalla6413 Ай бұрын
Go Ahead Balen ❤
@AnishComedy-lt6df
@AnishComedy-lt6df Ай бұрын
बालेन दा हजुर काम गर्नुहोस् हामी साथ छौ भन्छन् नि मानिस लाई new खोज्नु बाहाना मात्र chahinछ जय बालेन्🤟👨‍👩‍👧‍👧🤣🤣🤣🇳🇵❤️👍️🤝
@kashisapkota6869
@kashisapkota6869 Ай бұрын
बालेन को जय होस ।
@user-qz3fg2bk5i
@user-qz3fg2bk5i Ай бұрын
बालेन शाह जिन्दावाद ।सबै मिलेर लखेटेर
@boybad92
@boybad92 Ай бұрын
अब को प्रधानमन्त्री बालेन शाह हुनु आवश्यक छ।
@gamesnepal9672
@gamesnepal9672 Ай бұрын
शासन गर्न अनुशासन चाहिन्छ, जय वालेन 🇳🇵🙏
@nirmalakhatiwada6544
@nirmalakhatiwada6544 Ай бұрын
जय होस बालेन सर जय होस
@maiyakatuwal7653
@maiyakatuwal7653 Ай бұрын
काम गर्नेदाई गर्न दिनुपर्छ जय बालेन 😊
@alexmaharjan5288
@alexmaharjan5288 Ай бұрын
थेरै जसो सडकपेटिमा भिड भएकोले सडकबाटनै हिड्न परेको छ। सबैले देखेको भएपनि जानि,जानि झोलेको पक्ष लिएर मेयर बालेन ज्यू को बिरोध गरेको बुझिन्छ।
@BirajThapa1
@BirajThapa1 Ай бұрын
आहा यो दिदीको विचार र बालेन् प्रति को बुझाइ राम्रो लाग्यो न्युरोड का विरोधी नेवार हरु यो दिदी को गु खाओ
@priscasherpa7837
@priscasherpa7837 Ай бұрын
बालेन को साथ सबै ले दिनु पर्छ ।
@HariLama-he1ir
@HariLama-he1ir Ай бұрын
बालेन जि ले काम गर्दा झोले वार्ड अध्यक्ष लाज लागेर बालेन जि को खेदो खन्न खोजेको हामी बालेन जि लाई साथ दिन्छु जय बलेन..🧡🧡💛💛💛💚💚💙💙💗💗❤️💓💓
@tularamdulal9509
@tularamdulal9509 Ай бұрын
सडक घटाउनु उचित हुदैन ।
@happy5happy331
@happy5happy331 Ай бұрын
भनेकै हो लातको भुत बातले मान्दैन सबै मिलि नखेदेसम्म सुध्रिनेछैन यी चोरहरु
@bhojkumarshrestha745
@bhojkumarshrestha745 Ай бұрын
यथा स्थिती बाद र नया सोचको बिकासबादको टकराब ।
@rupakadhikari59
@rupakadhikari59 Ай бұрын
बालेन साहस जिन्दबाद❤❤❤❤
@sudharayamajhi4822
@sudharayamajhi4822 Ай бұрын
सकस भोगिरहेका जनताको निश्चित जीत हुन्छ। केही समय शक्ति प्रभाव मात्रै हो । अवस्य पुनः यो पुरेको भत्किन्छ।। जनता को सहजता भन्दा राजनीति शक्ति कदापि शक्तिशाली हुन्न।।
@ramkumarshrestha446
@ramkumarshrestha446 Ай бұрын
Bikash birodhi हरू को जय होस् Balen sir जिन्दावाद
@ranjitsubba4814
@ranjitsubba4814 Ай бұрын
Rajneeti gare jhole haru le we proud baken sir🎉🎉
@bikramshrestha9371
@bikramshrestha9371 Ай бұрын
❤❤❤ मान्छे हिड्ने बाटो ठुलो भयो भनी निउँ रोडको बेपार बड्छ है। उदारण डन्मार्कको राजधानी कपन हेगन हेरे पुग्छ। सबै निउँ रोड को बासिन्दाहरुले बुझ्नुपर्छ है।
@khomagurung9244
@khomagurung9244 Ай бұрын
Kathmandu bashi ho balen lai sath ra sapot dina parxa balen ko kam lai nepali janta ko solut xa
@techhelpwithprakashgiri8257
@techhelpwithprakashgiri8257 Ай бұрын
बालेन साहा ❤
@hiratamang946
@hiratamang946 Ай бұрын
जय मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤
@ganeshbohara3278
@ganeshbohara3278 Ай бұрын
बालेन लाई सहयोग गरौ।
@maiyakatuwal7653
@maiyakatuwal7653 Ай бұрын
लखेट है काठमाण्डाैबासीले लुुटेराहरुलाइ ।😊
@sanushrestha4958
@sanushrestha4958 Ай бұрын
जय होस बालेन
@rajankarki9768
@rajankarki9768 Ай бұрын
सरकारी तथ्याङ्कले प्रमाणित भएका मान्छेहरुलाई जुन ठाँउमा जन्मेको त्यहि पठाउँनु पर्छ - उपत्यका त्यसै किलिएर शान्त हुन्छ । उपत्यका वाहिरका मान्छेलाई उपत्यका वाशीले लखेटनु पर्छ । नभए सधै काठमाडौ वासीलाई समस्या परिरहन्छ ।।
@user-dn3sz3uy4u
@user-dn3sz3uy4u Ай бұрын
100%right Balen saha Jay Balen 👌 ❤❤❤❤
@samanapaudel9929
@samanapaudel9929 Ай бұрын
एमाले फिनिस्ड अब , अनि त्यो माहास्वाॅठ लाई १ ट्रक हैन १००औॅ ट्रक धुलो पठाउनु पर्छ।
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg Ай бұрын
यो बैनी लाई धेरै धेरै धन्यवाद धेरै राम्रो सुझाब सल्लाह दिनुभयकोमा
@laxmanthapa1398
@laxmanthapa1398 Ай бұрын
Newar yak hunu parcha Sai ho bohini balen good job
@kushangsherpa4217
@kushangsherpa4217 Ай бұрын
ब।लेन शाह जिन्दब।द
@shivaparajuli5202
@shivaparajuli5202 Ай бұрын
सिस्टर तपाइ लाइ धेरै धेरै नमसकार केपि लाइ लखेटनै पर्छ
@khemlawati8663
@khemlawati8663 Ай бұрын
के पी ओलीलाइ नेवारहरूले लखेट्नु !! बालेनलाइ सहयोग गर्नु ।
@sureshkarki-dd9pv
@sureshkarki-dd9pv Ай бұрын
Jo kohi hos kirpya suppor garu balen sha lahi nepal banxa support garu
@KaranPariyarOfficial4
@KaranPariyarOfficial4 Ай бұрын
स्थानिय बासिन्दाले बालेन शाहलाई साथ दिनुहोला🙏साथमा हामी पनि छम💓
@HUNTER.GAMING191
@HUNTER.GAMING191 Ай бұрын
बालेन साहा को काम ठिक छ है साथी हो
News Bites PODCAST Episode 2 | 7NEWS
19:00
7NEWS - Australia
Рет қаралды 1 М.
Heartwarming moment as priest rescues ceremony with kindness #shorts
00:33
Fabiosa Best Lifehacks
Рет қаралды 38 МЛН
This is how JP School went to Mafia's hand..
13:12
Tech Tanka
Рет қаралды 391 М.
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 687 М.
Что делать, если вас проглотит анаконда???
0:59
Время знаний
Рет қаралды 2,8 МЛН
When an RV meets a zombie outside #rv
0:21
campingWorld
Рет қаралды 30 МЛН
Задержи дыхание дольше всех!
0:42
Аришнев
Рет қаралды 2,7 МЛН
ToRung short film: the robber pretended to be a statue😬
0:30
Роналду совсем другой! 😱
0:45
КиноСклад
Рет қаралды 9 МЛН