न्युरोडमा बालेनले सडक विभागको पिच भत्काए,चल्यो डोजर,फुटपाथ बढाउन जम्बो टोली खटियो

  Рет қаралды 58,606

Harek News TV

Harek News TV

Күн бұрын

#balenshah #balen #balenshahnews #newroad #newroadfootpath #kathmandu
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 165
@tankalimbu4802
@tankalimbu4802 Ай бұрын
सत्यको पक्षमा अदालतले गरेको फैसला प्रति उच्व सम्मान छ ।
@Bikram1.0m
@Bikram1.0m Ай бұрын
सुकुम्बासी बस्ती र न्युरोड को विवाद एकै चोटी सर्वोच्च को फैसला अाहा त्यो पनि नगर प्रमुख बालेन ज्यू को पक्षमा कति खुसी को कुरा जय बालेन❤❤❤
@kushangsherpa4217
@kushangsherpa4217 Ай бұрын
सर्बोच्च अदालत ल।ई सलुट छ❤❤❤
@sujitdhakal5571
@sujitdhakal5571 Ай бұрын
याे दशमा म एउटा मानिस खाेजिरहेछु❤ जय बालेन❤ जय सुनिता सम्पुर्ण सहयाेगी टिम❤
@Bikram1.0m
@Bikram1.0m Ай бұрын
दस जना मान्छे मा बालेन भन्नु खोज्नु भको हो कि देशमा भन्नु भको नी
@razzpahadi4682
@razzpahadi4682 Ай бұрын
बालेन ज्यूले आँटेको काम कदापी कानुन विपरीत हुन सक्दैन भन्ने कुराको एक उदारहण हो यो!!,, झोलेहरुले आँखाबाट पट्टी हटाएर बेलैमा बुझे हुन्छ है!!?? जनताको जित,, बालेनको जीत,, जय बालेन ज्यू!!🇳🇵🇳🇵💪💪🙏🙏
@balandaraissongs2982
@balandaraissongs2982 Ай бұрын
कानुन सम्मत कुरा गर्नपनी अत्यन्तै सक्षम राजुनाथ पाण्डे सर | महनगर टिम्लाई सलाम सलाम सलाम | फूतपात हामी सबैको लागी हो बढ्नु पर्छ |
@tararai98
@tararai98 Ай бұрын
गुड एक्दम राम्रो यो हुनु पर्थ्यो भयो राम्रोलाइ राम्रो भन्नू पर्छ बालेन्द्र सर लाई लडाउन खोजेका हुन पाटी र पहुचवालाले सत्यको जित हुन्छ।बाटोनै पिच गर्नुछत बालाजु बस्पार्क तिर गरोस्न ।
@akashlimbu6649
@akashlimbu6649 Ай бұрын
सबै नेपाली एक हौ बिकासको काममा।सरकारी जग्गा मिच्ने नक्कली सुकुम्बासीलाई चाडै बिस्तान्तरण गरियोस। बिकासका सबै डिजाईनको काम ईन्जिनियर बालेन शाहलाई दिऊँ
@bijaykarki5360
@bijaykarki5360 Ай бұрын
खुर्सानी काजी लाई यसको बारेमा सोधेको हेर्ने को को हुनुहुन्छ
@surajpaneru8415
@surajpaneru8415 Ай бұрын
Jay balen team❤❤❤
@user-zj6zq3gj6b
@user-zj6zq3gj6b Ай бұрын
सडक डिभिजनको भुपु मन्त्री सेठ हो कि बिकाश बिरोधी गेट हो र अर्को चिनिकाजी हो कि निजि ए माले काजी यिनिहरुलाइ बाधेर घाँस दिनु पर्छ यिनिहरु भर्खर जङगली युगको रागा हो भर्खर घर पालुवा हुदैछ अब बिस्तारै बालेन ले आधुनिक सहर अन्तर्राष्ट्रिय मापन अनुसार गर्नु पर्छ भन्ने पाठ सिकाउदै छ।।।
@user_tejprasad123
@user_tejprasad123 Ай бұрын
जय बालेन अब बालेन लाई प्रधानमन्त्री बनाउने हो भने देशको बिकास र जनता ले दु:ख पक्कै पनि पाउदैनन् जय बालेन 🌹🌹🌷🙏
@gbgurunggurung6271
@gbgurunggurung6271 Ай бұрын
अघि बडा बालेन अघि बडा ३ करोड जनता तिम्रो साथमा छ,कोई चोरहरुले तिम्रो काममा अबरोध खडा गर्छ भने जिना हराम हुने तरिकाले डोजरको बाकेटले बजाई दिए हुन्छ ।
@babukeshi5608
@babukeshi5608 Ай бұрын
बलेन ले कुनै पनि काम कानून विपरीत हुँदैन जे गर्छ बलेन् ले सही गरेछ 😊
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 Ай бұрын
झोले हरु मात्रै होला असन्तुष्टि । स्थानिय सबै सबै खुसी छन्। विकास चाहने हरु सबै सन्तुष्ट छन् । जय बा लेन ।
@gyanbahak1771
@gyanbahak1771 Ай бұрын
अदालत लाई धन्यवाद
@chandraramanparajuli5665
@chandraramanparajuli5665 Ай бұрын
Kati ramro r राजु पाण्डेजीको प्रस्तुती !
@nishashrestha7509
@nishashrestha7509 Ай бұрын
Great post 👌🇳🇵🙏 सबै न्यायाधीश झोले हुदैन यसको ज्वलन्त उदाहरण हो यो 👌🇳🇵🙏सत्य सत्य नै हुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵आशाको केन्द्र बालेन
@sindurakar707
@sindurakar707 Ай бұрын
दशैंभन्दा पनि तिहारमा बढी भिड हुन्छ यहाँ, त्याे बेला बाटाे नै छेक्ने गरी पसल राख्न दिनु भएन । त्यसकाे लागि अहिले नै प्लान गर्नुपर्छ मेयर बालेनले । बाकी सर्वसाधारण जनता सबै साथमा छन् । निरन्तर काम गर्दै जानुहाेस् । शुभ-कामना ।
@basantasvlogs6024
@basantasvlogs6024 Ай бұрын
good job 🎉🎉🎉 वा बालेन g सलुट छ तपाईलाई यसरी नै काम गर्नुस सफल्ता तपाईकै हुने छ। 🎉🎉🎉🎉
@user-rl5xt2ng6k
@user-rl5xt2ng6k Ай бұрын
Jaya balen tem.
@pradipmagrati9712
@pradipmagrati9712 Ай бұрын
मेयर साब लाई सक्छ कसैले।
@chinkajigurung8725
@chinkajigurung8725 Ай бұрын
Salaam Balen Shaha and his team.❤❤❤
@sunbirlama9276
@sunbirlama9276 Ай бұрын
Great job Balen
@buddhimantamang680
@buddhimantamang680 Ай бұрын
अदालतले गरेको फैसला प्रति उच्व सम्मान छ ।
@BishnuPrasadPoudel-ko6mf
@BishnuPrasadPoudel-ko6mf Ай бұрын
सलुट कृष्ण कटेल यस्तै समाचार दिदै जानू हाेला ।
@Mr.su_shil
@Mr.su_shil Ай бұрын
कता कता लाग्छ अझै पनि कानून चाहिँ बाटो हेरेर हिन्छ जस्तो लाग्छ । तर पनि बालेनको निर्णय पहिले पनि गलत थिएन। त्यहाँका जनताले पहिल्यै समर्थन गरेको भए आजसम्म यो ठेक्काबाट सकिसक्थ्यो डबल खर्च हुने थिएन बचेको र रकम अरू कुनै ठाउँमा विनियोजन गरिन्थ्यो र अर्को ठाउँमा पनि विकास हुन्थ्यो। तर पनि ठिकै छ ब्यालेन्साको कामलाई सलुट छ जय नेपाल जय बालेन जय स्वतन्त्र 🇳🇵🇳🇵🇳🇵🇳🇵
@amritamrit692
@amritamrit692 Ай бұрын
Good balen and hold team
@sudipkhadka3011
@sudipkhadka3011 Ай бұрын
Well done balen ..
@musiclovers902
@musiclovers902 Ай бұрын
#बालेन जस्तो मान्छेलाई सबैले काध हाल्नुपर्छ
@b.mpradhan4129
@b.mpradhan4129 Ай бұрын
❤ Jay Adalat ko nayadis jiu haru lai dherai dherai dhanyabat ❤
@rajendrakarki6174
@rajendrakarki6174 Ай бұрын
राम्रो काम कहिले र कसैले पनि रोकेर रोकिदैन ।
@dineshkumarchaudhary2781
@dineshkumarchaudhary2781 Ай бұрын
बालेन साह जिन्दावाद ❤❤
@prakashojhasirkutane
@prakashojhasirkutane Ай бұрын
Jay Balen 🎉😮
@user-bo5zm4xs1z
@user-bo5zm4xs1z Ай бұрын
Yessss❤❤❤❤❤
@LUFFY-bx4wc
@LUFFY-bx4wc Ай бұрын
Great
@krishnabhattrai8598
@krishnabhattrai8598 Ай бұрын
पाटि का झाेले हरू काे दाना मा आगाे बल्दैहाेला जय बालेन
@ThirPrasad-cg7vy
@ThirPrasad-cg7vy Ай бұрын
Good balen qir❤❤
@rudradhakal5536
@rudradhakal5536 Ай бұрын
महाशेठ मन्त्रिकाे मुखमा ताला लगाईदिऐ छ नायलयले,जबरजस्ति खर्चगरिऐकाे पिच गर्दाकाे खर्च रघुबिरमाहाशेठ लाई तिराउनु पर्छ।
@dewarai9390
@dewarai9390 Ай бұрын
जय बालेन ❤❤❤
@mukeshsah2988
@mukeshsah2988 Ай бұрын
Good balen sir
@sanushrestha4958
@sanushrestha4958 Ай бұрын
सत्य को जित हुन्छ
@shambhushah2112
@shambhushah2112 Ай бұрын
Good job balen sir ❤
@dineshdhungel9938
@dineshdhungel9938 Ай бұрын
जसरी एउटा सामान किन्न डिपार्टमेन्ट स्टोरमा छिरेको ग्राहकले अन्य सामान पनि किनेर घर फर्कन्छ त्यस्तै गरी एउटा सामान किन्न न्यूरोड छिरेको ग्रहकले अन्य सामान पनि किनेर घर फर्कन्छ । त्यसैले फुटपाथ बढाएर नो पार्किङ जोन गर्दा ब्यापार घट्ने होइन झन बढ्छ ।
@NiteshShahi-gd9tl
@NiteshShahi-gd9tl Ай бұрын
Balen dai💪💪 🎉🎉🙏🙏👑👑king balen ☺☺✌
@ramkrishnadhakal5663
@ramkrishnadhakal5663 Ай бұрын
Hero ko role paxi aaunxa vanthya na vandai aayo keep it up mayor sab💚🙏🙏🙏
@gurungrajan9870
@gurungrajan9870 Ай бұрын
धेरै राम्रो 🙏🙏🙏
@narsinghkhati2619
@narsinghkhati2619 Ай бұрын
बालेन को जय जय होस
@jawansinghtamang
@jawansinghtamang Ай бұрын
Good job BALEN
@bimalrai9688
@bimalrai9688 Ай бұрын
Good luck BALEN❤❤❤
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Ай бұрын
जय बालेन !
@user-ck1ii2sq3f
@user-ck1ii2sq3f Ай бұрын
jay balen❤ jay patan adalat team
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n Ай бұрын
जय बालेन टिम
@KumariGiri-tb2xv
@KumariGiri-tb2xv Ай бұрын
Jay balan jindabad sha
@bhawanisubba3523
@bhawanisubba3523 Ай бұрын
Good
@Ethanxettri7131
@Ethanxettri7131 Ай бұрын
Good balen🇳🇵🇳🇵🇳🇵
@rajkumarpandey7308
@rajkumarpandey7308 Ай бұрын
Jay Balen sarkar
@KabiBist-q6i
@KabiBist-q6i Ай бұрын
Good balen🕉️🇳🇵
@bhojbhandari3307
@bhojbhandari3307 Ай бұрын
Right is always right
@Syangdan136
@Syangdan136 Ай бұрын
Balen Dai ❤
@urmilagyawali3821
@urmilagyawali3821 Ай бұрын
जय बालेन शाहा 🎉🎉❤😅
@rajendrasimkhada8751
@rajendrasimkhada8751 Ай бұрын
Jaya balen 🙏🙏🙏🙏
@tamangb4586
@tamangb4586 Ай бұрын
King is back
@MitsubishiAsx-tb7vu
@MitsubishiAsx-tb7vu Ай бұрын
It would be much better if the construction include road drainage system for dewatering the rain water
@merabholenath1
@merabholenath1 Ай бұрын
Lets support
@BelPrasadPoudel
@BelPrasadPoudel Ай бұрын
Jya balen
@saimon5739
@saimon5739 Ай бұрын
जय बालेन ❤
@TajpuriyaPremKumar
@TajpuriyaPremKumar Ай бұрын
Jay balen dai 🙏
@ktmbafal-ps2cd
@ktmbafal-ps2cd Ай бұрын
24 sake ra Ramro kam dekhau...❤❤❤
@LeahBallesteros
@LeahBallesteros Ай бұрын
Jay balen ❤❤🎉
@sapanarai-rg8yw
@sapanarai-rg8yw Ай бұрын
Wow very nice ,❤❤❤ 🎉🎉🎉🎉🎉
@SportsHubNepal
@SportsHubNepal Ай бұрын
एक अर्कालाई सपोट गरम साथीहरू ।। 1K बनाउन सहयोग गरम सबैले।
@kalasanchar
@kalasanchar Ай бұрын
Great job / Great Balen
@rameshshrestha2305
@rameshshrestha2305 Ай бұрын
Jay BALEN🙏🙏🙏
@balaramadhikari3963
@balaramadhikari3963 Ай бұрын
बल्ल ठिक भयो!😀
@sanobhaikc9321
@sanobhaikc9321 Ай бұрын
Good job balen 🇳🇵🌹🌻🌺♥️
@Blessedchild40
@Blessedchild40 Ай бұрын
#jaibalen #jainepal
@basantagauchan9286
@basantagauchan9286 Ай бұрын
जय बालेन ❤🎉😂
@user-qw7ij3xg8p
@user-qw7ij3xg8p Ай бұрын
Jay balen
@saczinpaul6337
@saczinpaul6337 Ай бұрын
Khoi kata gaye khate birodhi haroo... Great job baalen..❤
@Jhagupokhrel
@Jhagupokhrel Ай бұрын
योवडानम्बर २२ कोवलिको गुखानिकताछत येकाहाछस्हैचोर नाम्पनिभुले येचोर खाईस्गुकस्को वलिकोकि महासेठको दुबैको खायोहोला
@kanxasubba1485
@kanxasubba1485 Ай бұрын
बालेन साहा राजु पान्डे जिन्दाबाद ।
@chandabhattarai7959
@chandabhattarai7959 Ай бұрын
Wow
@direndrashakya1536
@direndrashakya1536 Ай бұрын
अब खेंचा पोखरी नि खोज्नु पर्यो चीनकाइ 22 वडामा।
@andrewlee843
@andrewlee843 Ай бұрын
Achamma nai vota....adalat lay balen ko pachya ma faisala leoo ta....🎉🎉🎉🎉
@BG-tw9yl
@BG-tw9yl Ай бұрын
संसारकै Best सडक बिभाक कता निउरोटको सडक मात्र देख्ने अन्त खाल्टो र धुलो नदेख्ने ?
@madhavacharya1757
@madhavacharya1757 Ай бұрын
त्रीपुरेश्वरमा कहिले बन्छ ?
@gopalgopalmaharjan8361
@gopalgopalmaharjan8361 Ай бұрын
ओ मिठोकाजी गुहार गुहार यो बालेनचाले फेरि भत्काउन आयो लौ न आऊनु पर्यो
@surendramaharjan5479
@surendramaharjan5479 Ай бұрын
Yoo nepal 🇳🇵 hoo
@SukraThapa
@SukraThapa Ай бұрын
अब मकै रोप्नु पर्छ यहाँ ।
@geetashrestha4961
@geetashrestha4961 Ай бұрын
Jay mahanger
@bhimwaiba4292
@bhimwaiba4292 Ай бұрын
👏👏👏👏
@unique1shrestha280
@unique1shrestha280 Ай бұрын
👏👏💚💚
@devishrestha3995
@devishrestha3995 Ай бұрын
Chikni kaji ko mukh ma Mula Kochi Diyo ra Boli Banda vayo. Jay Balen Shah 👍👍👍👍👍👍👍👍👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰🥰🥰🥰🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@lggrg612
@lggrg612 Ай бұрын
❤❤❤❤
@Chodenkanxo7071
@Chodenkanxo7071 Ай бұрын
👍👍👍👍👍
@saczinpaul6337
@saczinpaul6337 Ай бұрын
Ward no 11 ko sukumbasi bastii chai chadai sthanantaran garnu jaroori Cha...
@dorjelama2878
@dorjelama2878 Ай бұрын
यो पाटी को झोले हरुले मत्रै हो बिरोध गर्ने
@jayaramaccharaya1539
@jayaramaccharaya1539 Ай бұрын
❤❤❤❤❤❤❤❤
@minkumar5404
@minkumar5404 Ай бұрын
Nagar Dsp ko sath ramro xa
@sunitasingh300
@sunitasingh300 Ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏
Prank vs Prank #shorts
00:28
Mr DegrEE
Рет қаралды 10 МЛН
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 12 МЛН
Matching Picture Challenge with Alfredo Larin's family! 👍
00:37
BigSchool
Рет қаралды 38 МЛН
🩷🩵VS👿
00:38
ISSEI / いっせい
Рет қаралды 26 МЛН
Prank vs Prank #shorts
00:28
Mr DegrEE
Рет қаралды 10 МЛН