Nabirse Timilaiफेरी अन्जुलेनै गाउने भनिएको गीत किन रचनाले गायिन,चर्को विवाद भएपछि बोले सगीतकारMahesh

  Рет қаралды 205,641

Golden TV

Golden TV

2 жыл бұрын

Golden Tv Presents:-
Host : Anup Limbu
Camera & Edit :
#goldentv #Like_share_Subscribe
© GOLDEN TV, 2020
Kathmandu, Nepal
-----------------------------------------------
Social Links:-
KZfaq:- tinyurl.com/y27y6nld
Website:- www.Goldennepal.com
सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 263
@ramesharpanthami-officialc7547
@ramesharpanthami-officialc7547 2 жыл бұрын
यो गीत अहिले नै ल्याउनु पर्ने समय भाको थिएन 😘
@nepalivideo92
@nepalivideo92 2 жыл бұрын
Yo sangitkar ko pani name hataidinu parne yo sangitkar le panita poisa pahilai payo hola ta achamma lagx name rakhan pani yati saro garo ho
@xunhogp689
@xunhogp689 2 жыл бұрын
Hahahaha tesle gako gana arule gaunu hudaina bhane kaha xara 🐒🐒🐒🐒🐒
@subamayathami7976
@subamayathami7976 2 жыл бұрын
सलाम छ हजुरलाई हजुरको जस्तो सबैको सोच भैई दिए यो नेपाल कहाँ पुग्थ्यो 🙏🙏🙏🙏
@tarungurung6644
@tarungurung6644 2 жыл бұрын
🙏🙏💕
@manishlama5221
@manishlama5221 2 жыл бұрын
एक पटक चर्चा कमाएको गीतलाइ भए भरको गायिका गायकलाइ गाउन लगाउनु भनेको एक त प्रतिलिपी अधिकार हनन गर्नु हो।अर्को भनेको नैतिकता हिन बौद्धिक हिन सृजनात्मक क्षमता नहुनु हो
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. 2 жыл бұрын
गित अमर कालजयी सदाबहार पक्कै हो ! तर अन्जु पन्तको कुनै नाम निशाना नभएको हुँदा धेरै दुःख लाग्यो ! अन्जु पन्त माथी १००% अन्याय भएको छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता साधुराम खड्का ! ( गोंगबु महादेबटार हाईट ) जय गित जय संगित !
@goldentv4203
@goldentv4203 2 жыл бұрын
Nabirse Timilai फेरी अन्जुलेनै गाउने भनिएको गीत किन रचनाले गायिन,चर्को विवाद भएपछि बोले सगीतकार_Mahesh Khadka www.youtube.com/watch?v=YJv33...
@thaparamjee1743
@thaparamjee1743 2 жыл бұрын
यस्तो पुरानो गीतलाई रिमेक गर्दा रचनाकार र संगितकारलाई पछि रिमेक गरिएको गीतमा अर्को गायक वा गायीका राख्दा ठीकै हो भन्ने लाग्छ भने त्यही संगीतमा गीतको रचनालाई बदल्दा अथवा अर्को संगीत भर्दा अर्थात अर्कै संगीतकार र रचनाकार वदल्दा पनि त उहाँहरुको गुनासो हुनु हुँदैन किन भने गीत बनिसकेपछि त्यो भनेको रचनाकार, संगीतकार र गायक वा गायीका तीनै पक्षको समान हकपर्छ।
@kubermanilimbu4257
@kubermanilimbu4257 2 жыл бұрын
महेश खड्का धेरै मन परेको श्रष्ठा "नोगेन" सफलताको लागि बधाई! यस्तै सृजनाहरु आईरहुन शुभकामना पनि। अन्जु पन्त अन्याय मा परेको चै तपाईं हरुले सकरात्म नै सोच्नुपर्छ किनकि श्रष्ठाले अर्को श्रष्ठाको सम्मान गर्न जान्नै पर्छ नत्र बौद्दिक्ताको के अर्थ? नोगेन! !
@callpana1565
@callpana1565 2 жыл бұрын
नया गायिका लाई गाउन लाए पनि अन्जु पन्तको नाम पनि राखिदिनु भएको भए हामी श्रोता लगायत कलाकार अनि अन्जु दिदी लाई पनि खुसी सम्मान मिल्ने थियो🙄
@121-Dakhin
@121-Dakhin 2 жыл бұрын
एउटै हिट गित बना‌ै अनि सबै गायक गायिका ले पालै पालाे गाउदा हुन्छ त महेश दाजु ? याेगदान दिएँ भन,दैमा सृजनाले सफलता मिल्यो भन्दैमा मुख्य गायक वा गायिका लाई बिर्सनु मिलदैन र सानो अक्षरको कुरा गरनु भाे त्योभन्दा नरम्रो तर्क केहि लग्दैन किनकि महेश खडका त्यो स्तरकाे संगितकार हाेईन उहाँ गायक र रचनाकार पनि हुनुहुन्छ ।
@nischaltamang1994
@nischaltamang1994 2 жыл бұрын
Sahi bichar
@tirshrai3493
@tirshrai3493 2 жыл бұрын
Ramro kura garnu vayo tapai le MA Kai kura garnu vayo hai tapaile
@limbuisporabin8191
@limbuisporabin8191 2 жыл бұрын
तर याहा त सानू माछाले ठुलो माछालाइ खाइरहेको जस्तै देखिन्छ्नी होइना र तर जेभएनी you are good composer
@kishornepali1020
@kishornepali1020 2 жыл бұрын
यति ठुलाे सँगित कार भएर यस्ताे कुरा सुहाउदैना अन्जु पन्त काे सुन्ना मन लागे अन्जु काे पनि छरे ।यदि हजुर काे बाबा ले अामा हुदा हुदा अर्का अामा लिएर हजुर लाइ अाफनाे पहिले काे आमा नि आमा भन्दा हुन्छ भन्दा हजुर लाइ कस्ताे लाग्छ ।।
@chyangbasuresh7417
@chyangbasuresh7417 2 жыл бұрын
आबो हजुरको सङ्गीत मा कोच राजु लामाको सोर सुन्ने ठुलो रहर छ🇳🇵🇳🇵🇳🇵🇳🇵💓
@ashishsamip7800
@ashishsamip7800 2 жыл бұрын
छ त राजु लामा ले गाउनु भएकाे Raju lama banu banu lagaxa timro sati kzfaq.info/get/bejne/fqqBdsmryL-4eZs.html
@krishapantha1533
@krishapantha1533 2 жыл бұрын
Nogenko lagi dherai dherai suvakamana.🙏🙏. Tara Kasaiko chitta dukhaisake paxi nadukhau bhannuko artha nai rahena.eti mahan sarjak le esto kura. gareko suhaena. Kuro nabirse timilai songko
@haribirkattamagar3662
@haribirkattamagar3662 2 жыл бұрын
रिमेक भनेको को batter then old हुनु पर्छ। खिल्ली उडाउने खालको होइन सम्मान गर्ने खालको हुनु पर्छ । तर यो गीतमा त्यस्तो देखिएन।
@kusdevbantawa2198
@kusdevbantawa2198 2 жыл бұрын
Congratulations to entire Nogen team.....& best wishes
@dhadkanchaudhary9390
@dhadkanchaudhary9390 2 жыл бұрын
सक्दो पुराना गीतलाई रिमेक नबाउ दाइको सोच कति राम्रो लाग्यो कुनै पनि गायक गायिकालाई असर पर्छ नै यो छिमेकि जस्तो व्यवहार नगरौ जय नेपाल
@karanmagar8597
@karanmagar8597 2 жыл бұрын
महेश खड्का सरको भनाइ प्रती म सहमत छु
@Dragonproduction57
@Dragonproduction57 2 жыл бұрын
यस्तो मीठो गीत बनेको छ तर सुन्दा सागर सरी चोखो मायाको झल्को आउँछ त महेस दाजु
@Goraybedghumante2546
@Goraybedghumante2546 2 жыл бұрын
उसो भए अब फेरि अस्मिता अधिकारी लाई गाउन लगाए भयोनी कि फेरि अब रुक्सनालाई गाउन लागए हुन्छ नि नबिर्से तिमिलाइ अन्जु पन्त्को नवय फेरि पेमा राई लाई गित गाउन लागाए भयोनी सङितकार जि
@rajendrapdjoshi2766
@rajendrapdjoshi2766 2 жыл бұрын
यो गित allredy नयाँ नै छ।।
@rajtamang8206
@rajtamang8206 2 жыл бұрын
खासमा यो अन्जु जि को गितलाई रि-रेकर्ड गर्ने बेला नै भको थिएन नि बेकारमा एउटै गितलाई हजारौको स्वरमा सुन्न पनि के मजा? आखिरमा अन्जु जि को जस्तो voice त अरुको छदै छैन नेपाली music industry मा she is lagend
@sitarana4901
@sitarana4901 2 жыл бұрын
सुरुमा एक चोटि सुपर हिट भइसकेको गीत फेरि अन्जु पन्तलाई नै गाउन लगाउने सोच बनाउनु नै पहिलो गल्ती हो उसैले गाको गीत लाई किन उसैले गाउनु पर्यो फेरि? र अहिले नै पुनः रेकर्ड गर्ने समय पनि भएको छैन बेजती हरु😠😠😠.कामको इज्जत पनि फाल्न तम्सेका
@anilraiofficial9745
@anilraiofficial9745 2 жыл бұрын
नोगेन टिमलाई बधाई तथा शुभकामना !🙏
@nareshsubedi1917
@nareshsubedi1917 2 жыл бұрын
But controversy on promad
@ganeahmausami1326
@ganeahmausami1326 2 жыл бұрын
यो गित लेजेन नै यो सताप्दी को लागि राम्रो छ
@devinbaburai1704
@devinbaburai1704 2 жыл бұрын
महेश खड्का, त महेश खड्का, नेपालि संगीतको मध्य युग जुरुक्क उचालेर अघि ल्याउने शालिन संगीतकार !
@bishnuchamling5600
@bishnuchamling5600 2 жыл бұрын
Great hunuhudoraixa. tapailae salam
@sitaramjaishi9893
@sitaramjaishi9893 2 жыл бұрын
ramro manchhe ramro soch bhayeko manis ho hajur
@yubarajmagar3866
@yubarajmagar3866 2 жыл бұрын
नमस्ते गाउँले दाइ हजुर🙏🙏
@shabdayatri5021
@shabdayatri5021 2 жыл бұрын
नयाँ कलाकारले यो गितलाई न्याय पुराएन जस्तो लाग्यो,जति पहिलेको थियो!ब्यक्तिगत बिचार!
@shekharajdahal6189
@shekharajdahal6189 2 жыл бұрын
धन्यवाद सर्जक प्रति ।मिठाे छ गित ।सबका सब जज।
@evilffgaming6496
@evilffgaming6496 2 жыл бұрын
यसरी अरुको चलेको गित गाउदा सुरुमा गाउने sarstako nam nisana haraune huda jo kohi gayak gayikale aafnai git gaayeko ramro
@darpanmagar2466
@darpanmagar2466 2 жыл бұрын
पुरानो गित रिमेक गर्नु नै गल्ती हो रिमेक नया भर्जन निकाल्ने ट्रेनले गर्दा पुरानो गायक गायिका मर्नेछन
@santoshrai4875
@santoshrai4875 2 жыл бұрын
Congratulations nogen🙏🙏🙏
@laxmistha942
@laxmistha942 2 жыл бұрын
अन्जु दिदिको नाम राख्नु पर्ने होनि अनि पहिला अन्जु दिदिसङ राम्रो सङ छलफल गर्नु पर्थ्योनी
@Tikamlimbu
@Tikamlimbu 2 жыл бұрын
गित रि- रेकर्ड गरिए पनि अोरिजनल गायिकाको नाम हुनु चाहि पर्ने हो नत्र पुराना गायक/गायिका अोझेलमा पर्नेछ।😩😀
@ganeshbudha6860
@ganeshbudha6860 2 жыл бұрын
सम्पूर्ण नेगेन टिमलाई बधाई छ ❤️🙏
@rajukunwar8090
@rajukunwar8090 2 жыл бұрын
न बिर्से तिमिलाई भन्ने गित अहिले नै रि मेक गर्ने समय भए जस्तो लाग्दैन
@biremhz6838
@biremhz6838 2 жыл бұрын
सर अन्जु पन्तले पनि कम्पन एल्बममा सबै remake गीत गाउनु भएको थियो यस्लाई ठुलो विवाद बनाउनु हुन्न सर
@jeewanlimbu4829
@jeewanlimbu4829 2 жыл бұрын
सहि बिचार हजुरको
@saurabmukhiya6318
@saurabmukhiya6318 2 жыл бұрын
Wow mahesh daii darshan namaste 5 pani hjur ko composition ma la badhai xa very good work daii hjur ko sangit ko git haru malai sabai man parxa really like it dai.
@sumanpradhan9746
@sumanpradhan9746 2 жыл бұрын
Rachanako bhanda Anjuko ramro chha geet nabigaram hajur
@kamimaghe2435
@kamimaghe2435 2 жыл бұрын
New song nikalnu ni baru my best anju
@gyanendrathapa9259
@gyanendrathapa9259 2 жыл бұрын
खास यस्ता संगीत कार हरुपनि त पछि परेका छन् नि त खोइ त हामीले यतिरोमरो संगीत कार लाई चिन्न सकेको
@lilabohara374
@lilabohara374 2 жыл бұрын
My beest rachana
@krishnakarki2389
@krishnakarki2389 2 жыл бұрын
महेश खड्का सरको बोल्ड आवाजले मन्त्रमुग्ध बनाउछ।
@kesharibhattarai2481
@kesharibhattarai2481 2 жыл бұрын
अग्रजको सम्मान गर्नु पर्छ,यो गित फेरि ल्याउन पर्ने थियन,फेरि गाउन परे ,अन्जु पन्त दिदि हुनुहुन्छ नि,किन अरुले गाउनि
@pardasijivan
@pardasijivan 2 жыл бұрын
Timi la gounu thio baini
@dhadkanlama2870
@dhadkanlama2870 2 жыл бұрын
Right
@kesharibhattarai2481
@kesharibhattarai2481 2 жыл бұрын
@@pardasijivan ❤️❤️❤️❤️❤️❤️❤️
@pardasijivan
@pardasijivan 2 жыл бұрын
@@kesharibhattarai2481 😜😜😜
@kesharibhattarai2481
@kesharibhattarai2481 2 жыл бұрын
@@pardasijivan 🥰🥰🥰🥰🥰
@magarmagar209
@magarmagar209 2 жыл бұрын
अरु गित बनाउन सक्दैनौ क्यारे अब पुराना गित गाउदै जाउ अब नारायण गोपाल को नि निकालौ
@kusdevbantawa2198
@kusdevbantawa2198 2 жыл бұрын
He is a super star composer of nepali music industry🎤🇳🇵🎶🎸
@himalrai5078
@himalrai5078 2 жыл бұрын
Ali jyada vayo yatiko lai average chaleko music composer vannu parxa
@ansanshikamapchhan4247
@ansanshikamapchhan4247 2 жыл бұрын
जम्म एक दशक त भएको थियो । पैसाको मुख हेरेर ल्याउने होईन नि । गित संगित बुझ्ने मान्छे हारुले नि यस्तो गर्न थाल्यो भने त गित निकालेको 5 बर्ष नहुदै फेरि निकाली हाल्छ नि ।
@sanjuadhikari8042
@sanjuadhikari8042 2 жыл бұрын
Dami dami Geet parmod ruksana congratulations
@Nop913
@Nop913 2 жыл бұрын
Good persona 👍💓
@rabindeeplama2083
@rabindeeplama2083 2 жыл бұрын
पुरानै एरेन्ज मा नया सिंगर खासै केइ उपलब्धि छैन। रहर मात्रै हो।
@rahulghising1599
@rahulghising1599 2 жыл бұрын
ओरजिनल भनेको ओरजिनल नै हुन्छ चाहेगित सङगित होस चाहेजुनसुकै चिजहोस
@everyinfofun354
@everyinfofun354 2 жыл бұрын
Legend composer n musician
@leeanlimbu152
@leeanlimbu152 2 жыл бұрын
एउटा गीतले कहाँ थाम्छ हाउ जैलेतैले बिबिन बौलायो ।
@sitamagarofficial1436
@sitamagarofficial1436 2 жыл бұрын
जस्ले जे भने पनि बाल्लै नदिनु सर! नोगेन को लागि बधाई छ हजुर लाई
@anitarai8687
@anitarai8687 2 жыл бұрын
Anju panta ♥️ best
@Orjun485
@Orjun485 2 жыл бұрын
सम्पूर्ण नोगेन टिमलाई बधाई साथै शुभकामना ।
@raeenyaashu4661
@raeenyaashu4661 2 жыл бұрын
अब नबिर्से तिमिलाई यो गित कस्ले गाएको सोधिहालो भने कस्को नाम भन्नू होला ?? 😳🙄 अन्जु कि रचना
@bgsoham5119
@bgsoham5119 2 жыл бұрын
Mahesh khadka sir को हरेक संगीत मन पर्छ
@rection6292
@rection6292 2 жыл бұрын
Lagendry musician composer
@kusdevbantawa2198
@kusdevbantawa2198 2 жыл бұрын
Great thought through mahesh khadka sir👌👌
@justramailoentertainment1617
@justramailoentertainment1617 2 жыл бұрын
अन्जु पन्तले गाउनुभएको त्यो गीत फेरि रीमेक गर्नुपर्ने समय भएको चाहि थिएन है!!!!
@binodgurung2549
@binodgurung2549 2 жыл бұрын
Purano song nai dami x
@himalayanguide3322
@himalayanguide3322 2 жыл бұрын
Congratulations dai
@reshambc266
@reshambc266 2 жыл бұрын
बिपिन किरण को गित हो यो गित को सम्पुर्ण कानुनी अधिकार बिपिन किरण संग छ उनको सम्पत्ति उनको अधिकार जस्लाई मन लाग्छ गाउन लगाउन सक्छन् अनि यो केको रोइलो गर्दै रोएका होलान् । उदाहरण एक जानाले घर बनाउन एउटा मज्दुर लाई लगाउछ मज्दुर ले आफ्नो ज्याला लिई घर बनाउछ जान्छ घर मालिक ले त्यो घर मा बसोस् कि बेचोस् उसको अधिकार हो घर बनाउने मज्दुर ले यो घर मैले बनाएको हो तैले किन बेचिस भनेर अधिकार जमाउन मिल्छ मिल्दैन तेस्तै पहिले अन्जु पन्त ले गित गाईन पैसा लिईन गहिन सकियो । तेसैले जस्को गित हो उस्ले जस्लाई मन लाग्छ गाउन लगाउन सक्छन् ।
@yunishb6430
@yunishb6430 2 жыл бұрын
आफ्नो काम बाहेक सबै कुरामा ज्ञान भएका विज्ञ नेफोलीहरुसँग सकिदैन होउ ! सबै जान्ने छन् !
@milanpun313
@milanpun313 2 жыл бұрын
अरुले राम्रो लाई अझै सुधारेर नया राम्रो बनाऊछन तर यो नविर्से तिमीलाई त राम्रो लाई झन विगारेर निकाले छन
@narendrarawalmugu7487
@narendrarawalmugu7487 2 жыл бұрын
Anju best nepali singer
@sabubaral8345
@sabubaral8345 2 жыл бұрын
Anju panta ko name tw dina saknuhunthyo credit ma kunaibela uha le nai gyar hit vako git aaj katai uhako name nadekhda dukha lagyo
@ganeshnepal696
@ganeshnepal696 2 жыл бұрын
अन्जु दिदी प्रती अन्याय भएजस्तो लागेको छ रचना लाई यो कुराले असर पर्न सक्छ।रचनाले सोचिसम्झी गाउनुपर्थ्यो र संगतकर्मिहरु चाहिँ यो कुरामा अलि गम्भीर हुनुपर्छ जस्तो लाग्छ ।
@subashkarki2610
@subashkarki2610 2 жыл бұрын
Rachana ko k galti composer le gauna laye paxi singer ko kaam gaune ho ...
@sitaramsamekham1855
@sitaramsamekham1855 2 жыл бұрын
सेवारो नोगेन आदाङ्बाए
@durgathapa142
@durgathapa142 2 жыл бұрын
Wowww कति राम्रो सोच हजूर को सर्, हजूर को,
@LalBahadur-de7wi
@LalBahadur-de7wi 2 жыл бұрын
षड्यन्त्रका षषजवषजजजषजजजषषषवषष
@sushilarokaya6822
@sushilarokaya6822 2 жыл бұрын
You are right
@aitamanlimbu1228
@aitamanlimbu1228 2 жыл бұрын
सम्पूर्ण नोगेन टिमलाई हार्दिक धन्यवाद
@kpchapagain6977
@kpchapagain6977 2 жыл бұрын
जे भयाे गलतभयाे याे गित फेरि रेकर्डिङ गर्नेसमय भएको थिएन र छैन पनि कतिपय संन्चारकर्मिहरुले हामिदर्शकले नकारात्मक टिपणिभयाे भन्ने गरेकाछन अनि हामिल् अाफ्नाेबिचार राख्न नपाउनेभए अाफ्नाे कार्यक्रम अाफैले मात्रहेर्दैराखे भईगाेनि किन हामी माझल्याउाे भन्या ?
@satyaduwal6601
@satyaduwal6601 2 жыл бұрын
Sahi kura garnu vayo hjrle
@kusumpariyar1240
@kusumpariyar1240 2 жыл бұрын
Sahi kura ho yo sir
@bikalrai783
@bikalrai783 2 жыл бұрын
Jesukaile jevanos rachanale yo geet majjale gako x
@bimalaiwaram5389
@bimalaiwaram5389 2 жыл бұрын
नमस्कार नोगेन टिम लाई ❤️🙏🙏🙏
@jeeban3337
@jeeban3337 2 жыл бұрын
Great job Mahesh Sir 👍
@thapasantosh1153
@thapasantosh1153 2 жыл бұрын
यदि न बिर्से तिमिलाइ गीत विवाद मा आउँछ भनी त पुरानो गीत हरुको रिमेक नबनाउने नियम ल्याउनु पर्छ होइन भनी अरु सबै गीतको रिमेक आउँदा समस्या नहुनी यस्मा मात्र किन ?? सर्जक ले आफ्नो पुर्णअधिकार प्रयोग गरेको मा कुनै आपत्ति किन?? अन्जु पन्त को गीत सुन्न मन लाग्निले पुरानो भर्सन छदैछ सुन्दा भैहाल्छ त
@Sonu_Sherpa
@Sonu_Sherpa 2 жыл бұрын
Congratulations dai 🙏🎶
@manjulimbu5281
@manjulimbu5281 2 жыл бұрын
निरन्तर साधना र उत्तर उत्तर प्रगति को कामना रुक्सना
@sabin_sharma
@sabin_sharma 2 жыл бұрын
अरु धेरै भर्सन पनि आउनु पर्छ। राम्रो रचना कसैको प्यवा नबनाउनु नै राम्रो हुन्छ। मलाई त यो गजल दिया सोनारको स्वरमा पनि सुन्न मन छ। यसमा अझै स्याडनेस पुगेकै छैन मेरो सुनाइमा।
@RamKumar-nm8ig
@RamKumar-nm8ig 2 жыл бұрын
Nice dai
@anticdon4182
@anticdon4182 2 жыл бұрын
काम न धाम नपाएर उ बेला गुन्जिएर मन मस्तिष्कमा बसिसकेको गित लाई बिथ्थामा के खान दोहोर्‍याएर गाइबस्नु त अनि ? ठ्याम्काना दिनुपर्ने मुलासाग हरुलाई 😠😠😠👊👊👊
@ramtamang6960
@ramtamang6960 2 жыл бұрын
सहि हो
@balarajbishwakarma1984
@balarajbishwakarma1984 2 жыл бұрын
naya sabai le sunya xa yo geet
@pabitrabasnet6850
@pabitrabasnet6850 2 жыл бұрын
रचनाले पनि राम्रो गाऐकाेछ किनअब बिराेध गरिरहनु भईसकेपछि फरकेर अाउदैन अब कसैलाई पनि नराम्रो नभनुहाेला
@chiranadhikari4015
@chiranadhikari4015 2 жыл бұрын
महेश दाई कोच प्रमोद रुक्सना लगायत सम्पूर्ण टिम लाई बधाइ छ
@tarapun3107
@tarapun3107 2 жыл бұрын
Ramro kura ho
@upenpurja7811
@upenpurja7811 2 жыл бұрын
Mero adarniya sangeet kar dajuharu mahes khadka ra laxaman shes haru ko compose sunirahanaman lagxa yesarinai naya naya sirjana sunna pau
@karanlama8043
@karanlama8043 2 жыл бұрын
रचनाले राम्रो गाएर डाहाले सबै जलेका हुन अरु केही हैन
@PrimeHomeENT
@PrimeHomeENT 2 жыл бұрын
लय र संगितलाइ परिवर्तन गरेको भए राम्रो हुने थियो.
@parurai7424
@parurai7424 2 жыл бұрын
sahi kura garnu vayo hajurle.
@dikshakhudang3821
@dikshakhudang3821 2 жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️
@premral2883
@premral2883 2 жыл бұрын
Clear thought
@gopalsunar8079
@gopalsunar8079 2 жыл бұрын
बधाई छ टिम लाई
@mohansubba8091
@mohansubba8091 2 жыл бұрын
मलाई पनी रुवायो♥️♥️♥️♥️
@nawarajdhakal7089
@nawarajdhakal7089 2 жыл бұрын
मलाई त यो गीत अन्जु पन्तले भन्दा रचना रिमालले गाएको पो श्रुतिमधुर लाग्यो त!
@bhim6211
@bhim6211 2 жыл бұрын
होईन यो गितमा के कमि कमजोरी थियो र मन परेन भन्ने को नै थियो र आखिर के का लागि यो चर्तीकला गर्न पर्ने
@bhimlimbu9113
@bhimlimbu9113 2 жыл бұрын
Ramro topicko uthan
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 64 МЛН
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 14 МЛН
ЧУТЬ НЕ УТОНУЛ #shorts
00:27
Паша Осадчий
Рет қаралды 8 МЛН
Clowns abuse children#Short #Officer Rabbit #angel
00:51
兔子警官
Рет қаралды 73 МЛН
Vim Bar & Binod Chaudhary | Stand-Up Comedy | Apoorwa Kshitiz Singh
10:08
Apoorwa Kshitiz Singh
Рет қаралды 37 М.
КАЧЕЛИ ИЗ АРБУЗА #юмор #cat #топ
0:33
Лайки Like
Рет қаралды 3,4 МЛН
My daughter always appears at the most critical moments
0:35
昕昕一家人
Рет қаралды 17 МЛН
POV Anxiety became a dad, but... | Inside Out
0:34
Future Fun
Рет қаралды 14 МЛН
Жалко эту собаку 😥
0:34
Awesome Cuts
Рет қаралды 3,8 МЛН