No video

नगरसभा भाडिएपछि मेयर साम्पाङले मिडियामा के भने ? बहिष्कार नियोजित,भानुचोकमा सभा गरेर भएपनि बजेट आउछ

  Рет қаралды 23,250

Click Dharan

Click Dharan

Ай бұрын

नगरसभा भाडिएपछि मेयर साम्पाङले मिडियामा के भने ? बहिष्कार नियोजित,भानुचोकमा सभा गरेर भएपनि बजेट आउछ । #clickdharan #harkasampang #dharannews

Пікірлер: 252
@purnashahi-zh4dk
@purnashahi-zh4dk Ай бұрын
जनताको जनप्रतिनिधि मेयर हर्क सर जस्तो स्वच्छ निस्पक्ष देसै भरिको मेयर हुनुपर्छ ❤❤❤❤❤
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Ай бұрын
Very true
@bibashrai97
@bibashrai97 Ай бұрын
100%✓
@bhagat46
@bhagat46 Ай бұрын
साम्पाङ को हिटलर प्रवित्ति।वडाको बजेट मेयरको गोजीमा हुनु पर्यो।
@dhandhanbdrrai7267
@dhandhanbdrrai7267 Ай бұрын
Ani dalal ko gojima hunu porne hora.​@@bhagat46
@lalbahaduryakkha1888
@lalbahaduryakkha1888 Ай бұрын
मेयर साहब को भनाई सोँच काम १००% सही छ/ जय मेयर हर्क जय धरान जय नेपाल
@LocalvoiceofNepal
@LocalvoiceofNepal Ай бұрын
मेयर ज्युले कहिले गलत गर्नु हुन्न।सलाम मेयर ज्युलाई।
@limbu_mi
@limbu_mi Ай бұрын
८४ को चुनावमा सबै तह र तप्कामा स्वतन्त्र मय हुनु पर्छ र बनाउनु पर्छ सचेत धराने जनताले राम्ररि हेक्का राख्न जरुरि छ
@kulbahadurlimbu6350
@kulbahadurlimbu6350 Ай бұрын
धरानसंगै काठमाण्डौंमा पनि नगर सभा बैठक बहिस्कार भयो।यसको मतलव पार्टीहरुले यो देशको विकाश चाहदैन भन्ने स्पष्ट भैसक्यो।यति राम्रो काम काम गरिरहेका मेयरहरुलाई असफल बनाउन सिंगो पार्टीहरुनै लागेको जस्तो देखिन्छ।यो कुरो जनताले सुक्ष्म ढंगले मूल्यांकन गर्नु अति आवश्यक छ। जय श्रमदान जय देश।
@sunitasingh300
@sunitasingh300 Ай бұрын
मेयर सव चिन्ता नलीनुस सबै ठिक हुन्छ
@jibanvlog1124
@jibanvlog1124 Ай бұрын
बालेन प्रधानमन्त्री र हर्क साम्पाङ गृहमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भयो भने जो जति बिरोधि हरु छन् नि बुजिराख खाडिमा जानुपर्दैन है यो चाहिँ बुजिराख साला त यो पार्टी म यो पार्टी भनेर न बस जय हर्क साम्पाङ जिन्दाबाद 🙏🇳🇵🙏
@chakradhanrai6848
@chakradhanrai6848 Ай бұрын
१०० सहि
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Ай бұрын
One and only prime minister Harka Sampang.
@ornilamongol3514
@ornilamongol3514 Ай бұрын
10000000% right
@user-me1wt3zk1n
@user-me1wt3zk1n Ай бұрын
right
@ombhujel6226
@ombhujel6226 Ай бұрын
Sahi bhannu vo tapai ko bichar ra mero bichar thyakkai milyo
@user-os7fo4ns4t
@user-os7fo4ns4t Ай бұрын
जनताभन्दा जनप्रतिनिधी ठूलो हैन त्यसैले धरानको जनताहरुले नै यी नालायक उपमेयर वडा अध्यक्ष सदस्यहरुलाई ठिक पार्नुपर्यो।जय हर्क साङ्पाङ्🙏🙏
@khusbugurung1817
@khusbugurung1817 Ай бұрын
मिटीगंमा आए जस्तो गरेर वहिष्कार गरेको हो कुरा मिलाएर सल्लाह गरेर आएको हो, जनताको आँखामा छारो हाल्ने काम गरेको हो गुईठे-गुईठेनीहरबले 😡सिधै थाहा भएको कुरा 😡
@user-kv1ze1lj8m
@user-kv1ze1lj8m Ай бұрын
जनता को प्रत्यक्ष साथ र सहयोग मिल्नेछ तपाईं लाई 👍🏼👍🏼🙏🏼🙏🏼
@jangahangchhenrai1321
@jangahangchhenrai1321 Ай бұрын
यो 84 मा धरान सिङ्गो स्वतन्त्र ले 110% जित्छ यो पाटिका झोलेहरुको पत्ता साफ हुदैछ हेर्दै जानू होला।
@user-jt3pd3tc1b
@user-jt3pd3tc1b Ай бұрын
Patta saf nai garnu parxa.
@rai.bantawa6047
@rai.bantawa6047 Ай бұрын
यो नेपालको पार्टीहरु देशको र जनताहरुको भाइरस हुन्। काठमाडौंका मेयर बालेन शाहको महानगरसभा लाई पनि पार्टीहरुले बहिस्कार गरेको हो। यो केन्द्रका नेता र प्रदेशका नेताहरु बाट नै आदेश भएको हो।
@rokayaanil1986
@rokayaanil1986 Ай бұрын
याे झाेलेहरूकाे झुणडले धरानमा पनि उप्रदाे मच्चाउने भयाे अब जनता सडकमा उत्रनु पर्ने भाे।
@Prabeen28
@Prabeen28 Ай бұрын
सडकमा हैन, अब यस्ता देश घातक तत्वहरुलाई घरबाटै थुतेर जनताबाट उचित कारबाही हुनुपर्छ। अनि बल्ल जो कोहिले पनि डर महसुस गर्नेछ, गलत काम गर्नु अघि!!!
@seeinthesea1329
@seeinthesea1329 Ай бұрын
मेयरले गर्दा बजेट बनेन भन्ने देखाउन खोज्दैछन तर जनता त्यति लाटो छन् र ? आफु जस्तो सबैलाई सोच्नु गलत
@RamKumarrai-zf1wq
@RamKumarrai-zf1wq Ай бұрын
भैसीलाई रोड मन परदैन पार्टीलाई विकाश मन परदैन भैसीले रोड हागी दिन्छ पार्टीले विकाश विरोध गरी दिंछ नि भैसिको गोबारले सड़क बिक्कृंछ पार्टिको सोचले देश बिक्कृंछ hoin र 😂😂😂😂
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c Ай бұрын
माथि बाट अादेश अाएपछि हलि हरु ल नगर सभाह बैसकार गरेकोेहो
@user-jt3pd3tc1b
@user-jt3pd3tc1b Ай бұрын
Great Mayor Harka Rai, Dharan ko Bikash garnu parxa, Sabai milera janu parxa hai hajur haru, Namaskar.
@diliprai-nz1wf
@diliprai-nz1wf Ай бұрын
यो पार्टीको दासहरू बाट धरानले निकासमा जहिलेपनि बाधानै झेल्नु पर्छ। धराने नागरिक होशियार रहनुपर्छ।
@bijaylimbu1698
@bijaylimbu1698 Ай бұрын
😢ksz P
@user-jt3pd3tc1b
@user-jt3pd3tc1b Ай бұрын
Party ko Kam xaina
@khadkalimbu3078
@khadkalimbu3078 Ай бұрын
यी पुराना पार्टी एमाले ,काङ्ग्रेस , मावोबादी ले गर्दा धरान पछि पर्यो । अहिले पनि यी पार्टीको झोले जनप्रतिनिधि हरुले मेयर हर्क साम्पाङ लाई असफल पार्नु नै यिनी हरुको मुख्य एजेन्डा हो । तर बरु सप्तकोसी फर्केला मेयर असफल हुदैन्न । लेखेर राखे हुन्छ , मेयर को साथमा सारा धराने जनता छन ।
@sk_vlog1477
@sk_vlog1477 Ай бұрын
अन्तिम बिकल्प धराने जन्ताले सबै नेता क झोले लै श्रीलंका मा झै ठिक गर्नु पर्छ
@priyanshChamling
@priyanshChamling Ай бұрын
वडाध्याक्षहरु धरानको बजेट बहिष्कार र असहमति जनाउन खोज्छ भने सम्पुर्ण धरानबासी,बुद्धिजिविहरुको उपस्थितिमा ( रोवहर)भानुचोक मै जनतामा आएको वजेट घोषणा गरिनुपर्छ!
@keshavthapa4266
@keshavthapa4266 Ай бұрын
सबै दलहरूको नियोजित षड्यन्त्र होः। कसरी हर्क साम्पाङ लाइ बिफल पारौ भन्ने षडयन्त्र हो यसमा धराने जनताले अनुसन्धान र अनुमोदन गर्नुपर्ने हुन्छ।
@user-hb5hl4oj1g
@user-hb5hl4oj1g Ай бұрын
जनताहरु एकदम चनाखो हुनपरो अब पार्टिका झोलेले देश सिध्धाउन आटो अबको पालो एकल स्वातन्त्रलाई भोट जिताउ
@Frankoceanview
@Frankoceanview Ай бұрын
Hamro Mayor saga knowledge ko khola xa jay harka sampang ✊✊no worries mayor Saab 😊84 ko hamro mayor tapai nai ho
@badshah1982
@badshah1982 Ай бұрын
जनतालाई ठगेर, लुटेर खान पल्केका भ्रष्ट, दलाल, चोर, फटाहाहरुलाई हर्क साम्पाङ्ग काउछो नै भयो।
@chhatrabhattarai1427
@chhatrabhattarai1427 Ай бұрын
yo plan ho mayor sab, kathmandu ra dharan ma dekhiyeko xa? aba janta uthera jhyam ki jhyam hannu parxa e Sabai desh dhrohi hun
@molim4094
@molim4094 Ай бұрын
होईन मेयर ज्यू भन्दा ठूलो नियम कानून जान्ने वडा अध्यक्ष ज्यू हरू हुनुहुन्छ कि के हो!! धरानमा मात्र हो कि सबै नेपाल भरि!! बुझ्न गाह्रो भयो मेयर ज्यू उप मेयर ज्यू मिलेर सबै वडा अध्यक्ष ज्यू हरू लाई मिलाएर धरानको बिकास गर्न लगाउनु पर्ने हो तर किन सधैं किचलो मात्र हे भगवान् हजुर ले केहि गर्नु पर्यो २ बर्षको बजेट बाट कति बिकास भयो सुनिएको पनि छैन खालि गुनासो मेयर ज्यू भन्दा जान्ने बाठो बाठी भ एर बोलेको मात्र देखिन्छन्!! अब धरानमा कति बिकास भयो भनेर नटमा लगाउनु पर्छ होला धरानको बिकास यति भयो यो बर्षको बजेट बाट बाकी बजेट यति चाहिएको छ!! यस्तो यस्तो काम बिकास गर्न बाँकि छ!! भनेर धरान बासि जनताहरूले घरमै बसेर हेर्न बुझ्न पाउन!! धन्यवाद सलाम सेवारो
@user-bu5kd7cn1t
@user-bu5kd7cn1t Ай бұрын
Harka sampang teti kamjori xaina bujis pati ka jole bhatuwa ho, kajor nasamji tero vanda sayau ghuna ramro ra agadi chalxa bujis jole ho, good job mayor jiu yesto kubhuddhi vayeko patika jole haru Lai sbak sikaunu nai parxa thank you
@nabinbastola1154
@nabinbastola1154 Ай бұрын
यी नालायक उपमेयर वडा अध्यक्ष सदस्यहरुलाई ठिक पार्नुपर्यो
@ombhujel6226
@ombhujel6226 Ай бұрын
100% sahi xa meyar sahab ko bhanai
@user-oe3px8ex6q
@user-oe3px8ex6q Ай бұрын
Good leader 👏 jayharkbad 👏 patri ko kam xain bikas birodhi tatw haru
@suraybhujel6631
@suraybhujel6631 Ай бұрын
Hamro king ho bujhi rakhos dharan jantale k hereko ho
@ChandaWanem-nr9hj
@ChandaWanem-nr9hj Ай бұрын
मेयर साप को कुरा भनाइ जनताको लागि छ र ती झोलेहरु ले आफ्नै निजि गोजिको जस्तो नियम बनाउनु खोजेको छ जनताले राम्रो सङ्ग थाहा पाउनु होला त्यतिकै Rip देकोत होइनान रहेछ होलेहरु लाई
@user-vt7fo6vi9x
@user-vt7fo6vi9x Ай бұрын
Sahi kura garnu vayo mer sar
@premvlog2023
@premvlog2023 Ай бұрын
यो सबै प्रचण्ड र ओलि देउवा को खेल हो यो फटाहाहरुले देस बिगारेरै छड्ने भो😢😢
@mahendraLimbu-dx4iw
@mahendraLimbu-dx4iw Ай бұрын
पाटिका झोलेहरुले चोरिखान नपायेर भुकेकाहुन र उनेरुको घरमा भुक्मारी लागेकोछ चोरिखान नपायेर।
@prajitrai2252
@prajitrai2252 Ай бұрын
teyi vanya😂
@tikabahadurthapamagar6524
@tikabahadurthapamagar6524 Ай бұрын
Yo party ko jhole haru laai 84 maa sakhaap parnu parxa vanne dharan ko janata le bujhnu parxa hai jay Harka sampang rai jay Dharan
@rudrakshrai3405
@rudrakshrai3405 Ай бұрын
Jy des jy dharan jy harka jy balen jy nepal 🇳🇵 ❤❤❤❤❤
@sujindrakuma9492
@sujindrakuma9492 Ай бұрын
Ab vanu chock batnei budget pass garauda ramro meyar jiu arko itihas rachnus jay harka jay dharan
@SulochanaKunwar
@SulochanaKunwar Ай бұрын
Harka bad jindabad
@panchtharsubba4950
@panchtharsubba4950 Ай бұрын
चुनाब खर्च निकालन नपाए पछिको सबै सडयन्त्र पार्टिका साथिहरुले गरे।
@EzuEuni
@EzuEuni Ай бұрын
Harka is the leader Nepal needs.
@tenzinchokey8983
@tenzinchokey8983 Ай бұрын
Jai harka sampang 🙏🏻❤️
@bikalrai3745
@bikalrai3745 Ай бұрын
जे गर्दा नि जता बात नि १ रुपैयाँ भ्रष्टाचार गर्नु पाएनन् गुइठे वडा अध्यक्षहरुले कुकुर बेघालेे अनि पागल भको छ तिनिहरु गुड मेयर साब
@SandipRai-gq1ck
@SandipRai-gq1ck Ай бұрын
kig❤❤❤🎉
@rekharai8898
@rekharai8898 Ай бұрын
Jai Harka Sangpang meyar saab 🙏❣️
@user-rd6dx4qo2j
@user-rd6dx4qo2j Ай бұрын
कानुन बिपरित बहिष्कार गर्ने जनप्रतिनिधिहरुलाइ निलम्बित गरि मेयर साम्पाङ को नेतृत्वमा 3 सदस्यीय समिति गठन गरि धरान चलाउनु पर्छ अब
@RayNepa
@RayNepa Ай бұрын
मेयरको घमण्ड र पाटिहरुको घेराबन्दिले गर्दा धरानमा अन्योल भयको देखिन्छ, पाटिहरुको फोहोरी खेल र मेयरको मैहु सर्वैसर्वा भन्नू दुइटै गलत छन
@chiragrai3904
@chiragrai3904 Ай бұрын
काम गर्नेले घमण्ड गरेकै सुवाउछ महोदय ।😂 फोकटको घमण्ड गऱ्या छैन । लुटिखान पल्केका चोरहरुको कुरा मान्नैपर्छ भन्ने केही छैन ।
@BigBoss-yw8kh
@BigBoss-yw8kh Ай бұрын
खानु नपाएर हो यो उपमेयर वाड अध्यक्ष हरु
@sushmarai786
@sushmarai786 Ай бұрын
Afno lagi commission navayra yo guethea haru ly badha deko ho, Jhotho tikdaina sacho jhukdaina, jai harka raj Jai Nepal 🇳🇵
@milanrai156
@milanrai156 Ай бұрын
धराने जनताहो 84,84 सम्झिनु है पार्टी लाई सम्झिनु है धराने युवाहरु बुझ्नु,पार्टीका चोर गधा फटाहा लाई 84 मा देखाई दिनु
@kingdhanrai7966
@kingdhanrai7966 Ай бұрын
जनता भन्दा पार्टी ठुलो हो भन्ने अहम्ता नलिए हुन्छ, जनता जनार्दन हुन्छन भन्ने खयाल राख्नु धरानको जनप्रतिनिधीहरुले, specially वडा अदक्ष हरु र उपमेयरले, तिमीहरुको परीक्षाको नतीजा दिने भनेको जनता हुन, हेक्का राखेस्।
@GaunleThito43
@GaunleThito43 Ай бұрын
धरान उप महानगरपालिको अहिलेको वातावरण लाई धमिल्याउने मुख्या अगुवा चाहि मुस्कान उप मेयर वेघा नै हो। आफ्नो दाईत्वमा भन्दा अरुको दाईत्वमा हस्ताक्षप गर्न खोज्ने, गुईठे मुस्काम 😡😡
@mikiphung2281
@mikiphung2281 Ай бұрын
Tyo chahin 100% ho
@ismantarai7448
@ismantarai7448 Ай бұрын
अदक्षय, उपमेयर को भनाई चै के हो ?प्रस्ट संग जनताले बुझ्नेभाषामा भन्नु पर्यो नि !मेयर जस्तो ।
@roshantamamg7435
@roshantamamg7435 Ай бұрын
PM HARKA HUNUPARX
@ShirleyDecker-te8dz
@ShirleyDecker-te8dz Ай бұрын
छैन नेतृत्व सफल धरान उप-माहा नगरपालिकाको लागि मात्रै होइन,सफल कार्यपालिका र नगर बासीहरुको लागि पनि प्रभावकारी नेतृत्व आबस्यक छ।
@SumniRai-jb6jq
@SumniRai-jb6jq Ай бұрын
Vastachari sanga sahamati nagarekai thik meyar saab 🙏 Thik x meyar saab ko adan
@himalrai7770
@himalrai7770 Ай бұрын
100℅ उपमेयर र वडा अध्यक्षहरुले भ्रष्टाचार गर्नु खोजेको हाे।
@gauravgurung7682
@gauravgurung7682 Ай бұрын
Jay Harka sampang 👍👍👍
@user-pu5gu1qn9s
@user-pu5gu1qn9s Ай бұрын
याे गुइँठेहरुलाई अर्को पटक देखाइदिन्छन जनताले।
@tankalimbu4808
@tankalimbu4808 Ай бұрын
उसतै उस्तो भको हो मेयर को दम बडि हुँदै छ
@bishnukumarrai5001
@bishnukumarrai5001 Ай бұрын
कमेन्ट गर्नेले पक्ष-विपक्षमा कमेन्ट गरेपनि, सभ्य भाषा प्रयोग गर्नुभए धरानका नागरिक सभ्य रहेको शन्देश हुनेछ
@dharaneexpress
@dharaneexpress Ай бұрын
कुनदीन चाही भानुचौकमा नाँगै हिडेर आमसभा गर भन्छ है पार्टीका टाऊकेले
@bhagat46
@bhagat46 Ай бұрын
भनेपछि वडालाई बजेट नदिने।मेयरले मनलाग्दी पैसा बाँड्न पाउनु पर्यो।पराकाष्ट,एकदमै डरलाग्दो हिटलर देख्दै छु।हैट कसरी त्यस्तो हुन्छ मेयर।
@user-ys3mi8dh7m
@user-ys3mi8dh7m Ай бұрын
बिचरा मेयर साव छाडिदिनु तिनी हरु लाइने याे नगर काे बिकास गरन दिनु कति बिकास गदाे रहेछन तपाई हेरेर बस्नु उनिहरुकाे हातमा भय पछि त खुसि हाेलान याे अति भयाे खालि मेयर दियन भन्छन हजार थुकि समुन्दु एक थुकि सुकि जस्ताे भयाे याेमेयर लाई लडाउन खाेजेकाे हाे
@deewanalepcha4741
@deewanalepcha4741 Ай бұрын
Great leader
@user-ht1co9os6l
@user-ht1co9os6l Ай бұрын
गुईठेहरूले अत्तो थापिरहेको धराने जनताले बुझेका छन् मूल्यांकन गरिरहेको छन्।
@dalbahadurkhadka1289
@dalbahadurkhadka1289 Ай бұрын
आउने चुनाब मा नगर बासी ले मजाले मुलयाडकन गनेॅ छन घमनड ले िसमा पार गरी सकेकाे छ
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Ай бұрын
Hami 90%Dharane janatale mulyankan gari sakeko chhau mission 84.party ko jhole jholini bhusiya kukur kukurni haruko patta saaf garne.Jay Harka Sampang,Jay Shramdan,Jay Dharan.
@Angles12345
@Angles12345 Ай бұрын
84 ma dhilo pitho hune xan jay dharan
@Divya_19799
@Divya_19799 Ай бұрын
यो पाली त म पनि भोट लाउन अाउछु आउछु. साला यो पाटीको धुलो पिठो बनाएर छाड्ने हो., सिमा सालाहरुलाई औकात देखाउनु नै पर्छ.,
@BikendraRai-tb3be
@BikendraRai-tb3be Ай бұрын
तेरो दम छ आइजा कुन पार्टीबात आउछस चोर भतुवा को झोले हरु लिएर।
@thapadipendra8722
@thapadipendra8722 Ай бұрын
तेरो पार्टीको दास हरुलाइ यत्तिको घमण्ड चाहिन्छ
@thapadipendra8722
@thapadipendra8722 Ай бұрын
कति कसरी खादा रैछन छर्लङ्ग भयो पार्टीको दास हरुले
@beenabantawa9895
@beenabantawa9895 Ай бұрын
अब जनता जाग्नुपर्यो है,आ आफ्नो वडा अध्यक्षहरुलाई घोग्रे ठ्याक लाएर मगर सभामा पठाउन पर्यो है,निति बनाउन पर्यो त ,नगरबासिहरु के चाहनुहुन्छ?
@miss-zq9yp
@miss-zq9yp Ай бұрын
मेहर हर्क समपाङ जी साचिनु पर्छ नत्र सफल हुन्दैन ।
@krishnagautam6781
@krishnagautam6781 Ай бұрын
दलिय जुका हरु ले बैठक वहिष्कार गरेछन् । यि दलाल नोकर चाकर हरु ले धरान बासि जनसमुदाय लाई काँहा लैजान खोजेका हुन किन वडा बाट उठेको हो जनता जान्न चाहान्छ।
@bhuwaniramgurung
@bhuwaniramgurung Ай бұрын
Good mair hk sir
@sonboxer8845
@sonboxer8845 Ай бұрын
Excellent sir
@indraphombolimbu5935
@indraphombolimbu5935 Ай бұрын
Sahi ho sir ❤😂❤
@biddrohisaila2794
@biddrohisaila2794 Ай бұрын
सबै सचेत रहौ 84 मा यस्ता लोदरेहरुलाई बढार कुडार गरेर सबै स्वातन्त्र आउनु पर्‍यो । यस्ता जाठाहरुलाई देखाउने समय आउँछ ।
@rkmnepal2970
@rkmnepal2970 Ай бұрын
बहिस्कार गर्नुभाे । बहिस्कार भनेकै विकासवादीकाे एजेण्डा हाेस् ।
@kalpanarai77M
@kalpanarai77M Ай бұрын
jai harka sampang👏
@mdmadav2163
@mdmadav2163 Ай бұрын
Good good good very good
@Ghale-zp2zq
@Ghale-zp2zq Ай бұрын
Harka sir right
@ganandrarai9380
@ganandrarai9380 Ай бұрын
Milera janu hosh sabai jana.
@Rameshboyung
@Rameshboyung Ай бұрын
Milne khalkoi xaina chor pahataha dalal dalka jhole das haru.
@SabinaRai-oo9qe
@SabinaRai-oo9qe Ай бұрын
K ko lagi milnu parne? Tini harule jasari nachayo tesari mayor le nachnu parne? Bhrastahar garna milnu parne?
@ganandrarai9380
@ganandrarai9380 Ай бұрын
​@@SabinaRai-oo9qeI don't mean that.
@abcdabcd7135
@abcdabcd7135 Ай бұрын
very good meyar sab ❤❤❤❤❤❤🎉🎉🎉🎉
@yujeshrai
@yujeshrai Ай бұрын
Jai harka sampang 💖🫰🫰🙏🇳🇵
@premikachilikcham2977
@premikachilikcham2977 Ай бұрын
Good❤
@SankarSahi-ss1ui
@SankarSahi-ss1ui Ай бұрын
Good
@Kama-xx1ys
@Kama-xx1ys Ай бұрын
अँक लेखिन्नु पर्छ भन्या छन वाडा अदक्ष हरुले त्यो भनेको के हो? बुझिन मैले।
@itskyodai9040
@itskyodai9040 Ай бұрын
Wow nice mayor sahave❤
@gangarajbanshi1632
@gangarajbanshi1632 Ай бұрын
Yo sabei party gad planing ho... dont worry mayor jyu.. we are with you ❤❤❤
@kirangurung4126
@kirangurung4126 Ай бұрын
👍
@sherbahadurkedem976
@sherbahadurkedem976 Ай бұрын
Jay mayor Harka sampang very good
@shantarai4780
@shantarai4780 Ай бұрын
Dharane janata parti bhanda mathi uthera meyor lai sapot garnu parne dekhinxa dharane janata le astai na garne ho bhane aba dharan ma bikas na hune bhayo aba sabai dharan ko janata agadi badnu parxa harka jasto meyor paune bhagge mani ho ek poisa bhrasta na garne dharan ko bikas ma lagi parnu bhako xa
@ramjeeroca143
@ramjeeroca143 Ай бұрын
❤❤❤❤❤
@buddhirai7505
@buddhirai7505 Ай бұрын
A,.. khaja khayera lage, feri poni bolaunu khaja khana, bhok mari haru lai , pahile ta shramdata le masu bhaat khaye bhanthe , ghicherai gai6a, bhanda kasto lag6a uha harulai, rememberance.
@arunrai9541
@arunrai9541 Ай бұрын
Yo chai direct mayor sab lai hepay ko jasto lagyo ra mayor sir le yasta oda haru lai kharro karbai garnu hos jo oda adhyaksh sabha ma awdaina tyo adhyaksh ko kam pani pending mai rakhdenu taba line awxa hola
@rosanrai5306
@rosanrai5306 Ай бұрын
Hamro desh bikash nahunuko karan jhole vrastachari neta haru ho fataha haruko patthasaf garnu parxa
@BikashRai1979
@BikashRai1979 Ай бұрын
Dharan ma arko patak party bihin hunchha ki k ho? Kunai din Mayor saab le k bhannu bhayeko hola bhanne lagthyo tara yi sabai activities herda testai lagna thalyo... I mean sabai Independent candidates and representatives 💐
@PoYu-bs9cr
@PoYu-bs9cr Ай бұрын
यो अध्यक्ष हरु किन बौलाको कुन दिन भेट्छ
@dilghlan
@dilghlan Ай бұрын
Jhole haru lai 84 ma patta saaf garnu parxa
@ShahadevRai
@ShahadevRai Ай бұрын
❤❤❤❤❤❤
@chamling07
@chamling07 Ай бұрын
Bajet banaune chakkar ma 5 year sakkaune vayo mug haru le dharan bikash khulkiyo
SCHOOLBOY. Последняя часть🤓
00:15
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 10 МЛН
How I Did The SELF BENDING Spoon 😱🥄 #shorts
00:19
Wian
Рет қаралды 34 МЛН
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 11 МЛН
UNO!
00:18
БРУНО
Рет қаралды 4,2 МЛН
SCHOOLBOY. Последняя часть🤓
00:15
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 10 МЛН