नक्सालमा सडक खन्दा भैरव र शिवलिङ्ग देउता निस्किए, २ हजार बर्ष पुरानो सम्पदा जोगाउदै बालेन र स्थानीय

  Рет қаралды 174,326

Harek News TV

Harek News TV

12 күн бұрын

#balen #balenshah #balenshahnews #balenshahnewstoday #naxal #naxalnagpokhari #bhairav
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
- 9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews

Пікірлер: 168
@user-zx3lv8db3u
@user-zx3lv8db3u 11 күн бұрын
बालेन शाहलाई साथ दिनु हजुर राम्रो काम गर्ने नेतालाई साथ सपोर्ट गर्नु पर्छ जय देश जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sitabasnet3085
@sitabasnet3085 11 күн бұрын
भगवानको मूर्ति लाई पुरेर.. तेसमाथी manxe हिड़ने😢 अनि मनुष्यलाई सदबुद्धि कहाँबाट आवोस .....😢
@Djroj1234
@Djroj1234 11 күн бұрын
नेपाल आमाको देश भक्ती छोरा बालेन जि लाई सलुट छ सारै खुशी लाग्यो आफ्नो देश को पुरातात्त्विक सम्पदा ईतिहासिक जोगाउदै होईसिन्छ आँखा बाट खुसीको आँसु नै आयो जय नेपाल जय बालेन जि 🙏🙏 🇳🇵🇳🇵
@HimalPahad-mw6nn
@HimalPahad-mw6nn 11 күн бұрын
I pool
@BishalTamang286
@BishalTamang286 11 күн бұрын
काम गर्ने भनेको बालेन ले मात्र हो अरु पार्टी को नेता हरु चै सत्ता जोगाउने भत्ता पचाउने मात्र हो अबको 84 को चुनावमा बालेन लाई प्रधानमन्त्री बनाउनु पर्छ्☝️🙏
@nishashrestha7509
@nishashrestha7509 11 күн бұрын
जति तारिफ गर्व पनि कम हुन्छ 😭💞💞🙏🙏🇳🇵🇳🇵जय बालेन
@razzpahadi4682
@razzpahadi4682 11 күн бұрын
स्थानीय अनि महानगरको उत्कृष्ट कार्य,, जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
@nirmalachhetri1185
@nirmalachhetri1185 11 күн бұрын
बुझ्नेलाइ बालेन शाह भगवानको रुप लिएर आउनु भएको छ त्यसैले ढलमा पनि भगवानको मुर्ति भेटिन्छ
@sbrai8048
@sbrai8048 11 күн бұрын
शासकहरूले देवी देवतालाइ छाेपेपछि अपराध गरे हुन्छ ठानेर हाेला भगवानकाे मठमिन्दरलाइ पुरेका हुन । धार्मिक सम्पदातालाइ उतखनन गरेर संरक्षण गर्नु सकारात्मक हाे । खुशी लाग्याे ।
@devparsadgautam2875
@devparsadgautam2875 11 күн бұрын
नेपाल जोगाउन चाहने नेपाली ले बालेन लाइ पक्कै साथ दिनेछन् जय बालेन‌, जय नेपाल 13:06 जय देश भक्त नेपाली।
@shantikokhojima6040
@shantikokhojima6040 11 күн бұрын
जनप्रतिनिधि भनेको बालेन जस्तो हुनुपर्छ 😊
@raibernalkumar2827
@raibernalkumar2827 11 күн бұрын
अरू सबै वडामा विकास भइरहेको छ तर हाम्रो वडा नम्बर 22 मा चाहि नालायक वडा अध्यक्ष सहित सम्पूर्ण वडा सदस्यहरू नालायक र काम चोर भएर बरबाद पार्यो।😡
@user-ru5jp4et6z
@user-ru5jp4et6z 10 күн бұрын
Sinka nabhachnae party ko jholae wada adaksha haru pani Chan.. Haha..tapae ko wada pani testai Hola.. Haha
@raazmaharjan9185
@raazmaharjan9185 9 күн бұрын
sabai Milera hataunu paryo testai muji harulai
@rohitniraula7437
@rohitniraula7437 11 күн бұрын
बालेन मात्र नभन्नु सम्पुर्ण महानगर परिवार भन्दिनुहोस है🎉🎉🎉शुभकामना
@narayankarki5769
@narayankarki5769 11 күн бұрын
❤मेयर बालेन्द्र तपाइको दुख र मेहनत सबैले देखुन❤
@user-ru5jp4et6z
@user-ru5jp4et6z 10 күн бұрын
Balen ji ko parakhi nazar, tej dimag, maan maa aat himmat ra desh prati dherai prem le garda aja ktm ko muhar feridai cha ra ktm maa proper system set hudai cha..Thank u our honest mayor Balen Shah n his team ❤
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 11 күн бұрын
काठमाडौका नेवार सबै मिलेर बालेनलाइ साथ देर कबाडिवालालाइ लखेटनु पर्छ बालेनलाइ साथ दिनुस
@Nep.Victor
@Nep.Victor 10 күн бұрын
Kabadi lai pani lakhetney haina bro, kei niyam lagayera milayera rakhnu parxa.
@rajubogati2757
@rajubogati2757 11 күн бұрын
नेपाल कै राज नेता बालेन शाह ❤।
@sarusilwal6699
@sarusilwal6699 10 күн бұрын
81 बर्श बुबाकाे आशिर्वाद लागाेस मेएर बालेन शाहलाई कति खुशि भयाे मन......
@nirughimire6907
@nirughimire6907 9 күн бұрын
जय भैरब जय महादेव जय बालेन
@umeshad977
@umeshad977 11 күн бұрын
दिउँसो त देखेको थिए किन भिड रहेछ भनेको त यस्तो पो हो कुरा सारै खुसि लाग्यो
@subodhthakur2775
@subodhthakur2775 11 күн бұрын
Balene Saha lai seaport garnupaxa jay balene saha 🇳🇵❤️🙏❤️
@mitrajiofficial
@mitrajiofficial 11 күн бұрын
बालेनले गरेका काममा सपोर्ट गर्ने साथीहररु कति जना हुनुहुन्छ कमेन्ट गर्नुहोला हैं❤❤
@purushottamkharel1839
@purushottamkharel1839 8 күн бұрын
हाम्रो पितापुर्खाको इतिहासको इच्छाशक्ति लाई सधैंभरि जीवितै राख्न सक्नुपर्छ ।
@user-np5os6gf1x
@user-np5os6gf1x 11 күн бұрын
चोर नेता ले देश खायो 🎉
@devsherchan5613
@devsherchan5613 11 күн бұрын
बधाई छ मेयर बालेन जी लाई
@ardniban
@ardniban 11 күн бұрын
कृपया मिडीयाकासाथीहरु उपमेयर को पनि नाम लिनुहोला ।उहाँको पनि वालेनलाई ठुलाे साथ र समर्थन छ।
@AnjalPaudel-97
@AnjalPaudel-97 11 күн бұрын
चोर ,भ्रष्टाचारी ,लुटेरा ,जस्ता लाई तह लगाएर छाड्नु भयो ।जय बलेन।😭🙏🙏
@shreeramchhetri680
@shreeramchhetri680 11 күн бұрын
भगवननलाइ कुल्चियर हिडेपछि नेपालमा कहाँबाट सतबुद्धिले भरियकाे नेता पाउनु नि । खालि बिदेशिकाे दलाल र देश बेचुवा वालुवाटार बेचुवा बालमन्दिर बेचुवाहरुलाइ त्यहि भैरवथानमा भाेग दिँदा पनि फरक पर्दैन ।
@jharanarai5644
@jharanarai5644 3 күн бұрын
बालेन सरलाई र पुरै टीमलाइ सलुटछ।
@balaramchaudhary3651
@balaramchaudhary3651 11 күн бұрын
Jai naksha bheerb baba ki jai 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
@sabitakarki6891
@sabitakarki6891 10 күн бұрын
Balene saha lai seaport garnupaxa🇳🇵🇳🇵🇳🇵💪💪💪💪💪💪💪💪💪💪💪💪🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷♥️♥️♥️♥️
@user-pc9ks1jh7o
@user-pc9ks1jh7o 2 күн бұрын
Om Jay vairav har har mahadev .thankyou janta meyar balen sir .
@nirmalakc8957
@nirmalakc8957 Сағат бұрын
नेपाल देशमा किन अन्याय अत्याचार दुख कष्ट बढ्दै गयो भनेको त यसरी भगवानलाई खाल्टो,ढल,घरको भित्रीभागमा पुर्दै दबाउदै आफ्नो फाइदाको लागि अत्याचार गरेकै कारण ले रै छ 😢😢😢अब सायद यो देश को ग्रह दशा हटेर राम्रो हुन्छ की ? 🎉🎉🎉🎉🎉
@ganeshparajuli5766
@ganeshparajuli5766 11 күн бұрын
स्वागतयोग्य कदम बालेनशाहाकाे ।।
@kalkalphe5960
@kalkalphe5960 10 күн бұрын
बालेन को बैठक बहिष्कार सबै ओडा अध्यक्ष र सदस्य ले गरे पार्टीलाई सहयोग गर्ने देश मदलब छैन
@baldevbhatta022
@baldevbhatta022 10 күн бұрын
जय जन्ता जय बालेन जी❤❤❤
@NEPALUPDATE2051
@NEPALUPDATE2051 11 күн бұрын
जय बालेन शाह !!
@ShusilaGyawali
@ShusilaGyawali 10 күн бұрын
Jaya hos balan
@BishalTamang286
@BishalTamang286 11 күн бұрын
good job बालेन सर्🙏🙏🙏🙏❤️❤️❤️
@kalkalphe5960
@kalkalphe5960 10 күн бұрын
Well done Balen team
@GangaBaniya-sp6su
@GangaBaniya-sp6su 9 күн бұрын
बालेन सर लाई सलुट छ ा
@Fanatsy_Visions
@Fanatsy_Visions 11 күн бұрын
Next PM 👇 Balen
@Tikathapa58
@Tikathapa58 11 күн бұрын
नेवारहरुले बाबुराम भट्टराईलाई छोरी दिएर घर, गूठी मन्दिर नेवारको पुराना चिज जत्ती भत्काईदिए र सत्यनाश पारे । अझै बाहुनलाई ज्वाइँ बनाएर राखेका छ्न छोरी मात्रै नभए भोट दिएर प्रधानमन्त्री बनाए तर नेवारलाई नेवार नै लगाएर नेवार बिरोधी काम गराई रहेछ ।
@AnuShrestha-ks8iu
@AnuShrestha-ks8iu 11 күн бұрын
sahi bhannu bhayo dai
@haribhujel9513
@haribhujel9513 11 күн бұрын
good
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 10 күн бұрын
जय बालेन you are great. We are with you. Go ahead.
@Kushallama293
@Kushallama293 10 күн бұрын
ॐनमो भैरब भगवान 🙏🌹🌹🌹🌹♥️🌹🌹🌹🌹
@PraNodThami-eb7ff
@PraNodThami-eb7ff 10 күн бұрын
खोला त छोपेर खाय चोरहरुले हुदाहुदै देउता समेत छोपेर खायछ झोले हरुले
@user-vk3wy8uv1k
@user-vk3wy8uv1k 11 күн бұрын
Very good balen sir
@andrewlee843
@andrewlee843 11 күн бұрын
Yesto kam garnay neta ko birod garnay manchay ko dimag ko adhyan garna paryo Nepal sarkar....
@nirmalabista5692
@nirmalabista5692 10 күн бұрын
जय बालेन, जय माहानगर पालिका 🙏
@buddhimanreldhytamu1935
@buddhimanreldhytamu1935 10 күн бұрын
Jai Balen Shah Jai Nepal. Ava din ma....Nepal ko janata le 100% sahiyog garnu parxa kenna vanne Nepal lai banaune nai Balen Shah... Harka Sungpang Dharan.....Gopi Hamal Dhangari.....party ko paxi lagnu vanne goru (oxen) ho.....Jai Nepal
@anil-re3bq
@anil-re3bq 11 күн бұрын
dhery dhery ramro kam garnu vako xa balen shah ji la
@user-nh3bu9zf7c
@user-nh3bu9zf7c 10 күн бұрын
जय बालेन❤❤❤❤❤❤
@thaparamesh4478
@thaparamesh4478 10 күн бұрын
देश भक्ति पुत्र बालेन सर को जय होस् उहाँले गर्दा आज देश को मुहार बिस्तारै फेरीदै छ
@kailabhlon8567
@kailabhlon8567 10 күн бұрын
Jay bhairav jay balen 🇳🇵
@sadhuramshrestha8158
@sadhuramshrestha8158 11 күн бұрын
कलेपुरेकाे हाेलायस्ताे नेपालकाे सम्पदानै मेताउनि
@arjunyonzan8557
@arjunyonzan8557 11 күн бұрын
Woodpeckers, Bahun haru le...
@gangaadhikari-nw5op
@gangaadhikari-nw5op 10 күн бұрын
Balen ko jay hos
@durgathapa2231
@durgathapa2231 11 күн бұрын
Har Har Mahadev, Jai Virav Mahakal. ❤🙏
@meghrizal4939
@meghrizal4939 10 күн бұрын
har har mahadev
@user-pk1un8dz3v
@user-pk1un8dz3v 10 күн бұрын
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
@dibungrai8748
@dibungrai8748 10 күн бұрын
बालेन सर ले काठमाडौ को मुल जराह लाई खुसी बनाई सकनु भो
@ardniban
@ardniban 11 күн бұрын
Way to revive our glorious past in present.🎉🎉🎉
@jaybudo4101
@jaybudo4101 9 күн бұрын
Good job balen sir
@babinrai3541
@babinrai3541 11 күн бұрын
Nepal needs 100 x Balen Shah, Nepal will be Switzerland. Jay Balen👍👍👍👌👌👏👏👏👏👏
@gopalmagar3174
@gopalmagar3174 10 күн бұрын
Love you Balen ❤....!
@user-ol9cb1ch4s
@user-ol9cb1ch4s 10 күн бұрын
ॐॐॐ
@dipendrabogati7086
@dipendrabogati7086 11 күн бұрын
Huge respect for mayor balen shah 🙏
@ujjwalshakya5311
@ujjwalshakya5311 10 күн бұрын
यसलाइ भनिन्छ ढुङगा खाेज्दा देउता भेट्नु....... अब नजिककाे तीर्थ हेला नगरियाेस याे सुझाव दिन चाहन्छु धन्यवाद
@nabaraj4016
@nabaraj4016 10 күн бұрын
Jaya hos Jayanepal ❤❤❤
@ANPLz22999
@ANPLz22999 11 күн бұрын
Oooooo😮
@user-nf6ls5kr5s
@user-nf6ls5kr5s 10 күн бұрын
Har har madev 🙏🙏🙏🙏🙏🙏
@samshergurung6301
@samshergurung6301 11 күн бұрын
Bhagawan Kaha Kaha pureko XA 😢 ABA khojnu PARXA 😢
@padambiswakarma8042
@padambiswakarma8042 10 күн бұрын
यो पुर्ने या पुर्न आदेश दिने कुन कुन होलान त्यो जनता जान्न चाहन्छन!
@user-hy7rg4gy7o
@user-hy7rg4gy7o 10 күн бұрын
जय बालेन
@amapandey
@amapandey 7 күн бұрын
KO KO BALEN LAI BHOT DINCHA MERO COMMENT LAI LIKE GARNU
@paruchettri668
@paruchettri668 10 күн бұрын
Jay balen jay balen jay balen
@user-mr8ry3mg8t
@user-mr8ry3mg8t 11 күн бұрын
tyo Newroad ko vatuwa lai chai k vako?
@jharanarai5644
@jharanarai5644 3 күн бұрын
नेपालमा यति धेरै देबि देउता पुरिएका रछन् रपो नेपालमा घरिघरि बिविध समस्या आउनेरछ मैले थाह पाउदै ०४६ मा हुरी, हुन्डरी चल्यो,०४५ मा भुइचलो,०६२ मा भुइचलो,०७२, फेरि भुइचलो गयो,राज हत्याकाण्ड भयो,कोरना जस्तो महामारी चल्यो । नेपालमा के के भयो के के जे होस पुरिएका देबीदेउताको उत्खनान् कार्य भैराखेकोछ अब चाइ नेपालमा सबै कुरामा राम्रो हुनेछ ढुक्क हौं ‌
@PBGorung
@PBGorung 11 күн бұрын
Balen is hero of nepal salute of 21cannon. Jay balen
@bishnuprasadneupane853
@bishnuprasadneupane853 11 күн бұрын
पञ्चे र दलेकेा कुकर्महरु उजागर हुंदैछ , स्वतन्त्र जनप्रतिनिधि र नागरिकले निस्वार्थ भाबले चाहेमा नहुने के रहेछ त !
@userBibasmagar
@userBibasmagar 9 күн бұрын
Hoitttt 😮
@user-qr8hh8qz2f
@user-qr8hh8qz2f 11 күн бұрын
एक जना दाइले किरात काल देखीको भन्नुभयो सही बोल्नू भयो
@ParijatGhimire
@ParijatGhimire 8 күн бұрын
Dherai ramro kaam aba Naya bajar sorhakhutte Muni puriyeko dhobi khola Pani khojna sakiyo bhane dherai ramro hune thiyo
@abinlama9098
@abinlama9098 10 күн бұрын
Jay bhairav
@HyolmoKunsang
@HyolmoKunsang 11 күн бұрын
शिव लिंग चाहि होईन बुद्दको चैत्यको टुप्प काटेर शिव लिंगमा बनाएको जस्तो देखियो/ नत्र शिव लिंगमा कहॅाबाट पद्धमा को आकार आयो ?
@sameersinghchetri2674
@sameersinghchetri2674 10 күн бұрын
I was born in Naxal and I remember this place was called “Char Dhunge”. And where the bhagwati temple is was called “Bhagwati Bahal” . Now the entire place is called Naxal. the subnames of localities have been forgotten and please take the general name .
@vijaygupta-uh5pi
@vijaygupta-uh5pi 11 күн бұрын
Har har mahadev
@uttamkumar2067
@uttamkumar2067 11 күн бұрын
बालेन को जय होस् काँग्रेस एमाले गए होस्
@AnuShrestha-ks8iu
@AnuShrestha-ks8iu 11 күн бұрын
hamro devi devata lai yesto samma gareko rahecha .. bhagwan ma biswas cha, jo josle gareko thiyo , tini haru ko mrityu darlagdo hunaparcha .. jai bholenath ..
@tejubhattarai8411
@tejubhattarai8411 11 күн бұрын
Jay balen sir 🙏🙏
@kiranchamling8012
@kiranchamling8012 11 күн бұрын
good job balen sir
@damodarsunar5977
@damodarsunar5977 11 күн бұрын
जय बालेन ❤❤❤
@gauravshakya2684
@gauravshakya2684 9 күн бұрын
Bikram Das manandhar knows history ..let him speak..make a video on him regarding history
@gaurishankerdhungel4752
@gaurishankerdhungel4752 10 күн бұрын
Good balen 👍🏻
@Bishnuhariaryal
@Bishnuhariaryal 11 күн бұрын
काठमाण्डाे काे नेवार हरु मिले भने हिजाे काे मल्ल कालिन शहर बन्छ अब याे समुदाय एक जुट हुन जरुरि छ भाेलिकाे दिनमा काठमाण्डाे नवार समुदायले देश चलाउनु पर्याे
@dilliramgiri524
@dilliramgiri524 10 күн бұрын
jay balan jindabad balan
@lokchhetri9117
@lokchhetri9117 11 күн бұрын
Jai balen ❤
@user-ct6yp1ue6z
@user-ct6yp1ue6z 10 күн бұрын
Bhairab bhaguman 🙏🏻💐🌹
@samrai2613
@samrai2613 11 күн бұрын
आज बालेन ज्यू ले नेपाली जनताहरुको लागी कस्तो कस्तो राम्रो राम्रो कामहरु गरी रहेको बेला २२ न वडा चिनीकाजी कुकुर जस्तोले बालेन ज्यू को खुट्टा तान्ने कोशिश गर्देछ अब TIME आयो सबै नेपाली जनताहरु मिलेर चिनीकाजीको खुट्टा खुकुरीले टुक्रा टुक्रा बनाउनु पर्छ !
@xg4341
@xg4341 9 күн бұрын
पत्रकार जीउ अन्तवार्ता धेरै भयो जस्तो लाग्यो,,,मुर्ड्ती निकालेको पनि देखाए राम्रो हुने थियो की,,,मो आतुर थिए
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x 9 күн бұрын
Jay Balen
Final muy inesperado 🥹
00:48
Juan De Dios Pantoja
Рет қаралды 19 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 15 МЛН
I’m just a kid 🥹🥰 LeoNata family #shorts
00:12
LeoNata Family
Рет қаралды 18 МЛН
Final muy inesperado 🥹
00:48
Juan De Dios Pantoja
Рет қаралды 19 МЛН