Рет қаралды 0

Пікірлер
@openheart130
@openheart130 3 жыл бұрын
यो गीत सुनेर आँखा रसाउने अनी मन रुनेहरु को को हुनुहुन्छ?❤️❤️❤️❤️video उस्तै 👌😢😢 अनी सम्पूर्णलाई विजय दशमीको हार्दिक मंगलमय शुभकामना
@sardakc2848
@sardakc2848 3 жыл бұрын
😭😭😭😭😭😭😭😭
@ramchandra8136
@ramchandra8136 3 жыл бұрын
😪😪😪😪
@mukkugaming5914
@mukkugaming5914 3 жыл бұрын
😭😭😭
@manishakaushal3739
@manishakaushal3739 2 жыл бұрын
Me 😭😭😭😭
@ytarmy7274
@ytarmy7274 2 жыл бұрын
E
@RameshRajBhattarai
@RameshRajBhattarai 3 жыл бұрын
एउटा अमर कृति !! ❤️❤️❤️ अग्रज गायक आदरणीय नारायण रायमाझी दाईको सृजना अनि प्यारो भाई देवेन्द्र बब्लु को निर्देशन र भाई कै अभिनय !! 😭😭😭 उफ मुटु भक्कानियो !!
@prakashkhanal052
@prakashkhanal052 Жыл бұрын
डाउनलोड हुदैन किन हो खै?
@badaloli1276
@badaloli1276 Жыл бұрын
@@prakashkhanal052 hunch
@sagarregmi1142
@sagarregmi1142 Жыл бұрын
🙏💘💘😭😭❤️❤️❤️🙏
@bishnuthapa7401
@bishnuthapa7401 3 жыл бұрын
दशै तिहार नजिकिदै गर्दा घर फर्किन नपाएका म जस्ता लाखौं प्रदेशी हरुको यो भिडियो हेरेर कति आँसु खस्यो होला😥😭😭
@Nepaliyodda
@Nepaliyodda 3 жыл бұрын
सक्कली नेपाली को दुख पर्दामा उतार्न सक्ने क्षमतावान्, निर्देसक नारायण सर लाई सलाम्🙏🙏🙏🙏🙏
@SubashBaral1996
@SubashBaral1996 3 жыл бұрын
सुभकामना नारायण सर लगायत सम्पुर्ण टिमलाई ❤❤🎉 साथै विजया दशमी को हार्दिक मङ्गलमय सुभकामना सम्पुर्ण हिन्दुु धर्माल्मबी हरुमा ❤❤
@Bullet_Raja45
@Bullet_Raja45 3 жыл бұрын
सानै उमेर देखि निकै मन परेको गीत हो यो !!!! सबैमा दशै तिहारको शुभकामना छ 👍️👍️👍️👍️
@nil.k.thapa2023
@nil.k.thapa2023 3 жыл бұрын
सुन्नै नसकिने शब्द, हेर्नै नसकिने अभिनय, सबैलाई बधाई, यो सिर्जना युगयुगसम्म कालजयी बनेर नेपालीको मनमुटुमा बसिरहनेछ। धन्यबाद नारायण रायमाझी र सम्पुर्ण टिमलाई🙏
@bharatbishwakarma
@bharatbishwakarma 11 ай бұрын
दिन भरि काम गरेर आउछु साझ यो गीत सुन्दै मरेको आमा लाई सम्झिदै भक्कानिएर रुने गर्छु 😢
@efootballsun66
@efootballsun66 8 ай бұрын
Be strong brother😢🙏 sabaiiko pida tehi ho😢
@SanojShankhar-du7zs
@SanojShankhar-du7zs 4 ай бұрын
दाई खै के गर्नु यस्तै रैछ हामी नेपाली कि जिन्दगी 😢
@parasrayamjajhi1
@parasrayamjajhi1 3 жыл бұрын
विभिन्न प्राविधिक कारणले गर्दा मैले यो गीत तोकेको समयमा रिलिज गर्न सकिन क्षमा चाहन्छु, साथै सबै मा बिजया दशमीको शुभकामना ।
@dorjelama8520
@dorjelama8520 3 жыл бұрын
💗
@prakashsingh8741
@prakashsingh8741 3 жыл бұрын
Sarai ramro geet
@milanshrestha6822
@milanshrestha6822 3 жыл бұрын
😭😭😭😭😭
@zitenmagar897
@zitenmagar897 3 жыл бұрын
गुड नारायण सर
@nirojkhadka4570
@nirojkhadka4570 3 жыл бұрын
😭😭😭😭😭😭😭
@sagarbohara5650
@sagarbohara5650 3 жыл бұрын
जति जे भने पनि यो गित कहिले पुरोनो भऐको महसुस पाएको छैन
@ritkatuwal2045
@ritkatuwal2045 3 жыл бұрын
Sahi ho bro malai ni testai lagxa jati sune pani napugne xa hai
@parassubedi5066
@parassubedi5066 3 жыл бұрын
जिन्दगी अनि समाज एकतर्फी कोल्टीरहन्छ अनि रहर र समस्या अनि परदेशी जिवन अन्तै हराईदिन्छ 👍🏾 मन रुने मात्र दिल टूटने पनि गर्छ यो गीतले❤️
@Dikshyan999.
@Dikshyan999. Жыл бұрын
दशै, तिहार नजिकिदै गर्दा गितहरु सुन्दै गर्दा बारम्बार यहि गित बजिरहदा छोरोल्पा हिमताल झै टिलपिल अाखाँ भरि अासु भए तर पनि अन्तिम सम्म हेरीरहे अासु बरररर झरेर भुइमा बिलाए ...... यसपालि यस्तै भयो अर्को साल अाउछु है बा,अामा र प्यारी😘😘😘😘
@nabarajbhandari6235
@nabarajbhandari6235 3 жыл бұрын
हेर्नै नसक्ने गरी कस्तो भिडियो बनाउनु भएकाे हे भगवान आफैलाई परेजस्ताे ठानी धरधरी राेएँ । Trending मा परोस् । शुभकामना ।।।।
@RakamShahi
@RakamShahi 10 ай бұрын
❤❤
@Yahoosudip
@Yahoosudip 9 ай бұрын
आजका सामन्त हरूलाई खासै फारक पर्दैन यो गीत ले रेमीट्यान्स आकै छ ॥॥॥
@manbahbahadur
@manbahbahadur 9 ай бұрын
😢😢l😢
@munabikash3701
@munabikash3701 9 ай бұрын
Malai parekai ho nii 😭😭😭😭
@premaryal3355
@premaryal3355 9 ай бұрын
​@@Yahoosudip😊😊😊😊😊😊😊😊😊😊😊😊
@punmagar7727
@punmagar7727 3 жыл бұрын
यसको भिडियो को पर्खाईमा म मात्रै हो कि अरु पनि हुनुहुन्छ....
@manojlimbu6660
@manojlimbu6660 3 жыл бұрын
म पनि हज्र
@niranjanagm8286
@niranjanagm8286 3 жыл бұрын
तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । kzfaq.info/love/aaLuE8g8AM7W7IG6A007Gw
@karnasunar4088
@karnasunar4088 3 жыл бұрын
आहा
@birkhasingh4655
@birkhasingh4655 9 ай бұрын
Sachai yo git ma Abinaye gare jai katipaye Nepali Daju Bhai bedesh ma faseka xa yo git sunda suda man sarai runxa ❤❤
@Juniorgurkhas
@Juniorgurkhas 3 жыл бұрын
यो गीत मुठु मै राखने खाल्को छ। हजुर ...🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🎶🎵🎵
@niranjanagm8286
@niranjanagm8286 3 жыл бұрын
तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । kzfaq.info/love/aaLuE8g8AM7W7IG6A007Gw
@Humakanta
@Humakanta 3 жыл бұрын
शब्दमा बयानै गर्न सकिनँ यो भिडियो ! मन थाम्नै सकिनँ झन् यस्तै भोग्नेहरूलाई कति रुवाउला हो यो गीतले ।
@amitsunar2502
@amitsunar2502 3 жыл бұрын
Handsome man देवन्द्र बब्लु
@sitalamichhane4811
@sitalamichhane4811 3 жыл бұрын
आहा ।।रुवायो
@rajanrasaili9409
@rajanrasaili9409 3 жыл бұрын
आँसु नझारी भिडियो हेरिसक्छु भनेको।तर सकिन।आखिर झरेरै छाड्यो।💕💕💕💕धेरै धेर सुभकामना सम्पुर्ण टिमहरुलाइ।
@niranjanagm8286
@niranjanagm8286 3 жыл бұрын
तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । kzfaq.info/love/aaLuE8g8AM7W7IG6A007Gw
@khemjoshi3641
@khemjoshi3641 3 жыл бұрын
मर्म भरिएको गीत मिठो स्वर दादा Happy Dashai ♥️♥️ हार्दिक💐 शुभकामना💐 सम्पूर्ण टीम लाइ।
@BhimRawal-cc4ok
@BhimRawal-cc4ok 9 ай бұрын
गित भनेको यस्तो हुनुपर्छ ।प्रदेशिको लागि
@mharmencreation7278
@mharmencreation7278 3 жыл бұрын
कसैको जिन्दगीमा यस्तो घटना नघटोस् दशैको शुभकामना 😥😥
@tulalibra5206
@tulalibra5206 3 жыл бұрын
आशधे मन परेको थियो जब अडियो आउँदा भिडियोको पर्खाइमा थियौं एकदमै राम्रो लाग्यो
@dambarkarki7413
@dambarkarki7413 3 жыл бұрын
सबै कलाकारको अभिनय मार्मिक उत्कृष्ट 😮😥
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
आहा उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
@bkthapa7044
@bkthapa7044 Жыл бұрын
अादर्णिय दाइ नारायण राएमाझिको मीठो अनि कोकिलकण्ड स्वरले सजिएको यो गित जिति पुरानो भएनि अहिलेका गित यो गितको तुलनामा पुग्नै सक्दैनन
@davidpanthi40
@davidpanthi40 3 жыл бұрын
नेपाली गीत हेर्दा पहिलो पटक आँसु झर्दियो मेरो यो गीत ले😰😰😰what a song❤️❤️🇳🇵🇳🇵
@princesamirlakandri373
@princesamirlakandri373 3 жыл бұрын
फेरि रुवाउने भिडियो आयो है अगृम शुभकामना 😘😘😘😘😘
@niranjanagm8286
@niranjanagm8286 3 жыл бұрын
तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । kzfaq.info/love/aaLuE8g8AM7W7IG6A007Gw
@santoshkhatri1989
@santoshkhatri1989 3 жыл бұрын
😭😭😭😭 जति बेला सुने पनि यो मनलाई समाहल्नै सक्दैन।।।।love it
@nandalalnepali7315
@nandalalnepali7315 2 жыл бұрын
😂😂😂😂😂
@dilipsunar267
@dilipsunar267 9 ай бұрын
येस्तो गित छ जस्ले हरेक नेपाली लाई यकपटक होइन बार बार रुवायको छ र रुवाइरहनेछ
@sharmahari5022
@sharmahari5022 3 жыл бұрын
साच्चै हामी प्रदेशि लाई बिना गल्ती सजाय भोग्न बाध्य पारिएको छ यो एउटा गित भएता पनि बास्तबिकता झल्किन्छ सरकार कहिले सम्म हामी पराई भुमि मा रगत पसिना बगाउने हो अब त केही सोच्नै पर्ने होइन र।।
@rbgamer5341
@rbgamer5341 3 жыл бұрын
devendra bablu director actor such a good
@chitrakumarshrestha8907
@chitrakumarshrestha8907 3 жыл бұрын
यो गित को भिडीयो को पर्खाईमा धेरै पहीले देखी थिए आज हेर्न पाय सारै मन छुने मार्मिक भिडीयो बनेछ विजया दशमी को हार्दिक शुभकामना 😍😍😍😍सम्पुर्ण मा🙏🙏
@b-onedkofficial
@b-onedkofficial 2 жыл бұрын
2078 मा आएर सुन्ने म मात्र होकि तपाईं हरुपनि सदाबहार गित एस्तो गितलाई भनिन्छ यो गित कहिल्यै पुरानो लाग्दैन मलाई एकदमै मन पर्छ यो गित फेरी आज सुनेर आँशु झर्यो अब त दसैं तिहार आयो हामि प्रदेशको कथा ब्यथा बोकेको यो गित मनको भारी बिसाउने चौतारी बनेको छ always favourite songs heart touching song 🎵❤️ I miss you Nepal 🇳🇵🙏
@moc_netrashrestha6179
@moc_netrashrestha6179 3 жыл бұрын
सम्पुर्ण प्रदेशी दाजुभाई को मनै रुवाउने गीत अति नै भावुक बनायो निसब्द भए कुनै शब्द नै आएन 😭😭😭😭
@prem7384
@prem7384 3 жыл бұрын
जब सम्म यो गीत सुन्दै न नी दशैं नै आको जस्तो लाउदैन जमरा लगाउन न पाएको नी 8 वर्ष भयो दशैं तिहार आउँदा सारै मन रुन्छ आदर्णिय दाई नारायण रायमाझी ❤️❤️❤️❤️❤️ प्रति हृदय देखि नै उच्च सम्मान् छ
@matimromaxahumansingh6447
@matimromaxahumansingh6447 3 жыл бұрын
मेरो पनि हजुर को जस्तै हो सर कगरनु
@ytarmy7274
@ytarmy7274 2 жыл бұрын
@@matimromaxahumansingh6447 wukhbhxdseo8
@user-sl6fo4ib4w
@user-sl6fo4ib4w 9 ай бұрын
धुरुधुरु रुवायो हे भगवान 😢😢😢👏👏👏👏
@bandanapandit9993
@bandanapandit9993 3 жыл бұрын
Dheraii roya wonderful song😍😍😍
@langhalisolty4510
@langhalisolty4510 3 жыл бұрын
निकै लामो समयको प्रतीक्षा समाप्त हुँदै म सानो हुदा हाम्रो घरको रेडियोमा दशैको बेला खुब बज्थ्यो,आज आफैले यसरी प्रत्यक्ष अबलोकन गर्न पाउँदा साह्रै आनन्द आउछ सबैले share गरेर सहयोग गरौ🙏🙏🙏
@manbayambumgr5399
@manbayambumgr5399 3 жыл бұрын
Sachai na Ho year miss goldai chhu sano hudako
@niranjanagm8286
@niranjanagm8286 3 жыл бұрын
तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । kzfaq.info/love/aaLuE8g8AM7W7IG6A007Gw
@hemthapamagar1347
@hemthapamagar1347 3 жыл бұрын
Pahilaa radio nepal bata saano chhada suneko ball po video herna milyo hoit
@meeralama9021
@meeralama9021 3 жыл бұрын
कति राम्रो अभिनय ❤️❤️❤️ संगीत र सब्द त त्यसै राम्रो झन अभिनय ले कति सुहाएको मैले त आसु नि थाम्न सकिन 😞😞😞lots of love from portugal happy dashai to everyone miss my family badly 😭😭😭😭😭
@bobyshahi695
@bobyshahi695 3 жыл бұрын
अलग्गिन शुभकामना छ
@bommenkshhetri8435
@bommenkshhetri8435 3 жыл бұрын
अति मर्मस्पर्शी छ।।
@rajboharaofficial6974
@rajboharaofficial6974 3 жыл бұрын
ईन्डिया bata हेर्ने कोको छौ म मात्रै होकि😭😭 हामी पर्देसी लाई सारै रुवायो
@chirangivipokhrel3122
@chirangivipokhrel3122 3 жыл бұрын
Delhi
@krishnaAdhikar335
@krishnaAdhikar335 3 жыл бұрын
@@chirangivipokhrel3122 फैजावाद
@taragurung933
@taragurung933 3 жыл бұрын
पर्देशीहरू पर्देशमा रूने हामी घरमा पर्देशीलाई सम्झिँदै रूने । कस्तो कर्म रैछ नि!
@Indujoshi15
@Indujoshi15 3 жыл бұрын
याे भिडियाे हेरेर अाँखा बाट अाशु राेक्न सकेन 😭😭😭😭 Heart touching vdo😢😢
@Reshamsarbuja465
@Reshamsarbuja465 3 жыл бұрын
यो भिदियो हेर्न आउनुहुने सम्पुर्ण लोकपारखी हरु प्रती दशैको सुभकामना आहा कति मिथो मनछुने अनि मन रुने शब्द साथमा भिदियो तेसैमा सोर गित निकै पुरानोभयपनी हरेक नेपालिको पिदा समेतेको छ गितले विशेष सम्मान छ बरिस्ठ गायक सर्जक मेरो बेस्त नारायण राइमाझी सर प्रती
@SantoshBhatt-cy6ni
@SantoshBhatt-cy6ni 9 ай бұрын
सानै उमेरदेखि सुन्दै आएको छु याे गीत❤❤❤❤ तर अहिले 😢 पर्देषि भएर सुनी राछु निकै याद आयो घर को ❤😭😭
@bishamdhimal7269
@bishamdhimal7269 3 жыл бұрын
😭😢भिडियो हेरे अाखाबाट अनायासै अासु राेसाए । दिदिबहिनीकाे धेरै याद अायाे । म जस्तै अासु धेरैले बगाउने छन याे मुटु छुने भिडियो हेरेर दशै सबैलाई दशैकाे शुभकामना साथै अाउदै गरेको तिहार अनि छठ पर्वकाे सबैलाई शुभकामना ।
@bikasharana6538
@bikasharana6538 3 жыл бұрын
हेर्दा हेर्दै आँसु आको थाहै भएन हाल बहराईन बाट
@debakeechand849
@debakeechand849 8 ай бұрын
कलाकार महोदय यस्ता गित श्रीजना नगरिदिए हुन्थ्यो। मुटु हुनेहरुको मुटु फुट्छ।
@kapurlohar906
@kapurlohar906 2 жыл бұрын
हो रैछ प्रदेसिको कथा
@rabinapandey4275
@rabinapandey4275 3 жыл бұрын
Devendra babu always fvt actor ❤️❤️
@amarbc5520
@amarbc5520 3 жыл бұрын
भिडियो ले रुवायो सारै गाउँ को याद आयो
@deepaksunar8024
@deepaksunar8024 3 жыл бұрын
गितले रुवाउनु भयो तर यस्तो कसैलाई पनि नपरोस् बडादशैको सम्पुर्णमा शुभकामना गल्बन्दी जस्ता रमाइला गित पनि आउनु भर्यो है
@gaireg714
@gaireg714 3 жыл бұрын
उत्कृष्ट लाग्यो 💓🙏
@reshamlal3385
@reshamlal3385 3 жыл бұрын
omg Hurt tought song🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍 aankhai rashayo😭😭😭😭
@rupbahadurshahi9633
@rupbahadurshahi9633 3 жыл бұрын
आज फुलपाती को दिन, प्रदेशी भुमि बाट आँसु झार्दै भिडियो हेरेर सकाए , धन्यवाद सम्पुर्ण टिम लाई,🙏🙏
@sardakc2848
@sardakc2848 3 жыл бұрын
😭😭😭😭😭😭😭😭
@rupbahadurshahi9633
@rupbahadurshahi9633 3 жыл бұрын
@@sardakc2848 😥😥😥
@m416shrestha7
@m416shrestha7 3 жыл бұрын
के गर्नु हामी ढुखि हरुको को नै छ र हो देशमा
@RamitaShahi-zx4uq
@RamitaShahi-zx4uq 8 ай бұрын
😂😂😂
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r 3 жыл бұрын
धेरै दिन को प्रतीक्षा पछि बल्ल देख्न पाइयो भिडियो...पर्देशमा आफ्नो घरको सदस्य हुने हरुलाइ थाहा हुन्छ कति मन छुन्छ भनेर...एकदम मार्मिक 🙏🙏🙏
@bibekbhatt3483
@bibekbhatt3483 3 жыл бұрын
A masterpiece in the history of Nepali music. This song has created such an emotional feeling among all of us.
@trisarathapamagar152
@trisarathapamagar152 2 жыл бұрын
देशविदेशमा रह्नु भएको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई बडा दसैंको धेरै धेरै शुभकामना 🙏❤️
@asmitasunar9770
@asmitasunar9770 3 жыл бұрын
Finally video aayo😊 kati ramro ho
@sagunsunarentertainment9266
@sagunsunarentertainment9266 3 жыл бұрын
साचै मनरोयो यो video हेरेर सलाम छ नारायन रायमाझी सर 😭😭
@mrunknownff.8108
@mrunknownff.8108 3 жыл бұрын
साँच्चै आँशु नै आयो आँखा बाट 🥺मेरो बाबा पनि साउदी मा हुनुहुन्छ 🥺यो भिडियो हेर्दा मन मा एक प्रकार को दर पनि पैदा भयो ।
@dreamproject8790
@dreamproject8790 3 жыл бұрын
सुरु देखि अन्तिम सम्म आँसु झार्दै गित हेरियो। हेरि सके पछि आमा अनि बहिनिलाइ सम्झेर भक्कानो छोडेर रोए😭😭😭
@SankarSankar-fj6xs
@SankarSankar-fj6xs 2 жыл бұрын
अनि बाबा खोइ त दाइ ?! 😓😓😔😔😭😭😭😢😢😭😭😭😭
@chandrashrestha3114
@chandrashrestha3114 Жыл бұрын
धेरै राम्रो छ
@Pulami000
@Pulami000 2 жыл бұрын
आह सरै मिठो गीत
@sangampariyar792
@sangampariyar792 3 жыл бұрын
फासी देको र लास घरमा ल्याको seen देखिन्थ्यो भनी अज राम्रो हुन्थ्यो । मन छोयो 😥😥😥।।अति राम्रो छ गित र भिडियो
@niranjanagm8286
@niranjanagm8286 3 жыл бұрын
तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । kzfaq.info/love/aaLuE8g8AM7W7IG6A007Gw
@PrithviWorld
@PrithviWorld 3 жыл бұрын
One of the sad life of abroad people ..shows the every emotion lovely Soooo heart touching 😢😭😭😭🙏
@alinkwr2384
@alinkwr2384 9 ай бұрын
आहा कति मारमिक भिडियो सारै मन छोयो मेरोत सबै कलाकार लाई धनदेवाद 🙏💜♥️💟💚💟👌🙏❣️🌺🖤🌸♥️
@saterajpunmagar6404
@saterajpunmagar6404 3 жыл бұрын
एडिटिङ राम्रो लाग्यो दाजु
@itsmyshow29
@itsmyshow29 3 жыл бұрын
यो dish like गर्ने खाते हरु काे हुन । यति राम्रो मन छुने नेपाली जनताको जीन्दगी लाई मन न पराउने त कसम नेपाली नै होईन 😥😥😥i salute all team members धेरै राम्रो छ 🙏🙏🙏
@bishalmagar5230
@bishalmagar5230 3 жыл бұрын
सुन्न त पहिले पनि सुनेको यो गीत तर आज फेरि न्यु भिडियो सृजना सहित हेर्दा सायद म प्रदेशि भाको कारण ले होला एकदमै मन छोयो 😭😭 दशै मा घरमा आउँछु भनेको आज ५ महिना बिति सक्यो यो Cvd19 ले गर्दा यतै थप्प रोकेको छ कम्पनी ले..! कठै बरा हामि प्रदेशिको जिन्दगी एकादेशको कथा भाको छ साँचिकै..😭😭
@niranjanagm8286
@niranjanagm8286 3 жыл бұрын
तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । kzfaq.info/love/aaLuE8g8AM7W7IG6A007Gw
@nirmalathapa5520
@nirmalathapa5520 3 жыл бұрын
एकदमै मन छुने गीत
@sagark.c3876
@sagark.c3876 2 жыл бұрын
सर्बप्रथम त नारायण दाइ लगाएत सम्पूर्ण टिम प्रति मेरो नमन छ सिरियाको माउण्टेन हर्मन भन्ने ठाउँ बाट यो गित अनि भिडियो हेर्दै छु।ईजरायलको चपेटामा परेर कतै कुनै दिन मेरो मेरो घर परिवार मा पनि यस्तै हालत पो हुने होकि भन्ने कता कता मनमा डर लागिरहन्छ।
@bulbulshahi2065
@bulbulshahi2065 3 жыл бұрын
Rip for those who lost their life in foreign countries 😭😭😭😭😭😭
@balbahadurbudhamaga7857
@balbahadurbudhamaga7857 3 жыл бұрын
😢😢😢😢😢
@rahulsankar1937
@rahulsankar1937 3 жыл бұрын
really heart toched Rip 😭😭
@anishapaudel5071
@anishapaudel5071 3 жыл бұрын
@@rahulsankar1937 व mjbz मब @......
@nandalalnepali7315
@nandalalnepali7315 2 жыл бұрын
😂😂😂😂😂😂
@aakritikharel7049
@aakritikharel7049 3 жыл бұрын
Heart touching 🥺😰loved it❤️❣️
@aliza_kc0034
@aliza_kc0034 3 жыл бұрын
K dekhna preko aaku 🤣 Umm hai yekm mutu xuney x ❤️❤️
@PrithviWorld
@PrithviWorld 3 жыл бұрын
Yes i feel cry...
@aakritikharel7049
@aakritikharel7049 3 жыл бұрын
@@aliza_kc0034 umm😳🥺
@aakritikharel7049
@aakritikharel7049 3 жыл бұрын
@@PrithviWorld 🥺🥺
@aakritikharel7049
@aakritikharel7049 3 жыл бұрын
@@aliza_kc0034 exam AXA napadera😀 khub
@govindashrestha8
@govindashrestha8 2 жыл бұрын
सारै राम्रो लाग्यो। आसुनै रोकिएन ।
@prakashsunar2511
@prakashsunar2511 2 жыл бұрын
Wow dada really damiii yastaiii
@pkvlog007
@pkvlog007 3 жыл бұрын
I am here before this song will be in trending
@mcgorkhe8
@mcgorkhe8 3 жыл бұрын
Great work for remaking this song This is my favourite song from childhood I usually listen rap song but this song is my favourite When dashain come I listen this song
@sanjaysunarvlog1714
@sanjaysunarvlog1714 3 жыл бұрын
OMG ...mutu nai hallayo❤️❤️
@nabinbhusal7067
@nabinbhusal7067 Жыл бұрын
अतन्तै मार्मिक मन छुने गित ❣️
@smzna800
@smzna800 3 жыл бұрын
Hearttouching song..love it ❤️❤️
@umeshsubedi4043
@umeshsubedi4043 3 жыл бұрын
really heart touching I can't control my tears best whises all enter team
@rama-bk12
@rama-bk12 8 ай бұрын
आसु रोक्न सकिएन यो गीत हेरेर😢 सारै राम्रो गीत ❤❤🙏🙏
@prakashsungalafilms4744
@prakashsungalafilms4744 3 жыл бұрын
मन भक्कानिएए आँसु थाम्नै सकिएन गीत र अभिनय अब्बल छ्❣️❣️❣️❣️❣️
@jojotamang6889
@jojotamang6889 3 жыл бұрын
Heart touching song and pure culture song....
@bishalhamal7528
@bishalhamal7528 3 жыл бұрын
यो गित सुनेर आँखा बाटा आसुको धारा नै गयो तर गित कति खेर सकियो थाहा नै भयेन
@niranjanagm8286
@niranjanagm8286 3 жыл бұрын
तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । kzfaq.info/love/aaLuE8g8AM7W7IG6A007Gw
@sundarpokhara2231
@sundarpokhara2231 3 жыл бұрын
सारै राम्रो छ दिल टच गरने
@nabinkhadka7749
@nabinkhadka7749 3 жыл бұрын
निकै राम्रो भिडियो ☺️
@santosh8621
@santosh8621 3 жыл бұрын
really touched mine heart.😞😞❤❤
@Keshav_PKR
@Keshav_PKR 3 жыл бұрын
Congratulations for the wonderful version of this song.
@anandthapa4103
@anandthapa4103 3 жыл бұрын
धेरै राम्रो गीत
@sumanmijar-mn8px
@sumanmijar-mn8px 10 ай бұрын
म एउटा सङित प्रेमी आज सम्म कति गित हेरे सुने vdo पनि हेरे तर आजसम्म एस्तो मार्मिक गित यो आखाले किन देखिन रोकियेन आँसु आफैलाइ परे जस्तो 😢😢😢नेपाली दाजु भाइ दिदी बहिनिमा एस्तो घटना कैले नघटाेस 🙏🙏🙏
@prabinrokka82
@prabinrokka82 10 ай бұрын
Yo git sunera herera naruney ko holara 😢😢😢😢😢mitho cmt ko laghi😢😢😢
@binodmagar777
@binodmagar777 3 жыл бұрын
Really heart touching song I can't Stop My Tears 😭😭😭
@bikrambabu8487
@bikrambabu8487 3 жыл бұрын
Heart touching song i can feel the pain..😭😭😭😭😭
@motosalyan1264
@motosalyan1264 Жыл бұрын
❤️❤️😊😊❤️❤️बडा दसैको २०७९ को सम्पुर्ण नेपालिलाइ सुभकामना❤️❤️😊🙏
@ramesh.udash.rasaili.
@ramesh.udash.rasaili. 3 жыл бұрын
यि दुइ भाइ लाइ सजय दे सरकार ।जनता लाइ रुवाउनु रुवाय। बास्तबमा कलाकार याहा हरुनै हो💖💖 प्रकश सपुत/देबेन्द्र बब्लु🙏🙏
@Villagenepal113
@Villagenepal113 3 жыл бұрын
Ever green song , this song will be sang always untill abroad trip not finishing
@niranjanagm8286
@niranjanagm8286 3 жыл бұрын
तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ ।मनकारी मनहरुले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । kzfaq.info/love/aaLuE8g8AM7W7IG6A007Gw
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 90 МЛН
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 47 МЛН
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 62 МЛН
Happy 4th of July 😂
00:12
Pink Shirt Girl
Рет қаралды 54 МЛН
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 30 МЛН
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 131 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 54 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 31 МЛН
Русалка
01:00
История одного вокалиста
Рет қаралды 4,5 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 15 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 9 МЛН
Каха и суп
00:39
К-Media
Рет қаралды 2,9 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 90 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 52 МЛН
孩子多的烦恼?#火影忍者 #家庭 #佐助
00:31
火影忍者一家
Рет қаралды 49 МЛН
LOVE LETTER - POPPY PLAYTIME CHAPTER 3 | GH'S ANIMATION
00:15
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 32 МЛН
Incredible magic 🤯✨
00:53
America's Got Talent
Рет қаралды 61 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
00:18
HaHaWhat
Рет қаралды 17 МЛН
ОСКАР vs БАДАБУМЧИК БОЙ!  УВЕЗЛИ на СКОРОЙ!
13:45
Бадабумчик
Рет қаралды 4,3 МЛН
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 4,2 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 12 МЛН
HOW DID HE WIN? 😱
00:33
Topper Guild
Рет қаралды 39 МЛН
1❤️
00:17
Nonomen ノノメン
Рет қаралды 13 МЛН
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 9 МЛН
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 22 МЛН
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 9 МЛН
Heartwarming: Stranger Saves Puppy from Hot Car #shorts
00:22
Fabiosa Best Lifehacks
Рет қаралды 21 МЛН
Жайдарман | Туған күн 2024 | Алматы
2:22:55
Jaidarman OFFICIAL / JCI
Рет қаралды 1,7 МЛН
Was ist im Eis versteckt? 🧊 Coole Winter-Gadgets von Amazon
00:37
SMOL German
Рет қаралды 36 МЛН
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
PANDA BOI
Рет қаралды 24 МЛН
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН
THEY WANTED TO TAKE ALL HIS GOODIES 🍫🥤🍟😂
00:17
OKUNJATA
Рет қаралды 21 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 104 МЛН
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 87 МЛН
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 52 МЛН
1 or 2?🐄
00:12
Kan Andrey
Рет қаралды 50 МЛН
3M❤️ #thankyou #shorts
00:16
ウエスP -Mr Uekusa- Wes-P
Рет қаралды 14 МЛН
I CAN’T BELIEVE I LOST 😱
00:46
Topper Guild
Рет қаралды 104 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 529 М.
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 4,2 МЛН
Мы никогда не были так напуганы!
00:15
Аришнев
Рет қаралды 6 МЛН
Me: Don't cross there's cars coming
00:16
LOL
Рет қаралды 15 МЛН
Самое Романтичное Видео ❤️
00:16
Глеб Рандалайнен
Рет қаралды 5 МЛН
버블티로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 114 МЛН
Vivaan  Tanya once again pranked Papa 🤣😇🤣
00:10
seema lamba
Рет қаралды 33 МЛН
ОСКАР ИСПОРТИЛ ДЖОНИ ЖИЗНЬ 😢 @lenta_com
01:01
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
MEGA BOXES ARE BACK!!!
08:53
Brawl Stars
Рет қаралды 36 МЛН
Wait for the last one! 👀
00:28
Josh Horton
Рет қаралды 156 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 17 МЛН
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
He sees meat everywhere 😄🥩
00:11
AngLova
Рет қаралды 11 МЛН
The child was abused by the clown#Short #Officer Rabbit #angel
00:55
兔子警官
Рет қаралды 25 МЛН
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 36 МЛН
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 5 МЛН
Always be more smart #shorts
00:32
Jin and Hattie
Рет қаралды 48 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
Final muy increíble 😱
00:46
Juan De Dios Pantoja 2
Рет қаралды 52 МЛН
I wish I could change THIS fast! 🤣
00:33
America's Got Talent
Рет қаралды 122 МЛН
МАМА И STANDOFF 2 😳 !FAKE GUN! #shorts
00:34
INNA SERG
Рет қаралды 4,9 МЛН
ИРИНА КАЙРАТОВНА - АЙДАХАР (БЕКА) [MV]
02:51
ГОСТ ENTERTAINMENT
Рет қаралды 15 МЛН
🌊Насколько Глубокий Океан ? #shorts
00:42