NANDA NANI KO FULL WEEDING VLOG ❣️❣️|| EMOTIONAL 😭 TIME😭😭 MISSING NANI❣️

  Рет қаралды 1,403,345

Sunita Rai shrestha

Sunita Rai shrestha

Ай бұрын

• Indian Romantic Weddin...
1.- sunita_rai_stha... hid=ZDdkNTZiNTM=
2.Like my Facebook
sunita.raee....
3.Support me Tiktok id - vt.tiktok.com/ZSd7kXCc9/
Thank you so much guys for your love and support Love you all❤️❤️😍♥️
#sunitaraishrestha #viral #comedy #spicy #food #mukbang #noddles #nepalivlog #nepal #morang
#viral #sunitaraishrestha #comedy #girlvlog #nepalivlog #ladyvlog #nepal #dharan #rai #makeup #weeding #photography #itahar #nepal #belbari #birthday #baba #mukbang #foodchallange #lakha #nepal #newar #shrestha #kwati #dharan #sunsari # vedatar #home #hometour #makeuptutorial #makeup #makeupartist #marriage #marriagevide #interview #birthday #biryani #biryanirec

Пікірлер: 4 000
@sunitaraishrestha
@sunitaraishrestha Ай бұрын
Thank you so much KZfaq family ❣️🥰yati dherai maya sath ra support ko lagi hajur haru tadhai vayata pani nanile dampatya jibanko aasirbat dinuvayakoma ❣️☺️
@tikamayabayambu-eo8ju
@tikamayabayambu-eo8ju Ай бұрын
Sunita DD sujina ddko uhako ghr Kaha ho nii😊
@amishapradhan2104
@amishapradhan2104 Ай бұрын
Reception party koni vlog chainxa hai dd
@itsmesaju8306
@itsmesaju8306 Ай бұрын
Sunita didi aba tw biha ni sidiyo aba 2/3 din ma vlog banaunu banidinuna
@pargati_paudel.
@pargati_paudel. Ай бұрын
Lot's of love didi❤️❣️
@itsmesaju8306
@itsmesaju8306 Ай бұрын
Suzina didi la pani vlog banaunu paro Sujina didi ko vlog harna chahanu hunxa ki nai
@umaale307
@umaale307 Ай бұрын
सुनिता बैनिले आफ्नो नन्दाको बिहेमा गरेको आफ्नो भुमिका र कर्तव्य देखेर एकदमै धेरै खुशी लाग्यो।कति धेरै ब्यबहारिक कति धेरै नन्दा प्रतिको सद्भाव कुनै कसुर छोड्नु भएन।साच्चै भन्नू पर्दा सुनिता बैनी र सुजिना नानी धेरै भाग्यमानी नन्दा भाउजू हुनुहुन्छ ।
@AnjulaMukhia
@AnjulaMukhia Ай бұрын
सुनिता सुजन रोएको देखेर म पनि धेरै रुये सुजिनको माया लाग्यो नन्द भाउजु कति रमाइलो गर्नु हुन्थियो के गर्नु छोरी काे जन्म हारेको कर्म आर्काको घर जानें पर्छ धेरै माया सबै परिवारलाई ❤❤❤😢
@SaruRai-ie9mb
@SaruRai-ie9mb Ай бұрын
साच्चिकै भन्ने हो भने हाम्री बहिनी सानै देखि सारै ज्ञानी थिईन्।ऐले ऐले त झन् परिपक्क हरेक कुरा मा हो छोरी मान्छे यस्तो हुन सक्नु त सुन मा सुगन्ध हुनु जस्तै हो। सुनिता को कारण नै घरमा हर कुरा कति राम्रो माहोल❤
@puja6727
@puja6727 Ай бұрын
यो धर्ती मा तिमी जन्मनु नैं सुजन को घर को भाग्य हो🎉❤ सुनिता i prayer to god my future बुहारी तिमी जस्तै होस।
@Kabitamagar8482
@Kabitamagar8482 Ай бұрын
Keep support plz 🙏🏻
@Crazy_YT722
@Crazy_YT722 Ай бұрын
Sabai jana le yak le arka lai Support garnuhos subscribe exchang garnu la
@jaxrai7912
@jaxrai7912 Ай бұрын
k bolya toit, hawa!
@LIMBURAIFAMILY
@LIMBURAIFAMILY Ай бұрын
Tai ta hai❤
@laxmidevirai2024
@laxmidevirai2024 Ай бұрын
सुनिता जस्तै भाउजू बुहारी सबैको घरमा भित्र्याउन पाउने भय सबैको घरमा सधै खुसी र सुखी परिवार हुने थियो सुनिता ले गर्दा त्यो घरमा कति खुशी छ🙏
@Rikas1Rikas2
@Rikas1Rikas2 Ай бұрын
Sindur choi xoina tw.behuli ko
@user-kz3be5dv2f
@user-kz3be5dv2f Ай бұрын
माईत घर होईन तिम्रो पराई घर जाउ बिदा लिई कहिले काहीँ जन्म घर आउ, यो नै चेलीबेटीको कथा,साह्रै इमोसनल मुम्ब्मनट,साह्रै रुईयो 😢😢😢😢😢 मन नै कटक्क दुख्यो र नि सुजिना बैनीको अब को दिन नयाँ परिवारसङ्ग सधै खुसी हुनुहोस् आशीर्वाद सुजिनालाई 🎉🎉🎉🎉🎉,
@tankagurung4104
@tankagurung4104 Ай бұрын
सुजन ले अन्तिम मा सुनिता लाई सम्हालेको देख्दा कस्तो क्युट लाग्यो कस्तो केयर गरेको आखिर लब म्यारिज भनेको लब म्यारिज नै हुँदो रहेछ !
@chadanistha11
@chadanistha11 Ай бұрын
❤❤❤
@suzurai4638
@suzurai4638 Ай бұрын
रुदा रुदा आखै सुनियो मेरो पनी , प्रिय ❤❤ सुजिना बैनी आज दिन रुनु भो बाकी जिंबन सधै सुखी भएर सुंदर जिबन बिताउनु होला धेरै माया अनि आशिर्बाद पनी अनि सुनिता जस्ती भाउजु पाउने नन्द कहिल्यै अभागी हुदैन धेरै माया नन्द भाउजुलाई ❤❤
@Bimalalimbu-ew4kk
@Bimalalimbu-ew4kk Ай бұрын
😢😢😢😢❤❤❤ Happy maribe life susma dd
@binitachamling6092
@binitachamling6092 Ай бұрын
Same😢😢
@shantithapa8316
@shantithapa8316 Ай бұрын
Same
@badrirai8740
@badrirai8740 Ай бұрын
संसार मा उदाहरणीय भाउजु को भूमिका सुनिता बैनि you are great!
@binda6394
@binda6394 Ай бұрын
साचिकै सुनिता सुजन को आशुले म त भकानो छुट्यो रुएर😭सुनिता जस्तो असल भाउजु असल बुहारी असल बुढी पाउनु नै श्रेष्ठ परिवारको ठुलो भाग्य हो जस्तो लाग्छ कति बुझकी होला अहिलेको generation मा यस्तो बुझ्ने बुहारी पाउनु गार्‍हो छ !!सुनिता बहिनीलाई धेरै माया सम्मान छ सधैं खुसी हुनु स्वास्थ रहनु सुम्निमा पारुहाङ्ले सधैं आशीर्वाद दिनुहुने छ सुनिता धेरै माया♥️♥️♥️♥️♥️♥️👌👌👌
@Ranzana7783
@Ranzana7783 Ай бұрын
म त रुदा रुदा आँखा सुन्नियेर नाक फुलियेर मरे म त बधाई छ सुजिना बहिनी र बाबू आर्यन लाइ❤❤❤❤ सुनिता सिस यु आर द ग्रेट ❤❤सुजन भाइ रुनु भको देखेर झन आँसु थाम्न सकिन❤❤❤
@JatayoVlog-xx6zd
@JatayoVlog-xx6zd Ай бұрын
सुनीता बैनी जस्तो भाउजू कमै नन्दले मात्र पाउछ खुशी लाग्यो बधाई छ नानीलाई पनी🙏🙏🙏🙏🙏
@Sani-dz6fr2dj3l
@Sani-dz6fr2dj3l Ай бұрын
सुजन सुनिता अनि सुजिना दिदी रूको देख्दा यति रुन मन लाग्यो नि अनि यति राेए म जस्तै रुने को को हुनुहुन्छ ।🎉🎉🎉🎉 बधाई छ सुजिना दिदीलाई❤❤
@bindulama6394
@bindulama6394 Ай бұрын
Same ma pni dharai ruko thiya 😢
@subashpariyar4853
@subashpariyar4853 Ай бұрын
same😥😥
@bishalranamagar2963
@bishalranamagar2963 Ай бұрын
😭😭😭😭😭😭
@umisharai46
@umisharai46 Ай бұрын
😭😭😭😭😭😭
@GopiMayamagar
@GopiMayamagar Ай бұрын
Ma ni
@sayabbong6697
@sayabbong6697 Ай бұрын
धेरै को बिदाई देखें तर सुजन भाई सुनिता बहिनी सुजिना बहिनी को माया देखेर धेरै नै आँसु आयो मलाई आफ्नै लाग्छ किन् हो किन् सुजिना बहिनी लाई वैवाहिक जीवन को शुभकामना ❤❤❤
@sabitamaharjan6657
@sabitamaharjan6657 Ай бұрын
यस्ताे माया गर्ने सासू अामा पाउनु भा छ,भाग्यमानी हुनुहुन्छ,यस्तो सासू सबै भाग्यमा काहाँ हुन्छ र sis❤❤❤
@chandrama3569
@chandrama3569 Ай бұрын
म आफ्नो बिबाहमा त मन थामेर हास्दै हास्दै गएकी थिए तर सुनिता बहिनीको यो भ्लोक हेरेर चै रोए आफ्नो चेली लाई पर्याइ घर पठाउदा र एउटी छोरिलाई आफ्नो जन्म घर छोड्न पर्दा कस्तो गार्‍हो हुन्छ।अनि नन्द भाउजुको bonding so lovely ❤️
@Jiwanzimba
@Jiwanzimba Ай бұрын
हईन हल्दि देखि काे भिडियो बाट नै अासु राेकिन त हाे 😢😢 हेति काे भाउजू सबै लाई देउ भगवान अामा पछि काे अामा हाे भउजु भन्छन सुनिता नाना जस्तो भाउजू खाेजेर नि पाउदैन हाेला ❤❤❤ happy family 😊
@Kabitamagar8482
@Kabitamagar8482 Ай бұрын
Keep support plz 🙏🏻
@thedipshikarai5583
@thedipshikarai5583 Ай бұрын
Sachai ho sunita sis jasto vawju pawnu ko lagi chai khapoer mai lekheko hunu nai parxa👍
@shobhashrestha4116
@shobhashrestha4116 Ай бұрын
Iam also lucky yo kura ma chai malie pani vauju ly same yestai maya garnu huncha n mero bihe ma pani yestai dherai nai garnu bhako thiyo
@user-xj2wn5ig8u
@user-xj2wn5ig8u Ай бұрын
Honi hou😢😢
@Ms.Hangma
@Ms.Hangma Ай бұрын
😢😢
@PadmaGharti-bm7em
@PadmaGharti-bm7em Ай бұрын
यति धेरै माया गर्ने दाई भाउजु पाउनु भाग्यमानी हुनुहुन्छ उहाँको नन्द सुनिता सिस र सुजन भाइ रोएको देख्दा त मलाई पनि रुन आयो😢😢😢❤❤ उहाँको नन्दलाई धेरै धेरै वैवाहिक जीवनको शुभकामना।
@user-et5bq8mn8d
@user-et5bq8mn8d Ай бұрын
जहिले सुनिता नानाको भिडियो आउन साथ खुसी भएर भिडियो हेर्ने म आजको भिडियोले यति धेरै Emotional बनायो रूँदा रूँदा धेरै गाह्रो भयो । माइतिघर छोड्दाको पिडा एउटा छोरीलाई थाहा हुन्छ। , Miss you so much Sunita nana and Sujina sis lot's of love ❤️‍🩹🫀☺️
@kaneki8805
@kaneki8805 Ай бұрын
I feel like your nanda nani is more connected to you sunita dd. Kina bhane jaba tapai le tyo rasam ko activities haru garnu hunxa she cries more harder. You guys have the best nanda- bhauju wala bond. God bless you and your family❤️
@user-pk4dr7ur1s
@user-pk4dr7ur1s Ай бұрын
यति प्यारी भाउजू पाउनु त भाग्यामानीले मात्र पाउछ है ,सुनीता बैनीले आफ्नो कर्तव्य कति राम्रो सङ नीभाउनु भएको❤❤❤❤
@Crazy_YT722
@Crazy_YT722 Ай бұрын
Sabai jana le yak le arka lai Support garnuhos subscribe exchang garnu la
@palmutamang9686
@palmutamang9686 Ай бұрын
Right right 👍👍👍
@palmutamang9686
@palmutamang9686 Ай бұрын
Bhauju ta yesto po hunu par xa ta
@sandiptamang7989
@sandiptamang7989 Ай бұрын
Wow 😮कति राम्रो बिहे भएको यो बिहेको भ्लग हेर्न कति धेरै मेरो मनमा कौतुहल्ता रहेको थियो । आज पुरै हेरेर मज्जा आयो र बेहुली , सुनिता र सुजन रुएको देख्दा मेरो पनि कति बेला आँसु आयो थाहा नै भएन 😢😢
@Raini_vlogs995
@Raini_vlogs995 Ай бұрын
love from Bhaktapur baini❤❤राईहरुको ईज्जत् राखेकोमा सुनिता बैनी प्रती धेरै धेरै सम्मान 🙏🙏नन्द प्रतिको माया देखेर खुसी लाग्यो म पनि यो भिडियो देखेर धेरै रोए म पनि😢
@Dipikapunmagar683
@Dipikapunmagar683 Ай бұрын
हेर्दा हेर्दै सुजिना नाना को बिहे पनि सकियो आज धेरै नै emotional बनायो 😢के गर्नु हामी छोरी मान्छे अर्काको घर मा जानुनै पर्ने 😢 सुनिता नाना रोको देख्दा कस्तो नराम्रो लाग्यो 😢फेरि पनि चाँडै सुजिना नाना लाई ब्लग मा देख्न पाइयोस् 😊धेरै धेरै माया अनि मिठो सम्झना छ प्यारी सुनिता नाना र सुजन दाई 🫂❤️😚💐from India 😚
@ritumukhiya9381
@ritumukhiya9381 Ай бұрын
डेकुरेसन त ठ्याकै हिन्दी फिलिमको सुटिङ्गको जसतै छ अहिले समकै टपटेन छ डेकुरेसन❤❤
@minnalimboo8890
@minnalimboo8890 Ай бұрын
कति खेर आँसु झर्यो थानै भएन 😢😢dherai dherai maya sunita nana lost of love❤❤❤
@user-lr1zl8oz5g
@user-lr1zl8oz5g Ай бұрын
सुनिता दिदि जस्तै सबैको घर मा बुहारी भए सासु भाग्य मानी हुन्थे अनि सुनिता दिदी हजुरहरू सिन्दुर लगाउने रसम हुँदैन सुजना दिदि को बिदाई हुँदा पनि सिउँदो खाली थियो त भनिदिनुन ❤
@sureshrai6089
@sureshrai6089 Ай бұрын
बाबाको आँसु लुकाउने पावर बाफ्रे 🤘मान्नुपर्छ। आखिर लाहुरे हो लाहुरे✊✊त्यत्तिकै पावर हुन्छ। वैवाहित जिवनको अनगिन्ती शुभकामना बैनी ज्वाइँलाई💐💐
@jamunalama4727
@jamunalama4727 Ай бұрын
रुको जस्तो लाग्यो बाबा नि🤔
@samikchapakhrin2467
@samikchapakhrin2467 Ай бұрын
​@@jamunalama4727umm runu vako xa😢
@geetaneupane6871
@geetaneupane6871 Ай бұрын
Runu vako xa ta daddy pani😢❤❤
@samikchapakhrin2467
@samikchapakhrin2467 Ай бұрын
@@geetaneupane6871 umm
@bharatkumarsubbalimbu3354
@bharatkumarsubbalimbu3354 Ай бұрын
मेरो पनि दुई जना मुटुको टुक्राहरु छन् खोइ पछि कसरी बिदाइ गरेर पठाउनु होला नि सम्झिदै मन अमिलो भएर आउछ र नानीलाई बैबाहिक जिबनको शुभकामना र जिबनभर खुशी रहनु होला अर्काको घर जानू नै पर्ने रित छ नानीलाई शुभ आसिर्बाद
@ShresthaSherpaFamily
@ShresthaSherpaFamily Ай бұрын
I didn’t even cry on my own wedding like I cried watching this vlog. Such a blessing to have a beautiful relationship like yours as a family. And I hope your sister in law has the same love and respect she deserves. God bless you and your family. ❤ @sunitaraishrestha
@narashpowrel1847
@narashpowrel1847 Ай бұрын
Hi! the way u all hav managed n done da wedding in our traditional culture its great. Its too hard to b separate from 1 family 2 another family its made me so emotional, even da indian army with tear, it made me too with tear. I really appreciate da management done by bro n sis in law.
@user-tf4wy6js2v
@user-tf4wy6js2v Ай бұрын
यति धेरै माया गर्नुभाउजु भाग्यमानीले मात्रै पाउँछ यति राम्रो बुहारी यति राम्रो बुढी❤❤❤ Sunita didi you are best too much
@kalpanarai024
@kalpanarai024 Ай бұрын
रुदै भिडियो हेर्ने म मात्र हो कि हजुरहरु पनि हो धेरै माया अनि सम्झना सुनिता बहिनी😘🤗
@aridotokichika1877
@aridotokichika1877 Ай бұрын
Ata xu ma pani😢😢😢
@user-so4yf1dr8r
@user-so4yf1dr8r Ай бұрын
Same 😢
@laxmigurung3901
@laxmigurung3901 Ай бұрын
सुखद दाम्पत्य जिबनको असिमित शुभकामना सुजिना बहिनी ! जन्मघर भन्दा बढि राम्रो होस कर्म घर सदैब खुसि देख्न पाइयोस ❤❤
@Saritarai42
@Saritarai42 Ай бұрын
यो भिडियो हेरेर नरुने कोहि छैनम होला तर मलाई एउटा कुरा मा चित्त अलि बुझेन सुजिना को बिदाई को बेला गाडि चढ्न अघि सुजिना ले ममि बाबा सुजन लाई hug गर्यो तर सुनिता लाई किन hug नगरेको होला है?
@user-jr8ri7yz1i
@user-jr8ri7yz1i Ай бұрын
कसम म कति रोएँ टाउको दुख्यो मार्न लाग्यो मिस यू सुजिना बुइनि एण्ड सुनिता सिस🥹🥹😭😭😭😭😭😭😭😭😭😭
@latarai
@latarai Ай бұрын
सबैजना रुको देख्दा र झन सुनिता नाना भक्कानिएर रुको देख्दा कति खेर आशु झरेको थाहै भएन 😢❤😊अब जे भएनि छोरी मान्छेको एक दिन आफ्नो जन्म थलो, माईति आफ़न्त र सबैलाई छोडेर कर्म वा पराईघर जानै पर्छ 🥰🥹anyway बैवाहिक जीवनको धेरै भन्दा धेरै शुभकामना सुजिना दीदीलाई ❤🎉😊 हजुरहरुलाई पारूहाङ सुम्निमाले सधैँ रक्षा गरून्।♥️🥰💕
@PRITAM_RAI1998
@PRITAM_RAI1998 Ай бұрын
कति धेरै मिलन सार परिवार सधै भरी एस्तै खुशियाली परिवार भईरहोस ढिलो भए पनि सुजिना बैनिलाई बैबाहिक जिवनको शुभकामना😘🎉
@manirai345
@manirai345 Ай бұрын
सुजिना बहिनि लाई धेरै बधाई असल दाम्पत्य जिबन को लाग। कहिले रुने दिन नाओस सदै हासी खुसि देखन पैयोस। म त रोए अन्तिम बिदाई गरेको देखेर।
@nishajanetkalikotey1427
@nishajanetkalikotey1427 Ай бұрын
I can't control my tears to see sunita ....ur a very good soul ur laws r lucky to have u...aistai bhawju sabai lai dewwwn hai prabhu sabailai....stay blessed 🙌
@adhikarikumar4258
@adhikarikumar4258 Ай бұрын
सायद कमै मान्छेले यतिको माया गर्ने भाउजु पाउने 🎉🎉🎉❤❤ मलाई त सुजन र सुनिता रोयको देखेर आँखाबाट मेरोनि आँसु आयो😢😢😢❤❤❤❤❤❤
@maijukochannel613
@maijukochannel613 Ай бұрын
४०० k पुग्न लाग्यो सुनिता बहिनी। बधाई छ दुबै सुनिता र सुजि ा बहिनी हरु लाई।
@biennewar6680
@biennewar6680 Ай бұрын
Sujinaa sister लाई धेरै धेरै शुभकामना मा कसम सुनिता सिस मेरो बिहेमा एक चोटि आँसु नखसालको मान्छे म हजुर को बिहे को vlog हेर्दा पनि त्यतिकै रोए त्यो भन्दा बढी हजुर को बहिनि को बिहे मा रोए ❤❤❤❤
@sujataneupane3435
@sujataneupane3435 Ай бұрын
कसम यो भिडियो जति पल्त दोहोरायर हेर्छु त्यत्तिकै आँखा बाट आसु खसिरह्यो सुजिना बैनी लाइ नयाँ दाम्पत्ये जिबन को धेरै धेरै सुभकामना छ❤❤❤
@gangathapa1311
@gangathapa1311 Ай бұрын
बल्ल मज्जाले पुरै बिहेको भिडियो हेर्न पाउने भयो 🥰🥰🥰🥰🥰थाहाँ थियो सुनिता बहिनीले पक्कै पनि बिहेको अन्तिम दिन मा मन थाम्न सक्नु हुदैन भनेर किन कि उनी पनि कसै की छोरी भएर एक असल बुहारी र भाउजुको भुमिका जित्दै आउनुभएको एक नारी 💓💓💓💓💓 हामी लाई त बानी परिसक्यो यो नन्द भाउजुको मायालु जोडी देखेर उहाँ झनै एउटै परिवारको मन यत्तिकैमा नराम्रो लागि हाल्छ नि 🙄🙄 नयाँ दाम्पत्य जीवनको दुबै जना लाई धेरै धेरै शुभकामना बहिनी ज्वाइँ लाई 🥰🥰🥰💓💓💓💓💗💗💗alots of Maya from sunita sis ko fan का तर्फ देखि 🥰🥰🥰🥰🥰🥰💓💓💓💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟
@Kabitamagar8482
@Kabitamagar8482 Ай бұрын
Keep support plz 🙏🏻
@ManikaRai-id6xc
@ManikaRai-id6xc Ай бұрын
❤❤❤❤❤😊❤
@sandhyathapa2504
@sandhyathapa2504 Ай бұрын
😭😭😭😭😭😭
@sargam452
@sargam452 Ай бұрын
Dharaey dhanyabad sunita dede hjrko family ko full video herna payee. Miss you dede and your all family. You are such a great bhauju
@rainiofficial81
@rainiofficial81 Ай бұрын
छोरी मान्छेको जीवन हेर्दै आँखाबाट आँसु आयो 😭😭😭touch my heart
@Gaurii1
@Gaurii1 Ай бұрын
भिडियो हेर्दाहेर्दै कति राेईयाे राेईयाे😭😭😭 वैवाहिक जिवनकाे शुभकामना सुजिना दि
@gitathulungrai9743
@gitathulungrai9743 Ай бұрын
कति निस्वार्थ boundingनन्द भाउजुबिच❤ सुनिता नाना जस्तो भाउजु बुहारी जो कसैले पाउदैन अनि सुजिना जस्तो नन्द जो कोहि भाउजुले नि पाइदैन😢 हामि जाबो को हो को नत कहिले भेटेकोछ प्रत्यक्ष भिडियो मार्फत चिनेको भिडियोमा मात्र देखेको हामीलाई त यस्तो गाह्रो भयो😢 घरपरिवार अनि दाजुभाउजु नन्द छुटिनु पर्दा कस्तो भैरा होला😌 वैवाहिक जिबनको शुभकामना सुजिना sis💝🎉 टाउको नै दुख्यो हौ रुदारुदा😭😢😭
@Kabitamagar8482
@Kabitamagar8482 Ай бұрын
Keep support plz 🙏🏻
@MunaMuntungRanaMagar
@MunaMuntungRanaMagar Ай бұрын
Maile hajur lai subscribe gareko xu malai pani garnu la❤
@binastha5246
@binastha5246 Ай бұрын
Emotional moment साह्रै रुन मन लाग्यो
@RaiRuth52
@RaiRuth52 Ай бұрын
Aashu aako patta nai vayana sunita nana ruda😢😢.. Are wawa...❤ nanda bhouju ko maya😭😭😍😍
@saritagurung7862
@saritagurung7862 Ай бұрын
आमाबाबा फुल जस्तै हुर्काएको छोरी पराइ घर दिँदा मन त रुन्छ तर यो vlog मा सुनिता दिदी र सुजन दाजुले आफ्नो बैनीप्रती गरेको केही कुरामा कमी गर्नु भएन😢 सुजिना दिदी कति भाग्यमानी यस्तो राम्रो परिवार पाउनु भएको छ❤ मत भिडियो back गर्दै सुनिता दिदी रोएको देख्दा रोए धेरै नै😢 anyway happy married life😍
@anjanarai-fe6kh
@anjanarai-fe6kh Ай бұрын
❤❤कसम कसम के भनु भन्ने शब्द नै छैन🙏😭😭😭😭कति कति कुरा लेख्न मन छ तर लेख्न सकिन कसरि बयान गरु नाना❤🙏lostof love😢😊❤
@Kabitamagar8482
@Kabitamagar8482 Ай бұрын
Keep support plz 🙏🏻
@user-fz5eo9jv1n
@user-fz5eo9jv1n Ай бұрын
I got emotional while watching❤️ best of luck to sujina didi for her new journey🧿❤️‍🩹brother love for her sister. This is so pure❤️sunita sis is very understanding person❤️‍🩹😭
@srijnagurung3544
@srijnagurung3544 Ай бұрын
Sunita bhahini ko vlog ma sabai herxu Derai sanskaari chau timi Sujina ko timi bhauju hoina AAMA hou Nanda Bhauju ko yo maya sayou juni estai hos❤❤❤❤❤ Nandalain bokera gaadi ghumaaunu bho kasto maya yo nanda bhauju ko Katti ruwaayo 😢😢😢😢😢yo nanda bhauju ley
@user-tn1oz1mc6z
@user-tn1oz1mc6z Ай бұрын
जति चाेति हेरेपनि अाँसु अाउने ,कति रुवायर गयाे बुनु ले ,हईत हामी छाेरि चेलिकाे कर्म 😪😪😪😪😪😪😪अहिले सम्मन मेराे त अाँखा सुनिरमखेकाे छ,😪😪😪😪💗💗💗
@ajitrai5659
@ajitrai5659 Ай бұрын
सुजिना बुनेको बिहाको भिडियोले सरै रुवायो सुनिता र सुजिनाको मायाले आज सायद नरुवाउने कोहि नहोला सायद ❤❤❤ वैवाहिक जिवनको शुभकामना बुने🎉🎉🎉
@budhtamang3748
@budhtamang3748 Ай бұрын
हाेनि😢😢😢😢
@wochyu1
@wochyu1 Ай бұрын
Sunita is an inspiration to many who can make diffrence in the family and in the whole society! Such a wicked sense of humer she has😂❤❤❤
@dipakrai290
@dipakrai290 Ай бұрын
कसम होला यतिको झकास बबाल त जिन्दगीमा कसै को बिहे देखेको थिइन र भौउजुले नन्दलाई बिहेमा यति मायाले आफै बोकेर नन्माको नि पहिलो चोटि अनि नन्दको को बैनिको लागि यति दिन रात नभनी खटिएको नि पहिलो चोटि देखे अब यो नै होला नन्द बैनिको लागि मायाले दिन रात नभनी खटेर यस्तो बबाल बिहे गर्दिने मध्ये मा सुनिता बैनी नि नै मात्रै होला कसम यस्तो माया यस्तो भनेर साध्री छैइन अनि यो भिडियो हेरेर नरुनै त कसै छैइन होला सायदै 💖💖💖💖
@user-mc6ui3es2y
@user-mc6ui3es2y Ай бұрын
कसम आजसम्म यति धेरै रोएको थिएन कसम आज मोह धेरै रोए हजुर जस्तो भाउजु सबै ले पाऊन् 😭😭😭
@SangyaRai68
@SangyaRai68 Ай бұрын
Yo video herer narunetw koi thiyenhola Mani katti ruye vju❤nandako maya sabaiko astaihos❤❤❤❤
@ambikathapamagar7628
@ambikathapamagar7628 Ай бұрын
seme😢😢❤
@kenjuken
@kenjuken Ай бұрын
सुनिता बहिनी कति रेस्पोन्सिबल बुहारी ,भाउजू 😍यो भ्लग हेरेर नरुने कोहि नहोला 😪सुजिना बहिनि जुवाईसाबलाई नयाँ जिवनको सुभकामना 🤗
@RB-3418
@RB-3418 Ай бұрын
सुनिता दिज्जूकाे भिडियोबाट धेरै कुराहरु सिक्न पाईन्छ।अझै यस्तै प्रगातिकाे कामना गर्दछु।म चाहिँ भिडियो हेर्दा हेर्दै big fan भए🤗🙏
@Binitagrg434
@Binitagrg434 Ай бұрын
सुनिता दिदि सुजन दाई ममि भक्कानिएर रुको देख्दा कति खेर आसु झरो पतैई पाइन ❤❤ अब जे भएनि छोरी मान्छे को एक दिन आफनो घर छाडेर पराई घर जानै पर्छ 😢 so happy married life sujina didi यो बिहे को vlog जति चोटि हेरो त्यति आसु आउछ miss you sunita didi sujan dai ane sujina didi ❤❤❤चाडै सुजिना दिदि लाई , vlog मा दख्न पाउ miss you sunita didi ko ❤ KZfaq family
@gaumayarai-4974
@gaumayarai-4974 Ай бұрын
बिहेको भिडियो हेर्न यो समयको पर्खाई अति लामो भको थियो बल्ल आयो❤❤iam so happy❤❤😊
@Kabitamagar8482
@Kabitamagar8482 Ай бұрын
Keep support plz 🙏🏻
@ristalimbu6482
@ristalimbu6482 Ай бұрын
Emotional video le Aja mani sunita sangai roye katti afulai bihe mai xu jasto lagyo yestai ho Hami xori manxe ko karma be strong❤❤❤lots of maya hai
@c.branamagar8148
@c.branamagar8148 Ай бұрын
भब्यरुपमा सम्पन्न भएको छ बिवाहा just wow डेकोरेसन❤❤ हेर्दै जादा आखा चाहि रसायो 😅😅 किनकि छोरि चेलि बिदाइ गर्दा जो कोहि को मन दुख्छ सुनिता र सुजन को बहिनि प्रतिको माया अनि जिम्मेवारिपन देखेर खुशि लाग्यो
@prakashgurung9061
@prakashgurung9061 Ай бұрын
Yo vlog hoina yo reality ho..Maile aile samma hereko sabai vanda ramro vlogs ho yo..kasto mero baini ko bihey ko din yaad aayo..Happy married life baini and jwaai saap..Sadhai khusi hunuhola..
@Urmilamagar1
@Urmilamagar1 Ай бұрын
सुनिता दिदि ले रुवाउनु भयो 😥 Congratulations both 🎉💐
@chandrakalalimbu3207
@chandrakalalimbu3207 Ай бұрын
बैबाहिक जिबनको धेरै धेरै सुभकामना 💐सुनिता बहिनिले गर्दा म पनि रुएछु
@user-xc1ww2iv1c
@user-xc1ww2iv1c Ай бұрын
Balla balla aayoo Nana ko vlog I'm to excited to see☺️☺️☺️☺️
@yoyorai4069
@yoyorai4069 Ай бұрын
Really heart touching moment ani man ko Dhani sunita sis Really respect 🙏
@jharnabudha1116
@jharnabudha1116 Ай бұрын
सुनिता दिदि रोको देखेर म पनि कति रोको 😭😭😭😢😢hardest emotional 😭😭😭😭😭😢❤❤
@Anuja4567
@Anuja4567 Ай бұрын
Wow kati ramro be strong dju❤❤😢😢
@marrythapa7853
@marrythapa7853 Ай бұрын
Beautiful wedding... God bless you both
@kumarkarkidholi6190
@kumarkarkidholi6190 Ай бұрын
हेर्दा हेर्दै रुएछु टाउको दुखो घाटिमा गाठो परिराछ । 🎉🎉❤❤
@PrakritisthaKhatri123
@PrakritisthaKhatri123 Ай бұрын
एकदमै emotional दिन हुन्छ एउटि छोरीलाई बिदाई गरेर पराई घर पठाउन😢😢सुनिता सिस जस्तो बुहारी भाउजू पाउनु एकदम भाग्यको कुरा यस्तो माया सायद कमै भाउजुले गर्छन होला एउटि नन्दलाई😊आज एकदम धेरै रोए म सुजिनाको बिहे भिडियो हेरेर😒बधाई छ नया जिवनको सुरुवात गर्दैछौ।।।।
@user-ym8ep8jv8b
@user-ym8ep8jv8b Ай бұрын
😂😂😢
@sajanabhattarai19
@sajanabhattarai19 Ай бұрын
Ati maya garne dai vauju ta vagyamani lay matra pauxa lucky sister ❤❤❤❤❤❤❤❤❤
@Kabitamagar8482
@Kabitamagar8482 Ай бұрын
Keep support plz 🙏🏻
@mingmartamang4953
@mingmartamang4953 Ай бұрын
सुजिना बैनु लाई वैबाहिक जिवनको हार्दिक शुभकामना 😘😘😘 जिवनमा उतारचढाव दुख सुख आँसु हासो र जन्म पछि मृत्यु अवस्य छ तर बाचे सम्म श्रीमान श्रीमती बिच हरेक कुरामा समाजदारी सम्झौताका साथ हरेक दुखमा पनि एक अर्कामा साथ सहयोग गर्दै माया प्रेममा जिवनको अन्तिम घडि सम्म एक अर्कको मुटुको ढुकढुकी महसुस गर्दै सन्सारबाट बिदा हुन सक्नु नै सच्चा सम्बन्ध हो। नाता सम्बन्ध केही नभए पनि सुनिता बैनुको भिडियो बाट चिनेको कारण सुजिना बैनुलाइ धेरै धेरै आशीर्वाद छ
@nirubasnet8460
@nirubasnet8460 Ай бұрын
Vauju hain dd ho ❤Heart touching line🥰🥰
@Zuna-tamang12
@Zuna-tamang12 Ай бұрын
भिडियो हेर्दा हेर्दै कति खेर आँशु झर्यो पतै पायन छोरी जिन्दगी एकदिन पराईको घर जानु नै पर्ने😥😥
@Kabitamagar8482
@Kabitamagar8482 Ай бұрын
Keep support plz 🙏🏻
@Suman-yd3nw
@Suman-yd3nw Ай бұрын
सुजिना दिदी आतिनै दामी झन भेना उतिनै राम्रो भेना सरोई भाग्यामानी 👌❣️❣️
@Kabitamagar8482
@Kabitamagar8482 Ай бұрын
Keep support plz 🙏🏻
@sabitagurung2664
@sabitagurung2664 Ай бұрын
❤❤❤❤आफ्नो कर्तव्य राम्रो संग निभाउनु भयो proud of you sunita sis❤❤and miss you sujina sis😟😟😟😢😢😢
@badalrai-wv1pr
@badalrai-wv1pr Ай бұрын
सबै छोरि चेलि हरु सुनिता नाना ले जस्तै संस्कार सिक्नु होला एउटा भाउजुको उधारण बन्नु होला🙏🥰💗
@ashleylepchasadam...
@ashleylepchasadam... Ай бұрын
Sahi vannu vo😊
@Kabitamagar8482
@Kabitamagar8482 Ай бұрын
Keep support plz 🙏🏻
@reshmapradhan3048
@reshmapradhan3048 Ай бұрын
Hus
@user-sl8lx5nv2o
@user-sl8lx5nv2o Ай бұрын
Nanda pani tw sujina jasto hunuparyo yektarfi ka hunxara maya
@sanjanarai9343
@sanjanarai9343 Ай бұрын
​@@user-sl8lx5nv2o yes
@user-rr7hb7lm6i
@user-rr7hb7lm6i Ай бұрын
यो भिडियोलाई इन्ता जार गर्दा गर्दा गर्दा नआउने रहेछ भन्ठानेको। बल्ल आयो सुनिता बहिनी बधाई छ सबैजनालाई।❤❤❤❤❤❤❤,,💐💐💐💐💐💐
@Kabitamagar8482
@Kabitamagar8482 Ай бұрын
Keep support plz 🙏🏻
@hollyheaven7378
@hollyheaven7378 Ай бұрын
This vlog should go on trending !!!
@anushrestha7802
@anushrestha7802 Ай бұрын
कति रुनु भको सुनिता दि कति माया ❤ हजुर रुनुभकोले मेरो पनि कति खेर आसु झरो पतई पाईन🤦‍♀️🙏❤❤❤😭😭😭😭
@diparai8277
@diparai8277 Ай бұрын
Bicharaa sinita didi😢😢kati maya garnu vako k hujur jastai vauju sabaile paunu ni❤
@Kabitamagar8482
@Kabitamagar8482 Ай бұрын
Keep support plz 🙏🏻
@amiragahatraj8783
@amiragahatraj8783 Ай бұрын
Ksto emotional vye sujina sister le sabai lai ungalo marerw ruda tw uff😢sujan dada ani uha ko baba kastari runu vyo ani sunita didi ani mamy 😢mh pni thulo swor le suna aayo🥺😢Oh my god😊 beautiful family 😊 kati ramailo ho decorations pni dheraii ramro😊
@manikatamang7723
@manikatamang7723 Ай бұрын
Back dinu hai maile saport gareko xu brother
@PrasannaRai-ot8rr
@PrasannaRai-ot8rr Ай бұрын
Life ma first time yati dherai ruye bainiko video dekhera😢😢😢😢😢😢😢❤❤❤❤
@user-ml7og8mg1x
@user-ml7og8mg1x Ай бұрын
कति राम्रो फामिलि धेरै राम्रो बहिनी ल नछुटायेर भिडियो हेरेको❤❤❤❤❤🎉🎉🎉🎉
@gangagurung1898
@gangagurung1898 Ай бұрын
Lucky vauju ko lucky nanda nani ❤,waiting video, congratulations
@Achoyonagrg
@Achoyonagrg Ай бұрын
mero pani testai thiyo nanda vauju yati milne yati milne hai aja aayr bol chal nai xain
@shasikalarai9555
@shasikalarai9555 Ай бұрын
रुदा रुदै कति बेला सकियो भल्ग पनि सुनिता बैनी ❤👌
@aashikabajgain5880
@aashikabajgain5880 Ай бұрын
Sayad aaja ko video harera na rune kohi vayena hol 😭😭 Nanda sarai vagyamani,ra vauju pni sarai vagya mani duijanai le duijana ko care gareko aaja ati dherai maya vayo hjr hru bich❤️ ekdamai ramro bonding nanda vauju❤️ #Nanda bhauji inspiration huna saknu hunxa hjr hru lai dakhera dherai jana ❤️❤️
@punaramthapa9058
@punaramthapa9058 Ай бұрын
बैवाहिक जिवनको धेरै लाखौ खाख शुभकामना सुजिना बहिनी ज्वाइँ र जिबनमा साहिदै राम्रो बिवहा र रोयको पहिलो चोटि यति धेरै म नि होला सुरु देखि लासट सम सुनिता बुनु धेरै राम्रो डिकुरेसन बधाई छ सबै फेमिलिलाई ल💘💘💘👌👌👌👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🎵🎵🎵💃💃💃
@prembahadurlama7270
@prembahadurlama7270 Ай бұрын
400k subscribe hunu paryo sunita bhaini aja yati ko maya dhakaunu paryo guys respect for hard working and responsibilities for her family❤❤🙏🙏🥰🥰
@shantimagar3396
@shantimagar3396 Ай бұрын
support me guiys
@CMKATUWAL
@CMKATUWAL Ай бұрын
धेरैको vlog हेरियो अनि हेरिन्छ। पनि तर सधै पर्खाइ चार बजेको हुन्छ ❤मान्छेसँग बोल्न भनेसी लाज लाग्ने डर गर्ने,बोल्दा के पो सोच्छ कि भनेर बस्ने मान्छे म तपाईको vlog हरू हेरेर आफूलाई धेरै नै परिवर्तन गरिसकेको महसुस भएको छ❤🎉 कसैको बुहारी भाउजु भएर जादा पनि परिवारमा मैले यत्तिको चाही सबैलाई खुसी दिन सकू यत्तिको भुमिका निर्वाह गर्न सकु भन्ने लाग्छ। भगवानले सधै खुसी दिउन् प्यारी दिदी❤आजको भिडियो हेरेर आफूलाई एकदम control गर्न गारो भयो।कति बेला आशु झर्यो थाहा भएन😢😢साच्चै नै माहान नारी हुनुहुन्छ 🎉तपाई को जति वर्णन गरे पनि सकिन्न। जसरी सुनिता दिदीहरूले फुल सरि सजाएर राख्नु भएको थियो आर्यन दाजुको परिवारमा पनि फुलसरी राख्नुहोला।। वैवाहिक जिवनको लाखौलाख शुभकामना ।एकदमै भाग्य मानि बहिनी तपाई जस्को साथमा सुनिता दिदी जस्तो भाउजु हुनुहुन्छ ❤ Love from solukhumbu ❤❤❤❤
@beenitashrestha1185
@beenitashrestha1185 Ай бұрын
Kati royeko ma ta yo vdo herera😢😢😢😢 most emotional moment for every girls😢😢 congratulations sujina nani❤❤
@user-ht1lk7ec7j
@user-ht1lk7ec7j Ай бұрын
Sarai emotional movement 😢. happy marriaged life sujina sis❤
@user-ih8bk3ux5x
@user-ih8bk3ux5x Ай бұрын
सबैको घरमा यस्तै सुनिता बहिनी जस्तो बुहारीको बास भएदेखि घरै झलमल हुने थियो। कति बुझेको सबै कुरामा पर्फेक्ट ।❤
@Kabitamagar8482
@Kabitamagar8482 Ай бұрын
Keep support plz 🙏🏻
BAINIKO DULAN FARKENI❣️MAITI GHARKO PAHILE DIN🥺
38:51
Sunita Rai shrestha
Рет қаралды 713 М.
1 класс vs 11 класс  (игрушка)
00:30
БЕРТ
Рет қаралды 3,1 МЛН
Чай будешь? #чайбудешь
00:14
ПАРОДИИ НА ИЗВЕСТНЫЕ ТРЕКИ
Рет қаралды 2,8 МЛН
Её Старший Брат Настоящий Джентельмен ❤️
00:18
Глеб Рандалайнен
Рет қаралды 7 МЛН
The Worlds Most Powerfull Batteries !
00:48
Woody & Kleiny
Рет қаралды 28 МЛН
BABA CHORI DANCE MEHENDI❣️
2:41
Sujan Shrestha
Рет қаралды 271 М.
baby diyansh 4 month complete photoshoot📸Twins Couple
9:32
Twins Couple
Рет қаралды 4,7 М.
Korean-Nepali kid's special birthday in Nepal // Giving surprise to Liana
23:46
Aashish & Nahee (AANA) 아나부부
Рет қаралды 35 М.
NANDA NANI KO RECEPTION PARTY MA WHOLE FAMILY HAMI😍😍
38:34
Sunita Rai shrestha
Рет қаралды 715 М.
ТЫ С МАМОЙ В БОЛЬНИЦЕ😂#shorts
0:53
BATEK_OFFICIAL
Рет қаралды 1,7 МЛН
Китайка и Пчелка 10 серия😂😆
0:19
KITAYKA
Рет қаралды 1,9 МЛН