National Innovation Centre visit with Mahabir Pun | Tech Arena | EP-4 |

  Рет қаралды 393,063

Galaxy 4K

Galaxy 4K

2 жыл бұрын

National Innovation Centre visit with Mahabir Pun | Tech Arena | EP-4 |
#Galaxy4k #Techarena
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2021 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on KZfaq, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 581
@madankarki2494
@madankarki2494 2 жыл бұрын
नेपालीहरूको भविष्य महबिर पुन दाइ को जया हो
@prashnasibu
@prashnasibu 2 жыл бұрын
यो आबिस्कार केन्द्र ले देश र जनता को आर्थिक उन्नति प्रगति मा धेरै ठुलो योगदान पुग्ने छ बिस्तारै गाडी बाइक हरु पनि नेपाल मै बन्ने छ भन्ने ठूलो आसा राखेको छु !🙏
@lamfo143
@lamfo143 2 жыл бұрын
Taro lagi banai dinxa 👍
@bijaymalla8656
@bijaymalla8656 2 жыл бұрын
जहाँ महाबिर पुन मैले त्यही च्यानेल सुन
@kesharthulung262
@kesharthulung262 2 жыл бұрын
नेता को पछि लाग्न भन्दा येस्ता महानको पछि लागे बन्छ देश Jaya #Mahabir_Pun sir
@sewasewarotv9674
@sewasewarotv9674 2 жыл бұрын
महाबिर सर लाई लेउनु भएको मा धेरै खुसी लाग्यो!
@amritsunuwar21
@amritsunuwar21 2 жыл бұрын
सारै राम्रो कार्यक्रम ल्याउनु भएकोमा G4K tv लाई धेरै धेरै धन्यवाद ।
@rajustha4300
@rajustha4300 2 жыл бұрын
महाबिर पुन सरलाई सलाम छ 🙏🙏🇳🇵🇳🇵
@Amriit10
@Amriit10 2 жыл бұрын
बेकार नेता को पछि लाग्न भन्दा येस्ता महानको पछि लागे बन्छ देश ।
@HG-cy7wv
@HG-cy7wv 2 жыл бұрын
Sahi ho
@serenehymn9983
@serenehymn9983 2 жыл бұрын
Nice comments👌
@naturallydeepak
@naturallydeepak 2 жыл бұрын
धन्यवाद |
@sharadkarki991
@sharadkarki991 2 жыл бұрын
Right
@R_S_G_G
@R_S_G_G 2 жыл бұрын
right
@manbahadurbk4326
@manbahadurbk4326 2 жыл бұрын
निकैनै खुशिलायो ।यस्तै कार्यक्रम लाई निरनतरता दिनु होला ।धन्यबाद ग्यालेक्सि 4kलाइ
@Pragya120
@Pragya120 2 жыл бұрын
🙏
@Pokharameme2052
@Pokharameme2052 2 ай бұрын
Khusi ko kura xaina 1 Jana ly book bechera ka hunxa government ly hynu parni kura ho
@buddhisagar5778
@buddhisagar5778 2 жыл бұрын
यदि नेपाल सरकार आविष्कार केन्द्र माहाबिर पुन लाई सरकार ले बजेट ट्याउनु पर्छ अहिले को अवस्था धेरै आष्बिकार केन्द्र खेल्नु पर्छ॥
@arvindsherpa
@arvindsherpa 2 жыл бұрын
Nepal needs such kind of visionary leader like Dr. Mahabir Pun to develop and transform into creative and innovative nation. Kudos and salute to you sir for the sheer and grit determination on nation development.🙏🙏🙏👏👏
@gauravshrestha3111
@gauravshrestha3111 2 жыл бұрын
Agree
@dabinman8023
@dabinman8023 2 жыл бұрын
धेरै धेरै प्रगति को कामना महबिर sir lai
@Pragya120
@Pragya120 2 жыл бұрын
true
@sandipmahatara4059
@sandipmahatara4059 2 жыл бұрын
A legendary person with simplicity , humor and strong determination to change the structure of the Nation can be small description for Dr Mahabir Pun..
@RamSingh-ks4fp
@RamSingh-ks4fp 2 жыл бұрын
@SilverSurfer . N. Nnnbnnvvvnh
@RamSingh-ks4fp
@RamSingh-ks4fp 2 жыл бұрын
@SilverSurfer👢👚
@RamSingh-ks4fp
@RamSingh-ks4fp 2 жыл бұрын
@SilverSurferतुम उतने के लोगों
@RamSingh-ks4fp
@RamSingh-ks4fp 2 жыл бұрын
@SilverSurfer .
@RamSingh-ks4fp
@RamSingh-ks4fp 2 жыл бұрын
🐏🐏🐑९ज, ड
@satyandrasatyandra433
@satyandrasatyandra433 2 жыл бұрын
महान ब्याक्ती डा. महावीर पुन
@RajeshAryal
@RajeshAryal 2 жыл бұрын
Hamro brook meadow farm bata CEO om koira jieu bata $5000 donate gareu asto mahan kam ko lagi tapaiharu pani sakeko donate garnu hola .thank you sir for ur great work.SALUTE HAJURLY
@dilipghising1015
@dilipghising1015 2 жыл бұрын
अाफ्नाे राष्टकाे लगतार प्रगति चाहाने महान ब्यक्तित्व महाबिर पुन ज्युलाई हृदयदेखि नै नम्सकार 🙏र धन्यबाद
@bishnusujandahal5035
@bishnusujandahal5035 2 жыл бұрын
महावीर पुन सर लाई सलाम छ। कुहिएको गनाएको नेता भन्दा लाखौं गुणा बुद्धिमानी छन् र दुरदर्शिता पनि।
@udashkunwar9431
@udashkunwar9431 2 жыл бұрын
कार्यक्रम धेरै राम्रो छ कार्यक्रम सन्चालिका पनि उत्तिकै राम्री लागो
@Pragya120
@Pragya120 2 жыл бұрын
धन्यवाद 🙏
@tirthalimbuofficialchannel5561
@tirthalimbuofficialchannel5561 2 жыл бұрын
akha ta soltini mai jane ho xora manxeko man😀❤️❤️
@chamling.chsmlingrai6839
@chamling.chsmlingrai6839 2 жыл бұрын
Mero office ... Kam garne manxe lai beautiful, decoratef office chahinna vanne great example. Respect🙏🙏🙏
@sande...8919
@sande...8919 2 жыл бұрын
Other nepalese r enjoying their life in foreign and visit nepal just for fun but this man came back to his country and devoted his whole life for his country. We need more man like him,this only this kind of man change the fate of our nepal. Appreciate his work and great respect
@basubhatta7547
@basubhatta7547 2 жыл бұрын
that's why i love mahapira pun sir proud of you those guy who involved with आबिस्कार केन्द्र
@gurungkanxa9381
@gurungkanxa9381 2 жыл бұрын
सलाम छ माहाबिर पुन सर। जनजातिको छोरो हो नि गर्छ।👍️
@jogindorrout1460
@jogindorrout1460 2 жыл бұрын
🇳🇵🇳🇵
@kumarthapamgr7278
@kumarthapamgr7278 2 жыл бұрын
थोरै अनि मिठाे बोलेर धेरै काम गरेर देखाउने भने कै महाबिर पुन सर नै हो 🙏 एकदमै राम्रो कार्यक्रम हेर्न पाईयो धन्यवाद galaxy 4k tv.
@Pragya120
@Pragya120 2 жыл бұрын
🙏
@7subba
@7subba 2 жыл бұрын
Well done Dr Pun u r the only one person in all Nepalese deserve to get the sciencetist title of Nepal, u r doing a tremendous job, keep it up. I wish all of u all the best.
@bijaylama3899
@bijaylama3899 2 жыл бұрын
एकदम खुसी लाग्यो।प्रगति हुँदै जाओस् येहि कामना छ।साथै दुखी पनि छु यसकारण दुखी छु कि यो सफलता(प्रगति)मा कमिसन खोर हरुको नजर नलागोस नत्र फेरि बन्द गरि दिन सक्छन्।जय नेपाल
@sbghotanegurung9587
@sbghotanegurung9587 Жыл бұрын
महाबीर पुन सरलाई यो महान सोंचको लागि लाख लाख सलाम छ ।
@siddarthdk7084
@siddarthdk7084 2 жыл бұрын
नेपाल सरकार ले बरु भ्रष्टाचार कसरी गर्न सकिन्छ ।त्यो उपाय निकाल्न सक्ला ।दिगो विकास र आविस्कार गर्नु पर्ने विज्ञान क्षेत्रमा केही चासो देखाउदैन ।।। लाचार सरकार आविष्कार विज्ञान क्षेत्र लाई प्रोत्साहन र विकास गर्न सरकारले बिधिबिधान र कानुन बनाएर सरकारी तवरबाट नयाँ बैज्ञानिक र युवा हुरु लाई तथा त्यो क्षेत्रमा चाहिने कच्चापदार्थ हरेक चिज ब्यबस्थापन गर्न लाई सहज र बजेट छुट्याउनु पर्छ ।क
@naturallydeepak
@naturallydeepak 2 жыл бұрын
धन्यवाद |
@attalmagar8535
@attalmagar8535 2 жыл бұрын
महाबिर पुन लाई हृदय बाट नै सलाम । सरकार को बिना कुनै सहयोग र साथ बिना पनि येति धेरै कुरा हरु बन्दै रहेछ साच्चै हाम्रो देश ले एउटा सियो पनि उत्पादन गर्न नसकिरहेको अवस्था मा यती को कुरा हरु आबिस्कार गर्नु सामान्य कुरा हैन ।यो अविस्कार केन्द्र ले बिशाल प्रगती गर्न त समय लाग्छ नै तर बन्दै गरेको र बनाउने योजना मा रहेको सबै अविस्कार चाडैं बनोस सफलता को शुभकामना सम्पुर्ण अविस्कार टोलि लाई ।सानै भए पनि आफ्नै देश मा बनेको सामन प्रयोग गर्दा सस्तो अनि देश को आयात मुखि अर्थतन्त्र मा पनि केही सुधार आउँनेछ। अनि 2/4जना ले आफ्नै देशमा रोजगार पनि पाउनेछ। बिस्तारै देश को आर्थिक समृद्धि देखिदै जनेछ। बिश्व मा जति पनि देशहरूमा आर्थिक बिकाश भएको छ त केवल आफ्नै देशमा बनेको उत्पादन खपत अनि निर्यात। जय राष्ट्रिय आबिस्कार केन्द्र जय महमानब महाबिर पुन।
@bijjusomare218
@bijjusomare218 2 жыл бұрын
When this all prototype model almost achieved appropriate paradigm, then just think something is coming big...good things take time. Hats off to Dr.Mahabir Pun lots of Respect.
@subashrana8642
@subashrana8642 2 жыл бұрын
आहा बहुतै राम्रो लाग्यो यो कार्यक्रम साथै महाबिर पुन सर प्रती हार्दिक नमन 🙏
@sherbdrnepali9943
@sherbdrnepali9943 2 жыл бұрын
निकै सानदार इन्टरभिउ यस्तै यस्तै कार्यक्रम लियर फेरि पनि आउनु होला धन्यवाद आब्यकार टिम and गेलेक्शि 4 k hol team lai
@praveenkc20
@praveenkc20 Жыл бұрын
धेरै खुशी लाग्गो यति विद्वान मान्छे पनि हाम्रो नेपाल मा हुनु हुदो रहेछ हामी सबै नेपाली जनता ले साथ र सपोर्त गर्नु हुन छ होला आसा गर्द छु जय नेपाल सर
@jagdishshah9338
@jagdishshah9338 8 ай бұрын
महाबिर पुन सरको राष्ट्रिय आबिस्कार केन्द्र लाई पुर्ण सफलता मिलोस यहाको मेहनत देशको प्रगतिको लागि महत्वपूर्ण हुनेछ
@rameshmahatara7290
@rameshmahatara7290 2 жыл бұрын
माहाबिर।सरलाई।धेरै।धेरै।धन्यवाद यस्ता।वैज्ञानिक ।धेरै।जर्मिहुन।हाम्रो।देशमा
@manbirnembang3368
@manbirnembang3368 Жыл бұрын
सारै राम्रो र निस्वार्थ मन, बिचार साथै सारै लामो सोचका साथ अगाडि हिडेको मान्छे हे भगवान अझै यस्ता सपूत हरु 10/12 जना जन्माई दिउ 🙏🙏🙏🙏 नेपाली गरिब जनता ले छिटो मुक्ति मिलोस ।
@sauravkoirala4320
@sauravkoirala4320 2 жыл бұрын
How do we donate to Dr. Pun's amazing vision? This is going to be the largest research centre someday in Nepal. Jai hos Mahabir ji ko.
@technicalpra7ik538
@technicalpra7ik538 2 жыл бұрын
You can visit to NIC, and directly hand over the donation to mahabir pun sir
@afclive9390
@afclive9390 2 жыл бұрын
Or you can transfer the donation via bank as well
@triangle3885
@triangle3885 2 жыл бұрын
Hope I can also be in that position to donate such visions.
@yixusan4760
@yixusan4760 2 жыл бұрын
Small step is to the way of big achievements.. keep it up 💖💖💖
@aayushbk8363
@aayushbk8363 2 жыл бұрын
निशब्द very proud of महबिर पुन sir 🙏🙏
@nareshale9477
@nareshale9477 2 жыл бұрын
Dherai dherai Dhanyabad Galaxy4k pariwar lai yati ramro ramro kaaryakram haru liyera aaunu vayeko xa.Saharainai khushi Lagaxa.
@tenntasih4061
@tenntasih4061 2 жыл бұрын
Simple living high thinking,,,Respect Mahabir pun Sir 🙏
@horizon4082
@horizon4082 2 жыл бұрын
मुखले कमेडी गर्ने नेता भन्दा गरेर देखाउने महान बौद्धिक ब्याक्तित्व डाक्टर माहाबिर पुन सर लाई सलाम।
@dhaulagirihd_onlinetv4163
@dhaulagirihd_onlinetv4163 2 жыл бұрын
हैट कती दूख गर्न सकेको देश र जनताको लागी !🙏🙏🙏👍👍👍
@ranbahadur6123
@ranbahadur6123 2 жыл бұрын
आज म अति खुशी छु👏👏👏
@premgharti
@premgharti 2 жыл бұрын
धेरै राम्रो लाग्यो हाम्रो national innovation center, टाढा भएर पनि छर्लङ्ग देख्न पाइयो।धन्यवाद छ KZfaq बैनीलाई। सबै नेपालीको मन महावीर पुन को जस्तो होस। सरकार यस्ता innovation centre खोल्नको लागि प्रोत्साहन गर भन्न चाहन्छु। धेरै खोल्नुपर्छ। जय होस् सबैलाई
@bisheshlama8172
@bisheshlama8172 17 күн бұрын
Rare precious 💎 adorable son of mother Nepal Mahabir true patriotic & lover of nation thank you for your efforts to elevate poverty to self sufficiency which eventually will eradicate shameful dependency on foreign donations, my revered salute from old Gurkhas veteran UK 🎉❤
@bibekkarki3652
@bibekkarki3652 2 жыл бұрын
धेरै राम्रो काम सर प्रगति को सुभकामना
@bhupindhimal
@bhupindhimal 2 жыл бұрын
आविस्कार केन्द्रको भिजीट गर्न पाईयो धेरै देधै धन्यवाद सन्चालीका बैनीलाई धेरै राम्रो काम गर्नु भैराको छ महाविर पुण सर ग्रेट जव ।❤❤🇳🇵
@Pragya120
@Pragya120 2 жыл бұрын
🙏
@pkhsurenlama8531
@pkhsurenlama8531 2 жыл бұрын
uha lai sabai ko sath chayeko xa Tara k garnu Nepal ko manchee haru yesto kura focus garnu hunna Tara enjoy khana ma Paisa spent garnu hunxa...such A mahabir pun sir is great man
@manaslufarm
@manaslufarm 2 жыл бұрын
You are great man, हजुरलाइ लाख लाख धन्यवाद छ । सायद राज्यले पहिलेनै यस्तो प्लेट फर्म बनाइदिएको भय आज सम्म नेपाल धेरै कुरामा आत्मनिर्भर भैसक्थ्यो होला । ढिलै भए पनि सर लाई हार्दिक धन्यवाद। राज्य ले त गर्ला नगर्ला नेपाली आम जनताले हजुरको कदम एतिहासिल भन्ने छ। छिट्टै अविस्कार केन्द्र मार्फत नेपाल मा सुहाउँदो प्राविधिको बिकास हुने छ भन्ने बिश्वास का साथ शुभकामना व्यक्त गर्दछु
@sonamsherpa7787
@sonamsherpa7787 2 жыл бұрын
Feeling so good to see so many innovations in nepal. Thank you Mahabhir dai and team
@nainsinghbohara7302
@nainsinghbohara7302 2 жыл бұрын
आहा कति राम्रो महाबिर सर
@niveshshrestha7326
@niveshshrestha7326 2 жыл бұрын
महाविर सरले गर्नुभएको काम देखेर गर्व लाग्छ
@TheNextVlogss
@TheNextVlogss 2 жыл бұрын
National Innovation Center ले समग्र देशको विकासको लागि Science and Technology को पनि उत्तिकै भुमिका हुनुपर्छ है भनेर जुन आत्माबिस्वास का साथ अगाडी बढीरहेको छ बास्तवमै कदरयोग्य अनि सर्हानिय नै छ । आबिस्कार भन्ने कुरा आजको भोलि त पक्कै हुदैन- समय लाग्छ, पैसा लाग्छ सङै योग्य जनशक्ति पनि । बिगतका दिनमा आबिस्कार केन्द्रले गरेका कामका तारिफ पक्कै नभएका होइनन् र नहुने पनि छैनन् । त्यसका बाबजुत आउने दिनमा केन्द्रले परिमाण भन्दा नि परिणाम तिर ध्यानाकर्षण गरि छिटो, छरिटो तबरले यथास्थित कार्यलाई पूर्णता दिई नया जोस जागरका साथ खोज तथा अनुसन्धानमा तल्लीन रहन्छ भन्ने बिश्वास लिएको छु।। सम्पुर्णमा शुभकामना !!
@newhyeserart6226
@newhyeserart6226 2 жыл бұрын
Lots of Respect to Mr.mahabir pun and great episode
@ishworbudhathoki4746
@ishworbudhathoki4746 2 жыл бұрын
पुन बा याे देश कृषि पदान देश बनाउनकाे लागि चाईने सामानलाई अलि बडि ध्यान दिई घाँस काट्ने मिसिन कृषि काम गर्न सहज हुने मिसिन अाैजार बनाई याे देशवासिलाई सहयाेग गरिदिनु पर्याे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 i love pun ba
@lalbaijee7069
@lalbaijee7069 2 жыл бұрын
माहान काम। साह्रै खुसि लाग्यो
@k_yantamu995
@k_yantamu995 2 жыл бұрын
Great to see our engineer n technology Our Nepal business man or woman must buy their innovation
@kirby123dreamland
@kirby123dreamland Жыл бұрын
कति राम्रो बोलि विचार सर् को अरु भए देखिन झिंगा समातेर हाथी भन्थे होलान सारहै सरल व्यक्ति हुनुहुदो रहेछ माहाबिर सर्
@amitagurung1765
@amitagurung1765 2 жыл бұрын
डाक्टर महाँबीर पुनको राष्ट्रिय अबिस्कारमा धेरै अबिस्कारहरु हुँदै रैछ यो साधानहरु एकदमै लघुउध्योगको लागि ठूलो टेवा दिने रैछ भन्ने कुरा प्रष्ट हुन्छ।
@mitrarai3491
@mitrarai3491 2 жыл бұрын
Huge salute mr Pun sir he is the ideal person of the Nation 👏👏🙏
@uddhavAwasthi9
@uddhavAwasthi9 2 жыл бұрын
Binod chaudary vanda mahabir pun Ramro preeti chau chau khane baani basalau to support mahabir pun♥️
@hiralama5480
@hiralama5480 2 жыл бұрын
thank you so much galaxy 4k teams😘❣️😘💖🇳🇵🇳🇵💖
@Nischalrd2023
@Nischalrd2023 2 жыл бұрын
मन कस्तो भक्कानिएर आयो महावीर जि साधारण शैलीमा आफू बसेर राष्ट्रिय आविष्कार केन्द्रको विकासको लागि लागिपरेको देख्दा।
@anjuthapa6287
@anjuthapa6287 2 жыл бұрын
Hats off to such a great legend of our nation !!!
@tejendralimbu8225
@tejendralimbu8225 2 жыл бұрын
Great jod a legendary porson mahabir sir
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g Жыл бұрын
Wow Good महाबिर पुन सर 🙏🙏🙏🙏👍️👍️🇳🇵🇳🇵🇳🇵
@yeshurana6930
@yeshurana6930 2 жыл бұрын
Sada jivan uccha choch person pun sir🙏⚘⚘
@ramuthakuri98
@ramuthakuri98 2 жыл бұрын
Galaxy 4k news 💐💐💐 saria ramro mahabir sir ko KaAm ly salam chha mero Dil Dekhi nai 😲😳 wow
@sirishmgrt4683
@sirishmgrt4683 2 жыл бұрын
sahi lagyo.maile je,jasto chaheko thiye dekhna paiyo.Dhanyebad bahni ani Mahabir Pun Sir harulai.
@debendragc2847
@debendragc2847 2 жыл бұрын
नेपालको सच्चा सपुत महावीर सर,
@arunpokharel7414
@arunpokharel7414 2 жыл бұрын
Bhagwan le Kripa garera Mahaveer pun jasto Mahan Byakti Matra Nepal Lai pradan gare kati Maathi pugthin Hamri Pyari, Sundar Aama Nepal. Thank you Galaxy 4
@ninirema4532
@ninirema4532 Жыл бұрын
It is good relationships the public private partnarships among with all countries in the world Universities. Thank you very much.
@rajustha4300
@rajustha4300 2 жыл бұрын
सारै राम्रो हजुरको काम
@ashalrai9775
@ashalrai9775 Жыл бұрын
सारै खुसी लागो दाइको काम देखेर
@minaramraiminaramrai6990
@minaramraiminaramrai6990 2 жыл бұрын
माहाबिर पुन शर सोच सपना कल्पना माहान छ्
@rupeshaleofficial9544
@rupeshaleofficial9544 2 жыл бұрын
National Innovation center herna payoo khusi ta xanai taraa proud pani❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
@Pragya120
@Pragya120 2 жыл бұрын
🙏
@bhaskarrana2857
@bhaskarrana2857 2 жыл бұрын
Ho aba balla New reporter ley ramro kaam garyeo❤️❤️yestai gari hausala badhaidenu💗💗✌️👌👍👍👍
@drivtalk
@drivtalk 2 жыл бұрын
मन नै प्रफुल्ल भयो, सरकारले भारातका जोगिका भेसका ब्यापारिहरुलाई सहयोग गर्छ आफ्नै देसको बैज्ञानिक लाई चिन्न सकेन ,
@lakhsmansaud5360
@lakhsmansaud5360 2 жыл бұрын
First time watching videos about technology of Nepal 🙏🏻 Respect sir 🙏🏻🙏🏻🙏🏻
@gyanendrabk2501
@gyanendrabk2501 2 жыл бұрын
अचम्म को इन्टरभ्यु 😃😃😃 महाबिर पुन दाईले एकपटक पनि पत्रकार लाई हेर्नुभयन नत केहि सोध्न नै दिनु भो तर हामीलाई जानकारी भनि पुरा दिनु भो 😂😂
@anantasapkota3420
@anantasapkota3420 2 жыл бұрын
Appreciative person with his simplicity looks…
@kumarsinghvlog12
@kumarsinghvlog12 2 жыл бұрын
Great job mr. mahabir pun sir go ahead keep it up
@adityabhujel333
@adityabhujel333 2 жыл бұрын
great man n nepals honorable mahabir sir sadar pranam n thanks to gks team
@SherrilRana-qm3ew
@SherrilRana-qm3ew 9 ай бұрын
Very-inspiring-video-for-the-new---generation.congratulation-to-the--video-maker.nation-should-be----proud-of-Dr.Mahabir-Pun!!
@ninirema4532
@ninirema4532 Жыл бұрын
Very great working and useful technology. very goood luck.
@user-iz1km7vt6e
@user-iz1km7vt6e Ай бұрын
सलाम छ सर हजुर।काे प्रगति सधै भई रहाेस
@pikachugurung
@pikachugurung 2 жыл бұрын
So sweet and organic explanation ❤
@user-te9qk9yt9s
@user-te9qk9yt9s 2 жыл бұрын
अहिले चाहिँ अलि चित्त बुज्नी काम को सुरुवात हुन लागे छ। धन्यवाद गुरु।
@bishnurana5410
@bishnurana5410 2 жыл бұрын
बधाई छ माविर सर बधाई छ
@perennialmind
@perennialmind 2 жыл бұрын
I really liked the idea of solving peoples problem. The benefit will be huge esp. cutting costs.
@rajkumar_021
@rajkumar_021 2 жыл бұрын
Amazing interview good job Dr. mahabira Pun and hole entire team 👏👏👍
@whatisyourfatherputisyourn5937
@whatisyourfatherputisyourn5937 2 жыл бұрын
स्यालुट माहबिर ✊✊✊✊✊✊✊
@rajustha4300
@rajustha4300 2 жыл бұрын
सन्चालिका बुनु लाई नि धन्यवाद छ है ।
@Pragya120
@Pragya120 2 жыл бұрын
🙏
@surusisurusi9498
@surusisurusi9498 2 жыл бұрын
Great innovation and vision huge respect to mahabir pun sir 🙏🙏🙏
@humlalgurung6820
@humlalgurung6820 4 ай бұрын
देश विकासकालागि अत्यवास्यक पाटो हो अनुसन्धन र अभिष्कार,यो विन देशको विकासको अधुरो छ,
@dhanrajrajbanshi7691
@dhanrajrajbanshi7691 6 ай бұрын
अब सुरक्षा र हातहथियारमा नेपालले अनुसन्धान गर्न ढिलो भैसकेको छ ।यहि हालतमा नेपालले आफुलाई सुरक्षित राख्न सक्दैन ।क्षेप्यास्त्र र आणविक लगायत अत्याधुनिक लेजर गाईडेड ड्रोन,र जासुसी ड्रोनहरु तरुन्त बनाउन ढिलो भैसक्यो ।मेरो ईच्छा यसैमा हो ।
@sijanbaraily603
@sijanbaraily603 2 жыл бұрын
धेरै राम्रो काम गर्नुभयको छ। महाबिर पुन सर,
@rajanshakya9493
@rajanshakya9493 2 жыл бұрын
Nepal need people like Dr.mahabir pun....politician Le Kai siknu parcha :)
@ganeshgmagar8569
@ganeshgmagar8569 Ай бұрын
महाबिर पुन जियु लाई धन्येबाद🎉🎉🎉
@arjundulal6793
@arjundulal6793 2 жыл бұрын
Best up lock Nepal move on we are with you always.Nepal also invent such technology Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@manohargautam3636
@manohargautam3636 2 жыл бұрын
Happy To see This types of pgm on national telvision
Balen Remembers Meeting Mahabir Pun
9:21
Sanjay Silwal Gupta
Рет қаралды 142 М.
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 8 МЛН
когда повзрослела // EVA mash
00:40
EVA mash
Рет қаралды 3,5 МЛН
Speec by Dr  Mahabir Pun, GSS Orientation Program 2076
14:34
Global College Of Management
Рет қаралды 88 М.
ПОКУПКА ТЕЛЕФОНА С АВИТО?🤭
1:00
Корнеич
Рет қаралды 3,4 МЛН
Урна с айфонами!
0:30
По ту сторону Гугла
Рет қаралды 8 МЛН
Lid hologram 3d
0:32
LEDG
Рет қаралды 10 МЛН
Main filter..
0:15
CikoYt
Рет қаралды 13 МЛН
GamePad İle Bisiklet Yönetmek #shorts
0:26
Osman Kabadayı
Рет қаралды 134 М.