किसन र कमलाले गरे यसरी धुमधाम संग बिबाह | Kishan Sijapti VS Kamala Ghimire | Naurangi | Live Dohori

  Рет қаралды 434,356

Naurangi Sansar

Naurangi Sansar

5 күн бұрын

नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
सुझावको लागी : 9826458600 \ 9803658439
#kamala_ghimire
#kisansijapati
#livedohori
#naurangi_sansar
=======================================
🎶 Official Song : Rato Baruko
Music\ Thego ; Kamal Kumar B.K
____________________________________________________
Live Dohori Singer
Kishan Sijapati
Kamala Ghimire
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit/Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Naurangi Sansar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed

Пікірлер: 557
@KamalaGhimireOfficial
@KamalaGhimireOfficial 3 күн бұрын
सम्पुर्ण भगवानरुपी दर्शकहरुमा नमस्कार म कमला घिमिरेको तर्फवाट । मैले र किसन सिजापती दादाले गाएको रमाईलो दोहोरी हेरेर कस्तो लाग्छ मनोरञ्जन लिनुहोला । हजुरहरुकै मनोरञ्जनको लागी हामिले यसरी काल्पनीक बिषय बस्तु र पोशाकमा बेहुला र बेहुली बनेर दोहोरी गाएका छौ । कृपया नराम्रो प्रतिक्रिया नदिनुहोला । म आज जे छु, जुन स्थानमा छु यो सबै हजुरहरुकै माया र साथले छु । आगामी दिनमा पनि यसरीनै माया पाईरहने छु भन्ने कुरामा म आशावादी छु । धन्यवाद ।
@SajinaRijal-lk9rj
@SajinaRijal-lk9rj 3 күн бұрын
Yakdamai ramro lago dada vyani dada chi navnnu na bunu ❤❤❤❤❤ sadai yasatinai sangai agadi badhnnu kasaiko najar nalagoss yo jodilai ❤❤❤❤❤
@bbalbahadur8986
@bbalbahadur8986 3 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@minupoudel1334
@minupoudel1334 3 күн бұрын
❤❤❤
@user-cf7yc4ec1w
@user-cf7yc4ec1w 3 күн бұрын
😮😊😊llll🎉
@sustikalamsal8556
@sustikalamsal8556 3 күн бұрын
esto dress lagara esto sabda gaune age bhako thiena nani ra babuko kasle lagauna lagayo nani 20years cress bhaeko xaina nani ajhi 4years esari nagaunu hai ❤❤ma timro big fan ho dherai maya xa nani❤❤
@DhanuMagar-ly9ds
@DhanuMagar-ly9ds 3 күн бұрын
धेरै राम्रो लाग्यो दोहोरी ❤❤
@user-by7ub1ik7f
@user-by7ub1ik7f 4 күн бұрын
किन हो किन यो जोडी औधि मन पर्छ मलाई 🎉❤
@ShaktiGautam-kv8bz
@ShaktiGautam-kv8bz 2 күн бұрын
सारै रमाइलो दोहोरी बास्तबिक बिहे भयनी सुहाउने थियो💕💕💕
@Khumolibirahi
@Khumolibirahi 4 күн бұрын
किसन भाइ र कमला बहिनीको सारै रमाइलो दोहोरी हेर्दा सारै आनन्द आयो । 🎉🎉
@ThakuriRupa2
@ThakuriRupa2 3 күн бұрын
Beautiful couple
@prashantdangi1844
@prashantdangi1844 4 күн бұрын
कति मीठो दोहोरी जति सुनेनी धित मरेन बधाइ दुबै भाइ बहिनी लाइ❤❤❤❤
@BimalaThami-jg5xh
@BimalaThami-jg5xh 4 күн бұрын
आरको भागनि लयउनु होल है किसन र काला को❤❤
@manjusigdel2214
@manjusigdel2214 3 күн бұрын
असाध्यै मिलनसार र राम्रो जोडि कमला र किसनको❤
@mithubhandari7392
@mithubhandari7392 4 күн бұрын
कमला बुनु र किसानको जति मिलेको जोडी कसैको छैन सफलताको शुभकामना यो टिमलाई❤
@apsarathapa2719
@apsarathapa2719 3 күн бұрын
मनरनज दिने कलाकार लाई कसैले नराम्राे कमेनट नगरमहै हामरै छाेरा छाेरि जस्तै हुन शुभकामना दुबै जनालाइ
@user-uv9ft8wo7d
@user-uv9ft8wo7d 2 күн бұрын
मलाई पनि धेरै राम्रो लाग्छ कमला को र किसान को जोडि ❤❤
@SarkiNarbahadur
@SarkiNarbahadur 3 күн бұрын
अब रिलकाे बिहे हेरियाे रेलिकाे बिहेनि हेर्न पायउस किसनकाे र कमलाकाे 🎉🎉❤❤❤
@naurangisansar
@naurangisansar 4 күн бұрын
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला । धन्यवाद ।
@MagarrituMagarritu-zo5fz
@MagarrituMagarritu-zo5fz 4 күн бұрын
गलैचे र कमलाको हेर्न पाईन्छ होला
@AnjuDevi-lm2ni
@AnjuDevi-lm2ni 4 күн бұрын
❤❤😂
@SajinaRijal-lk9rj
@SajinaRijal-lk9rj 3 күн бұрын
Dhohori derai ramro lagi tatw lastma uniharilai k hi bolna dinu vyako vya dulaha dulai lai sun ma suganda hune thiyo i thik ❤❤❤❤❤❤
@SamjhanaThadarai-o4h
@SamjhanaThadarai-o4h 3 күн бұрын
​@@SajinaRijal-lk9rjljjjuy75
@Manpathi-tp3bj
@Manpathi-tp3bj 3 күн бұрын
Dami x
@mithubhandari7392
@mithubhandari7392 4 күн бұрын
बबाल दोहोरी छ कमला किसानको करोड क्लबको शुभकामना ❤❤❤❤
@user-uq1rp2wp3i
@user-uq1rp2wp3i 4 күн бұрын
यो जोडी लाइ कसैको आखा नलागोस् Nice couple
@SadhikaSaud
@SadhikaSaud 4 күн бұрын
सारै रमाइलो दोहोरी किसन भाइ को र कमला बुनु को❤❤
@KushalPoudel-ue5tx
@KushalPoudel-ue5tx 4 күн бұрын
कति मिठो दोहोरी गाउनुभयो है तपाईँहरूको भविष्य उज्ज्वल होस् तपाईंको सांगीतिक जीवन राम्रो भइरहोस् भगवानको आशीर्वाद सदा उपर लागिरहोस्। मातापिताको आशीर्वाद तपाईँहरू माथि लागिरहोस् सेवा भाव निरन्तर जागिरहोस् तपाईंहरूको मेरो तर्फबाट यही छ शुभकामना तपाईँलाई जय होस् कल्याण होस्
@BijayBiswakarma-om9es
@BijayBiswakarma-om9es 4 күн бұрын
धेरै राम्रो दोहोरी किसन र कमला लाई सुभकामना❤❤❤❤
@padamlwagoon43
@padamlwagoon43 4 күн бұрын
आजको दोहोरी निकै रमाईलो छ प्रतीक्षा गर्नुहोला।।।
@Karishma-fg2tv
@Karishma-fg2tv 4 күн бұрын
Umer pugesi yastai gari bihe gareko dekhan pam❤❤❤❤❤❤
@Hemanta501
@Hemanta501 3 күн бұрын
आहा फरक पहिरन सहित मिठो सङगीतकाे साथमा सुन्दर प्रस्तुति हेर्ने माैका पाए खै कसरी बयान गरम मसँग कुनै सब्द नै छैन सफलताको अजम्बरी शुभकामना छ कमला र किसन भाई लगाएत दाेहाेरि टिम सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप एक कमेन्ट छाेडेर गएकाे छु हाल बिरानो मुलुक मलेसिया 🇲🇾❤️🇳🇵💗 देखि हेर्दै छु नमस्कार 🙏🙏🌺🌺❤❤❤❤
@LaxmiThapa-wu2qv
@LaxmiThapa-wu2qv 4 күн бұрын
कमला र किसान भाइ को जोडि एक दम राम्रो छ
@shibabhattarai740
@shibabhattarai740 3 күн бұрын
उधुमै रमाइलो लाइभ दोहोरि कमला र किसन को सफलताको सुभकामना❤❤
@ramtamang8032
@ramtamang8032 3 күн бұрын
kati ramro dohari kamal ra kishan nice couple❤❤❤🎉
@AashaAdhikari-ge3fg
@AashaAdhikari-ge3fg 4 күн бұрын
प्यारा भाइ बहिनी को सधै भरी यस्तै माया रहोस ♥️
@sushilaphuyal1009
@sushilaphuyal1009 Күн бұрын
हार्दिक बधाई छ भाइ बैनिलाई किसन भाईले झै खुलेर गायकाे भय कमलाले झन सुनमा सुगन्ध थपिय झै हुनेथियाे❤❤❤
@user-to6dy9sk8t
@user-to6dy9sk8t 3 күн бұрын
Wowkishan❤bhai❤n❤kamala❤❤❤❤bahini❤dherai❤dherai❤suvakana❤❤❤super❤❤❤
@shovasnr3345
@shovasnr3345 3 күн бұрын
कति मिलेको जोडि कमला र किसान को वा वा🤗🤗🤗🤗❤
@kishansinghbista3097
@kishansinghbista3097 4 күн бұрын
शुन्दर जोडि को कडा दोहोरी ❤
@upendrabahadurbudhathoki3505
@upendrabahadurbudhathoki3505 3 күн бұрын
आहा कति रमाइलाे दाेहरी❤❤
@NareshThapa-fk8yr
@NareshThapa-fk8yr 3 күн бұрын
याे गितले देश नै खान्छ अब धेरै राम्रो टुक्काहरु
@user-oo1rd5nr1c
@user-oo1rd5nr1c 3 күн бұрын
भाइ बहिनी कति रमाईलो दोहोरि❤❤❤
@mirmirenetwork
@mirmirenetwork 4 күн бұрын
ल है किसन र कमला को अहिले सम्मैको कडा दोहोरि आयो ।
@MRBishal0
@MRBishal0 3 күн бұрын
सानो सानो youtuber हरु यता हाजिर भएर एक अर्कालाई support गरौं ।
@AffectionateMarsh-kc8uw
@AffectionateMarsh-kc8uw 3 күн бұрын
राम्रो छ बाबू नानी गित ,म त बाबू नानी को गित खोजी खोजी हेर्छु अति मन पर्छ 😍❤️❤️❤️❤️
@kamleshthapa1122
@kamleshthapa1122 4 күн бұрын
Wow kishan bhai n kamala bahini lai dherai dherai suvakamana super 👌❤️❤️❤️❤️🥰
@shovasnr3345
@shovasnr3345 3 күн бұрын
फेरि भाग 2 हेर्न पाईयोस बिहै पछि को कुरा हरु कमला र किसान को भाग 2 पनि आउछ भन्नि आसा छ
@Jyotithakuri-zd4or
@Jyotithakuri-zd4or 4 күн бұрын
स्वार किन दबाएर गाउने हो के कमला बहिनी 🎼🎤खुलेर गाउँ सानु
@IndraKarki1234
@IndraKarki1234 4 күн бұрын
सारै मजा आयो दोहोरी ❤❤❤❤❤
@yasudakc7138
@yasudakc7138 4 күн бұрын
एकदमै रमाइलो संग दोहोरी सुनेर हजुर राम्रो छ 🎉🎉🎉🎉 कमला र किसन भाइ बैनी को अवाज मा ❤❤❤❤
@user-rc5wp4cy3b
@user-rc5wp4cy3b 3 күн бұрын
आहा दैलेखी भाइ♥️
@SubasAcharya-t9m
@SubasAcharya-t9m 4 күн бұрын
उमेरै नपुगेका यस्ता बच्चा हरुले चुकुल लगाम जस्ता शब्द हरु प्रयोग गरेको गाएको मलाई मन परेन है यो कमला बैनि राम्रो लाग्थ्यो पहिला आजकल उत्ताउलि भए जस्तो लाग्छ बेलैमा होस पुर्याउ बैनि
@apsarathapa2719
@apsarathapa2719 3 күн бұрын
दाेहाेरि गित हाे हजुर गितमै सिमित हुनछ गलति भय याे चिजमा गलति भयाे भनेर सुजाप दिनुहाेस
@shivadhakal1823
@shivadhakal1823 3 күн бұрын
उमेर नपुगेका बच्जा बच्चिलाई जममा गरेर दुलहा दुलहि बनाउने लाई कर्बाई गर्धु पर्छ।
@rojinapunmagar2622
@rojinapunmagar2622 3 күн бұрын
उमेर पनि भयो तेत्ती सानो उमेर नि होइन हाम्रो यो बेला छोराछोरी भएको तर गीतमा मात्र हो हजुर त्यसरी बुझनु पर्छ so
@AayushHero-w5l
@AayushHero-w5l Күн бұрын
waw
@Laxmidhami83
@Laxmidhami83 Күн бұрын
yo para ta mali fitikai man paryan balgayeka ...ani kamla ko Asawa j k vako
@gitanjalipanthi858
@gitanjalipanthi858 3 күн бұрын
Ma Kishan Vai Ra kamala baine KO thulo fan aru le JJ vanxan vaneko poxe nalage asare nai aagade badnu la suvakamana.kate ramro dohore dharoi ramro Ra best Jode poxe gayara Pani nice couple vana Pau suvakamana ❤️❤️
@mamuxorivlog
@mamuxorivlog 3 күн бұрын
कति मिलेको जोडि भबिश्य मा नि real मै जोडि भएको हेर्ने चाहाना छ मेरो आदिर्बात लागोस भाइबौनिलाइ❤❤
@KanchansanuMagar
@KanchansanuMagar 3 күн бұрын
कमला बहिनि काे voice चेन्ज भय छ खुसि लायाे ❤
@BhawanaBhandari-bl9ih
@BhawanaBhandari-bl9ih 4 күн бұрын
यो बिहे हेरेर त हाँसैले मरियो।❤
@user-oo1rd5nr1c
@user-oo1rd5nr1c 3 күн бұрын
नाईस बुनु
@Funny_wala95
@Funny_wala95 4 күн бұрын
आहा कती रमाइलो दोहोरी ❤❤❤❤❤❤❤❤❤
@KishorBhadur
@KishorBhadur 3 күн бұрын
दामि छ हजुर लोक दोहोरी ❤❤❤❤❤
@GaneshTharu-l4e
@GaneshTharu-l4e 4 күн бұрын
अति राम्रो आजको दोहोरी
@PurnaOli-x4z
@PurnaOli-x4z 4 күн бұрын
Kishan Vai Ra Kamala bainiko dohori sarai ramro xa sampurna tim Lai subhakamana
@NavrajKafle
@NavrajKafle 4 күн бұрын
आहा! कति रमाइलो wou रिएल बिबाह पनि देख्न पाईयोस् ❤❤
@BulbuleMedia
@BulbuleMedia 4 күн бұрын
आहा रमाइलो दोहोरी ।
@Prince54095
@Prince54095 4 күн бұрын
आज मधेरै खुशी छु धोहरी मै भय पनि बिहे हेर्न पाय यसरी नै जिबन भर किसान को बेहुली बनेको हेर्नू पाउ उमेर पुगेसी कमला बहिनी ❤❤
@SajinaRijal-lk9rj
@SajinaRijal-lk9rj 2 күн бұрын
Same❤❤❤❤❤
@rajpaudel4056
@rajpaudel4056 3 күн бұрын
Kati ramailo dohori❤
@RitikaBastola-66
@RitikaBastola-66 4 күн бұрын
Pyari bunu ra dada 😊❤ best Jodi 😊😊😊sadai kushi hunu dheri maya ♥️ agrim subakamana ❤️
@umesh4090
@umesh4090 3 күн бұрын
कमला किसान को जोडी नै राम्रो छ है❤❤❤❤
@RamBaraili-mc6km
@RamBaraili-mc6km 4 күн бұрын
सारै रमाइलाे दाेहाेरि भाइ बहिनी काे अरुले जे भने पनि अगाडि बडनु परछ है ❤️❤️❤️
@rojinapunmagar2622
@rojinapunmagar2622 4 күн бұрын
Wow nice couple ❤❤❤❤
@chakrabudathoki5072
@chakrabudathoki5072 Күн бұрын
दोहोरी धेरै राम्रो छ है। यसरी नै गाउँ सफलता सुन्नु
@SimranBudhathoki505
@SimranBudhathoki505 4 күн бұрын
आहा कति मीठो दोहोरी!❤
@puskalsharma293
@puskalsharma293 3 күн бұрын
अाहा सारै रमाईलाे किसन कमला लाई बधाई छ अझै राम्राे गर्दै जानू 👌👌👌❤️♥️🇳🇵💯🌹
@usaxtra63
@usaxtra63 3 күн бұрын
oho bhai baine jodi cai sarai milyko xani 🎉🎉🎉
@rekhalamsal7238
@rekhalamsal7238 4 күн бұрын
कमलाको स्वर दवाएर गाउन भएन है दवाएर गाएको भन्दा खुलेर गाएको राम्रो आउँछ है ❤❤❤
@maniramb.c4386
@maniramb.c4386 3 күн бұрын
Sahi vannu vo
@Krishna-yl1bh
@Krishna-yl1bh 3 күн бұрын
दबायको होइन!घाटिमा समस्या हो❤
@shivkumar-ch3st
@shivkumar-ch3st 4 күн бұрын
👌❤️आहा कति राम्रो 👌👌👌👌👌❤️💃🙏🏻🙏🏻
@kajikhatri2646
@kajikhatri2646 4 күн бұрын
Kamala r.kisan.ko geet aahunu paro ❤❤❤❤
@user-yl6gv9zb5f
@user-yl6gv9zb5f 4 күн бұрын
Kati shuhako ho kisan ra kamala ko jodi kati ramro dekheko hola riyaal mani dekhna pau laa😘😘😘😘😘😘😘😘😘❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@dhanbistadhan7873
@dhanbistadhan7873 4 күн бұрын
सुरु देखि लास्ट सम्म हेर्दा त ६ बर्ष पहिलेको याद पो आयो 😅😅 सारै रमाइलो दोहोरी किसन र कमला लाई धेरै धैरै बधाई छ आन्नेथा कसैले न सोच्नु होला यो दोहोरी हो भनेर बुज्नु होला सम्पूर्ण युनिट टिम लाई सफलताको शुभकामना !!❤❤ India Chennai Dekhi Herdai Xu, 🙏🙏🤘
@GMEntertainment52
@GMEntertainment52 3 күн бұрын
❤❤❤❤ wow nice song .
@bimalbabhu1250
@bimalbabhu1250 4 күн бұрын
कति दामि दाेहाेरि कति मन परछ👌👌👌👌🌹🌹🌹🌹🎈🎈🎈🎈🎈🥀🥀🥀🤙🤙🤙🤙🤙🤙🤙🤙🌺🌺🌺🌺🌺🌺🌺🌹🌹🌹👌👌👌🤙🤙🤙🤙🤙🤙🤙🤙
@aryanbogati8602
@aryanbogati8602 3 күн бұрын
शुभकामना नया दोहरिको
@amritagyawali7180
@amritagyawali7180 3 күн бұрын
भाग दुई पनि निकाल्न पर्छ है 😊
@gitanjalipanthi858
@gitanjalipanthi858 3 күн бұрын
Dharoi dharoi dharoi melyako jodi 2 Jana KO Aru KO Vanda dharoi melyako jodi la ❤️❤️
@user-wu9qi2iy4t
@user-wu9qi2iy4t 4 күн бұрын
भाई तिमिहरुकाे दाेहाेरित जसरि पनि समय मिल्यायर हेन्छु राम्रो गाउ शुभकामना
@rudrakarki2010
@rudrakarki2010 3 күн бұрын
कमला को स्वर दबिएर राम्रो सुनिएन किसन भाईले खुलेर गाएको छ।स्वर खुलाएर गाउनु है
@keshavchaulagain3312
@keshavchaulagain3312 4 күн бұрын
सारै रमाइलो लाग्यो दोहोरी❤
@user-uw9tx7np7v
@user-uw9tx7np7v Күн бұрын
आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु
@DeepakKumar-su7cf
@DeepakKumar-su7cf 3 күн бұрын
दोहोरी दामी छ बिहे मा टिका सबै ले लगउन पर्ने थिएन र हजुर
@SunuShrestha-sk8kj
@SunuShrestha-sk8kj 3 күн бұрын
❤😂आहाकतिरसमो❤😂जोडरसमोछ❤😂
@manishabk2495
@manishabk2495 4 күн бұрын
Congratulations 👏🏼 Kamala Vs Kishan ❤❤
@DambarBogati-vp1lh
@DambarBogati-vp1lh 4 күн бұрын
Dharai ramro xa kamala ra kishan ko song
@SajinaRijal-lk9rj
@SajinaRijal-lk9rj 3 күн бұрын
Kamala katti saskari xin vnne aaja thaa vyo bunu beuli vyarw katti ramrori lajayako ajhai pargatti garnnu sacchina bihe vyajasto lago ❤❤❤❤ kisan ❤kamala❤❤❤
@user-lk7jw3of3y
@user-lk7jw3of3y 3 күн бұрын
ओहो कति राम्रोसँग गाॅऊ नुभए छनीत हिरोइन जीर गायक जी ले नाम शारिका राणाॅ हो म अस्ट्रेलियाबाट हो
@HGHitesh8
@HGHitesh8 4 күн бұрын
Kati ramro dohori ❤❤
@bhawanis8000
@bhawanis8000 3 күн бұрын
कति मीठो दोहरी किसन र कमला बैनी को दोहरी अती रामरो लागछ बधाई छ दुबै लाई
@PhanindrarajRokaya
@PhanindrarajRokaya Күн бұрын
अति राम्रो छ दोहोरी ❤❤❤❤❤❤❤❤
@rajbhakta2655
@rajbhakta2655 3 күн бұрын
बिहे रमाइलो यो बर्खा सिजनको बधाई छ है दाम्पत्य जीवनको रातो बरुको
@pradeeprajregmi3961
@pradeeprajregmi3961 4 күн бұрын
Wow, nice dohori .all the best both of you.❤❤
@karnalibullet
@karnalibullet 4 күн бұрын
सारै राम्रो लाग्यो❤
@lamsaljagannath5374
@lamsaljagannath5374 Күн бұрын
wow.beautiful couple good dohori geet iam watching form kuwait🇰🇼
@DipakGelal44
@DipakGelal44 4 күн бұрын
Very nice performance both of you congratulations ❤❤❤
@GaneshViewGift
@GaneshViewGift 4 күн бұрын
Lau da।I xa❤❤❤
@NavrajKafle
@NavrajKafle 4 күн бұрын
यसको भाग २ पनि ल्याउनु होला 🙏🙏
@ghvg6014
@ghvg6014 3 күн бұрын
Very nice ❤
@krishnakhanal6322
@krishnakhanal6322 3 күн бұрын
Very nice ❤❤❤❤🎉❤❤
@SpSingh-wi9xs
@SpSingh-wi9xs 4 күн бұрын
Nice jodi ❤❤❤❤❤
@namratarai8943
@namratarai8943 3 күн бұрын
perfect 👍️👍️👍️👍️👍️👍️🎉🎉
@user-mi4tn5oy8v
@user-mi4tn5oy8v 3 күн бұрын
Very nice kisan vs kamala bunu
@user-kd5pc8iw9n
@user-kd5pc8iw9n 4 күн бұрын
Kamala vs kishan dada 🎉🎉 didi cute jodi xa
@basusedhain8760
@basusedhain8760 4 күн бұрын
बधाई छ उत्कृष्ट प्रस्तुती
@HappyCheeseBoard-nn3ln
@HappyCheeseBoard-nn3ln 4 күн бұрын
Wow❤
@ganeshbohar7555
@ganeshbohar7555 3 күн бұрын
Congretchulation Kishan and Kamla❤❤❤❤❤❤❤❤🎉🎉
БОЛЬШОЙ ПЕТУШОК #shorts
00:21
Паша Осадчий
Рет қаралды 8 МЛН
Did you believe it was real? #tiktok
00:25
Анастасия Тарасова
Рет қаралды 38 МЛН
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 14 МЛН
Парковка ТАКСИ от клоуна!
0:22
Клаунхаус Kids
Рет қаралды 4,1 МЛН
Папа помог Дочке 🥹❤️ #shorts #фильмы
0:30
She saved others
0:20
V.A. show / Магика
Рет қаралды 4,4 МЛН
Papa yeh dila do ajse mein aapki behen 😢😊 #shorts
0:30
Sikha shorts and vlogs
Рет қаралды 137 МЛН
Эмоции💫 | Тгк: D1ashenka✨
0:22
D1ashenka
Рет қаралды 4,6 МЛН