नयाँ समिकरणबारे रविकाे जवाफ । मुकुलदेखि, सन्ताेस सम्म बाेले |

  Рет қаралды 64,090

Aajako Press

Aajako Press

3 күн бұрын

यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Camera:Anush B.C.
Editing:Anush B.C
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress.com
#Aajako_Press #Rohit_Bhandari

Пікірлер: 292
@HhhJjj-kk1ir
@HhhJjj-kk1ir 2 күн бұрын
ओली आफु पनि बच्ने र काङ्र्गे्सको काण्डलाई बचाउने चलखेल गरेको भन्ने कुरा नेपाली जनताले बुझेका छन् ।
@Notaphily
@Notaphily 2 күн бұрын
तेरो हुति देख्ने मौका दिए, यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्। तैले जानेको तेत्ति थियो, तेही गरिस्। दुक्की तिर्किको चुरीफुरीका दिन गए। अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता। मिस्टर ठगि छामिखाने।
@Nawaraj-u6j
@Nawaraj-u6j 2 күн бұрын
राष्ट्रिय भाउजुलाई बचाउन एमाले काग्रेसको सत्ता समीकरण ।
@Notaphily
@Notaphily 2 күн бұрын
तेरो हुति देख्ने मौका दिए, यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्। तैले जानेको तेत्ति थियो, तेही गरिस्। दुक्की तिर्किको चुरीफुरीका दिन गए। अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता। मिस्टर ठगि छामिखाने।
@HEMRAJGAUTAMGautam
@HEMRAJGAUTAMGautam 2 күн бұрын
प्रत्येक्ष कार्यकारी प्रधानमन्त्री को लागी जनआन्दोलन हुनुपर्छ बहस हुनुपर्छ
@Nawaraj-u6j
@Nawaraj-u6j 2 күн бұрын
प्रत्यक्ष प्रधानमन्त्री हुने ब्यबस्था भएमा बालेन सह सिधै प्रधानमन्त्री
@suryadiyali4908
@suryadiyali4908 2 күн бұрын
आर्जु बचाउनु र आफू बाच्न केपि ले चाल चल्यो गिरि बन्धु को केश लुकाउनु भए पनि मिलेर जाने भयो 🤣🤣
@user-vc6np9gl5h
@user-vc6np9gl5h 2 күн бұрын
Giri bandu rabi dalal le bolyo thiyo ra mananiy gyanendra sahi le samsad ma bolna vane ani balls bolish natra Congress lai matra vaneko thish daka aba ta 25 ota fail khol da sarkar dhal yo re ta thulo parti hosh ta dalal hosh aba ta sakari thag raxash vane jel Jan xash pakka jibi rai ko retro thulo kura garish Tara
@Notaphily
@Notaphily 2 күн бұрын
तेरो हुति देख्ने मौका दिए, यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्। तैले जानेको तेत्ति थियो, तेही गरिस्। दुक्की तिर्किको चुरीफुरीका दिन गए। अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता। मिस्टर ठगि छामिखाने।
@maheshrokaya7958
@maheshrokaya7958 2 күн бұрын
बल्ल चेत खुल्यो कि रबि लामिछाने ज्यु ? केपीको फरियामा घुसेपछीको परिणाम यस्तै हुन्छ ।२०,२१ सिट लिएर सत्तामा गयर केहि गर्न सकिदैन भन्ने कुरा बेलैमा बुझ्न नसक्नुको परिणाम यहीँ हो ।
@newsupdate7313
@newsupdate7313 2 күн бұрын
😂😂बाख्रामुखेको चेतना खुलेको भय ओलिको गुन्यु समाउने नै थियन नया पुरानो साबै चोर 84 मा no vote for anyone बिद्रोह हुन्छ अब
@Notaphily
@Notaphily 2 күн бұрын
तेरो हुति देख्ने मौका दिए, यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्। तैले जानेको तेत्ति थियो, तेही गरिस्। दुक्की तिर्किको चुरीफुरीका दिन गए। अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता। मिस्टर ठगि छामिखाने।
@BishalTamang286
@BishalTamang286 2 күн бұрын
good luck रबि दाई🔔🔔🔔
@user-op4ln5hr3o
@user-op4ln5hr3o 2 күн бұрын
😅😅😅
@terabaap2686
@terabaap2686 2 күн бұрын
Ravi is corrupt. He didn’t do anything when he was in government and now he started playing victim card 😂😂😂
@Notaphily
@Notaphily 2 күн бұрын
तेरो हुति देख्ने मौका दिए, यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्। तैले जानेको तेत्ति थियो, तेही गरिस्। दुक्की तिर्किको चुरीफुरीका दिन गए। अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता। मिस्टर ठगि छामिखाने।
@magarntr2167
@magarntr2167 2 күн бұрын
भ्रष्टहरुलाई संकट आएको हो देशको लागि संकट आएको थिएन
@Notaphily
@Notaphily 2 күн бұрын
तेरो हुति देख्ने मौका दिए, यो बीचमा। केहि नापिनस्। उल्टो टिभी कै कार्यक्रम बनाउन थालिस्। तैले जानेको तेत्ति थियो, तेही गरिस्। दुक्की तिर्किको चुरीफुरीका दिन गए। अब ठगिको आरोपमा झ्यालखाना गाको हेर्न कुर्दै छन् जनता। मिस्टर ठगि छामिखाने।
@anupshrestha4584
@anupshrestha4584 2 күн бұрын
फाईल खोलन ठिलो भए हो अब 24घषटा अगडी खलुनु पर्छ ा
@netralalbhattarai2636
@netralalbhattarai2636 2 күн бұрын
डा. मुकुलजीले यस्तै कुराको आभास भयर स्व्तन्त्रहरुसंग मिल्न फाइदा भन्नू भयछ क्यारे।
@KhesmanTamang
@KhesmanTamang 2 күн бұрын
अब राबि सर 24 घन्टा भित्र सबै फाईल खोल्नु केपि र अराजु जेल कोच्नु पर्छ
@terabaap2686
@terabaap2686 2 күн бұрын
Ravi is corrupt. He didn’t do anything when he was in government and now he started playing victim card 😂😂😂
@ramkumarrai6598
@ramkumarrai6598 2 күн бұрын
रबी सरले फाइल खोल्ने ढिला गर्नुभयो,
@terabaap2686
@terabaap2686 2 күн бұрын
Ravi is corrupt. He didn’t do anything when he was in government and now he started playing victim card 😂😂😂
@jashodaacharya9586
@jashodaacharya9586 2 күн бұрын
चोक्ट खान गएकी बुढी झोल मा डुबेर मरि भने जस्तो ओलीको फेरो समातेर बैतर्नि तर्र्न पालो आयो रवी
@keshabkuikel4857
@keshabkuikel4857 Күн бұрын
फाइलकाे हावादारी गित गारओलि प्रचण्डकाे बैसाखि बनाै।नैतिक गुमार ।
@SupinGolayOfficial
@SupinGolayOfficial 2 күн бұрын
रवि अब बन्ने सरकारमा सामेल नभई सुख नै छैन।रवि आफू जोगिन सरकारमा जानुपर्ने बाध्यता छ।
@BijayKumar-gj1oe
@BijayKumar-gj1oe 2 күн бұрын
Jay rabi
@terabaap2686
@terabaap2686 2 күн бұрын
Ravi is corrupt. He didn’t do anything when he was in government and now he started playing victim card 😂😂😂
@bimochanadhikari1419
@bimochanadhikari1419 2 күн бұрын
सहकारी ठग को रोईलो अब प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री को लागि आवाज उठाउनु पर्छ्🙏
@iambee6062
@iambee6062 2 күн бұрын
वा जय रबि,युगले जनमायकाे सबकाे मनमा बसेकाे दिरढ सङकलपित नेता जसले भषटचारिका फाङल खाेलेर अाशा ,उतशाह जगाय,भषटचार हुन राेकिियाे।
@MahendraAc-xe3vc
@MahendraAc-xe3vc 2 күн бұрын
You are right Rabi ji
@YogendraBajgaiN
@YogendraBajgaiN 2 күн бұрын
रबिसर धन्यबाद❤
@rahmbaniya2579
@rahmbaniya2579 2 күн бұрын
Good job rabi sir we hope you
@lokgurung7325
@lokgurung7325 2 күн бұрын
Jai Rabi RSP 🔔🔔🔔🔔🔔
@user-sz4kt9xk7y
@user-sz4kt9xk7y 2 күн бұрын
Good luck rabi sir 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
@govindpaudel3442
@govindpaudel3442 2 күн бұрын
प्रत्यक्ष प्र० म०र जन निर्वाचित सांसद ले मात्र मन्त्रीको पदमा बहाल हुन पाउने(समानुपातिक वा मनोनित रहित) मन्त्री मण्डल बनाउनुपर्छ।
@Kalicharan138
@Kalicharan138 2 күн бұрын
Good rabi.छिटै पक्राउ गरौं अारजुलाई
@terabaap2686
@terabaap2686 2 күн бұрын
Ravi is corrupt. He didn’t do anything when he was in government and now he started playing victim card 😂😂😂
@user-mf9qm6dq5n
@user-mf9qm6dq5n 2 күн бұрын
गफाडी
@gcpashupati
@gcpashupati 2 күн бұрын
अब बाख्रे दाइ गृहमन्त्री भएर जेल कोचेको हेर्ने मन छ
@user-ln7nn3gq9d
@user-ln7nn3gq9d 2 күн бұрын
Sabai bahira niskanxa hjr Chor Lai samauna lagda Kp chor shere chor ek bhayeko ho
@Jyaguwar
@Jyaguwar 2 күн бұрын
Rabi Dai All real Nepali citizens are with you. Khatra file kholnu vako ho. 3 dal le cherera desh ganaune vako xa.
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 2 күн бұрын
कति बोल्या हो तिमी गृहमन्त्री भएर पनि भ्रष्टाचारीले जेलमा खोज्नु न सबै साथमा बालेन जस्तै भन्नु न कहिले बालेन जस्तो पनि जस्तो देशभक्त जनता साथमा छन् रविजी सबै भ्रष्टाचारले जेलमा खोज्दिनु न।
@sarojraut7634
@sarojraut7634 2 күн бұрын
sakti janata ma xa, yedi janata le chayo vaney matra jail kochna sakinxa natra ta yesari nai kursi janxa, vote jati chai vrasta lai diney ani jail kina nakocheko vanne achhamma xa
@mahendrashreatha1596
@mahendrashreatha1596 2 күн бұрын
एकदम सही कुरा गरनु भयो ……!!! लुटेरा, दलाल, अपराधी हरू को फेरि गठजोड हो…!!! अब नेपाली जनता ले यी दलाई भ्रष्टाचारी कमिसन खोर एजेन्ट हरूलाई बाटो मा जहॉ भेटयो तेहि ढुंगा ले हाननु परछ । अरू केहि बिकलप छैन जहॉ देखयो , भेटयो जे पायो तेसै ले ठोकनु सुरू गरनु परछ………..
@shankarshrestha7888
@shankarshrestha7888 2 күн бұрын
यिनी मुकुल ढकाल रास्वपाको लागि प्रत्युत्पादक हुने सम्भावना आयो नि त !
@chandrashrestha7746
@chandrashrestha7746 2 күн бұрын
गफाडीले गफ लगाउने बाटो चाहिँ खुल्ला नै रह्यो!
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 2 күн бұрын
काम गर्दाखेरि सरकार छाेड्नु परे त गर्व कै कुरा हाे.... काम नगरेका कारण छाेड्नुपरे पाे लाज मान्नु... जनजनले छर्लङ्ग बुझ्याछन्...☝️☝️☝️
@ramsubedi5230
@ramsubedi5230 2 күн бұрын
अति राम्रो मुकुल्जि
@laxmiparki5244
@laxmiparki5244 2 күн бұрын
नैतिकता रास्वपामा छ भने तुरन्त सरकार बाट बाहिरुनु परछ यदि यसो नगरे सत्ता र पदको लोभी पार्टी ठहर हुन्छ प्रचंड जस्तै राजीनामा नगरने र बलजफ्ती पदमा बसिराख्न नयां पार्टी लाइ राम्रो संदेश होइन/
@GangaBdrMagar-wm4dk
@GangaBdrMagar-wm4dk 2 күн бұрын
जय रबि 🔔🔔🔔
@subashtamang9350
@subashtamang9350 Күн бұрын
३० दिनभित्रमा फाइल खोल्नुपर्छ अनि जेल खोज्नुपर्छ।
@user-wn6rg8sk8i
@user-wn6rg8sk8i 2 күн бұрын
जय गनटि
@kpdahal4118
@kpdahal4118 2 күн бұрын
हो है आउने दिन राम्रो ग्रनु रबी ज्यु
@kumarthapa5810
@kumarthapa5810 2 күн бұрын
टाईम टाईमकी बात हे प्यारे । कहिले क्यामराले देखाउंदैन कि भन्ने पीर कहिले क्यामेराले देखाई दिन्छ कि भन्ने पिर ।
@rajaramshrestha7464
@rajaramshrestha7464 2 күн бұрын
केहि महिना केहि बर्ष पर्खनु रबि जि नेपाली जनताले ८४ पर्खिरहेको छ !!! तेस्पछी यि महा भ्रष्टाचारि हरु लाइ समात्ने,जेल कोच्ने नै हो जनता सत्य लाइ नै साथ दिनेछन्
@lalbahadurshrestha6871
@lalbahadurshrestha6871 2 күн бұрын
Janata ka xa mahodaya janata tw khadi ma 50' ma belcha haniraheko xa vote halne vaneko parti ko ghole mattra xa kasari sambhab xa
@govindpaudel3442
@govindpaudel3442 2 күн бұрын
नेपाल राज्यमा देश चलाउने लाइ माननिय, सम्माननिय भनाइन्छ भने त्यस्ता पदमा बसेर भ्रष्टाचार गर्ने,राष्ट्र बिरोधी काम गर्ने अधिकार छैन।
@Eklo_Aakhir33
@Eklo_Aakhir33 2 күн бұрын
⬇️⬇️⬇️ रवि_लामिछानेको पछील्लो नाटक सत्ता बाहिर हुदा जनतालाई उल्लू साध्ने बहानाको तर्जुमा बाहेक केही होइन अनी थिएन;👈
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 күн бұрын
Good luck.
@KaranSingh-me4rc
@KaranSingh-me4rc 2 күн бұрын
Rsp मा धमिरा नै रैछ यो मुकुल चार आँखे
@lemgurung
@lemgurung 2 күн бұрын
रबि लामिछाने ओलीको खेताला बन्न गएको थाहै नपाई निकाली दियो । नेपालीमा एउटा उखान छ नि भुक्ने कुकुरले टोक्दैन,ठ्याक्कै त्यै भयो । पहिला त के के नै गर्छु भनेर मच्चिएको थियो । तर केही लछारेन । डा मुकुल ढकालको कुरामा धेरै सत्यता छ । उसको कुरा सुन्दा रास्वपालाई २०८४ मा धेरै फाइदा हुन्छ ।
@surajkhadka2199
@surajkhadka2199 2 күн бұрын
काम गर्नी बेला गर्नी होईन । अब तेइ ठुलो ठुलो कुरा गर्ने त होला।जनता ले देखिरहेको छन कुन गोरुले कति घाँस खान्छ भनेर ।
@blurry485
@blurry485 2 күн бұрын
खोक्दा खोक्दा खकार आउछ भनेको त सिंगान पो आए छ।
@khagendraadhikary2388
@khagendraadhikary2388 2 күн бұрын
अब फुर्ती लाउने बाहेक के छ र?
@Cr7gamer2999
@Cr7gamer2999 2 күн бұрын
आफै लाई जोगाउन गृहमन्त्री नछाड्ने ले अरुलाइ के भनेको कसले पत्याउन्छ।
@tsongbasherpa
@tsongbasherpa 2 күн бұрын
Rabiko guf aba dheray bho
@TikaNiroula-ts3vm
@TikaNiroula-ts3vm 2 күн бұрын
Godluck rabi sir
@dhrubapaneru6475
@dhrubapaneru6475 2 күн бұрын
❤Good news for civilian
@user-jq7tn4ho1y
@user-jq7tn4ho1y 2 күн бұрын
तीस दिन बाकि छ शिष नेताहरूकाे फाईल खालनु पछ सबै भषहरूलाई जेल काेचनु पछ
@yogendrabam6678
@yogendrabam6678 2 күн бұрын
Good luck Ravi
@ShivahariAdhikari-ow9qw
@ShivahariAdhikari-ow9qw 2 күн бұрын
काण्ड सुरु भइसकेको छ कतिदिन बचौला!!
@roshanshrestha5242
@roshanshrestha5242 2 күн бұрын
भर्खर सगरमाथा चढ्न हिँडेका पर्वतारोहण लाई base Camp नपुग्दै झर्दिए।
@OliVer-eh6lz
@OliVer-eh6lz 2 күн бұрын
Aba hamro desh dharashayama janchha kinaki hamro desh ko Janta yastai chhan jaya Nepal
@ShitalKumarChharapane-uq8mc
@ShitalKumarChharapane-uq8mc 2 күн бұрын
Rabi gggggg Le Sab Laiii jaill kochnu parthyo.....😮😮😮😮
@nareshrawat8674
@nareshrawat8674 2 күн бұрын
बोल्ने बाटो पायो केटोले तपाइलाई जोगाउन प्रचण्ड हो गृहमन्त्री ज्यु हो सहकारी लाइ हो
@bahadurpathak925
@bahadurpathak925 2 күн бұрын
जनताहरुले वाङ खाए हुन्छ।
@ayushranabhat8991
@ayushranabhat8991 2 күн бұрын
यो रबि को मुख मात्रा हो एस्को अनुहार हेरेर भोट हालेको बेकार भयो । एस्ले किन आउनि बित्तिक्कै फाइल किन नखोलेको । अब एस्को दिन गिन्ति सुरु भयो
@HkrRai
@HkrRai 2 күн бұрын
Rabi 🔔 ❤❤❤
@rishiramsharma6975
@rishiramsharma6975 2 күн бұрын
सहकारी ठगिखाने को बुरा दिन सुरू।
@thakuriramrajahamal5513
@thakuriramrajahamal5513 2 күн бұрын
अबको सरकार मा पनि गयो भने त घन्टी पतन भै हाल्छ नि
@HkrRai
@HkrRai 2 күн бұрын
Rabi 🔔 🔔
@HkrRai
@HkrRai 2 күн бұрын
Sere ra Oli thik chaina, jhai Rabi 🔔
@user-op4ln5hr3o
@user-op4ln5hr3o 2 күн бұрын
ABA tw vag paunu p poni paryoni hijo ka abastha ma po parchande aafai 32 seatey lae pm chaekoo thiyo rw Rabi ko aabasek thiyo ahile tw 2 party amale kangress seat yesai Badi x sarkar banauna raswopa ko sana dal ko abasekta nai pardaina ni🤣🤣🤣🤣🤣
@manirajmalla875
@manirajmalla875 2 күн бұрын
अब सहकारी ठग जेल पक्का गृहमन्त्री काङ्ग्रेस ले तेसै लियेको होइन होला हेर्न बाकी छ नेपाल को राजनीति
@KrishnaprasadAdhikari-dc7op
@KrishnaprasadAdhikari-dc7op 2 күн бұрын
Kamaynt Garda sista vasako prayog jaru
@kiratikumar666
@kiratikumar666 2 күн бұрын
छि छि यो रबि भनेको खत्रा रैछ है चिवन बासी अब त बुझ्नु भयो नि ?
@babukajidangol6042
@babukajidangol6042 2 күн бұрын
गफ लायर बसने होइन एक घन्ता मात्र भयपनि भष्ट्रचारी तथा ठुलो माछा हरुलाई जेल भित्र हालनुपरियो
@Khilraj9863
@Khilraj9863 2 күн бұрын
देश भ्रष्टाचारि हरु लाई टुङ्गो लगाउनु पर्छ।यो देश मा कस्तो कानुन छ??जब भ्रस्टाचारि लाई समाउनु खोज्यो पार्टी नै फेर्ने हो त????
@jyotilalrana8375
@jyotilalrana8375 2 күн бұрын
पत्रकार जी हावा कुरा नगर्नुहोस।
@manirajmalla875
@manirajmalla875 2 күн бұрын
फटाहा डाका येतिका समय माखो मारेन अहिले ठुला गफ जि बि खोइ ???
@rajushrestha7788
@rajushrestha7788 2 күн бұрын
पहिला आफ्नो फाइल खोल्नेकी!
@HkrRai
@HkrRai 2 күн бұрын
Rabi ahile nai jail halaa yo sosak haru lai jhai 🔔
@Takendrashahi9372
@Takendrashahi9372 2 күн бұрын
त्यो सवि तिम्रो गल्ती हो रबि जि समय भएको बेला काम गर्न सकेनौ । अब अहिले आफुले सच्चा नभन्दा हुन्छ
@bindudhakal8161
@bindudhakal8161 2 күн бұрын
वेचन झा जहिले समातिन्छ रविको समय त्यही दिनसम्म हो भन्ने कुरा झोला बोक्नेहरुले नबुझ्नु अस्वभाविक हैन । यसरी नै बुझ्दै जानु होला ।
@prabinthakuri9636
@prabinthakuri9636 2 күн бұрын
❤❤❤
@Takendrashahi9372
@Takendrashahi9372 2 күн бұрын
@@bindudhakal8161 तेति खेर सबै फाइल खोलेर सबै लाई कार्बाही गरेको भए हामी सोच्थेउ कि रबि लाई काम गर्न दिदैनन भनेर तर अहिले यो सबै यिनी हरु सबै मिलिर गरेका हुन नझुक्किदा हुन्छ सर
@Pokhara061
@Pokhara061 2 күн бұрын
Paila garay ko VA pailai chait hunthyo rabi ko grihay mantri
@tamrup6500
@tamrup6500 2 күн бұрын
फायल खोल्नु अगाडि फायल बनाउने समय त चाहियोनी।
@nabinghartimagar1807
@nabinghartimagar1807 2 күн бұрын
Bharastachari bacgauna sarkar badalidai xa
@tilakshrestha2573
@tilakshrestha2573 2 күн бұрын
Mananiya Rabi Jee, all the best! The current event is not totally out of blue. Thus, you should open as many corruption files as possible. That will make you a national leader. Else 'yeutai dyang ko mula.'
@PramRashaili
@PramRashaili 2 күн бұрын
jumla ko jumli samshd lae kshto lago
@JhalakRajchettri
@JhalakRajchettri 2 күн бұрын
रास्वपा लाई एक फेरा बहुमत दिनु पर्छ ।
@ririmal3864
@ririmal3864 2 күн бұрын
Rip oli rip congress
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 2 күн бұрын
जनताको कुरा नसुनेर कति छिटो चढ्न सक्या हो पाँच करोडको बाढीमा
@krishnakp1042
@krishnakp1042 2 күн бұрын
छुनै नहुने खानै नहुने दुबै गरेउ रास्वपा कांचो पाटि खाउअब खुदो
@user-no3qx8fo1j
@user-no3qx8fo1j 2 күн бұрын
बुडो गोरु दुइटा ले भ्रस्टाचार मा पर्छ भनेर रात रात एस्तो चलखेल गर्यो धेरै बाठो
@hemranjit7740
@hemranjit7740 2 күн бұрын
अब याे मानिस घाँटी फुल्ने गरि कराउछ
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g 2 күн бұрын
तस्करका नाईकेसित तस्करीका अवसर खाेज्दै घाँटी जाेडन जानेनै हाे भने ती दुई दलनै काफिछ छ प्रचण्डले जस्थाे भागवण्डा सहित लुटकाे दन्छाै भने ती दुई दलले खाेज्दैनन अवसर दिएनै भने सरकारमा जाने पाए रविले छाेडलान भनेर अब कुनै पनि देश भक्त नागरिकले विश्वास गर्दैनन ।
@bishowramdulal5198
@bishowramdulal5198 2 күн бұрын
🇳🇵🇳🇵🇳🇵काङ्ग्रेस एमाले माउबादीको ३ गणतन्त्र ठेक्कदार देश झम
@muktisharma6067
@muktisharma6067 2 күн бұрын
द्रौपदी बचाउ अभियान सफल पारौ।
@gyanibabuprasai8752
@gyanibabuprasai8752 2 күн бұрын
नाट्क धेरै भो तिम्रो पनि
@hembahadur1233
@hembahadur1233 2 күн бұрын
रबिलाइ काम गर्न दिएन चोरहरुले खायो देश अब अर्को 084 मा बहुमत् ल्याएर सबैलाइ जेल हाल्नु पर्छ
@tigerrun8901
@tigerrun8901 2 күн бұрын
अब परीवर्तन को बाटो लाग्नु परो बेवस्था परीवर्तन हुनु पर्छ 😂😂 जति झुठो बोले पनि अब रबि जि को चतुर्‍याइँ बुझी सके नत्र भने प्रत्यक्ष निवजित प्रम र सङ्गीयता खारेज को माग किन गर्दैन रासपाले
@user-rq6cv8wc9n
@user-rq6cv8wc9n 2 күн бұрын
सहकारी ठगलाई केहि थाहा लाग्दैन।
@bhumichhetry229
@bhumichhetry229 2 күн бұрын
manche bechne lai?
@bishnulama7008
@bishnulama7008 2 күн бұрын
भाउजु र बालाई जोगाउन बनेको नयाँ काङ्ग्रेस एमालेको सरकार ।
@user-py7fe7jy5q
@user-py7fe7jy5q 2 күн бұрын
Teri aamako puti thaha hunxa twlai
@user-zn9hq4df8h
@user-zn9hq4df8h 2 күн бұрын
रवि लामिछाने किन सरकार मा गएको होला पहिला गएर 1 महिना पनि टिकेन अनि फेरि सरकार मा गयो 4 महिना पनि टिकेन आम जनता लाई थाहा छ इनी हरु ठूला पाटी भनेको 2 जिप्रे हुन् भनेर इनी हरु कसरी विश्वश गरेका होलान हो म आफैं चकित परेको छू
@KarkelLama-xp5zm
@KarkelLama-xp5zm 2 күн бұрын
Yo Rabi pahile samatnu parxa
@deuda2693
@deuda2693 2 күн бұрын
गफाडि
@SunitaGupta-zg7ex
@SunitaGupta-zg7ex 2 күн бұрын
Rabi is great🎉🎉🎉🎉🎉🎉🎉🎉
@HkrRai
@HkrRai 2 күн бұрын
🔔 🔔 🔔 🔔 🔔
@shadadhusenali
@shadadhusenali 2 күн бұрын
Jay nepal ab prchand rabi ck raut makune balen hrk yani ramra neta ya parti yk vai nepal r Nepali lae bchaun pryo yo nepal aamako mag ho
@aashikakhadka1209
@aashikakhadka1209 2 күн бұрын
Rabi sir pugo ab
@nirmaladhakal4690
@nirmaladhakal4690 2 күн бұрын
Thero bau😊
@HkrRai
@HkrRai 2 күн бұрын
Rabi ahile nai jail halaa yo sosak haru lai
@PRAKASHMAHARJAN-iy6sg
@PRAKASHMAHARJAN-iy6sg 2 күн бұрын
Rajinama dine jantama aaune. Jantabata nirwachit karyakari pradhanmantri wa Rastrapati sashan hunuparcha.
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27
Tom & Jerry !! 😂😂
00:59
Tibo InShape
Рет қаралды 61 МЛН
When You Get Ran Over By A Car...
00:15
Jojo Sim
Рет қаралды 11 МЛН
Survival skills: A great idea with duct tape #survival #lifehacks #camping
00:27