Nepali Comedy Serial-Hissa Budi Khissa Daat।EP-1|हिस्स बुडी खिस्स दाँत।Shivahari /Rajaram/Anshu

  Рет қаралды 606,842

Mukhama Hannu Jasto

Mukhama Hannu Jasto

4 ай бұрын

Mukhama Hannu Jasto Presents:
Nepali Comedy Serial-Hissa Budi Khissa Daat।EP-1|हिस्स बुडी खिस्स दाँत।Shivahari /Rajaram/Anshu
Artist
Rajaram Poudyal
Kiran KC
Shivahari Poudyal
Anshu Maharjan
Binod KC
Manisha Shrestha
Udaya Bhandari
Sushma Sapkota
Pawan Adhikari
Title Song Lyrics
Shivahari Poudyal
Compose/ Arrange
Babul Giri
Vocal
Kiran KC
Shivahari Poudyal
Babul Giri
Makeup
Mohan Lama
Camera
Prabesh Pokharel
Editor
Netra Prasad Adhikari (Bhimsen)
Chief Assistant Director
Netra Prasad Adhikari (Bhimsen)
Writer/ Director
SHIVAHARI PAUDYAL
#MukhamaHannuJasto youtube channel
------------------------------------
© Mukhama Hannu Jasto, 2022
--------------------------------------
Social Links:-
KZfaq:- tinyurl.com/MukhamaHannuJastoYT
Facebook:- tinyurl.com/ShivahariPaudyalFB
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 301
@shivaharipaudyal8633
@shivaharipaudyal8633 4 ай бұрын
हिस्स वुडी खिस्स दांत हेरिरहनुभएका सम्पूर्ण मेरा समआदरणिय दर्शक महानुभावहरूमा विनम्र अनुरोधकासाथ हिस्स वुडी खिस्स दांतलाई मायां गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु । यसै सिलसिलामा केही मेरा आदरणिय दर्शक महानुभावहरूले “हिस्स वुडी” को वुडी शव्दलाई वुडी होईन “वुढी” हुनुपर्ने हो यो शव्द अशुद्ध भयो भनेर गुनासो गर्नुभएको पनि देखियो, तर हाम्ले यो शव्द वोलीचालिको भाषामा मिलाउनेगरि जानाजानीनै लेखिएको हो । चासो राखिदिनुभएकोमा सवैलाई धन्यवाद दिंदै यस्लाई अशुद्ध नभई वोलीचालीकै भाषामा लिईदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
@Manishashrestha700
@Manishashrestha700 4 ай бұрын
❤❤
@netraprasadkhanal7001
@netraprasadkhanal7001 4 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@onlinetuitionformanagement7899
@onlinetuitionformanagement7899 4 ай бұрын
lekhda ta sudhha lekhnu paryo ni vanda j vane pani
@user-ri4cl8xq4t
@user-ri4cl8xq4t 4 ай бұрын
ब्रेक फेल सुचारू गर्नु न चिरिप्प पार्नु जस्तो
@shibajipanday4070
@shibajipanday4070 4 ай бұрын
सिभहरी sir तपाई ले गर्नु भएको कुले काका त्यही सुहाएन पहिला को मुख मा हानु जस्तो कति कती राम्राे नक्कली गर्नु भन्दा सक्कलि राम्रो हुन्छ❤
@Katwalaartic_official1985
@Katwalaartic_official1985 Ай бұрын
आजपो देखे ओहो! इपिसोड 1 देखि हेर्छु है आजबाट शुरु गर्छु हेर्न।🎉
@susilpariyar197
@susilpariyar197 4 ай бұрын
दुई दिनको पाहुना नहुनु शिवहरि सर...यस्तो अग्रज हास्य कलाकारहरूले खेल्ने कार्यक्रम नेपालीले मन नपाउने कुरा नै हुदैन तर धैर्य गर्न सक्नुपर्छ 🙏🙏तर राजराम सग कान्छी बनेर रोल गरेको त सुहाएन है...
@rajughimire8445
@rajughimire8445 Ай бұрын
सब भन्दा राम्रो अभिनय राजा राम दाई काे लाग्याे सधैं सफलता मिलाेस राजा राम दाईकाे
@suryachand4526
@suryachand4526 Ай бұрын
To an
@hemrajbohora1066
@hemrajbohora1066 4 ай бұрын
पर्खेको धेरै भयो खुसी लाग्यो सम्पूर्ण कलाकारहरूलाई हृदयदेखि नै नमन
@user-kd7cz2lo6f
@user-kd7cz2lo6f 3 ай бұрын
नयाँ कामको लागि धेरै धेरै धन्यवाद अनि शुभकामना छ मेरो तर्फ बाट हजुर हरुलाई सफलताको शुभकामना छ हिस्स बुडि खिस्स दांत सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤
@sagarkunwar735
@sagarkunwar735 4 ай бұрын
ल ल भुलसुधार गर्दै अघि बढ्नुहाेला।राम्राे टिम देखियाे
@suryashrestha308
@suryashrestha308 4 ай бұрын
कति पछी बल्ल हाॅस्ने दिन आए जस्तो छ। प्वाक्क मुखमा हाॅनु जस्तो, अब देखी नटुटाउनू होला है शिबहरी भाई, परेको म बेहोरूॅला
@umeshbhatt5435
@umeshbhatt5435 4 ай бұрын
मुखा हान्नु जस्तो र राता मकैको जिरे खुर्सानीदेखिको फ्यान
@pahichantv2117
@pahichantv2117 4 ай бұрын
यो टिमको सार्है याद आएको थियो बधाई तथा सुभकामना सम्पूर्ण टिमलाई 🌹♥️♥️🌹🌹🌹
@birajb.c3919
@birajb.c3919 4 ай бұрын
बिचमा छोडन मिल्दैन है कुल बहादुर काका ❤❤❤❤❤❤
@shibajipanday4070
@shibajipanday4070 4 ай бұрын
समय समाहित सब मन परो तर मुख मा हानु जस्तो जस्तो कती राम्रो भएको थियो अहिले कुले काका राम्रो भयन हुन त कहिले भनेर change गर्ने होइन तर मुख मा हानु जस्तो ब्राण्डेड हो 🎉❤
@everlastingmemorablemoment6703
@everlastingmemorablemoment6703 4 ай бұрын
अय्यन्त महत्वपूर्ण सन्देश बोकेको रहेछ आजको एपिसोड।धन्यवाद!❤❤❤❤❤❤
@imrannajir7529
@imrannajir7529 4 ай бұрын
बधाई छ शिव हरि पौडेल दाइ राजाराम पौडेल भन्ने राजाबादी स्वाठ लाई चाहिँ निकाले राम्रो हुन्थेओ टिम बाट
@NepalDhiraj09
@NepalDhiraj09 4 ай бұрын
Muji kalar ho party ko ko kura jhole
@netraprasadkhanal7001
@netraprasadkhanal7001 4 ай бұрын
ठुला बाउलाई बिजोक रमाइलो गरि पो कुटेत हे भगवान कि माईली आमा
@homnathneupane6697
@homnathneupane6697 4 ай бұрын
प्वाक्क मुखमा हान्नु जस्तो बाट हिस्स बुडी खिस्स दाँत सम्मको यात्रा अवश्य नै रमाइलो होला ❤
@sajankhanal2023
@sajankhanal2023 4 ай бұрын
Kadaaa Jery khursani ko yad aayo👍️👍️👍️👍️ Buda jetu (mundry lai ni mesau aaba) Jhan bbl hunxa👍️👍️👍️
@chakrapanikhanal451
@chakrapanikhanal451 4 ай бұрын
निरन्तरता दिनुपर्छ बिचैमा छोडन पाईदैन
@nishanrai8249
@nishanrai8249 Ай бұрын
❤❤
@chakrabohara8817
@chakrabohara8817 4 ай бұрын
अब हेर्न मजा आउँछ मलाई मन पर्ने कमेडिएन हरु सबै हजुर लाई शुभकामना । मुखमा हान्नु जस्तो अक्कल राजाराम काका अनि हात्ती आमा मिसयु अल
@binodkc4952
@binodkc4952 4 ай бұрын
राजाराम दाइ अनि सिबहरि दाइ को अभिनय नै राम्रो नि❤❤❤
@premprakashjaisi3496
@premprakashjaisi3496 4 ай бұрын
नियामित ल्याउनु शुभकामना ❤❤ म साउदी बाट
@p.k.babacreation4505
@p.k.babacreation4505 4 ай бұрын
दामी ,, सम्पुर्ण टिमलाइ धेरै धेरै सफलताको कामना गर्दछु।हिस्स बुडि खिस्स दात #बाबा
@shankarthapa1431
@shankarthapa1431 4 ай бұрын
भाग एक दामि छ अबको भागहरु पहिलाको जिरे खुर्सानि भन्दा कम हुन भएन नि है ।
@saddypk9534
@saddypk9534 4 ай бұрын
Background music कस्ले देको त्यस्लाई team बाट चाडो भन्दा चाडो निकालेर अर्कै Editor राख्नु होला !! Comedy type को music राख्नु पर्ने ठाउँ मा सबै तिर पुरै दुखी type को music राखेको छ । जुन सुन्दै depressed टाईप को feel हुन्छ, हास्नु पर्ने ठाउँ मा पनि bgm ले नै गर्दा हास्न मन लाग्दैन ।
@triggeredclips2
@triggeredclips2 4 ай бұрын
हों पटक्कै सुहाएन
@BabulGiri
@BabulGiri 4 ай бұрын
Flim vanda dami raixa jaya hos guru
@yomanghatane8864
@yomanghatane8864 4 ай бұрын
याे टिमलाई हार्दिक स्वागत छ धेरै भयाे कुराएकाे इ i like so much top of comedian in the world
@saraswatikhanalrayamajhi8364
@saraswatikhanalrayamajhi8364 4 ай бұрын
Rajaram sir, ráta makai sir ani shivhari sir ko jodi dammi lagx. Jay hos 🙏🙏🙏
@chitrabhujel903
@chitrabhujel903 4 ай бұрын
हसिलो सुन्दर बधाई तथा सफलताकाे शुभकामना छ ❤️🙏
@globalnepalitv1260
@globalnepalitv1260 4 ай бұрын
लु असाध्यै सुन्दर आयो है ! उत्कृष्ट !!
@birbdrtamang5680
@birbdrtamang5680 4 ай бұрын
नयाँ सिरियल भाग 1त राम्रो लाग्यो तर बीचमा छोडेर जना पाईने छैन निरन्तर हेर्न पाईयो हामीले सफलताको सुभकामना सबैलाई 🇳🇵❤️👏
@khagendrapradhan8858
@khagendrapradhan8858 4 ай бұрын
साह्रै राम्रो , बेइमानी प्रति इमानी कर्म ।
@user-gx4zv2kp4o
@user-gx4zv2kp4o Ай бұрын
राजा राम भए र मात्र हेरेको, किन भने कमेडी अति राम्रो हुन्छ राजाराम को 😂😂😂😂
@BistaBinod-yc8cv
@BistaBinod-yc8cv 4 ай бұрын
मलाई त जिरे खुर्सानी नै मन पर्छै प्वाक्क मुखा हान्ना जस्तो राता मकै
@prakashmainali4102
@prakashmainali4102 4 ай бұрын
Naya namko sireal aaexa ramro lagyo sampurna kallakar timlai safaltako shubhakamana
@mukundapaudel7170
@mukundapaudel7170 4 ай бұрын
Congratulations ❤ मलाई नि सिरियल खेल्न मन लागेको छ
@pknphg8444
@pknphg8444 4 ай бұрын
मुन्द्रे शीत मिलेर बनाएको भए हुन्थ्यो सफलताको शुभकामना
@laxmanadhikari3623
@laxmanadhikari3623 4 ай бұрын
जिरे खुर्सानी , ब्रेक फेल , कुलबहादुर काका.... सबै नियमित हेर्छु हजुरका हरेक telisirial उत्कृष्ट लाग्छ । first ले त खासै हसाएन आजकल प्रतिस्पर्धा छ अनि हसाउन गाह्रो पनि comedy champian पनि चलिरहेको छ ,सक्किगोनी, हल्का रमाइलो, सकस... कयौं comedy serial छ्न , हजुरहरु उत्कृष्ट हुनुहुन्छ अनुभबी पनि किरन kc जि को अभाब भयो , अनि चतुरे काका त अमेरिकानै होलान अलि बेजोड हसाउन बनाउनुहोस हजुर को लगभग सबै हेर्छौ हामिहरुले , dhorai भए पुगिसरी को हजुरको त्यो बोल्न नसक्ने अभिनय देखि आजसम्म सबै movie पनि छक्का पन्जा , दालभात तरकारी सबै हेरेकाछौ। हामिले अरु के saport गर्नुपर्छ गरौला तर serial उत्कृष्ट comedy बनाउनुहोस शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏
@rajendrakumargurung4935
@rajendrakumargurung4935 4 ай бұрын
सरै मनपर्ने हँसाउने सीरियल। आहा ❤
@nkchhetri3r
@nkchhetri3r 4 ай бұрын
राम्रो त अति राम्रो छ तर धेरै दिन बनाऊ दैनन् की जस्तो छ निरन्तर दिनु पर्छ
@user-kb3ys8er3h
@user-kb3ys8er3h 4 ай бұрын
अब छाडेर भाग्न चै पाइदैन है दाजु😊
@enazussls
@enazussls 4 ай бұрын
Jiry khorsani ko aadi team dekda maza ayo hernu..jiry khorsani jastai haswnu hola..best wishes to all the team of hissa buri khissa daat
@shishiraryalofficial
@shishiraryalofficial 4 ай бұрын
नया सिरियल को लागि सम्पुर्ण टिमलाइ शुभकामना!🙏❤️
@dangergorkhali1777
@dangergorkhali1777 4 ай бұрын
Wow aba yo chai arua jastai bichmai naxodnu continue dinu hola ramrox
@user-su5zb3hk5e
@user-su5zb3hk5e 4 ай бұрын
दामी चट्याङे दामी......... अब चाहिँ लङलाइफ हुनु परो ब्रेक फेल जस्तै बिचमै हराउनु भएन❤❤❤..... ब्रेक फेलको कान्छी श्रीमती पनि ल्याउनु परो😀😁😂🤣
@prakashacharya7074
@prakashacharya7074 4 ай бұрын
अझै रमाइलो बिषेश दिनुहोला प्रगति हुनेछ तर केटी सँग को
@suseliyt9622
@suseliyt9622 4 ай бұрын
राम्रो टीम । जिरे खुर्सानीका लाई पनि अतिथि बनायर ल्याउँदा राम्रो हुन्छ कि।❤❤❤
@manrajpandey6555
@manrajpandey6555 4 ай бұрын
लाै बधाइ तथा शुभकामना छ है मेराे पनि सम्पुर्ण टिमलाइ अब चैँ धेरै भन्दा धेरै भिउज् जानि खाल्काे बनाउँनु हाेला यकदमै हँसाउनि खाल्काे बनाउँनु हाेला
@ruplalbk910
@ruplalbk910 4 ай бұрын
अगाडि बढौ सधै भरि ।
@shankarnembang3647
@shankarnembang3647 4 ай бұрын
लु सुरु गरियो ❤
@user-ih7te6ln9w
@user-ih7te6ln9w 3 ай бұрын
सारै राम्रो समाज सान्दर्भिक पुरुष सबै नराम्रो भन्न खोजेको चाहिँ हैन। तर यस्ता सुड्ढो हरु झन के भाको।घरमा नारिलाई खेलौना बनायर बाहिर नारिलाई नि फसाउने झुटो नाटक बनायर।। सिरियल टिम धन्यवाद अझै अर्को भाग को प्रतीक्षा मा❤😂🎉🎉🎉 नया बर्ष २०८१ को शुभकामना 🙏🙏🥀🎋🎋
@gaurikoirala1607
@gaurikoirala1607 4 ай бұрын
My favorite Hatti sis❤❤❤ Good luck mukha ma hanu jasto🎉🎉🎉
@DilliPhejong
@DilliPhejong 4 ай бұрын
निकै राम्रो लाग्यो ! आगामी भाग पनि निरन्तर हेर्न पाइयोस् ।
@powerfulmediamovie4337
@powerfulmediamovie4337 4 ай бұрын
नाम अनुसार कथा मन्पर्यो सिरियलको सुभकाना सिबहरी गुरु लागायत सम्पुर्ण टिम मा सुभकामना
@chandraprabharimal5733
@chandraprabharimal5733 4 ай бұрын
Dherai ramro xa siriyal agadi badhai jawos yahi shubhkamna xa
@balbdrrai9708
@balbdrrai9708 4 ай бұрын
राम्रो लाग्यो सिरियल 👉️🇲🇾
@pabitradahal2200
@pabitradahal2200 4 ай бұрын
सिबहरि दाइ मुखमा हान्नु जस्तो भन्नुन पिल्ज यो त मन परेन
@user-ok9sn8yd4j
@user-ok9sn8yd4j 4 ай бұрын
La badhai x kul bahadur kaka ko team lai
@dipendrapokhrel8088
@dipendrapokhrel8088 4 ай бұрын
सारै राम्रो छ 🎉🎉🎉🎉
@tahalkaintertenment9183
@tahalkaintertenment9183 4 ай бұрын
अहो महान हस्ती हरुको जमघट तपाईं हरुको सिरियल त मन पर्छ तर के गर्नु 2/4 एपिसोड बनाएर लथालिङ्ग बनाउनु हुन्छ अनि मनै मरेर जान्छ
@rijanbist292
@rijanbist292 4 ай бұрын
जिरे खुर्सानी नै नाम राखेर नया सिरियल सुरि गर्नु नि कति हिट हुन्छ अनि कजिले केही नाम कहिले केही फेरि बिछ बिचमा बन्द छि😢😢😢
@TaraAdhakari-jo3sd
@TaraAdhakari-jo3sd 6 күн бұрын
😂😂😂😂😂😂😂 कमेन्ट हान्नु भन्दा पैला नै हासेहै राजाराम पौणेल लास्टै कमेडि के 😂😂😂😂😂 प्वाक मुखमा हान्नु जस्तो 😂😂😂😂😂😂 सुरु भागनै मनपरो सम्पुर्ण हिस्सबुणि खिस्सदात टिमला धेरै धेरै सुभकामना छहै 🎉🎉🎉🎉
@bishowbaniya5338
@bishowbaniya5338 4 ай бұрын
ल बधाई छ सम्पुर्ण टिमलाई
@shubhamrajkoirala709
@shubhamrajkoirala709 3 ай бұрын
Gauma dheraile shooting grxan Sahar ma grnuvaxa Shiva dai sayad yei rmro xa ❤❤
@user-jz5xh6th1m
@user-jz5xh6th1m 3 ай бұрын
धेरै राम्रो छ। टेलि श्रंखला
@gangarampanday3544
@gangarampanday3544 4 ай бұрын
दामि छ हौ हिस्स बुढि खिस्स दात सिरियल 😂😂😂
@purbelikancha4863
@purbelikancha4863 4 ай бұрын
लौ,,,,यसमा त हात्ती को बुडो जेठाजु पो रहेछ त !!
@KumarThing-sc3rx
@KumarThing-sc3rx 4 ай бұрын
Jitu daile aatnuparyo continue jire khursani yo ramro lagena kataina katai dalma nun Kam bho.
@dalanathpoudel5685
@dalanathpoudel5685 4 ай бұрын
राम्रो लागौ
@AshTheDuke
@AshTheDuke 4 ай бұрын
Hasayo 🙏🏼 ajai episode herna pau
@narkumarbudhamagar7489
@narkumarbudhamagar7489 7 күн бұрын
Saigarnu bhaxa raja ram jee
@ghimirebinod513
@ghimirebinod513 4 ай бұрын
मुख्मा हान्नु जस्तो 7-8 भाग मात्र त होलानि आऊनु
@basantadarlami561
@basantadarlami561 4 ай бұрын
वल्ल सोचेको जस्तो serial आयो धेरै धन्यवाद यो टिक लाई ❤
@sumanmgr1521
@sumanmgr1521 4 ай бұрын
Kura bujno vo..😂la badhai xa ❤
@purushottamadhikary8128
@purushottamadhikary8128 4 ай бұрын
Sarai ramailo
@surendrakhadka5315
@surendrakhadka5315 4 ай бұрын
Lu hai dami xa Serial continue aaunu paryo😊😊
@rajsunar4349
@rajsunar4349 4 ай бұрын
kati hasne ho dherai rairamro chha hai khukurile katnu parchha hai dd❤❤❤❤
@sajani9475
@sajani9475 3 ай бұрын
सारै राम्रो लागिएको छ1भाग अब देखिन नछुता हेर्छु ❤❤❤❤
@magararjun7871
@magararjun7871 4 ай бұрын
नाम मात्र चेन्ज गरेर केगर्नु सबै कुराे कुल बहादुर काकाकै रछ मुखाँहान्नु जस्ताे
@kalyankumarkarna220
@kalyankumarkarna220 4 ай бұрын
Awareness raising drama with hilarious performance.
@kamalregmi6787
@kamalregmi6787 4 ай бұрын
Maile herdai xu yeo nachutai antim samma Herne bacha garxu
@ganeshkhadkaganeshkhadka3070
@ganeshkhadkaganeshkhadka3070 4 ай бұрын
राम्रो अभिनय❤
@bikramrai07
@bikramrai07 4 ай бұрын
Boost garnus shivahari ji ani eso eta uta prachar prasar pani garnus eti ramro karyakram lai 😊😊
@uniquehari7400
@uniquehari7400 4 ай бұрын
कुरो बुद्नु भो🤣🤣🤣🤣 राम्रो थेगो
@BideshDong
@BideshDong 4 ай бұрын
नौलो प्रस्तुति सुरु गर्नुभएछ शुभकामना छ है मेरा सबै प्यारा कलाकारहरुलाई🥰🥰🇳🇵🇳🇵
@gehendrakimdang7153
@gehendrakimdang7153 4 ай бұрын
जिरे खुर्सानी को टीम पुरै आएको जस्तो छ तर जितुनेपल छुटेछ ।
@user-di4vw3up1g
@user-di4vw3up1g 4 ай бұрын
सफलताकाे धेरै धेरै शुभकामना❤❤😅😅😮😮
@aadidas172
@aadidas172 4 ай бұрын
Dami dami
@duodag7029
@duodag7029 4 ай бұрын
Jitu nepal,sabitra gurung lai pani raknu paryo siva hari sir
@biyanvlog2135
@biyanvlog2135 4 ай бұрын
अब हास्य कलाकार सबै देखिन पाइयो खुसि लायो अब यसमा दमन रुपाखेति पनि आउनु पर्यो
@user-iw4ud2iy7t
@user-iw4ud2iy7t 4 ай бұрын
कुले काका सिरियल राम्रो छ ।तर तपाइ हरु को भर छैन ।बिच मा छोडेर जानि बानि छ।
@nishan4126
@nishan4126 2 ай бұрын
Sai ho brake fall seriel kina banda garako 😢
@dbghayalvlogs
@dbghayalvlogs 4 ай бұрын
शिवहरि अङ्कल धेरै कुर्याउनु भयो प्रतिक्षा को फल मिठो हुन्छ भन्छन्।ढिला आया कडा आया लाै किरन अङकल लाई पनि लिन परो🙏🙏🙏💝💝💝सबै थिकै लाग्यो कथा वस्तु तर,,मनिसाको मेकअप चै साह्रै धेरै भयो है😅😅😅😅
@kumarthapamgr7278
@kumarthapamgr7278 4 ай бұрын
लु अब यो सिरियल पनि हेर्न सुरु गरियो है ❤❤
@krishnamuraripaudel2507
@krishnamuraripaudel2507 4 ай бұрын
Excellent serial 🎉🎉🎉
@bidhyabata4271
@bidhyabata4271 4 ай бұрын
😂rajaram daiko role chai yakdom ramro.samasamyik ra aajkalka strilampat adhbainse ketaharulai
@user-ji3hg9sr6h
@user-ji3hg9sr6h 4 ай бұрын
Omg😂😂😂😂😂😊
@housewifestuffs
@housewifestuffs 4 ай бұрын
Mukha hannu jasto wala nai rakhnus na shivahari uncle hajurko style ani thego 😊
@ramusharma817
@ramusharma817 4 ай бұрын
Ramro cha hajur
@MegaAwaj
@MegaAwaj 4 ай бұрын
Hamro kiran k c dai pani hunu vayeko vaye jhan nai sun ma sugandha hune thiyo
@rajkumarkhadka3451
@rajkumarkhadka3451 4 ай бұрын
❤❤❤
@KumarThing-sc3rx
@KumarThing-sc3rx 4 ай бұрын
Hello jirekhursani KO fan haminai ho jirekhursani xodera tapaiharule yo sanga 3 ota siriyel banaunu bhayo Tara tapai haruko character khallo lagxa hamro mandekhi mutudekhi jirekhursani please continue again jirekhursani & comeback all unite.(jirekhursani ) ( jirekhursani (jirekhursani ?
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 35 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 35 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 13 МЛН
The Voice Kids - Episode 14  | Season 3 - 2024
2:04:11
The Voice of Nepal
Рет қаралды 878 М.
Meri Bassai Episode- 546, 17-April--2018, By Media Hub Official Channel
28:23
Media Hub Official Channel
Рет қаралды 10 МЛН
La emociones de Bluey #歌ってみた #bluey #burrikiki
0:13
Bluey y BurriKiKi
Рет қаралды 33 МЛН
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
0:37
МЯТНАЯ ФАНТА
Рет қаралды 6 МЛН
Пранк над Махачевым🥶
0:19
FERMACHI
Рет қаралды 10 МЛН
Mother Cat Drinks Lots of Coffee to Get By #funny #catlover #cuteanimals #cartoon
0:21
Super Emotional Stories
Рет қаралды 12 МЛН
НИЧЕГО СЛОЖНОГО
0:21
KINO KAIF
Рет қаралды 2,5 МЛН
Spot The Fake Animal For $10,000
0:40
MrBeast
Рет қаралды 163 МЛН