No video

Nepali Comedy Ukus Mukus || 10 || Dilip Tamang hurhur || Bedana Rai maina || Sohan Thapa || Debi ale

  Рет қаралды 4,644,455

Aama Agni Kumari Media

Aama Agni Kumari Media

2 жыл бұрын

"उकुसमुकुस" नेपाली माटो सुहाउदो हाँस्य व्यंग्य टेलिचलचित्र बनाउने प्रयास स्वरुप बनाईएको हो । यसमा सकभर गाउ घरमा प्रयोग हुने झर्रा शब्द र स्थानिय जिबन शैली राख्ने प्रयाश गरेका छौ तर अझैँ पनि सफल हुन सकेका छैनौ । तपाइहरुको माया सदभाब भयो भने अझै अगाडी बढ्ने छौं । || Prakash Limbu "kanthade"|| Dhanaram Muskan ||,Nahakul bhattarai || Deepak Lamsal " Bhutle sankar" Tulku Tamang || Bedana Rai || Anik Tamang || santoshi paudel || sohan thapa || Ramesh magar|| kedar prasad ghimire magne budo || sitadevi Timalsena|| यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा Google Law बमोजिम कारबाही गरिनेछ । Embedding to a website is allowed. thank you. Aama Agni Kumari Media ( contact : aamaagni@gmail.com) #hurhur #maina #murti spcial thanks to singer chandra thakuri and rashmi joshi musician bheshu inshan magar || khadga garbuja ||

Пікірлер: 1 900
@ashoktamang5113
@ashoktamang5113 2 жыл бұрын
Movie here jatikai vayo babal dami lagyo j hos maina kada
@manubisunkhe85
@manubisunkhe85 2 жыл бұрын
Kehuwx TV
@tamangaayush9892
@tamangaayush9892 2 жыл бұрын
@@manubisunkhe85 ³
@newcovenantrealityministry3993
@newcovenantrealityministry3993 2 жыл бұрын
@@tamangaayush9892 g
@gyachogurung8044
@gyachogurung8044 2 жыл бұрын
wow man chhoyo
@bhumimagar9826
@bhumimagar9826 2 жыл бұрын
@@manubisunkhe85 .?? a Bad ❤❤❤❤ 😝😅😝
@amarpunmagar936
@amarpunmagar936 2 жыл бұрын
लु अब चाहिँ हरेक हप्ता ल्याउनु पर्छ है हुरहुर जि !!! एकदम राम्रो छ ।
@krishnaaryalkc1343
@krishnaaryalkc1343 2 жыл бұрын
उकुसमुकुस सार्है राम्रो लाग्छ, अझै राम्रो बनोस् ।हाँस्दाहास्दै ग्यासटिक पनि ठिक हुने भो।हुर हुर
@sukrai519
@sukrai519 2 жыл бұрын
Good serial Bhai I like
@rajendratamang4666
@rajendratamang4666 2 жыл бұрын
निकै मर्म स्पर्सी छ टिमलाई बधाई छ मुख्यगरी मैनाको भुमिकामा दम छ है
@deepakthapa8719
@deepakthapa8719 2 жыл бұрын
यो सिरियल असाध्यै उत्कृष्ट लाग्यो कथा निर्देशन छांयाकंन कलाकार हरुले आफ्नोआफ्नो रोलमा एकदम सुहाउँदो भुमिका निर्बाह गरेका छ्न हुरहुर को निर्देश क्षमता हेर्दा भविष्यमा ठूलो पर्दाको चलचित्र निर्देशक बन्ने खुबी रहेछ भन्ने अहिले नै अनुमान लगाएँ सानो सुझाव यो सिरियल को शुरुमा बज्ने गित सगै लाइटर बालेर चुरोट सल्काउदै गर्दा नेपाली र अङ्ग्रेजी शब्दमा धूम्रपान स्वास्थको लागि हानिकारक छ भनेर स्क्रीनमा देखाइयोस बांकी अत्यन्तै राम्रो छ निरंतरता पाओस धन्यवाद। दिपक प्रताप थापा, लम्जुङ नेपाल हाल- दुबई
@pelihangsaudenlimboo7600
@pelihangsaudenlimboo7600 2 жыл бұрын
सिरेल जस्तो लाग्या थियो तर फिलिम भन्दा कम छैना अर्को पार्ट चाँडै हेर्न पाम धन्यवाद ❤️❤️❤️😭😭😭
@harikatwal2771
@harikatwal2771 2 жыл бұрын
dherai ramro lago
@nepalese65
@nepalese65 2 жыл бұрын
अब अर्को महिना आउँछ होला अर्को भाग्😂🤣
@dipaksing8163
@dipaksing8163 2 жыл бұрын
बेदना राई लास्टै मन परो यार अति रामो अभिनय
@rameshrana2580
@rameshrana2580 2 жыл бұрын
बधाई छ । उकुसमुकुस का नायक र नाईका र सानो बाल नायक को अति सुन्दर प्रस्तुतिले हामी सबै दर्शक को मन जित्नु भयकोमा । नेपाली चल चित्र जस्तै राम्रो गर्दै जानुहोस ।
@suryaprasad6009
@suryaprasad6009 2 жыл бұрын
महिलालाई सधैं आक्षेप लगाउने हाम्रो समाजको लागि बेदनाको कथा एउटा यथार्थ हो ।
@princesamirlakandri373
@princesamirlakandri373 2 жыл бұрын
किन ढिलो भएको यस्पाली long waiting anyway loving whole unit💗😘💗💗😘💗😘💗😘
@dhanbirtamang4780
@dhanbirtamang4780 2 жыл бұрын
मलाई पनि धेरै लाग्यो लाग्छ यो सिर्यल तर हरेक हप्ता हेर्नू नपाउदा कता-कता दुख लागेको छ।हरेक हप्ता हेर्नू पाए हुन्थ्यो भन्ने म जस्तै अरु धेरै जनाको चाहाना हुन सक्छ।हरेक हप्ता हेर्न पाउ अनि यो सिर्यल आझ-अझ उत्कृष्ट/रोचक हुँदै जाहोस धेरै-धेरै शुभकामना ।🎉🎊🙏
@krishnandev8199
@krishnandev8199 2 жыл бұрын
आहा खोटलाउने कुनै ठाउनै छैन सारै राम्रो सिरियल आउदा दिनहरुमा अजै राम्रो प्रस्तुतीहरू हेर्न पाउ सम्पुर्ण कालाकार लाइ हृदयदेखी उच्च संम्मान तथा सफलताको शुभ कामना 🌺🌺🌺🌺💕💕💕💕💕हाल मलेसिया देथी
@muktineupane1883
@muktineupane1883 2 жыл бұрын
राम्रो छ
@sirjanramugurung4233
@sirjanramugurung4233 2 жыл бұрын
साँच्चिकै अरु सिरियल भन्दा एकदम फरक छ उकुस मुकुस आहा सलाम छ सम्पूर्ण उकुस मुकुस् टीमलाई 🙏🙏🙏 मैना को फ्यान जति यता हाजिर गर्नुस 🙏🙏
@zenitmagar7363
@zenitmagar7363 2 жыл бұрын
यो इपिसोड ठूलो प्रढाको फिलिम भन्दा कम छैन 👌👌👌👌👌👏👏👏👏👏👏👏
@EntertainmentPalpa
@EntertainmentPalpa 2 жыл бұрын
मैना लाई हेर्न कै लागि आउने जति यता हाजिर गरुम त 😍😁😁😂😂🤣🤣🤣🤣🤣🤣😄😄😄
@G-Series84
@G-Series84 2 жыл бұрын
😆😆😆
@ILoveYou-uw1zo
@ILoveYou-uw1zo 2 жыл бұрын
😃😃😃😃
@sagarrairai5679
@sagarrairai5679 2 жыл бұрын
👍🏽👍🏽👍🏽👍🏽
@mohanzimi1385
@mohanzimi1385 2 жыл бұрын
लु लाइक पनि गरिदिए
@rajanmagar8011
@rajanmagar8011 Жыл бұрын
Kati raamri k😂
@rajtamang8206
@rajtamang8206 2 жыл бұрын
साह्रै राम्रो लाग्यो दिलिप तामाङ(हुर हुर) अनि बेदना राई (मैना) को जोडि अनि सिरियल पनि अति राम्रो छ अझै प्रगतिको कामना
@devitheeng6216
@devitheeng6216 2 жыл бұрын
दारी लगायर फ़ेरि आउनु परो हुर हुर solta मैले आज सम्म कुनै नेपाली सीरीयल यसरी हेरेकी थिन यो त अत्ती मन परो 😍😍😍😍😍😍
@rkgole7469
@rkgole7469 2 жыл бұрын
टेलिभिजन च्यानलमा आउनु पर्ने हो यस्तो राम्रो टेरि सिरियल त
@bhupalbashal1326
@bhupalbashal1326 2 жыл бұрын
पैला मैले खासै हेरेको थियेन जब हेर्न लागे सारै मन परेओ तर अल्लि छिटो लेउनी परेओ धिलो भयो
@G-Series84
@G-Series84 2 жыл бұрын
उकुसमुकुस मनै मा ! वाह क्या मिलेको कथा, कला अनि कलाकार । यति भएसी हलमा गएर फिल्म किन हेर्नु ? तपाईहरुको सिरियल हेरिन्छ! उत्कृष्ट छ ! सबै टिम लाई बधाइ छ अझै भ्युज कमाउन पर्छ!
@bimallama3758
@bimallama3758 2 жыл бұрын
याे भिडीयाे चई एक दमै मन पर्याे फिलीकाे भन्दा कम छैन धेरै राम्राे लाग्याे ।।
@roshanbaraili2179
@roshanbaraili2179 2 жыл бұрын
hur hur dherai ramro xa story samasamahik ghatna ma adarit salut garxu bedana rai ufff maina ji lai rati ko seennn ali besi po vo ki from doha qatar
@dhrubashrestha4026
@dhrubashrestha4026 2 жыл бұрын
Hurhur ra maina le yaha samma tanyo bedana rai ko abhinaya dherai man mapryo wish u the best all team onwards ♥️♥️♥️♥️
@MrAlex-ce9qj
@MrAlex-ce9qj 2 жыл бұрын
dialogues khatra khatra hunxa yo serial ma,anya serial haru ma bhanda...
@saniphangrai7981
@saniphangrai7981 2 жыл бұрын
उकुस मुकुस यो भाग मलाई आज सम्म को सबै भन्दा बेष्ट लाग्यो मैले अहिले सम्मको सबै भाग हेर्ने गरेको छु
@Bkvlogs20114
@Bkvlogs20114 2 жыл бұрын
साच्चिकै खात्रा लाग्यो🤟🤟 अब देखि हप्तौं पिच्छे आउन पर्‍यो❣️❣️👌👌🙏
@gyanpallimagar7446
@gyanpallimagar7446 2 жыл бұрын
एक दम राम्रो कैसै को मन मुटुमा घटेको घटना मा मेल खाने रैछ 🇳🇵🌹🙏wow super ❤️🌹🇳🇵
@birbahadur9519
@birbahadur9519 2 жыл бұрын
Hur hur daju ra maina ko prem kahani chai bado ramailo momindam xa kunai bigt ko yad ayo Dilip daju
@dipakshrestha3646
@dipakshrestha3646 2 жыл бұрын
नेपालकाे सिरेल मध्य पहिलाे पटक याे सिरेल मा comment gardai xu ramro lagyo nice story😘😘💖💖💖💖💖
@harirana305
@harirana305 2 жыл бұрын
bedana baini ko acting is supper perfackt watching from yas island
@bhimsaru1717
@bhimsaru1717 2 жыл бұрын
Very good sister 👍
@binuaaleofficial6909
@binuaaleofficial6909 2 жыл бұрын
नारी भनेको मैना जस्तो हुनु पर्छ केही कुरा शीक केटा केटी हो 😃😃😃😃 मैना र हुरहुरे को कथा एकदम राम्रो छ सबै टीम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🇳🇵🇳🇵✊✊
@user-br3vb2hw2m
@user-br3vb2hw2m 9 ай бұрын
Khoita new video herna मन लग्यो na video aunu k ho k
@manrai9035
@manrai9035 2 жыл бұрын
बेदमा बहिनीको राम्रो छ कला मलाईमनपरो 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌷👍️👍️👍️👍️👍️🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀 सेवासेवन्ने म अहिले दोहाबट हेदैँ छु धेरैधेरै ध्यबाट छ हजुर
@ramsinggurung6585
@ramsinggurung6585 2 жыл бұрын
good सबै मैहिला याेस्तै यिमानधार भकाे भयाे पाे हुन्थेउाे
@simsonmagar
@simsonmagar 2 жыл бұрын
दिलिप सर अनि मैना जि को प्रेम कथा निक्कै राम्रो लाग्यो नया भाग मा प्रोत्साहान र प्रगति ले भरिए को भग पनि हेर्ने मन छ ताकि ह्जुर हरु को कम र प्रगति अझै राम्रो हुदै जाओस र हामि लाइ पनि सकारात्मक कुरा ले जिउन प्रेरित गरोस सुभकामना सबै लाइ |
@hombahadurbudhathoki5599
@hombahadurbudhathoki5599 2 жыл бұрын
यो राई बहिनिको अभिनय ले त मनै छोयो।।निकै राम्रो अभिनय सम्पुर्ण कलकार हरुको।।उकुस मुकुस निकै राम्रो सिरियल।।।ल बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।
@roshandarji4122
@roshandarji4122 2 жыл бұрын
साह्रै राम्रो लाग्यो अर्को भाग छिटै हेर्न पाइयोस् best of luck ukus mukus teem🌹🏵️🌹🌹🏵️🏵️
@hamrogitsangitchautari3765
@hamrogitsangitchautari3765 2 жыл бұрын
जे होस मलाइ हुर हुर को स्वानी को हिम्त देखि सरौ मन परो हो
@user-uc6fm8pt6c
@user-uc6fm8pt6c 2 жыл бұрын
हुर हुरे र मैन को कसम जोडी बबाल छ रियल लाइफ मा पनि जोडी हुनुहोस perfect couple ❤️
@jeenaanup1848
@jeenaanup1848 2 жыл бұрын
सबै नारि बेदना यानि कि ( मैना )जस्तो श्रीमति हुनि हो भने प्रदेशि हरु सुकुन चैन को निद सुत्न पाउथो होला ।।।।।।।।।best of luck all teem
@dambarrai8636
@dambarrai8636 2 жыл бұрын
ठूलो पर्दा फिल्म भन्दा कयौ गुणा राम्रो कलाकार हरुको बेजोड प्रस्तुति सम्पूर्ण टिमलाई बधाई।हाल दक्षिण कोरियाबाट। अझ हुरहुर र मैना बैनिको कला र रुप तारिफ गर्ने शब्द छैन। अझ यस्तै हजारौ भाग हेर्न पाऊ।
@n.pbhattrain.p.7866
@n.pbhattrain.p.7866 2 жыл бұрын
उकुसमुकुस सिरियेल किनबन्ध भाकोहो सारै राम्रोथियो किनबन्दभो
@rakeshpraja6697
@rakeshpraja6697 2 жыл бұрын
Dherai ramro xa yo serial.. aajako episode tah khatrai xa... Film nai hereko jasto lago... Kan thade dai ko ta jan babbal...
@dipenmajhi5543
@dipenmajhi5543 2 жыл бұрын
Bedana sis salut xa mero tarf bat yeti ramro roll gareko ma
@Abhivuzl12
@Abhivuzl12 2 жыл бұрын
वाउ कति राम्रो नि उकुस्स मुकुस अत्ति मारमिक लु बधाई छ उकुस मुकुस टिम्मलाई🙏अझै अगाडि बढदैजानु हाेला👍️हस्त👌👌👍️👌🙏🙏👍️👍️👍️
@manjutumbahangfe3191
@manjutumbahangfe3191 2 жыл бұрын
Wawo sarai ramro lagyo kahile kahile aauxa ho ukus mukus
@prakashbahadurhara1056
@prakashbahadurhara1056 2 жыл бұрын
I love bedana rai g ra ji 🙏 hjur ko acting mero hart lae 💖 xoyo tw #allthebest # ukush Mukesh team laiiiii
@sunlightnepal7678
@sunlightnepal7678 2 жыл бұрын
यो जति राम्रो सिरियल अरु छैन होला सायद नेपाल मा एकदम राम्रो एकदम
@balaramtamang6321
@balaramtamang6321 2 жыл бұрын
लु है भाग 10 धेरै भन्दा धेरै राम्रो बनेछ उकुस मुकुस सिरियाल, हुर हुर र मैनाको एक्टिङ 101% relly, लाग्यो,धन्यवाद सबै टिमलाई
@Lobsang222
@Lobsang222 2 жыл бұрын
Hait film pani yeti ramro hudaina gajjab👌❤️
@user-bc1qy8bc3d
@user-bc1qy8bc3d 2 жыл бұрын
अहिले सम्म नेपाली सिरियल दोहोरिएर हेरेको थिएन तर यो उकुस मुकुस नेपाली फिल्म जस्तै लागेर दोहोरिएर हेरे मैले कति राम्रो सिरियल आगामी इपिसोडको लागि शुभकामना सबै टिमलाई।।
@prembastola1534
@prembastola1534 2 жыл бұрын
सारेइदामि सिरियल
@omprakasha2738
@omprakasha2738 Жыл бұрын
यो सिरियलले सारै तड्पायो
@user-su5zb3hk5e
@user-su5zb3hk5e 2 жыл бұрын
उकुसमुकुस हेर्न उकुसमुकुस भै रहथ्यो बल्ल सन्चो भयो अति उत्तम। सबै पिडित दिदीबहिनीहरुले मैनाको कदम चालोस तर हतियार प्रयोग कसैले नगरोस्।
@Bishu640
@Bishu640 2 жыл бұрын
Upcoming bhag jhan dami aaux hola kaile aaune ho aatur lagi sakeoo😘😘😘😘maina diju ko khukuri hani sake poxi blood face ma xrkiaako ani lattale haneko reactions most better x overall character akadamai dami aale diju ko boli ko tune I love that😘😘😘😘
@chainkumar7785
@chainkumar7785 2 жыл бұрын
बैनी को अभिनय खत्रा लाग्यो। मान्छे पनि राम्री उस्तै अभिनय दाम्मी लाग्यो ।👍️👍️👍️
@sunilkc9406
@sunilkc9406 2 жыл бұрын
उकुसमुकुस सिरिएल धेरै नै राम्रो छ। हरेक हप्ता नछुटाई हेर्छु। आगामी भागहरु पनि अझै राम्रो होस्🙏🙏🙏🙏🙏🙏🙏🤝🤝🤝🤝🤝🤝🤝
@puransubba5799
@puransubba5799 2 жыл бұрын
निक्काइ राम्रो सिरियल।सिरियल भए नि फ्लिम जस्ताइ लाग्यो।मैनाको एक्टिङ चाइ मान्नुइ पर्छ।कत्ती सुहाको सबै टिम उत्तिकाइ राम्रो छ।
@sagarrairai5679
@sagarrairai5679 2 жыл бұрын
Bedana baini very beautiful Sarai ramro lagyo. All the best.
@rohanrai3928
@rohanrai3928 2 жыл бұрын
बेदना चाहिँ साच्चिकै कलाकार हो ।
@gurungbikash8202
@gurungbikash8202 2 жыл бұрын
Bedana rai(maina) kati ramri man paryo
@bahadurtanang9344
@bahadurtanang9344 2 жыл бұрын
सच्चा नारि भनेको मैना जस्तो हुनु पर्छ उकुस मुकुश तिमलाई धेरै बढाई छ मन छोयो यो सिरियल ले
@Okdharan
@Okdharan 2 жыл бұрын
naina baini .. bedana rai hurhur bhai kasam yar ... khatra ... keep it up ... yr future is bright
@shyamsunuwar5301
@shyamsunuwar5301 2 жыл бұрын
एकदम राम्रो छ उकुस मूकुस् कमेडी सिरियल !!यो सिरियल कमेडी संगै संदेश मुलक कमेडी सिरियल हो !!! यस्तो कमेडी सिरियल कमनै छ ! र उकुसमुकुस हरेक हप्ता आउनु पर्यो !! नेपाली वेस्ट सिरियल नं १ मा पर्छ अब उकुसमुकुस!! साथै हुर हुरे दिलीप तामाङ वेदना राई अनि सानो भाई र सबै कलाकारहरु को Act Perfect छन राम्रो लाग्छ मलाई
@masulover.
@masulover. 2 жыл бұрын
Ho harek hapta auna paryo hjur kati kurnu
@raijaya7452
@raijaya7452 2 жыл бұрын
राम्रो छ उकुस मुकुस हप्ताको हुनु पर्नेहो हेर्दा हेर्दा गरो कहिले आउँछ भनेर दामी छ है
@bhulannabaraj8255
@bhulannabaraj8255 2 жыл бұрын
कति दिन भएको थियो उकुसमुकुस हेर्न नपाएको बल्ल आज हेर्न पायो साह्रै खुसी लाग्यो बधाई छ सम्पुर्ण टिमलाई अब प्रत्येक हप्ता हेर्न पईयोस 🙏🙏
@kalpanapurjamagar2631
@kalpanapurjamagar2631 2 жыл бұрын
जुनसुकै चिजसंग रहे पनि, जे हेरे पनि, सुने पनि खुसी हुनका लागि हेर्ने ह‍ो, हास्नका लागि हेर्ने हो, मनोरञ्जन लिनका लागि हेर्ने हो, सुन्ने हो । दुखी बनाउने, रूवाउने वस्तुहरू हामीसंग जति पनि छन् । हुर हुर र यो टिम साच्चिकै गज्जव लाग्छ । यस्तै मनोरञ्जन पाइरहुँ लोभ पनि छ अनि निरन्तरता र सफलता मिलिरहोस् कामना पनि छ ।
@AamaAgnikumariMedia
@AamaAgnikumariMedia 2 жыл бұрын
you are our regular viewer
@tejbahadur9710
@tejbahadur9710 2 жыл бұрын
राम्रो छ है
@mayagurung6484
@mayagurung6484 2 жыл бұрын
Sasmita mam lai yesma dekhda akdam khusi lagyo xoto mitho seen raixa badhai xa all team
@mankosathi9683
@mankosathi9683 2 жыл бұрын
टिकटकमा क्लिप्स देखेर उकुसमुकुस सर्च गरि आज पहिलो पटक भिडियो हेर्न आएको थिए । शिरियल हेरिराछु कि फिलिम हेरिराछु भन्ने कुरामा म नै अचम्म परे !! कति उत्कृष्ट शिरियल रहेछ, १० एपिशोड आउदा बल्ल हेर्ने शुअवसर पाए, अब एपिशोड १ देखि नै पुरै हेर्नेछु ।
@durgamagar423
@durgamagar423 2 жыл бұрын
ओहो साह्रै मनपर्यो हो सिरिएल हरेक कुरालाइ समेतिएको फिल्मी स्ताइलमा । हुरहुर र मैनाको जोडी दाम्मी सुहाएको। keep it up👍️👍️ अनि अर्कोकुरा हरेक episode मा ताइतल राख्दा राम्रो हुन्थ्योहोला । र अलि लामोपनी भयो बदिमा 30/35 को भयो भने एकदम best...
@purnalimbu9321
@purnalimbu9321 2 жыл бұрын
नेपाली सिरिय हेर्न छोडेको निकै बर्स भएको थियो आज यो उकुस मुकुस हेरेको साची राम्रो बनाएको रहेछ । निरन्तर रहोस सुभकामना छ ।
@gauleofficialvlog2790
@gauleofficialvlog2790 2 жыл бұрын
सलाम छ हाम्रो माग्ने दाजु लाई एति राम्रो कथा लेख् नु भएको मा🙏🙏🙏
@ombahadur2773
@ombahadur2773 2 жыл бұрын
Ramro lageyo
@user-wd8eb9jp8j
@user-wd8eb9jp8j 2 жыл бұрын
झन् झन् मार्मिक र सान्दर्भिक हुन लाग्यो सिरियल यहाँ हरु को सम्पूर्ण टीम लाई हृदय देखि धन्यवाद छ।अघि बढ्नुस्।सफलता ले शिखर छुनुस।।।
@mayaMaya-ww2jq
@mayaMaya-ww2jq 2 жыл бұрын
आहा अति राम्रो हो सबै लाई सम्मान छ्🙏👌👌💝😘😘
@chndilaltamang7950
@chndilaltamang7950 2 жыл бұрын
म सुन्सरि जिल्ला धरान देखि याे भागचाई सारै मन्पर्याे धन्याबाद♥️😁♥️🌹
@mongolianheart6538
@mongolianheart6538 2 жыл бұрын
वेदना राइ र हुरहुरे को अभियान चै दामि,,,, अनि रमेश बुढा मगरको पनि राम्रो छ ।
@premtamang5006
@premtamang5006 2 жыл бұрын
dherai ramro (हुरहुर र मैना ) ko acting yehi raftarma agi badnu suvakamana xa ukush mukush ko sabai teem lai ma hal (UAE) bata herdai xu....
@kumargurung5838
@kumargurung5838 2 жыл бұрын
Nari manxe vaneko yesto hunu parxa 👍👍👍🇳🇵🇶🇦
@user-rs2qj8ms6j
@user-rs2qj8ms6j 2 жыл бұрын
खोईत अरु भाग छिटो हेर्नू मन लागि सक्यो
@dilkumar1570
@dilkumar1570 2 жыл бұрын
No. 1 siriyal धेरै राम्रो दामी छ मज्जा आयो सुभकामना
@surenlimbu3742
@surenlimbu3742 2 жыл бұрын
Maile kasting hereko thiye 🤗🤗are jatha😋
@magaryamofficial3937
@magaryamofficial3937 2 жыл бұрын
Dami lagyo agami dinharu ramro gardai jaanu All team laai subhakamana
@Magarkk1234
@Magarkk1234 2 жыл бұрын
Rammro x सिरियल सारै मन पर्छ भाग 11 को पर्खाइ xu
@sagarrairai5679
@sagarrairai5679 2 жыл бұрын
Bedana baini akdamai ramro lagyo yo sireal ramro xa .
@narbdrgurung3100
@narbdrgurung3100 2 жыл бұрын
Wau bedana nani ko ecting perfect Aba sadai herxhu
@dilipde98
@dilipde98 2 жыл бұрын
मलाई त फुच्चे को एक्टिङ लास्तै मन परो 😆😆👍️🥀💐🌺💘🌼
@mansinghmahatara9336
@mansinghmahatara9336 2 жыл бұрын
जति हेरे उतिनै हेराै हेराै लाग्ने याे उकुसमुकुस निकै मर्मिक र सन्द्ररविक छ मैलेत याे उकुसमुकुस 5/6 पटक हेरि सके याे टिमलाई हिर्दय वाट धन्यवाद ।🙏🙏🙏🙏
@maxisku9587
@maxisku9587 2 жыл бұрын
बोबाल सुप्पप सरै मन पर्ने सिरियल हरेक हप्ता नछुटाइ ल्याउनु होला कान ठाडे र मैनाको एक्टिङ सारै राम्रो छ लगायत सम्पुर्ण टिम कै उत्कृष्ट एक्टिङ
@umlalgurung6570
@umlalgurung6570 2 жыл бұрын
निकै राम्रो छ सिरियल सबैले हेरिदिनु हाेला मन पराइदिनु हाेला अनि चले पछि सधैअाउछ अल तिमलाइ थ्याङक्यु साेमच
@dawatshringsherpa6299
@dawatshringsherpa6299 2 жыл бұрын
Ramro lagyo herum herum lagne serial rahecha thank you so much
@premgharti8858
@premgharti8858 2 жыл бұрын
धेरै राम्रो छ यो सिरिल तर किन धिला अर्को भाक हेर्न आतुर छुम हजुर
@ditizlama
@ditizlama 2 жыл бұрын
९ औ भाग हेरे देखि खोजी खोजी हेरे ९ भाग सारै सुन्दर थियो । अरु भाग पनि मन पर्यो तेसैले १०औ भागको प्रतीक्षामा कुर्दै थिए ।आज यो पनि आए छ मजाले हेरे यो पनि रामै लायो । अझै राम्रो गर्दै जानू शुभकामना ।
@chandragurung1029
@chandragurung1029 2 жыл бұрын
ढिलो आयो कडा आयो ल ढिलै भएपनी उकुसमुकुस झन् राम्रो गर्दै जानुभएको रहेछ ल अब हप्तै पिछे ल्याउनु पर्यो धन्यवाद छ।
@shingamgiri1519
@shingamgiri1519 2 жыл бұрын
राम्रो यार यो जोडि दामी छ सिरियल्♥️♥️♥️
@manbdr68
@manbdr68 2 жыл бұрын
Aaha sarai ramro katha xa sem film jasto hurhure ji ko path katha dherai ramro ajhai romro garnu hola ani maina yo mutuma hanyuni baina ma kasari barnan garau budiko rol sarai ramro ajha risauni thuskinikota kurai nagarau kasto ramro jodi pragatiko kamana garda xu good lauck
@kapilsubedi5269
@kapilsubedi5269 2 жыл бұрын
यो सिरियल को विषय वस्तु सार्है राम्रो छ आगामी दिनमा tv channel मा हेर्न पाइयोस् हुरहुर म चै धादिङ्ग बाट
@kirangurung4341
@kirangurung4341 2 жыл бұрын
Esp1-10 heriyo ramro lagiyo , nxt esp.11 Herna waiting grdai chu ,
@barsuthapa510
@barsuthapa510 2 жыл бұрын
Sabai vanda best nepali seiryel yehi ukus mukus 😘😘😘
@bhuwanresmi348
@bhuwanresmi348 2 жыл бұрын
Congratulations dai hurhur n Didi maina ,,,,,dherai ramro srieal ,, अग्रिम शुभकामना
@yamgharti2910
@yamgharti2910 2 жыл бұрын
हुरहुर र मैना को जोडि अत्यन्तै मिलेको छ । सिरियल साह्रै राम्रो छ । नेपाल मा पनि यति राम्रो सिरियल बन्दै छ अगाडी को सबै episode को सफलताको शुभकामना ।।
@joonkrish4999
@joonkrish4999 2 жыл бұрын
Hur hur ra Maina Ko Fan Hai Ma !!!
@sitarai1901
@sitarai1901 2 жыл бұрын
Bah khatra rainee yo honi ta tarika
@wowgaming1133
@wowgaming1133 2 жыл бұрын
Yestow po ho taw serial vaneko i love it
@mahimashrestha1903
@mahimashrestha1903 2 жыл бұрын
हैट आमा सारै मिठाे बाेल्नु हुन्छ
@bhimshova9756
@bhimshova9756 2 жыл бұрын
Super i like it lots mina & hurhur ...
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 106 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН