रास्ट्र गीत मन पराउनु हुने जति यता हाजिर हुनु है❤❤❤❤❤❤
@comedyboyma9962 ай бұрын
Wow❤❤
@Rameshkumar-hi1vg18 күн бұрын
❤गज्जव लाग्यो❤
@user-jg8ze7vs8z12 күн бұрын
Hajir
@PratikMagar-xw2vl9 күн бұрын
S🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@PratikMagar-xw2vl9 күн бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@KaranKimtola27 күн бұрын
2081 3 30 गते हेरियो...❤ अनि नेपाली hunuma गर्ब लाग्यो.....जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@aggMaxАй бұрын
देश, सन्तति र मातृभूमिको बिषयमा कति मार्मिक छ यो गित , सर्जक प्रति धेरै सम्मान। जिउ नै सिरिङ्ग हुने, आजकलका गित नि के गित।
@laxmanchand3119 Жыл бұрын
म मरेर गयनि सधै मेरो देश बाचिरहोस कसै सत्रु देशको आखा नलागोस्🇳🇵❣️❤️🙏
@sgsujan9007 Жыл бұрын
कटी राम्रो गीत आहा😊😊
@upakalikharel68703 жыл бұрын
राष्ट्रिय गान प्रेमी गीत राम्रो मनछुने जय नेपाल आँमा जयनेपाल हाम्रोमात्री भूमी जय राष्टवाद
@maheshdhami36283 ай бұрын
यो गितले हाम्रो देशको शिर कहिले नझुक्ने इतिहास रच्न सफल भएको छ।अनेकौं कला ,संस्कृति भेषभुषा भएको स्थान नेपाल हो भनेर प्रष्ट वर्णन गरेको छ।।🇳🇵🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵
@DipakPun-eq8leАй бұрын
म नेपाली आमा को छोरो भन्न्न गर्भ महसुस गर्छु।मेरो देश प्रती सधै माया कायम रहोस 👏🇳🇵❤️🇸🇦💪🌍️🕉️🕉️🕉️🕉️
@dhansaud72736 ай бұрын
जब रेडियो नेपाल बाट यी स्वदेश गान हरू बज्थे मन मा बेग्लै जोश आउँथ्यो देश मा राजा हुनुहुन्थ्यो अहिले सुन्न नी मन लाग्दैन किनकी राष्टियता भन्ने चिज हराएर गयो सबै विदेश जाने मात्रै छन् त्यो पुरानो विरासत फर्काउनै पर्छ
@mdifier42213 жыл бұрын
मलाई मन पर्ने राष्ट्रीय गीत हरु जय नेपाल 🇳🇵🇳🇵
@rohitthapa83702 жыл бұрын
❤️❤️❤️❤️
@kalpanabaniya1261 Жыл бұрын
मेरो देश मेरो नेपाल गर्भ लाग्छ मलाई नेपाली हुनुमा म नेपाल कि छोरी भएर जन्म लिन पाएकोमा गर्भ गर्छु म🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tekrajrai6394 Жыл бұрын
जहाँ रहेपनी जस्तोसुकै अबस्थामा भएपनी मेरो देश नेपालको देश भक्ति गित सुन्दा त्यो भन्दा आनन्द केहि हुँदैन ।
@nepalibabu3596 ай бұрын
यि गितहरू सुन्दा युवाहरूकाे जाेस जागर जागेर अाउछ, जय नेपाल।❤❤❤❤
@premrajserma97113 жыл бұрын
यो एल्बम भित्र यहाँ देश को चिन्ता छ।भन्ने सोङ्ग समेटे अजोइ राम्रो हुनेथ्यो।।
@user-vm9mv4hg3z21 күн бұрын
मेरो देश कति राम्रो सुन्दर छ 🇳🇵🇳🇵🇳🇵♥️♥️♥️
@Sumit_Sharma974 ай бұрын
मेरो देश स्वोर्ग भन्दा प्यारो जय नेपाल 🇳🇵🇳🇵🙏
@pawanrokaya9732 жыл бұрын
जय नेपाल जय नेपाली जय हाम्रा पुर्खाहरू जननि जन्म भुमि स्वर्ग दपि गरियसि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sandeeplama25373 жыл бұрын
मेरो देश मेरो नेपाल गर्व लाग्छ नेपाली हुनुमा जय नेपाल
@sherbahadurpradhan74613 жыл бұрын
जय जय जय सत्त्य अम्मर नेपाल।आनन्द को नेपाल आमा सदा खुसी सुखी सुर्य जोति चम्की सन्सार देखिरहोस जय सोर्ग जननी नेपाल।
@santoshtimilsina1945 Жыл бұрын
Ol
@MahendraSherchan-pc1rv Жыл бұрын
मलाइ खुबै खुबै मन पछँ,दिनमा एकपटक सुन्ने गछुँ,नेपालको सुमधुर गितहरु!!!!!
@dharma75642 жыл бұрын
जय चन्द्र सुर्य 🇳🇵 जय स्वाभिमान 🚩 , देशभक्त हरुको जय होस् 🙏
@tejadhikari219712 күн бұрын
मेरो नेपाल❤मेरो नेपाल राम्राे गीत।
@sumankoyuraisumon29923 жыл бұрын
नेपाल आमा सधा अमर रहुन।।। मेरो प्यारो देश नेपाल ।🇳🇵🇳🇵🇳🇵
@parkashchudara3055 ай бұрын
ज्यान बिदेशमा भएनि मन देशकै जन्मभुमि मई दउडिरहन्छ हिडिरहन्छ कसैले भन्ने गर्छन् मन मात्रै भएरा क गर्नु देशको लागि केहि गर्ना सकिदैना ❤ मिस धेरै गरेको छु मेरो प्यारो जन्मभुमिको आफ्नै व्यक्तिगत समस्याको कारणले बैदेसिकरोजगारिको शिलसिलामा मलेसिया मा छु
@bimalalimbu11699 ай бұрын
यि राष्ट्रिय गितहरू सुन्दा नेपाली भएकोमा सा-ह्रै गर्व लाग्छ😍तर देशको विकास दिन दिनै पछि परेको देख्दा आत्मा ग्लानी हुन्छ।😭😭
@gujendrarmagar58909 ай бұрын
😊,
@bhimmayagurung60997 ай бұрын
Hjrko kura yakdam sahi lagyo malai ni👍👍👍
@tkorbital33185 ай бұрын
नेपाली हु भनेर गर्ब गर्नको इनै गितहरु सुन्ने गर्छु
@anjan102 жыл бұрын
जय जय जय जय नेपाल सुन्दर,शान्त विशाल "! जय मात्री भूमि 🇳🇵🇳🇵🇳🇵🙏
@upakalikharel68703 жыл бұрын
नेपाली राष्ट्रिय गान सयौं थूंगा फूलका हामी कहाँ लोपभये ऐले सून्न पायेर प्रफुल्ल मन भयो कती आनन्द आउने सून्लाई
@b.karjun97663 жыл бұрын
जय नेपाल अजा झन्डा दिवास को दिन रास्ट्रया गित सुन्ने जति यता
@santoshkukarsaphi4811 ай бұрын
सम्पूर्ण राष्ट्प्रेमी नेपाली साथी हरू मा न्यानो सम्झना छ हामी मरेरगएपनि हाम्रो देश अमर रहोस भन्ने भाव हरेक नेपाली को मन भित्र हुनु पर्दछ जय मातृभूमि जय नेपाल
@anitaanita712012 күн бұрын
Aha aha aha kati aannda aaucha git sunda ni mero piyaro 🇳🇵 desh nepal❤❤❤❤❤
@bikramthapa553 Жыл бұрын
जाग औ उठ औ हामी सबै नेपाली पूर्ब टिस्टा पश्चिम काङगडा सम्म हाम्रो पुरानो सिमाना कायम गराउन उठौ अब समय आयो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
@user-rq8fw1mr6z5 ай бұрын
बिहान बिहान सुनदा मन नै पस्न हुन्छ देस भकती गित सुनदा🎉❤
@ALEintertain3 жыл бұрын
धन्य छ यस्ता गितहरु सिर्जना गर्नुहुने हाम्रा पुर्खाहरु..❣️ यहि सिर्जनाहरुले गर्दा सिर उठ्छन ,देशको माया बडेर आउँछ सबैभन्दा नेपाली जनता नै माथी छन जस्तो लाग्छ💕💖💘💘 आफैमा नेपाली हुनु नै सबै भन्दा भाग्यसाली लाग्छ😍❣️💘💘
@mingmabhutia13003 ай бұрын
ठूला ठूला महल कर्ण ज्यूले गाउनु भएको गीत अझ पनिसुनु सुनु हुन्छ मलाई।
@anildhirairamrodeudahitshi37223 жыл бұрын
राम्रो छ
@user-qj4wk3kj8n3 ай бұрын
नेपाली राष्ट्रिय गान जहाँ छन् बुद्धका अाँखा मेरो टाेपि नेपाली सिरमाथि जस्ता मनछुने रास्टभाव ले उतपाेत गित सुन्दा मनै आन्दित हुन्छ।!!
@sangita-timilsena683 ай бұрын
जय नेपाल❤
@jncchapagain73068 ай бұрын
पहिला त रेडियोमा सुन्न पाइन्थ्यो । आजकाल त यी यस्तै युटुवमा खोजेर मात्र सुन्न पाइन्छ । नेपाल र नेपाली सँग जोडिएको गीत संगीत यीनै मात्र लाग्छ ।
@user-fy9mu3fg1m4 ай бұрын
श्रस्टाहरु प्रती समान गर्दछु ❤❤
@indraprasadangdembe3481 Жыл бұрын
अतिनै बेष्ट राम्रो छ :-/ हवस्त :- Thank :- You :- So Much :- /
@lucasrana2132 Жыл бұрын
बिरको सन्तान हामी नेपाली, कहिल्यै नझुक्ने विरभकती नेपाली जय गोर्खाली जय नेपाल
@jangasuryabangshimagar8143 жыл бұрын
मेरो देश नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🌹🌹💐💐💐
@Bhuwan20082 жыл бұрын
Every Morning I Play These Song's❤❤Proud To Be A Nepali ❣️❣️
@agnidawari84032 жыл бұрын
PA
@mahendrachaudhary13172 жыл бұрын
मेरो रास्ट्रयपन नेपालीपन गित सार्है राम्रो लाग्यो
@bishwashbaraili6444 Жыл бұрын
साच्चै हामी नेपाली धेरै भाग्यमानि थियौं । तर आज देश द्रोहि नेताहरुले नर्क बनाऊन लागि सके
@user-rj1ui9og4d5 ай бұрын
मेरो मात्रीभुमी नेपाल🙏🌹❤️❤️🌹🙏
@basukhatri Жыл бұрын
जयनेपाल याे देशमा जनमे मलाई गबं लागछ, तर समाज र याे देस चलाउने हरू काे इमानदारी देस पृति गाैरब र पाैरख गनृ अझै हामिहरूले ईमानदारिकाे जग , जरूरि छ। जयदेस जयनेपाल।🇳🇵
@nepalidjcollection7289Ай бұрын
जहाँ छन् बुद्धका आँखा My fav song 😍😍😍
@buddhimanghaleghale1460 Жыл бұрын
जय नेपाल 🇳🇵🇳🇵जय सम्पूर्ण रास्ट्रभक्ति संगीत गाउनु हुने सबै महान कलाकारहरुलाई 🇳🇵🇳🇵🙏🙏
@com-jz5wq Жыл бұрын
मेरो देश नेपाल । मेरो प्राण मेरो आमा ।
@dipakanjan7987 Жыл бұрын
मेरो देश मा यस्ता यस्ता स्वदेश गान हरु छन् र मेरो देश यति प्यारो छ स्वर्ग जस्तो तर सके दका हरु ले
@rajivthangmi1287 Жыл бұрын
आमा र जन्मभूमि नै सबथोक हो मेरो लागि ❤
@basukhatri Жыл бұрын
हामी नेपाली जनम भुकाे माया गनु हाम्हाे धमृ हाे।
@ashishgurung53154 ай бұрын
Desh lai chinaune desh bhakti song derai derai ramro song ❤❤❤❤❤
@deepakbishowkarma22092 жыл бұрын
यो गित सुन्दा शरीर को हर अङ्ग अङ को अनैथो हल चल हुदा साच्चै नै नेपाली हुनुमा गर्व गर्द छु म 🇳🇵🇳🇵🇳🇵mcc लाई हताउनु पर्छ नेपाली नैजवान हरु जाग्ने दिन आयो अभ नत भने पुर्खा को रगत ले सराप छ !!!!No mcc go back Mcc
@kanchhigurung46473 ай бұрын
Ma gayou patak roko xu yi geet haru suner 🇳🇵
@user-tj3zq4ft5f Жыл бұрын
ImProud to be nepal 🇳🇵I love ❤️ Nepal 🇳🇵
@bhumikirant67783 жыл бұрын
Mero bihaniko suruwat nai yehi swodegan bat surugarxu jaye nepal💪❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
@jeetabhandari82573 жыл бұрын
जय नेपाल
@kumarrai93923 жыл бұрын
मेराे चाहिँ ईश्वर भजनबाट शुरू हुन्छ बिहानी।
@rabindrayadavofficial15442 жыл бұрын
Jay Nepal
@shrawanmehta99812 жыл бұрын
🇳🇵अति सुन्दर मुटु छोयो 🇳🇵
@sujanrai6698 Жыл бұрын
मेरो देश प्राण भन्दा प्यारो छ❤️। जय नेपाल जय चन्द्र सुर्य🇳🇵🇳🇵🇳🇵
@navrajmangrati78753 жыл бұрын
Jun geet sune pani ragat umline .....jay geet jay sangit
@gobindafanofficial21882 жыл бұрын
Purkha harule sirjana gareka e geet haru sunda aananda sanga man khusi hunxa tara k garnu aja bholi ka rasta jhati neta harule garda hamra purkha harule gareklo tag ra tapase khera jala jasto bhayako chha jnnzayza Nepal....karklinarendra
@Dang_Nepal7 ай бұрын
Mero nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵 from usa but man nepal ma xa ❤❤❤
@HariRai-cw7yi Жыл бұрын
Piyaro Sathi Haru Anaya Ramro Desh Vakti Git Pani Nikalnu Hola Hamro Sampurna Nepaliko Desh Bachi Rahos Hasi Rahos Jay Jay Nepal Jukdeene Kabeele Pani Veeru Sang Garaw Chaw Sir Sadhee Ucha Hos Hamro Good morning All Friends
@user-hf6rx9ul8o3 жыл бұрын
जय जननी माता🇳🇵🇳🇵
@netrakala68972 жыл бұрын
Aaha such nice 👌 Nepali🇳🇵 national songs hai. I feel so proud to be Nepali 🇳🇵thank you 🙏
@wanchhesherpa16722 жыл бұрын
जय मेरो देश प्राण भन्दा प्यारो देश नेपाल 🙏🙏🙏
@user-zh4oj7rt3i9 ай бұрын
नेपाली हुनुमा गर्व लाग्छ
@rameshworojha45813 жыл бұрын
Saachai nai man vakkaniyar aaux yi Geet haru sunda ra prafullit hunx sunepaxi proud to be Nepali
@nabinsubedi53582 жыл бұрын
एस्ता रास्ट्रगित सुन्दा छुट्टै आनन्द आउँछ रास्ट्रप्रेम झल्किएको गित ,सम्मान छ सर्जकहरुलाई जय नेपाल ❤️❤️❤️❤️❤️❤️❤️❤️
@alishadahal1094 Жыл бұрын
456655 ghr cg cg cf x cfc %55 tc. Cf 5
@bhimsaud3504 ай бұрын
❤😢
@pawankumarmandal15032 жыл бұрын
जय नेपाल आमा 🙏🙏🙏🙏🙏
@GajendraShah-pp8rpАй бұрын
नेपाल र नेपाली मन नपराउनेेले देस छाेडे हुन्छ।
@suniltiruwa75502 жыл бұрын
म नेपाली मेरो नेपाल।
@bimalbhattarai80182 жыл бұрын
I am proud to be a nepali nationality 🇳🇵🇳🇵🇳🇵नेपाली हुनु मा गर्भ लाग्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@kumarrai93923 жыл бұрын
जय देश जय नेपाल मेराे स्वर्ग भन्दा पनि प्याराे देश नेपाल।
@gayatrikhatiwada714610 ай бұрын
जय नेपाल हाम्रो देश । ❤❤❤❤❤❤❤❤❤❤❤जय जय नेपाल
@prakashthapa239311 ай бұрын
एकदम मनपर्ने राटिय गित
@sanjaymasrangi5650 Жыл бұрын
💖💗मेरो प्यारो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️💝
@nepalgaming48012 жыл бұрын
My country ❤ my pride 😌🥀 Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@articlekunwor22810 ай бұрын
Kasto Ananda aaune, man ma urja sahas varidine jati sune ni kahilai na aghaune sadahar rastra vakti geet 👌👍
@sitarai32973 жыл бұрын
जय नेपाल, जय नेपाली ।
@tulrajbhattarai Жыл бұрын
मेरो देश नेपाल जय नेपाल ❤❤❤❤❤
@sumanchaulagain5 ай бұрын
Blessed to be born in Nepal. Love my country.
@navrajmangrati78753 жыл бұрын
Jay nepali jay nepal I love 💕💕💕💕 my country nepal ❤️❤️❤️❤️❤️❤️