एभोकाडो खेतीमा रमाउदै नगेन्द्र घिमिरे - Avocado farming in countryside

  Рет қаралды 27,255

Record Khabar

Record Khabar

9 ай бұрын

► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com

Пікірлер: 47
@shantikokhojima6040
@shantikokhojima6040 9 ай бұрын
दुख गरे नेपालमा सुन फल्छ शुभकामना छ 🇳🇵🌾
@Nechali6585
@Nechali6585 9 ай бұрын
यदि तिमीले सुन फलायाै भने कसरी राेप्नु पछॅ हामीलाई पनि सिकाई देउन 😁😷
@chakradhanrai6848
@chakradhanrai6848 9 ай бұрын
नेपाल मेनत गर्दा हरेक उत्पादन गर्न सकिन्छ तर बजार को समस्य छ त्यही भयर कृषि गर्न जागर लाग्दैन
@kailashpatirai
@kailashpatirai Ай бұрын
Wow.... nice 👍️
@gopalraj2635
@gopalraj2635 3 ай бұрын
एभोकाडो हस भेराइटी मुम्बईमा मा 150 आइसी पर पिस पर्छ र भारतिय एभोकाडो १०० को ५/6 वटा दिन्छ टेस्ट चाहिँ हस प्रजाती को स्वाद राम्रो लाग्यो र धनकुटा को पिङ्गकरटन पनि खाए स्वाद राम्रै लाग्यो
@kishorbhandari6125
@kishorbhandari6125 9 ай бұрын
बधाई छ नगेन्द्र जी
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv 22 күн бұрын
म खाडीमा छु सर धेरै राम्रो भिडियो धन्यवाद हजुर
@prahaladthapa7961
@prahaladthapa7961 9 ай бұрын
अति राम्रो कार्यक्रम छ ।
@shyamshrestha4491
@shyamshrestha4491 5 ай бұрын
अल्छी नेपाली युवा युवतिहरु एजेण्ट लाई पैसा बुझाउ ५०° डिग्री काे गर्मि मा काम गर्न खाडिमा जाउ। पौरखि युवाले स्वदेशमै परिवार संग बसेरै महिनामा लाखौ कमाएका छन् । सुन र गर भबिश्य उज्जल छ।
@swagatshah6086
@swagatshah6086 9 ай бұрын
Good
@tankabarakoti6164
@tankabarakoti6164 8 ай бұрын
बधाई छ धेरै ! म पनि कृषि विज्ञबाट अबकाशी हो
@rabinsapkota9298
@rabinsapkota9298 5 ай бұрын
पर्यावरण राम्रो हुन्छ ताजा अक्सिजन पाइन्छ।सबै डाडा पाखामा यसरी नै फलफुल लाउने हो भने भबिस्यमा हुन सक्ने ग्लोबल वार्मिङ बाट पनि वचन सकिन्छ।कमाइ पनि राम्रै हुने रैछ।तर केही बर्ष पछि बजार नपाएर रुख नै काट्नु पर्ने अवस्था भने अवस्य न आउला भन्न सकिँदैन।
@LB-917
@LB-917 5 ай бұрын
एभोकाडो हास चाहिँ लाउनु होस यो मह्गो र राम्रो पनि हुन्छ
@BhimBhujel-ee8vx
@BhimBhujel-ee8vx 8 ай бұрын
किसानले जतिपनी फलफूल उत्पादन गर्न सक्छन् अन्तरास्टिय बजारीकरण चोर सरकारले गर्नु पर्छ । खाडीमा avocado को मुल्य राम्रो छ
@deomanlimbhu5034
@deomanlimbhu5034 5 ай бұрын
Great👍️❤️ Job🇳🇵💕🙏💞🇳🇵
@prithibahadurtamang2412
@prithibahadurtamang2412 8 ай бұрын
Khusi lagyo..Nepalma krishi xetra bistarai agadi badai xa.!
@ThapasVlog
@ThapasVlog 6 ай бұрын
Wow wow I like it ❤❤❤
@Gopisedhain
@Gopisedhain 9 ай бұрын
नपालमा कृषि उत्पादनकाे ब्याबसायिककरण नहुनमा जिल्लास्थित कार्यलयहरु बढि जिम्मेवार छन् । त्यसमध्ये पनि नया जातका किउ, बेर्ना, फलकाे मूल्य र बाख्रा बाेका, गाड भेेसि अादिकाे उत्पादन लागतकाे अध्यन नगरि हचुवकाे भरमा उच्च मूल्य निर्धारण गरि अनम नेपालिले मिनेर खान नसक्ने भयकाेले स्थननिय बजारमा बिक्रि नहुने र खालि ठुला सहरमा मात्र हुने गरेकाेछ । जबसम्म नेपालमा उथ्पादित उत्पादनअरु अायातित उत्पादनमने खुद्रा मूल्य सङ्ग तुलना गरिन्छ तवसम्म नेपालमा मृषिमा क्याबसायिक र बजारिकरण कहिल्ये हुदेन ।
@user-if5oj4nz9y
@user-if5oj4nz9y 9 ай бұрын
👍
@carvalhofarmgoa4050
@carvalhofarmgoa4050 6 ай бұрын
Good good
@balramrai6752
@balramrai6752 6 ай бұрын
१८०० सय देखि ३००० हजार सम्म्मा कुन जातको उचित हुन्छ ???
@karanrijal8100
@karanrijal8100 3 ай бұрын
Ma pani xu la
@SKMacadamia
@SKMacadamia 8 ай бұрын
बिरुवा लाइ काट छाट गर्नु, र उचित मल जल (पोटास, क्याल्सियम, आइरन , जस्ता तत्व ) मा ध्यान दिनु पर्यो, भिडियोमा पुरै सूचना समेट्न सकिएन कि के भयो
@balrampaudel5534
@balrampaudel5534 Ай бұрын
Qatarma 1piceko qr 20 parx send garnu qatarma
@AmusedBocce-ud8ty
@AmusedBocce-ud8ty 2 ай бұрын
M pni ajai lagauxu help garnun ak kesanley arko kesanko help garnuhunx vaney aas rakeko hjr
@user-dw6tw2fh6b
@user-dw6tw2fh6b Ай бұрын
एभोकाडो बाट राम्रो आम्दानी गर्न सकिन्छ।
@atitshrestha8612
@atitshrestha8612 6 ай бұрын
गफाडी सोल्टी एभोकाडो मा भन्दा धेरै र अम्बा मा प्रोटिन बढी मिल्छ Per 100gm=2.6gm protin अम्बा Per 100gm=2gm protin Acocado ☺️☺️☺️ गफाडी हरु जे भनेपनी हुने
@ranjema703
@ranjema703 22 күн бұрын
उत्तर पाटो हल्का सेपिलो ठाउँमा हुन्छ कि हुदैन?
@mundhumyakthung2414
@mundhumyakthung2414 8 ай бұрын
Mero ghar panchthar ma ni x 100 bot
@sushmabohara4287
@sushmabohara4287 2 ай бұрын
यसकाे फल झरने समस्या के कारणले हाेला बताई दिनु न सर
@jhumatamang9043
@jhumatamang9043 8 ай бұрын
Graphting ki seed biruwa jojo
@kanchigurung5640
@kanchigurung5640 8 ай бұрын
Kina hola Maile duita ropeko 5 barsha bhayo ahile samma falena
@user-pn2eg3kc4h
@user-pn2eg3kc4h 9 ай бұрын
मलाई पनि खासै मन परेन
@sagar-qt4wt
@sagar-qt4wt Ай бұрын
kathmandu ma upaukta jat k hola ? ani mitho swad ko jat k hola?
@rsdulal5295
@rsdulal5295 8 ай бұрын
अव सस्तो हुनी भयो यो फल ।
@Ortimes786
@Ortimes786 4 ай бұрын
Khotang ma hunxa k
@sabalandsabal
@sabalandsabal 8 ай бұрын
kun month ma lagauxan avocado ko berna kei jankari deu na ?
@meinthemountain
@meinthemountain 3 ай бұрын
बाँदरले नास गर्छ? बाँदरबाट जोगाउन के गर्नु पर्ला ? तपाइको मा आउन ठेगाना बताइदिनुस्।
@akkaltamang3306
@akkaltamang3306 6 ай бұрын
यो कुन महिनम टिप्छ हजुर
@somghale
@somghale 2 ай бұрын
Sir nagidra g ko mobile nbr paina sakinchha ?
@padamsubba5893
@padamsubba5893 5 ай бұрын
मलाइ कलमी छिटो फल्ने चाइयो सर फोन नम्बर राखी दिनु न सर
@user-mh7mb1vd2e
@user-mh7mb1vd2e 6 ай бұрын
मलाई बिरुवा दिनु पर्यो सर
@bhabindrarai3966
@bhabindrarai3966 5 ай бұрын
अलि बेसि गफ भयो
@padamsubba5893
@padamsubba5893 5 ай бұрын
हाम्रो तिर केजिको ३०० छ हाइ सर
@gopalraj2635
@gopalraj2635 3 ай бұрын
कुन प्रजातिको छ सर तपाईं को मा हस प्रजाती को मेरो मा ३ वटा बिरुवा रोपेको छु
@sunaryoutubechannel2752
@sunaryoutubechannel2752 9 ай бұрын
Good
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 61 МЛН
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 33 МЛН
Himalaya Ontop Organic Coffee Estate   ||Coffee Farm|| Nepal
19:11
Sumitra Shrestha
Рет қаралды 33 М.
Gym belt !! 😂😂  @kauermtt
0:10
Tibo InShape
Рет қаралды 14 МЛН
他们在说什么,不能当面说。#海贼王#路飞
0:15
路飞与唐舞桐
Рет қаралды 13 МЛН
4 millions !! Ye Video Na Dekha To Kiya Dekha tum Logo ne....Viral Video
0:13
Sangam संगम
Рет қаралды 83 МЛН