देशमै केहि गर्न खोज्ने ब्यक्तिलाई राज्यले सपोर्ट गर्नु पर्ने अनि भैपरी आउने समस्यालाई राज्यले रेखेदेख गरिदिनु पर्ने तर दुर्भाग्य कृषिमा बजेट छुट्टाईन्छ अनि मण्डलेका ठुला माछाले पाउछ तर बास्त्बिक पिडित कृषक उद्दधिमिले पाउदैन अनि ८० % कृषि क्षेत्रमा आत्म निर्भर भन्छ तर ६ महिना नि खान पुगदैन 😭😭 हुनत अब महाबिर पुन जस्ता ब्यक्तिलाई त केहि सपोर्ट छैन भने अरु हामी सर्बसाधारणले राज्यबाट आशा कसरी राख्नु।
@shauravkhadka60262 ай бұрын
हजुरकाे महान साेचलाई आम नेपालीले आत्मसाथ गर्नुपर्छ, साथै राज्यकोषबाट यस्ता व्यवसायी लाई प्राेत्साहन ,अनुदान लगानीकाे व्यवस्था मिलाईयाेस् ।🙏🙏
@kaidechrailama6092 ай бұрын
किसान महोदयको काम अत्यन्तै राम्रो लाग्यो। Channel team सहित सबै प्रति मेरो नमन छ 🙏🙏
@NirkumarNirkumar-ej9bn2 ай бұрын
उहाँहरू लाई राज्य ले सहयोग प्रदान गर्नुपर्ने हो उहाँ हरु ले पालेका माछा कीनेर सहयोग गरौँ
@nepshorts19942 ай бұрын
Best video woww nice video by record khabar
@user-zc5pt8fb1v4 күн бұрын
👍👍👍
@SagarDhanuk-vb4ux2 ай бұрын
Let’s support local businesses 🎉 best wishes
@Shivabudhathokiofficial072 ай бұрын
So nice videoo❤❤❤
@Mtofficial1232 ай бұрын
Sarai ramro video
@Technicalday1442 ай бұрын
wow. ❤❤
@krishnarana84072 ай бұрын
यत्रो यत्रो पैसा कहाँबाट अाउछ हामिलाई त २/४ लगानी गर्न पैसा नपाएर बिदेशी न परेको छ ।
@santSunil2 ай бұрын
मलाई पनि बाख्रा पाल्नि ठाउँ चाहियकाे बार पन्ध्र राेपनि कसै सङ्ग भय सम्पर्क गराई दिनुहुन आग्रह गर्दछु
@rajanbaniya13462 ай бұрын
धादिङ मा आउनु हुन्छ भने स्वागत गर्दछौ मलाइ add गर्न सक्क्नु हुन्छ santa sunil ji ...
@kamaladhikari8202 ай бұрын
Great work salute.!!
@Abdulla_Takson2 ай бұрын
Take care brother. कृष्ण जी तनहुँको भानु नपा १३ मा पनि जानुहोला ♥️
@prahaladthapa79612 ай бұрын
Good job
@deepaklama39042 ай бұрын
Yoo gore kholama xa hae maele pani lirako xhu yo thauma bata maxa
@user-rw6gc6fr2h2 ай бұрын
Trout fish Khana sabai bidesh ma cha yowa k garnu marketing chaina Nepal ma