कुर्सिमा वसेर अरुकाे गुलामी गर्नू भन्दा भेडी गाेठालाे धेरै सम्मानीत पेसा हाे सर
@rankiennoel24613 жыл бұрын
Yes you’re right 👍👏
@aamakochhorapradeshi33823 жыл бұрын
वा हु कति मीठो कुरा गर्नु भएको एक्दमै मन परियो नेपाल सरकार ले यो दाजु जस्तो को कुरा पनि सुनिदिने हो भने कस्तो हुन्थियो होला
@narbahadurgharti6093 жыл бұрын
बिदेशमा गएर दुख गर्नु भन्दा यसरी आफ्नै देशमा भेडा बाख्रा लगायत कृषि तथा पशु पालनमा दुख गर्नु धेरै राम्रो हो देनीश जीलाई हार्दिक सम्मान छ
@anilthapa52793 жыл бұрын
उहाँ जस्तो सच्चा कृषक पहिचान गरेर उहाँहरुको काम प्रति सम्मान गरेर उच्च प्राथमिकता दिएर सहयोग गर्नुपर्छ ।।सरकार ले अविभावक को भुमिका निभाउनु पर्छ ।। हृदय देखि नमन 🙏 छ यहाँ को समय पसिना नेपाली माटो मै केही गरेर प्रेरणा दिने माध्यम बन्नु भएको छ ।। You are a great teacher for the youth who wants to do something on Nepal regarding Agriculture ... फेरि पनि नमन सर यहाँ लाई ।। यहाँ को ईछा चहाना पुरा होस् भन्ने शुभकामना 🙏🇳🇵🌾
@ayurvedicroshan77003 жыл бұрын
Kn
@grgbabu11233 жыл бұрын
Manai dheki salut good job ..
@manirai837111 ай бұрын
यो काम धेरै रामरो हो आफनु मालिक गरनु पावनु भाग्यमी काम हौ।
@rankiennoel24613 жыл бұрын
Salute xa pauraki hat mahan byakti ho tapia bhai aafno karma aafno San gaurab ho🙏🙏🙏🙏🙏🙏🙏
@raipushpa10793 жыл бұрын
what an inspiration story for the youth of our country.
@sureshkhadka453 жыл бұрын
बर्षको चार पाँच लाख आम्दानी भनेसी अति राम्रो आफ्नो देशमा
@bishnubharati36937 ай бұрын
राम्राे काम❤❤❤
@sureshkhadka453 жыл бұрын
उहाँको काम लाई सुलुट्🙏🙏
@harkabahadurgurung91603 жыл бұрын
Best of luck ati ramro bichar pragati garnus jaha gaye pani dukhai hunxa Yesaima ramaunu hos
@Chamlingcreators2 жыл бұрын
Namaste hajur, support ko ashama xu hajur
@ramgurng49683 жыл бұрын
नेपाल मा सबै अायो तर उच्च क्वालटि को भेडा अाएन नेपाल मा उन को लागि बिदेश बाट भेडा ल्याउनुपर्ने सरकार सस्था हरु ले
सामुदायिक बनको नाममा ,गाउका ठालुले अत्याचारी गरेको मैले पनि देखेको छु। बनको कर उठाएर बनको बिकाश होइन आफ्नै विकास गरेको छ। जता ततै भ्रस्ट ,मारमा येस्तै सोझा साझा। बिग्रेको नेताको चरित्रहीन व्यहोरा पैला काठमान्डूमा सिमित थियो अहिले सिको गर्दै गाउ गाउ फैलिएको छ।।
@tamumaila72233 жыл бұрын
सलुट छ सर हजुर को काम🙏🏽
@ghaledai62633 жыл бұрын
Khusi lagyo vaiko soch bicharharu ramro xa maile pani suru gardai xu malai aru bhedako awasekta xa ma vailai xitai bhedne koshish garne chhu