Рет қаралды 13,875
होलसेल मुल्यमा साईकल बिक्री बितरण भईरहेकोछ है। के तपाई साईकल किन्दै हुनुहुन्छ भने यो भिडीयो हजुरहरुको लागी निकै उपयोगी हुन सक्छ । नेपाल मा ललीतपुर झम्सीखेल मा रहेको बाईक फार्म नेपालले सस्तो मुल्यमा साईकल को बिक्री बितरण गरीरहेको छ । अवस्य पनी एकपटक साईकल स्टोर सम्म आएर हजुरहरुको रोजाई र हजुरहरुको मुल्य अनुसारको सस्तो मुल्यमा साईकल किन्न चाहनुहुन्छ भने अवस्य एकपटक हाम्रो साईकल डिलर मा भिजीट गर्नुहोला ।
contact 9849103613