ओली ज्यु केटा-केटी कुरा नगर्नु हाँसेर मर्ने भए: मेरो बाघसंग दोस्ती छ भन्दा रबि मुर्छा Rajesh Hamal

  Рет қаралды 545,413

Nepal Sandesh

Nepal Sandesh

3 ай бұрын

Nepal Sandesh द्वारा राखिएका नयाँ ताजा समाचार, राजनैतिक, समसामयिक बिषयबस्तु, मनोरञ्जनात्मक कुराकानी, फिल्मीकुरा अन्य तपाईहरुलाई मन पराउने सम्पर्ण रमाइला बिषयबस्तु तपाईहरुको सामु लाउने कोसिस गर्ने छौ | तेसको लागि Nepal Sandesh SUBSCRIBE गरेर BEll Click गर्न नभुल्नु होला |
यस मा राखिएका भिडियो Download गरेर कहिँ कतै Upload गरेको खण्डमा नेपालको कानून बमोजिम कडा भन्दा कडा कार्यवाहि गरिनेछ ।
धन्यवाद
#rajesh_hamal #kp_sharma_oli #balenshah #Today_News #Nepal_Sandesh #HamroNewsTv
#sunaulonepoal #Canada_nepal #nepal_pukar #kantipur_tv #hulak_news_tv #onlinetvnepal
अन्य जानकारीको लागि :
Facebook: Hamro News Tv

Пікірлер: 899
@surya_kumar8566
@surya_kumar8566 3 ай бұрын
मलाई चाहिँ राजेश सर को कुरा एकातिर छ के.पि.बा.हावा भयो
@bibeknepali4675
@bibeknepali4675 2 ай бұрын
Kp एक uneducated, देश काे खराब राजनितिज्ञ, गुण्डा र नेपालीको सपनाको हत्यारा हो ।
@purnabahadur8385
@purnabahadur8385 2 ай бұрын
बिदेश का मन्त्री केपि बा लाइ भेत्न आउछन तर राजेश हमाल लाइ भेत्न आउदैनन
@purnabahadur8385
@purnabahadur8385 2 ай бұрын
कलाकार र हिरो हिरोनि को पैसा कमाउने बातो मात्रै हो तर राज नितिक गर्ने ब्यक्ति देश का अम्मर हुन बुज्याभा
@Youjon999
@Youjon999 Ай бұрын
Kp ra anekau astoi xan sab lai goli hanau ta vayana asto jatra
@rajugrg4726
@rajugrg4726 21 күн бұрын
धेरै नै हव kp बको कुरा
@rajeshroka7666
@rajeshroka7666 3 ай бұрын
जति कुरा गरेमा पनि राजेश हमाल को भनाई लाई केपि वली ले जबाफ दियकै छैनन
@muktabahadurkhatri
@muktabahadurkhatri 3 ай бұрын
उ भन्दा गु भनिराछ रजेस सर तपाईंले बेकार मा आफ्नो टाईम खेरा फाल्नु भयो दुबार ऐस्तो गलती नगरनु....
@apricolex
@apricolex 2 ай бұрын
Plane ra gadi gudaune kura xoddinus neta jiu paila janata ko haat khutta chalaune byewastha gardinus.. rojgari ko shrijana garnus plane ra gadi ko hoina 😔😭
@Youjon999
@Youjon999 Ай бұрын
Astoi gri sabaile question sodhi herau ta
@champapudasaini6555
@champapudasaini6555 Ай бұрын
ठिक कुरा राजेश दाई ले आफ्नो समय किन खेर फलेको होला यस्तो बकवाश संग, हरे मेरो देश 😔यस्ता हावा मान्छे को हातमा
@bendatarai9220
@bendatarai9220 2 ай бұрын
यस्लाइ के थाहा राजेश हमाल फिल्मी हिरो मात्र हैना नेपाल को हिरो मध्या धेरै पढेको मान्छेमा पर्छ
@NepalH2O
@NepalH2O 2 ай бұрын
यस्ता पढ्ने धेरै छन् ,हिरो भित्र पहिलो पुस्ताको तुलनामा चै अलि पढेको हिरो चै हुन राजेश हमाल । अहिले त धेरै छन् पढ्ने लेख्ने हरु आजको जमाना हो जजुर।
@jagathero
@jagathero 2 ай бұрын
​@@NepalH2OYatiko bahas garne pani dherai holan
@NbNb1987
@NbNb1987 2 ай бұрын
M.A padeka rey....pass vye ki fail ...unailai thaa hola😂😂😂😂
@sunilkarki4670
@sunilkarki4670 2 ай бұрын
@@NepalH2Oyaha pardera ghar ma toilet huda hudai plastic ma hagera basne haru pani dherai xan😂
@user-hd9pf1td8v
@user-hd9pf1td8v 2 ай бұрын
उसले के कुरा गर्दै छ: उसले भनेको यथार्थ रे , घटिया तर्क ।
@KrishanBalayar-ub1ux
@KrishanBalayar-ub1ux 2 ай бұрын
सलाम छ राजेश सर
@chetsunuwar6540
@chetsunuwar6540 3 күн бұрын
राजेश सर हजुर महान, झापाली नेतालाई मुखमा थुस पार्नु भो, हजुरलाई नेपाली 20:42 जनताले चाहेको छ ।
@mohansinghmahara9548
@mohansinghmahara9548 2 ай бұрын
राजेश ज्यु देस बिदेश को हिरो मात्रै नभै हिरानै हुन।नेपाल आमा को असल सन्तान हुन तर नेपाल का नेताहरू सबै देसका खलनायक या भिलेन हुन यी सबै कबाडी समान जस्तै हुन नेपाली नेताहरू
@PemaSherpa-cx9nh
@PemaSherpa-cx9nh 2 ай бұрын
यहि बाट स्पष्ट हुन्छ की नेपाली जनता अझै हस्यास्पद नेत्रित्व र अभिव्यक्ति को पछि छोडेको छैन भन्ने,
@nainasinghaidi3475
@nainasinghaidi3475 2 ай бұрын
राजनीतिमा राजेस हमाल आओस् देश बन्छ
@ramlimbu-ri5lh
@ramlimbu-ri5lh 2 ай бұрын
के पी त हास्य ब्यंगमा बिस्वको महान् हो नेता होइन उत हास्यब्यंग्य कला कार हो
@ghanashyamchhetri3395
@ghanashyamchhetri3395 3 ай бұрын
यस्तै संबाद देउवा र प्रचण्ड संग गर्न अनुराेध गर्छु राजेस हमालजी
@dipendrashrestha5300
@dipendrashrestha5300 2 ай бұрын
पालो आउछ्
@alexandri.
@alexandri. 2 ай бұрын
Kura buja po garnu.
@kamalojha7306
@kamalojha7306 2 ай бұрын
देउबाको बोल्दिनी मान्छे राखिदिनुपर्छ😁😂😂😂
@pembasherpa8891
@pembasherpa8891 16 күн бұрын
देउवासंग नगरम होला बुझदा त बुझी दैन
@Bharat-bhote105
@Bharat-bhote105 2 ай бұрын
हाम्रो देश का नेता हरु को भिजन कस्ताे रहेछ प्रष्ट छ। कुरा को वास्तविकता थाहा नपाउने यस्ता हावा कुरा गर्ने ले कसरि देश को विकास हुनसक्छ त?
@khagendradc8006
@khagendradc8006 2 ай бұрын
उल्टो सुल्टो जित्ने लाई हाम्रो तिर कप्टी भनिन्छ...यस्ता हावा को पछि लाग्ने नि मान्छे छन उदेक लागेर आउँछ यार
@ramlamichhane907
@ramlamichhane907 2 ай бұрын
बास्त्बिक हिरो सग ठग राज्नितिग्य हिरो फेल खायो।
@palsang-23
@palsang-23 2 ай бұрын
kp नेपालकै भाईरस हो
@hombahaduradhikari6892
@hombahaduradhikari6892 2 ай бұрын
र त देशैले मानेको छ त !❤
@palsang-23
@palsang-23 2 ай бұрын
@@hombahaduradhikari6892 देशको भाइरसहरुले मात्रै मानेको छ।।
@prameshdangol1902
@prameshdangol1902 24 күн бұрын
Murkha janta le matra mancha hami chor kp lai mandainau
@LokjanRokaya
@LokjanRokaya 2 ай бұрын
बकम्फुसे जवाब दिँदै छन् केपी ओली
@photodesignvideomixing
@photodesignvideomixing Ай бұрын
ओलि लाई गाउमा हुने नाच मा जोकर को रोल धेरै नै राम्रो लाग्छ । किन्की यो सङग देस चल्ने बाला छैन
@sgurung2390
@sgurung2390 2 ай бұрын
के पी ओली जी को नाटक खतरा छ
@devale3502
@devale3502 2 ай бұрын
राजेश दाइ।तिम्रो र तिनी हरुको अनुहार बेग्लै छ!चाहे त्यो बोल्ने हो चाहे त्यो सुन्ने हरु होस।
@ShreeKrishnaBhatta-ie9bq
@ShreeKrishnaBhatta-ie9bq 18 күн бұрын
राजेश हमाल दाई र केपी ओली को कमेडी र वास्तविक कुरा मन पर्यो
@tarasharma9711
@tarasharma9711 3 ай бұрын
हिरो र नेताका उखानहरू रमाईला छन् त है
@RealClips786
@RealClips786 Ай бұрын
हाम्रो देशको बालेन मात्र देशको सान अनि पहिचान अरु त न छ्न न थियो नहुने जस्तो मलाई लागेन जय नेपाल जय बालेन ❤️🙏🤚🇳🇵
@krishnagiri7475
@krishnagiri7475 3 ай бұрын
दुइ तिहाइ सरकार हुदा माखो नमार्ने कमाउनिस्ट उखान गरेर हासोको पात्र मात्र हुन
@user-sx6ps4uv6g
@user-sx6ps4uv6g 3 ай бұрын
😂😂😂😂😂😂😂ho hahahahaa
@SarojChaudhary-tz8tw
@SarojChaudhary-tz8tw 2 ай бұрын
विरोधी हरुको मोतियाविन्दु लागेको आखाले ओलीको पालामा भएको विकास देख्दैन ।ओलीका पालामा भएका विकासका कामहरू यता हेर्नुस् । १) ६००० किलोमिटर भन्दा बढी सडक कालोपत्रे २) ४०० भन्दा बढी तुईन विस्थापित गरि झोलुङ्गे पुल निर्माण ३) चिन सँग पारवहन सम्झौता गरि थप ६ वटा नाका सञ्चालनमा ४) मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन विस्तार ५) नागढुङ्गा नौबिसे सुरुङमार्गको काम अन्तिम चरणमा ६)स्वास्थ्य बिमा कार्यक्रम लागु ७)ऐतिहासिक धरहरा पुनः निर्माण ८) ऐतिहासिक रानी पोखरी पुनः निर्माण ९)वृद्ध भता वृद्धि १०)पुर्व पश्चिम राजमार्ग ४/६ लेनमा विस्तार गरिदै ११)भेरी बबई डाईभर्सनको काम सम्पन्न
@IshwarThapa
@IshwarThapa 3 ай бұрын
ओलि जस्तो खेलौना मान्छे देसको सासक हुनु नै राम्रो पक्ष थिएन उनी मनोरञ्जन दिन नै उतम थिए नेपाली समाजमा
@aaisinggrgvlogs
@aaisinggrgvlogs 3 ай бұрын
Santosh panta ko Thau ma judge banaunu parxa comedy champion ma Buda lai
@Nepaltrekguide
@Nepaltrekguide 2 ай бұрын
100%
@bikrambantawa5856
@bikrambantawa5856 2 ай бұрын
कमेडि च्यमपियनमा होइन सर
@padamthapa9991
@padamthapa9991 2 ай бұрын
तिमी जस्तो मान्छे लठपङ्खु लाई शासक हुनु पर्ने ।
@ArzooRai-sy8xh
@ArzooRai-sy8xh 2 ай бұрын
Cent percent 😂😂
@greentea1431
@greentea1431 2 ай бұрын
केपि को कुरा ९० प्रतिशत हावादारी हुन्छन्
@Krishnarijal99
@Krishnarijal99 2 ай бұрын
Sabai hawa ho oli😂😂
@Rupak-ik3sr
@Rupak-ik3sr 3 ай бұрын
नेपाल को नम्बर एक कमेडियन
@Youjon999
@Youjon999 Ай бұрын
Anekau xan
@rajuaale9347
@rajuaale9347 2 ай бұрын
यस्तो अदुरदर्शि नेताहरु देशले पाल्नु दुर्भाग्य हो ।
@shiblaldangi5112
@shiblaldangi5112 3 ай бұрын
राजेश हमाल सर को कुरा सही हो ओली को काम छैन 🎉
@user-cq8pv8mi5f
@user-cq8pv8mi5f 2 ай бұрын
राजेस दाइ त फिलीम्म मात्रै हिरो होइननि त राजनीति मा पनि हिरोणै हो एति केपिओलि ठउँमा राजेस भको भए यो देष पनि हिरो हुन्थेऊ 🇳🇵😎❤️❤️❤️
@nabinabiral9147
@nabinabiral9147 3 ай бұрын
राजेस हमाल जि को बौद्धिकता सलाम गर्न लायक छ ! तर त्यसभित्र दक्षिणपन्थी सोच पनि अलि बढी नै हाबी रहेछ । १९७० को दशक सम्म कुल्लिहरुको देश भनेर चिनिने चिन आज त्यहाको राजनीतिक प्रणाली र सुजबुझ पुर्ण नेतृत्व ले बिश्वको दोश्रो अर्थतन्त्र र प्रबिधिमा झन्डै पहिलो भएको कुरा त नकार्न सकिँदैन नि
@prakashdangi6480
@prakashdangi6480 4 күн бұрын
देश बीकास हुने भनेको बौद्धिक बर्गले हो उखान तुक्का र गाउँ घरका सोजाजनतालाई दबाएर भोट लीएर सत्ता र भत्तामा रमाउने मान्छेले देश बीकास सम्भब हुदैन !जनतामा चेताना आउनु आवश्यक हुन्छ!
@Mt.Chomolungma8848
@Mt.Chomolungma8848 2 ай бұрын
Rajesh dai: Milena level Tero bau Bola a 😂
@nainasinghaidi3475
@nainasinghaidi3475 2 ай бұрын
केपि ओलि फठाहालाइ र्‍याकर्‍याक बणाय
@santoshbhujel1615
@santoshbhujel1615 2 ай бұрын
गरिबी छैन हरे हावा कुरा राजेश हमल 👍️
@shiblaldangi5112
@shiblaldangi5112 3 ай бұрын
ओली मनोरञ्जन को साधन मात्र हो
@ramkumarrai6598
@ramkumarrai6598 2 ай бұрын
जे होस ओली सर लाई राजेश सरले ठिकपार्नुजजँदो रहेछ!!
@kushalbikramshahithakuri6126
@kushalbikramshahithakuri6126 3 күн бұрын
महानायक राजेश हमाल एक बौद्धिक व्यक्तित्व हुन् तर के.पी बौद्धिक साथै हास्यव्यङ्ग्य कलाकार हुन् 😮
@bhojbahadurrawal8979
@bhojbahadurrawal8979 2 ай бұрын
काम कुरा एकातिर कुम्लो बोकि ठिमितिर । देशका कुरा छैन , गफ गरि खाने मान्छे यस्तै हो ।
@user-iz1ic8qx2l
@user-iz1ic8qx2l 2 ай бұрын
Lastai kpi ba chai aru chai hoina Hasaunu tow lastai Hasi majag graxa hai hajur Rajesh sir le. Arkai kura garirako xa k p i ba lai Yo desh chalauna 😂😂😂😂 😅 malai Sarai gaari 😂😂😂
@yogeshsubbaz5603
@yogeshsubbaz5603 5 күн бұрын
राम्रो तर्क।
@relaxationvlogs317
@relaxationvlogs317 3 ай бұрын
निकै मज्जाको संवाद
@LaxmanThapa-lz9ro
@LaxmanThapa-lz9ro 14 күн бұрын
अरु तेस्तै हो राजेश दाइको केरे भन्ने शब्द चाइ बबाल लाग्यो❤❤❤❤
@Ramesh.gaming0707
@Ramesh.gaming0707 2 ай бұрын
केपी ओली जस्तो पटमुर्ख र व्यक्तिवादी सोच भएको मान्छे संग किन इन्टरभिउ लिनु भाको होला राजेश सरले
@sharmashakti997
@sharmashakti997 2 ай бұрын
मूर्खलाई अझै धेरै गहिराइबाट बुझ्न लाई नी केही समयको लागि भएपनि मूर्ख बन्नै पर्दो रहेछ😂
@nirajbudhathoki3031
@nirajbudhathoki3031 2 ай бұрын
Hamro mahanayak rajesh dai ko Jay hos 🙏🏻
@mantimombhailomanti8663
@mantimombhailomanti8663 2 ай бұрын
यस्तै हो हाम्रो देश का धमिरा राजेश हमाल दाजु यस्तो कुरा सुनेर मलाई वाकवाकी लाग्छ
@PurbeliFoodie.
@PurbeliFoodie. 10 күн бұрын
एक अर्कालाई support गरम मिलेर अघि बढम है साथिहरु❤
@rajupahari4871
@rajupahari4871 Ай бұрын
देशको राजनितिक हिरो र फिल्मि हिरो !
@tarasharma9711
@tarasharma9711 3 ай бұрын
कुरा धेरै मीठो गरनुभयो
@arunvlogs85
@arunvlogs85 12 күн бұрын
कति जनताले पुल चढ्न पाका छैनन सबै लाई पिलेन चढाउने रे,गफैत होनि
@HimalRawat-ly3jx
@HimalRawat-ly3jx 2 ай бұрын
जवाफ दिननसक्ने जसरि नै जित्नुपर्छ भन्ने सोच केपि को केटाकेटि जस्तो जवाफ
@sherbahadurkhadka3483
@sherbahadurkhadka3483 15 күн бұрын
हिरो ले ठुलो काम गरेको हुन्छ तर केपी ले देश लुटेको छ
@alexgrg3507
@alexgrg3507 4 күн бұрын
जैले ब्यङ्ग्य मात्रै हान्छ बुढो कहिल्यैँ हैन यथार्थ जवाफ दिने।
@BkMinRaj
@BkMinRaj 2 ай бұрын
सबैलाई गाडी चडाउने कुरा गरेर भएन क्या सबैले रोजगार पाउने काम गर्नु पर्छ गाडी आफै चड्छन् ।
@luuie-gb8si
@luuie-gb8si 2 ай бұрын
केपि बाबा हावा कुरा गर्न एक नम्बर हो
@AnkritSingh
@AnkritSingh 22 күн бұрын
नेपालमा केपी बा जस्तो stand comedian चाहिँ कोई हुनु हुन्न😅
@Yugant-by4vw5bh3y
@Yugant-by4vw5bh3y 2 ай бұрын
सलाम छ के पी ओली ज्यू र राजेश हमाल सर लाई
@prashantkc8623
@prashantkc8623 2 ай бұрын
Love you Rajesh dai yasta neta lai Kada questions garnus ❤
@prembaraili2265
@prembaraili2265 Ай бұрын
राजेस दाइ को कुरा यथार्थ हो
@prakashparajuli1841
@prakashparajuli1841 Ай бұрын
मनोरञ्जनात्मक कार्यक्रम राम्रो लाग्यो। धेरैजसोले बौद्धिक तुलना गर्दा हमाललाई दोषरहित देख्नाले माया गरेका तर स्तर त ओलीको अगाडि फिका नै देखिएको छ। भलै ओलीलाई अति नै दानवमा गणना गर्नेले गरे पनि।
@dipendraacharya6446
@dipendraacharya6446 3 ай бұрын
हावा केपि बुझेनौ राजेश को कुरा
@sujitgurung9064
@sujitgurung9064 2 ай бұрын
केपी बा लाई कमेडी कलब मा खेलाउनु पर्छ
@laxmankandel2287
@laxmankandel2287 2 ай бұрын
1 के नपुगेका साथीहरु को को हुनुहुन्छ सबै जना मिलेर एक अर्कालाई support गरौं ❤❤❤
@user-bm1ec3nw2q
@user-bm1ec3nw2q 2 ай бұрын
ठिकै छ
@basantagiri5085
@basantagiri5085 2 ай бұрын
राजेश हमाल तेत्तिकै राजेस भएको होइन है❤❤
@user-kb7vp8mu2k
@user-kb7vp8mu2k 10 күн бұрын
Kash neta hatya kanda huntheo Nepal ma,,,sayad tes din khusi dibas manautheo Nepali le❤❤❤❤❤
@tilprasadguragain5165
@tilprasadguragain5165 3 ай бұрын
राजेश जी त पत्रकार पनि पो हुनुहँदो रहेछ । यो वार्तालाप मनोरञ्जन हो कि यथार्थ मान्नु ??????
@santadarai5646
@santadarai5646 3 ай бұрын
Rajesh Jamal sar yakdam saral sahi sidant tyalent byakti ma yak hunuhunxa rajesh sarlai Salam xa
@maninone7737
@maninone7737 22 күн бұрын
हाम्रो देश सम्हाल्ने प्रधानमन्त्री, देश को के होला यस्तो व्यक्ति को हात मा हुदा। बिचरा मेरो देश😢😢😢।
@sagarthakuri3003
@sagarthakuri3003 3 ай бұрын
Handsome Rajesh dai
@sujanthapa7582
@sujanthapa7582 2 ай бұрын
एउटा पढेलेखेको मान्छे को र अनपढ को बोल्नि सहिली नै फरक हुन्छ भन्या 😅
@chronictamang3418
@chronictamang3418 2 ай бұрын
Sahi ho bro 😂
@chronictamang3418
@chronictamang3418 2 ай бұрын
Tehi vayera ta hami sabai bhandaa pachadi chau
@saanidido7194
@saanidido7194 2 ай бұрын
Oli jati padna 7junima sakdainas
@honesttoursandtravels7480
@honesttoursandtravels7480 Ай бұрын
@@chronictamang3418😊
@subashbogati4225
@subashbogati4225 2 ай бұрын
राजेश दादा 😘😍😍😍
@sandipsonfamilly9340
@sandipsonfamilly9340 2 ай бұрын
Mahanayek sir❤❤❤❤❤
@mohantraders9485
@mohantraders9485 3 ай бұрын
बौद्धिक तर्क ओलिसग हुनसक्छ ?
@SonamGhising-ye6le
@SonamGhising-ye6le 2 ай бұрын
kp oli ले एउटा जवाफ सहि तरिकाले देको छैन । मात्र मजाक लागिराछ । येता नेत ।। balen is king
@NeymarGaucho-kv9ue
@NeymarGaucho-kv9ue 2 ай бұрын
Damidami dai
@maheshkumarbasnet882
@maheshkumarbasnet882 6 күн бұрын
Rajesh Hamal is a real hero. He is not the only one: He is a genius.
@bikashkasaju9061
@bikashkasaju9061 2 ай бұрын
I love Rajesh Hamal ❤❤❤ ❤❤
@BishnuBdrThapa
@BishnuBdrThapa 3 ай бұрын
नेताको राजनितिगफमा रुमल्लिरहेका जनता बिकास भन्नू यस्तै हो अझै कति रुमल्लिने हो थाहा छैन
@user-iz1ic8qx2l
@user-iz1ic8qx2l 2 ай бұрын
Bikash Hola Hola jasto lagira xa malai Asari lagira xa kura K p I ba neta jasto manxely Bikash n holla ani kasri chalxa agadi Hasayrai marxa 😂😂😂😂 k p
@riwajgurung673
@riwajgurung673 2 ай бұрын
जति जे गरेनि वोलिबाको जवाफ कडा छ राजेश हमाल कडा ब्याक्ति पक्कै हो तर केपि बा झन कडा।यदि अरु नेता भएको भए च्याक्क बोल्न नि सक्थेन
@kirshnashrestha5365
@kirshnashrestha5365 2 ай бұрын
बोल्न त बोल्नुभो सर केपी बाले के बोलेको राम्रोसँग सुन्नु भो कि मासुभातमै बिक्नु भो 😂😂😂😂😂
@narenlimbu6925
@narenlimbu6925 2 ай бұрын
Rajesh hamal must be the next prime minister of Nepal....🎉🎉❤❤❤❤❤❤❤❤
@HariRbc-jj8dy
@HariRbc-jj8dy 2 ай бұрын
कसैले कमेडी सो सन्चालन गरेर केपि ओलिलाई हसाउने पात्रको रुपमा राख्दा हित हुन्छ सो 100%
@razajbaniyachhetri8177
@razajbaniyachhetri8177 2 ай бұрын
गफाडी को राजा
@gamingstudio8631
@gamingstudio8631 17 күн бұрын
हो यस्ता बकम्फुसे गफ गर्ने नेताको पछि लागेर नै देशको स्थिति खत्तम खत्तम हुदै गएको😢
@MRG0055
@MRG0055 3 ай бұрын
अलिको कुरा भन्दा राजेशको कुरा बढी तार्किक छ्न ।
@TejRajOli55
@TejRajOli55 2 ай бұрын
केपी ओली र राजेश हमाल को यो सम्बाद खासै उपल्ब्धी मुलक लगेन तथ्यहिन सम्बाद जस्तो लग्यो । देशको समस्या , समाधान र देशको बिकाशको बारेमा छलफल हुनुपर्थ्यो
@dilugahamagar8582
@dilugahamagar8582 2 ай бұрын
Rajesh sir sanga hawo kura nagarou he is very intellectuall person.
@GhanahyamChunara-ty7bo
@GhanahyamChunara-ty7bo 7 күн бұрын
के. पी. झोले हवा घास कुरा नगरनू पर्यो 😂😂
@dhrubakhadka2350
@dhrubakhadka2350 2 ай бұрын
यो के पी वली महाफटाहा नै हो,यसको कुरा बाट नै थाहा हुन्छ, पुरै हावा नै छ,यो हास्यकलाकारको जस्तो कुरा,जस्तै युक्रेन को जस्तो हालतमा पुराउने सम्भावना छ
@SarojChaudhary-tz8tw
@SarojChaudhary-tz8tw 2 ай бұрын
तिमी झन महाफटहाको राजा
@bishalgurung603
@bishalgurung603 23 күн бұрын
Respected Rajesh Hamal Sir, salute 🫡........Buda Manchhe, 🤬🥱🤫😴
@jivantamang8589
@jivantamang8589 2 күн бұрын
हो सबैले प्लेन चढ्न सक्ने बनाउनु पर्छ।मैले पनि चार चोटि प्लेन चढी सके पहिलो बिदेश जादा दोस्रो र तेस्रो छुट्टिमा आउँदा अनि फर्किदा चौथो चै finish मा नेपाल फर्किदा।अब सायद 2-3 महिना पछि फेरि चढ्छु होला।
@Deepak_Sumadhur
@Deepak_Sumadhur 2 ай бұрын
जोक्करे देशको दुश्मन बुढो 😢
@user-zo3js6mm1r
@user-zo3js6mm1r 2 ай бұрын
केपि को कुरा सब ठिक सहि छ
@mohanojha9897
@mohanojha9897 2 ай бұрын
मलार्इ के पी ओली काे आशावादी सोच र नयाँ ढंगको सोच नीकै मन पर्छ।
@user-de7yy7yz6f
@user-de7yy7yz6f 20 күн бұрын
मुखले मात्र हो यस्को विकास
@shivashrestha5746
@shivashrestha5746 2 ай бұрын
देश लाई फाईदा हुने कुरा के भयो हिमेस पन्थ सङ राख्नु पर्ने
@BishnuBdrThapa
@BishnuBdrThapa 3 ай бұрын
राम्रो आफैमा राम्रो हुन्छ तर हाम्रो जस्तो देसमा राम्रो जति नेतामानै सिमित हुन्छ अनि नेताले भन्छ राम्रो एउटा छ मलाई पहिले अनि जनतालाई यहि चलिरहेको छ चलिरहन्छ ।
@pallooMonoosamyam
@pallooMonoosamyam Ай бұрын
वली बाजे हजुर कलाकार हो कि अयोग्य राजनेता ।प्रश्न एकातिर जवाफ अर्को तिर गवारजस्तो
@NabarajRegmi-fi2rh
@NabarajRegmi-fi2rh 2 ай бұрын
केपी ओली नेपालको नेता मिस्टर फन्टुस उखानटुक्का नहुने बकुम्भूस गफ गर्ने राजेश हमालले राम्रो गर्नुभएको छ सबै रास्ट्र पेरमी देश पेरमी जनपेरमी हुनुपर्छ
@kisnakhadka495
@kisnakhadka495 2 ай бұрын
राज्निती मा राज्निती कुरा हुन्छ हिरो को मन बाट कुरा हुन्छ राज्निती बोलेको मन बाट बोल्ने मान्छे ले बुज्देना हो तेहि राज्निती बोलेको हो केपि को एस्तो बोल्नी मान्छे ले खै के नेपारे आजै पनि गाउँ बाट राज्धानी सम्मा भ्रस्ट गर्ने सबै भन्दा धेरै केपि को मान्छे छन
@gangadevishrestha7509
@gangadevishrestha7509 3 ай бұрын
❤नमस्कार देशलाई केक काटेर बडे मनाउने के पि बा लाई देश र जनताकाे कुनै चिनता छैन के उखान र टुकाले सत्ता र पदकाे दुरुपयाेग गरन मिलछ आज कति समस्या छ बुझेकाे छ ठुलाे गफ दिएर हल हुदैन❤
@ravishrivastava6574
@ravishrivastava6574 2 ай бұрын
ओलि लाइ प्रस्न गर्नु नै सब भन्दा मुर्खता हो बरु प्रचन्दे र देउबा लैइ सोधे हुन्छ देउबा लै नि न सोधे हुन्छ त्यो नि ब ब ब गर्दै सकौछ
Русалка
01:00
История одного вокалиста
Рет қаралды 3,8 МЛН
КАРМАНЧИК 2 СЕЗОН 7 СЕРИЯ ФИНАЛ
21:37
Inter Production
Рет қаралды 525 М.
KINDNESS ALWAYS COME BACK
00:59
dednahype
Рет қаралды 128 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 622 М.
Entire History Of Nepal After 2063
30:40
IN-Depth Story
Рет қаралды 376 М.
Русалка
01:00
История одного вокалиста
Рет қаралды 3,8 МЛН