No video

New Nepali Maulik Teej Song Nacha Meri Himpoi l हिम्पोई l Bishnu Ajad l Ft. Karishma Dhakal & Pari..

  Рет қаралды 134,351

NAVARAJ GHIMIRE,NRG Creation

NAVARAJ GHIMIRE,NRG Creation

Күн бұрын

#teejsong2081 #himpoi #karishmadhakal
New Nepali Teej song 2081 l Nacha Meri Himpoi l हिम्पोई l Bishnu Ajad l Ft. Karishma Dhakal & Pari Sharma l Navaraj Ghimire
====================================================================
#Nacha_Meri_Himpoi
#teejsong2081
#newnepalisong
#dancingsong
#maulik
#bishnubhattarai
#abiralfilms
#navarajghimire
#nachamerihimpoi
#himpoi
#bishnumajhinewsong
#bishnu_majhi
#bishnu_majhi_teej_song
#Bishnu_Majhi_New_Teej_Song
#Navaraj_Ghimire_Artist
#navaraj_ghimire_youtube_channel
#Navaraj_Ghimire
#Navaraj_Ghimire_Singer
-------------------------------------------------------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:- Nacha Meri Himpoi हिम्पोई
धेरै को जिज्ञासाको लागि👇️
हिम्पोई विशेषगरी गाउँमा चराचुरुङ्गी र जंगली जनावरबाट अन्न बाली जोगाउन का लागि बनाएको पहिला को जमानाको पुरानो फाटेको,च्यात्तिएको कपडा हरुको पुतली,पुत्ला हो। आजको जमानाको Cartoons पनि भन्न सकिन्छ। त्यही पुतली लाइ हाम्रो अर्घाखाँचीमा मनोरञ्जनको लागि त्यही काटुनलाई नचाएर तीजमा रमाइलो गर्ने चलन छ।
पहिलाको जमना मा सानो बच्चा र बुढा सबैले यो नृत्य हेरेर मनोरन्जन लिने गर्दथे किनकी त्यति बेला ईन्टरनेट को जमना थिएन यो पनि दसैमा नाच्ने लाखे नाच जस्तै तीज मा नचाइने हिम्पोइ गीत हो। जिल्लामा हिम्पोई भनेर नाच्ने र गाउने हाम्रो मौलिक परम्परा पुरानो परम्परा हो।
Himpoi is an ancient tattered cloth doll made especially in villages to protect the Grain,Corn.....Crops from Birds and wild animals. Today's cartoons can also be called the same dolls in our arghakhanchi, it is a custom to enjoy Teej instead of playing the same cartoons for entertainment.
In earlier times, young children and old people used to enjoy watching this dance because there was no internet at that time. Our original tradition of dancing and singing as Himpoi in the district is an old tradition...
♪ Vocal:- Bishnu Ajad
♪ Lyrics:- Bandana Parajuli
♪ Music:- Navaraj Ghimire/Chandra Ghimire
♪ Music Arranger:- Binod Bajurali
♪ Recording Studio:- malashree
♪ Mixing:- Khadak Bajurali
♪ Recordist:- Govinda Parajuli
----------------------------------------------
🎬️ Video Credits:-
🎬 Director/Choreography:- Bishnu Bhattarai
🎬 Artists:- Karishma Dhakal/Pari Sharma
🎬 Cinematographer:- Bishnu Bhattarai
🎬 Edit/Color:- Bishnu Bhattarai
🎬 MUA:- Sagun Sharma
🎬 Camera Asst :- Bp Ghimire
© Navaraj Ghimire 2024
All Rights Reserved
----------------------------------------------------------

Пікірлер: 216
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|🙏|।ॐ।|।नारायणम् ।|🙏| म यो गीतको सर्जक तपाईंहरु माझ हिम्पोइ लिएर आएका छौं कस्तो लाग्यो हिम्पोइको लागि प्रतिक्रिया दिनुहोला? 👉️हिम्पोइ खासगरी गाउँ घरमा चराचुरुङ्गी र जंगली जनावार बाट अन्नवाली जोगाउनको लागी तिनिहरुलाइ तर्साउनको लागि कुनै बस्तुमा जस्तै नाङ्लो,डोको आदिमा बस्त्र लेपन गरि मान्छे आकारको(पुत्ला) बनाएर राख्ने चलन चल्ती हो। हाम्रो अर्घाखाँची जिल्लामा त्यसै अनुरुप हिम्पोइ बनेर नाच्ने गाउने हाम्रो मौलिक रितिरिवाज ,पुरानो परम्परा हो त्यही परम्परालाइ हामिले अहिले तपाईं हरुको माझ प्रस्तुत गरेका हौँ।। साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नूहोला।समय मिलाएर तपाईंको कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला आभारी हुनेछु। समय मिलाएत तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्। शुभ दिन।।
@DRParajuliofficial
@DRParajuliofficial Ай бұрын
हिम्पोइ भनेको के हो सर ?
@ganeshghimireapple8716
@ganeshghimireapple8716 Ай бұрын
दामी
@ac_ap4r
@ac_ap4r Ай бұрын
यो गीत त अल्लि दिन अघिनै देखेथे क राम्रो होलार भनेर हेरिन आज के रहेछ भनेर खोलेको कति राम्रो गीत रहेछ बल्ल मौलिक तीज गीत सुन्न पाइयो।गीत धेरै चलोस।धेरै शुभकामना ❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!हजुर साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@nikritabhandari-yx7fz
@nikritabhandari-yx7fz 20 күн бұрын
Dheraai ramrro yassto po hunu parchha teej git❤❤❤🙏🙏🙏🙏
@tikaramsubedi9133
@tikaramsubedi9133 8 күн бұрын
यो गित सुनेर बल्ल तिज आयको आभास भयो ❤❤❤❤❤
@ratnaraut5699
@ratnaraut5699 Ай бұрын
शब्द , संङ्गित , स्वर र अभिनयको हिसावले अति उत्तम तिज गित । बास हिम्पोई भन्ने शब्द हाम्रो लागि पनि नसुनेको शब्द झै लाग्यो ।
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!रत्न जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@user-fc7lf1mz5t
@user-fc7lf1mz5t Ай бұрын
आहा कति मिठो गित तेसै माथि हजुर को स्वर को big fan हो दिदि म अझै यस्तै यस्तै गित हरु हजुर को आवाज मा सुन्न पाइयोस सफल्ता को लाखौ शुभ कामना मेरो दिदि ❤❤❤हजुर कि प्यारि बैनि मिनु
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!मिनु जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु।तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@user-wk3be2fy6g
@user-wk3be2fy6g Ай бұрын
यो गित बजारमा ल्याउने कलाकार लाई धेरै धेरै धन्यवाद सफलता को शुभकामना
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@BinodParajuliofficial
@BinodParajuliofficial Ай бұрын
गीत धेरै राम्रो छ लोप भएको शब्द हरु लाई जोडेर लेख्नु भएको मा दिदी बन्दना लाई शुभकामना छ र सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना करोड क्लब मा पुगोस् ❤❤
@bipinpandey223
@bipinpandey223 21 күн бұрын
हाम्रो अर्घाखाँची पाणिनी गाउपालिका मैदानबाट हाम्रो मौलिकता झल्काउनु भएकोमा हजुरहरु लाई एकमुस्ठ धन्यवाद ।म चाहिँ पाली बाट हो है हजुर❤❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 16 күн бұрын
|।🙏।|।नारायणम् ।|🙏| बिपिनजि हजुर पाली तिर केछ हालखबर सन्चै आरामै हुनुहुन्छ? यो बर्षको तीजमा अर्घाखाँची पाणिनी,पटौटिबाट हिम्पोई आएकी छन्। सबैले डोको,डालो,काटुन इत्यादी घोप्टाएर बाहिरबाट कपडा,बुर्का लगाएर हिम्पोइ बनाएर टिकटक बनाउनु होला बनाउन लगाउनु होला। |।आभारी हुनेछु।|।धन्यवाद।|।शुभदिन।|
@ganeshghimireapple8716
@ganeshghimireapple8716 Ай бұрын
निकै राम्रो लाग्यौं ❤🙏
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!गणेश जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@dhurbasatyagyawali2943
@dhurbasatyagyawali2943 Ай бұрын
गाउँघरमा आमाहरुले गाउनुहुन्थ्यो यो हिम्पोई तीज आज यसरी सुन्न पाईयो सफलताको शुभकामना।
@SabitaChaudhary-x9h
@SabitaChaudhary-x9h Ай бұрын
Bishnu diju lai safalta ko dherai2 subhakamana❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!साबित्रा जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@DamodarGhimire-st4yz
@DamodarGhimire-st4yz 18 күн бұрын
Dharai ramro lagyo yo Geet Sunda Ghar tirw XU jastyo lagyo 🥰🥰🥰
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 16 күн бұрын
|।🙏।|।नारायणम् ।|🙏| दामोदर जि यो बर्षको तीजमा अर्घाखाँची पाणिनी,पटौटिबाट हिम्पोई आएकी छन्। सबैले डोको,डालो,काटुन इत्यादी घोप्टाएर बाहिरबाट कपडा,बुर्का लगाएर हिम्पोइ बनाएर टिकटक बनाउनु होला। |।आभारी हुनेछु।|।धन्यवाद।|।शुभदिन।|
@JyotikaSunar
@JyotikaSunar Ай бұрын
Bishnu dd katti ramro geet 🎉❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!ज्योतिजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@SanisaraBc
@SanisaraBc Ай бұрын
मेरि दिदी बिष्णु आजाद संगै हिम्पोइ को सम्पुर्ण तिमलाई सफलताको सुभकाम्ना ❤❤❤❤❤❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@Rikhibanjade
@Rikhibanjade Ай бұрын
La badhai xa bishnu sis dheroi ramro xa geet
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!ब्रो साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@bishnuajadajad-ri5xg
@bishnuajadajad-ri5xg Ай бұрын
Tnq rikhidai 🙏🙏🙏
@user-vp1wv8lf1n
@user-vp1wv8lf1n Ай бұрын
यति राम्रो गीतको भियोर्स जादैजान्न अनि दुख लाग्छ
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
हजुर सर एस्तै छ के गर्नी गरिब मान्छे बुस्ट हान्न सकिन्न तपाईं जस्तो सबै भैदिएको भए मिलियन पुग्न पर्नी गीत हो जस्तो मलाई पनि लाग्छ। |।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!हजुर साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@laxmanadhikari6087
@laxmanadhikari6087 26 күн бұрын
अति राम्रो
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 16 күн бұрын
|।🙏।|।नारायणम् ।|।🙏।| लाखे भनेको दसैं मा नाच्ने लाखे नाच हो भने हिम्पोइ भनेको तीजमा नाच्ने पुतली अर्थात हिम्पोइ नाच हो । यो बर्षको तीजमा अर्घाखाँची पाणिनी,पटौटिबाट हिम्पोई आएकी छन्। सबैले डोको,डालो,काटुन इत्यादी घोप्टाएर बाहिरबाट कपडा,बुर्का लगाएर हिम्पोइ बनाएर टिकटक बनाउनु होला। बनाउन भन्नू होला |।आभारी हुनेछु।|।धन्यवाद!!लक्ष्मणजि |।शुभदिन।|
@shambhurl
@shambhurl 16 күн бұрын
Hamro organic teej git thanks brother for preserving culture of #patauti_Area
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 16 күн бұрын
Yes Bro Thank you So much. Have a nice Day. God bless you.
@saibabasuppliers7544
@saibabasuppliers7544 2 күн бұрын
dami xa
@brnyaupane7190
@brnyaupane7190 Ай бұрын
धेरै पहिला सुनेको हिम्पोई शब्द फेरी सुन्न पाउँदा पुराना दिन यादआए, सफलताको शुभकमना।
@Anantaghimire2041
@Anantaghimire2041 Ай бұрын
आहा! हाम्रो मौलिक लय ।
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!अनन्त सर जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@PriyankaSunar-r2i
@PriyankaSunar-r2i Ай бұрын
Best up luck @bishnu ajad❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!पृया जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@BishnuAdhikari-di2tc
@BishnuAdhikari-di2tc Ай бұрын
धेरै राम्रो लागेयाे 🎉🎉🎉
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!बिष्णुजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@saritaghimire6692
@saritaghimire6692 8 күн бұрын
आहा💃💃💃💃💃
@BabitaBohora-hw4rq
@BabitaBohora-hw4rq Ай бұрын
आहा🤗😍 मेरि प्यारी बिष्णु आजात संगै सम्पुर्णलाई धेरै धेरै बधाई संगै सफलताको शुभकामना❤️😘🙏🙏🙏
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!बबिता जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@bishnuajadajad-ri5xg
@bishnuajadajad-ri5xg Ай бұрын
Tnq pyari ❤❤❤❤
@sabalsedits8863
@sabalsedits8863 23 күн бұрын
सफलता काे सुभकामना ❤❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 16 күн бұрын
|।🙏।|।नारायणम् ।|।🙏।| यो बर्षको तीजमा अर्घाखाँची पाणिनी,पटौटिबाट हिम्पोई आएकी छन्। सबैले डोको,डालो,काटुन इत्यादी घोप्टाएर बाहिरबाट कपडा,बुर्का लगाएर हिम्पोइ बनाएर टिकटक बनाउनु होला। बनाउन भन्नू होला |।आभारी हुनेछु।|।धन्यवाद।| |।शुभदिन।|
@user-tu9vn9qb6u
@user-tu9vn9qb6u Ай бұрын
wow ❤❤
@pushkarbelbase8291
@pushkarbelbase8291 Ай бұрын
दाजु
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!पुष्कर ब्रो साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@bandanaparajulibhusal4811
@bandanaparajulibhusal4811 Ай бұрын
सम्पुर्ण सहयोगी मन प्रती हार्दिक आभार छौ सबैले माया गर्नुहुनेछ भन्ने पुण आशा छ 🙏🙏🙏
@saraswatibhusal4555
@saraswatibhusal4555 Ай бұрын
धेरै धेरै बधाई छ बहिनी बन्दना।
@kamalabudhathoki2078
@kamalabudhathoki2078 Ай бұрын
आहा ❤❤❤❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!कमला जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@AnjuJaisi-jx3ky
@AnjuJaisi-jx3ky 17 күн бұрын
राम्रो गित 🙏यो हिम्पोइ भनेको के हो?
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 16 күн бұрын
|।🙏।|।नारायणम् ।|🙏| हिम्पोइ भनेको तीजमा नाच्ने पुतली हुन् अन्जुजि यो बर्षको तीजमा अर्घाखाँची पाणिनी,पटौटिबाट हिम्पोई आएकी छन्। सबैले डोको,डालो,काटुन इत्यादी घोप्टाएर बाहिरबाट कपडा,बुर्का लगाएर हिम्पोइ बनाएर टिकटक बनाउनु होला। |।आभारी हुनेछु।|।धन्यवाद।|।शुभदिन।|
@sitaghimire9083
@sitaghimire9083 Ай бұрын
राम्रो 🎉🎉🎉
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!सीता जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@bimalparajuli550
@bimalparajuli550 Ай бұрын
लय, शब्द पनि उस्तै राम्रो करिश्मा को नृत्य पनि उस्तै राम्रो यस्तो मौलिक गीत पनि सुन्न हेर्न पाइदो रैछ। हिम्पोइ लाई बिम्ब बनाएर बुहारी लाई संस्कार सिकाएको सारै राम्रो लाग्यो। राम्रा गीत को View नआउन पनि सक्छ किन भने छाडा गीत बनाएर भाइरल हुने जमाना छ। आशा छ यो गीत ले राम्रो view पाउनेछ ।अर्को बर्ष पनि यस्तै गीत निकाल्नु होला। तपाईं हरु जस्तै ले हो नेपाली गीत को जगेर्ना गर्ने। धेरै धेरै शुभकामना ।
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
🙏।|।नारायणम् ।|🙏| धन्यवाद!बिमलजि ध्यान दिएर सुन्नु भयो भने यश च्यानल मा रहेका गीत भजन सबै मौलिक नै छन् अहिले सम्म मिलियन गएका एउटा पनि छैनन् सर ठिक भन्नू भो आज राम्रा गीत मर्छन् तर छाडा गीतका लाखौका बुस्टले गीत भाइरल भैरहेका छन् एस्तै छ र निम्न परिवार को ब्याक्ति बिदेशमा काम गरेर बर्षको १,२ वटा एल्बम लिएर आउछु। अहिले सम्म नत मलाई कुनै स्टेजमा आमन्त्रित गरिएको छ नत कसैको सहयोग नै छ फेरि पनि म हाम्रो मौलिक,धर्म,सस्कृती,परंरागत काम भए गर्नेछु तीज लगात्तै भजन आउदै छ त्यस पछि मेरो रियल लाइफ आफ्नै जीवन कथामा आधारित मौलिक गीत आउदै छ तीज गीत अब मेरो सायद लास्टनै हुन्छ होला सर किनकी २ महिनाको लागि एतिधेरै बजेट खर्च गरेर के गर्नु यात मिलियन गए थोरै त्यही बजेटले केही गरौं भन्न हुनिथियो एस्तै छ दुखी जीवन यदि कसैले साहयोग गर्न चाहेमा सम्पर्क गर्न सक्नु हुन्छ मेरो फेस्बुक नवराज घिमिरे पन्नाती कान्छा र Navaraj Ghimire टिकटक सबैमा अप्डेट गरेको हुन्छु। विशेष सहयोगिमा नाम राख्नेछु हजुर हरुको परिवार पनि देखाउन सक्नु हुनेछ। साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@user-cm9ty9xe3g
@user-cm9ty9xe3g Ай бұрын
आहा कत्ति दामी गित❤
@namestebutwal6253
@namestebutwal6253 29 күн бұрын
नेपाली हिन्दू नारीहरुको यथार्थ लाई तपक्क टिपी निकै मार्मिक तीज गीत त्यसैमा पनि विष्णु आजाद बहिनीको निकै मिठो आवाज मन् xuyo शुभकामना सम्पूर्ण टिमलाई ❤❤साथै नेपाली नारीहरूलाई २०८१ साल को👉👉👉👇👇kzfaq.info/get/bejne/Z9SGa62g1rCdhWw.htmlsi=g20iSoDf7kC1lLTv हरितालिका तीजको शुभकामना ❤❤❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 28 күн бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!नमस्ते बुटवल साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@krishnaneupane4015
@krishnaneupane4015 Ай бұрын
सफलता को सुभकामना
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!कृष्ण जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@TilakPaudel-po6gd
@TilakPaudel-po6gd Ай бұрын
Nice teej song mama agrem suvakamana
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!तिलक जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@ManishaBelbase-qc9me
@ManishaBelbase-qc9me Ай бұрын
Dharai ramro xa safalta ko suvakamana uncle
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!मनिसा जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@Manishghimire_097
@Manishghimire_097 Ай бұрын
सफलता को सुभकामना सम्पूर्ण टिम लाई ❤🎉❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!मनिषजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@prashantdc8896
@prashantdc8896 Ай бұрын
यों हिम्पोई भनेको चाही के रैछ मैले बुझन सकिन 🤭🤭
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!प्रशान्तजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!! हिम्पोई विशेषगरी गाउँमा चराचुरुङ्गी र जंगली जनावरबाट अन्न बाली जोगाउन का लागि बनाएको पहिला को जमानाको पुरानो फाटेको,च्यात्तिएको कपडा हरुको पुतली हो। आजको जमानाको Cartoons पनि भन्न सकिन्छ। त्यही पुतली लाइ हाम्रो अर्घाखाँचीमा मनोरञ्जनको लागि त्यही काटुनलाई नचाएर तीजमा रमाइलो गर्ने चलन छ। पहिलाको जमना मा सानो बच्चा र बुढा सबैले यो नृत्य हेरेर मनोरन्जन लिने गर्दथे किनकी त्यति बेला ईन्टरनेट को जमना थिएन यो पनि दसैमा नाच्ने लाखे नाच जस्तै तीज मा नचाइने हिम्पोइ गीत हो। जिल्लामा हिम्पोई भनेर नाच्ने र गाउने हाम्रो मौलिक परम्परा पुरानो परम्परा हो।
@user-hg5re2ly2o
@user-hg5re2ly2o Ай бұрын
Ati ramri git lago
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@LaxmiGhimire-sp7uy
@LaxmiGhimire-sp7uy Ай бұрын
सफलताको शुभकामना सबै जनालई ❤
@susmaghimire3617
@susmaghimire3617 Ай бұрын
❤️❤️❤️❤️
@pushkarbelbase8291
@pushkarbelbase8291 Ай бұрын
तिज गित मा हिउदे खेति किन देखाको दाजु
@majdurkhabar3689
@majdurkhabar3689 Ай бұрын
गित राम्राे छ
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@bishnuajadajad-ri5xg
@bishnuajadajad-ri5xg Ай бұрын
नमस्कार सम्पुर्ण मा म यो गितको गायिका विष्णु आजाद नाच मेरी हिम्पोइ तिज गित सबै ले हेरेर सुनेर साथ दिनुहुन बिन्म्र अनुरोध छ🙏🙏
@dhurbasatyagyawali2943
@dhurbasatyagyawali2943 Ай бұрын
कति राम्रो हो आहा
@sirjumagarofficial1108
@sirjumagarofficial1108 Ай бұрын
Aajd vnne k thar thar honi bt geet ati nai ramro lagyo hai
@Basant742
@Basant742 Ай бұрын
हिम्पोइ भनेको के हो नि
@NPEDITu
@NPEDITu Ай бұрын
Ramro x 🎉🎉🎉 suvakamna 2081 Teej
@RajuSharma-hp6mi
@RajuSharma-hp6mi Ай бұрын
आहा
@ramusony4758
@ramusony4758 Ай бұрын
Wow
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!राम जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@JyotikaSunar
@JyotikaSunar Ай бұрын
Bishnu dd❤
@bishnuajadajad-ri5xg
@bishnuajadajad-ri5xg Ай бұрын
हजुर सानी
@ShalikramGhimire-y9o
@ShalikramGhimire-y9o Ай бұрын
मेरो अातमिय साथि नबराज ल बदाईछ
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!सालिक जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@arghakhanchi3088
@arghakhanchi3088 26 күн бұрын
❤❤❤
@dasuramtamrakar3908
@dasuramtamrakar3908 Ай бұрын
wow super hit ❤❤❤❤ himpoe geet
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
Thank you so much Bro.I love you. Have a nice day. God bless you.
@RupaPariyar-k8u
@RupaPariyar-k8u Ай бұрын
Best of luck ❤❤❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!रुपाजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@rajugaire3382
@rajugaire3382 Ай бұрын
❤❤❤❤❤
@gunughimire7350
@gunughimire7350 Ай бұрын
अत्यन्तै राम्रो 😊 सबै जनाले हेरेर सुझाब दिन नभुल्नुहोला❤
@user-nc3hg6qq2y
@user-nc3hg6qq2y Ай бұрын
यो हिम्पोइ भनेको बुझिन आज यहि गितमा सुन्दै र देख्दै छु
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
धन्यवाद माइला हामी सबैको जय होस् ।
@AmritaPoudel-mh6hm
@AmritaPoudel-mh6hm Ай бұрын
Ek dum ramro geet❤❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!अमृतजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@rajuchhetri7845
@rajuchhetri7845 26 күн бұрын
Typical song❤❤❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 16 күн бұрын
|।🙏।|।नारायणम् ।|।🙏।| लाखे भनेको दसैं मा नाच्ने लाखे नाच हो भने हिम्पोइ भनेको तीजमा नाच्ने पुतली अर्थात हिम्पोइ नाच हो । यो बर्षको तीजमा अर्घाखाँची पाणिनी,पटौटिबाट हिम्पोई आएकी छन्। सबैले डोको,डालो,काटुन इत्यादी घोप्टाएर बाहिरबाट कपडा,बुर्का लगाएर हिम्पोइ बनाएर टिकटक बनाउनु होला। बनाउन भन्नू होला |।आभारी हुनेछु।|।धन्यवाद।|राजु जि।| |।शुभदिन।|
@SantoshKumar-xj3qr
@SantoshKumar-xj3qr 24 күн бұрын
यो गित त भगेरि चरिले मैदानमा लरि ल लै मा मिलछ त
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 24 күн бұрын
नमस्कार सन्तोस जि म यो गीतको सर्जक यो गीत आज भन्दा ४ बर्ष पहिला बजारमा ल्याउने सोचमा थिए तर यो बर्ष समय मिल्यो। अगाडीको हिम्पोइ को थेगो नयाँ मौलिक नै हो। पछाडि को फास्टमा थोरै डान्सको लागि मैले नै बनाएको थेगो हो थोरै मिल्न सक्छ भगेरी चरी पनि हाम्रै मौलिक गीत हो हाम्रै आमा हरुले गाउने मौलिक गीत हो। मौलिक गीतमा हामी सबैको अधिकार हुन्छ। जस्तो मलाई लाग्छ। मेरो च्यानल मा रहेका सबै गीत भजन मौलिक छन् तपाईं ले अरु गीत सुन्नु भएको छकि छैन? धन्यवाद सन्तोस जि शुभदिन। सुन्नु मनोरन्जन लिनु आफ्नो आमाहरु लाई हिम्पोइ बनाएर टिक टक बनाउनु यो अन्तिम तीज गीत पनि हो सबै माझ पुर्याउनु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@DipaGhimire-xi6ii
@DipaGhimire-xi6ii Ай бұрын
❤❤❤❤
@user-qd6ny5sj2x
@user-qd6ny5sj2x 23 күн бұрын
गित सारै राम्रो लाग्यो तर यो हिम्पोई को अर्थ बुझिन नि plish बुझाइ दिनुन 🙏🙏🙏
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 16 күн бұрын
|।🙏।|।नारायणम् ।|।🙏।| लाखे भनेको दसैं मा नाच्ने लाखे नाच हो भने हिम्पोइ भनेको तीजमा नाच्ने पुतली अर्थात हिम्पोइ नाच हो । यो बर्षको तीजमा अर्घाखाँची पाणिनी,पटौटिबाट हिम्पोई आएकी छन्। सबैले डोको,डालो,काटुन इत्यादी घोप्टाएर बाहिरबाट कपडा,बुर्का लगाएर हिम्पोइ बनाएर टिकटक बनाउनु होला। बनाउन भन्नू होला |।आभारी हुनेछु।|।धन्यवाद।| |।शुभदिन।|
@WonderfulPenguin-qc9ib
@WonderfulPenguin-qc9ib Ай бұрын
सफलताको कामना सम्पूर्ण नाच मेरी हिम्पोई को टिमलाई ❤❤🙏🙏🙏
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@kamalraj2345
@kamalraj2345 Ай бұрын
Super duper xa songs sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!कमल जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@krishnaneupane4015
@krishnaneupane4015 Ай бұрын
best of luck uncle ji❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!कृष्ण साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@binitasundas1826
@binitasundas1826 Ай бұрын
Nice song
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!बिनिता जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@SamipGaireShorts
@SamipGaireShorts Ай бұрын
Very struggle garnu भएको छ ❤❤❤❤😊
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!समिपजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@BhojbhadurSunar
@BhojbhadurSunar Ай бұрын
Dherai ramro xa sis
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!सर साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@krishnagiri7985
@krishnagiri7985 Ай бұрын
congratulations bishnu dd❤😊
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!कृष्णजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@bishnuajadajad-ri5xg
@bishnuajadajad-ri5xg Ай бұрын
Tnq krishan vai
@benish69
@benish69 Ай бұрын
हिम्पोइ को अर्थ भन्देउ न कसलै कताको भासा होला❤❤
@chandramanighimire
@chandramanighimire Ай бұрын
हिम्पोइ खासगरी गाउँ घरमा चराचुरुङ्गी र जंगली जनावार बाट अन्नवाली जोगाउनको लागी एक किसिमको तिनिहरुलाइ तर्साउनको लागि कुनै बस्तुमा जस्तै नाङ्लो,डोको आदिमा बस्त्र लेपन गरि मान्छे आकारको बनाएर राख्ने चलन चल्ती हो।हाम्रो अर्घाखाँची जिल्लामा त्यसै अनुरुप हिम्पोइ बनेर नाच्ने गाउने हाम्रो मौलिक रितिरिवाज ,पुरानो परम्परा हो त्यही परम्परालाइ हामिले अहिले तपाईं हरुको माझ प्रस्तुत गरेका हौँ।।
@WonderfulPenguin-qc9ib
@WonderfulPenguin-qc9ib Ай бұрын
बारीमा चरा चुरुङ्गी जनावरलाई डराउन दिने बनाउने हो रे तीजमा यो नाच नाचिन्छ हाम्रो गाउँ तिर
@RSJPTCreation
@RSJPTCreation Ай бұрын
nice video wow❤❤❤❤
@bikramadhikari7021
@bikramadhikari7021 Ай бұрын
One of the best teej song of this year .What an organic words you have used!keep going .
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
Thank You so much Bikaram Ji I love You Have a Nice day. God bless you & your family.
@shriguras
@shriguras Ай бұрын
Himpoi ko Arth na Bujneharu Plz Eta Hajir hum Na 😊❤😊 Song Ramro chha Ramailo lagyo sunna ra teej Ma Jham Jham Dance 💃🏻 garna milne chha .. superb
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद! जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@ambikaghimiresanjila9781
@ambikaghimiresanjila9781 Ай бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️
@SitaRana-zs7do
@SitaRana-zs7do Ай бұрын
Wow yo geet ra nach hamro ghr tira ni hunxa
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!सीता जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@dalbahadurbk-gy1dw
@dalbahadurbk-gy1dw Ай бұрын
सफलताको शुभकामना सबै जनालई
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु।तपाईंको परिवारमा भगवानको कृपा बनिरहोस्। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@user-hr4xw2gp6r
@user-hr4xw2gp6r Ай бұрын
😢❤❤❤❤❤
@infotainyou
@infotainyou Ай бұрын
नयाँ शब्द हिम्पोई
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@madhuPhaudar-lz2zz
@madhuPhaudar-lz2zz Ай бұрын
सफलताको शुभ कामना !! यो हिम्पोइ को अर्थ के होला ?? जे होस शब्द सङ्गीत स्वर भिडियो राम्रो छ !!
@anitapoudel9715
@anitapoudel9715 Ай бұрын
हिम्पोई को अर्थ के हो
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!मधु जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!! हिम्पोइ खासगरी गाउँ घरमा चराचुरुङ्गी र जंगली जनावार बाट अन्नवाली जोगाउनको लागी तिनिहरुलाइ तर्साउनको लागि कुनै बस्तुमा जस्तै नाङ्लो,डोको आदिमा बस्त्र लेपन गरि मान्छे आकारको(पुत्ला) बनाएर राख्ने चलन चल्ती हो। हाम्रो अर्घाखाँची जिल्लामा त्यसै अनुरुप हिम्पोइ बनेर नाच्ने गाउने हाम्रो मौलिक रितिरिवाज ,पुरानो परम्परा हो त्यही परम्परालाइ हामिले अहिले तपाईं हरुको माझ प्रस्तुत गरेका हौँ।।
@Deepak-ti5uh
@Deepak-ti5uh Ай бұрын
गीत एकदमै राम्रो छ तर यो हिम्पोई भनेको केहो जानकारी दिए राम्रो हुने थियो
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!दिपक जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!! हिम्पोइ खासगरी गाउँ घरमा चराचुरुङ्गी र जंगली जनावार बाट अन्नवाली जोगाउनको लागी तिनिहरुलाइ तर्साउनको लागि कुनै बस्तुमा जस्तै नाङ्लो,डोको आदिमा बस्त्र लेपन गरि मान्छे आकारको(पुत्ला) बनाएर राख्ने चलन चल्ती हो। हाम्रो अर्घाखाँची जिल्लामा त्यसै अनुरुप हिम्पोइ बनेर नाच्ने गाउने हाम्रो मौलिक रितिरिवाज ,पुरानो परम्परा हो त्यही परम्परालाइ हामिले अहिले तपाईं हरुको माझ प्रस्तुत गरेका हौँ।।
@mangalshahi9287
@mangalshahi9287 Ай бұрын
Namaskar Ram Ram 🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💐💐💐💐💐💐💐💐💐💐💐💐
@ramaadhikari1809
@ramaadhikari1809 Ай бұрын
Ramro xa geet
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!रमाजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@user-qx3oe4bj6s
@user-qx3oe4bj6s Ай бұрын
❤❤❤❤❤❤❤
@SnehaMagar-vg2hi
@SnehaMagar-vg2hi Ай бұрын
राम्रो छ दिजु सफलता को सुभकामना 🎉🎉🎉🎉
@bishnuajadajad-ri5xg
@bishnuajadajad-ri5xg Ай бұрын
Tnq sani❤❤❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!स्नेहा जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@gitaghimire9861
@gitaghimire9861 Ай бұрын
Wow kati ramro
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!गिताजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!!
@madangyanwali5085
@madangyanwali5085 18 күн бұрын
यो हिम्पोइ भनेको के हो?
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 16 күн бұрын
|।🙏।|।नारायणम् ।|🙏| हिम्पोइ भनेको तीजमा नाच्ने पुतली हुन् मदन जि यो बर्षको तीजमा अर्घाखाँची पाणिनी,पटौटिबाट हिम्पोई आएकी छन्। सबैले डोको,डालो,काटुन इत्यादी घोप्टाएर बाहिरबाट कपडा,बुर्का लगाएर हिम्पोइ बनाएर टिकटक बनाउनु होला। |।आभारी हुनेछु।|।धन्यवाद।|।शुभदिन।|
@bandanaparajulibhusal4811
@bandanaparajulibhusal4811 Ай бұрын
नमस्कार म यहि गितको शब्द लेखक बन्दना पराजुली भुसाल नाच मेरि हिम्पोइ गित हेरेर सुनेर नाचेर साथ दिनुहोला धन्यवाद 🙏
@tirthabibas5273
@tirthabibas5273 Ай бұрын
मैले बुझन चाहेको कुरो के रैछ
@bhimkoiri406
@bhimkoiri406 22 күн бұрын
हिम्पोई भनेको के हो?
@Royalaryalofficial
@Royalaryalofficial Ай бұрын
हिम्पोई भनेको चाइ के हो हुजर।
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!! हिम्पोइ खासगरी गाउँ घरमा चराचुरुङ्गी र जंगली जनावार बाट अन्नवाली जोगाउनको लागी तिनिहरुलाइ तर्साउनको लागि कुनै बस्तुमा जस्तै नाङ्लो,डोको आदिमा बस्त्र लेपन गरि मान्छे आकारको(पुत्ला) बनाएर राख्ने चलन चल्ती हो। हाम्रो अर्घाखाँची जिल्लामा त्यसै अनुरुप हिम्पोइ बनेर नाच्ने गाउने हाम्रो मौलिक रितिरिवाज ,पुरानो परम्परा हो त्यही परम्परालाइ हामिले अहिले तपाईं हरुको माझ प्रस्तुत गरेका हौँ।।
@TaraSharma-g4w
@TaraSharma-g4w 18 күн бұрын
के होला यो हिम्पोई भनेको?🤔🤔
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 16 күн бұрын
|।🙏।|।नारायणम् ।|🙏| हिम्पोइ भनेको तीजमा नाच्ने पुतली हुन् ताराजि यो बर्षको तीजमा अर्घाखाँची पाणिनी,पटौटिबाट हिम्पोई आएकी छन्। सबैले डोको,डालो,काटुन इत्यादी घोप्टाएर बाहिरबाट कपडा,बुर्का लगाएर हिम्पोइ बनाएर टिकटक बनाउनु होला। |।आभारी हुनेछु।|।धन्यवाद।|।शुभदिन।|
@dilkumarimagar2411
@dilkumarimagar2411 Ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@laxmidhakal8109
@laxmidhakal8109 Ай бұрын
Aru song ko sabai ramro xa but yo himpoe vaneya chai bujinn molai ta bujaidiyou kosailay
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!लक्ष्मी जि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!! हिम्पोइ खासगरी गाउँ घरमा चराचुरुङ्गी र जंगली जनावार बाट अन्नवाली जोगाउनको लागी तिनिहरुलाइ तर्साउनको लागि कुनै बस्तुमा जस्तै नाङ्लो,डोको आदिमा बस्त्र लेपन गरि मान्छे आकारको(पुत्ला) बनाएर राख्ने चलन चल्ती हो। हाम्रो अर्घाखाँची जिल्लामा त्यसै अनुरुप हिम्पोइ बनेर नाच्ने गाउने हाम्रो मौलिक रितिरिवाज ,पुरानो परम्परा हो त्यही परम्परालाइ हामिले अहिले तपाईं हरुको माझ प्रस्तुत गरेका हौँ।।
@SitaAryal-hx9nl
@SitaAryal-hx9nl 22 күн бұрын
हिमपोई भनेको के हो ?अनि उहाँ चाहिँ किन त्यस्तो बनेर आउनु भएको कसैले बुझाइदिनुस न
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 16 күн бұрын
|।🙏।|।नारायणम् ।|।🙏।| लाखे भनेको दसैं मा नाच्ने लाखे नाच हो भने हिम्पोइ भनेको तीजमा नाच्ने पुतली अर्थात हिम्पोइ नाच हो । यो बर्षको तीजमा अर्घाखाँची पाणिनी,पटौटिबाट हिम्पोई आएकी छन्। सबैले डोको,डालो,काटुन इत्यादी घोप्टाएर बाहिरबाट कपडा,बुर्का लगाएर हिम्पोइ बनाएर टिकटक बनाउनु होला। बनाउन भन्नू होला |।आभारी हुनेछु।|।धन्यवाद।|सीता जि। |।शुभदिन।|
@shacheetimalsina349
@shacheetimalsina349 25 күн бұрын
Himpoi baneako chai k rahixa?
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 16 күн бұрын
|।🙏।|।नारायणम् ।|।🙏।| लाखे भनेको दसैं मा नाच्ने लाखे नाच हो भने हिम्पोइ भनेको तीजमा नाच्ने पुतली अर्थात हिम्पोइ नाच हो । यो बर्षको तीजमा अर्घाखाँची पाणिनी,पटौटिबाट हिम्पोई आएकी छन्। सबैले डोको,डालो,काटुन इत्यादी घोप्टाएर बाहिरबाट कपडा,बुर्का लगाएर हिम्पोइ बनाएर टिकटक बनाउनु होला। बनाउन भन्नू होला |।आभारी हुनेछु।|।धन्यवाद।|सचिन जि। |।शुभदिन।|
@r.bthapa2828
@r.bthapa2828 Ай бұрын
Wow Beautiful dress Madal khattra Hamra Nepali cheli haru KO Nacho super se upper Khattra Dami chha But I'm not understand What means Himpoi Myself R.b from New Zealand Best luck for your views Cheers 🥂🥂 Maile bujhina
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
Dear, Thapa Sir,Namaste...... Himpoi is an ancient tattered cloth doll made especially in villages to protect the Grain,Corn.....Crops from Birds and wild animals. Today's cartoons can also be called the same dolls in our arghakhanchi, it is a custom to enjoy Teej instead of playing the same cartoons for entertainment. In earlier times, young children and old people used to enjoy watching this dance because there was no internet at that time. Our original tradition of dancing and singing as Himpoi in the district is an old tradition... |।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!थापा सर। साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।।धन्यवाद!!
@r.bthapa2828
@r.bthapa2828 Ай бұрын
Ohh okay Now I understood Intertenment for people Thank you for your Reply 🙏🙏🙏
@juddhabhusal5448
@juddhabhusal5448 Ай бұрын
🎉🎉🎉🎉🎉
@ramjidc1286
@ramjidc1286 6 күн бұрын
tiktok batt ako m
@bheshrajbanjade
@bheshrajbanjade Ай бұрын
नमस्कार सबैमा, ❤❤ गीत त राम्रो लाग्यो तर हिम्पोइ को शाब्दिक अर्थ नै थाहा भएन। कुन सन्दर्भमा यो आएको हो!? बताई दिए आभार हुने थिएँ..❤❤
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!भेषराजजि साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!! हिम्पोइ खासगरी गाउँ घरमा चराचुरुङ्गी र जंगली जनावार बाट अन्नवाली जोगाउनको लागी तिनिहरुलाइ तर्साउनको लागि कुनै बस्तुमा जस्तै नाङ्लो,डोको आदिमा बस्त्र लेपन गरि मान्छे आकारको(पुत्ला) बनाएर राख्ने चलन चल्ती हो। हाम्रो अर्घाखाँची जिल्लामा त्यसै अनुरुप हिम्पोइ बनेर नाच्ने गाउने हाम्रो मौलिक रितिरिवाज ,पुरानो परम्परा हो त्यही परम्परालाइ हामिले अहिले तपाईं हरुको माझ प्रस्तुत गरेका हौँ।।
@light11800
@light11800 26 күн бұрын
Himpoi ko aartha chai k ho ?
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer 16 күн бұрын
|।🙏।|।नारायणम् ।|।🙏।| लाखे भनेको दसैं मा नाच्ने लाखे नाच हो भने हिम्पोइ भनेको तीजमा नाच्ने पुतली अर्थात हिम्पोइ नाच हो । यो बर्षको तीजमा अर्घाखाँची पाणिनी,पटौटिबाट हिम्पोई आएकी छन्। सबैले डोको,डालो,काटुन इत्यादी घोप्टाएर बाहिरबाट कपडा,बुर्का लगाएर हिम्पोइ बनाएर टिकटक बनाउनु होला। बनाउन भन्नू होला |।आभारी हुनेछु।|।धन्यवाद।| |।शुभदिन।|
@BishowpremPathak
@BishowpremPathak 15 күн бұрын
Himpoi vaneko k ho rw
@DRParajuliofficial
@DRParajuliofficial Ай бұрын
गीत राम्रो लाग्यो तर यो हिम्पोई भनेको के रछ थाहा भएन ।
@Pannati_Kanchho_Singer
@Pannati_Kanchho_Singer Ай бұрын
|।🙏।|।नारायणम् ।|🙏| धन्यवाद!पराजुली सर साथ,सपोट,खुशी,मायाको लागी युटुबमा एडस्किप नगरी पूरा भिडियो हेर्नू होला।समय मिलाएर कमिन्ट रिप्लाई दिनेछु। सबैले टिकटक पनि बनाउनु होला बनाउन लगाउनु होला आभारी हुनेछु। समय मिलाएर तपाईंको प्रोफाइल मा जानेछु। तपाईं अनि तपाईंको परिवारमा भगवानको कृपा बनिरहस्।।शुभ दिन।। धन्यवाद!! हिम्पोइ खासगरी गाउँ घरमा चराचुरुङ्गी र जंगली जनावार बाट अन्नवाली जोगाउनको लागी तिनिहरुलाइ तर्साउनको लागि कुनै बस्तुमा जस्तै नाङ्लो,डोको आदिमा बस्त्र लेपन गरि मान्छे आकारको(पुत्ला) बनाएर राख्ने चलन चल्ती हो। हाम्रो अर्घाखाँची जिल्लामा त्यसै अनुरुप हिम्पोइ बनेर नाच्ने गाउने हाम्रो मौलिक रितिरिवाज ,पुरानो परम्परा हो त्यही परम्परालाइ हामिले अहिले तपाईं हरुको माझ प्रस्तुत गरेका हौँ।।
Unveiling my winning secret to defeating Maxim!😎| Free Fire Official
00:14
Garena Free Fire Global
Рет қаралды 11 МЛН
The CUTEST flower girl on YouTube (2019-2024)
00:10
Hungry FAM
Рет қаралды 6 МЛН
Pani Maruwa 6 - Purkhe Baa • Sunita Budha Chhetri • Tiwari Aama • Manju • New Teej Song 2081
14:41
Unveiling my winning secret to defeating Maxim!😎| Free Fire Official
00:14
Garena Free Fire Global
Рет қаралды 11 МЛН