New Teej Song | Hey meri Aama / हे मेरी आमा.. Narayan rayamajhi || Ramesh B.G. || Devi Gharti

  Рет қаралды 1,655,314

Narayan Rayamajhi

Narayan Rayamajhi

5 жыл бұрын

#HeyMeriAama #newTeejSong #NarayanRayamajhi #RameshBG #DeviGharti
New Teej Song | Hey meri Aama / हे मेरी आमा.. Narayan rayamajhi || Ramesh B.G. || Devi Gharti
गीत
हे मेरी आमा- Hey meri Aama
गायिका
देवी घर्ती - Devi Gharti
शब्द रचना
रमेश बिजी - Ramesh B.G.
लय संगीत
नारायण रायमाझी - Narayan Rayamajhi
बिरही कान्छा
एरेन्ज
बि.बि. अनुरागी - B.B. Anuraghee
साउण्ड मिक्सीड्ड
श्यामस्वेत रसाईली - Shyamswet Rasaily
बासुरी
गोपाल देव
सारंगी
धर्म गन्घर्व
मादल
पोषण घर्ती
गिटार
राजकुमार समाल
रेकर्डिड्ड
तेजेन्द्र गुरुड्ड
रेकर्डिड्ड तथा भिडियो निर्माण-
रिमा फिल्मस्
कलाकारहरु
अनुष्का अधीकारी
हिमाला गौतम
रमेश के.सी. मट्टारे
अप्सरा अधिकारी
देबेन्द्र बब्लु
हरि अधिकारी
बिन्दु खड्का
सुमित्रा तामाड्ड
एलीना ठकुरी
सरु राई
सोनीका गज्मेर
बिपना के.सी.
सन्देश रायमाझी
मेकप
बिर्मा खड्का
लाईटमेन
पवन÷सुदर्शन÷कृष्ण
छायांकन÷सम्पादन÷कलर
मिराज अर्याल - Miraj Aryal
परिकल्पना÷निर्देशन
नारायण रायमाझी- Narayan Rayamajhi
सह-निर्देशक
देबेन्द्र बब्लु - Devendra Bablu
धन्यवाद
उदीराम खड्का
अलिफ खान
सिर्जन के.सी.
गंगा कुमारी बस्नेत
उद्यव बस्नेत
श्याम बस्नेत
सृजना बस्नेत
दिर्घराज ओझा
बिर बहादुर चौधरी
जितेन्द्र महरा
Kum Kum herbal industries saga
ward no 14 taudol banepa
Copyrights Reema Films pvt.ltd
Contact: 01-4226994
Location:Babarmahal,Kathmandu,NEPAL
यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

Пікірлер: 731
@chitraadhikari5064
@chitraadhikari5064 5 жыл бұрын
बास्तविक तिज गित😘तिज गित भनेको यस्ताे हुनुपर्छ साच्चिकै मन छाेयाे👌👍️👍️
@kalezonezone2659
@kalezonezone2659 5 жыл бұрын
Ramro xha
@saritabaral758
@saritabaral758 5 жыл бұрын
लाखौं चेलिको अवस्था र परिस्थिति सग मेल खाने गित । सलाम स्रस्टा लाई
@parbatibudhamagar4093
@parbatibudhamagar4093 5 жыл бұрын
आदरणीय दाजु नारायण रायमाझी रमेश बि जि र देबि घर्ती सबैलाई हार्दिक सम्मान यो गितले साच्चिकै मन छोयो तिजका गित यस्तो पो हुनुपर्छ ।
@bishnuparajuli9958
@bishnuparajuli9958 5 жыл бұрын
रमेश बिजी, नारायण रायमाझी, बिबि अनुरागी , देवी घर्ती ! वा वा वा ...❤️💜
@sanjaytimalsina5865
@sanjaytimalsina5865 5 жыл бұрын
😍अब गित 1 नम्बर ट्रेन्डिङमा भा हेर्ने ठुलो रहर चाडै पूरा होस् ❤️🤟
@AmitBabuRokaya
@AmitBabuRokaya 5 жыл бұрын
काल झै गित गाउने आदरणीय नारायण दाइलाई सम्मान ब्यक्त गर्छु । आहा गितले छोयो ।
@ranjitgc7622
@ranjitgc7622 5 жыл бұрын
H
@sushilakc9023
@sushilakc9023 11 ай бұрын
😢🎉🎉😂😂❤❤😢🎉
@nisusharma6839
@nisusharma6839 5 жыл бұрын
धेरै रुवायो यो गीत ले😂😂 धेरै राम्रो छ यो गीत ।श्रीमान बीदेस अनि घरमा सासू ससुरा बीरामी । अनि माईतीको माया सबै राम्रो छ 💕💕
@parbatiadhikari7574
@parbatiadhikari7574 5 жыл бұрын
सारैइ राम्रोरो छ मनैं छोयो
@BhimPoudel
@BhimPoudel 5 жыл бұрын
वास्तविक तीज गित।।।❤️❤️❤️
@bhimgurung3840
@bhimgurung3840 4 жыл бұрын
तीजको गीत भनेको येस्तो मौलिक हुनुपर्छ जो मुटु मा छुने होस
@krishnakunwar6200
@krishnakunwar6200 10 ай бұрын
अत्यन्तै भावुक र मौलिक तिज गीत राम्रो लाग्यो ,तिजको गीत यस्तो पो हुनुपर्छ ।
@karnamijar1181
@karnamijar1181 5 жыл бұрын
मन छोयो ...thank you for song
@pragyanepal8330
@pragyanepal8330 5 жыл бұрын
कुन्नि किन आइन भन अरु केहि न भन दिदी बहिनी भए पनि एउटै हुन्न मन 👌👌👌 मुटु मै छोएको शब्द
@kcdeepu2347
@kcdeepu2347 4 жыл бұрын
same mero pani 😢sabai kahaa hunx ra aaphu jasto
@kalpanathapa2660
@kalpanathapa2660 4 жыл бұрын
Same
@sinherogaming4813
@sinherogaming4813 4 жыл бұрын
So heart touching ❤❤❤❤
@khemshreesmagar377
@khemshreesmagar377 5 жыл бұрын
आहा 😍 मौलिकता झल्काउने तिज गित यस्तो हुनुपर्छ बधाई छ सम्पुर्ण टिमलाई
@suryabc3705
@suryabc3705 5 жыл бұрын
मन सम्हाल्नु गारो भयो यो गित का सब्द अनि यो परिकल्पना ले 😭😭😭
@princegodar9746
@princegodar9746 4 жыл бұрын
Pp
@user-fr9jd2qj3f
@user-fr9jd2qj3f 5 жыл бұрын
वास्तविक तीज गीत भनेको येस्तो हुनुपर्छ नि त सलाम छ दुबै दादा हरु लाई
@Arjun069
@Arjun069 5 жыл бұрын
रमेश बि.जी.को शब्द र नारायण दाजुको श्रृजनामा खोट देखिने त कुरै भएन । अति उत्कृष्ट रचना ।
@jagadishtamang3015
@jagadishtamang3015 5 жыл бұрын
शब्द रचना रमेश बिजि
@Arjun069
@Arjun069 5 жыл бұрын
धन्यबाद ।
@anuragbishowkarma3291
@anuragbishowkarma3291 5 жыл бұрын
गीतका सब्दहरु निकै मार्मिक छन सुन्दा सुन्दा आँसु नै झर्यो😍😍
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
एल दुई यस्तै तिज गितले गर्दा अझै त मौलिकता र तिज भन्ने पर्व जिवित छ जस्तो लाग्छ
@rajusahrma2840
@rajusahrma2840 5 жыл бұрын
बागलुङ जिल्लाको इज्जत राख्न सफल गायिका देवी घर्तिमगर दिदी लाई मेरो हृदय देखि नै सु सम्मान छ
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
देबी दिदी त पाल्पामा जन्मनु भएको हो नी
@rajusahrma2840
@rajusahrma2840 5 жыл бұрын
@@sandeshmagar3664 कसले भन्यो पाल्पा भनेर बागलुङ पानडव खानि मा जन्मनु भएको मेरि फुपु हुनुहुन्छ दिदी
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
@@rajusahrma2840 मैले उहाँको मुखबाट कार्यक्रममा भनेको सुनेको थिए त्यही भएर भनेको म त पाल्पा भा जन्मेको मान्छे भनेर भन्नु भाको थियो
@rajusahrma2840
@rajusahrma2840 5 жыл бұрын
@@sandeshmagar3664 interview hernu na Devi gharti ko kha ho tha hunxa
@sandeshmagar3664
@sandeshmagar3664 5 жыл бұрын
@@rajusahrma2840 स्टेज कार्यक्रममा मा सुनेको मैले म सग अझै नि त्यो भिडीयो छ। सायद दिदिको बोली मा त्यतिखेर गल्ति भए होला
@ravibhusal7165
@ravibhusal7165 5 жыл бұрын
यकदमै मन छाेयाे याेगित सुनेर । हुन त अहिलेकाे जमानामा यस्ति 32 लक्षणले युत्त बुहारि पाउनु भनेकाे देउता पाउननै हाे। मेरि हुनेवालि पनि यस्तै बुझकारि भेटिउनमलाई सुभकामना😜😜😜
@AffectionateDolphin-bb9qu
@AffectionateDolphin-bb9qu 10 күн бұрын
Yati thulo sapana
@user-ks9cq1xd6s
@user-ks9cq1xd6s 5 жыл бұрын
मन थामेर हेरे जति पटक हेर आफ्नै मुटु छामेर हेरे बधाई तथा शुभकामना आदरणीय नारायण रायमाझी ' रमेश बि जी दाइ र देवी घर्ति दिदी लगायत सम्पूर्ण युनिटलाई
@lalitbaraghare2236
@lalitbaraghare2236 5 жыл бұрын
Dammi xa song
@OmGyawali
@OmGyawali 5 жыл бұрын
आहा यो पो तीज गीत जति सुन्यौ उति सुनिरहु यस्ता हुन कालजयी गीत भनेका।
@sunumagar3451
@sunumagar3451 5 жыл бұрын
सधै बुहारी नराम्रो देख्ने सासू आज बुहारी को माया हेर्नुस्
@hemakhanal255
@hemakhanal255 5 жыл бұрын
धरै राम्रो छ मलाई त आसु आयो यो गीत हेरेर 👌👌👌👌👌👌👌
@rupakpariyar8645
@rupakpariyar8645 5 жыл бұрын
यति मिठो गितको लागि बिसेश गरि रमेश सर लगायत सबै लाई बधाइ छ
@gitakhanal3879
@gitakhanal3879 4 жыл бұрын
आहा! स्वर ,शब्द ,अभिनयकला सबै अत्यन्तै सुन्दर मनै लुट्यो
@birmakhadka4083
@birmakhadka4083 5 жыл бұрын
बधाई छ सर नारि को यथार्थ बेथा जस्ता को तस्तै उतार्दिनु भयो यो हो सहि तीज गीत -- शुभ कामना यो ईतिहासिक स्रिजना कैलै नमरोस गीत संगीत को जय होस-------
@prakashbhattarai847
@prakashbhattarai847 4 жыл бұрын
यति दामी गीत त बेला मौकामा मात्र सुन्न पाईन्छ तिज सकीएपछी यो छोरो मान्छे ले बल्ल थाहा पायो तर पनि सुनियो मज्जाले।
@gamingwithutsav97
@gamingwithutsav97 5 жыл бұрын
जिवनमा सुनेका हजाराै गितहरु मध्ये थाेरै मात्र गितले यसरी रुहाएकाे थियाे । सलाम छ सर्जक प्रति ।देवि दिदी हजुरकाे स्वरके हाे यस्ताे सुभकामना
@rajibdhakal7371
@rajibdhakal7371 5 жыл бұрын
वास्तविक तिज गित भनेको यस्तो हुनुपर्छ !💞💞
@rajendraprasadgautam8438
@rajendraprasadgautam8438 5 жыл бұрын
भो पुग्यो अब म हेर्दिन कति पटक रुनु? अत्याधिक मर्मस्पर्सि गित!
@renustha7565
@renustha7565 5 жыл бұрын
100%
@surajadhikari3565
@surajadhikari3565 5 жыл бұрын
सहि Analysis यार....
@bishnubhujel4642
@bishnubhujel4642 2 жыл бұрын
UM K SEM JATI HERYO TYATI RUNU PARNI😭😭😭
@prakashsharma-jy1nf
@prakashsharma-jy1nf 5 жыл бұрын
सार्है मनपर्यो होउ
@rajendrakhanal1006
@rajendrakhanal1006 5 жыл бұрын
मार्मिक छ। लोक गीत को हिरो मलाई भगवान भन्डारी दाइ नारायण रायमाझी रमेश बिजि दाइ मात्रै लाग्छ।
@prashidhadawadi1711
@prashidhadawadi1711 5 жыл бұрын
सरै मन छुने ,यस्तो पो तीज को गीत।धेरै राम्रो छ।
@neupaneneeru9913
@neupaneneeru9913 4 жыл бұрын
साच्चै कति मुटु छुने गित रहेछ।यस्को प्रसंसा गर्ने कुनै शब्द नै छैन।💞💞
@dineshbhattarai4263
@dineshbhattarai4263 4 жыл бұрын
वास्तविक जीवन कहानी समेटीएक‍‍‍ो गित सारै मन पर्यो
@sujitalamichhane2016
@sujitalamichhane2016 5 жыл бұрын
अतिनै मार्मिक गित।।😍😍😍
@roshanfarsawalithakuri6213
@roshanfarsawalithakuri6213 5 жыл бұрын
अाँखा भरीयाे अाँशुले स्वर ती चेलीबन्ने सबैले एकनास कलाकारिता चयनमा कुनै पनि कमी छैन सुन्दर र सफा बधाइ छ अल टिमलाई
@SonaKc
@SonaKc 5 жыл бұрын
Aaha manai bhakkaniyara aayo ramesh dada
@neverwarsuresh160
@neverwarsuresh160 5 жыл бұрын
रमेश बि.जि को उत्कृष्ट शब्दमा नारायण रायमाझी लय अनि देवि घर्ती को स्वर....निकै गज्जब....
@bisnunepali6246
@bisnunepali6246 5 жыл бұрын
मेरो मन त छिया छिया भयो दिदी बहिनिको मन कस्तो भयो होला बयान गर्ने शब्द नै पाइन बदाइ छ सम्पुर्ण मा
@sushilakc9023
@sushilakc9023 Жыл бұрын
Uऐ छन ं
@sushilakc9023
@sushilakc9023 Жыл бұрын
तथ
@moviemusic3750
@moviemusic3750 5 жыл бұрын
मर्मस्पर्शी गीत मनै रुवायो
@prakash--gamer8624
@prakash--gamer8624 3 күн бұрын
Yesto po teej ko geet❤️
@bikashxetri8089
@bikashxetri8089 5 жыл бұрын
अति मिठो शब्द स्वरु सङीतमा सजियको बास्तबिकता बोकेको तिज गीत राम्रो लाग्यो नेपाल घर पर्बत बिहादी अहिले दुबईबाट हेर्दै छु ।
@nexorediz9109
@nexorediz9109 5 жыл бұрын
नेपाली मौलीकता झल्काउने खालको छ गित , धन्यबाद सम्पुण यूनीटलाई ।
@user-fc8pr7tt8m
@user-fc8pr7tt8m 5 жыл бұрын
तिज गित भनेको त यस्तो पो हुन्छ बधाई छ सम्पुर्ण टिमहरुलाइ
@lokendrapun5687
@lokendrapun5687 5 жыл бұрын
असाध्यै राम्रो ।म दिन को २ / २ हेर्छु।
@mahabubvlogs412
@mahabubvlogs412 5 жыл бұрын
नारायण रायमाझी जस्तो दिग्गज ब्याक्तित्व ले परिकल्पना गरेको सृजनामा कहिलेइ खोट हुँदैन। खुसी ले आँसु झरे।। हार्दिक नमन रमेश बिजि अनि नारायण दाजी र सम्पुर्ण टिममा।।
@TH-kf1il
@TH-kf1il 5 жыл бұрын
यस्ती बुहारी उ जमनामा थिए होला! अहिले यस्तो सोच भएका बुहारी कहाँ हुन्छन र ! गीतले नेपाली लेखबेसी पाखा पखेराका दुख समेटेको छ ! मन छोयो।
@poojagurung4404
@poojagurung4404 5 жыл бұрын
Kina nahuni hunxan ni sabai ekai ka hunxa
@renustha7565
@renustha7565 5 жыл бұрын
सहि हाे
@tejpaudel1749
@tejpaudel1749 4 жыл бұрын
Ho ta ni hajur
@nabinadhikarinabinadhikari9072
@nabinadhikarinabinadhikari9072 Жыл бұрын
योहो गीत भनिलाइ सलाम्छ हजुर 😢😢😢😢
@milanale6234
@milanale6234 5 жыл бұрын
हाम्रो पाल्पाली दाजैको मौलिक तिजगितले मनै छोयो सलाम छ यहाँलाई।
@manbayambumgr5399
@manbayambumgr5399 3 жыл бұрын
Waw Dammi geet devi ddi ko
@bindukhadka5772
@bindukhadka5772 5 жыл бұрын
Kati raamro manai chune teej geet 😍😍❤️❤️
@binura5675
@binura5675 2 жыл бұрын
Kati raamro manai chune Teej geet love you 💓💓💓💓🌹💞💞💝💝💝💕💕🌹🌹💕💕🌹💐💐
@mamatabista1323
@mamatabista1323 5 жыл бұрын
Kunai sabda nai paina yo geetko bayan garna 😢😢😢 Heart touching song. .💘💘 Congratulations holl team 👏👏
@topjanggurung2880
@topjanggurung2880 4 жыл бұрын
My best one and only Narayan Rayamajhi sir 👏👏
@padambahadur8177
@padambahadur8177 5 жыл бұрын
Dherai ramro song
@keshavkhatri5267
@keshavkhatri5267 5 жыл бұрын
यो गीत मैले जहिले जहिले युट्युब खोल्दा देखि रह्न्थ्यो तर मैले हेरेन आज फेसबूक मा हेरे सारै रोय अनि यता आयर खोजे पुरै हेरे आँसु रोकियन अभिनय गर्ने बहिनी अनि शब्द लय बिजोल वाव बयान के गरम रुवाउन जानेका कलाकार धन्यवाद नया जमाना मा यस्ता गीत कमेन्ट गर्ने ठाउँ छैन
@user-qq7tr2ov2c
@user-qq7tr2ov2c 24 күн бұрын
धेरै राम्रो छ यो गित मलाई यो गित रूवाई
@bishnukc8514
@bishnukc8514 5 жыл бұрын
सारै राम्रो दाजु मन नै छोयो
@hiralalkhadkakhadka4514
@hiralalkhadkakhadka4514 Жыл бұрын
सारै मन छोयो र आसु रोक्नै सकिन सम्पुर्ण टिमलाई धन्यवाद
@25nirmal
@25nirmal 5 жыл бұрын
नारायण दाई टीमलाई धन्यबाद । बहुतै मिठो मार्मिक।
@dineshgayak8078
@dineshgayak8078 5 жыл бұрын
सारै मन छोयो💕
@ramprasad-tu9uy
@ramprasad-tu9uy 5 жыл бұрын
सुभम अतिनै राम्रो छ
@karnalivision
@karnalivision 5 жыл бұрын
Ati subdar geet
@sunitakc3513
@sunitakc3513 5 жыл бұрын
Wow एस्तो पो तिज
@navrajsharma7348
@navrajsharma7348 5 жыл бұрын
जति हेर्याे उति हेराैं लाग्ने, वास्तबिकतामा अाधारित।
@bhimthapamagar21
@bhimthapamagar21 5 жыл бұрын
लोकल तिज गित यस्लाइ भन्निछ देबि दिदी नारायण रामायाझी अनि रमेश बिजि धेरै राम्रो यथार्थ गित मन छोयो भावुक बनायो
@user-ld2il6bn6g
@user-ld2il6bn6g 5 жыл бұрын
अाेहाे तिज गित भनेकाे त याे हाे नी सारै नै माैलीकता बाेकेकाे मनै रुवाउने गित हेर्दा हेर्दै अाँसु नै पानी धारी सरी बग्याे ।सलाम छ हजुर रमेस सर , नारायण सर र देबि घर्ती बहिनी लगायत सबै टिमलाई ।यति राम्राे गित बनाउनु भयाे ।राेहिणी गाैतम हाल साउदी बाट
@pawankaila8694
@pawankaila8694 5 жыл бұрын
धेरै राम्रो तिज गित । जिबन मा बास्तबिक मेल खाने । बधाई छ
@bhawanashrestha7647
@bhawanashrestha7647 2 жыл бұрын
आँसु नै आयो । कति मर्मिक छ।
@bronepal4161
@bronepal4161 4 жыл бұрын
धेरै नै मार्मिक लाग्यो सम्पुर्ण टिमलाई धेरै धेरै बधाई
@parikshashrestha6391
@parikshashrestha6391 5 жыл бұрын
Man chhoyo😘😘😘😘😍😍😍😍😍😍😍😢
@AsmitaKhadka-e4y
@AsmitaKhadka-e4y 5 күн бұрын
Yo geet sunerw sarai run man lagyo kasto man xune geet ❤❤
@dhanbahadur4864
@dhanbahadur4864 5 жыл бұрын
तिज गित भनेको त येस्तो पो हो त बुहारी कति बुजकी हो क्या मन नै छुयो
@dilshondilshon1143
@dilshondilshon1143 5 жыл бұрын
dami xa
@sunbdrtamang5960
@sunbdrtamang5960 5 жыл бұрын
गित साह्रै मन छुने खाल को रैछ
@RozzySMgr
@RozzySMgr 5 жыл бұрын
धेरै राम्रो गित सार्है मन छोयो😍
@chandrakumal2168
@chandrakumal2168 5 жыл бұрын
मार्मिक भाका
@rbaaphnt2266
@rbaaphnt2266 5 жыл бұрын
अति नै मार्मिक लोक गीत येयो तिम लाई धेरै धेरै सुभ कामना ।।
@hariprasadneupane4761
@hariprasadneupane4761 Жыл бұрын
गित सुन्दा आशु कति बगे थाहै भएन। धेरै भन्दा धेरै बधाई छ सबै टिमलाई।
@GYANENDRAPRASADTRIPATHI
@GYANENDRAPRASADTRIPATHI 5 жыл бұрын
अति उत्कृष्ट रचना ।
@saritasunar9426
@saritasunar9426 4 жыл бұрын
अत्ति नै मार्मिक तीज गीत आशु पुस्दै हेर्दै हाल पर्देश बाट सम्पूर्ण टिम लाइ🙏
@ramaghimire5234
@ramaghimire5234 5 жыл бұрын
Ek dam ramro cha yo teej git.....
@saritathapa4111
@saritathapa4111 2 жыл бұрын
राम्रो छ मनै रोयो यो गित सुन्दा त 😭😭😭😭😭😭😭very nice
@chiranjivichhetri
@chiranjivichhetri 5 жыл бұрын
अत्यन्तै मार्मिक लाग्यो धेरैलाई सेयर गरेकोछु चिरञ्जीवी खड्का अर्घाखाँची
@khadkabini5212
@khadkabini5212 5 жыл бұрын
Every girl watching this will literally cry like me 😥😥😥 So nice song Thank you for this song 🙏🏻
@gmgxereg7279
@gmgxereg7279 4 жыл бұрын
GIRL ....EVEN BOY WOULD CRY
@prgamming1948
@prgamming1948 2 жыл бұрын
@@gmgxereg7279 a
@rggamer6350
@rggamer6350 2 жыл бұрын
Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Touch and hold a clip to pin it. Unpinned clips will be deleted after 1 hour.Tap on a clip to paste it in the text box.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Use the edit icon to pin, add or delete clips.Use the edit icon to pin, add or delete clips.Welcome to Gboard clipboard, any text that you copy will be saved here.Use the edit icon to pin, add or delete clips.
@sapanakc6028
@sapanakc6028 2 жыл бұрын
Fffffu from dffffdffffff a FDD a fffffdffdfc you have
@sapanakc6028
@sapanakc6028 2 жыл бұрын
Gggggggggdgggggdg a
@nepalipkrvloggermuna7545
@nepalipkrvloggermuna7545 5 жыл бұрын
जतिपटक यो गित सुन्यो ,त्यतिपटक रुनमन लाग्यो।कति मर्मस्पर्शी हो । सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ।🙏😍🌹🙏
@kesh35
@kesh35 5 жыл бұрын
Aati marmik xa teej geet bhadai xa sampurna team lai
@amritkc5208
@amritkc5208 5 жыл бұрын
Real teej song Dherai ramro x
@filmykiro8054
@filmykiro8054 5 жыл бұрын
YAsto ta tej song👍👍👍
@gm_grish2299
@gm_grish2299 5 жыл бұрын
कति राम्रो गीत मनै छोयो❤️
@pratikshaacharya5796
@pratikshaacharya5796 4 жыл бұрын
एती मन त कहिले रोएको थीयेन गीत सुन्दा पहिला
@sumitratamang1025
@sumitratamang1025 5 жыл бұрын
शब्दले मन छोयो अतिनै मार्मिक गित
@minadhungana6979
@minadhungana6979 5 жыл бұрын
Sari man chune geet... Sabai team Lai badai
@sabinalama4901
@sabinalama4901 4 жыл бұрын
Ramesh B. G. dailai dherai samman xa ho dherai utkrist teej geetko sabda rachna xa malai ta sabaiko vanda man xune teej geet yo lagyo
@gitasunar3176
@gitasunar3176 5 жыл бұрын
निकै स्तब्ध बनायो गीत ले
@gpfluetmusic5048
@gpfluetmusic5048 5 жыл бұрын
Salaam xa Ramesh b g Ra sabai team haru lai
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 22 МЛН
ВОДА В СОЛО
00:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 33 МЛН
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 191 МЛН
UNO!
00:18
БРУНО
Рет қаралды 2,2 МЛН
Самый Лучший Дедушка ❤️
0:15
Глеб Рандалайнен
Рет қаралды 2,1 МЛН
family is everything 🥺❤️ #shorts
0:16
Pop it GO
Рет қаралды 7 МЛН
Waka Waka 💦💃😁 #funnyshorts #rianashow
0:14
RianaShow
Рет қаралды 10 МЛН
Папа гений
0:23
Вельзевул
Рет қаралды 1,3 МЛН
Doing This Instead Of Studying.. 😳
0:12
Jojo Sim
Рет қаралды 12 МЛН
❗️XOTINI HAMMASINI URMOQCHI 😱😱😱
0:14
HUSAN_SHORTS1
Рет қаралды 2,6 МЛН