कठै भगवान ! एउटा पीडा त दियौ अब अन्तिम पल लास त देखाइ देउन् प्रभु किन यति निष्ठुरी बन्यौ 😭😭 कति छट्पटी भएको होला कति आश बोकेर घाम पानी सहेर बसेका होलान् दया गरि देउ प्रभु 😭😭
@sailasailaa8037Ай бұрын
कति पिडा भोग्नु पर्ने के जिन्दगी पनि सास नपाए पनि लास त भिटियोस न भगवान कती सारो निर्दयी भयौ😭😭😭😭😭😭