भन्सारमा अर्काे घुस काण्ड, हामीलाई समेत घुस दिने प्रयास । चिया खर्च भन्दै मालपोतमा यसरी घुस लिईयो - SIDHA KURA JANATA SANGA !! EPISODE 208 SUBSCRIBE : / news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV
Пікірлер: 1 100
@Rajkirant6 жыл бұрын
रबि सरको सुरुवातनै खत्रा हुन्छु त्यस्तै मुटु कमजोरिहरुत बिहोसनै हुन्छन होला। सलाम सर
@user-bs6hc6tv7u6 жыл бұрын
यो कार्यक्रम रेडियो नेपाल लगायत सबै FM.हरु मा पनि छिटो भन्दा छिटो प्रसारण गरिनु पर्छ रबि सर किन कि हाम्रो देश नेपाल मा TV को पहुछ नपुगेका गाउँ हरु धेरै छन र तिनै गाउँ हरु मा निनहु जस्तो अराजकता बडिरहेको छ जो मिडिया मा नआइकन ओझेल मा पर्छन।जय रबि सर आउनुस रबि सर लाई साथ सपोट गरौ सबै मिलेर जय रबि सर भनौ होइ✊✊✊ जय रबि सर
@sujanyongya99736 жыл бұрын
udit khatri सहि हो रेडियो बाट पनि प्रशारण हुनुपर्छ
@dillirai97736 жыл бұрын
उदित सरको कुरामा म नि सहमत छु।
@MyLove-oq3np6 жыл бұрын
+Dilli Rai रेडियो नेपाल मा आउछर भन्या यो कार्यकरम ।।।
@SamirRaiCom6 жыл бұрын
Udit Khatri Sahi ho malai ni manparo ho xito vanda xito testa aparadhi ko kanma purau nako lagi xito pahal hunu paro all paplik afem haru le jahajaha durgam tau xa uha pani pugnu paryo yo news
@educationhub19556 жыл бұрын
Sai kura ho
@chingponglimbu98896 жыл бұрын
रबि सर को काम लाई सधै सलुट गर्ने म मात्र होकि हात उठाउ त✋✋.
@tikarai89486 жыл бұрын
ma pani chu
@santarajkc86436 жыл бұрын
✋✋
@aajmikhadka22196 жыл бұрын
✋✋
@rabinkumar70436 жыл бұрын
+Rai Dewan ✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋✋🌹🌹🌹🌹🌹🌹🌹
@nirajmagar12446 жыл бұрын
हाम्रो नेपाली समाजमा रबी सर जस्तो सोच हुनु भने हाम्रो नेपालको मुहार फेरिन्थ्यो होला।।।🇳🇵🇳🇵🇳🇵🇳🇵 सलाम छ रबी सर लाई।।।🇳🇵🇳🇵💗
@ramjishahi1936 жыл бұрын
डीसलाइक गरे पनि मुकुन्दे दिल निसानी श्याम प्रदेशी हरुका सन्तान ले पनि हेर्न चाहि हेर्दा रहेछन रबि सर को हरेक पटक को कार्यक्रम आउनुहोस हेरौ सबै संगै बसेर जनताको चासो गुनासो
@bharatmagar39856 жыл бұрын
कहिलेनी हार नखानु रबि सर किनकी नेपाल्को अबस्तानेइ अस्तो छ सबेइ भ्रष्टाचारले नेपालेइ खान लागेको बेला हजुर लिडर भयर उभिनु भाकोमा हामी तापाइको पाइला पाइलामा साथ दिने छम हाम्रो जीवन बजि राख्न किन नपरोस रबि सर।
@nareshchhetri23966 жыл бұрын
आफ्नो जिन्दगी को बाल नदिएर रबि दाइ को लागी मर्न सक्छु भन्ने जति यता हाजिर हुम त,,
@chandrabg10416 жыл бұрын
✋✋ ✋
@magartara72616 жыл бұрын
🙌🙌🙌🙌🙌
@ritagurung38446 жыл бұрын
Rabi sir jastai sabai janta vaidey kasto hola? Rabi sir lai salam xa
@rockybiswas8896 жыл бұрын
Ma pane
@user-bs6hc6tv7u6 жыл бұрын
रबि सर जस्तो इमानदारि, साहासी र सधैव भ्रष्टाचारिहरु विरुद्ध र गरिब अन्याय मा परेका लाखौं लाख नेपाली जनताहरुलाइ न्याय दिलाउन दिन रात अवरात्र खटिनु हुने महान छोरा जन्माउनु हुने महान नेपाली आमालाइ अन्तर अत्मै देखि कोटि कोटि सलाम गरौ होइ सबै ले जय रबि सर✊✊✊✊
@aarjurai46896 жыл бұрын
Udit Khatri jiu sidha kurama call garera nai yo prasanga rakhnus na
@suman.khadka22546 жыл бұрын
Udit Khatri
@TheJayswor6 жыл бұрын
क्या दमदार सुरुवात छ हाम्रो रबि दाईको कार्यक्रम!! news24 टिमलाई सलाम/// UAE Bata
@magartara72616 жыл бұрын
हो नी हजुर साचिकै हाम्रो रवि सर साचै महान हुनु हुन्छ
@TheJayswor6 жыл бұрын
hajur
@IndraKc6 жыл бұрын
Jayswor pathak अनि सर रबि दाइ जस्तो 2/4 जना भय हाम्रो देश पकई पनि बन्छ subscribe garnu na la sir maro channel
@TheJayswor6 жыл бұрын
ho hajur///////
@IndraKc6 жыл бұрын
Jayswor pathak ani hjr subscribe me sir
@user-sy9gt1qq4r6 жыл бұрын
पहिले पहिले त? भनिन्थ्यो ।न्याय नपाए गोर्खा जानू,, तर अहिले त? न्याय नपाए news 24 रबि कहाँ जानू भनिन्छ ।सधैं भगवान ले रक्षा गरुन् 😇 रबि ब्रो लाई
@prakashkhatri86756 жыл бұрын
कोयि ठुली अ्म्बिका राई हाहाहाहाहा एकदम सही भन्नु भयो
@sarojchhetri63216 жыл бұрын
कोयि ठुली अ्म्बिका राई sahe vannu vo
@tamangtamang31526 жыл бұрын
कति रसिलो शब्द यो मन भित्र रहिरहने साथै सुनिरहन मन लाग्छ रबिसरलाई कहिले काहीँ त दिक्क लाग्दो हो घुसखोरी र तस्करी, भ्रस्तचारिलाई एत्रो नेस्नल tv मा देखौदा पनि के हेरेको होला सरकार पछ्य अचम्म छ।
@lakpagelicreation50856 жыл бұрын
Upload भएको 23 minutes मा 2,912 views हेर्दै छु है !!! जय नेपाल !!! जय रवि लामिछाने !!!
@dotilelokendra38966 жыл бұрын
भगवान खोज्नु छ भने news 24 मा जानुहोस
@ramgautam36616 жыл бұрын
200% agree.
@Rayeejanu6 жыл бұрын
मिलिजुली घुस खन्छन अनि जब पर्दफस हुन्छ अनि खोइ मेरो कार्यालय मा घुस खयो रे मलाई थाहा छैन अब चांडो छनबिन गरेर कार्वाही गर्छु भन्नू जनेको छ.... भ्रष्टाचारि हरु
@lilaram95796 жыл бұрын
Sai kuro..
@IndraKc6 жыл бұрын
Rayee janu सहि कुराे हो सिस
@IndraKc6 жыл бұрын
lila ram kuro sai ho ni sir subscribe garnu na la mero channel hi ma pani garxu la hjr ko
@Rayeejanu6 жыл бұрын
yes....
@IndraKc6 жыл бұрын
Rayee janu ani substance garnu la sis
@user-tq8mi7qu8v6 жыл бұрын
भ्रष्टाचारीहरु अब पाखा लाग्दै गर है नत्र नेसनल टि भि मा रवि सरले ल्याउने छ तेतिखेर थाहा पाउने छौ "जय रबि जय नेपाल "।
@bhagawatibhagawatipaudel72336 жыл бұрын
घुसखाेरिहरू झन बढदै गय नि रबि सर जति टेलिभिजनमा देखाउनु हुनछ उति बढदै गयका छन ,कठै बरै हामराे नेपाल चाेरहरूले भरियकाे देस
@hollywoodmucallyvideos48256 жыл бұрын
नमस्ते news 📰 24 सिधा कुरा जनता संग हेर्नु हुने सम्पूर्ण दर्शक महानुभाब देश प्रमीहरुमा आज ची अली अघीनै आएछु खुसि लाग्यो😀😍
@user-ie6gt4vr5r6 жыл бұрын
रबि सर हिन्दु गुरु को हत्या प्रकरण कीन यस कार्यक्रम मा अटाउन सकेन म लगायत करोडौ हिन्दु हरु को जिज्ञासा pls flow up
@magargau9826 жыл бұрын
सहि हो रबि सर सरकारी कर्मचारीले जबसम्म आफ्नो बच्चालाई सरकारी स्कुलमा पढाउदैनन तबसम्म सरकारी बिधालयको शैक्षिक स्तर उकासिदैन।जागीर सरकारी चाहिने तर काम चाहिँ शून्य ?
@tejchand22366 жыл бұрын
एकदमै राम्रो लाग्छ रबिसर हजुरको कार्यक्रम
@ramanroka91466 жыл бұрын
दर्शन नमस्कार रबि सर सलाम छ सर घुसै घुस ले भरिएको देख्दा मलाई पनि एकदमै दु:ख लाग्छ रबि सर अब इनिहरुलै सरकारी जागीर नै दिनु हुदैन यतिले पनि पुग्दैन जेल चलन पनि गर्नु पर्छ
@user-bs6hc6tv7u6 жыл бұрын
हैट कति छिटै dislike हानेर मोरेछ भ्रष्टाचारि र बलात्कारि का सन्तान हरु ले इ चोर धर्तिका बोझहरुलाइ आउनुस सबै मिलेर RIP. भनौ जय रबि सर
@kalakafle27656 жыл бұрын
Udit Khatri Radri sr good
@jibanpaudyalofficial82846 жыл бұрын
Udit Khatri ....फटा नै हो त्यो त।।।।
@jibanpaudyalofficial82846 жыл бұрын
Udit Khatri Rip ta vannai parxa****
@manbahadurbohara51696 жыл бұрын
rip
@tekendrakhadka46986 жыл бұрын
नमस्कार ! रबि दाजु र न्युज24 टिम ! यो बिधालय मा लगाइएको कपडा/किताब/अन्य सामाग्री मा लगाइने सिण्डिकेट प्रणाली खारेज गराउनै पर्छ !! खरो भएर उत्रिनु आबस्याक छ !! जय रबि सर !!
@nirajmagar12446 жыл бұрын
News 24 जस्तो अब १० वटा पत्रकार भए केहि हुन्थ्यो की।।😘😘
@kumariu2b6836 жыл бұрын
Niraj Magar होनि म नि बिहे गरेर छोरा पाउँछु जुम्ल्याहा जुम्ल्याहा दुई चोटि र सबैलाई पत्रकार रवि बनाउँछु
@nirajmagar12446 жыл бұрын
Honi sar aba baki rakhanu hunna hai sar kehi Pani ...😘😘🇳🇵🤣
@homrazgita43676 жыл бұрын
जय नेपाल सलाम छ रास्ट्र्नायक रबि सर लगायत news24 टिम लाइ
@manjuchhetri97806 жыл бұрын
la suru gareyo sypurs bata
@aarakshan_k.g6 жыл бұрын
अनिवार्य सरकारि स्कुल पदाउनु पर्छ यो अभियानमा सबै मिलेर बोलौ
@rudrapowlamee77916 жыл бұрын
नेपालमा घुस र भ्रस्टचारको कहिलै अन्त्य नहुने भयो टिभि मा दिन रात फुक्दा नी टेरपुच्छर नलगाऊनेको नाम अब क्रमै संग टेलिभिजनमा आउदै ।सलाम छ हाम्रो रबी सर सम्पुर्ण new 24 युनिटलाई । उहा हरूलाई साथ दिने #like गर्नु होला
@mynepal22306 жыл бұрын
हे जिउँदा लास हाे घुस खाएर अाफ्नाे श्रीमतीलाई फरिया र कट्टु किनिदिने तिमिहरू जस्ता पतित पतिहरू लाचार धर्तीका बाेझ हाै !
@deepasaru27566 жыл бұрын
My Nepal
@indradevaryal94396 жыл бұрын
रबि सर हजुरले देशलाई रामो बनाउन खोज्नु भएको छ तर यो यो देशमा चोरैचोर छन् कसले सुनिहोला खैइ
@bhagawatibhagawatipaudel72336 жыл бұрын
Aaj xito uplod garnu vyo thanku ani namaskar
@bhagawatibhagawatipaudel72336 жыл бұрын
ताराखोला म्युजिक प्रा.लि. बाग्लुङ्ग हस् हजुर
@kanxaapurbeli85066 жыл бұрын
सुरुवातकाे ३मिनेट ३० सेकेन्ड अति नै चाेटिलाे सलाम रबि सरलाई । ढिलै भएपनि सुरु गरियो हेर्नलाई
@ramailakuraharu95626 жыл бұрын
रबि सरको कुरा १००% हो। साच्चै सबै रबि जस्तै सचेत बनम।
@birajbasnet52666 жыл бұрын
घुस खोरीहरुलाई फासिको सजाय हुनु पर्छ भन्ने साथीहरू यता हात उठाउ त ✋✋
@indirasharma40776 жыл бұрын
Biraj Basnet ji,ho 2 -4 Jana lai fasi na de samma narokine bhayo
@mingurung22236 жыл бұрын
sarkari karmachari lae pani tik garnu parcha rabe sar
@mingurung22236 жыл бұрын
sarkari karmachari lae pani tik garnu parcha rabe sar
@rajeshkarki71796 жыл бұрын
रबि जि हजुर यति धेरै चिचाइरहदा गृहमन्त्री लगायत देश चलाउने राजनीतिज्ञ हरु कहाँ सुतिरहेछन ।आइजिपी भनेर बनेर देश सान्ती बनाउछु भन्ने हरु खै कता छन ।जनताको अघि कालोबजारी र भ्रष्टाचार रोक्छु भनेर भासण गर्ने तर भित्र भित्र त्यही भ्रष्टाचार सग मिलेमतो गरेर बस्ने ।यसरी नेपाल आमामाथी खेलवाड गर्नु स्वयम् आफ्नै आमा छोरी माथी खेलवाड गर्नु हो ।यसरी प्रष्ट देखाउदा खेरी नि किन मौन छ सरकार ?????
@dkmayaluvlogs84076 жыл бұрын
*नमस्ते हाल बिरानाे मुलुक मलेसिया बाट निरन्तर हेर्ने गर्छु News 24 युटुब च्यानलमा लाेक प्रिय कार्यक्रम सिधा कुरा जनतासँग रबि दाईकाे दमदार प्रस्तुती नहेरेत चिन्त पनि बुझदैन सलाम छ रबि दाइ Love u*
@bhimrajrai5116 жыл бұрын
सलाम रबि सर । news24का सम्पुर्ण सर्हरुलाइ नमस्ते । उदयपुर को सर्कारी कार्यालय मा सरोकार वाला हरुलाइ ध्यानाकर्षाण गराइ दिनु हुन्न्छकी भन्ने आसा राखेको छु । उदयपुर को सर्कारी कर्यालयमा लार्पबाइ निकैनि हुन्छ ।
@hdhxjxbxhxjd26976 жыл бұрын
नमस्कार रबि सर आज ढिलो भय काम ले गर्दा 35 जना डिस्लाइक गर्नी लाई rip.जय नेपाल
@demsbudhamagar99186 жыл бұрын
रबि सर यो नेपालमा भ्रष्टाचार विरुद्ध तपाई मात्रै कराउने र गुहार्ने हो।हेर्नुस तपाई कराउँदै कराउदा भ्रष्टाचारीहरु भन्न ठाले वा बानी पर्यो यो कार्यक्रममा यस्तै हुन्छ।
@madhavbhusal48746 жыл бұрын
सुरुवात नै दम दार छ रवि सर को यस्तो निदर अनि सहासी छोरो जन्माउनु हुने बा आमा लाई नमन अनि रवि सर लाई हृदय देखि सलाम
@tbgurung79746 жыл бұрын
रबि सर लाई नमस्कार छ हजुरले भनेको कुरा सहि छ आफ्नै देसमा स्कुल हस्पिटल छदा छ्दै बिदेसि स्कुल मा पढ्न जानू उपचारका बाहानामा बाहिर देश जानू भनेको यिनै ठुला बडा धनी मानि ब्याक्ती हरुले देश को ढुकुटि लाई खालि र नाङो पार्दै गहिरहेको छ यो सधै को लागि बन्द हुनु पर्छ बिदेश को जस्तो स्कल हस्पिटल आफ्नै देस्मा बनाउन पर्छ किन अरबौ खरबौ रुपिया बाहिर देश पठाउने 3 करोड नेपाली जनता ले सोच्नु जरुरी छ ।
@sumitralama13056 жыл бұрын
Wowowww man mutu ma basna safal karyarma ayaxa namaskar.all unitlai...🌹🌹🌹🌹💋💋💋💑💑💑💑💞💞💞💞💕💕💕💘💘
@user-sz5vz2hl6e6 жыл бұрын
यो dislike गर्ने चाहिँ पक्क रबि दाइ को कान्ड मा परेकै हुन पर्छ। यदि मेरो कान्ड मा एक चोटि परेत हुन्थ्यो नि जिउदो लास हरु।
@stocktraderinvester32346 жыл бұрын
रबि सर जस्तो इमानदारि, साहासी र सधैव भ्रष्टाचारिहरु विरुद्ध र गरिब अन्याय मा परेका लाखौं लाख नेपाली जनताहरुलाइ न्याय दिलाउन दिन रात अवरात्र खटिनु हुने महान छोरा जन्माउनु हुने महान नेपाली आमालाइ अन्तर अत्मै देखि कोटि कोटि सलाम गरौ होइ सबै ले जय रबि सर
@sudipkirati37626 жыл бұрын
यो घुस लिने हरु को त झन झन को पो बडि हुन्दै छ कि के हो तर रबि सर को सच्चा मन लाई मन्नै पर्छ सलाम हजुर लाई🌹🌹
@kulbahadurrana58106 жыл бұрын
Jay rabi sir whole team.
@shakulshah2526 жыл бұрын
सलाम छ रवि दाइलाइ मरि मुरि !
@dilkumarglaan50706 жыл бұрын
फलामको बेडमा सुतेर हेर्ने हामी बिदेशीएकाहरु जति यता हाजिर हुनुहोस।
@kirshnabk23356 жыл бұрын
रबि सर को सिधकुरा जनतासङ्ग को प्रेगाम राम्रो छ म सधेइ हेर्छु
@user-te6wq7rf6u6 жыл бұрын
नमस्कार रबि सर लगाएत सम्पूर्ण टिम लाई । रबि सर हजुर लाई हामी सम्पूर्ण नेपाली हरू को तरफ बाट धेरै धेरै धन्यवाद । यसरी नै अाफ्नो काम लाई अगाडि बडाउदै जानू होला ।
@krishnadkt46046 жыл бұрын
कुकुर ले गु खान छोड्ला तर हाम्रा नेपाल का सरकारि कर्मचारी ले घुस खान छोड्दैन । जब सम्म घुस खाने कर्मचारी लाई जागिर बाट निकाली जेल सजाय हुन्न तब सम्म सुदृने वाला छैनन् चोर हरु
@mingurung22236 жыл бұрын
👍
@mingurung22236 жыл бұрын
👍.
@surendharnal93084 жыл бұрын
Good job Rabi dai
@dhanthakuri31646 жыл бұрын
अब रबि सर नै नेपाल को प्रधानमन्त्री बन्नु पर्छ अनि मात्र देश बन्छ
@khimapoudel2496 жыл бұрын
क्या दमदार छ रबि sir को कार्यक्रम!! news24 टिमलाई सलाम
@basurana69406 жыл бұрын
दुई खनाल जयू हरू लाई कायकालकाे शुभकामना 🌹🌹🌹🌹
@user-ts3ic8fu7c6 жыл бұрын
जय रवि सर जय नेपाल ।।।
@ramharishrestha78366 жыл бұрын
सिधा कुरा जनता सगको सम्पुर्ण टिमहरुलाइ र विशेष गरि रवि लामिछाने लाई कुवेत देखि सलाम टक्र्याउछु ।घुसखोरीहरुलाइ मिडिया मार्फत निर्मुल पार्छु भन्नू र आकाश तारा झार्छु भन्नू उस्तै हो।किनभने जब सम्म यी घुसखोरीहरुलाइ नेपाल सरकारले घुस खाए बापत जागीर बाटै बर्खास्त वा कडा भन्दा कडा जेल सजाय दिदैन तब सम्म घुसपैठ रोकिदैन।घुसखोरीहरुलाइ त आजभोली झन मिडियामा आउन पाउँदा आनन्द र मज्जा आइ रहेको छ।लाज शरम नभएको घुसखोरी कर्मचारीहरूले यो मिडियालाइ हासेरै हावामा उडाइ दिएको छ।
@hirojoli55916 жыл бұрын
गरिब असहाय निमुखा जनताको लागि अहोरात्र खटी राख्नु भको छ रबि सर तारिफ मात्र होइन सहयोग गर्न पनि आत्तुर छु हजुरलाइ।।
@sagarchemjong35226 жыл бұрын
घुस खाने लाई चाइनिज नियम कानुन अनुसार सिधाइ गोलि हान्ने नियम ल्याउनु पर्यो ।।।अनि नेपाल उन्नती तर्फ बद्छ।
@bharatsanbhul40176 жыл бұрын
Ravi sr... salamxa...
@ghanshyamvlog95336 жыл бұрын
यो कार्यक्रम हरेक नेपाली जनताको घर घरमा पुग्नु पर्छ।।तसार्थ हरेक रेडियो र हरेक fm बाट बजनु पर्छ
@ranim98946 жыл бұрын
रबिसरलाई सलुट गर्दै घुसखोरिलाइ कारबाहि होस र घुसखानेको कहिल्यै भलो नहोस।
@kumarichhetri52156 жыл бұрын
Namaskar rabi sir aani sabai jana lai pani namskar myro
@harisankhargiri71736 жыл бұрын
✋
@bhuwanbhujel82146 жыл бұрын
hajur lai pani namaskar
@IndraKc6 жыл бұрын
Kumari Chhetri नमस्कार sis subscribe me
@prakashgiri9786 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@IndraKc6 жыл бұрын
Prakash Giri sir subscribe garnu na la
@purbelikanchhi72656 жыл бұрын
नेपाल को जति पनि सरकारी कार्यलय छन ती सवै कार्यलय मा सबै कर्मचारी हरु धेरै थोरै खुलमखुल्ला घुस खान्छन खान्छन खन्छन , अनि हामिले जति कराये पत्रकार हरु ले जति सुकै पर्दाफास गरे पनि उनिहरु ले तरिका परिबर्तन गर्छ्न तर घुस खान छोड्दैनन , घुस , कमिसन भस्ट्रचार हटाउने एक मात्रै उपाय भनेको सिधै मृत्यु दन्ड हो , यदि यस्ता अनियमितता गर्ने कर्मचारी लाई मृत्युदण्ड को ब्यबस्था हुनु भने नेपाल बाट यस्ता समस्या को अन्त्य भयेर छोड्छ ।।।
@bishalkanchha11106 жыл бұрын
Kaha bata ho kanxi
@dilbahing55646 жыл бұрын
Purbeli Kanchhi hi
@user-qf6lp5oj1r6 жыл бұрын
क्या गजब,,, मज्जा ले बोल्नु भयो सबै दर्सक,सुभ- चिन्तक हरुको छित्त बुझ्ने भनाइ WoW,,WoW,,WoW रबि सर,,नमस्कार
@padamsubedi4996 жыл бұрын
यो कार्यक्रम लाई धेरै भन्दा धेरै चर्चामा ल्याउनको लागि देशै भरिका सबै FM स्टेसन बाट एकै पटक प्रशारण भए अझै धेरै सचेतना बढने थियो
@nischaldumre92496 жыл бұрын
Daju you are the best in the world
@padamsen44826 жыл бұрын
you are the true patritic citizen Raviji!
@srtv98166 жыл бұрын
याे कार्यक्रम रेडियो मेघाहर्जमा पनि छिटै अावस् रवि सर
@mrrajkumar18366 жыл бұрын
जन्ताको चासो गुनासो सइतको कार्याक्रम सिधाकुरा जन्तासङ हेरेर बस्नु हुनु सम्पुर्ण लाई नमस्कार ।
@kalpanaranamagar11036 жыл бұрын
रबि सर हजुरको कार्यक्रम नहेरी निन्द्रा लाग्दैन सधै सफलताको शुभकामना छ हजुरलाइ यसरी नै सधै हजुरको कार्यक्रम हेरि रहन पाउ
@burtibangkosamjhana77856 жыл бұрын
101 मा परिएछ ल हेर्न सुरु गरियो हाल कुबेत देखि✌✌✌✌✌
@user-gr1xn1qn8b6 жыл бұрын
सर्बप्रथम रबि सरलाई नमस्कार हेर्न सुरु गरियाे
@khomnathdhakal4416 жыл бұрын
दुवै बाट रबि सरको लोकपिर्य कार्यक्रम हेर्ने यता हाजिर हौत
@sanjitchhetri93136 жыл бұрын
Sir ravi ko goodness li express grna kunai words xina... I salute u. Actually im from India (Manipur) but i m your best frnd sir.. Your show is my best ever show sir
@ReWireUrself6 жыл бұрын
Sanjit Chhetri manipur kata ho sathi? Ma pani pahila manipur ko ahile ktm ma xu
@ramgautam36616 жыл бұрын
Sanjit Chhetri ji Manipur kaha ho pani ccpur baata aayeko hu(ramgautam42 @gmail.com) ma contact garna saknu hunxa
@sanjitchhetri93136 жыл бұрын
Actually mro ghar xi kangpokpi ho.
@netrarai31746 жыл бұрын
ग्रिजेस कि के कुमार पान्डे हो यो मान्छेलाइ निगरानिमा राख्नुहोस सर्कार
@remugrg53806 жыл бұрын
कुन शब्द ले बयान गरौ रबि सर अनि News24 टिम लाइ✌ जति तारिफ गरे नि पुग्दैन ✌✌✌ जिउदो भगवान को रुप रबि सर सलाम छ हजुर लाई✋
@bijayabijaya45766 жыл бұрын
रबि सर आउनुस आउदो चुनाव मा प्रधानमन्त्री को टिकट लिएर चुनाव लड्नुस हजुरलाई नेपाली जनताको साथ छ ।।। हार खाईयो सबै नेता हारुको बकमफुसे गफ हरुले ।।।
@salmanAli-qc1ze6 жыл бұрын
maile herda samma37 jana vastachari ghuss khor balatkari dalali haru le dislike garexan natra vane yo program lai dislike garne kasaiko haq xaina .rabi sir jasto mahan bakti jaba bata aawnu vayo janata haru chanakho huna thaleka xan ahba hamro sat rabi sir lai sadahai rahane xa salute xa rabi sir lai ra waha ko team lai 👏👏👏👏👍👍👍👍👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵
@prakashkhatri86756 жыл бұрын
salman Ali एकदम सही हो सर
@rajgiri94886 жыл бұрын
वा वा वा रबिसर जय नेपाल । हजुरको यो जोस र साहासलाई जय नेपाल । के गर्नु सबै सरकारी क्रमचारी नेपालको प्रसान पनि यस्तै गु.. खाने छन् रबि सर अनि कसरी देश अगाडि बढ्छ । सबका सब मिलेरे देश लुट्दै छन् के देश बनाउछ्न रबिसर । र सम्मानित प्रधानमन्त्री ज्यु हामीलाई रेल,पानी जहाज चाहियन पिलिज पहिला देश को लागि अलिकति सोचेर र रबिसरको क्रायक्रमलाई पनि अलिकति सहयोग गरे हामि 3 करोडौं नेपालिले सुखको सास फेरन सक्थेउ कि। जय रबि जय देश जय नरेश।
@chandrashrestha43916 жыл бұрын
रवि सर नमस्कार, तपाईको कार्यक्रम शुरु हुनु भन्दा अगाडिको उदघोश ले नै मेरो मन छुन्छ। तपाईं लाई लाखौ सलाम।
@darbing.magar.75926 жыл бұрын
अाज ४६ जना पछि हेरियाे र ७२ मा लाईक ठाेकियाे।
@rajeshhamal42846 жыл бұрын
चार जनाको हातमा किरा परिसकेछ चोरका सन्तानहरु
@chandramagar14926 жыл бұрын
हाम्रो कटारी को मालपोत कार्यलय मा यस्तो धेरै भइरहन्छ रबि सर एउटा न एउटा बाहाना बनाएर जनतासंग पैसा खाने काम गरि रहन्छ नेताहरुले यस्तो कर्मचारीलाई निकाला हुनुपर्छ ।
@user-im2rz4co7k6 жыл бұрын
साउदी देखी रवि लामिछाने दाजु लाई हृदय देखी सलाम साथै news24 सम्पुर्ण टिमलाई ।
@parbinmagar3586 жыл бұрын
2 dislike हानिहालेछ धर्तीका बोजहरुले
@dollyrana54046 жыл бұрын
swarnim magar होनि है हात् मा किरा परोस्
@devmagar29616 жыл бұрын
हैट 37 पुगिसकेछ नि dislike हान्ने घाशहरु
@deepu27526 жыл бұрын
dislike rabi sir lai haina.... ti janata ko ragat chsne haru lai ho..... ani yo video ma audio sync ramro va xaina...
@momdad97146 жыл бұрын
swarnim magar Dil nisani ko family, mukunde badar, sonika testai testai holan hahaha
@samirbal41896 жыл бұрын
सलाम रबि सर होल टिमलाई
@rajandevkota8316 жыл бұрын
Watching from abudhabi
@ishworadhikari85196 жыл бұрын
सलाम छ हामी नेपाली को भगवान रबि लामिछाने सर लाइ
@brkenheart22126 жыл бұрын
रबि लामिछाने नेपाल को प्रधानमन्त्री हुनु पर्छ भन्ने यता आऊ 😘😍
@bhimkalagharti30956 жыл бұрын
Facebook ma herir chitta ne bhujhadhai jab samma youtube ma heridhaen .
@prakashgiri9786 жыл бұрын
Bhimkala Gharti 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@manishpandey98046 жыл бұрын
3 rd ravi sir namaste
@rajbohora97636 жыл бұрын
नमस्कार रबीसर लगायत हजुरको सम्पुर्न युनीटलाई रिदयदेखीनै सलामछ ईनी सबै चोरहुन रबीसर ईनी हरूलाई भन्नुत भैसीको अगाडी बेयानबजाय जस्तैहो जेहोस देसमा सुधारआओस मनेर लागीरहनुहुन्छ हामी सम्पूर्ण नेपालीको छाती गर्भलेफुलेर आउछ जय रबीसर जय नेपाल ।।।।।।
@netrarai31746 жыл бұрын
जय देश! जय रबि सर!! जय सिधाकुरा जनतासंग!!!
@nepgenius53816 жыл бұрын
यो Dislike गर्ने सब यो नेता र भष्टचारी हुन कि कसो ?
@bikashrana54716 жыл бұрын
हामी पनि कुवैत बाट हेर्दै छौ ।
@prakashgiri9786 жыл бұрын
bikash rana म पनि कुबेत बाट
@devhangsangam41116 жыл бұрын
नमस्ते रबि दाइ आज पनि छिटो हेर्न पाइयो
@sarubhattarai18816 жыл бұрын
Wow aaja ma 2 number ma parexu ✌✌✌✌✌✌✌✌✌✌✌✌ welcome saboilai💕💕💕💕 2nd views
@sarubhattarai18816 жыл бұрын
2nd views
@chandratamanglama67096 жыл бұрын
Namskar mero hnxome rabi dada jyu lae🙏
@magarking18276 жыл бұрын
सलाम छ रबि सर लाइ
@lokendramanshrish10186 жыл бұрын
Wow great great salam xa rabi sir lai ...keep on going with full strength..
@indradevaryal94396 жыл бұрын
बुदि नभएका र चोरहरुलाइ मात रोजगारी दिन्छ त अनि कसरी हुन्छ रामो हुन्छ हामो सरकार कति कमजोड हो
@roshankhadka44996 жыл бұрын
घुस खोरी लाई नाङो बनाउने कर्यक्रम हेर्न थाले हो मत
@meghrajbhattrai41536 жыл бұрын
हिम्मत भएका ब्यक्तिले यो कार्यक्रम हर्नु हुन हार्दिक अनुरोध गर्दछु।