No video

वाइडबडीमा कांग्रेसका ‘हाइ प्रोफाइल’ तानिए, जीवनबहादुरLIVE। ‘भ्रष्ट’हरुबाट भरियो कांग्रेस ।

  Рет қаралды 431,003

News24 Nepal

News24 Nepal

4 ай бұрын

वाइडबडीमा कांग्रेसका ‘हाइ प्रोफाइल’ तानिए, जीवनबहादुरLIVE। ‘भ्रष्ट’हरुबाट भरियो कांग्रेस। SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 1 100
@amitpulami9033
@amitpulami9033 4 ай бұрын
निडर,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय बिरेन्द्र जैरु ज्यु लाई सलाम छ।🙏🌹🇳🇵
@kaaru4729
@kaaru4729 4 ай бұрын
Flipping
@bishnupakhrin7459
@bishnupakhrin7459 4 ай бұрын
ठिक प्रश्तोता बिरेन्द्र जैरु सर यस्तै निडर ब्याक्तित्व यो देशमा चाहिएको छ।भ्रष्टाचारि नेताहरु लाई यसैगरी भण्डाफोर गर्नु भको मा धेरै धेरै धन्यवाद ।
@UpendraAdhikari-dc2gt
@UpendraAdhikari-dc2gt 4 ай бұрын
no😂 we do to see CT in. Cc cc c minimoog minimoog Xx. ​@@kaaru4729
@hirag25
@hirag25 4 ай бұрын
यो देशको प्रमुख समस्या भनेको कालो कांग्रेस हो, जनताले बुझ्नु जरुरी छ।
@johnbhandari4827
@johnbhandari4827 4 ай бұрын
Uml ra maobadi pani ho
@arjunthapa-bk8cs
@arjunthapa-bk8cs 4 ай бұрын
🌳 🌳🌳बहिस्कार गरौ 🔔🔔🔔🔔🔔🔔🔔🔔 बजाऊ
@Megha.215
@Megha.215 4 ай бұрын
​@@johnbhandari4827 kangress vanda kum ho
@user-qs7io1tw8h
@user-qs7io1tw8h 4 ай бұрын
Ma😮😮😮😮😮l😮😮v😮l​@@johnbhandari4827
@durga951
@durga951 4 ай бұрын
100 % सत्य हो दुई मत छैन ।
@SDPElectricPlumber
@SDPElectricPlumber 4 ай бұрын
Good luck Rabi Lamichhane Ji नेपाली जनताहरुले २०८४ मा नेपाली कांग्रेस भ्रष्टाचारी पर्दासाप गर्नु जरुरी छ हो साथीहरु ७७ जिल्लाको जनताहरूले बुझ्न जरुरी छ हो साथीहरु 🥰🇳🇵🇳🇵
@user-se3ht5pp9m
@user-se3ht5pp9m 4 ай бұрын
रात पछि बिहानी अबसेय हुन्छ रबि काङ्ग्रेस तिमीदेखि होइन तिम्रो ईमानदारी देखेपछि डराएको छ कुनै मुल्ले मा छाडनु हुदैन हामीले कुनै हाल्तमा साथ छाडने छैनौं 🔔🔔🔔
@dipanshubaral4266
@dipanshubaral4266 4 ай бұрын
याे चोर् काँग्रेस लाइ एक एक गरी थुन्नु पर्छ गृह मन्त्री ज्यू!?? प्रचण्ड र ओली जि साथ् दिनू होस्
@ghimirerohitghimire1530
@ghimirerohitghimire1530 4 ай бұрын
यो कालो काङ्ग्रेस ले गर्दा देश लाई चरम संकट मा पारेको हो! यस्को पत्ता साफ गर्नु पर्छ मिसन ८४ मा,
@SDPElectricPlumber
@SDPElectricPlumber 4 ай бұрын
रवीन्द्र जीको कुरा ठीक हो साथीहरु नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु ७७ जिल्लाको जनताहरूले बुझ्न जरुरी छ हो साथीहरु 🥰
@sumanshrestha2353
@sumanshrestha2353 4 ай бұрын
77 otai jillako gau gauko karyakartale bujna sakena vane nepal paribartan hudaina aba sano tino kamma/ thorai thorai paisama biknu vayana mainako 2/3 lakh kamauxu nepal south Korea banauxu vanne soch lera naya party lai saport garnu parxa lamo sms tara tito satya kura ho
@sharadkarki991
@sharadkarki991 4 ай бұрын
Right
@rohiniramankhatiwada4557
@rohiniramankhatiwada4557 2 ай бұрын
7i me. ​@@sumanshrestha2353
@prabinrana2423
@prabinrana2423 4 ай бұрын
जैरु जी सलाम छ तपाईं र तपाईंको प्रस्तुतिलाई 🎉 गज्जबकाे लाग्छ 🎉🎉
@faninarayansigdel2865
@faninarayansigdel2865 4 ай бұрын
हरेक ठूलो राजनीतिक पार्टीको लागि बढीभन्दा बढी भ्रष्टाचारी र बढीभन्दा बढी अपराधी चाहिन्छ ।किनकि उनैबाट हरेक पार्टीले अधिकतम कालो धन सजिलै प्राप्त गर्छ। ।
@lamasamina5161
@lamasamina5161 4 ай бұрын
खुमबहादुरको सलिक पनि त यिनै गरिब जनताका रगत पसिनाले नै निर्माण भएका हुन।
@user-fi2on2js9i
@user-fi2on2js9i 4 ай бұрын
ए जनता हो 84 होएन अब त जागौन गाउँ गाउँ बस्ती बस्ती बाट उठेर यो कालो काङ्ग्रेस लाई देश निकाला गर्नु पर्यो
@sujanpandey7384
@sujanpandey7384 4 ай бұрын
वाह विरेन्द्र सर क्या दमदार आवाज छ तपाइॅंको ! 🫡🫡 रास्वपालाई तपाइॅं जस्तो मिडियाको आवश्यक छ ।🔔🔔🔔
@dependralamichhane4727
@dependralamichhane4727 4 ай бұрын
वाइबडी को फाइल खुल्नैपर्छ।
@SrijanaRai-mq2zt
@SrijanaRai-mq2zt 4 ай бұрын
Khulisakyo akhtiyr le patra pathaisakyo adalat lai
@bhimgurung1234
@bhimgurung1234 4 ай бұрын
कालो काँग्रेस "थुइय"😠👹भन्दैछन् बिश्वभरका मान्छे ले। अब 100%सकियो काँग्रेस।किन कि देश सिध्याउने नै कालो काँग्रेस हो।
@balkrishnagaire8663
@balkrishnagaire8663 4 ай бұрын
रास्वपा ले अहिले सबै कांग्रेसका भष्ट्र लाइ थुनेर ८४ मा बहुमत ल्यायर अनि यमाले मावबादि का सबै भष्ट्रहरूलाइ थुनि नेपाल लाइ भष्ट्रचार मुक्त बनाउन पर्छ🎉🎉
@sheshbhattarai7770
@sheshbhattarai7770 4 ай бұрын
दमदार प्रस्तुती शैली छ वीरेन्द्रज्यू ।
@lilanathpagenilila
@lilanathpagenilila 4 ай бұрын
घण्टी लाइ🔔🔔🔔🔔समर्थन गरेर यी चोर भ्रष्टाचारी काङ्ग्रेस हरु लाई जेलमा कोच्नु पर्दछ।जय घण्टी 🔔🔔🔔जय रबि र रास्वपा🙏🙏🙏🙏
@p.k.gamingYT.1950
@p.k.gamingYT.1950 4 ай бұрын
G.😂❤😂❤😅😂❤😮🎉
@sharadkarki991
@sharadkarki991 4 ай бұрын
Right
@badrichaudhary8318
@badrichaudhary8318 4 ай бұрын
Jay ghanti 🔔🔔🔔🔔
@bikramshahi2220
@bikramshahi2220 4 ай бұрын
Right
@Juktipunmagar
@Juktipunmagar 4 ай бұрын
🔔🔔🔔
@khemsunuwar477
@khemsunuwar477 4 ай бұрын
कांग्रेसका नेताहरूले रबि माथि बिरोध गर्नु भनेको आउने 2084 को चुनाबमा हार बेहोर्नु हो ।
@arjunthapa-bk8cs
@arjunthapa-bk8cs 4 ай бұрын
🌳 🌳🌳बहिस्कार गरौ 🔔🔔🔔🔔🔔🔔🔔🔔 बजाऊ
@maniraj5534
@maniraj5534 4 ай бұрын
हार मात्र बेहोरे तः हुन्थोनी पत्ता साफ हुन्छ। रबि कस्तो केहो मलाई था छैन तर यति चै थाछ ऊहाको हरेक बोली बेबाहार र ऊहाको तन मन बाट निस्केको बोली रबिसरको अनुहारमा प्रष्ट झल्किन्छ। भबीष्यमा के गर्लो म भन्न सक्दिन तर अहिले ऊहा जुन सुकै ओहोदामा भए पुगे पनि म जस्तै साधारण देख्छु, तर गगने र बिस्व प्रकाशको हरेक बोलिमा भाऊजु बचाऊ र हामिले खाको अछेता पनि पचाऊ अभियानमा कि मर कि गर अभियानमा लागे जस्तो लाग्यो। जय घण्टी जय माहादेब अति भो माहादेब छ मैनामा जे जति दीयेऊ मात्र 84 मा एक पटक धेर हैन 141 सिट देऊ बास् 89 मा कि घण्टी कहीले नबज्ने गरि फुट्छ कितः यो देसको सुन्दर बीहानी संगै अरु भाईरस् पार्टीको टाउको कहिल्यै नउठने गरि फुट्छ। 🙏🏻🙏🏻🙏🏻
@user-qe6jp1xb7d
@user-qe6jp1xb7d 4 ай бұрын
​@@arjunthapa-bk8csweep
@user-qe6jp1xb7d
@user-qe6jp1xb7d 4 ай бұрын
​@@arjunthapa-bk8csew0w
@user-qe6jp1xb7d
@user-qe6jp1xb7d 4 ай бұрын
​@@arjunthapa-bk8csew0w
@HarishDhamivlog
@HarishDhamivlog 4 ай бұрын
धेरै उत्कृष्ट भनाइ बिरेन्द्र जयरु सर इ गोरु काँग्रेसी हरु को अहिले बुद्धि आउदैन😢😢
@laxmanprasad6341
@laxmanprasad6341 4 ай бұрын
कांग्रेस भनेको यो देसको घांडो भएको छ ,यो सत्ता मा जाने भनेको नै कमाउन र देस बेच्न लाई हो
@iamrockrock9745
@iamrockrock9745 4 ай бұрын
Sahi ho congress maobadi amale harulae vote deni janata hoina gu khane haru hun
@user-ln7bf2bf9f
@user-ln7bf2bf9f 3 ай бұрын
एकदम सहि हाे।
@sunilnep
@sunilnep 4 ай бұрын
सोसल मिडिया क्रेज हेरेर थाहा हुन्छ अब कति डर छ राशोपाबाट सबैलाई भन्ने अबको चुनाव जिताउने भनेकै विदेशमा बसेका हामीजस्ता नेपाली र सोसल मिडियाले हो।❤❤
@narayennarayen5413
@narayennarayen5413 4 ай бұрын
Sabaile bedishbata Aafno family 👪 lai vot for rasopa jaya ghante vanna lagaunu prxa ghante ko xaumai chhap hannalai sekaunuprxa
@user-mm2wz4qu3m
@user-mm2wz4qu3m 4 ай бұрын
प्र.अ.लाई विध्यालयबाट हटाउनै पर्छ।
@youme2059
@youme2059 4 ай бұрын
कालो मोसो र जुत्ता को माला लगाइदिइ र गधा मा बसालेर पुरै गाउ पालिका घुमाउनु पर्छ यो प्र अ खाते लाइ
@chandrarana9214
@chandrarana9214 4 ай бұрын
नैतिकता नभएको कंग्रेस ले निति सिकाऊनु कंग्रेस अब बिलिन काे संघारमा पुग्नु काे लक्षण।
@user-fy5jc9jq9l
@user-fy5jc9jq9l 4 ай бұрын
जो जुनसुकै पार्टी होस भ्रष्टाचारि भय आफ्नो घर परिवारको मान्छे भए पनि छोड्नु हुदैन
@indrabahaddur5162
@indrabahaddur5162 4 ай бұрын
काँग्रेस अब 84 paxi Indian काँग्रेस जस्तो हुन्छ
@Santoshnpl444
@Santoshnpl444 4 ай бұрын
२०८४ मा नेपाली कांग्रेसलाई गुगलमा खोज्नुपर्ने बनाउनु पर्छ
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 4 ай бұрын
यत्ती चुनाबमा जन्ताहर मासुरभातमा बिकेन्न् भने बिक्के भने भन्न सकिदैन
@RajendraDawadi-gf8yu
@RajendraDawadi-gf8yu 4 ай бұрын
google ma pani pauna garo x aba chor kangres lai
@knowldgeentertainment281
@knowldgeentertainment281 4 ай бұрын
chandra bhandari bahek koi pani gatilo xain congress partyka mahanuvavharu,
@khulastathapa4917
@khulastathapa4917 4 ай бұрын
Sir yedi Janata le yek den masu bhat ani paisa ma nabekara afno budhi bebek layara bhot dena sakem vane pakkai desh paribartan hunxa
@arjunthapa-bk8cs
@arjunthapa-bk8cs 4 ай бұрын
🌳 बहिस्कार गरौ 🔔 बजाऊ
@dipbahadurbasnet9416
@dipbahadurbasnet9416 4 ай бұрын
यो कालो कांग्रेसको सबै फाइल खोल्नुपर्यो गृहमन्त्रीज्यू
@gurungdevipun2542
@gurungdevipun2542 4 ай бұрын
धन्यवाद बिरेन्द्र जैरु 🙏सुन्न चाहेको समाचार को लागि ।
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 4 ай бұрын
यस्ता मानसिक रोगी प्रधानाध्यापक लाई तुरुन्त कार्बाही होस।
@NavrajBiswakarma-xl8kr
@NavrajBiswakarma-xl8kr 4 ай бұрын
Jaya ghanti❤❤❤❤❤
@bipinbasnet5939
@bipinbasnet5939 4 ай бұрын
सही दमदार प्रस्तुति सर हजुरको यो टीम लाई धेरै धेरै शुभकामना र धन्यवाद।
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
गृहमन्त्री लाई प्रश्न सोध्ने तर जवाफ दिन्छु भन्दा हुन्न राजिनामा देउ भन्ने अलोकतान्त्रिक कांग्रेस यस्तै गर्दै जाउ ८४ मा सकिन्छ कालो कांग्रेस 😅
@user-qe5hf7sv4n
@user-qe5hf7sv4n 4 ай бұрын
म नेपलि काग्रेसहो भनेर हिड्नेलाईपनी कुट्न पर्छ अबको आउनी दिनहरुमा
@shreenagarengineering8803
@shreenagarengineering8803 4 ай бұрын
Kala kangress murdabad.....dewar bhauju murdabad.....
@helloRoman-hp3zi
@helloRoman-hp3zi 4 ай бұрын
Maile kangresh xodera,Ra SA PA tira lage 💗
@iamrockrock9745
@iamrockrock9745 4 ай бұрын
Amale maobadi ka neta ra karyekarta harulae pani thoknu parcha
@ghanlimbu9063
@ghanlimbu9063 4 ай бұрын
यो नेपाली कंग्रेस लाई सके सम्म नंग्याउन पर्छ स्यबास news 24.
@gitaadhikari2283
@gitaadhikari2283 4 ай бұрын
के तिमिहरुलाई आज जे बोल्दा पनि छुटको लागी लडेको कांग्रेससंग के कूराको रिस व्यक्ति खराब हुन तिनलाई कारवाहि हुनु पर्छ। जो कांग्रेस संसदमा पनि बोलेको छ बचाउ गरेको छैन हो।
@tikanidhisharma4721
@tikanidhisharma4721 4 ай бұрын
रबि नेपाली जनता को हिरो हुन।सक्दैनौ सक्दै त सक्दैनौ भनेर बोलेको सुनेको होलानी काङग्रेशी हरु ले।हो सक्दैनौ रबि लाई नेपाली जनता को साथ छ।
@krishnaadhikari2942
@krishnaadhikari2942 4 ай бұрын
मन्त्रीहरूलेनै मिलिजुली भगतमा देश चुसेर खाेक्राे बनाए।
@user-rg1zu9zw7m
@user-rg1zu9zw7m 4 ай бұрын
जुन चोर उसकै ठूलो स्वर भयो चोर काङ्ग्रेस को पत्ता साफ हुनुपर्छ
@bhimgurung1234
@bhimgurung1234 4 ай бұрын
जिवन बहादुर शाही...! चोरले "म चोर हुँ मैले चोरेँ"भनेर कहिलै कसैले भन्दैन।
@arjunthapa-bk8cs
@arjunthapa-bk8cs 4 ай бұрын
🌳 🌳🌳बहिस्कार गरौ 🔔🔔🔔🔔🔔🔔🔔🔔 बजाऊ
@madankunwar5633
@madankunwar5633 4 ай бұрын
%* 5​@@arjunthapa-bk8cs
@liladharpandey1389
@liladharpandey1389 4 ай бұрын
काम गर रबि जनता साथमा छन
@007robinhoodlove5
@007robinhoodlove5 4 ай бұрын
यो काग्रेस पतनतिर जादैछ । झोलेहरु वाहेक टोल छिमेकमा काग्रेसलाइ चै अब vote हालिन्न भन्नेको संख्या बढदै गरेको देख्दा खुशि लागेको छ र जनता चेतनशील हुदैछ्न भन्ने देखिएको छ 🙏🙏🇳🇵🇳🇵
@somrajregmi
@somrajregmi 4 ай бұрын
कार्यक्रमको थालनी मा वीरेन्द्र जैरुको प्रस्तुती वर्तमान अवस्थामा सतप्रतिसत चित्तबुझ्दो छ। यो मेरो धारणा हो। जैरुलाई धन्यवाद।
@jharanasunuwar7873
@jharanasunuwar7873 4 ай бұрын
सत्य ढाकछोप गर्ने यो अपराधी नै हो जस्तो छ हदैसम्मको कारबाही गर्नुपर्छ
@lilanathpagenilila
@lilanathpagenilila 4 ай бұрын
यो प्र अ लाई अन्त कहिँ पनि जागीर नमिल्ने गरि निष्कासन गर्नुपर्छ।
@user-ci2yg6jo3b
@user-ci2yg6jo3b 4 ай бұрын
काङ्ग्रेसले अहिले साम्सदहलभित्र गरेकाे क्रियाकलाबले अबकाे २0८४मा जन्ताकाे नजरबाट पतन हुने निश्चित छ
@santoshthakali204
@santoshthakali204 4 ай бұрын
रास्वपा 🎉🎉🎉🎉 शुभकामना 🎉🎉🎉🎉
@ganeshbohara3278
@ganeshbohara3278 4 ай бұрын
देवर बाबू को अब मजा आउने भो।5 बर्ष सम्म लुकायर राखियको रहे छ।कालो काङ्ग्रेस ले।
@shivarimal8011
@shivarimal8011 4 ай бұрын
राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद राजा सबैका साझा❤️❤️❤️❤️🙏🙏🙏🙏💐💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵
@BarshaAacharya-ty1vv
@BarshaAacharya-ty1vv 4 ай бұрын
यिनीहरूको मुकुन्डो ऊतरनु हुन्छ बिरेन्द्र सर सारै राम्रो काम गर्नु भएको छ।धैर धेरै धन्यवाद सर हजुरलाई अनि टिम लाई।
@bishalkarki3699
@bishalkarki3699 4 ай бұрын
नमस्कार 🙏सबै नेपाली दाजु भाइ दिदि बहिनी हरुमा । परिस्थिति ले रोजगरीको शिलशिलामा कतारमा छु । सम्पूर्ण नेपालीलाई बिनम्र अनुरोध गर्दछु कि आउने २०२४ मा 🔔 घण्टी लाई बहुमत दिनुपर्छ अब पनि त्यै पुरानो पाटि लाई नै भोट हाल्ने हो भने हामी कहिल्यै उभो लाग्दैनौ 🙏🙏
@ganeshbohara3278
@ganeshbohara3278 4 ай бұрын
कालो काङ्ग्रेस न सकिदा सम्म देश बन्दैन।84 मा नेपाली काङ्ग्रेस पतन हुनु पर्छ।
@rabinshahi7196
@rabinshahi7196 4 ай бұрын
प्रधानाध्यापकलाई हटाउनु पर्छ।
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 4 ай бұрын
अब आउने चुनावमा नेपाली काङ्ग्रेसलाई भोट हाल्नु भन्दा रा.स्वो.पार्टीलाई हाल्यो भने १०००%सहि हुन्छ आम नागरिकहरु बेलैमा सचेत हुन जरुरी छ🔔🔔🙏🙏
@uditgopali7146
@uditgopali7146 4 ай бұрын
म नि पहिले काङ्ग्रेसको समर्थक थिए अब रास्वपालाई बिना कारण खेडो खनेको देख्दा अब बाट रास्वपालाई समर्थन गर्ने निधो गरियो। सबैले रास्वपालाई समर्थन गरौँ ।
@bijaygurung3985
@bijaygurung3985 4 ай бұрын
साहसिक पत्रकार विरेन्द्र जी🙏
@indraoli375
@indraoli375 4 ай бұрын
बिरेन्द्र जैरु
@bhimgharti5922
@bhimgharti5922 4 ай бұрын
धेरै बोलेर चर्को बोलेर पाप पखालिदैन कालो काङ्रेस, मुखबाट खाएको कोखाबाट निस्कन्छ अब
@bishnupandey302
@bishnupandey302 4 ай бұрын
रबी ज्यु इ कॉंग्रेस हरु लाइ कुनै हालत मा छाड्नु हुंदैन
@tharabohara
@tharabohara 4 ай бұрын
जनता नै भेडा भयो भने नेता यस्तै हो चुनाव मा उनी लाई भोट दिन्छन्
@sovarai2699
@sovarai2699 4 ай бұрын
अब कांग्रेस हु भन्ने कांग्रेस को झोले हरुलाइ आआफ्नो गाउँ ,tole बाट बहिष्कार गर्नुपर्छ ।
@kbchauhan4261
@kbchauhan4261 4 ай бұрын
You are great Jairu sir , your presentation is real and strong on corrupted party, your voice is desh bhakta people
@LaxmiSharma-vf4go
@LaxmiSharma-vf4go 4 ай бұрын
हजुर जस्तो ब्यक्ती राजनितिमा आउनु पर्यो रवि दाई लाई साथ दिन जरुरी छ सबै राष्ट्रबादी व्यक्ति एक ठाउँमा उभिएर अघि बढ्नु पर्छ चोर दलाल हरुलाई पाता कस्नु पर्छ जय होस् ज्ञानेन्द्र शाही ज्यू जय रवि दाई जय वालेन गोपाल हमाल हर्क जी को अभिब्यक्ति ले हर्क गलत जस्तो लाग्छ उहाँले काम प्रती सम्मान छ राम्रो ब्यक्ति ले गलत अभिब्यक्ति दिनु कति सम्म जायज छ आफै मनन गर्दा हुन्छ
@RameshKumar-on1kr
@RameshKumar-on1kr 4 ай бұрын
हामिलाइ हवि र छवि अनि गति र मति भएको चाहिएको हो । छट्टु हरु आउछन् दुई चार दिन कराउछन जान्छन् भन्ने गगन बाख्रो काह मर्यो ।काङ्ग्रेस भित्र येत्रो जात्रा रहेछ गगन विश्व प्रकाश येसको बरेमा किन बोल्दैनन् ।। के काङ्ग्रेस गति र मति भएको पाटी नै हो त ??? अब काङ्ग्रेस को जरो यहाँ बाट खोलिन्छ ।। समाचार पूरा हेर्नु होला ।। बिरेन्द्र जैरु साथमा ।।
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 4 ай бұрын
खैई के खैई के मुद्दा दायर भय पनि दुई दिन हस्पिटल मा राखेर छोडी हाल्छ के ई भ्रष्टाचारको लागि नेपाल मा जेल नै छैन होला
@arkido903
@arkido903 4 ай бұрын
कांग्रेस का येस्तो लुटेरा हरु को संपति छानबिन गरेर जेल हालनु परछ....
@bistdinesh7768
@bistdinesh7768 4 ай бұрын
बिरेन्द्र ज्युलाइ धेरै धेरै धन्यबाद छ दमदार प्रस्तुति गरकोमा पत्रकारिता हो त यस्तो होस बिरेन्द्र जि को जस्तै सलुट बिरेन्द्र ज्युलाइ
@dhanbahadurtamang6187
@dhanbahadurtamang6187 4 ай бұрын
Mission 84 kangresh finished 100%
@user-co3eb7pg8i
@user-co3eb7pg8i 4 ай бұрын
Veda haru le kaha sakina dinchaaa taaal paryooo vanay majority hunchan
@ganeshbohara3278
@ganeshbohara3278 4 ай бұрын
कालो काङ्ग्रेस न सकिदा सम्म देश बन्दैन।
@user-mo7ig8og5k
@user-mo7ig8og5k 4 ай бұрын
यस्तो सरलाई जागिरबाटै निष्कासित गरेर जेलमा कोच्नु पर्छ।
@user-mm2wz4qu3m
@user-mm2wz4qu3m 4 ай бұрын
याे प्र.अ. लाई कार्वाही गर्नु जरुरी छ।
@yaggabk2244
@yaggabk2244 4 ай бұрын
कालो काङ्ग्रेस को रमिता हेर्न मजा आउने भयो😮
@janakroka4665
@janakroka4665 4 ай бұрын
😮बिजय मालिया भारतबाट अर्बौ घोटाला गरि यू के को सरणमा आएका छन् । त्यत्रो सक्तिसाली भारतको फिर्ता गर्ने अभियान गत ३ वर्ष देखि नकाम भएको छ । बिदेशमा पैसा लिएर जाँदा उनिहरुलाई नोक्सान हुदैन र पैसा भित्रिन्छ । विभिन्न कानुनी बाधा देखाएर अड्काउछन । रबीको आदेश विश्वभरी त चल्दैननी । कोशिस गर्ने मात्रै हो । हुनु पनि सकछ वा नहुन पनि । यो राजनिती दोषारोपण मात्रै हो । नेपाल भएका भ्रष्टलाईनै जेल हालौ न पहिले 💕🙏😁
@Royal_milan
@Royal_milan 4 ай бұрын
बिरेन्द्र सर कडा पस्तुती जय नेपाल
@anujbanjara6039
@anujbanjara6039 4 ай бұрын
हैन यो रवि दाई ले आरजु लगायत कांग्रेस का भ्रष्टाचारी नेता हरु को फाइल किन नखोलेको होला,सबै लाई समातेर जेल कोच्नु नी😊🔔🔔🔔
@kunsangdorje8462
@kunsangdorje8462 4 ай бұрын
भ्रष्ट पार्टी नै कांग्रेस हो ।
@jiwanlama8582
@jiwanlama8582 4 ай бұрын
यस्तो चोर प्रध्यानाध्यापक लाई कारबाही गरेर जागिर निलम्बन गर्नु पर्दछ !
@khemrajbista2795
@khemrajbista2795 4 ай бұрын
जय देश जय रबि 🇳🇵🔔❤️❤️❤️🙏
@rajendrabdrbist6257
@rajendrabdrbist6257 4 ай бұрын
सकिन्छ कांग्रेस पार्टी
@prahaladthapa7961
@prahaladthapa7961 4 ай бұрын
फासीको सजाय ल्याएर जेल हाल्नुपर्छ ।
@rajeshlamgade2390
@rajeshlamgade2390 4 ай бұрын
काङ्ग्रेस को चोर हरु सबैलाई जेल कोच्छ भनेर त एति डराएका छन रबि सङ्ग काङ्ग्रेस का चोर हरु अझै कति भुक्छस बिना प्रमाण सहिद सम्साद मा वाइडबडीको फाईल पनि रबिले खोलिसकेयो अझै कति रुन्छस रो अब खोर्मै गएर रोलास चोर काङ्ग्रेस
@kishorchhantyal5790
@kishorchhantyal5790 4 ай бұрын
कान्ग्रेस पार्टी गतितिलो हुदै होईन ।
@rajkumarghale387
@rajkumarghale387 4 ай бұрын
बिचरा काङ्ग्रेस ❤चुर्लुमै डुबिएछ त्रिसुलिमा गोताखोर बाट तालिम लिएको कोहि छ बचाउन पर्यो लौन २०८४ सकिन्छ जस्तो छ
@faninarayansigdel2865
@faninarayansigdel2865 4 ай бұрын
नैतिकता निरपेक्ष पार्टी ले उस्तै अर्को अनैतिक पार्टीको बारेमा नैतिकता काे प्रश्न उठाउनु लाजमर्दो कुरा हो नि! होइन र ?
@BinodMahatara-ow5ts
@BinodMahatara-ow5ts 4 ай бұрын
यो जिवन बहादुर शाहि चोर पर्यटन मन्त्री हुदा त यति भष्ट्राचार कर्णाली प्रदेशको मुख्यमन्त्री हुदाँ अझै कति भष्ट्राचार गर्यो होला सम्पुर्ण चोर नेताहरुको छानबिन हुनुपर्छ !
@user-gq3vs9lz7y
@user-gq3vs9lz7y 4 ай бұрын
भ्रष्टाचार चोर कांग्रेस जय घण्टी जय रबि दाई🔔🔔🔔👏👏
@BalindraDhakal
@BalindraDhakal 4 ай бұрын
निडर एबं रास्ट्रप्रेमी पत्रकार जैरु ज्युलाइ सलम छ❤
@indirakarki5858
@indirakarki5858 4 ай бұрын
असफल बेबस्थाका असफल नयाँ पुराना साना ठुला सबै दल तेस्का नेतृत्व कार्यकर्ताहरु र अनेक दल मा भोट हाल्ने बेकुफ हामी जनता राजा ल्याउ यी दल का नेतृत्वहरु लाई जेल कोचम आम जनता राजा साझा मा आउ अन्य यो लथालिङ्ग हर क्षेत्र लाई सुधार गर्दै जाउ है बीरेन्द्र भाइ अती भो जनता चुस्ने देश को सबै क्षेत्र लथालिङ्ग बनाउने खेल
@babug5732
@babug5732 4 ай бұрын
ऐही त होनी आफनो जयान मा हातती हिडेको नदेखने अनी अरू को चाही जुमरा पनी देखने ऐकदम मीलेको छ 😭😭😭😭😭
@shantikokhojima6040
@shantikokhojima6040 4 ай бұрын
शेरेबहादुर देउवा-> anyhow प्रधानमन्त्री हान्ने जीवनबहादुर शाही-> वाइडबडी हान्ने आरजु राणा-> नक्कली शरणार्थी हान्ने गगन थापा -> बाख्रा हान्ने 🐐😂 विश्वप्रकाश शर्मा-> जुत्ता कारखाना हान्ने🤭 बालकृष्ण खाँड-> नक्कली शरणार्थी हान्ने मन्जु खाँंड-> नक्कली शरणार्थी हान्ने विनोद चौधरी-> बाँसबारी जग्गा हान्ने मोहनबहादुर बस्नेत-> टेरामक्स हान्ने ज्ञानेन्द्रबहादुर कार्की-> टेरामक्स हान्ने टेकबहादुर गुरुङ->भृकुटीमण्डपको जग्गा हान्ने दिपक खड्का-> नेपाल स्काउटको जग्गा हान्ने बालमन्दिरको जग्गा हान्ने पनि कंग्रेस नै हो विगतमा खुमबहादुर, बिजयकुमार/ जेपि गुप्ता अफताव आलम जस्ता क्रूर भ्रष्टाचारी भएको पार्टी पनि कंग्रेस नै हो, यिनिहरु त, प्रतिनिधि पात्र हुन् त्यस्ता भ्रष्ट दलाल तस्कर गुन्डा साइबर सेनाहरु कालो कांग्रेस भित्र कति छन् कति..🤔😔
@biraj243
@biraj243 4 ай бұрын
❤❤❤
@bishalkarki3699
@bishalkarki3699 4 ай бұрын
कांग्रेसको अहिलेको काम रविलाई कसरी हुन्छ पतन बनाउनु हो । यस्ता कालो कांग्रेस भ्रष्ट नेता देश द्रोही लाई जेल कोच्नु पर्छ । देश आर्थिक मन्दीले ग्रस्त छ सबै काम छोडेर हात धोएर लागेको देख्दा २०८४ मा पतन हुनु हो ।
@user-gw9jg2vk7p
@user-gw9jg2vk7p 4 ай бұрын
निडर,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय बिरेन्द्र जैरु ज्यु लाई सलाम छ . पत्रकारको धर्म नै विपक्ष र जनताको आवाज उठाउनु पनि हो । गल्ती गर्नेलाई सजाय दिलाउन राज्यलाई बाध्य पारिनु पर्छ । दुधको दुध र पानिको पानी गराउने कर्यमा याहाँको भुमिका महत्वपुर्ण होस शुभकामना .
@limbupadamsing
@limbupadamsing 4 ай бұрын
फौजदारी मुद्दा लगाएर जेलमा सेकाउनेहो।
@ramsedai804
@ramsedai804 4 ай бұрын
आफुबाहेक कोही सत्तामा बस्नु नहुंने,अझ गृहमन्त्री त कुरै नगराैं 😄
@kebalkarki6523
@kebalkarki6523 4 ай бұрын
गरिबलाई भय पहिला जेल कोचेर मुद्दा चलाउथ्यो तर धनी पहुँचवालालाई मुद्दा लाग्दापनि प्रहरीले समातेको छैन ।
@nabrajkhadka8080
@nabrajkhadka8080 4 ай бұрын
अब घण्टीमा भोट ❤❤❤❤ जय घण्टी ❤❤❤❤
@topbdrkhatri7216
@topbdrkhatri7216 4 ай бұрын
यो चोर अपराधी कांग्रेस ले किन नौटन्की गरी राखेको होला अपराधी जेन्मारा ढाक छोप लाज नभएका अपराधी हरु rip
@madhusudankhadka5428
@madhusudankhadka5428 4 ай бұрын
यो बिश्व प्रकाश दिनमा युवा रातमा बूढा पो हुदो रहेछन त !
@durgaraya2087
@durgaraya2087 4 ай бұрын
😂😂😂
@mohanbahadurdhamala
@mohanbahadurdhamala 4 ай бұрын
वाईडबडी काण्डमा लुटपाट गर्ने लाइ आजीबन कारावास गर्नुपर्छ कांग्रेसको यो माग पुरा नभएसम्म संसदमा आन्दोलन जारी रहने छ।
@munnamunna9780
@munnamunna9780 4 ай бұрын
आहा यो होनि असली पत्रकार भनेको सलाम छ बिरेन्द जैइरु सर
@kbkarki2928
@kbkarki2928 4 ай бұрын
काङ्ग्रेस को सातो गएको छ, रबि देखि रबि धेरै समय सम्म गृहमन्त्री रहे भने काङ्ग्रेसका सबै नेता जेल जाने निश्चित छ, एक जना चोखो नेता छैनन्् काङ्ग्रेसमा , यो कालो काङ्ग्रेस नेपालमा जबसम्म हुन्छ देश कहिले उभो लाग्दैन अब
@poudelprakashofficial1651
@poudelprakashofficial1651 4 ай бұрын
यही बेला हो रवि जी ठोक्ने बेला उठ्नु नसक्ने गरी दिनु पर्छ।यसै भयेन उसै सब प्रोफाइल फाइल खोलिदिए हुन्छ।।❤
@khemapandey3847
@khemapandey3847 4 ай бұрын
100% Right good luck rabi sir jay ghanti🔔🌹🙏
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 4 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु आफूहरु सबै जेल जानु पर्छ भनेर अघि बाटै खुट्टा तान्ने काममा निरन्तर लागिरहेका छन् काङ्ग्रेस का नेता ज्यू हरु
Harley Quinn's desire to win!!!#Harley Quinn #joker
00:24
Harley Quinn with the Joker
Рет қаралды 9 МЛН
Pool Bed Prank By My Grandpa 😂 #funny
00:47
SKITS
Рет қаралды 18 МЛН
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 12 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 38 МЛН
Live: Times Network India Health Awards 2024
2:29:09
TIMES NOW
Рет қаралды 2 М.
Harley Quinn's desire to win!!!#Harley Quinn #joker
00:24
Harley Quinn with the Joker
Рет қаралды 9 МЛН