अपरिपक्कताले मुकुलको पतन ! रवि फसाउन ओलीको चाल ! बालेनको भीड्ने मुड ! -CALL 24

  Рет қаралды 172,753

News24 Nepal

News24 Nepal

Күн бұрын

अपरिपक्कताले मुकुलको पतन ! रवि फसाउन ओलीको चाल ! बालेनको भीड्ने मुड ! -CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 215
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
रबि लामिछाने लाइ साथ दिनु पर्छ भन्न्ने हरु यता जम्मा हुम ❤❤
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
ल है बालेन को समर्थक जतिले यता लाईक गर्न नबिर्सिनुस है❤ जय बालेन जय नेपाल् ❤❤❤
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
गजडि ग्याङ्ग 😂
@navarajsharma9237
@navarajsharma9237 Ай бұрын
नेपालमा दुईटा ग्याङ नै लोकप्रिय छन्, 'खैजडी' ग्याङ् कि हजुरको भाषामा 'गजडी' ग्याङ 😂​@@neeshamkhadka
@prakashthagunna6112
@prakashthagunna6112 Ай бұрын
तर रबिलाइ साथ दिनु पर्छ सर यो 84 मा सबै देश्भक्त जन्ता ले जिताउनु परो अनि था हुन्छ तर रबिको पछि परेछ्न देसि बिदेसी नेपाल र नेपाली का दुस्मन हरु
@tilakkhatri9211
@tilakkhatri9211 Ай бұрын
Rabi Daju TV ma matra bhukne matra dekhiyo hajur. Kathmandu 4 bat aafno ummedwari phirta liyara bakhra chor lai jitauda nai pramanit bhako thiyo gaddwar rabi bhanera pheri ahile grihamantri huda jokker baneko dekhe pachhi kurchi ko lagi janme ko kangres, Yamale, ra maobadi pachhi ko rabi lamichhane dekhiyo. Nepal Balen Shah bahek arule banauna sandai bhanne kura praminit bhaisakeko chha.
@sadajiban
@sadajiban Ай бұрын
​@@tilakkhatri9211 tv को जस्तै काम गरेर देखाउन एकलौटी बहुमतको सरकार चाहिन्छ
@nabin480
@nabin480 Ай бұрын
Garne vay aile time xadai thio ta, jhap jhup samatera thune hune ho, PM ko biswas ko mat lina baki nai xa, yesai sarkar xodne usai xodne, mafia tauke haru nai thune paxi laaj ko pasaro gathabandhan kasle garna aat garxa tespaxi? Boleko action sunda ta ahilei tatkalai samauxu jasto kura garxan. Baru mahendra raja le saab mafia thunera bidhi ko shasan yesto hunx vanera dekhaye. Aba rabi ko paxi lagnu ra amale Congress ko paci lagnu ustai ho, hami ra hamro vabi pusta ra rastra ko vabishya sunischit hudaina yei bebastha thik xa,tauke matra ferne vanne ho vane.
@pradeepkhatri6253
@pradeepkhatri6253 Ай бұрын
​@@nabin480Ghar tarkari tipna ta. Babu aama sodhnu parxa Kati sajilo xa hae tehi timro vagwan netalai vote garnush ab timrai Sarkar vandai xa kgarxan heramla
@nabin480
@nabin480 Ай бұрын
@@pradeepkhatri6253 jo aye ni last ma hune india ra mafia kai gulam ta raix, fokat ko tauko dukhai, Raja aau desh bachau ho, kangres,amale maobadi, raswopa saab party system kaam xn. Saab afai raaja banna ayeka hun. Army shasan nai thik, hamlai gas,baas, kapas, swasthya, shikshya,rojgari vay pugx, Nepali vanera garba le shir thado garera bishwo samu chinina sakum. Yei xa iccha aba.
@krishnapaneru5066
@krishnapaneru5066 Ай бұрын
देश लाई लुट्न बाहेक अरु केही गरेको छैन कालो कांग्रेस ले। देशमा भएका उधोग-कलकारखाना बेचेर युवाहरु लाइ बिदेशीनु बाध्यता बनाउने कांग्रेस हो।
@gitakhanal2062
@gitakhanal2062 Ай бұрын
खान कै लागि कति प्रपन्च रच्दा रहेछन भ्रष्ट पृथ्वी का भारहरू
@kirankhawas407
@kirankhawas407 Ай бұрын
Hajur sabai party ustai ho
@RajKumar-lq5mn
@RajKumar-lq5mn Ай бұрын
जबसम्म कांग्रेस भष्ट्रचारी पार्टी लाई नेपाली नागरिक बहिष्कार गरदैन तबसम्म यिनी हत्यारा गुन्डागर्दी भष्ट्रचारी को अन्त हुदैन
@user-cu8sx9ru5s
@user-cu8sx9ru5s Ай бұрын
मिना 'ढकाल' जस्तो श्रीमती मुकुल 'ढकाल' जस्तो साथी शत्रुलाई पनि नपरोस् !!
@Tikathapa58
@Tikathapa58 Ай бұрын
जेलको सुरक्षामा सेनालाई जिम्मा दिउ । पुलिसको जनतामा खासै बिश्वस र अस्था छैन । त्यसकारण सेनाको घेरामा राखिनु पर्छ ।
@user-st3kg1rv1c
@user-st3kg1rv1c Ай бұрын
जोसुकैहोस यथार्थ बिष्लेशण गरेकोमा सलाम
@faninarayansigdel2865
@faninarayansigdel2865 Ай бұрын
सानालाई ऐनकाे कडा डन्डा र ठूला बडा जतिलाई शान र चैन! नयाँ तथाकथित अग्रगामी व्यवस्थाकाे बेजोड उपलब्धि !
@nabinshrestha2027
@nabinshrestha2027 Ай бұрын
पत्रकार सम्मेलनमा दोहोरो सम्बाद हुनु पर्ने होइन र? आफ्नो जवाफ मात्र दिनको लागि किन त्यत्रो मिडिया जम्मा गर्नु पर्थ्यो र? जे भएपनि जनताले आशा गरेको शक्तिको यस्तो तुच्छ गतिबिधि निन्दनीय छ l
@Aqsha280
@Aqsha280 Ай бұрын
Rabi lamechhane is the garret ❤❤❤❤
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 Ай бұрын
मुकुल भन्ने एकदम गलत रहेछ तोरि
@madhulamichhane6513
@madhulamichhane6513 Ай бұрын
Kina raw???
@shantapokharel66
@shantapokharel66 Ай бұрын
छि छि बर्तौलाजी कहिले के कहिले के बोलेको ?????
@nawarajbharati5778
@nawarajbharati5778 Ай бұрын
यि डाकटरहरुले नै यो देश बिगारेका हुन । अब यी डाक्टरहरु जतिलाइ हाटाएकै राम्रो। मुकुल अब माधव नेपालको स्थितिमा आइपुगेको छ। राष्ट्र तथा पार्टी घाती लाई साधारण सदस्यता पनि खारेज गर्नुपर्छ।जय रास्वपा! जय रबि !
@TamangPariwar
@TamangPariwar Ай бұрын
यसरी हेर्दा कहिले सम्म हालिमुहाली नेपाल मा कङ्ग्रेस नेता, एमाले अध्यक्ष ओली माआोबादि हरु
@ishworitiwari2582
@ishworitiwari2582 Ай бұрын
डा. मुकुल रा स्व पा मात्र होइन अरु कुनै पनि पार्टी, कार्यालय प्रमुख लगायतका महत्वपुर्ण पदमा बस्न योग्य छैनन किनकि महत्वपुर्ण पदमा बस्ने ब्यक्तिले कुन कुरा कहा बोल्ने कहा छलफल गर्ने तेस्तो हेक्का समेत नहुने ब्यक्ति लाइ धन्न रास्वपा ले समानुपातिक सान्सद मा चयन गरेन यदी सान्सद मन्त्री भएको भए राज्य को महर्वपुर्ण सुचना समेत लिक हुन सक्थ्यो साथै यी मुकुल डक्टर सङ उपचार गराउने बिरामीले समेत उस्को गोप्यता भङ्ग हुने डर भयो।
@gangarai3501
@gangarai3501 Ай бұрын
यो पापी केपी कैले मर्छ??? खाते पापी तेस्को बाउको सम्पति हो यो देश ठान्छ मूला पापी। मर्न नसकेको पापी । अब युवा जुधाउन , युवा फुटाउन थाल्यो असति पापी ।
@karisma6472
@karisma6472 Ай бұрын
रबिले जित्न पर्छ भन्दिन म तर यो तीन ठुला जस्लाई संविधान पढ्न सम्म आउदैन उ नै संविधान बनाउने ठाउँ मा छ अनि कस्तो होस गणतन्त्र दल कांग्रेस एमाले र माओवादी लाई देश बाट पत्तासाप गर्न पर्छ 2084 को चुनाव मा सामानुपातिक मत पत्र च्यातनु पर्छ सबैले सामानुपातिक संसद पाल्न हुदैन
@khadgajitlama6198
@khadgajitlama6198 Ай бұрын
के पी चिन्न ढिला गरे जस्तो रबि चिन्न ढिला नगरौं ।पारदर्शिता गर्नु भन्ने कुरा राम्रै हो।
@SG_Sanwad
@SG_Sanwad Ай бұрын
के पी लाई चिनेर के खुइल्याउछौ आखिर सत्ता के पी कै हातमा जाने भो
@mingaha4772
@mingaha4772 Ай бұрын
हावा कुरा गर्न छोडौ बुझेर बोल्ने गरौं,पारदर्शी र अपारदर्शी भन्ने हुन्छ एक्लैले जे मन लाग्यो इच्छा अनुसार गर्न र बोल्न मिल्दैन,पहिला पार्टी भित्र छलफल हुनु पर्छ त्यो गुले मुकुलेले पहिला मिडियालाई दियो त्यसपछि पारदर्शीको कुरा गर्यो सबैले पहिले पार्टी भित्र छलफल गरौं त्यसपछि पारदर्शी गरौंला भन्दा पनि मुखमा टेल टासेर बाहिर बस्यो फेरि बाहिर आएर मिडियामा हुँदै नभाको बोल्यो त्यसैले कारबाही मा पर्यो अझै भन्ने हो भने पार्टी बाटै हटाउन पर्ने हो, यस्ता गैरे जिम्मेवारी महामन्त्री लाई त
@khadgajitlama6198
@khadgajitlama6198 Ай бұрын
@@mingaha4772 मैले रबि भोगेकै छु।अवस्था ऐना जस्तै छ।राम्रो गरोस शुभ कामना नै छ।मौसेरेहरु बाट आशा के गर्नु।तेस्रो पुस्तामा पुग्नु पर्छ राजनीति ।
@dipendrabogati7086
@dipendrabogati7086 Ай бұрын
Pride of our country Mayor balen shah 🙏
@narendra3055
@narendra3055 Ай бұрын
महेस बर्तौलाको तर्क पनि अचम्मको छ,; हिजो सहकारी घोटलाको आरोप लाग्दा राजिनामा दिन हुँदैन, पर्दैन भन्थे, आज तिनै ब्यक्तिले किन राजिनामा नदेको भन्दै छन् ... आफुसंग हुदा सबै ठिक, नहुदा अपराधी .....वा तिम्रा तर्क #लाजनिती
@devthapa4624
@devthapa4624 Ай бұрын
बालेन, दुर्गा परसाई र ज्ञानेन्द्र शाही भन्दा हिम्मतिलो देशभक्त मान्छे यो देशमा देखिएन
@user-st3kg1rv1c
@user-st3kg1rv1c Ай бұрын
चर्को र मीठो बोलेर हुॅदैन अरूआधारबिहीन हुनाले संकाछ
@anujchaulagain1915
@anujchaulagain1915 Ай бұрын
Gyanendra Shahi ne chor nai ho
@PramodBhattarai
@PramodBhattarai Ай бұрын
मान्छे यति निर्दय कसरि हुनसक्छ ? रबि मन पर्छ भन्दैमा मुकुल ढकाल लाई गालि , बेइज्जत गर्नु कत्तिको जायज हो? याहा काम गर्ने एउटा अपजस लिने अर्को देखियो । रबि लाई 2006 मा Atlanta , Georgia USA मा एउटा कार्यक्रम गर्न नबिन भट्टराई संग आएका थिए , एउटा फोटो खिच्छु भन्दा उहाको attitude यस्तो रहयो कहिले भुल्दिन , त्यो पनि बिर्सियर देस बिकास हुन्छ कि भनेर support गरियो तर मान्छे तेहि नै रहेछन ।
@KumarNepal-u7x
@KumarNepal-u7x Ай бұрын
Atti Uttam.
@rameshpokharel-ub2np
@rameshpokharel-ub2np Ай бұрын
ए माले का झाेले र जति पनि यसदलका नेताहरू छन नि यनिहरुले के पि काे त्यहि खान्छन् हाेला नि जुन केपिले बिहानै चर्पिमा फाल्छन !
@khempanthi1107
@khempanthi1107 Ай бұрын
मिना ढकालकाे भाइ रहेछ याे मुकुल ढकाल जे पायो तेहि बोल्ने
@arpanghale1641
@arpanghale1641 Ай бұрын
यो कार्यक्रम सन्चालक राजिब क्षेत्री सहकारी ठग तथा गृहमन्त्री का भोका रबि लामिछाने का नजिक का मान्छे हुन र यो समाचार एकलौटी मात्रै आयो रबिको गुणगान मात्रै गाउछन ।।
@prakeshmager4040
@prakeshmager4040 Ай бұрын
सबैको देखियो अब देश उपनिवेश बनाउनु पर्छ,खुत्ताहरुको हालीमुहाली ,सर्बसाधार्ण जनता सिटामोल पनि पाउदैनन् ।
@netrabasnet9640
@netrabasnet9640 Ай бұрын
एसतै गरनलाई लुटेरालाई लुटीखान लाई जोगाउने चोर तस्कर भ्रष्टाचार हरूलाई जोगाउदैईछन निरया पुलीस निरया सेना ई नलायेक हरूले नेपाल लाई खरानीबनाये ईनलाई लुटतनत्रर खारेज गर्नुपर्छ सचेत नागारीकछौ भने
@user-jo7rj1xn7b
@user-jo7rj1xn7b Ай бұрын
Rabi balen r prajanda sir le matra garne hoina sitma basne sabaile Kam garna parxa natra vhatta matra khayera k kam
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw Ай бұрын
यो कङ्ग्रेस र एमाले अथवा माउबादिनै भनौ इन्को मुखमा जान्ताले खकारेर थुकिदिदा अन्नेथा होला?
@navarajsharma9237
@navarajsharma9237 Ай бұрын
अपराधी पाल्ने हाम्रा प्रिय 'अपराधी ' नेताहरू;तिनैलाई रोज्ने हामी अपराधी हौँ कि होइनौँ ?
@arjunmykt
@arjunmykt Ай бұрын
ज्ञानेन्द्र शाही लाई के भएको होला। बहुमत बिनाको एउटा गृह मन्त्रीले के गर्न सक्छ।पूर्ण बहुमतको सरकार भए पछी यो प्रश्न गर्दा सही हुन्छ।
@kedarpokharel393
@kedarpokharel393 Ай бұрын
ठूलालाई चैन सानालाई ऐन भन्ने उखान थाहै छ नि ।
@sadajiban
@sadajiban Ай бұрын
ओली देउबा प्रचण्ड माकुने बाबुराम सहित सम्पूर्ण पुराना पार्टीहरूका नेताहरू रबि रास्वपालाई फसाउन चाहन्छन् र त्यसैको जालोमा रास्वपा फसिरहेको छ
@durgarai628
@durgarai628 Ай бұрын
CALL 24 HR SALAM🙏🙏🌹💕👍
@KeshavBhandari-px5cx
@KeshavBhandari-px5cx Ай бұрын
सहिकुराको लागि धन्नेबाद समाचार दाता !
@jaylama4958
@jaylama4958 Ай бұрын
के गर्नु राजिब सर जनता गु खाने भए पछि नेता हरु ले मुजमस्ती त गरि हाल्छ नि
@user-rh9lf3ty2w
@user-rh9lf3ty2w Ай бұрын
Yek dam sahi vanu vayo
@shivabhaktibhojbahadur1378
@shivabhaktibhojbahadur1378 Ай бұрын
Salut पत्रकार जी। यस्ता समाचार को लागि 🎉
@skyfall1235
@skyfall1235 Ай бұрын
महामन्त्रीको तरिका गलत भयो होला तर उस्ले गरेको पार्टीका सदस्यहरुको असहमती सम्बन्धी प्रतीबेदनको किनक किन सुनुवाई भएन र उपादक्ष जस्तो मान्छेले जनता सामु छलफलको प्रतक्ष लाईभ गरौ भन्दा किन कसैले हुन्छ भनेनन् ? सबैलाई बक्लोल बनाउलान तर मलाई सक्दैनौ
@LittlebabuNy
@LittlebabuNy Ай бұрын
यो मान्छेले औकात देखायो > यसको औकात माहामन्त्री र प्रबक्ता हुने खालको होईन
@TuthaShing
@TuthaShing Ай бұрын
चोरेर देस त सकि यु जानता लाई लुटि देस सकेर पनि कांग्रेस र ऐमा ले भनौदा झोले र त स कर बिचुलिया अब त गाऊं मा भोट मागन आऊदा कफन पनि साथ मालिऐर आऊदा ऊचित छ चोर दुई आरजु केपि रदेऊबा र गगन चोर ले जो गरे का छन सेहि छ जनता चोर भय ने ता त पि/नडा दिदा तक सत्ता किन छाड़ छन जनता चोर हो
@ameerkc5033
@ameerkc5033 Ай бұрын
मुकुले भन्ने मान्छे चै कबाडी नै रैछ,,को सङ के Deal गर्या छ तेइ अनुसार चल्दै छ
@jayaramaccharaya1539
@jayaramaccharaya1539 Ай бұрын
Jaya balen sir
@padamgurung5530
@padamgurung5530 Ай бұрын
माइती नेपाल को नाममा नाका मा राखिएको सुरक्षाकर्मी हरु नै सबै दलाल को कब्जामा छन् अब बुझ्नुस् सुरक्षाकर्मीको ठाउँमा अत्याचारी दलाल बसे पछि के हुन्छ। माइती लाई कल गरी चेतना जगाउनु होला। I am padam gurung.thanks.
@netrabasnet9640
@netrabasnet9640 Ай бұрын
अपराधीले चलाकोदेस काबटा हुनछ फासीलगाउनुपरछ कानुन संसोधन गर्नुपर्छफ
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw Ай бұрын
रबिको काम र बिस्वास्ले अग्रता जन्ताको मन्मा उत्सहा बाडिकै तरह रफ्तार थियो अब सरकारमा पुगेपछी भने उधौली निरासमा परिणत हुनु भनेको के तत्व छ।सङ्कामा ढालेको छ लक्षणलाई कुलक्षणमा परिणत हो?
@bijaybalami1426
@bijaybalami1426 Ай бұрын
नेपालमा एमाले ,, नेपाली काङ्ग्रेस ,, माओवादी पार्टी सकिएन भने देश जिन्दगीमा बन्दैन ।
@rameshsunar9545
@rameshsunar9545 Ай бұрын
जबसम्म यो भस्टचार गर्नेलाई चौ बाटोमा मूर्ति बनाएर थुक्नी र मूर्तिमा पिसाब गर्ने नियम बन्दैन तबसम्म केही हुनेवाला छैन जो आएपनि त्यही निरासा मात्र छ
@user-qq4jw7ld6n
@user-qq4jw7ld6n Ай бұрын
यो ढकाल साचै पद्को लोभि नै रहेछ छि यस्ता साला लाई निकालेर ठिकै भयो अहिले रबिलाई अनेक आरोप लगाएर जन्तालाई न झ्क्यादा हुन्छ यदि पद चाहेमा काङ्ग्रेस मा जादा हुन्छ
@rameshadhikari3592
@rameshadhikari3592 Ай бұрын
good news
@urmilakc1728
@urmilakc1728 Ай бұрын
राजनितिमा लागनेहेरुले जेमनलागे तहिनबोलनआग्ह रबिराजिमामकिनदिने
@nirparawaelnirparawal2177
@nirparawaelnirparawal2177 Ай бұрын
केपीको छोरो हुन आयो
@gopalmanshrestha4624
@gopalmanshrestha4624 Ай бұрын
नागार्जुन नपा होला नि स्युचाटार? कामनपा हैन। वडा अध्यक्षले घर थपे होलान् नि त्यो पैसाले!
@nagendrashrestha4466
@nagendrashrestha4466 Ай бұрын
Very good
@mallok3425
@mallok3425 Ай бұрын
अपरिपक्व र परिपक्क भन्ने मिडियानै अपरिपक्व हो।
@user-vm6hy4rw5g
@user-vm6hy4rw5g Ай бұрын
Dhanyabad
@MotivationTv471
@MotivationTv471 Ай бұрын
सेरेको छोरा नै भटटा मा जिउदैमा हालेर मारेको भए चाहिँ अफ्ताफलाई न्याय हुन्थ्यो होला तर अरु मरेको हो नि। अपराधी सबै एकै हैन र गुहे सरर्कार?
@manuojha6563
@manuojha6563 Ай бұрын
यो मुकल भन्ने मान्छे जनताले चीनेर भोट दीएका हैन र मुकल आफ्नो पौच ले माहामन्त्री भएका पनि हैन अहिले आएर सबै दोस रबीलाइ दीनुमा दालमा कुछ काला भन्ने बुझीन्छ!
@arjunmykt
@arjunmykt Ай бұрын
वन मंछेहरुलाई सत्ता दिए यस्तै हुन्छ। मानिसमा के गरें के बिगारे भन्ने चेत हुन्छ तर वन मांछे को चेतना कहिलेई आऊँदैन। यी वन मंछेहरुलाई राजा महेन्द्रले वन खेदेर सही गरे थिए भन्ने यी भ्रष्टचार तथा बेथितिले प्रष्टयौंछ।😂😢😢😢
@mingaha4772
@mingaha4772 Ай бұрын
त्यो सरकारी जग्गा जबर्जस्ति मिचेर बसेको सुकुम्बासी जति स्वाट्टै केही बाकी नरहने गरि बगाओस लैजाओस
@meghrajparajuli6283
@meghrajparajuli6283 Ай бұрын
Aba raja lyau desa ma shambridi nepali haru rojkar shichhya swasthe sabei 100% milxa jaya rastrabad .🇳🇵🙏🇳🇵❤❤
@humbahadurbasnet8162
@humbahadurbasnet8162 Ай бұрын
सीत्तैमा पायकाे पदकाे महत्व भयन मुकुर ढकाललाई😂😂😂😂
@nepal540
@nepal540 Ай бұрын
मुकुल लाई अपरिपक्क भन्नु नै तिम्रो झोले पत्रकारिता हो😊
@nirmalgyawali8552
@nirmalgyawali8552 Ай бұрын
Ma ta mukul ko fan ..
@user-xh3gb7yb4o
@user-xh3gb7yb4o Ай бұрын
कति राम्रो कुरा गर्नु भो पत्रकार जिउ
@roshanchhetri3339
@roshanchhetri3339 Ай бұрын
यो मुकुल मा कत्ती पनि परिपकत्ता देखिएन।
@shreeramchhetri680
@shreeramchhetri680 Ай бұрын
समाचारले देश खाडलमा डुवेकाे महसुस भयाे ।
@saradaacharya4752
@saradaacharya4752 Ай бұрын
केपि वलिको षड्यान्त्र मा स्वराप्पा पर्यो
@OliVer-eh6lz
@OliVer-eh6lz Ай бұрын
Good Rajeev sir kada dinu bhayo ye chor harulai hajurko jaya hosh jaya Nepal
@hastagurung1650
@hastagurung1650 Ай бұрын
त्यस्को मतलब यही भ्स्टेहरुको सल्लामै इंटभट्टामा हालिमारेको रहेछ।
@KhadgiSunil
@KhadgiSunil Ай бұрын
Dhayabad.
@NS-up9sr
@NS-up9sr Ай бұрын
When you try to be boss, you loose everything, when everything is gone then get frustration and mad. So mukul is mad now.. he need medicine
@Keep-HODL
@Keep-HODL Ай бұрын
Mukul, Badhar dherai jaane bhayo bhane.... chepera marcha bhanthe ho raicha 😂😂😂😂
@gamming2.09
@gamming2.09 Ай бұрын
Kada aayota good
@navarajsharma9237
@navarajsharma9237 Ай бұрын
कुनैबेला चेपारा, कुनैबेला 'छेपारा' !
@KashiMaharjan
@KashiMaharjan Ай бұрын
Good
@AnandpSah
@AnandpSah Ай бұрын
Jay Balen ❤❤❤❤
@nanibabukarki6909
@nanibabukarki6909 Ай бұрын
आलम.अबछुनेदिन.दिन.आएकोछ.सेरे.प्रधान्त्रिहुदैछन.छुटिहाछनि.आलम
@satyachitra
@satyachitra Ай бұрын
कोटामा पढेर डाक्टर बनेकाहरुबाट रिजल्ट आउने यस्तै हो 😢
@ryteshghotane6214
@ryteshghotane6214 Ай бұрын
Rajniti pari pakkha rojne hoina nepali janta le, hamle ta transprency lie sath dinu parcha.
@ramayodhakamti
@ramayodhakamti Ай бұрын
Sir. neta haru bolda sameye name.ani parichay likhada Ramro huntiyo
@vinodmathema1706
@vinodmathema1706 Ай бұрын
Bideshi Nagarikta ma Neta le Sumana mathi ujuri thoakna laga a ! Yeta Dr. Mukul lae parichalit gare. Thula party vanu ya Don !
@milangurung779
@milangurung779 Ай бұрын
माचिक्नी एमाले ,काङ्ग्रेस भ्रष्टाचारि
@tejendrabhandari3879
@tejendrabhandari3879 Ай бұрын
100 /rihgte
@HariprasadPathak-wh9mk
@HariprasadPathak-wh9mk Ай бұрын
देशबनाँउन पठाएका नेता जनता मारेर भसँटचार गरेरधनिबन तर सबैयहि छोडेर जानछाेै
@lalitbalayar-zb9rd
@lalitbalayar-zb9rd Ай бұрын
Mukul perfect
@khadkasundas3315
@khadkasundas3315 Ай бұрын
Patrakar jeu le ati rochak parsanga dinu bhyo'🙏salam👍 E Chor bhrastachari haru jaba Sama rahanxan taba Sama durdasxa mantra hune bhayo"kanun sadhran Ka lagi mantra ho"thula2 Chor aalixan moj masti" ma jel jiban kateka xhan ,5rupaiya pocket mar lai Kati Kada sajai hunxha nyaya barabar kaile hola khatry sir 🙏🤔☝️Jai Nepal Aama🙏🇳🇵🙏
@chandankhawas4464
@chandankhawas4464 Ай бұрын
एमाले कङ्ग्रेस का नेता कार्यकर्ता हरु ले आत्म हत्या गरेको ठिक ।
@indrabahaddur5162
@indrabahaddur5162 Ай бұрын
यार पुराना पाटी को पनि कुरा गर्नु
@yubrajkadka7812
@yubrajkadka7812 Ай бұрын
अबत यस्तोलाग्छ कि यत्ति पढेलेखेको मान्छे देशनै बनाउन आको हो जस्तो लाग्दैन ईत कुर्सी वगटनि मात्रै र देश लुट्न आको जस्तो बुजाई छ जुन जोगि आयो राजनितिमा जन्त्ता को उठेको कर देख्यो त्याही डुबन सुरुभयो मिलीजुलि खाव जोगि हो
@chandrabohra4711
@chandrabohra4711 Ай бұрын
अब तेरो आफ्नो गृहमंत्री बन्दैछ कतिको सबाल गर्छौ सुन्नेछौं हामी मरेको राजा को खोजिगर्नेवाला
@dipak.bhai.
@dipak.bhai. Ай бұрын
नेता हैनकी खाते भयको देशहो नेपाल
@tikheram4168
@tikheram4168 Ай бұрын
यो दुइटा पार्टीले उनीहरू बाँचुन्जेल सम्म देशले काँचुली फेर्दै,
@sudhagiri4671
@sudhagiri4671 Ай бұрын
Giri bandhu ko sasura AMALE banaune Kathmandu ko bato.
@narayang.c6933
@narayang.c6933 Ай бұрын
यो मान्छे परिचालित छ हेर्दै जानुहोला ।
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx Ай бұрын
जेलभित्र रजगजगर्ने परचंडझैं आलमलाई माओवादी पार्टी अध्यक्ष /ऋषि धमला/
@rabinrai5925
@rabinrai5925 Ай бұрын
चुकुल ढकाल बाख्रे जतिकै हो
@AnitaRana-f5b
@AnitaRana-f5b Ай бұрын
Thik paryo
@deepaadhikari6505
@deepaadhikari6505 Ай бұрын
Patrakar sir le sahi kura garnu huncha dhanyabad kasai le natere pani bolna nachodnu hola.
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 46 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 42 МЛН
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 120 МЛН
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 3,1 МЛН
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 46 МЛН