आफै जहाज बनाएर उडाउने प्रमोद रेग्मीसंग विशेष कुराकानी - CHHA PRASNA

  Рет қаралды 154,482

News24 Nepal

News24 Nepal

5 жыл бұрын

आफै जहाज बनाएर उडाउने प्रमोद रेग्मीसंग विशेष कुराकानी - CHHA PRASNA
GUEST:- PILOT PROMOD REGMI
PRESENTER :DEEPAK BOHARA
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 317
@Devdas_chettri
@Devdas_chettri 5 жыл бұрын
प्रमोद रेग्मि सर सलुट छ। नेपालि व्यति अमेरिकि अाकाश राज गर्नु सानो गुरा पक्कै होईन। साथमा पडुसर दिपक सरको तारिफ जति गरेनि सायत नेपालि प्रत्रकार जगतमा कमै हुन्छहोला।
@dmgur1
@dmgur1 5 жыл бұрын
Devil Devdas Budha c
@sujanthapa7635
@sujanthapa7635 4 жыл бұрын
God job sir
@jeetrai9944
@jeetrai9944 5 жыл бұрын
राम्रो हाम्रो नेपाली सपूत छोरो प्रमोत सिर धेरेइ धेरेइ बधाइ नेपाल्को नाम राख्नु भयको मा
@rjdahal5209
@rjdahal5209 5 жыл бұрын
तपाइँ जस्तो नेपालीले आफ्नो देशमा केही गर्ने मौका नपाऊदा आँखा रसाऊछ सर सलाम छ हजुर लाइ
@PilotPramodRegmi
@PilotPramodRegmi 5 жыл бұрын
नमस्कार म पाइलट प्रमोद रेग्मी । धन्यवाद न्युज २४ लाई । प्रतिकृया र उत्प्रेरणा दिनुहुने सबैप्रति आभारी छु। अन्य भिडियोका लागि मेरो युटुव च्यानल- kzfaq.info
@shishirregmi3077
@shishirregmi3077 5 жыл бұрын
Pilot Pramod Regmi salute
@premkhanal9537
@premkhanal9537 5 жыл бұрын
Hajur lae salut xa sir i am now korea
@yambam2516
@yambam2516 5 жыл бұрын
Salute you sirr
@rajeshrai3409
@rajeshrai3409 5 жыл бұрын
Wao wao wao salut xa sir tapailai npl mai ab banayera dekhaunu hola suvakamana xa hajur lai
@Bijayaonlinetv
@Bijayaonlinetv 5 жыл бұрын
*मैले subscribe गरि सके अरु साथीहरु सबैले गराै है। सलाम छ सर*
@thomasrai7060
@thomasrai7060 5 жыл бұрын
हाम्रा प्रमाेद ज्यूले हाँशिल गर्नु भएकाे महान सफल्ताकाे निम्ति हार्दिक बधाइे ग्यापन गर्न चहान्छु। पुन: उत्तर उत्तर प्रगतिकाे शुभकामना छ।
@srzxri2875
@srzxri2875 5 жыл бұрын
प्रमोद दाइ को सफलता भनेकै नेपाली को सफलता हो , र यस्तो गर्व गर्ने कुरा मा पनि डिसलाइक गर्ने हाम्रै नेपाली हुन कि अटो डिसलाइक हुन्छ युटुब अफिसियल बाटै? छक्क पर्छु बाँ !!! महाबिर पुन लाइ “दाइ” भनेर जुन सम्मान प्रमोद दाइ ले गर्नु भो , यो “दाइ” भन्ने शब्द भयानक पावरफुल शब्द हो, “जी” हैन सबै नेपाली ले आफु भन्दा ठुला लाइ दाइ या दिदी भन्ने गरौ ! दाइ या दिदी शब्द मा आत्मियता र आफ्नोपन हुन्छ !
@saikogurung4436
@saikogurung4436 5 жыл бұрын
यो भिडियो लाई डिसलाईक हान्ने हरु उखाने का हनुमान हुन जस्तो लाग्छ मलाई,टुक्के ले गु दिए पनि गुडपाक सम्झेर खान्छन् झोले हरुले..नेपाली हु भन्ने नै बिर्से कुकुरहरू ले
@surendrasimkhada5515
@surendrasimkhada5515 4 жыл бұрын
नेपाल मै गर्नु पर्छ दाजु हजुर को कार्य , नेपाल को लागि धेरै नै आबस्यक छ हजुए जस्तो अनि खाचो पनि छ, well come दाजु
@desiblog8770
@desiblog8770 5 жыл бұрын
Proud of you sir.. hamro nepal ko bhavisya ujwal banos ..
@dipakramtel3283
@dipakramtel3283 4 жыл бұрын
नमस्कार प्रमोद सर यो र यस्तो काम नेपालमा गर्न पाय हामि स्व सछम हुनेथियौ , थाहा छ यो काम गर्न गार्हो छ, अनि अबत सरकार बाट पनि सहयोग अाउने सम्भावना छ , महाबिर पुन जस्ता ब्याक्ति साथमा हुनुहुन्छ अनि म र हामि संम्पुर्ण नेपाली तँपाइको साथमा छौ !
@yagyakhadka4961
@yagyakhadka4961 4 жыл бұрын
नमस्कार र सलुट छ हजुरलाई, नेपाल सरकारलाइ म बिनम्र आग्रह अनुरोध गर्दछु, यस्ता महान बैगेनिक लाइ छिटो र जति लगानी हुन्छ सबै सहयोग गरि नेपाल ल्याइयोस
@krishnaselwal1934
@krishnaselwal1934 5 жыл бұрын
plz येस्तो मान्छेलाइ नेपाल मा नै बस्ने बेबस्ता मिलाउनु पर्छ ।। सरकार ले नगरे पनि plz .. privat.. तर्फ बाट कसैले पहल गर्नु पर्छ।।।।।??
@loveforever-vq3il
@loveforever-vq3il 5 жыл бұрын
बधाई छ तपाईलाई र गर्व छ नेपाली हुनुमा !!!! नेपालीले चाहेमा गर्न नसक्ने केहि छैन भन्ने उदाहरणको अर्कों प्रमाण तपाई हुनु भएकोमा तर के गर्ने हाम्रो देशका नेताले यो कुरा बुझ्दैनन यहि नबुझेको कारण हामी यति दुखि र गरीविको चपेटामा परेर बाचिरहेका छौ ।यो कुरा देश चलाउछछु भन्नेले कहिले बुझ्ने होला ।
@hukumgiri3847
@hukumgiri3847 5 жыл бұрын
ए उखाने सरकार।। यस्ता खुवी भएकाहरु लाई बिदेशमै बस्न बाध्य होइन तत्काल नेपाल भित्र्याइ देशको बिकासमा प्रयोग गर।।।
@rabindrathakur2886
@rabindrathakur2886 5 жыл бұрын
अब नेपालमा पनि बनाउनु पछ यस्तो पिलेन सर यस्तै नेपालीको मागी रहेको छ हाम्रो देश नेपालले
@sujanyongya3988
@sujanyongya3988 5 жыл бұрын
यो उखाने गुखानेलाइ के थाहा र वास्ता यस्ता ब्यक्तिको!! वरिपरि दलाल तस्कर घुसखोर चोर फटाह चोर गुन्डाबाट घेरिएर बस्या छ साथमा छम्मा बिध्या भन्डारी छदैछ वास्ता छैन हावा कुरा गर्यो बश देश बर्बाद बनाउछ यो उखाने गुखानेले!!
@basnalimbu8176
@basnalimbu8176 5 жыл бұрын
100% right ....
@susmarapal6319
@susmarapal6319 4 жыл бұрын
Good tara chor netaharu le ke garlen ra
@kiranravi1000
@kiranravi1000 5 жыл бұрын
parmod sir tapai laai dharai dharai dhanyabad hamro nepal ko naam ucha rakhnu vo i salut u sir i can not say more every thing is inside sir
@vishallama8376
@vishallama8376 4 жыл бұрын
Nepal's pride.
@sitabhandari4368
@sitabhandari4368 4 жыл бұрын
Super n super sir..n god bless u alots
@yogenthapa5820
@yogenthapa5820 4 жыл бұрын
Great job selute 🙏🏻🙏🏻
@greenmoonnepal5157
@greenmoonnepal5157 5 жыл бұрын
ल बधाई छ प्रमोद अब नेपालमा पनि बन्ने भयो प्लेन आशा गरौ*
@himalaya8386
@himalaya8386 5 жыл бұрын
सलाम छ प्रमोद रेग्मी जि सलाम सलाम नेपाल को ईज्जत् समान सब्बै बनाउनुभयो देखाउनुभयो नेपाललाई अझ चिनाउनुभयो वाआ वा आ Wowwwww र सब्बै नेपालीले गर्व गर्ने काम गर्नुभयो✋✌💘
@indrabahadur4992
@indrabahadur4992 4 жыл бұрын
wow सलाम छ हजुर लाई
@bishalmagar2442
@bishalmagar2442 4 жыл бұрын
Wow great talking we are all proud of you Mr Promod sir you are the great Man I wish you a good luck always
@shyamjosi9761
@shyamjosi9761 5 жыл бұрын
पृमाेद सर सलाम छ हजुर जसताे बिज्ञ मानछे देश ले गुमाएकाे छ चाेर फटाह भसृट हरु काे हातमा देश छ मन रुनछ
@mangbalak7108
@mangbalak7108 5 жыл бұрын
Greatest person of our Country
@damikoti8873
@damikoti8873 5 жыл бұрын
सलाम छ हजुर अरुत भन्ने केही सब्दनै छैन
@chandrarai3148
@chandrarai3148 5 жыл бұрын
Khusiko kura nepali lai god bless you wow nepal sarkar yesto talented nepali diju bhai haro bedis ma janu pariko cha sarkar & congreatulations pramod bhai ✋✋👍👍
@sujanakhadka5777
@sujanakhadka5777 4 жыл бұрын
बधाई छ सर !!!
@ashokoli790
@ashokoli790 3 жыл бұрын
सलाम छ हजुर लाइ जय नेपाल
@ranamagar5706
@ranamagar5706 5 жыл бұрын
सरकार को बुदधी भय यसतो क्षेमता भयको मानछे लाई नेपालमै लयार यूबाहरु लाई तालिम दिय देशमा उनती हुने थियो
@somsingar1304
@somsingar1304 4 жыл бұрын
नेपालमा 10000 भन्दा बढी fighter plan यसै गरि बनाउनु पर्छ।
@mitralalpoudel93
@mitralalpoudel93 5 жыл бұрын
Pramod regemi I saluted you aba nepal aayara kai garna paro aba nepali kai garna parcha vanna sandesh pane dinu vayo you are good
@sarojkarki5368
@sarojkarki5368 4 жыл бұрын
प्रमोद सर म रोमाञ्चित भयं ! गौरब गर्छु ।
@funfactory-1a
@funfactory-1a 2 жыл бұрын
we need this guy in Nepal 🇳🇵
@aashumagar4615
@aashumagar4615 5 жыл бұрын
Congratulations to pramod sir
@shreeramsunamsunam1661
@shreeramsunamsunam1661 5 жыл бұрын
Best of luck sir
@ramkajirai_officialchannel8997
@ramkajirai_officialchannel8997 5 жыл бұрын
सलुट छ रेग्मी सर लाई
@tejrajojha4748
@tejrajojha4748 Жыл бұрын
Badhai x promad sar Nepali bhayer jhaj bnayer udaunu bhyekoma dhanyabad
@bijaybhatt8754
@bijaybhatt8754 5 жыл бұрын
salute sir
@nisspoude2137
@nisspoude2137 5 жыл бұрын
Absolutely... ।।।। अाफ्नो देशमा गर्न पाए झन सुनमा सुगन्ध हुनेथियो पर्मोद सर,, जय नेपाल
@sushilgiri4778
@sushilgiri4778 5 жыл бұрын
salute sir keep it up.
@manojxettry6890
@manojxettry6890 5 жыл бұрын
प्रमोद सर को यो काम र यो कार्य सिधा कुरा जनता संग मा रबि दाइ ले उठाउनु जरुरी छ
@user-ej1gf7eu6w
@user-ej1gf7eu6w 5 жыл бұрын
सफलता को सुभकामना प्रमोद रेग्मी सर तपाईलाई नेपाल को सिर सगरमाथा जस्तो उच्च ठाडाे बनाउनु भयको मा साथ साथै news24television बाट यो समचार भिदियो देख्न पायको मा news24television लाई पनि बधाई छ यस्तै यस्तै समाचार सुन्न र हेर्न को लागि यो युटाेब च्यानल लाइक सस्क्राइब र कमेन्ट गर्ने नै गर्दछु ।।। 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@chandrawanem487
@chandrawanem487 5 жыл бұрын
दिपक बोहोरा छ प्रस्न मा पो सामेल ल बधाई छ
@sundardhaulakoti8706
@sundardhaulakoti8706 4 жыл бұрын
nice promod sir
@himalayanviagra6255
@himalayanviagra6255 5 жыл бұрын
कतिपय बिषयको नेपाली बिज्ञ नभएका होइनन्। तर के गर्नु उखाने, गुखाने, बोकोहराम, भटभटे जस्ता अपराधी लुटेरा गधाको कब्जामा छ सत्ता। यिनको लागी प्रतिभा भनेको पार्टीको लागी गित गाइदिने बद्री पगेनी जस्ता मात्रै हुन।
@gyamuramram6479
@gyamuramram6479 5 жыл бұрын
सलाम छ सर लाई धेरै राम्रो चुनौती दिनु भयो नेपाल सरकार लाई
@toypandeynarayan6799
@toypandeynarayan6799 5 жыл бұрын
धेरै राम्रो काम यस्तो ब्याक्ती लाई नेपाल भित्राएर देश को गौरव लाई उच्च पार्नु पार्छ ।
@ganeshbohara4459
@ganeshbohara4459 5 жыл бұрын
सलाम छ।सर।नेपाल सरकार ले तुरुन्तै सम्मान गर्नु पर्छ।
@dillibudha4371
@dillibudha4371 3 жыл бұрын
गुड सलामछ
@SantoshKumar-ck9kd
@SantoshKumar-ck9kd 3 жыл бұрын
सलुट छ सरलाइ
@tekbahadurshrestha6154
@tekbahadurshrestha6154 5 жыл бұрын
हार्दिक बधाई साथै उज्ज्वल भविष्यको शुभकामना प्रमोद सर ,यहाले चालेको हरेक पाईलामा सफलता मिलोस
@binoddhongtamang5828
@binoddhongtamang5828 5 жыл бұрын
राम्रो बिचर छ यस्तो बिज्ञ नेपाल लाई खाचो छ सरकारले बिचर गर्नु पर्छ ?
@kanchinani1173
@kanchinani1173 5 жыл бұрын
सफलताको शुभकामना ,
@kanchhotv746
@kanchhotv746 4 жыл бұрын
लकचरी सरकार । यस्तो खुबि भएको ब्यक्तिलाई हाम्रो देशमा ठाउ दिनु पर्छ्।अनि पो नेपालक बिकास हुन्छ
@yuwarajshrestha7328
@yuwarajshrestha7328 5 жыл бұрын
Congratulations, brother! We are proud of you! 🙏🤝🇳🇵
@sangamsangam5172
@sangamsangam5172 5 жыл бұрын
Pramod regmi sir- congratulations,,, yuo are resources of knowledge,and struggle for us nepalies...
@preampujari9848
@preampujari9848 5 жыл бұрын
सलुट छ सर
@villagernepalese4825
@villagernepalese4825 5 жыл бұрын
नेपालमा भए त्यसैको कर लिएर ढाड सेकेर जहाजको ईन्जिन नै बेचेर खाईदिन्थे सरकारी कर्मचारी..बाबुराम भट्टराई चढेको तस्विर हेरेको थिंए।।
@kiranravi1000
@kiranravi1000 5 жыл бұрын
mero albam ho sir New Nepali Song 2073/2016 llफोन नगर तिमीले ll By Bindu ... kzfaq.info/get/bejne/e9ODitp01MumnGw.html Video for ravi kiran adhikari song▶
@azittamangtamang4423
@azittamangtamang4423 4 жыл бұрын
😂
@surenroka4531
@surenroka4531 5 жыл бұрын
प्रमोद रेग्मी सर तपाइँ जस्तो मान्छे नेपाल लाइ धेरै खाचो छ। हाम्रो सरकार को घैटो मा कहिले घाम लाग्ने हो खै 😒।
@khomnathdhakal441
@khomnathdhakal441 5 жыл бұрын
Good job sir सलामछ सर लाइ
@Lisa-te3uk
@Lisa-te3uk 5 жыл бұрын
well done sir huge respect for u
@prakashgiri978
@prakashgiri978 5 жыл бұрын
बधाई छ प्रमोद रेग्मी ज्यूलाई
@toprana3172
@toprana3172 4 жыл бұрын
Great job sir salute xa hajurlai 👏👏👏
@aayushthapa4855
@aayushthapa4855 5 жыл бұрын
Good job
@user-ig7qz1rd1n
@user-ig7qz1rd1n 5 жыл бұрын
Great job sir salute my Nepal heroes
@khimlalbishwakarma3578
@khimlalbishwakarma3578 5 жыл бұрын
Great job 👏👏👏👌👌👌💕💕💕💕
@kalpukd8081
@kalpukd8081 5 жыл бұрын
Im ur great fan pramod sir
@bhawaniskshusil2935
@bhawaniskshusil2935 5 жыл бұрын
salut xa pramod regami sir hajur lai ra hajur jasta manxe ko ati khacho xa hamro nepal ma
@govindadhikari9159
@govindadhikari9159 5 жыл бұрын
great mingder pramod regmi sir ......salute ......x
@BirgurunG
@BirgurunG 5 жыл бұрын
Aba Qatar Airlines jastai Nepal Airlines world's Class Airlines banaunu parxa!
@user-ei8bs5lc3o
@user-ei8bs5lc3o 5 жыл бұрын
namaste 🙏 dipak sir ani salam xa promod sir selut xa mero proudly hjurlai
@rajkaflay2033
@rajkaflay2033 5 жыл бұрын
मलाई धेरै मन परो
@biganchamling.4935
@biganchamling.4935 5 жыл бұрын
लाखौँ धन्यवाद छ रेग्मी ज्यूलाई....वाँहाँकोकला प्रगती यसरीबढ्दैजाओस् मन्ने शुभ कामना। हजुरको पछीपछी अरु हाम्रा नेपालमारहेका प्रतेक् नागरीक हरूपनी यसरी बढ्नसकुन्। ....हुनत मैलेपनी सानो ऊडान् निर्माण गर्न सकिन्छकी भन्ने बीचारलिएर एऊटा सानो पुस्तक् चीत्र बनाएको सात् साल् भयो। आर्थिक को कारणले दन्तेकथाझैँ भैरहयो। योपनी ईण्डियाको कुनामै पोचीनेछ। भारतमै योकाम् गर्न असमर्थ छ। यस्तैरहेछ नेपालीको मर्म बेदना। तरपनी हाम्रा हरेक् दाजुभाईहरूत यसरी अघी लम्किरहुन्। नेपालदेश को उन्नती भैरहोस्।
@chandrayogi25
@chandrayogi25 5 жыл бұрын
सलाम छ उहालाइ अनि सरकारले उहालाइ सहयोग गरेर देशको उन्नति प्रगती गरोस शुभकामना छ।
@kamalgc444
@kamalgc444 5 жыл бұрын
प्रमोद रेग्मी सर लाई सोलुट छ । अब नेपाल मै प्येलेन बनाउनु पर्छ । म पनि आउछु काम गर्न ।
@dilipsunuwar1552
@dilipsunuwar1552 5 жыл бұрын
😍👍wow! Great job awesome
@user-it7bo9ug1j
@user-it7bo9ug1j 5 жыл бұрын
गर्ब लाग्छ हाम्रो नेपाल मा पनि एस्तो मान्छे जन्मिनु भाको छ ।। मलाई पनि गर्ब लाग्छ प्रमोद रेग्मी जन्मेकै थाउमा जन्मिन पाउदा ।।
@nrai3473
@nrai3473 5 жыл бұрын
We should proud of Proud 👏👏👏
@mousammagar8426
@mousammagar8426 5 жыл бұрын
Dheroi ramro pramod g nepal manoi banaunu prx abo
@birurimal6477
@birurimal6477 5 жыл бұрын
ल हजुरलाई बधाईछ sir but नेपाल मै चितउनका भाईले हेलीकॉप्टर बनाएर उड़ायेत ति भiईलई किना protshahan दिदैना मिडिया भनाउदाहरुले र सरखर सरखारले ????
@bikubloon8071
@bikubloon8071 5 жыл бұрын
100% Right bro.
@krishnakharel6457
@krishnakharel6457 5 жыл бұрын
Namaskar promod Sir Congralns Sir iLike Sir
@ghairungpipalxap7622
@ghairungpipalxap7622 5 жыл бұрын
very nice ...salute pramod sir
@bibashgurung6156
@bibashgurung6156 5 жыл бұрын
salaam salaam salaam pramod sir hajurlai salaam success our dreams God buddha.
@gambusherpa9710
@gambusherpa9710 5 жыл бұрын
All dhe best regmee sir
@pritamregmi940
@pritamregmi940 5 жыл бұрын
सलाम दाजु
@dronamagar3792
@dronamagar3792 5 жыл бұрын
Wow best of luck
@user-sv6xg2dz7l
@user-sv6xg2dz7l 5 жыл бұрын
Nepalese are proud of you Pramod sir.
@nirojkuswar6530
@nirojkuswar6530 5 жыл бұрын
Wow dai u are so great
@megharajkarki9400
@megharajkarki9400 5 жыл бұрын
I really proud fell with you parmod dai good mind
@krishnamagar6203
@krishnamagar6203 5 жыл бұрын
wow wow super
@dilipmalla7958
@dilipmalla7958 5 жыл бұрын
very nice xupop GoodEnterawu
@somthapamagar4745
@somthapamagar4745 5 жыл бұрын
समयले साथ दिए हाम्रो ढिलो चाडओ पक्कै भेट हुने आशा गर्दै यहाँलाई आगामीदिन्हरुको यात्रा सफल रहोस् भन्न चाहे
@santoshpariyar8700
@santoshpariyar8700 5 жыл бұрын
many many thank you sir
@manojxettry6890
@manojxettry6890 5 жыл бұрын
सलाम छ प्रमोद रेग्मी सर लाई 😍😍
@thakurthapa7051
@thakurthapa7051 4 жыл бұрын
Good news i like
@sculptorshyamnepalsculptor3641
@sculptorshyamnepalsculptor3641 3 жыл бұрын
नेपाल्मै अाबिस्कार गर्नु पर्छ भन्नुस हामिले के गर्नु पर्यो।
@pratimanyonjan4794
@pratimanyonjan4794 5 жыл бұрын
Good job keep up 👌🏻🇳🇵
@uraajgurung74
@uraajgurung74 5 жыл бұрын
very inspiring story..............loved it.... GOD BLESS
@Bijayaonlinetv
@Bijayaonlinetv 5 жыл бұрын
*सलाम छ प्रमाेद दाइ* ✊✊✊
@gajendradhami2803
@gajendradhami2803 5 жыл бұрын
Very good
@babusanu4213
@babusanu4213 5 жыл бұрын
Salute parmod sir
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 32 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
Role of Guru || Dr.Yogi Vikashananda @ManokrantiCentre
16:42
Manokranti Centre
Рет қаралды 14 М.
EVENING NEWS FATAFAT - NEWS24 TV
3:36
News24 Nepal
Рет қаралды 4,7 М.
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 32 МЛН