सरकारी कमेडीः समुद्रमा फेरि नेपाली पानीजहाज! हलिउडबाट सुटिङ गर्न नेपालमा! नर्क जस्तो सुधारगृह

  Рет қаралды 244,873

News24 Nepal

News24 Nepal

Ай бұрын

सरकारी कमेडीः समुद्रमा फेरि नेपाली पानीजहाज! हलिउडबाट सुटिङ गर्न नेपालमा! नर्क जस्तो सुधारगृह - SIDHA KURA JANATA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 331
@lekhanathkeyseei9383
@lekhanathkeyseei9383 Ай бұрын
बिरेन्द्र जैरु उत्कृष्ट पत्रकार हुनुहुन्छ ! हजुर लाई सलाम ! के पी बा लाई पनि जेलमा काेच्नु पर्छ !
@basantrawat8936
@basantrawat8936 Ай бұрын
नितिगत भष्टचारिहरुलाई स्पष्ट छानबिन गरि दोषिलाई कडा भन्दा कडा कामकारबाही हुनु पर्दछ।नभय दोषिलाई भौतिक कारबाहि गर्नको लागि युवा जत्थालागी पार्नु पर्दछ।हामी युवाको साथ सर्पोट गर्नको लागि सबै लागौ।।
@user-hs4qg7nc2u
@user-hs4qg7nc2u Ай бұрын
jj😅
@NetraBahadur-vt6fx
@NetraBahadur-vt6fx 28 күн бұрын
​@@user-hs4qg7nc2u😅😅😅😅😅😅😅😅😅😅😅 no😊
@gomakumaripuri9618
@gomakumaripuri9618 Ай бұрын
जैरु सरलाई कराैडैा बधाई तथा शुभकामना म याे कार्यक्रम नछुटाई हेर्छु नेता देसकाे परिस्थिति कृयाकलाप देखा सुन्दा अनाैठाे लाग्छ धन्यबाद 🎉🙏
@kamalkhatri1081
@kamalkhatri1081 Ай бұрын
यी देशमारा नेताहरूबाट कहिले मुक्ती पाउने हो नेपाली जनताहरूले । नेपाली जनतामा चेतना भया ।
@surajbthapa9364
@surajbthapa9364 Ай бұрын
Vote dinu hudaina hjr chor neta haru la
@basudevchaulagain2216
@basudevchaulagain2216 Ай бұрын
यो सरकारले घोषणापत्र अनुसार काम गरोस, भाषणमा मात्र सीमित नहोस, सत्य तथ्य समाचार सार्वजनिक गर्ने जैरोसरलाई धन्यवाद छ, जयहोस सत्य तथ्य कोजय होस।
@gyaleksunuwar8497
@gyaleksunuwar8497 Ай бұрын
१००% सही कुरा वीरेन्द्र जैरु सर हजुरको यो पत्रकारिता प्रति सम्मान गर्छु म
@eakbahadurbhujel1074
@eakbahadurbhujel1074 28 күн бұрын
L
@sovarai2699
@sovarai2699 Ай бұрын
जय बिरेन्द्र जैनु, गफाडि kp देस र जनता को बोज ।
@buddhimantandukar7015
@buddhimantandukar7015 Ай бұрын
सिधा कुरा जन्तासंग टिमलाई धन्यवाद
@prasiskhadka123khadka9
@prasiskhadka123khadka9 Ай бұрын
000000
@user-kv5bv6vc7u
@user-kv5bv6vc7u Ай бұрын
कति सम्म भ्रष्टाचार गर्न सकेको हो यी पापी हरुले
@mahendrakarki9468
@mahendrakarki9468 Ай бұрын
गिरो बन्दु टि स्टेटको जग्गामा मुछिएका सम्पुर्ण लाई कारबाही गरेर जग्गा सरकाराको मताहतमा ल्याउनु पर्छ ।
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p Ай бұрын
सन्जेल सर जस्ता मानिस देशकाे हितमा अाउनु पछ अनिमात्र देश बन्नेछ
@govindarijal2524
@govindarijal2524 Ай бұрын
यथार्थ कुरा यही हो, नेपालका असली पत्रकार
@bishalshahi9124
@bishalshahi9124 22 күн бұрын
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Ай бұрын
जब सम्म भ्रष्टाचारीलाइ मृत्यु दण्ड को कानुनी प्रावधान राखिदैन तब सम्म भ्रष्टाचार रोकिदैन।
@ashabahadurlama2443
@ashabahadurlama2443 Ай бұрын
kanun kasle banaune ghatima ghanti kasle lagaune? garoxa ho.
@surajtajpuriya5112
@surajtajpuriya5112 Ай бұрын
एस्तो बुढाे हरु मन्त्री भए काहीँ देश चल्छर बुढाे भनेकै बच्चा बच्ची जस्तो खेल खेल्छन अनि देश डुब्दैन अहिले को युबा हरुले मात्र सहि तरिकाले देस चलाउछ अब वृद्ध हरुलाइ राजीनामा दिने दिन आयो र सान्त संग घर मा बस्ने दिन आयो भने जो भ्रष्टाचार गरे माफी होइन सिदै जेल देखि झुन्डियाउनु पर्छ अनि मात्र कोहि भ्रष्टाचार गर्नु %100 चोटि सोच्छन बिचार धन्यवाद
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
सिधा कुरा जन्ता सङ्ग टिमलाई धेरै धेरै बधाई छ राम्रो पत्रकारिता बिरेन्द्र जि❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gyanenadra4303
@gyanenadra4303 Ай бұрын
यि मुजि सब का सब नेताहरुलाई जाक्न सक्ने एउटा नेता र नेतृत्व नै भयन यार सबै सक्ने भय सबै लुटेर ।
@damodarsunar5977
@damodarsunar5977 Ай бұрын
१००% कुरा गर्नु भयो प्रेम सन्जेल जि।❤❤❤❤
@pranicsxxoom487
@pranicsxxoom487 Ай бұрын
😅😅😅😅
@purpur2814
@purpur2814 Ай бұрын
​@@pranicsxxoom48724:24
@indrabaral3466
@indrabaral3466 Ай бұрын
नीति तथा कार्यक्रममा पाेखरा र भैरहवा विमानस्थलको कुरै छैन किन हाे
@dwaanbohara1217
@dwaanbohara1217 Ай бұрын
अब फेरि ८१ को बजेट आउछ ८० को ६३% बचेको सबै बजेट नेता कर्मचारी को खातामा
@redcaration7681
@redcaration7681 Ай бұрын
16:49 प्रधानमन्त्री छोरी कार्यक्रम मात्र होइन प्रधानमन्त्री श्रीमती कार्यक्रम पनि संचालक गर्नु पर्छ । अब पाप को घैटो भरियो । सब पालै पालो जाने भयो ।
@anonymousanynomus1200
@anonymousanynomus1200 Ай бұрын
थुप्रेका भ्रष्टाचार, कमिसनखोरी र तस्करी काण्डमा पक्राउ खाइन्छ र चुनाव हारिन्छ भनेर काङ्ग्रेसको क्वाँ क्वाँ घ्वाँ घ्वाँ रूवाबासी भए जस्तो लाग्यो।😮 सत्यमेव जयते। 🇳🇵
@surajadhikari2640
@surajadhikari2640 Ай бұрын
आज ३० बर्स देखि चल्दै आएको चलन ! काङ्ग्रेस ले भ्रष्टाचार गर्ने एमाले माओबादी काङ्ग्रेस मिलेर खाने , एमाले ले भ्रष्टाचार गरे फेरि ३ दल मिलेर खाने ! त्यसैगरी माओबादी ले भ्रष्टाचार गरे पनि बाडेर खाने । चलन यो भएको हो।
@binodbinod5056
@binodbinod5056 Ай бұрын
👍
@DeepakBishowakarma
@DeepakBishowakarma Ай бұрын
@surajtajpuriya5112
@surajtajpuriya5112 Ай бұрын
भ्रष्टाचार गर्ने हरुलाइ सिदै जेल हालन लठै साप सानू भ्रष्टाचार मात्र र ठुलो भ्रष्टाचार लाई सिदै झुन्डिउनु अनि मात्र भ्रष्टाचार गर्दैन बिचार धन्यवाद
@shankarlalshakya1689
@shankarlalshakya1689 Ай бұрын
यिनिहरुले आफ्ना कार्यकर्तालाई बाहेक अरु कसैलाई हेर्नेवाला छैन।
@narayanshrestha84
@narayanshrestha84 Ай бұрын
यतिको पत्रकार चाहियो सधैँ काे लागि ❤
@rubinakoirala7851
@rubinakoirala7851 Ай бұрын
मन पर्ने कार्यक्रम दुध को दूध पानी को पानी छुट्याउने कार्यक्रम 🙏🙏🙏
@NabinAlemagar120
@NabinAlemagar120 Ай бұрын
100% सहि भन्नु भयो तपाईंले पत्रकार ज्यु
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy Ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@shayamdai5415
@shayamdai5415 Ай бұрын
याे सबै देश र जनता लुट्ने याे जना हाे जनतालाई सुकुम्बासी बनाउने याेजना हाे ।
@ramuniure1902
@ramuniure1902 Ай бұрын
केन्द्र सरकार ले त्यस्तै हो । सार्बजनिक जग्गा को सरक्षण स्थानीय सरकार ले गर्न पनि पाउछ । हेरम के हुन्छ अब
@saymbahadurbc8442
@saymbahadurbc8442 Ай бұрын
काेहि नेताहरू राम्रो भेटिएना हामी धेरै निरास भयेा
@manbahadurchhetri3107
@manbahadurchhetri3107 Ай бұрын
किरषि मन्त्री रासोपा हरी ढकाल लाई बनाउन पर्छ हजुर
@user-gg1vz9bf7i
@user-gg1vz9bf7i Ай бұрын
Rabi sahi xn
@bhimkhadka8647
@bhimkhadka8647 Ай бұрын
Good news salute birendra jairu❤❤❤
@user-bf4mi1rz4u
@user-bf4mi1rz4u Ай бұрын
सार्वजनिक सम्पत्तिको संरक्षक गूह मन्त्रालय हो हेरै अहिलेका नेपाली जनताका प्रिय रवि जि ले garibandhu tea state मा के action लिन छन्
@Tmglok
@Tmglok Ай бұрын
सहि विश्लेषण सर हजुर
@user-je3oj7ks2w
@user-je3oj7ks2w Ай бұрын
पत्रकार बन्दु लाई सलाम छ ?
@gurungdevipun2542
@gurungdevipun2542 Ай бұрын
नमस्कार बिरेन्द्र जैरु ,एक सच्चा पत्रकार 🙏नियमित हेर्छु म । म हङकङ बाट । पहिला जसरी रबि लाई हेर्ने गर्थेँ ।
@user-me1hk1fo3f
@user-me1hk1fo3f Ай бұрын
Jaya rabi sir 🙏 ❤❤❤❤
@dhurbathapa2319
@dhurbathapa2319 Ай бұрын
सिधा कुरा को नया पाटी बचाउने समाचार बाहेक अरु सबै मन पर्छ किन भने पत्रकार ले कोसै लाई बचाउ गर्नु गल्ती नै हो
@SanjeetKhadka-tb6ze
@SanjeetKhadka-tb6ze Ай бұрын
Sabai video harnu parxa auta harara kham xaina
@prithbirai5432
@prithbirai5432 Ай бұрын
Great and realistic opening presentation, Thanks Mr Jairu Ji
@prithbirai5432
@prithbirai5432 Ай бұрын
Mr Sanjel’s comments are true and hence appreciated
@archanadevkota5422
@archanadevkota5422 Ай бұрын
Sahi kura ho birendra ji rabi babu is a sathya good yoddha
@kbchauhan4261
@kbchauhan4261 Ай бұрын
Birendra sir kuraa ekdamai sahi garnu bhayo
@mukundagajurel3937
@mukundagajurel3937 Ай бұрын
Jairu ji, your presentation is excellent but News24 seems baised with Rabi. Journalism should be unbiased Prof.Dr.Mukunda Gajurel
@aalokkumar3504
@aalokkumar3504 Ай бұрын
Real Journalist..Birendra jairu. Well done ❤❤🎉🎉
@user-vr8wr7jg2h
@user-vr8wr7jg2h Ай бұрын
Thik lago sidha kura
@charibahadurtamang65
@charibahadurtamang65 Ай бұрын
good news
@dgurung6637
@dgurung6637 Ай бұрын
हाम्रो नेपालमा राजनिती गर्ने भनेको सबै चोर दलालहरु रहेछन्
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj Ай бұрын
I proud off you birendra jairu sir🙏❤️❤️🙏🇳🇵🇳🇵🇳🇵jai birendra jairu 🙏🙏❤️🇳🇵🇳🇵sir🤝🙏🇳🇵❤️
@mohanilalbhusal7537
@mohanilalbhusal7537 27 күн бұрын
गिरिबन्धु टि इष्टेट झापाको जमीन बिक्रीवितरण गर्ने गराउने सम्पुर्ण पदाधिकारी र भुमि ब्यवस्था गिरोहका मानिस सबैको कारबाही हुनैपर्छ ।
@manbahadurtamang9003
@manbahadurtamang9003 Ай бұрын
एकदाम सहि हो
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
सरकारका प्रम,मन्त्री नै अपराधि भएकाेले ,यिनर्ले नैतिकताकाे अाधारमा राजिनामा गरि कारागार चलान् गर्नु पर्छ?५१ विघा जग्गा सरकारकाे अधिनमा ल्याउनु पर्छ र निर्णयकर्ताहरु जेल चलान् गर्नु पर्छ।
@prempun4318
@prempun4318 Ай бұрын
❤❤😊😊great job 😊😊
@muktiregmi4508
@muktiregmi4508 Ай бұрын
बालुवाटारमा पनि यस्तै भएको हो । दुःख सर्बसाधारणले पाए। यसमा पनि सुख जनता ले नै दुख पाउने होला।
@Argunvlogs_32
@Argunvlogs_32 Ай бұрын
आफ्नो देशको पहिचान संस्कृत मठ मन्दिर बनाउनु संरक्षण गर्नु सम्मानिय कार्य हो तर दुईवटा फल्चा (यात्रु प्रतिछा लय )बनाएकै खर्च ६० देखि ७० लाख आउँछ भनी यसलाई बिकास भन्नू कि वजेटको बर्बादि ?? यात्रु प्रतिछालय आबश्यक पर्छ तर कम खर्चिलो अझै ५०० हाराहारिमा निर्माण गर्ने योजना छ रे #hastag #Balenshah Balen बिकाश बिरोधि होइन सचेतक
@bidurthapa5404
@bidurthapa5404 Ай бұрын
अब ती पुर्व प्रधानमन्त्रिहरु मनमोहन अधिकारि,लोकेन्द्रबहादुर चन्द र केपि ओलिको सम्पत्ति जफत गरि गिरिबन्धु टि स्टेटको जमिन खरिद गरेर बसोबास गरेकाहरुलाई मुवाब्जा दियर बस्ति खालि गरि उक्त जमिन सरकारको नाममा ल्याउनुपर्छ ।
@hemsubba5428
@hemsubba5428 Ай бұрын
हिंज नितिगत निर्णय गरि बिक्रि बितरण गर्न दिने सरकारका मतियारहरूलाई जनताले बार बार जनप्रतिनिधि बनाएर पठाउछन ।अब यो निर्णय गरिदिने पार्टि प्रमुखलाई के भन्ने ?
@amrithunuparchakhadka731
@amrithunuparchakhadka731 Ай бұрын
Yes you are right
@raibernalkumar2827
@raibernalkumar2827 Ай бұрын
KP Oli लगायत यस 'गिरिबन्धु काण्ड ' मा मुछिएका सबै भ्रष्टाचारलाई कडा भन्दा कडा कार्यवाहि होस र यिनीहरूको सम्पूर्ण सम्पत्तिलाई नेपाल सरकार को नाममा गरियोस।
@user-gg3qq5sq5v
@user-gg3qq5sq5v Ай бұрын
सहि कुराे हाे
@sundarshrestha7230
@sundarshrestha7230 Ай бұрын
REAL STORY
@khadgapradhan2746
@khadgapradhan2746 Ай бұрын
सहि कुरा जैरुसर
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh Ай бұрын
Sahi ho sir100%right ❤
@anonymousanynomus1200
@anonymousanynomus1200 Ай бұрын
💸 अर्को ठुलो काण्ड हो ओरियन्टल कोअपरेटिभ लिमिटेड सहकारी जसले ७ अर्ब रकम नेताहरू र प्रशासनको आडमा मिलोमतोमा खाए। तुरून्त बचतकर्ताहरूलाई फिर्ता गरियोस्। 🇳🇵
@sarojkc8022
@sarojkc8022 Ай бұрын
देश सिध्याउन बिदेशीले ल्याउन लगायको यो ब्यवस्था जस्तो लाग्न थाल्यो
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u Ай бұрын
1oop very good kura garnu vayo p nepal sarkar ko sachib prem sanjiyal sir ko badai xa
@user-ug2up2iu5g
@user-ug2up2iu5g Ай бұрын
Sunsri❤neqal❤etahri❤mishreenarayan🌺🥀🏵️💐🌹❤❤❤❤❤
@aashutoshgamer5574
@aashutoshgamer5574 Ай бұрын
नेपालका विकाऊ नेता र माडवारी मिलेर नेपाल आमालाई निलडाम हुने गरेर लुटिरहेकाछन् ।
@prakashlimbu4424
@prakashlimbu4424 Ай бұрын
Pani jahaj ko kina birodh garya, nepal ma nahun vanxan ki k ho?
@aavashpant2842
@aavashpant2842 Ай бұрын
A b pant right version and right discussion
@chandragurung2567
@chandragurung2567 Ай бұрын
Good news and good luck Nepal Government 🎉
@takpun4387
@takpun4387 Ай бұрын
100% sahi kura
@LovelyAnteater-sg1fe
@LovelyAnteater-sg1fe Ай бұрын
मनमाेहन लाई पाता फर्काउनु अरु सबै मरिसके
@sagarmagar5661
@sagarmagar5661 Ай бұрын
sahi ho dami
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti Ай бұрын
लुटतन्त्र आएपछि सबै दलले लुटेरा आफु र आफ्नो माताहतका ब्याकति पोस्ने काम गर्दे आएका छन् यी चोरलाई जेल हाल्नुपर्छ।
@user-jm6eq2tu5g
@user-jm6eq2tu5g Ай бұрын
यी तीन दलका तस्करका नाईके सगै तस्करीकाे भाग वाेटल्न पन्चायत कालिन मण्डले सम्म जाेडीएका छन आज वाचेका तस्कर तिनका लाभ उठाउने परिवार नाता सम्वन्द र कार्यकर्ता रुपी तस्करका कार्यकर्ता लाई छुनेकी नछुने ।
@MegaParajuli
@MegaParajuli Ай бұрын
गफाडी र भ्रष्ट केपि ओलि ले स्वर्गीय मनमोहन अधिकारलाई समेत बिटुलो बनएछ्न
@ramdangol8947
@ramdangol8947 Ай бұрын
यस्ता नेताहरुलाई चुनाबमा जिताउने .......हामी नै हुन् ............?
@punyaghimire7960
@punyaghimire7960 Ай бұрын
जग्गा किनेर घर बनाउने र खाली घडेरी राख्नेलाई उचित न्याय मिलोस । उनिहरुले पसिनाको कमाइले किनेका हुन् ।
@Akkalphal
@Akkalphal Ай бұрын
कार्यक्रम कार्यान्वयनमा फितलो भएको होइन सबै व्यक्तिगत र राजनैतिक स्वार्थ हो
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 3 күн бұрын
भाषण गरेर,गित गाएर समाजमा रुपान्तरण र सम्पन्नता प्राप्त नहुने रैछ।सामाजिक सेवा गर्ने कसम् खाएका निर्वाचित् पदाधिकारीरुलाई ७५ सालदेखि तलव भत्ता लगायत् दर्जनाै सुविधा राज्यकाेषवाट खर्च गर्न शुरु गर्ने र जनताहरुलाई २६ खरव ऋण लगाउने र जनताहरुकाे न्यूनतम् अधिकार उपभाेग गर्न नदिने तत्कालिन् सरकारलाई के भनाैं र खै ?
@sanushrestha4958
@sanushrestha4958 10 күн бұрын
You are right sar birendra
@sarlasiwakoti4631
@sarlasiwakoti4631 Ай бұрын
धन्यवाद बाबु
@krishnaprasadkoirala114
@krishnaprasadkoirala114 11 күн бұрын
प्रेमसरको बिचार कानुनी दायराभन्दा बाहीर जान्छ भन्न अहिलेसंम सकिदैन ।
@ishworisharma4435
@ishworisharma4435 Ай бұрын
Right
@arjunpaudel4625
@arjunpaudel4625 Ай бұрын
Good,,sir
@Laxman676
@Laxman676 Ай бұрын
यो साला कम्युनिस्ट हरुपनि सारै भ्रष्ट भए तर पनि जनताले त्यसैलाई भोटे दिन्छ 😢😢😢😢😢😢😢
@dhrubakhadka2350
@dhrubakhadka2350 Ай бұрын
100% right
@manbahadurtamang9003
@manbahadurtamang9003 Ай бұрын
पत्रकार ज्युले सहि बाटो हिनुभो
@rabindradangol4546
@rabindradangol4546 Ай бұрын
छैन
@Nepalibhai812
@Nepalibhai812 Ай бұрын
Wow news
@amritghimire9153
@amritghimire9153 Ай бұрын
विरगञ्ज धागो कारखानाहैन बुटवल धागो कारखाना हो जैरू भाई
@samantatiwari1178
@samantatiwari1178 Ай бұрын
Thanks sir very good news 🇳🇵 🛕 🙏🏻
@Kishnya_vai
@Kishnya_vai Ай бұрын
❤❤
@user-dc4me2tb1h
@user-dc4me2tb1h Ай бұрын
Good news ❤
@nahakulchaulagain2434
@nahakulchaulagain2434 Ай бұрын
गिरिबन्धु मा जो समलग्न छ कारबाही त हुनु पर्यो नि । सरकारि जग्गा त्यतिकै हिनामिना गर्न त पाइएन नि सरकार।
@indirakarki5858
@indirakarki5858 Ай бұрын
राजा हुदा खान लुटपाट गर्न न पायर राजा मारेर फ्याकेर राई दाइ गर्ने हर क्षेत्रमा लथालिङ्ग बनाउने यी सबै दल को दोलो गर्नु पर्छ
@sanish4449
@sanish4449 20 күн бұрын
@dillithapa2729
@dillithapa2729 Ай бұрын
Good 👍
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 3 күн бұрын
समस्या भनेकाे तीन ठूला दल र तिनका झाेलेहरु हुन्त
@manbahadurchhetri3107
@manbahadurchhetri3107 Ай бұрын
प्रेम संजेल सर आयो प्रमुखको बनाउनुछ पर्छ प्रेम फुयाल गिरह मंतिरि गराऊ
Китайка и Пчелка 10 серия😂😆
00:19
KITAYKA
Рет қаралды 2 МЛН
ТАМАЕВ vs ВЕНГАЛБИ. Самая Быстрая BMW M5 vs CLS 63
1:15:39
Асхаб Тамаев
Рет қаралды 3,7 МЛН
Rahul Gandhi Kerala: Rahul Gandhi Engages with Public in Malappuram, Kerala
55:15
Китайка и Пчелка 10 серия😂😆
00:19
KITAYKA
Рет қаралды 2 МЛН