प्रचण्ड-ओलीको पेलान जारी ! सडकमा पुग्यो काँग्रेस, सडकबाटै वारपार गर्ने ?- NEWS24 TV

  Рет қаралды 51,888

News24 Nepal

News24 Nepal

29 күн бұрын

प्रचण्ड-ओलीको पेलान जारी ! सडकमा पुग्यो काँग्रेस, सडकबाटै वारपार गर्ने ?- NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 218
@ManjuSharma-jh2ep
@ManjuSharma-jh2ep 27 күн бұрын
टिकापुर काण्डको फाइल खुल्छ भनेर कांग्रेसले सडक तताउन थाल्यो अब सबैले सौर्य रविलाई साथ दिनुपर्छ है साथीहरु
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 27 күн бұрын
अब कङ्ग्रेसको सडकमा ढाड भाच्नुपर्छ।
@michealrai6756
@michealrai6756 27 күн бұрын
Okay ✅
@dhrubap3931
@dhrubap3931 27 күн бұрын
​@@michealrai67561:38 1:38 😊
@narayanupadhyaya2575
@narayanupadhyaya2575 27 күн бұрын
सडक मा आयो भने सडक मै सुताउनु पर्दछ सबै देश का जनता मिलेर अब जनता नजागी देश बचाउन सकिने छैन
@CalmHotDog-tg5xj
@CalmHotDog-tg5xj 26 күн бұрын
Good
@yamkantasapkota6225
@yamkantasapkota6225 27 күн бұрын
सदन छोडेर सडकमा आएको कांग्रेस सडकै सडक देश बाहिर गए हुन्छ
@deepakbishwokarma963
@deepakbishwokarma963 27 күн бұрын
सडकमा आउनु भन्दा पहिले सडकमा हुने नोक्सानी वापत तिर्नुपर्छ पर्ने क्षतिपूर्तिको रकम साथ मै लिएर आउनुहोला। नत्र बालेन ले छोड्ने वाला छैन।😅😅😅
@shreenagarengineering8803
@shreenagarengineering8803 27 күн бұрын
Thok balen thok
@bidurkarki3126
@bidurkarki3126 27 күн бұрын
100% सहि भन्नू भयाे ।
@suchanabasnet7139
@suchanabasnet7139 26 күн бұрын
सहि हो
@bhumiraj765
@bhumiraj765 27 күн бұрын
कालो काँग्रेस हरिद्वार गै हर हर गँङ्गे गरेर आउँदा उचित हुन्थ्यो
@deepakpoon9679
@deepakpoon9679 26 күн бұрын
Nafarke hunxa😂😂😂 tehi dhoti lai chatdai basda bes hola😂😂😂
@krishnapaneru5066
@krishnapaneru5066 27 күн бұрын
कालो कांग्रेस पतनको बाटोमा हिड्दै अब सबै जनता सचेत भएका छन
@rajkumarkhatri1415
@rajkumarkhatri1415 27 күн бұрын
काग्रेस को कार्यकर्ता र काग्रेस पाती नै देश को बर्बाद कि कारण हुन
@prakashdangi6480
@prakashdangi6480 27 күн бұрын
गरीब जनतालाई युज गरेर सत्ता र भत्ता पचाउनेलाई देश लुटने लुटेराहरुलाई लखेट्नु पर्छ
@podverse69
@podverse69 27 күн бұрын
जय रबि दाई
@saralachaudhary2010
@saralachaudhary2010 27 күн бұрын
अब समसद बाट सदनमा अब सडकमा तेसपछि पतासाफ मा काले हरु
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 27 күн бұрын
Yes
@Prabinstha46
@Prabinstha46 27 күн бұрын
रबि जि लाई सलाम छ। कालो काङ्ग्रेस कति भुक्नु सकेको काङ्ग्रे भाङ्ग्रे😂😂😂
@skyd.s.6710
@skyd.s.6710 27 күн бұрын
अब काग्रेस लाई सडकमा ढाढ भाचनुपरछ।
@rajarani8335
@rajarani8335 27 күн бұрын
सडकमा किन इन्डिया पुर्याइदिम तेतै बाट जन्मेका हरु हुन
@benishaluitel3392
@benishaluitel3392 27 күн бұрын
ल हेरौ कांग्रेसिहरुको असलि रुप!! नागरिकता कृतेधारिको संरक्षणमा कांग्रेसले आफ्नो पुरै शक्ति लगाउदै छ। संसदमा यिनीहरुको छटपटाहट र कोकोहोलो शुरु भईसकेको छ। मुकुण्डो बिस्तारै उत्रिदैछ। नागरिता कृते गर्ने अनि छानबिन गर्दा प्रेस माथिको प्रहार रे.. हे प्रभु!! 😃
@surendrazuwa1955
@surendrazuwa1955 27 күн бұрын
किन अचम्म, हिजो नेपालगन्जको रेगल्लाई आम माफी दिने पनि र पछी आलमको रिहाई समेत बोलेको थियो ।
@shahalampathan4761
@shahalampathan4761 27 күн бұрын
कैलाश शिरोहिया लाई नागरिकता बेचेकै कालो कांग्रेश ले हो 😅😅
@mohansunuwar5204
@mohansunuwar5204 27 күн бұрын
काङगेरेज चाेर एउटा चाेर पत्रकारकाे पछिलागेर भुत्राे गरछस सडकअानदाेलन गरेर ।
@tejbharati6583
@tejbharati6583 27 күн бұрын
काङ्ग्रेस को औकात नै सडकमा आउने हो त
@gurushrestha7371
@gurushrestha7371 27 күн бұрын
काङ्ग्रेस को सडक आन्दोलन मा फेरी कती जनता शहीद हुने हो
@Kiransalesandmarketing
@Kiransalesandmarketing 27 күн бұрын
गर्मी छ पानीको फोरा लाउनु पर्छ।
@sitaneupane3970
@sitaneupane3970 27 күн бұрын
बिचरा कंरेसकि भाउ को पालोआउछ भनेर सडकमा आयर रुन लाग्यो ।
@shrawanmagar1870
@shrawanmagar1870 27 күн бұрын
काङ्ग्रेस ले आफ्नो ओउकात देखाउनै 😂😂
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 27 күн бұрын
Good luck Rabi Dai
@deepakbishwokarma963
@deepakbishwokarma963 27 күн бұрын
सिरोहिया भित्र पस्दा बाहिर काङ्ग्रेसलाई मात्र छटपटी😂😂😂
@chetnarayanbaral9351
@chetnarayanbaral9351 27 күн бұрын
काँग्रेस अबभाङ्गरेस
@sangitaraiofficial8621
@sangitaraiofficial8621 27 күн бұрын
भाटा हान्न सुरु गर्नुपर्छ अब सडकमा पहिला जनता सडकमा उत्रीदा कस्तो गरेको थ्यो य
@lotusentertainment1277
@lotusentertainment1277 27 күн бұрын
सहकारी पिडितहरु कांग्रेसको पछि नलाग्नु झन गिजोलिन्छ।
@gurushrestha7371
@gurushrestha7371 27 күн бұрын
काङ्ग्रेस सदन,सडक पछि जङ्गल गए हुन्छ 12 बर्स बनबासको लागी
@surendrazuwa1955
@surendrazuwa1955 27 күн бұрын
जन मानस होइन झोले कार्य कर्ता भन्नु महत जी ।जनताको जस्ता चोर्ने अनि फेरि जुलुसमा जनता आउनु भन भन्न लाज लाग्दैन ।
@AoneBabuOfficial22
@AoneBabuOfficial22 27 күн бұрын
बिचरा कालो काङ्ग्रेस को रुवाबासी 😆 भाउजुको पालो आउँछ कि भन्ने डर हो ।
@Samarsamar12595
@Samarsamar12595 27 күн бұрын
खातेहरु सत्ता पाए मक्ख नपाए सडक मा आउनु पर्ने यो खातेहरु कहिलेइ मर्दैन कुहिएर बस्छ बेस बेचुवाहरु।
@NareshKumar-pz5ot
@NareshKumar-pz5ot 27 күн бұрын
Aba kalo congresh ko sadak mai chak hannu parx😂😂
@inc_anish29
@inc_anish29 27 күн бұрын
Hais
@mylearningsite
@mylearningsite 27 күн бұрын
आऊ आऊ सडकमै आउ अब तिमिहरुको टाउको नकाटी यो देश बन्ने जस्तो देखेन नागरीता को कसूरमा अदालतले पक्राउ गर भनेको बेक्त्तीलाई समाउदा नी बिरोद गर्छउ तेरीमा झ्याक्ने
@user-zb6tn5uy8y
@user-zb6tn5uy8y 27 күн бұрын
अब प्रहरिको लात्ता खान मन लागेको होला
@asisd5773
@asisd5773 27 күн бұрын
pailo din2-4 hajar manche, dosro din 500, Tesro din 100, chautho din- neta maatra, Pachau din:- Gagan matra😂😂😂. Congress ko sadak ghurkhi..
@kayalama8414
@kayalama8414 27 күн бұрын
Congress ko tauko ma basera potty gardai siroheya xyaa purai Congress ko izzat dharap ma 😂😂😂😂
@laxmangautam9497
@laxmangautam9497 27 күн бұрын
अब सदनबाट सडकमा उत्रिए मई भनौँदाहरु काम छैन
@taraneupane3646
@taraneupane3646 26 күн бұрын
सत्ता र प्रति पक्षको सडक आन्दोलन हेर्न उत्सुक छन् आम देशभक्त नागरिक। जहाँ आन्दोलन त्यहाँ प्रतिकार हुने अवस्था पक्कै आउँछ। सत्ता पक्ष पनि आगो भएको अवस्था छ त्यसैले भीडन्त रोक्न सेना सक्रिय हुने अवस्था नआउला भन्न सकिन्न।
@arjunsubedi4433
@arjunsubedi4433 27 күн бұрын
येदि तपाईहरु सच्चा देश भक्त हुनुहुन्छ भान्ने कोहि सडकमा जाने होइन...ज्य नेपाल
@rajeshpaudel5813
@rajeshpaudel5813 27 күн бұрын
काङ्ग्रेसीको खप्पड भित्र गिदी छ भने अब माओवादीको छोरी र भारी बोकेर मसानघाट पुग्नुभन्दा सडकमा गएर आफ्नो स्थापित सिद्धान्त "सम्वैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्र र समाजवाद" स्थापना गर्न आवाज उठाओस !!!
@user-kq9lw6be1x
@user-kq9lw6be1x 27 күн бұрын
Yo vast neta harulai satha dinu hun hai Nepali Janta ho
@rambdr.bajracharya9934
@rambdr.bajracharya9934 27 күн бұрын
संसदमै ढुङ्गा हान्दा नहुने रैछ र सडकमा जानुपर्ने भाे....!?!...
@user-to8hs7re7d
@user-to8hs7re7d 27 күн бұрын
Congress sadak ma jancha bhane jana dinu parcha.sarkar le afno kam niranter gari rakhnu parcha.
@kumargiri687
@kumargiri687 27 күн бұрын
जनता फिटिक्क बाहिर न निस्क है उनीहरुको स्वार्थ पुरा गर्न सत्ता पाउन हामिले किन साथ दिने ??? इनी हरुको सरकार हुदा सहकारीको कुरा उठेको थियो त ???
@Megagaming321
@Megagaming321 27 күн бұрын
याे जालि नागरिककाे पछि लागने कङरेसकाे सङघरसमा काेहिपनि जनता नजाने जनता लाई अपठेराेमा यिनी अाउनन जालि नागरिककाे पछि पुरहि काङरेसि समसद गएसाधारनजनताकाेमा यी अाउदहिनन तेहिभएर भाेट हामी नदिउ
@madanpandey4772
@madanpandey4772 25 күн бұрын
काङ्ग्रेस अब सधै सडकमै हो किनकी यसले जनहितको नभई प्रतिस्वादको राजनितिक गर्दैछ यो जनताले बुझ्न जरुरी छ।
@surendrabhatta1330
@surendrabhatta1330 26 күн бұрын
सडक मा फोहर गरेपछी बोटबिरुवा तोड गरेपछी बालेन सर जरिवाना कति हुन्छ तोकिहाल्नुस है
@sureshsaud5974
@sureshsaud5974 27 күн бұрын
Police le lathi tayar garnu parxa majjale bhata hannu parxa neta haru Lai 😂😂
@gyanbahak1771
@gyanbahak1771 27 күн бұрын
यो कांग्रेस लाई अब सबै देश प्रेमी जनताहरु ले अब ठिक पार्नुपर्छ है जय नेपाल
@subashghale3971
@subashghale3971 27 күн бұрын
आन्दोलनको लागि अब लौरो तिखारेर बसे हुन्छ पुलिसले यस्ताहरुको आन्दोलनमा को जान्छ र
@Ashisrairai-oz1ol
@Ashisrairai-oz1ol 27 күн бұрын
सन्सारमा एक देस र अर्को देस सग लडाइ बिरोधि छ्न तर नेपालमा यो पार्टिहरु युक्रेन रसीया भन्दा कम छैना
@KRIZAN-POON
@KRIZAN-POON 27 күн бұрын
केही ख्यासदैन स्वार्थ लुट्न पायकाझोलेहरु बाहेक अरु को जान्छ र सडकमा समय परिबर्तन भै सक्यो जमना पहिलेको जस्तो हैन नि
@AnantaGuragain
@AnantaGuragain 26 күн бұрын
सड्कमा गए पनि समुद्रमै गएपनी हुने केही होइन
@devikarki1260
@devikarki1260 27 күн бұрын
Kalo congress lai samsad bat sadak abo sadak bat out garnu parxa.
@user-pu5qm8cz8x
@user-pu5qm8cz8x 25 күн бұрын
सडक मा काङ्ग्रेस निस्कियाे भने रबि ज्यु काङ्ग्रेस का हुल हरु लाई एकै चिहान बनाउनु पर्छ पुरा हजुरले सेना परिचालित र हतियार सहित निकालेर घन्टि काे पावर देखाउनु है तब काङ्ग्रेस काे चेत खुल्ने छ साेतन्त्र कस्ताे पाटि हाे भनेर
@MohanBudha-tx8zs
@MohanBudha-tx8zs 27 күн бұрын
सडक मा हैन अब जँगल जाने पालो आए जस्तो छ
@debendrabasnet3095
@debendrabasnet3095 27 күн бұрын
संसद बाट सडकमा सडकबाट खोलामा गयपछि खोलाले बगायर काङ्ग्रेस हराउने होकि भन्य चिन्ता लाग्यो।
@shivsthapa3899
@shivsthapa3899 26 күн бұрын
खबरदार जनता लाइ दुख दिन लाइ साथ नदिउ काङ्ग्रेस को नाङ्गो नाच 34 बर्ष बाट जनता ले हेरेको छन अब त अति भो
@karnakarki5206
@karnakarki5206 27 күн бұрын
हो साथीहरू एस्तै पाराले कहिले देश बन्दैन
@ghati9152
@ghati9152 27 күн бұрын
जा पुगे नि भयो
@ramkumarkhadki
@ramkumarkhadki 26 күн бұрын
सडग बाट केही लछारपाटाे लगाउदैन
@SushilAdhikari-sn6ql
@SushilAdhikari-sn6ql 27 күн бұрын
जन्ता हरु मील्नु पर्छ को ही न जानू होला र जो नेता सडक मा आउँछ पेट्रोल हाली आगो लगाउनु पर्छ यो दलाल हरु को पछी न लाग्नु होला खाते हरु हुन इ सब कालो काङ्र्ग्रेस सब साइड लगाउनु पर्छ
@indrabahaddur5162
@indrabahaddur5162 27 күн бұрын
यत्रो ठूलो पाटी एउटा bektiko पछि लागेको छ
@om-vm4ks
@om-vm4ks 27 күн бұрын
काङ्ग्रेस सदकमा गयो भने उठ्नै नसक्ने गरि ढाड फुस्काउनु पर्छ ।
@dilkumar1005
@dilkumar1005 27 күн бұрын
लाज छैना इ पटिको नेता हरु पत्रकार नै चोर फटाहा भएको देस कशरि बँन्छ
@lokbahdur3049
@lokbahdur3049 27 күн бұрын
गोली हानु पछ जन्ता लाई दुख दिन पाईन जा भैटीन्छन तेही कुटनु पछ अति भयो ईनि को नाटक
@ramlamichhane907
@ramlamichhane907 26 күн бұрын
अब काङ्ग्रेस बाहेकका सबै पाटी तैनाथ हुनुपर्छ चोरहरुलाइ जेल कोच्नु पर्छ।
@ShhibaPasada
@ShhibaPasada 27 күн бұрын
कोही जनताहरू यिनीहरूको आन्दोलनमा सार सपोर्ट नदिनुहोला मेरो यही छ शुभकामना यिनीहरूले गर्दा यत्रो गर्छ समान हाम्रो देश यस्तो दोस्रो बनाएका छन् सबै युवा जति विदेशमा बाध्य भएका छौं यिनीहरूलाई साथ अझै हामीले दिँदै गरेउ भने अझै पनि हाम्रो देश बन्ने छैन।
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 27 күн бұрын
टिकापु र सबै सहकारी ठर्गि छानबिन समिति बनाउने भए पछि काङ्ग्रेसी अातिएकाे छ खाेलि पर्छ भुटानी सरणार्थी टिकापुर बाल मन्दि,र ललिता निवास सधै दादागिरी ,गुन्डागर्दी काङ्ग्रेसी देखि डराउदैन ।
@bhupalpakhrin69
@bhupalpakhrin69 27 күн бұрын
कांग्रेस सडकमा गए पनि हामी चाहिं सडकमा जानु भयेन है नेपाली जनता हो,,, कांग्रेस संग
@Mogarjerry
@Mogarjerry 27 күн бұрын
सत्यतथ्य छानबिन र देश बिकास र समृद्धिको लागी जोकोहिले नि काम गर्छ भने उसले नेपाली जनताको साथ सदैब पाउने छ 🙏🏾🇳🇵❤️
@balramking5630
@balramking5630 27 күн бұрын
अब कांग्रेस लाई सडक बाटै घरमा बसाल्नुपर्छ। कांग्रेसले देश चलाउन सक्दैन।। भ्रष्टाचारीहरुको टाउकोमा बसेर संसदीय छानबिन समिति माग्नु लाज लागेन!!
@gyanchand9387
@gyanchand9387 27 күн бұрын
2:29 प्रकाश शरण महत बोलिरहेका छन परिचयमा केपी वली अध्यक्ष नेकपा एमाले रे लेखेर आउदैछ के खाएर लेख्छौउ हो?
@SayunaDigital
@SayunaDigital 27 күн бұрын
कैलाश शिरोहिया पक्राउ गर्दा News24 को होस उडेछ क्यर...!😀😀😜
@DigitalCreation1986
@DigitalCreation1986 27 күн бұрын
खुत्तिने केही होइन, जती उफ्रे पनि, अब जनताले यस्तो कुरा स्वीकार्दैन।
@bukeshmudbari2037
@bukeshmudbari2037 27 күн бұрын
अव जनताले काँग्रेसलाई सडक बाट लखेटछन ।
@krishnagodar3343
@krishnagodar3343 27 күн бұрын
सत्ता गुमाउदा को पीडा कस्तो हुन्च भनेर कांग्रेस लाई सोध्नु होला
@kajiramkhatri6597
@kajiramkhatri6597 27 күн бұрын
देउपालाई गिराउन देउपा बिरोधी गुटले सासद अपरोध गरेको छ । यो खेल ले देउपा सकिने निश्चित छ ।
@drlaxmiVlog
@drlaxmiVlog 27 күн бұрын
बिपी को राज नीति बेचेर खाने अहिलेको कांग्रेस ले के भेडा हुन्
@user-wx4el4fv6m
@user-wx4el4fv6m 27 күн бұрын
सिधै गोलि ठोके हुन्छ रबि दाइ हुल दङ्गा गर्यो भनी एक दुई जना चोर काङ्ग्रेस मर्दा मै केही फरक पर्दैन।नडराउनु रबि दाइ बरु पद गए जावोस काङ्ग्रेस लाई सखाप बनाउनु पर्छ।
@yam8469
@yam8469 27 күн бұрын
सडक मै वास बसे हुन्छ
@bhairabgurung2425
@bhairabgurung2425 27 күн бұрын
प्रधानमन्त्रीको अफर,गर्ने अफर असफल भएको पछि सहकारी ठगको कुरा उठाउने होइट लाज पचेको कालो कांग्रेस 🐒🐒🐒
@GorkhaKhukuri
@GorkhaKhukuri 27 күн бұрын
घरको छत बाट पेट्रोल बम हाँन यिनीहरलाई
@rajkumarshrestha5496
@rajkumarshrestha5496 26 күн бұрын
पहिला तिमिहरु सरकारमा हुदा किन नबोलेको
@engineeringnepal3977
@engineeringnepal3977 27 күн бұрын
सहकारी ठग रबी लामिछाने ढिलो चाडो एक दिन जेल जाने नै हुन्, केपी को हली भएर हिडेको छ हुन दिन ओलि ले भिर मा लगेर छोडेपछी चाल पाउछ !!
@crazykaucha5019
@crazykaucha5019 26 күн бұрын
बिचमा कति रामरो नाचेकि वा
@ramharighimire1673
@ramharighimire1673 27 күн бұрын
डाका चाेर लुटेर काँङ्ग्रेस ८४आउन दे।।देश लुटेराहरुकाे ज्यानमाराहरुकाे गार्जेन बन्दैगर।।
@DhanpatithagunnaDhanpatithagun
@DhanpatithagunnaDhanpatithagun 27 күн бұрын
हुन्छ सडक होइन भिखारी हुनु पर्छ यो भष्टाचारि पाटि त तेतै बाट नर्ग तिर गयनि हुन्छ
@dineshshrestha1889
@dineshshrestha1889 27 күн бұрын
के पि ओलि हो के प्रकाश शरण हो ??news 24???
@debendraadhikari6465
@debendraadhikari6465 27 күн бұрын
congresh को date expire हुने छाँट मात्र हो यो कदम
@PabitramanMagar
@PabitramanMagar 24 күн бұрын
अब सबै कम्युनिष्ट पार्टी एक भएर काँग्रेसका भ्रस्टचारीहरु लाई (यतिसम्म भ्रस्ट कि आफ्नै जनतालाई सरनार्थी बनाउने ) गद्दारहरुलाई सडक आन्दोलन बाट नै लखेट्नु पर्छ
@MohanBudha-tx8zs
@MohanBudha-tx8zs 27 күн бұрын
जिबि राई खोज्ने जन्ता को मर्म बुजने कोहि छैन
@biwashpremhuman9604
@biwashpremhuman9604 27 күн бұрын
लौर‍ो लगाउनुपर्छ काङ्ग्रेस लाई
@sundarkhatri8510
@sundarkhatri8510 27 күн бұрын
सडक बाट हटाउ अभियान चलाउनु पर्छ हामी नेपाली जनता मिलेर 🙏
@manrupajaisi5296
@manrupajaisi5296 27 күн бұрын
agreed
@user-hj5np1ug4d
@user-hj5np1ug4d 26 күн бұрын
भटा भाचनु पर्यो अनि सिदा हुन्छन्
@suchanabasnet7139
@suchanabasnet7139 26 күн бұрын
काम छैन अब कङ्रेश को😂
@gopalbasnet9075
@gopalbasnet9075 26 күн бұрын
सडकमा पुगेपछ अदालतले र्यालेबाजेलाइ परमादेशको प्रधानमन्त्री घोषणा गर्दिन्छ भन्ने काउरेसको अबधारणा होला नी ।
@user-vt8qh5ss2x
@user-vt8qh5ss2x 27 күн бұрын
R p p सँग मिलेर जाऊ । नत्र विफल कांग्रेस ।
@bedprakeshbhattarai6409
@bedprakeshbhattarai6409 27 күн бұрын
तेसको काम
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 27 күн бұрын
Good news
@krishnadahal5781
@krishnadahal5781 27 күн бұрын
कांग्रेस सडकमा पुगो पत्ता साफ भयो
@user-uo2eb4dr4x
@user-uo2eb4dr4x 27 күн бұрын
Jay nepal
@Somaro-cq8nl
@Somaro-cq8nl 27 күн бұрын
Jay rabi
Watermelon Cat?! 🙀 #cat #cute #kitten
00:56
Stocat
Рет қаралды 36 МЛН
Hot Ball ASMR #asmr #asmrsounds #satisfying #relaxing #satisfyingvideo
00:19
Oddly Satisfying
Рет қаралды 49 МЛН
news24 nepal
News24 Nepal
Рет қаралды 26
Watermelon Cat?! 🙀 #cat #cute #kitten
00:56
Stocat
Рет қаралды 36 МЛН