Рет қаралды 1,013,937
Nishturi Mayalu
Kunti Moktan ft. Subani Moktan
Music: Shila Bdr. Moktan
Lyrics: Chhetra Pratap Adhikari
Album: Keerti
Copyright: Music Nepal
Lyrics:
गोठालो जाँदा लाएको माया खेतालो जाँदा भुलेछ
पोखरा जाँदा गाएको माया काठमाण्डौ जाँदा भुलेछ
निश्ठुरी मायालु
निश्ठुरी मायालु
बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ
बाटो त टाढा थिएन तर मन धेरै टाढा भएछ
रोधीको रानो छोडेर मौरी
रोधीको रानो छोडेर मौरी
नौडाँडा काटि गएछ
निश्ठुरी मायालु निश्ठुरी मायालु
पुरानो माया फाटेर हो कि बिरानो नयाँ रोजेको
पुरानो माया फाटेर हो कि बिरानो नयाँ रोजेको
मायाँ त बुढो हुदैन हजुर
मायाँ त बुढो हुदैन हजुर बिर्सन हो कि खोजेको
निश्ठुरी मायालु
निश्ठुरी मायालु