No video

Poultry Farmश्रीमान MSc.Ag श्रीमती MBA पढेर लोकल कुखुरा,बट्टाइ पालन ।। डेढ लाख महिनाको कमाई udhyam

  Рет қаралды 12,057

NTV KOHALPUR CHANNEL

NTV KOHALPUR CHANNEL

Күн бұрын

• नाम हेमन्त थापा
• पढाइ Msc Ag अर्थात कृषि विज्ञान विषयमा डिग्री
• उमेर ३२ बर्ष
• पेशा पोल्ट्रि फर्म
• नाम सरिता थापा
• पढाइ MBA अर्थात विजनेस एड्मिनिस्ट्रेसन विषयमा डिग्री
• उमेर ३१ बर्ष
• पेशा पोल्ट्रि फर्म
• र दुवै विचको सम्बन्ध श्रीमान श्रीमती
• बैंकको म्यानेजर पद त्यागेर उच्च सुविधा छोडेर आफ्नै पोल्ट्रि फर्ममा रमाइरहनु भएकी सरिता थापा
• कृषि कर्ममा आफ्नो अलग्गै परिचय बनाउने सपनाले डोर्याएको लक्ष्य पछ्याइ रहनु भएका उद्यमी हेमन्त थापा
• १२ लाख लगानीबाट सुरु गरेको विजनेश डुब्नै लागेको समयमा पाएको साहाराले कसरी उभ्यायो आजको अवस्थामा
• थपिदै गएका संरचनाले १ करोड पुग्नै थालेको लगानी । मासिक करिब साढे ३ लाखको कारोबार । खर्च कटाएर मासिक एक लाख भन्दा धेरै बचत र फाइदा
• ५ जनालाइ प्रत्यक्ष रोजगारी । माग अनुसार उत्पादन पुर्याउनै धौ धौ ।
• कसरी गर्ने बट्टाइ लौकाट टर्की र लोकल कुखुरा पालन
• कस्ता कस्ता समस्या आँउछन पोल्टी फर्म गर्दा । के हुन सक्छन समाधानका उपाय ।
• अण्डाबाट चल्ला उत्पादन अर्थात ह्याचरी गर्ने प्रविधीसंगै यसको बजार सम्भावना लगायत र अन्य महत्वपूर्ण विषयवस्तु समेटेका छौं
कार्यक्रम उद्यममा मेहनती उद्यमी हेमन्त थापा / उहाँकी अर्धाङ्गिनी सरिता थापा र उहाँको व्यबसायका बारेमा वा लोकल कुखुरा, कडकनाथ , बट्टाई , टर्की ,लौकाट पाल्ने चाहाना छ र बच्चा वा अण्डा चाहिएको छ भने या देशमै आत्मनिर्भर बन्ने उर्जा आएको छ भने फोन गर्नुहोस ।।
जानकारी लिन चाहाना हुनेहरुको लागि उद्यमी हेमन्त र सरिता थापाको फोन न 9841059398 र 9841038423 ।।। #HPTpOULTRYfARM @ BANKE KOHAPUR 2 SAKTINAGAR ।। कार्यक्रम हेर्नू भएकोमा धन्यवाद ।
Local Poultry Farming in Nepal, hen farming in Nepal
Udhyam EPI 11//2077-8-18
दर्शक महानुभावहरु कार्यक्रम उद्यम नेपालमै केही गर्छु भनेर लाग्नु भएका अनि विभिन्न बाधा अड्चन, चुनौति र निरासाजनक अवस्थालाइ पार लगाउदै लक्ष्यउन्मुख संघर्षशिल उद्यमीहरुको मेहनत र पसिनाले दिएको सफलता र सन्तुष्टिसंग जोडिएको छ । कार्यक्रम उद्यम व्यवसायलाइ व्यवसायिककरण गर्दै सफल उद्यमी बन्ने सोच बनाइरहनु भएका तपाईहरु सबैका लागि हो ।
कार्यक्रम हेरिसकेपछि मनका लागेका कुराहरु लेख्न नछुटाउनु होला । साथै तपाइलाई कुनै उद्यमका विषयमा सिक्ने वा जान्ने चाहाना भए पनि लेख्नु होला । धन्यवाद । साथै कार्यक्रम हेरिसकेपछि राम्रो लागेको भए वा केही कुरा सिक्न पाएको अनुभुती भएको भए तपाईले भिडियो शेयर गर्न नभुल्नु होला । जुन उद्यमीका लागि पनि हौसला बन्ने छ । भने अरुलाई पनि भिडियो बारेमा जानकारी पाउन सहज हुनेछ ।
हाम्रो च्यानेललाइ सस्क्राइब गर्न छुटाउनुहुने छैन भन्ने अपेक्षा लिएका छौं ।।
एनटिभी कोहलपुरको प्रस्तुति कार्यक्रम उद्यम NTVKOHALPUR#PremBudhaChhetriANDTEAM

Пікірлер: 8
@rameshchaudhary5087
@rameshchaudhary5087 Жыл бұрын
धेरै राम्रोसँग गर्नुभयो छ
@surbasn6145
@surbasn6145 2 жыл бұрын
राम्रो लाग्याे
@BIMOCHAN
@BIMOCHAN 3 жыл бұрын
Agriculture continues to be the mainstay of the economy, providing livelihoods for over 80 per cent of the population and generating around one-third of GDP.
@chetkumar5679
@chetkumar5679 2 жыл бұрын
very very Good
@amarpariyar1758
@amarpariyar1758 2 жыл бұрын
very nice job
@thebravegurkhas7832
@thebravegurkhas7832 2 жыл бұрын
seto overcoat kina lagaunu parne karan pls.?
@sujanshrestha2300
@sujanshrestha2300 3 жыл бұрын
112 ota anda hatching garni machine lai kati parxa jankari pauna
@kamalkishoryadav7155
@kamalkishoryadav7155 3 жыл бұрын
Sir malai 450 piece local challa chahiyeko xa. Rate kati parxa per piece ko sir??
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 39 МЛН
КТО ЛЮБИТ ГРИБЫ?? #shorts
00:24
Паша Осадчий
Рет қаралды 1,1 МЛН
КАКУЮ ДВЕРЬ ВЫБРАТЬ? 😂 #Shorts
00:45
НУБАСТЕР
Рет қаралды 3,1 МЛН
Pool Bed Prank By My Grandpa 😂 #funny
00:47
SKITS
Рет қаралды 19 МЛН
کنترل زندگی‌تان را به دست بگیرید | جیم ران
3:46:26
Success Way | مسیر موفقیت
Рет қаралды 1,1 МЛН
How To Build Generational Wealth ft. @NeerajArora
3:44:33
Dostcast
Рет қаралды 2,9 МЛН
Joker can't swim!#joker #shorts
00:46
Untitled Joker
Рет қаралды 39 МЛН