गृहमन्त्री ज्यु दाजु - भाउजु देखि ककसको फाइल खोल्नु हुन्छ खोल्नुस् | रबि र विश्वप्रकाशको झोकाझोक !

  Рет қаралды 81,509

Onlinetv Nepal

Onlinetv Nepal

Ай бұрын

#Rabilamichhane#Bishwaparkashsharma#Onlinetvnepal
Guest : Rabi Lamichhane & Bishwa Prakash Shrama
Camera/Edit : Deepak Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Пікірлер: 520
@sarmilaparajuli7851
@sarmilaparajuli7851 28 күн бұрын
भोभो धेरै खोक्न पर्दैन रबिसरले सहि भन्नुभएको छ काला काङ्ग्रेस
@NiruGirigurung
@NiruGirigurung 28 күн бұрын
Honi sis...kam nalagni kukur dherai vukx.........jai rabi jai Nepal ❤️❤️❤️🇳🇵🇳🇵
@007robinhoodlove5
@007robinhoodlove5 28 күн бұрын
🇳🇵🇳🇵🙏अब सबै देशभक्त नेपाली जुनसुकै पार्टी मा आस्था राख्ने हुन् ।सुसासन र भ्रष्टाचारको विरोध ,काग्रेसको विरोधमा, सरकारले सिरोहियालाइ गरेको कदमको समर्थनमा सबै सडकमा उत्रेनै पर्छ र काग्रेसको भ्रम हटाएर देखाउनुपर्छ ,press स्वतन्त्रता को नाममा मनमानि गर्ने media हरुको भ्रम हटाउन पर्छ कि जनताले के चाहन्छ्न त? जनता भन्दा कोहि शत्तिवान हुदैन 🙏🙏🇳🇵🇳🇵
@user-yu1xm5pl1f
@user-yu1xm5pl1f 28 күн бұрын
हाे यसरी नै टाेकीहाल्नु पर्छ भ्रष्टाचारीहरू लाई भुक्ने कुकुर ले झै केही काम रहेनछ, धन्यवाद ❤❤
@dharmamalla112
@dharmamalla112 28 күн бұрын
Ani ta khateko kam k ho
@user-zh2ge9nc5i
@user-zh2ge9nc5i 28 күн бұрын
तिमीबाट पनि धेरै आशा थियो विश्वप्रकाश तर तिमी पनि गए गुज्रेको मान्छे रहेछौँ।
@dhrubashrestha1182
@dhrubashrestha1182 28 күн бұрын
तिमित।पोउरानिक बिरुपक्स्या रहेछौ।
@facebook.comff4yu5zp8v
@facebook.comff4yu5zp8v 28 күн бұрын
घुसखान असजिलो भो यस्लाई रबि आएसि
@ajaysamat8009
@ajaysamat8009 28 күн бұрын
Sangat😂
@SuperDMK123
@SuperDMK123 28 күн бұрын
manche haru gaff dine bittikai aas garxan
@BookJunction441
@BookJunction441 28 күн бұрын
रबी हामी जनता तिम्रो साथमा छौ। नडराउ
@007robinhoodlove5
@007robinhoodlove5 28 күн бұрын
🇳🇵🇳🇵🙏अब सबै देशभक्त नेपाली जुनसुकै पार्टी मा आस्था राख्ने हुन् ।सुसासन र भ्रष्टाचारको विरोध ,काग्रेसको विरोधमा, सरकारले सिरोहियालाइ गरेको कदमको समर्थनमा सबै सडकमा उत्रेनै पर्छ र काग्रेसको भ्रम हटाएर देखाउनुपर्छ ,press स्वतन्त्रता को नाममा मनमानि गर्ने media हरुको भ्रम हटाउन पर्छ कि जनताले के चाहन्छ्न त? जनता भन्दा कोहि शत्तिवान हुदैन 🙏🙏🇳🇵🇳🇵
@MichaelBrown-fe9sc
@MichaelBrown-fe9sc 28 күн бұрын
देउवाको गोठालो😂 आर्जूको साडी धुन नगएर किन यता आएको होला😂
@asha.481
@asha.481 28 күн бұрын
Ho vaneko
@akanchhaghale5371
@akanchhaghale5371 28 күн бұрын
Shi kuro
@oralkiss
@oralkiss 28 күн бұрын
Khate
@TarajJhedi
@TarajJhedi 28 күн бұрын
अब यी घिन लाग्दो राजनीति पारा चल्दैन बिस्वप्रकास जी ती दिन को अब अन्त्य हुदैछ best of luck rabi sir🙏🙏🔔🔔
@sharanshreehari7770
@sharanshreehari7770 28 күн бұрын
गफै त हो नि बिश्व प्रकाश शर्माको नकावधारी चरित्र उदाङ्गो हुदै गएको छ ।
@sarmilaparajuli7851
@sarmilaparajuli7851 28 күн бұрын
सातौं पुस्तालाई पुग्ने सम्पत्ति लुटिहायौ अब पाटि त के देशै छाडेर गए पनि बसि बसि खान पुगिहाल्छ तेहि भएर ठूलो कुरो गर्दै छौं
@bijaytamang5943
@bijaytamang5943 28 күн бұрын
Good luck Rabi sir
@user-tu7bx9pd2o
@user-tu7bx9pd2o 28 күн бұрын
अब बाख्रा सङ्गै यो फ्याउरो पनि सति जाने भयो😂
@asha.481
@asha.481 28 күн бұрын
😂😂😂😅
@mamtachand6622
@mamtachand6622 28 күн бұрын
Fariya dewar😂😅😊
@007robinhoodlove5
@007robinhoodlove5 28 күн бұрын
🇳🇵🇳🇵🙏अब सबै देशभक्त नेपाली जुनसुकै पार्टी मा आस्था राख्ने हुन् ।सुसासन र भ्रष्टाचारको विरोध ,काग्रेसको विरोधमा, सरकारले सिरोहियालाइ गरेको कदमको समर्थनमा सबै सडकमा उत्रेनै पर्छ र काग्रेसको भ्रम हटाएर देखाउनुपर्छ ,press स्वतन्त्रता को नाममा मनमानि गर्ने media हरुको भ्रम हटाउन पर्छ कि जनताले के चाहन्छ्न त? जनता भन्दा कोहि शत्तिवान हुदैन 🙏🙏🇳🇵🇳🇵
@santoshsingthakuri3258
@santoshsingthakuri3258 28 күн бұрын
काङ्ग्रेसको राज चल्दैन अब नेपाली जन्ताले दुख पायो ।
@user-qx4ei7uq4d
@user-qx4ei7uq4d 28 күн бұрын
रबिजि म भारत बाप लेखेकोछु नडरानुहोलि
@BishalOli-ny2wx
@BishalOli-ny2wx 28 күн бұрын
Rabi is best❤
@rajuadhikari9924
@rajuadhikari9924 28 күн бұрын
न खाेक कसैले कामगरेर जनताका समस्या समाधान गर धनराजले पास पाेर्ट काे समिति बनाय भाे नि
@user-jr4yy1vr3t
@user-jr4yy1vr3t 28 күн бұрын
Good luck Rabi sir 🔔🇳🇵👍
@yagyarajsubedi7937
@yagyarajsubedi7937 28 күн бұрын
Good luck Rabi daii go ahead 🔔🙏
@pramilashrestha5801
@pramilashrestha5801 28 күн бұрын
JAY GHANTI RABI SIR DESH RA JANATA KO LAGI AAGO..SHISIYAR RABI SIR JINDABAD
@bhuwansinggurung303
@bhuwansinggurung303 28 күн бұрын
रबिको कुरा सहि हो
@somai1380
@somai1380 28 күн бұрын
good luck Rabi sir 🇳🇵
@ravikhadka506
@ravikhadka506 28 күн бұрын
रवि सर नडराउनु अब भरौतेहरु सब लाइ कोच्नुस भासन गरेर देश खान आका
@ramechaptikaram9387
@ramechaptikaram9387 28 күн бұрын
जय रबि जय घडि 🇳🇵🇳🇵🇳🇵
@DilMagar-td1lo
@DilMagar-td1lo 28 күн бұрын
Jai rabi jai ghanti
@nabarajsharma6758
@nabarajsharma6758 28 күн бұрын
विश्व प्रकाश जि तपाई र गगन को यो चाहाना पनि पूरा हुन्छ अनि तपाईं वा गगन काग्रेस को सवापती हुने इच्छा पुरा हुन्छ
@user-ys1xb1oc3s
@user-ys1xb1oc3s 28 күн бұрын
Jay Rabi dai
@Johnrawt
@Johnrawt 28 күн бұрын
Jaya ghanti.
@ranonepal6851
@ranonepal6851 28 күн бұрын
Good rabi sir
@user-fv5gh3kl3k
@user-fv5gh3kl3k 28 күн бұрын
Rabi ❤
@user-gg1vz9bf7i
@user-gg1vz9bf7i 28 күн бұрын
Good ghanti
@Opendoor123
@Opendoor123 28 күн бұрын
Sahi , Jai Nepal
@user-vo7cp3dd5w
@user-vo7cp3dd5w 28 күн бұрын
Good luck rabi sir
@lamsaljagannath5374
@lamsaljagannath5374 28 күн бұрын
great job..rabi ji
@user-tv4wu6hb9s
@user-tv4wu6hb9s 28 күн бұрын
रवी सर यो को हो हामी चिन्दैनउ तर यो महासय लाई पहिलो कारवाइ गरनुस त हदभन्दा धेरै बरबराउनु हुन्छ यसो कुरा सुन्दा नै निशचय सुकेको रुख हुनुपर्छ हैत यो महासय लाई पहिलो कारवाई
@aayanshranjan2316
@aayanshranjan2316 28 күн бұрын
के नयाँ के पुरानो चोर भनेको चोर नै हुन्छ । आरोपित सबै माथी छानबिन हुनुपर्छ ।
@BirendraGautam-eg7kr
@BirendraGautam-eg7kr 28 күн бұрын
Jay rabi dai
@kamalpariyar850
@kamalpariyar850 28 күн бұрын
Good Luck Rabi
@ShitalKumarChharapane-uq8mc
@ShitalKumarChharapane-uq8mc 28 күн бұрын
Gagan Ra Bishwoprakash RIP.......
@007robinhoodlove5
@007robinhoodlove5 28 күн бұрын
तैले आफ्नो दाजु र भाउजूको विरोधमा बोल्न सकिनस क्यारे अब कुचोले बढार्ने कसिङ्गर हावाले उढाइदिइयोस भन्ने दाउमा छ यो 😂😂
@santatamang6284
@santatamang6284 28 күн бұрын
Good job ravi sir
@jhankarprasadjaishi7039
@jhankarprasadjaishi7039 28 күн бұрын
रवि सही थियो,सही छ र सही नै रहने छ। तिमीहरू (भ्रष्ट) खराब थियौ ,खरम छौं र खराब नै रहने छौ।तिमीहरूको नियत र रविको नियतमा धेरै अन्तर छ। देश र जनताको नजरमा घिन लाग्ने भै सक्यो। फेरि पनि देश र जनताको हितमा भन्दै भ्रष्ट गरी खाएका छौ।थुक्क गुइँठेहरु ओ
@tekbahadurthapa6406
@tekbahadurthapa6406 28 күн бұрын
रबि जि कहिलेई पछि नफर्कनु हाेस जतिभर्षतचारि छन फाईल खाेल्नुस नदराउनुस भताभत पकरनु हाेस
@apekshyaghimire3945
@apekshyaghimire3945 28 күн бұрын
Good luck Rabi dai🔔🔔🔔🔔🔔
@thamendrarana685
@thamendrarana685 28 күн бұрын
बिश्वप्रकास शर्माको असली रुप आज देखिदैछ! कता कति यो नेता चै काङ्ग्रेसमा जन्मेछ भनेको त डाकै भए छ !! बिडम्बनाको कुरा त के भने बिश्वप्रकाश शर्माको कुरामा ताली पड्काउने मान्छे पनि अझै पनि रैछन अनि काहा हुन्छ देशको बिकास हुन्छ ?? बिस्वप्रकाश शर्माले जे भनेको छ त्यो कुरा बाहिर भन्ने होईन सांसद भवनको रोस्टममा भन्ने आट गर्नुस, रबिको विरुद्ध ठोस प्रमाण दिनुस, यस्ता बक्म्फुसे कुरा गरेर जन्तालाई अल्मलाउने कुरा नगर्नुहोस हामी जन्ता अब केही त बुझ्ने भैसकेकाछौ !
@minurai4205
@minurai4205 27 күн бұрын
Jay rabi sir 🇳🇵🙏
@sarusubedi2272
@sarusubedi2272 28 күн бұрын
Jaya ravi dai❤❤❤
@kamalsunar8745
@kamalsunar8745 28 күн бұрын
Good luck ravi sir🙏🙏🙏
@atozkhanal931
@atozkhanal931 28 күн бұрын
कुराे सहि हाे
@SDPElectricPlumber
@SDPElectricPlumber 28 күн бұрын
Good luck Rabi lamichhane ji 🥰🇳🇵 नेपाली कांग्रेस भ्रष्टाचारी को मूल मिडिया कान्तिपुर रहेछन् हो यदि हामी जनताहरू शिक्षित हो। भने नेपाली कांग्रेस पार्टीला बहिष्कार गरौँ अरु पनि नेपालमा दल पार्टीहरु छन् हो। साथीहरु 🥰 यस्तो पत्रुकारहरू नेपाल मा काम छैन हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kirantiruwa9841
@kirantiruwa9841 28 күн бұрын
बिस्व प्रकाश सर्मा जी बिस्तारै पालो आउछ तेति बेला तिमिहरु को भागा भाग हुन्छ अब तिम्रो दिन गए आउदो चुनाव मा हेरौ के हुन्छ?
@jotrana7096
@jotrana7096 28 күн бұрын
All Politicians should be investigated and guilty should be punished and innocent should be praised🎉🎉🎉.Thanks
@parbatipandey6117
@parbatipandey6117 28 күн бұрын
सबैको फाईल खोलेर वार पार गराउनु राम्रो कुरा हो , हाम्रा मन्त्रीहरू गलत छन कि बदनाम गर्ने पत्रकार
@gopallimbu1780
@gopallimbu1780 28 күн бұрын
त्याे रविकाे कामहाेन तिम्राेसर्खा हुँदाकेहेरेबसयाे तिमीहरु जतिकाे बाठाेयाे देशमा काेईरहेन रहेनछं
@GopalKhadka-yq4um
@GopalKhadka-yq4um 28 күн бұрын
फायल जेजति छन सबै खाेल्नुहाेस रबि सर तर अपरधि काेहि पनि छुट्नु हुदैन
@purushottamkunwar1612
@purushottamkunwar1612 28 күн бұрын
Jay rabi Jay ghanti
@padamrajpokhrel2328
@padamrajpokhrel2328 27 күн бұрын
जनतासाथमा छन रबि।
@TejendraBohora-ng7fh
@TejendraBohora-ng7fh 28 күн бұрын
Rabi righht
@narpaudel4131
@narpaudel4131 28 күн бұрын
सत्र सालमा त्यत्तीकै सन्सदिय बहुदल हटाईएको रहेनछ ।
@gitaghimire6655
@gitaghimire6655 28 күн бұрын
मलाई त यदि काँग्रेस र एमाले मिलेमा स्गायित्व हुन्छ हिजाे चुनावकाे रिजल्ट देखि भनेकाे हाे र विश्व जि अझै लाेकतन्त्र ,छाडा तन्त्र बढी भएकाे छ।
@user-ub9gl8jw5w
@user-ub9gl8jw5w 28 күн бұрын
Rabi is a king good luck rabi sir
@user-we4kg7xj9q
@user-we4kg7xj9q 27 күн бұрын
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT !
@BookJunction441
@BookJunction441 28 күн бұрын
हेर्दा त भलाज्मी जस्तो छ तर धेरै प्यार प्यारे छी बिकास त होइन झगडे पो रहेछ।
@PuruNepal
@PuruNepal 28 күн бұрын
यस्ता बिश्व प्रकाशहरुसंग आश गर्नु मेरो मुर्खता रहेछ
@Samargaming33
@Samargaming33 28 күн бұрын
तिमिपनिठुलाकुरा नगर बिश्व तिमीहरू काेसभापतिर माहामनत्रि र तिमी पनिठिकछइनउ खयाल गर
@birubam6678
@birubam6678 28 күн бұрын
Rabi ramro Kam garu hos satha ma hami xu
@yashodakhadka5711
@yashodakhadka5711 28 күн бұрын
युवा नेताले के बोल्या यस्तो ? देशलाई माथि उठाउने कि जुहारि खेलि रहने ? के देशलाई यहि रमिते अवस्था पुर्याउन पटक,पटक जिउदा भगवानरुपी जनताहरुले भोट दिएका थिए ? खै युवालाई रोजगार ? बृद्धअबश्थाका बाआमाहरु , बालबच्चा र महिलाहरु मात्र रहने हो देशमा ?बालेनको अगाडि कामको सिन्कै नभाचि रोष्टम अगाडि यसरी जुहारि खल्न
@thakurdhital6671
@thakurdhital6671 28 күн бұрын
अनि राज गरौला भनेको होला यिनिहरु स्याल जस्तो छ ।
@aanoymousaa4337
@aanoymousaa4337 28 күн бұрын
किन भन्न पाइदैन नेपालमा भएका घटेका घटना सबैभन्दा पहिले छिमेकी मुलुक मा थाहा कसरि थाहा हुन्छत
@rajulama1307
@rajulama1307 28 күн бұрын
रबिको दम हुनु परेउनी भाई
@misharankumar4100
@misharankumar4100 28 күн бұрын
Jai rb
@PRABHUCHETTRI121
@PRABHUCHETTRI121 28 күн бұрын
धेरै नखोक मुला हो भत्ता पचाउने बिधान्स मच्चाउने मात्र हो तिमीहरुको रोइलो। जुन दिन सम्म सेरे केपी प्रचण्ड जस्ता को 13 दिन हुदैन र जनता जब सम्म झोला बोक्ने र 5/10 हजारमा बिक्ने जनता कार्यकर्ता हुन्छन यो प्यारो नेपाल सदै नेपार नै भै राख्छ 🙏🙏🙏
@user-hv3pw1qy7b
@user-hv3pw1qy7b 28 күн бұрын
rabi ji jindabada
@ushashrestha8232
@ushashrestha8232 28 күн бұрын
रबि गृहमन्त्री भएको यो काँग्रेस लाई सैया भयको छैन 😡
@user-jb4ii6nd2p
@user-jb4ii6nd2p 28 күн бұрын
100% garnu parxa 🎉
@tbthapa9276
@tbthapa9276 28 күн бұрын
यि कॉग्रेसी हरु सही कुरा बुज्दा रहेनछन् !!
@milandulal839
@milandulal839 28 күн бұрын
नेपाल यति बेला धनी देश भैसक्थ्यो भ्रस्टाचार ले देश यो हालतमा छ यस्ता भ्रष्टाचारिलाइ कार्भाइ गर्न मात्र सके देश बिकास हुन समय लाग्दैन यो जनातालाइ थाहा भैसकेको छ सबै फायल खोलिनु पर्छ कोहि कराये रोये छोर्द्नु हुँदैन ।
@user-dz7it7gp4f
@user-dz7it7gp4f 28 күн бұрын
सहयोग गरौ कमाउरेस हरु
@jogilokman
@jogilokman 28 күн бұрын
डर ओकदैछ है यो विश्वप्रकाश ले दलाली न परो ।
@kumarichuhan3905
@kumarichuhan3905 28 күн бұрын
धेरै नबोले हुन्छ बिश्बप्रकास तिम्रो दिन आइसक्यो
@nirajanbhandari7735
@nirajanbhandari7735 28 күн бұрын
You great mea❤❤ jaya Nepal
@DammarDhakal-he1mp
@DammarDhakal-he1mp 28 күн бұрын
यो पनि ठैकै छ युवाको चमत्कार भोलि देखिन्छ
@samirshrestha500
@samirshrestha500 28 күн бұрын
Darai chir chir nagarnu kholnu parxa good 🙏🇳🇵👍
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 28 күн бұрын
रबी जी एउटा भा,उजु। को खोल्नु।अरू 84मा खोल्नु
@samipsabina9420
@samipsabina9420 28 күн бұрын
योराजनिमा पसेकाहरु साचो नबोलने भनेर खादारैछनकेहो सपदत
@Puspadhamal123
@Puspadhamal123 28 күн бұрын
Good luck 🔔🔔
@Epicanimeclash
@Epicanimeclash 28 күн бұрын
सबै काङ्ग्रेस चोर चोर कङ्ग्रेस अबरबि सर लाई देश लाउन दे काङ्ग्रेस अव पत्कर भइसकेक
@rosechhetri3901
@rosechhetri3901 28 күн бұрын
Good sahi vanu vayo sir
@kamalshahi1554
@kamalshahi1554 28 күн бұрын
संसद पनि पार्टीको प्रिशक्षण केन्द्र बनेछ
@ghansyamdangi6300
@ghansyamdangi6300 28 күн бұрын
Rabi❤
@bishu8
@bishu8 28 күн бұрын
चोरलाई चोर भन्न पाइन्दैन, काङ्ग्रेस
@AshokShrestha568
@AshokShrestha568 28 күн бұрын
Jasko 1k bhanda Kam subscribers xa hajir hum Hai r EK arka Lai support garam 👍👍👍👍👍👍👍👍👍👍
@AdikOfficial
@AdikOfficial 28 күн бұрын
Hoina Yo misra ko khata ho radibko xora rabi 8s king 👑 of nepal jaya sabi sir❤🎉
@arjuntimalsina-mu6od
@arjuntimalsina-mu6od 28 күн бұрын
सरम धरम नभाको पाटि हरु सबै फटाहा पैसा को लागि जेपनि गर्नि भुट को खेति छ नेपाल भरिनै
@user-dz7it7gp4f
@user-dz7it7gp4f 28 күн бұрын
भाउजू भन्ना बितैकै लुरुक्क हुने कमाउरेस
@user-sz9ve9ux6j
@user-sz9ve9ux6j 28 күн бұрын
Good iloveyou
@jibanmalli1792
@jibanmalli1792 28 күн бұрын
यो बिस्वप्रकास फटाह हो काङ्ग्रेस पार्टी नै फटाह हो
@lilanathpagenilila
@lilanathpagenilila 28 күн бұрын
तपाईंहरू को सरकार हुँदा पनि छानबिन गरेको भए कति सकारात्मक कुरा जान्थ्यो होला समाजमा माननीय ज्यु।
@rameshgc2637
@rameshgc2637 28 күн бұрын
तिमीहरू रबी लाई नछोड जनता ले तिमी हरू लाई छोड्छन
@yontaraj3683
@yontaraj3683 28 күн бұрын
काङ्ग्रेस india ले चलाको पार्टी हो काङ्ग्रेस ले देश बिकास गर्नै सक्दैन १००%
@sumanale2387
@sumanale2387 28 күн бұрын
खोक्न पर्दैन रबिसरले सहि भन्नुभएको छ
@lhakpadhondup6788
@lhakpadhondup6788 28 күн бұрын
Ravi nadaraunu nepali janta tapai Ko support cha
@keshmusic3457
@keshmusic3457 28 күн бұрын
कम्निष्ट बोस या कांग्रेज सबै नेताहरु भ्रष्टहरु जेल र फासी को बेवष्ता नभए हजार बर्ष लाग्छ । देश बन्नु लाई
@sitabelbase8382
@sitabelbase8382 28 күн бұрын
Good thik ho
@user-lq4ez1jv4i
@user-lq4ez1jv4i 28 күн бұрын
Rabi dai nadaraunu hos
Купили айфон для собачки #shorts #iribaby
00:31
Which one is the best? #katebrush #shorts
00:12
Kate Brush
Рет қаралды 23 МЛН
Эта Мама Не Могла Поверить в То Что Нашла 😱
0:10
Глеб Рандалайнен
Рет қаралды 1,6 МЛН
🍁 СЭР ДА СЭР
0:10
Ка12 PRODUCTION
Рет қаралды 4,3 МЛН
She fell for his prank.
0:39
Valja & Maxim Family
Рет қаралды 17 МЛН
Why didn’t Nika like my long and beautiful nails? #cat #cats
0:25
Princess Nika cat
Рет қаралды 55 МЛН