Рет қаралды 59,732
महिलाहरुमा प्रायःजसो प्रमुख समस्याका रुपमा देखा पर्ने समस्या पाठेघर सम्बन्धि समस्या हो । आफ्नो जीवनकालमा धेरैजसो महिलाहरुमा एक न एकचोटी पाठेघरको समस्याबाट ग्रसित हुने गर्दछन् । प्राकृतिक रुपमा नै प्रत्येक महिलामा महिनावारी हुने र प्रजननको क्षमता रहेको हुन्छ । तर, कहिलेकाही यो नै उनीहरुको स्वास्थ्यमा देखिने समस्याको प्रमुख जड बन्न पुग्दछ । जसमध्ये पाठेघरमा पानी जम्ने समस्या पनि एक हो ।
Editor: Resham Khadka
Camera : Srijana Magar
=============================================================
For instant queries, you can make a call to +977 014488980
© Health Nepal Media Pvt. Ltd. 2020. All Rights Reserved.
NOTE: यस च्यानलमा रहेका भिडियोहरु कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरिएको पाहिएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ। However, embedding to a website with due credit will be allowed.