पोखरामा भेटिइन सबैलाई चकित पार्ने जादुमय स्वर भएको प्रतिभा, | Samikshya Adhikari

  Рет қаралды 4,426,425

Insider Media

Insider Media

5 жыл бұрын

पोखरामा भेटिइन सबैलाई चकित पार्ने जादुमय स्वोर भएको प्रतिभा, आफ्नो यस्तो रहश्य खुलाईन | Samikshya Adhikari
Insider Media: 9818106241
अनुमति बिना Facebook मा भिडिओ Upload नगर्नुहोला अन्यथा कानुन बमोजिम कारबाही गरिने छ
[Using of this video on other channels without permission will be strictly prohibited. [Embedding to the websites is allowed]
Post Production:- Insider Media Pvt. Ltd.
Subscribe: KZfaq : / insidermediaofficial
For more info:
Email: insidermedia018@gmail.com
KZfaq : / insidermediaofficial
Facebook : / insidermediaofficial
Instagram: / insidermediaofficial
Twitter : / insidermedia018
[Using of this video on other channels without permission will be strictly prohibited. [Embedding to the websites is allowed]
#SamikshyaAdhikari #InsiderMedia

Пікірлер: 2 800
@maxgurung3181
@maxgurung3181 5 жыл бұрын
लोक गित गाउनु भन्दा आउदैन भन्यौ नि नानू यति मीठो स्वर भाको मान्छेले लोक गित गाउदा त झन कति मीठो सुनिन्थ्यो होला आइडल भोइस जहाँ गए पनि लोकगित गाउनु एक्दमै जरुरी छ।र धेरै जसो जनताले लोक संगित नै बढी रुचाउँछन्।सि.डि बिजयले सालैजो गाउदा अर्कै संसारमा छु जस्तो अनुभव भएको थियो जनता लाइ।लोक गित भनेको संगीत को जननी हो।नानिको स्वर एकदम मिठो छ।सफलताको शुभकामना छ।
@tilakshresthavlogs
@tilakshresthavlogs 5 жыл бұрын
नेपाली साङगीत छेत्रमा अब नया नया पर्तिभाको आगमन भैरहेको छ। यिनि पर्तिभाहरु लाई उचित platform र साथ को जरुरत छ। Keep it up all of you .specially Samikshya लाई ।
@shivaadhikari1046
@shivaadhikari1046 5 жыл бұрын
समीक्षा बैनीको मिठो आवाज को कदर गर्दै अब एही सनिवार बैनीले फेरी अर्को उत्कृष्ट गित मा भोकल दिदै आसा छ सम्पुर्ण द्रर्सक ले उहाँ को आउले गित लाई पनि एसरीनै मनपराई दिनु हुनेछ
@sujansilwal6971
@sujansilwal6971 5 жыл бұрын
सुमधुर स्वरको धनी बहिनिलाई उज्वल भबिस्यको कामना !! साथै लुकेर रहेको प्रतिभाहरुको उजागर गरिदिने मिडियालाई बिशेष धन्यवाद !!!
@gobindamahataraofficial4840
@gobindamahataraofficial4840 5 жыл бұрын
सारै भन्दा सारै राम्रो छ स्वर नानुको। अब तहल्कै मच्चाउने भैन यी नानुले यो साङ्गेतिक दुनियाँमा । best of luck
@ramprasadkhanal8396
@ramprasadkhanal8396 5 жыл бұрын
O
@sandhyasubhafasidannu8445
@sandhyasubhafasidannu8445 5 жыл бұрын
wow
@roshanthapa1088
@roshanthapa1088 5 жыл бұрын
AT.. .....M. ..... ,,
@kumarsarki1603
@kumarsarki1603 5 жыл бұрын
Na I
@rajeshkarki5843
@rajeshkarki5843 5 жыл бұрын
पोखरा भनेको स्वरको खानी हो। उज्जवल भविष्यको शुभकामना नानु तिमिलाइ
@khimbahadur6994
@khimbahadur6994 5 жыл бұрын
Nice voice sis you participating at big icon at pokhara this is my suggestion for you ....
@roshankarki5721
@roshankarki5721 5 жыл бұрын
Pokhara Maa maatra ho ra vanya??😊
@VAIRALVIDEO-xd4ky
@VAIRALVIDEO-xd4ky 5 жыл бұрын
हाम्रो देश मा जस्ता समाजसेबी पूरा दुनिया मा पाईदैन ....हामी नेपाली र हाम्रो नेपाली पन लाइ सलाम छ जय नेपाल
@saliksconcept9876
@saliksconcept9876 5 жыл бұрын
A star has been born in Nepal!! I m confident ... she will make her family and Nepal proud in the world!! ✌✌👍👍👍👌👌👌👏👏🙏🙏
@pabankhadka3845
@pabankhadka3845 5 жыл бұрын
सानुको स्वर best छ है सन्सार नै मच्चाउनु है बहिनी मेरो तर्फबाट तिमिलाई र मिडिया लाई म बधाई दिन चाहान्छु किन भने लुकि बसेका कला र प्रतीभा तेतिकै बिलायर न जाउन सधैं भरी मिडियाले खोज अनुस्धान गरि यसरी नै अन्य प्रतिभा लाई पनि साथ दिनु होला भन्न चाहान्छु ।
@neptrekker
@neptrekker 5 жыл бұрын
Samikshya Adhikari Nepal Idol 3 Winner 👌😍😘😍💞
@sumanluitel9862
@sumanluitel9862 5 жыл бұрын
सर्बप्रथम पत्रकार मित्रजन मित्रलाई धन्यवाद दिनचाहान्छु जहाँ लुकेको आवाज लाई बाहिर प्रोत्साहन गर्नु भयो।
@titmewsongsaud5909
@titmewsongsaud5909 5 жыл бұрын
Suman Luitel
@kechha007
@kechha007 5 жыл бұрын
Fantastic voice of small bahini Samikchhya Adhikari. So sweet voice. Wish you all the best in your future career.
@dronaoli6736
@dronaoli6736 5 жыл бұрын
पत्रकार साथि लाई पनि धन्यवाद यति राम्रो प्रतिभा देखाएकोमा
@rohantamangtamang5454
@rohantamangtamang5454 5 жыл бұрын
Bhiniko sir dami .take part in nepal idol
@ramuthapa4513
@ramuthapa4513 5 жыл бұрын
drona oli wow very
@mohamedmagar36
@mohamedmagar36 5 жыл бұрын
Very. Very good
@rameshchhetri524
@rameshchhetri524 5 жыл бұрын
O I
@nanadevichhantyal8147
@nanadevichhantyal8147 5 жыл бұрын
drona oli mi
@pokhara494
@pokhara494 5 жыл бұрын
ओहो कति राम्रो स्वर हाम्रो पोखरा राम्रो पोखरा नानुको स्वर ले एकदिन संगीत आकाश मा एकराज गर्ने छन
@tejnicesongilovethissongta4501
@tejnicesongilovethissongta4501 5 жыл бұрын
Ramailo Pokhara..tyo ta ho hajur but..ahile hjr ko pokhara ma sabae vanda blatkarri blatkarr chor haru dherae rahixan......
@puranbkpuranbk2223
@puranbkpuranbk2223 5 жыл бұрын
sarairamroxa.voice
@bishnudurga
@bishnudurga 5 жыл бұрын
गायन विधामा भविष्यका एक उज्वल तारा समिक्षा अधिकारी बधाई तथा शुभकामना बहिनीलाई ।
@jitpariyar6052
@jitpariyar6052 5 жыл бұрын
असल संगीत गुरु पाएपछि यो बहिनीले सिङ्गो देश मात्र नभएर सारा सन्सार भर देशको नाम चिनाउने कुरा पक्का पक्की भयो।।बधाई छ नानी लाई😍😍
@mahaveerbohara
@mahaveerbohara 5 жыл бұрын
स्वर एकदमै मीठो गज्जब छ बहिनीको
@Krishnasmaranshah
@Krishnasmaranshah 5 жыл бұрын
यी नानिले पनि अब खान्छिन बिस्वभर निकै राम्रो स्वर वा वा बधाई छ नानू हजुर को साङ्गिकित यात्र फस्टाउदै जाहोस आगृम शुभकामना 🌹🌹🌹🌹🎁🎁साथमा एक Sub गरियो धन्यवाद मिडिया का सम्पुर्ण पदाधिकारी ज्यु लाई अझै यस्तै नया नया लुकेर रहेका प्रतिभा हरु लाई बाहिर लिने प्रयास गर्नु होला धन्यवाद
@kashmerakashmera1231
@kashmerakashmera1231 5 жыл бұрын
कृष्ण स्मरण शाह
@ramhari5236
@ramhari5236 5 жыл бұрын
Napalilogita
@lalkeshbudha7142
@lalkeshbudha7142 5 жыл бұрын
दामि कान्छू को स्वोर छ अागो अागो म दुबै बाट मेरो अाफनै गाडि मा हरेक दिन शून्य गर्दछु नि कान्छू उउउउमा
@reymon1246
@reymon1246 5 жыл бұрын
कृष्ण स्मरण शाह
@manbahadursapkota253
@manbahadursapkota253 5 жыл бұрын
@@kashmerakashmera1231 ।
@ashokghising9966
@ashokghising9966 5 жыл бұрын
She will be the top singer of Nepal 🇳🇵...keep going on nani samikchya...wish you all the best of your future 👍👍😍😍💐💐
@KiranSharma-qb8kk
@KiranSharma-qb8kk 5 жыл бұрын
Nice voice bahini :)...Keep on singing you will make nepal proud 👍️👍️
@deepudarpan8165
@deepudarpan8165 5 жыл бұрын
अाहा कति मिठो स्वर छ नानुकाे भविष्य उज्ज्वल छ ।
@suryakirannepalijanata7515
@suryakirannepalijanata7515 5 жыл бұрын
समिक्षा स्वर जस्तै रुप पनि सारै राम्रो लाग्यो।
@hombahadurbudhathoki3069
@hombahadurbudhathoki3069 5 жыл бұрын
वा कति शुद्धता रहेछ नानी बोली स्वर पनि त्यतिक्कै मीठो रहेछ अर्को चोटि नेपाल आइडल मा भाग लिदा हुन्छ।।।।नेपाली भाषा को शुद्धता मन पर्यो मलाइ।।
@kishorpant6516
@kishorpant6516 5 жыл бұрын
स्वर कि धनि Samikshya अब नेपाल आइडल या दी भ्वाइस मा जानु पर्छ निकै सफलता पाउछिन All the best !
@basantrai1735
@basantrai1735 5 жыл бұрын
दुबै जना प्रतिभाशाली कला गलाका घनी हुनु हुदो रहेछ खुसी लाग्यो
@yamsapkota5640
@yamsapkota5640 5 жыл бұрын
बहिनी को स्वारमा जादु छ,मिडीयामा आउन जरुरी छ,सफलताको लाख लाख शुभकामना बहिनी,,
@abhiralkunwar
@abhiralkunwar 5 жыл бұрын
हैट यो यो बहिनीको कति मिठो स्वर हो। धेरै मन पर्यो_यो भिडियो हेरेर मन नपराउने त कोई छैन होला..। धेरै राम्रो प्रगती गर्दै जानु best of luck
@khanal61
@khanal61 5 жыл бұрын
जति राम्री नानी त्यो भन्दा नि मीठो स्वोर छ नानी को सबै ले मदत गरि सङित को सम्मान गर्नु हुन अनुरोध गर्दछु, म विष्णु प्रसाद खनाल हाल ईन्डिया को गुरुग्राम बाट ।।।
@sanjivbiswabiswa165
@sanjivbiswabiswa165 5 жыл бұрын
Hima
@sukbahadurthakuri8787
@sukbahadurthakuri8787 5 жыл бұрын
लाचुक घाचुक मा स्वर्को धनी धुन निकै रैछ । समिक्षा सिस्को प्रतिभा राम्रो छ भबिस्यमा राम्रो कलाकार बन्नु होला 👌👍
@prakashbhatta6728
@prakashbhatta6728 5 жыл бұрын
भिडियो ट्रेन्डिङमा आइराख्दा पनि फेक टाइटल राख्या त होला नि भनेर तीन चार चोटि वास्तै नगरी छोड्या थिए । तर जब Video हेर्न सुरु गरे बैनिको स्वरले हेरेको हेरेइ भए । कस्तो शालिन बहिनी 😍 पाइला चाल्दै गर्नु ,तिमि एकदिनको नेपालको सङ्गीतिक क्षेत्रमा राज गर्ने छौ ।
@user-kv5oq1wh7j
@user-kv5oq1wh7j 5 жыл бұрын
Same sochai thiyo but tyo rahena dherai khusi layo sorma
@araazsubba1384
@araazsubba1384 5 жыл бұрын
मेलिना राई को ठूलो फ्यान रैछिन सानी बहिनी। स्वर पनि झन्डै उस्ता उस्तै पो सुनिएको छ त। थोरै पश्चिमेली टोन मा (accent) गीत राम्रो सुनियो। जे होस्, पोखराँ अर्को Nepal Idol र Voice of Nepal रेडी रैच। बहिनीलाई भविष्यमा गायन क्षेत्रमा सफलताको अग्रिम शुभकामना ✌
@birkha8443
@birkha8443 5 жыл бұрын
Love you😘
@lamsaljagannath2286
@lamsaljagannath2286 5 жыл бұрын
अत्यन्तै मिठो स्वरकि धनी समिक्षा अधिकारी बहिनी सफलताको धेरै धेरै शुभकामना प्रगति गर्दै जाउ अबस्य राम्रो गायिका हुनेछौं !!👌👌👌👌👌✋✋
@chanderkumar8180
@chanderkumar8180 5 жыл бұрын
नाई न भन्नू ल 5 को सुपर हिट गीत गाएको नानू बधाई छ
@parbatisht5354
@parbatisht5354 5 жыл бұрын
Dami xa vioce
@vinaysaud8150
@vinaysaud8150 5 жыл бұрын
बहिनी को स्वर धेरै धेरै मिठो छ ।। पक्कै पनि पछि गएर भविस्यमा ठुलो गाएक बन्नु हुनेछ ।
@ameerkc5033
@ameerkc5033 5 жыл бұрын
1 crore like from my side to this sweet,pure vocal and thanks to this channel also....👍👍👍👍
@whatismylife3221
@whatismylife3221 5 жыл бұрын
Samikshya adhikari ले अब नेपाल मा संगीत को अर्को एतिहास रच्छिन होला धेरै राम्रो voice
@samolinaraut6027
@samolinaraut6027 5 жыл бұрын
आर्को पल्ट को नेपाल आइडल अथवा voice of nepal
@sagarsir6120
@sagarsir6120 5 жыл бұрын
Nice voice nanu
@mrkaji5202
@mrkaji5202 5 жыл бұрын
Tehi ta hai 😍😍
@subarnashrestha1940
@subarnashrestha1940 5 жыл бұрын
@@sagarsir6120 .
@ashishkc4477
@ashishkc4477 5 жыл бұрын
बैनी र दाजु को स्वर एक्दमै राम्रो छ।
@jyotigrg2553m
@jyotigrg2553m 5 жыл бұрын
Yesto khusi vai raheha...😍samichya baini ko typical native words sarai ramro lagyo n voice ko kurai nagarau 👌👌👌👍😍😍
@ExploreDailekh
@ExploreDailekh 5 жыл бұрын
नेपालको कुनै पनि प्लेव्यक सिंगर भन्दा उत्कृष्ठ आवाज छ भन्दा फरक पर्दैन । कति मेलोडियस आवाज । लवज नै फरक । उज्वल भविस्यको कामना ।
@bichhodlama7144
@bichhodlama7144 5 жыл бұрын
कस्तो परिपक्क छ आवाजमा साच्चिकै भगवानको वरदान हो यो आवाज जीवन्त बाचिरहोस् नेपाली गीत संगीत जगतमा सांगीतिक बजारले स्वागतको बाटो आजै देखी खुल्ला गरोस् व्यापक शुभ कामना छ सानी नानी
@rameshorsunar5262
@rameshorsunar5262 5 жыл бұрын
Great voice
@kshitijanil3644
@kshitijanil3644 5 жыл бұрын
ल लुकेको प्रतिभा रहेछ बैनि लाई शुभकामना।🇳🇵
@posanyogi6032
@posanyogi6032 5 жыл бұрын
Nice song
@binodKumar-lg9ps
@binodKumar-lg9ps 5 жыл бұрын
यो नानिको यस्तो आवाज जुन यति मज्जाले गायिन बधाई छ तपाईलाई नानि
@santoshkafle8671
@santoshkafle8671 5 жыл бұрын
Wow awesome, mind blowing song God bless 🙏 u dear sis keep up
@rajlama1551
@rajlama1551 5 жыл бұрын
धेरै राम्रो भोइस रैछ भबिस्यको राम्रो गाइका हो 100%best of lock
@deepakbista1787
@deepakbista1787 5 жыл бұрын
Love you nanu maya
@umlalbhandari7650
@umlalbhandari7650 5 жыл бұрын
यति धेरै राम्रो स्वर र लय र अत्यन्तै राम्रो प्रतिभाले भरपुर रहेछौ नानी तिमि यस क्षेत्रमा लागिपरे मा धेरै ठुलो कलाकार बन्नुहुने छ ,धेरै धेरै मिठो स्वर को धनि हुनुनहुन्छ बहिनि हजुर ।
@mohanrijal4246
@mohanrijal4246 5 жыл бұрын
बुनुको स्वर एकदम रामो छ बुनुलाइ उज्जल भबिस्यको हार्दिक मंगलमय शुभकामना🇳🇵
@krishannepali1493
@krishannepali1493 5 жыл бұрын
सुभकामनछनानुलाइ
@buddishrijana3894
@buddishrijana3894 5 жыл бұрын
Good
@sayastha_official8731
@sayastha_official8731 5 жыл бұрын
Her voice was killing me 😍😍😍 Wow 😮 😍😍❤️❤️
@shortsnepal3660
@shortsnepal3660 5 жыл бұрын
Sarai ramro vocal xa baini ko Magical vocal its really amazing....
@prakashmalla4792
@prakashmalla4792 5 жыл бұрын
आहा कति मीठो स्वर बैनिको यकदिन नेपालको टप गायिका बन्ने छिन प्रगतिको सुभकामना छ
@pralhadpudasaini4769
@pralhadpudasaini4769 5 жыл бұрын
सार्है राम्राे स्वर ,समृद्धिकाे कामना छ बहिनी।
@dipathapa7926
@dipathapa7926 5 жыл бұрын
Superb!!! Boini ko swar dherei ramro xo. Mind blowing. Ro... Lastoma gawne daiko swar poni dherei ramro xo. Uhalai poni ogi boreko herno chahanxu. Ro Media ma lewnuhunxo vonne asha gordo xu. From India
@Arjun069
@Arjun069 5 жыл бұрын
कति राम्रो स्वर हो नानीको!!! सुन्दर र उज्वल भबिष्यको हार्दिक शुभकामना ।
@debshrestha1359
@debshrestha1359 5 жыл бұрын
सुन्दर बहिनी को ऐकदमै मिठो स्वर W0W ।।
@beeblones
@beeblones 5 жыл бұрын
God gifted voice..I'm 100% sure that one day you'll be the top lady playback singer of nepal.. wish u all the best nanu lai..
@ArjunKGrg
@ArjunKGrg 5 жыл бұрын
God Gifted VoiCe So Far… Future Star🎙️🎙️👌💖
@sompun4890
@sompun4890 5 жыл бұрын
हैन याे नानि काे कस्तो खुलेको सोर हो पोखरा को पानी मा के छ हो तेश्तो😍😘
@ngawangkunsang4467
@ngawangkunsang4467 5 жыл бұрын
Haha Dami
@user-rh9ln3fj4c
@user-rh9ln3fj4c 5 жыл бұрын
एति राम्रो सोर रैछ
@pramoddhital4988
@pramoddhital4988 5 жыл бұрын
धेरै राम्रो voice tmi nepal idol jau hamro pura sath god bless you 🌹
@prabeshtimsina680
@prabeshtimsina680 5 жыл бұрын
Awesome voice.. 😍😍😍 great 👌👌👌
@NamasteAapkhola
@NamasteAapkhola 5 жыл бұрын
तिमी सगँ प्रेम नलाउनी दामी छ गित सम्पूर्ण लाई धन्यवाद
@mohansingjali9310
@mohansingjali9310 5 жыл бұрын
साह्रै राम्रो स्वर भविष्यमा केही प्रगति हुनेछ आशा गरौं ।
@nabarajtiwari5355
@nabarajtiwari5355 5 жыл бұрын
Nailed it😘😘😘. OMG! What a singing voice she has that, to be honest, left me spellbound. I can certainly bet that she will definitely win next Nepal Idol Season-3 title if she takes part in it❤️❤️❤️❤️❤️ Love her and her voice by heart ❤️❤️❤️❤️❤️
@chandrakauchamgr5684
@chandrakauchamgr5684 5 жыл бұрын
Gdluckkk NanU👏👏👏👌👌👌🙋🙋🙋😍😍😍Amazing,Perfecttt Vocal👌👌👌
@newinventionbinodchannel3659
@newinventionbinodchannel3659 5 жыл бұрын
wow samakichaya adhikari keep it up God bless u in future u will be singer of our nepal
@srzxri2875
@srzxri2875 5 жыл бұрын
यि बहिनी गायन क्षेत्र मा मात्र हैन रुप मा पनि भबिष्य कि नेपाल कै सुन्दरी हुनेछिन ... मेरो अग्रिम शुभकामना नानी तिमी लाइ
@riyamaicha3245
@riyamaicha3245 5 жыл бұрын
Wow nice voice
@durgasubedi612
@durgasubedi612 5 жыл бұрын
Badai x ho pokrali baini tasro nepal ideol temi nai ho
@sitapulamimagarido507
@sitapulamimagarido507 5 жыл бұрын
sahi vannu vayo
@sanjubaba9431
@sanjubaba9431 5 жыл бұрын
Give her an award already ... she is one hell of a Talent .. goosebumps 👌 👍
@ArjunKGrg
@ArjunKGrg 5 жыл бұрын
Woww… Pokhara पोखरा त गित सङ्गीत को खानी नै रहेछ नि हैट्ट!! So Sweet… 👌👌
@mafiagaming8385
@mafiagaming8385 5 жыл бұрын
Keep it up😍 What a voice👌👌👌❤
@uttamacharya4910
@uttamacharya4910 5 жыл бұрын
कति राम्री ,कति सुरिलि
@tapendrarokaya2722
@tapendrarokaya2722 5 жыл бұрын
जति राम्री नानी उति नै राम्रो स्वर
@macikanakarmi1266
@macikanakarmi1266 5 жыл бұрын
You are the real idel and voice of world, god blessed you
@bishalpanthee2649
@bishalpanthee2649 5 жыл бұрын
Wow unbelievable She is smaller by age but her voice is so clear
@blackheart2562
@blackheart2562 5 жыл бұрын
Aaha Kati mitho sowor ho nanuko keep it up nanu god bless you & bhaiko Pani nanuko gala ati sundar Ani muskan muhani 👌👌👌
@proudofnepal6047
@proudofnepal6047 5 жыл бұрын
प्रतिभा नै भएको राम्रो गाउँ एस्तै रहोस् सधै प्रतिभाले भरिएको
@leo_naruto6461
@leo_naruto6461 5 жыл бұрын
I am your new subscriber after watching this cute girl interview now she is so popular in media god bless you little girl.
@shankarbasnet4428
@shankarbasnet4428 5 жыл бұрын
So sweat voice bunu , lov u sis , taradevi ko rebirth jasto lagyo , u have bright future, waiting ur own song, all the best
@umeshlimbu934
@umeshlimbu934 5 жыл бұрын
यो बहिनी को स्वर धेरै राम्रो छ भबिस्य उज्जल देखिन्छ आगामी दिनहरुमा धेरै गीत सुन्न पाइयोस
@elishagurung1006
@elishagurung1006 5 жыл бұрын
वाह!! कति दामी नानू धन्यबाद!!!
@kalyanrai2010
@kalyanrai2010 5 жыл бұрын
Pokhra Roks....Samiksha Rocks....keep it up....She is the the Real star....wow.....lots of love from Darjeeling
@binodtmg678
@binodtmg678 5 жыл бұрын
Wow whata fantastic voice good luck samikxa sister Cd Adhikari dailai final ma 1100 vote gareko thiye so best of luck cd bro
@karanmagar7001
@karanmagar7001 5 жыл бұрын
भबिस्य उज्योल छ नानुको स्वर साह्रै राम्रो रहेछ
@gurungjanak6519
@gurungjanak6519 5 жыл бұрын
beautiful voice naniko
@indrashrestha9669
@indrashrestha9669 5 жыл бұрын
दामिशोरछ नानिको
@GaneshGanesh-zf9ld
@GaneshGanesh-zf9ld 5 жыл бұрын
सुपर
@jonidhami3725
@jonidhami3725 5 жыл бұрын
Dami
@debinapradhandutta237
@debinapradhandutta237 5 жыл бұрын
wah mithooo sor.dherai nai.god bless u baby
@ekloram
@ekloram 5 жыл бұрын
Wow !! Realy Amazing video bro thanks for great video!!
@rajulama5975
@rajulama5975 5 жыл бұрын
Sooo Sweeettt Voice... Future Bright Cha Nanu Ko... Talented Singing....
@martinathapa6248
@martinathapa6248 5 жыл бұрын
So clear voice..have a bright future ahead
@tulsiramgaireofficial
@tulsiramgaireofficial 5 жыл бұрын
वाह कति मिठो स्वर है सफलताको अग्रिम शुभकामना...😍😍💞
@dronaoli6736
@dronaoli6736 5 жыл бұрын
तिमी स्वर को धनि रहेछौ नानु चाडै तिम्रो गित सुन्न पाम
@jbdwithcu3068
@jbdwithcu3068 5 жыл бұрын
Nai navanu la 5 ma xw
@jeevanjethara5897
@jeevanjethara5897 5 жыл бұрын
Sarai ramro voice Nepal idol flop
@user-jo9vw8qg5o
@user-jo9vw8qg5o 5 жыл бұрын
drona oli gz
@arjunpanday8697
@arjunpanday8697 5 жыл бұрын
Nice songs sabai lai sath dinu hola
@prakashbhandari1700
@prakashbhandari1700 5 жыл бұрын
Dherai ramro voice xa bainiko, malai dherai man paryo baini le gayeka songs haru .
@amoshlepcha9724
@amoshlepcha9724 5 жыл бұрын
Keep it up dear Sister u have a such a wonderful melody voice
@kevinstha3291
@kevinstha3291 5 жыл бұрын
God bless you nanu .. What a voice..i just love it 😍😍
@samirapariyarnepal575
@samirapariyarnepal575 5 жыл бұрын
अाहा अति राम्रोसँग गाउँ नि ल ल नानि अगाडि बडै तिम्ले गर्ने छैउ
@tattatokhabar4273
@tattatokhabar4273 5 жыл бұрын
म मेरो तर्फबाट समिक्षा बहिनी मार्फत एउटा आधुनिक गीति निकाल्न चाहान्छु च्यानल परिवार लाई मलाई रिप्लाई मार्फत आफ्नो contact दिन आग्रह गर्दछु ।
@rupakpandey2689
@rupakpandey2689 5 жыл бұрын
She has such god gift voice. She will be no.1 singer in future. May God bless you.
@bijaysah8412
@bijaysah8412 5 жыл бұрын
धैरै नै राम्रो स्वर छ यो बहीनी को
@rajeshbikramhamal4931
@rajeshbikramhamal4931 5 жыл бұрын
Wow! Amazing and magical voice .wishing for your bright future nanu .. god bless you !
@liljargha8109
@liljargha8109 5 жыл бұрын
वाव मन खुशी भयो नानू को स्वर सुनेर सुनौलो भविस्य को अग्रिम सुभ कामना छ
@sandipbohara6704
@sandipbohara6704 5 жыл бұрын
Very very nice song my sister Nepal Idol Season 3 ka dabadar Samiksha Adhikari laie welcome
@aniltamang9739
@aniltamang9739 5 жыл бұрын
Wow kati ramro voice nanu timro voice dherai ramro xa timile praktes gareu vaneta Nepal lagayet bidesma basne Nepali pani danga parne xa
@sujanpaudel9929
@sujanpaudel9929 5 жыл бұрын
Kate dame voice
@satyacdaudhary7652
@satyacdaudhary7652 5 жыл бұрын
नेपाल को सबै भनदा राम्रो सोर छ नानी को
@santoshmoktan231
@santoshmoktan231 5 жыл бұрын
बहिनीको भविष्य उज्ज्वल छ Best of luck 👍👍👍👍👍
@ournepal3749
@ournepal3749 5 жыл бұрын
बैनीले नेपाल idol भाग लिएको साल पनि बिजेता को ट्रफ्रि पोखरा नै जानेरैछ , अति राम्रो स्वर शुभकामना बैनी लाई
@rameshgurung7150
@rameshgurung7150 5 жыл бұрын
Nice voice....keep it up for your bright future✌️✌️
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 4 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 16 МЛН
A clash of kindness and indifference #shorts
00:17
Fabiosa Best Lifehacks
Рет қаралды 19 МЛН
Я нашел кто меня пранкует!
00:51
Аришнев
Рет қаралды 4 МЛН