पानीको कथा । Paaniko Katha - Herne Katha EP57 । हेर्ने कथा

  Рет қаралды 1,421,826

Herne Katha

Herne Katha

3 жыл бұрын

पश्चिम सुर्खेतको टाढा, पहाडको काखमा रेक्चा भन्ने गाउँमा पानीको असाध्यै दुःख छ भन्ने सुनेपछि हाम्रो बाटो त्यतै मोडियो ।
#PaanikoKatha #HerneKatha
Extreme scarcity of drinking water in a small village in western Nepal. The story of water. Paaniko Katha.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHerneKatha
========================
💁‍♂️💁‍♂️💁‍♂️ Become our Patron 💁‍♂️💁‍♂️💁‍♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZfaq. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
🎮 Multimedia Producer - Ashma Adhikari (bit.ly/AshmaInsta)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍🏼 Social Media Producer - Bijay Khadka (bit.ly/BijayInsta)
✉️ Business Development Officer - Pratistha Acharya (bit.ly/PratisthaFB)
🚍 Driver - Debendra Rai (bit.ly/DebendraFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.

Пікірлер: 5 300
@hernekatha
@hernekatha 3 жыл бұрын
हेर्ने कथामा पानीको कथा देखाएपछि धेरै जनाले रेक्चा गाउँमा पानी पुर्याउन सहयोग गर्ने इच्छा देखाउनु भएको छ । डाँडामा रहेको सुख्खा गाउँमा पानी पुर्याउनु गाह्रो काम होला तर असम्भव चाहिँ होइन । तर यो इन्जिनियरिङ र प्रविधिसँग जोडिएको विषय हो । हामी एकछिन भावुक भएर मात्र त्यहाँ पानी पुग्ने होइन । यसमा विज्ञहरु जोडिनुपर्छ । त्यही अनुसारको लगानी पनि चाहिन्छ होला । हामीले गाउँलेहरुसँग कुरा गरेको आधारमा त्यहाँ तत्काल कुनै योजना सुरु हुने वाला छैन । गाउँका शिक्षित र बुझ्ने मान्छेहरु बजारमा बस्छन् । जनप्रतिनिधिहरु पनि बजारतिरै धेरै भेटिन्छन् । स्वभाविक हो, धेरै दर्शकहरुले त्यहाँ पानी पुर्याउन पाए हुन्थ्यो, सहयोग गर्न चाहन्छु भनेर हामीलाई भन्नुभएको छ । यसको लागि एक दुई जना गाउँलेको फोन नम्बर दिएर मात्र पनि हुँदैन । यसको लागि संगठित र विज्ञसहितको ठूलो प्रयास चाहिन्छ । विदेशमा रगत पसिना गरेर कमाएको पैसाले आफ्नो मातृभुमीको एउटा सुख्खा गाउँमा पानी आओस् भनेर उदार मनले धेरैले सहयोग गर्न खोज्नुभएको छ । पैसा व्यवस्थापन चुनौतीपूर्ण काम हो । त्यसमा अनुभव चाहिन्छ । अनि पानी जस्तै पारदर्शिता चाहिन्छ । हेर्ने कथा टोलीसँग कथा भन्ने शीप त छ तर व्यवस्थापनको शीप छैन । त्यसैले हामी तपाईंहरुले गर्न खोजेको सहयोग जम्मा पार्न सक्दैनौं । विगतमा पनि हाम्रा कथाका पात्रहरुलाई थुप्रो दर्शकहरुले हामीमार्फत सहयोग गर्न खोज्नु भएकै हो । त्यस्तो बेला हामीले सिधै पात्र र सहयोगीलाई सम्पर्क मात्र गराइदिँदै आएका छौं । अहिले त सिँगो गाउँ पात्र हो । ककसको नम्बर दिनु । कसले नेतृत्व गर्ने । अनि पैसा मात्र सहयोग गरेर समाधान हुने विषय पनि हैन यो । सरकारका केही योजना पो सुरु हुँदैछन् कि । बरु जनप्रतिनिधि र सरकारहरुलाई दबाब दिँदा पो रेक्चामा छिटो पानी पुग्छ कि । हामीले यस्तै कुरामाहरु एकै ठाउँमा बहस होस् र रेक्चामा तपाईं सबैको प्रयासले छिटो पानी पुगोस् भनेर फेसबुकमा साझा ग्रुप बनाएका छौं । सहयोगी हातहरु, रेक्चाबासीहरु, पानी, प्रविधि र पैसाका विज्ञहरु, सरकारी मान्छेहरु, सबै यो ग्रुपमा जोडिएर राम्ररी सरसल्लाह गर्नुहोला भन्ने हाम्रो चाहना छ । हामीले यो बिचमा गाउँपालिकाका अध्यक्ष, जुझारु स्थानीय अनि पानीसम्बन्धी विज्ञहरुसँग पनि सम्पर्क गरेका छौं । वहाँहरुलाई पनि यसै ग्रुपमा जोड्ने प्रयास गर्नेछौं । अनि तपाईंहरुकै सरसल्लाहमा यो कामको लागि योजना र नेतृत्व छानेर अघि बढ्नुहोला । पत्रकारको रुपमा हाम्रो भूमिका यत्ति नै होला सायद । ग्रुपमा आफ्ना कुराहरु राख्दा सकेसम्म पुष्टि भएका स्रोत सहितका सुचना र जानकारी राखिदिनुहोला । शुभकामना फेसबुक ग्रुपको लिङ्क: facebook.com/groups/waterforrekcha
@swetagurungtamang7253
@swetagurungtamang7253 3 жыл бұрын
Dd proud of you asari nai hamro nepal ko harek thau ma janu hola hami ni herna pau hamro nepal nepali kasto xa kati kura dekhera achamma lagxa nepal nikai ramro xaa d thanks to you and your team
@chiranpaudel9736
@chiranpaudel9736 3 жыл бұрын
यो कुरा सही हो तपाईंहरूको सघन प्रयासको लागि धेरै धेरै धन्यवाद
@NirajBartaula
@NirajBartaula 3 жыл бұрын
Boaring garda pani sambhav xa jasto lagyo malai. Lagbhag 200mtr jati boaring gatda pani niskine sambhabana xa teha jasto feeling bhayo field herda. Tara kosis garne kosle
@bidurdangal1785
@bidurdangal1785 3 жыл бұрын
हॆर्ने कथा टिमलॆ राम्रॊ विचार ब्यक्त गर्नु भयॊ।यहाँहरूकॊ मॆहॆनतलॆ समस्या चिनाई दिएकॊ छ।अव विज्ञ तथा सरॊकारवालाकॊ ध्यान जान जरूरी छ।
@chandrasin633
@chandrasin633 3 жыл бұрын
Dalit lai kina xuttai vanne kura sappai lai thaa xa but 1ta qsn ta garnu parthyo tapai haru le kina xuttai vanera . Chup chaap hunu vayo kina ki tapai haru pani tei system ko staff haru ho
@nabinbhandari7778
@nabinbhandari7778 3 жыл бұрын
दलित जातिलाई उ त्याँ छुट्याइदिएका छौँ दुइटा कुवा भन्दा झनक्कै रिस उठ्ने जति यता आउनुस त 🙏
@sanjayabishwokarma6376
@sanjayabishwokarma6376 3 жыл бұрын
गाई बस्तुलाई पानी खान दिनि दलित जातिलाई छुना सम्मा नहुनि 😡😡
@rajupariyar5349
@rajupariyar5349 3 жыл бұрын
Manxe Manxe ma sano ra thulo hu vanepaxi parkirti le kina na thagus . Pani ko hahakar xa piuni paani xaina dalit re kura sunda ni man marera aauni
@tenzinlama2442
@tenzinlama2442 3 жыл бұрын
Nasliy shoc bahun haruko
@rahulsunarr
@rahulsunarr 3 жыл бұрын
दलित जाती लाई हेला गरेकाे 😡😡😡😡
@rajendrashrish3377
@rajendrashrish3377 3 жыл бұрын
Jaba sarkaar ma hune sikxit harule nai dalit kota vanera yo dalit ho vanera xuttaai diyeko xa vane yo ta yeuta bikat gaau .
@jnkjn5135
@jnkjn5135 3 жыл бұрын
बिद्या दिदि रवि लामिछाने ले कालिकोट मा चन्दा उठायर अस्पताल बनाय दिदि बिन्ती अभियान चलानु होस सहयोग गर्ने हरेक नेपाली को मन छ
@Rhinoinnepal1
@Rhinoinnepal1 3 жыл бұрын
हेनेऺ कथा ले नेपाल को वास्तविक यथाऺथ लाई नजिकबाट नियाल्न पाइन्छ। विध्या दिदि को परस्तुति एकदम रामो् छ। हजुर को
@suzuu3139
@suzuu3139 3 жыл бұрын
पानीमा पनि के जातभात छुट्टाउछन मान्छेहरु थुक्क नालायक सरकार बिश्वको दोश्रो धनी देशमा पानीको कमि छ्😐️
@lekhbahadur1160
@lekhbahadur1160 3 жыл бұрын
कल्पना बिक को हात बाट पानी पिएर गाउँ का मानिस हरु लाई देखाउनु पर्नी हेर्न कथा का सम्पुर्ण टिम ले अनि गाउँ का असिछित मानिस हरु लाई था हुनि थियो
@nabinale2333
@nabinale2333 3 жыл бұрын
Ho
@sarojniraula7958
@sarojniraula7958 3 жыл бұрын
People who says "kathmandu ma pani ko dukha chha" most watch this.
@naveenraj663
@naveenraj663 2 жыл бұрын
हेर्दै थिए मनमा एकदमै माया दया ले मनै भक्कानियो।। तर जब दलितलाई कुवा नै छुट्याइएको देख्दा त्यहाका पखन्डीहरु लाई पानी नभएकै बेस लाग्यो ।।
@asmikunwar4300
@asmikunwar4300 3 жыл бұрын
म प्रशस्त पानी हुने ठाँउमा छु! यो भिडियो हेरेपछि मैले दैनिक जिवनमा पानीको प्रयोग गर्दा पनि आङ सिरिङ्ग भयो। 😞 हामीतिर भएको पानी उता पठाउन पनि एक्लै नसकिने 😔 ए सरकार!🙏 अन्धो र बहिरो छैनस भने, त्यो ठाँउमा पानी पुर्याइदे 😣🙏 म घोडा टेकेर विन्ती गर्छु 😣🙏🙏
@manishamalla2130
@manishamalla2130 3 жыл бұрын
Me too so sad to seeing this people situation 😪
@aprilprince1378
@aprilprince1378 3 жыл бұрын
Khatey sarkar le garnu parne thau ma k garya xa ra
@rajubhandari5203
@rajubhandari5203 3 жыл бұрын
good hjr
@karanbhatt7367
@karanbhatt7367 3 жыл бұрын
हजुरको बिचार प्रति म भावुक भए😥
@janakrajkafle3782
@janakrajkafle3782 3 жыл бұрын
त्यो ठाउमा कस्ले चुनाब जित्यो र के गर्यो ???फेरि भोट माग्न आय भने सीदै पानि बोक्ने गाग्री ले टाउको फुटाइदा हुन्छ 😡😡😡😡😡
@umeshbista2970
@umeshbista2970 3 жыл бұрын
उपत्यका भनाउदा जनाता हरु तेस्ता छन ,बिचरा यहाका सोझा साझा को कस्ले सुन्छ ।अझ ति दुइ घरको हालत हेर ,अझै जात भात को कुरा हेर ,कठै बर । कैलेसम्म प्रचन्डे ,केपि र देउवा को गुलामि भएर बस्ने । धिक्कार छ ,तिमिहरु नेता भनाउदा हरुलाइ
@gokarnachand4044
@gokarnachand4044 3 жыл бұрын
Omg 😢😢😢 अझै पनि पानीको यति चरम अभाव मेरो कल्पना भन्दा बाहिरको कथा 🙏 म जन्मेको गाउँ जहाँ मैले थाहा पाउँदा देखि नै हाम्रो गाउँका मानिसको प्रत्यक घरको अगाडी चौबिसै घन्टा पनि बगिरहने धारा थियो त्यसैले होला मैले कल्पनै गरेको थिएँ। प्रकृति ले सुन्दर हरियो जंगल तर पानीको चरम अभाव, अझै पनि सदियौं देखि जरा गाडेको छुवाछुत, हाम्रो गाउँमा वर्ष याममा कहिले पानीको पाइप भचिदा वा अन्य कारणले पानि नआउँदा हाम्रो नजिकै रहेको कुवामा ठकुरी क्षेत्री मगर दलित सबैले मैले थाहा पाउँदा देखिनै यौटै कुवाको पानी प्रयोग थियौ र गर्छौ पनि, त्यहाँका मानिसको चेतनाको स्तर न्युन हुनु, अशिक्षा, राज्यको नीति निर्माण तथा कार्यान्वयन तहमा पुगेका जनप्रतिनिधिको उपेक्षा र उनीहरुलाई दबाब दिने नागरिक समाज को अभाव आदिको कारण ले, स्वच्छ पानी पिउन पाउनु जस्तो आधारभूत र नैसर्गिक अधिकार र मानिस भएर पनि मानिस भएको अनुभूति गर्न नपाउनु ( धारा २२- स्वास्थ्य तथा भेदभावविरुद्धको हक) वाञ्छित रहेको छन् त्यहाँका मानिस। 🙏😢😢🤗❣️ अवश्य पनि त्यहाँको यस्तो समस्याको समाधान का विकल्प सहितको जनप्रतिनिधि सँगको बहस सहितको next episode आउनेछ। धन्यवाद। 🙏🙏😢😢❣️❣️🌷🌱
@puskardevkota4289
@puskardevkota4289 3 жыл бұрын
yaha ka samsad minster hun nepal sarkarka
@purnimapariyar9921
@purnimapariyar9921 3 жыл бұрын
एकदम
@anadachhetri5092
@anadachhetri5092 3 жыл бұрын
Tes inaar ma haldeya hunxa..neytaa lai
@mandiraniraula9955
@mandiraniraula9955 3 жыл бұрын
I literally started crying from last 15min yesto tham pani raixa hamro nepal ma 😭😭
@yubamukhiya4556
@yubamukhiya4556 3 жыл бұрын
धुरमुस सुन्तलीले त्यो धनिका सन्तान रमाउने रंगसाला बनाउनु भन्दा यस्ता गरिबहरू बसोबास गर्ने ठाँउमा पानी,शिक्षा,स्वास्थ्य लगाएतको कार्यक्रम लयाउनु परथो!!!! यो भिडो हेरे पछि धुरमुस सुन्तली जस्तो देखाउटीहरू लाई दिने सहयोग आजा देखि म यस्ता गाँउ घर र गरिबको लागि दिने निर्यण गरे!!!
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
बिध्या जि को मिठो आवज मीठो बोल्ने शैली लाई माया गर्ने जाती यता हजिर हुनु है ♥️♥️♥️♥️
@thenepalesecivilwar108
@thenepalesecivilwar108 3 жыл бұрын
कोरोना कहरको बिचमा पनि एउटा फरक कार्यक्रम लिएर आउनु भएकोमा संचालिका विद्या चपागाईं र सम्पूर्ण टिम लाई धेरै-धेरै धन्यवाद ! भिडियो मिलियन क्लबमा प्रवेश गरोस । शुभकामाना !!
@bhubanrai2443
@bhubanrai2443 3 жыл бұрын
I like your channel
@sirnare3408
@sirnare3408 3 жыл бұрын
Civl war video halnu paryo tapaiko ma pani
@basantaranabhat8733
@basantaranabhat8733 3 жыл бұрын
Sir, the videos and the information you give in your channel are also truly adorable.
@riyankhadka2457
@riyankhadka2457 3 жыл бұрын
विद्या जी कोरोना कहरबिच यो काकाकुल कथा लिएर आउनु भयो हजूर को कथा मिलियन क्लब मा प्रवेश गर्ने निश्चित छ सरकार ले हजुर को कथा हेर्ला नहेर्ला कतै कथा मा विद्यालय का बालबालिका ले गएको राष्ट्रीय गान ले छोयो बिना पनि पनि सयौं थुँगा फूल मा रमाएका ती कलिला बालबालिकालाई नमन्।
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 3 жыл бұрын
यो कसैलाइ फरक कार्यक्रम लाग्ला तर मलाइ दुख लाग्यो यो दुख देखेर
@AforAdrishvlogs
@AforAdrishvlogs 3 жыл бұрын
कहिलेकाहीँ त यस्तो लाग्छ कि आफै देखेर । बिचार, सिद्धान्त, पार्टी भनेर नेतालाई भोट, उनिहरुलाई कहाँ बाट कहाँ पुर्याईयो तर खै जनताको जिबनस्तर मा एकरति परिबर्तन नआएको देख्दा त .....। गरिबीले थलीएका छन, अन्धबिस्वासमा रुमलीएका छन् , बिकासका पुर्बधारहरु बाट पछाडि परेका छन् , सपनाहरु तुहाएका छन् , नेपाली हु भनेर गर्व गर्ने ठाउँ छैन, हर कुराहरुमा पिछडिएका छन् , बेरोजगारी, अशिक्षा र उत्पिडनको चपेटामा परेका छ ।खै के के हो के के । यस्तो लाग्छ कि नेपाली जनताले के खोजिरहेका छन तर के पाईराका छन् ,नेताहरु खै के सोच्छन, महसुस गर्छन् जनता र देशको बारेमा । जनताको जिबनस्तर हेर्ने हो भने अहिलेसम्म केइ तेस्तो महसुस गर्नै पाका छैनन् । आजको यो कथाले बास्तबमै नेपालीहरको जर्जर अवस्थालाई प्रस्तुत गरेको छ । हेर्ने टिमलाई धेरै धन्यवाद । यस्तै नेपालका कुनाकाप्चा मा नेपालिहरुले भोगेका पिडा,समस्या र त्यहाको सस्कृती, परम्परा, रहनसहन, भाषा, भेसभुषा, वातावरण र जिबनशैलीका बारेमा अझै धेरै कुराहरुका बारेमा उजागर गर्नुहुनेछ भन्ने आशा राखेको छु । धन्यवाद ।।।
@minalimbu_nepal
@minalimbu_nepal 3 ай бұрын
स्थानीय सरोकारवाला,नेताहरूले श्रमदान गर्न स्थानीय जनताहरूलाई हौसला दिलाउ,पानीको हाहाकार समस्याको समाधान हुन सक्छ होला।😊
@kumarprasadbaral6903
@kumarprasadbaral6903 3 жыл бұрын
विद्या तिमी कती सुन्दर छौ। अझ निमुखाको त अप्सरा हौ। अझ मैले बुझेको प्रजातन्त्र त तिमी हौ। धन्यवाद
@dogapart4701
@dogapart4701 3 жыл бұрын
सार्है मिठो कबिता तपाईको😍😍😍👍️👍️👍️👍️
@kumarprasadbaral6903
@kumarprasadbaral6903 3 жыл бұрын
धन्यवाद
@depakdhungana1882
@depakdhungana1882 3 жыл бұрын
कथा ले सारै रुवायो ?? जलशोत को विश्व मा दोस्रो धनी देश भनेर किताब को पाना मा मात्र सिमित रहेछ , सारै दु:ख लाग्यो ? त्यहा को कारुणिक देखेर , कुनै उपाय मार्फत पानी आउँछ भने म सहयोग गर्न तयार छु बिद्दा दिदि
@diyanrai2602
@diyanrai2602 3 жыл бұрын
यो स्वास्थ्य तथा जनसंख्याका राज्यमन्त्री नवराज रावत निर्बाचित क्षेत्र रहेछ
@nirumagar5338
@nirumagar5338 3 жыл бұрын
Ma pani garchu
@bikeshadhikari5961
@bikeshadhikari5961 3 жыл бұрын
Same here
@incrediblewestern
@incrediblewestern 3 жыл бұрын
😢😢😢😭😭😭
@upendragurung4176
@upendragurung4176 3 жыл бұрын
जलस्रोतको दोस्रो धनी देश किताब मा मात्रै लेखिएको हो नेपाल जलस्रोतमा दोस्रो धनी देश पर्दैन है सर
@milanlimbu6916
@milanlimbu6916 3 жыл бұрын
कठै मेरो देश खाने पानीको समस्या।तेही माथी छुवाछुतको समस्या।मन रोयो।
@purnamaskey5071
@purnamaskey5071 3 жыл бұрын
हे सरकार जनताको प्रतिनिधित्व गर्ने पानी को ब्याबस्था मिलाई दिनु परो।
@thegurkhali4430
@thegurkhali4430 3 жыл бұрын
पानीको समस्या छदै छ त्यो भन्दा ठुलो समस्या छुवाछुतको देखियो ।
@bhimpun2073
@bhimpun2073 3 жыл бұрын
Sahi
@burzumback
@burzumback 3 жыл бұрын
यो गाउँमा पानीको लागि विध्या दिदी हजुरले नेतृत्व गर्नु पर्यो सहयोग गर्ने हामी छौ
@yugmayalimbu2398
@yugmayalimbu2398 3 жыл бұрын
Right
@yugmayalimbu2398
@yugmayalimbu2398 3 жыл бұрын
Ma pani chu
@shankarbohara2530
@shankarbohara2530 3 жыл бұрын
Me too
@new78vlog94
@new78vlog94 3 жыл бұрын
@@yugmayalimbu2398 यस्तै गाउकाे दैनिक कष्टकर जीवनशैली भिडियो हेर्न मेराे च्यानल तिर जाेडिनु हाेला 🙏🙏🙏❤️❤️❤️
@dipenmagar8351
@dipenmagar8351 2 жыл бұрын
Ma pani Xu
@MrMan-vb8hu
@MrMan-vb8hu 3 жыл бұрын
Bidhya's voice is God gifted💖
@madhavsubedi4130
@madhavsubedi4130 2 жыл бұрын
.........सार्वभौम भै फैलिएका मेची महाकाली.............। राज्यबाट चरम् सिमान्तिकरणमा परेका बालबालीकाले गौरवका साथ राष्ट्रिय गान गाउँदा मन चिसो भयो ।
@kadelkamalkumar5623
@kadelkamalkumar5623 3 жыл бұрын
मूत्यु भनेको यस्तो परदेस हो, न त बिदा मागेर नै गइन्छ, न त फर्किएर नै आइन्छ, न त चिट्ठीपत्र आदानप्रदान हुन्छ, केबल सँम्झना मात्र रहन्छ। जो जहाँ होइसिन्छ उहीँ आफ्नो ख्याल गरिस्योस स्वस्थ ब्यस्त र मस्त साथ बसिस्योस 🇳🇵❣️🙏
@dilushrestha3162
@dilushrestha3162 3 жыл бұрын
Sarkarko dhayan jaaos
@SumanKulung
@SumanKulung 3 жыл бұрын
एक त पानीको दुख अर्को दलित र महिनावारी हुनेले छुनै नहुने! कठै समृद्ध नेपाल अनि सुखी नेपाली!
@sureshnarayan2389
@sureshnarayan2389 3 жыл бұрын
ho ni sir
@sunitachettri3985
@sunitachettri3985 3 жыл бұрын
नेपाल मा मान्छेहरु मोडन हुनु पनि जान्दैनन्, ओभर मोडन हुनु खोजछ, पूरानु बिचार र कुरिती त्यागनु नै नसक्ने हरु पनि छन्, कस्तो अत्याचार गरेको दलित हरु लाई, के सारो सानु बिचार भाको मान्छेहरु
@mahimabhusal9135
@mahimabhusal9135 3 жыл бұрын
तिर्खा लाग्दा पिउनलाई पानी सम्म व्यवस्था गरिदिन नसक्ने मुलुकमा बसेर पनि छातीमा हात राखेर गर्वका साथ राष्ट्रिय गान गाउने हामी नेपाली ❤️
@sujanpmagar2348
@sujanpmagar2348 3 жыл бұрын
I am became speechless😐. आखा बाट आसु झर्‍यो तर बोल्न सकेन। दलित भनेर छुट्टै कुवा रे यो सुन्दा रीसले र माया ले झनै आसु आयो रोक्न सकेन।स्थानीय सरकार ले के हेरेर बसेको छ।
@lizatamang2851
@lizatamang2851 3 жыл бұрын
गाई लाई जुठो पानी दिएर पाप लाग्यो रे अझ मान्छेलाइ जे गर्दा नी पाप नलाग्ने गाई लाई पानी जुठो भो रे 😰😰
@user-zz9qh1bs9y
@user-zz9qh1bs9y 3 жыл бұрын
हाेनि गाई लाई जुठाे पानी दिदा पाप ले गस्ने रे तेति धेरै अास्ता भयेकाे मान्छे हरु दलित लाई पानी दरि अलग अलग मान्छेकाे बेबार त के साेचेकाे नि छैन दलित लाई सारै रिस उठ्याे
@narbahadurchhetri3456
@narbahadurchhetri3456 3 жыл бұрын
बिद्या जी,यस्ता समस्याहरूको उजागर पछि,त्यस क्षेत्रका सबै खाले निर्वाचित,जिम्मेवारहरूको परिचय पनि,नाम लिएरै भनी दिने हो भने,समाधानका लागी दवाब बन्दो हो।
@prateeknpl7502
@prateeknpl7502 3 жыл бұрын
दलितलाई छुट्याइएको कुवाबाट गैर दलित भनाउँदाले गाईभैंसिका लागि मात्रै पानी लग्ने रे ! मान्छे र जनावर बीच भेद नपाउने गाउंलेलाई त्यसैको पाप हो कि?
@sanjitpariyar3844
@sanjitpariyar3844 3 жыл бұрын
Sahi vannu vo hajur le jata pani jat vat xa what a fuck yr
@numalimbu1907
@numalimbu1907 3 жыл бұрын
sai ho
@rehanarehana5329
@rehanarehana5329 3 жыл бұрын
Thik vanu vyo hjr la ..
@melisapoon6542
@melisapoon6542 3 жыл бұрын
Thik bhannu bho manchay li pasu saraha bebahar garaysi afu li ramro hola bhanni nasochda huncha
@user-nd3od6hp6y
@user-nd3od6hp6y 3 жыл бұрын
साही कुरा हो
@binitashrestha6261
@binitashrestha6261 3 жыл бұрын
I literally cried remembering how blessed we are who is getting abundant water and still wasting it. I cried remembering my Grandfather who is no more now...Old man who lost his grand-daughter,i hope no any other people have to lose their people❤️ Bidhya,you are actually doing Journalism and all other people are just doing shit in the name of Joirnalism❤️
@durlavalmafia9657
@durlavalmafia9657 2 жыл бұрын
Exactly
@bansibansi6143
@bansibansi6143 3 жыл бұрын
नेपाल सरकार को यहाँ काम गर्नु पर्छ। नत्र हामि नेपाली नै अघि बढनु पर्नेछ। 😥
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
धनीको त महल र सोफामा जिन्दगी 😬 गरिबको त झुपडी र खोप्पामा जिन्दगी यहाँ पैसाको हाँसो तुलना भइदियो 🙆 बाध्यताको आँसु थोपामा जिन्दगी 😰😷 हेर्ने कथा बाट धेरै कुराको शिक्षा पाएको छु🙏
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 3 жыл бұрын
हामी मानव हो मानवता देखाउ!! पानी पिउन नपाएर मर्ने बेला भयो छुवाछूत बन्द गर्नुस।सामाजिक प्राणी बन्न सिकौ जनावर होइन।
@hillytagar2260
@hillytagar2260 3 жыл бұрын
Honi
@gokarnachand4044
@gokarnachand4044 3 жыл бұрын
Omg 😢😢😢 अझै पनि पानीको यति चरम अभाव मेरो कल्पना भन्दा बाहिरको कथा 🙏 म जन्मेको गाउँ जहाँ मैले थाहा पाउँदा देखि नै हाम्रो गाउँका मानिसको प्रत्यक घरको अगाडी चौबिसै घन्टा पनि बगिरहने धारा थियो त्यसैले होला मैले कल्पनै गरेको थिएँ। प्रकृति ले सुन्दर हरियो जंगल तर पानीको चरम अभाव, अझै पनि सदियौं देखि जरा गाडेको छुवाछुत, हाम्रो गाउँमा वर्ष याममा कहिले पानीको पाइप भचिदा वा अन्य कारणले पानि नआउँदा हाम्रो नजिकै रहेको कुवामा ठकुरी क्षेत्री मगर दलित सबैले मैले थाहा पाउँदा देखिनै यौटै कुवाको पानी प्रयोग थियौ र गर्छौ पनि, त्यहाँका मानिसको चेतनाको स्तर न्युन हुनु, अशिक्षा, राज्यको नीति निर्माण तथा कार्यान्वयन तहमा पुगेका जनप्रतिनिधिको उपेक्षा र उनीहरुलाई दबाब दिने नागरिक समाज को अभाव आदिको कारण ले, स्वच्छ पानी पिउन पाउनु जस्तो आधारभूत र नैसर्गिक अधिकार र मानिस भएर पनि मानिस भएको अनुभूति गर्न नपाउनु ( धारा २२- स्वास्थ्य तथा भेदभावविरुद्धको हक) वाञ्छित रहेको छन् त्यहाँका मानिस। 🙏😢😢🤗❣️ अवश्य पनि त्यहाँको यस्तो समस्याको समाधान का विकल्प सहितको जनप्रतिनिधि सँगको बहस सहितको next episode आउनेछ। धन्यवाद। 🙏🙏😢😢❣️🌷🌱
@bhimpun2073
@bhimpun2073 3 жыл бұрын
Yo Kura Le mero man pani chhoyo
@rajanthapa5692
@rajanthapa5692 3 жыл бұрын
यो दर्दनाक / हृदयविदारक कथा हेरेर मन रोयो। विद्या म्याम र हेर्ने कथाका समूहका सबैलाई सलाम ! रेक्चा गाऊँको समस्या समाधान होस्।
@nabinale2333
@nabinale2333 3 жыл бұрын
``पानी पानि भन्दा भन्दै परान जाने भो रे´´ दाजुको यो भनाईले भावुक बनायो😪😪😓😓😊
@chandradasshrestha5748
@chandradasshrestha5748 2 жыл бұрын
Mnbo
@chandradasshrestha5748
@chandradasshrestha5748 2 жыл бұрын
Ft
@chandradasshrestha5748
@chandradasshrestha5748 2 жыл бұрын
Ok M
@manishsodary7870
@manishsodary7870 3 жыл бұрын
यस्तो दुःख हुँदा पनि जात हेर्दा रहेछन् म केही बोलिनँ ।।कठै मेरो देश😢😢
@A1info-tainment
@A1info-tainment 3 жыл бұрын
खानेपानी अभाव र छुवाछुत, यस क्षेत्रको प्रमुख समस्या चाडैं अन्त्य होस्।
@mamatathapa6408
@mamatathapa6408 3 жыл бұрын
😶
@mamatathapa6408
@mamatathapa6408 3 жыл бұрын
😶
@A1info-tainment
@A1info-tainment 3 жыл бұрын
@@mamatathapa6408 ..??
@bikashpunmagar4555
@bikashpunmagar4555 3 жыл бұрын
कठै मेरो देश। समृद्ध नेपाल, सुखी नेपाली भन्ने त नारामा मात्र सिमित रहेछ्🙏
@kirankhanal5314
@kirankhanal5314 3 жыл бұрын
कुर्सीको लागि दौडधुप गर्ने नेताहरु के थाहा छ विकट गाउको पिडा सरोकारवाला हरुको ध्यानाकर्षण होस।
@gautamdeepak6487
@gautamdeepak6487 3 жыл бұрын
यस्ता ठॉंऊहरु अझै छन। हेर्दा ऑंखा रसाऊछन तर नेता सधै कुर्चिकै लडाईमा ब्यस्त चुनाब होईन सालेहो पहिला जनताको सेवा गर
@gokarnachand4044
@gokarnachand4044 3 жыл бұрын
Omg 😢😢😢 अझै पनि पानीको यति चरम अभाव मेरो कल्पना भन्दा बाहिरको कथा 🙏 म जन्मेको गाउँ जहाँ मैले थाहा पाउँदा देखि नै हाम्रो गाउँका मानिसको प्रत्यक घरको अगाडी चौबिसै घन्टा पनि बगिरहने धारा थियो त्यसैले होला मैले कल्पनै गरेको थिएँ। प्रकृति ले सुन्दर हरियो जंगल तर पानीको चरम अभाव, अझै पनि सदियौं देखि जरा गाडेको छुवाछुत, हाम्रो गाउँमा वर्ष याममा कहिले पानीको पाइप भचिदा वा अन्य कारणले पानि नआउँदा हाम्रो नजिकै रहेको कुवामा ठकुरी क्षेत्री मगर दलित सबैले मैले थाहा पाउँदा देखिनै यौटै कुवाको पानी प्रयोग थियौ र गर्छौ पनि, त्यहाँका मानिसको चेतनाको स्तर न्युन हुनु, अशिक्षा, राज्यको नीति निर्माण तथा कार्यान्वयन तहमा पुगेका जनप्रतिनिधिको उपेक्षा र उनीहरुलाई दबाब दिने नागरिक समाज को अभाव आदिको कारण ले, स्वच्छ पानी पिउन पाउनु जस्तो आधारभूत र नैसर्गिक अधिकार र मानिस भएर पनि मानिस भएको अनुभूति गर्न नपाउनु ( धारा २२- स्वास्थ्य तथा भेदभावविरुद्धको हक) वाञ्छित रहेको छन् त्यहाँका मानिस। 🙏😢😢🤗❣️ अवश्य पनि त्यहाँको यस्तो समस्याको समाधान का विकल्प सहितको जनप्रतिनिधि सँगको बहस सहितको next episode आउनेछ। धन्यवाद। 🙏🙏😢😢❣️🌷🌱
@gautamdeepak6487
@gautamdeepak6487 3 жыл бұрын
@@gokarnachand4044 सर बहस मात्रै होईन पनिको पनी बबस्था गर्नु परो हामी सहयोग गर्न तयार छौ गो अहेड ब्रो 👍👍👍
@vismaprasadsharma303
@vismaprasadsharma303 3 жыл бұрын
याे episode ले साह्रै भावुक बनायाे, सम्बन्धित संघ संस्था तथा नेपाल सरकारकाे तत्काल ध्यान जाअाेस र गुरु याेजना तयार हुन जरुरी छ
@rameshvlogs2048
@rameshvlogs2048 3 жыл бұрын
अन्त्य सम्म कथा हेर्दा अत्यन्तै दर्दानक र दुखद लाग्यो तर एउता कुरा जातिय छुवाछूतको प्रचलन रहेछ 21औ सताब्दिमा पनि त्यो कुरा चाइ मन परेन।त्यहाको समस्या सरकार बाट छिटै समाधान होस र छुवाछूतको विषयमा जनचेतना जगाउनु जरुरी देखे।आउदा दिनहरुमा गाउमा पानीको धारा र दलित गैर दलितहरुले एउटै धारा प्रयोग गरेको देख्न पाउ शुभकामना।
@user-ur3nk7py4t
@user-ur3nk7py4t 3 жыл бұрын
विश्वको जलस्रोतको दोस्रो धनी देशमा पानि खानको लागि यत्ति धेरै संघर्स गर्नु पर्ने😭😓 बिचरा ती सोझा गाउँबासी हरु,,जसरी हुन्छ नेपाल सरकारको आँखा यस्तो गरीब जनता माथि पनि परोस् 🙏🙏
@brabosera4829
@brabosera4829 3 жыл бұрын
दु:ख लाग्छ आफ्नो देशको हालत यस्तो देख्नु पर्दा..., हामी सबै मिलेर त्यहाँ सहयोग गर्न अत्यन्तै जरुरी छ।
@Ramrasaili26
@Ramrasaili26 Жыл бұрын
मानिसले मानिसलाई मान्छेको दर्जा दिन नसक्ने,, थुक्क तिमीहरू को सोच समाज अनि धर्म,, अन्त्य निश्चित छ तिम्रो अनि यो धर्म को 😢
@aakashgopal5689
@aakashgopal5689 2 жыл бұрын
प्राथना छ भगवान कोही एउटा यस्तो नेता होस् जसलाई यो ठाउँ यो ठाउँको बेथा साँच्चै दुःखोस् र मनन गरेर योंठाउँमा पानी पुर्याइदीआस् । सुन्दा र हेर्दा कुनै जमानाको एकादेशको कथा जस्तो तर वास्तविकता नपत्याई नहुने ए नेपालको नेता हाे कोई पुग्नुस न यहाँ पानी पुर्याई दिनुस् यहाँ साँच्चै तपाईंलाई भगवान सोचेर पुज्नेछन यहाँको जनताले अमर रहनेछ तपाईंको नाम इतिहासले कहिलेइ बिर्सने छैन ।
@ghumghamstory1289
@ghumghamstory1289 3 жыл бұрын
जसले पानि नपाएर दुइ महिना नुहाएको छैन डुंग डुंग गनाउदै हिडेको छ उसैले छुवाछुत गर्ने,दलितलाई छुट्टै कुवा रे l जनवार हरु
@BihaniTv
@BihaniTv 3 жыл бұрын
Achamma x sr
@ghanashayamghimire9522
@ghanashayamghimire9522 3 жыл бұрын
😂😂😂😂😂😂😂
@bistaumesh6297
@bistaumesh6297 3 жыл бұрын
@@ghanashayamghimire9522 यो हाँस्ने विषय होईन !
@ghanashayamghimire9522
@ghanashayamghimire9522 3 жыл бұрын
हैन गालि पढेर हाँसेकाे 😎😎😎
@sarifabegam667
@sarifabegam667 3 жыл бұрын
kasto samaj ma xau hai hami
@chandramagar9247
@chandramagar9247 3 жыл бұрын
कथा हेरिरहदा म कुन युगमा छु सोचिरहेको छु...यो मेहनतलाई सेल्युट गर्न चाहान्छु बिद्या दिदी अनि सम्पुर्ण टिमलाई
@nirumagar5338
@nirumagar5338 3 жыл бұрын
🙏🏻🇳🇵💯
@officialsudip4232
@officialsudip4232 3 жыл бұрын
सुर्खेत पश्चिम पन्चपुरी बाट 🙏 हाम्रो गाउँ ठाउँमा नि पुग्दिनु भयो धन्यवाद।।।
@rajendrajoshi6380
@rajendrajoshi6380 3 жыл бұрын
I cannot thank you enough for this commendable work.. Thanks "HERNE KATHA"..!!
@BinodAdhikariTopic
@BinodAdhikariTopic 3 жыл бұрын
हेर्ने कथा कहिल्यै नछुटाउने म मात्र होला
@nandanbist6261
@nandanbist6261 3 жыл бұрын
Ma pani xu
@santoshbhandari2165
@santoshbhandari2165 3 жыл бұрын
गाउँ काे वाेड
@jhulpokhari
@jhulpokhari 3 жыл бұрын
me too
@nainagurung8173
@nainagurung8173 3 жыл бұрын
ma pani xu hai
@k-ip3mg
@k-ip3mg 27 күн бұрын
mani xu
@user-xi2yp7tb4b
@user-xi2yp7tb4b 3 жыл бұрын
जस्ले जे भने पनि, एउटा कुरा जड गजबले गाडेको छ ! खान नपायर मरोश बोरु , तर छुवाछुत गर्न छोड्दैन ।।
@bhimpun2073
@bhimpun2073 3 жыл бұрын
Ho yo kurale ta mero pani man chasakkai bhayo
@krissnalapregorkhali429
@krissnalapregorkhali429 3 жыл бұрын
Ho sis neee yesto dukhad paribeshmaa pani jaatbhat ra chhuwachhut ko jad gadekai xa....
@surosh22
@surosh22 3 жыл бұрын
I feel so relaxed every time I watch this channel. It takes me back to homeland. Thank you for taking us to such a rural community, showing us life style, cultures, their good times & hard times. Also, not forgetting the part that your narration is amazingly good! 🙏
@DCL531
@DCL531 3 жыл бұрын
हेर्ने कथा सबै आफ्नै जस्तो लाग्ने कथा। ❣🇳🇵
@deepaksgwal
@deepaksgwal 3 жыл бұрын
सच्ची कहानियों को ढूंढना ओर इसे डॉक्यूमेंट्री वीडियों बनाकर दुनियां को दिखाना बहुत बड़ी बात है, आपके जरिये बहुत सी सच्ची कहानियां देखने को मिलती है,"हेर्ने कथा" के सभी सदस्यों को इस दर्शक का बहु बहुत दन्यवाद तहे दिल से।
@prateeknpl7502
@prateeknpl7502 3 жыл бұрын
पानी भन्दा पनि छुवाछुतको समस्या ठुलो लाग्यो यो समाज को । यस्तो अभावमा पनि दलित र उपल्लो जातको भेदभाव आउने/सिकाउने/मान्ने कस्तो धर्म/संस्कृति हो हाम्रो?
@dustyboot1
@dustyboot1 3 жыл бұрын
तपाईको कुरा सही लाग्यो तर शिक्षाले गर्दा मानव जीवनमा कत्ती फरक पर्ने रैछ भन्ने कुराको एवटा ज्वलन्त उदाहरण हो । तपाई हामी तेहा गएर तेस्तो कुरा गर्यो भने लखेटछन । आऊने दिनहरुमा पानीको कमीले गर्दा कसैले दुःख भोग्न नपरूस जय नेपाल ।
@rajeshn7352
@rajeshn7352 3 жыл бұрын
@@dustyboot1 हजुर को कुरा एकदम सहि छ ।
@kamalthapa7568
@kamalthapa7568 3 жыл бұрын
पानी पिउन जनवर र मानिस छुटाउन नस्क्नी बिकस को कुनै आधर छैन हामी कुन दुनिया मा छै । अन छुवाछुत को कुरा भेद भाब को कुरा गर्न सर्म पनि लाग्दैन । कस्तो समज दुनिया काहा पुग्यो ।
@rachanathapa6502
@rachanathapa6502 3 жыл бұрын
पानीको त्यस्तो अभावमा पनि जातीय विभेदले जरो गाडेको देख्दा दु:ख लाग्यो 😣!!! विद्या दिदी र उहाँको समूहको कामप्रति नमन🙏
@rameshshah2689
@rameshshah2689 3 жыл бұрын
I can't stop my teardrop after seeing this story
@5tharphidim480
@5tharphidim480 3 жыл бұрын
पक्कै पनि यो २१ औ शताब्दिको यो दुनियामा हाम्रै देश मात्रै हो यो अवस्थामा राजनिती गर्ने पार्टिका शासकहरुले बनाएको यो देशको अवस्था।
@dorthapaabiral4336
@dorthapaabiral4336 3 жыл бұрын
Real people ,real story im big fan of This . नमन हेर्ने कथा टिमलाई 🙏🙏🙏
@padamale3121
@padamale3121 3 жыл бұрын
हेर्ने कथा ले हेरे पछि आखा रसाउछ त्यो गाउको कहिले होला खानेपानी को समाधान बिद्या मिस, लाई सलाम छ
@dwarikasiwakoti4638
@dwarikasiwakoti4638 2 жыл бұрын
हेर्ने कथा कथा नभयेर बास्तबिकता हो। यो कार्यक्रम को नाम हेर्ने बास्तबिकता राख्नुपर्यो। सम्पुर्ण team लाइ धेरै धन्यवाद येसरि कुना कन्दरा मा लुकेर बसेको बास्तबिकता उजागर गर्नुभयेकोमा। यि र येस्तै जनताको बास्तबिक समस्या हरुमा राज्य अनि नेताहरुको ध्यानाकर्षण नहुनु अत्यन्तै दु:खद कुरा हो। ताल न तुल सग view tower जस्ता अनावश्यक र अनुत्पादक खर्च गरेर नाक फुलाउने नेता हरुले येस्ता समस्या मा किन आखा चिम्लियेका होलान?
@sapanakafle13
@sapanakafle13 3 жыл бұрын
नेतालाई कुर्सी का लागि लड्दै ढिक्क छ जनता यस्तो हालतमा छन् अझै 😢 कठै मेरो देश💔 😢💔 । अनि एक घर एक धारा अभियान त यस्तो ठाउँमा पो हुनु पर्ने हो♥️ ।
@khempun4425
@khempun4425 3 жыл бұрын
अपुर्ण लाग्यो। यत्रो कथा बनाएपछि पानी पुर्याउने कुनै सम्भावना पनि थियो कि? त्यो बारे पनि खोज गरिनुपर्थ्यो।
@jagadishtamang3015
@jagadishtamang3015 3 жыл бұрын
होनि दीर्घकालीन समाधान त्यहाँको जनप्रतिनिधि सँग जवाफ माग्नुपर्ने थियो।
@kalyang21
@kalyang21 2 жыл бұрын
त्यस ठाउँ सम्म पुगेपछी त्यस ठाउँबाट कर्णाली र बेतन कर्णाली को दुरी पनि बताउन पर्थ्यो।
@gobindakhatri3195
@gobindakhatri3195 3 жыл бұрын
म केही समय अघि चाैकुने गाउँपालिका जाँदा वडा सदस्य प्यारी बुढासंग भेट भएकाे थियाे । उहाँले आफ्नाे रेक्चा गाउँकाे कथा सुनाउनु भएकाे थियाे उक्त कथा मैले हेर्ने कथाकाे साथी यस कुमार जीलाई सुनाएकाे थिएँ । आज हेर्ने कथामा हेर्दैछु । तपाइहरु पनि हेर्नुस है । प्यारी बुढा ज्यूलाई पनि सुनाइ दिनुहाेला याे कथा ।
@nimagurung4976
@nimagurung4976 3 жыл бұрын
Launa pusai kehi pahal garnu paryo sarai pida khepe gauka janata le
@samratmagar703
@samratmagar703 3 жыл бұрын
Ma pani sahyog garna chanchu gau ko manxe ko pani ko lagi
@XadaJPT
@XadaJPT Жыл бұрын
कस्तो सोच अहिलेको समयमा पनि यो कुरिती जिवित नै छ यो कुरितिलाइ परास्त पार्नु पर्छ सबै मिलेर ।
@shyambhandari8015
@shyambhandari8015 3 жыл бұрын
साह्रै दुखदाइ कथा पानि को कथा हृदय विदारक कथा ले मनै थाम्नै सकिनँ यस्ता कथा सुन्न नपरोस भन्छु के गर्ने सुन्दा साह्रै दुख लागछ । जति सुकै टाढा भएपनि पानि को श्रोत खोजेर त्यस गाउँ का मानिस र मानिस पसु हरु को तिर्खा मेटने काम गरि दियोस सरकार ले र सम्न्धित निकाय को अविलम्ब ध्यान जावोस । कति पुरातन सोच हाम्रो नेपाल का कुना कन्दरा मा पानि को कुवा मा छोइ छिटो शिक्छ्या को अभाब टडकारो छ । अझ गरिबि को त कुरै नगरौँ । बिद्या जि लाइ मेरो मुरि मुरि धन्ञबाद ।
@krishnaanurag6388
@krishnaanurag6388 3 жыл бұрын
छुवाछूत जहाँपनि छ कसरी होला यो कुरिती उन्मुलन गर्ने उफ्फ ल आउनुहोस यो कुरिती विरुद्ध एकजुट भएर समाज सुधार गरौं ।
@hirakajimaharjan1253
@hirakajimaharjan1253 3 жыл бұрын
Lots of stories in water story. I hope, those who are planning to bring Ships and rails, and planning to make Nepal Switerland, they could see this story and help them to get water. Touched story again. Thank You.
@santoshsaksham4344
@santoshsaksham4344 3 жыл бұрын
मान्छे लाई मान्छे ले सानो जात भनेर अपमान गरेको पाप को फल हो , आफुलाइ उच्च जात भनेर घमण्ड गर यसरी नै नर्गिय जिबन बिताउनु पर्छ तिमिहरु ले छि घृणा लागेर आयो !
@dipendramayal3577
@dipendramayal3577 Ай бұрын
यहाको पानीको समस्याले भन्दा पनि जातिय तथा छुवाछुतको समस्याले म स्तब्ध भए । यहाँ पानीको सेवासुबिधा उपलब्ध नगराइ दिने सम्पुर्ण सरोकारवालाहरुलाइ हार्दिक धन्यबाद ज्ञापन गर्न चाहान्छु। यिनिहरुले अझै केही बर्ष कन्दमुल खाएको सुन्न पाइयोस ,यिनिहरु सासक र सामन्तिहरुका केही छोराछोरिहरु अझै कुवामा खसेर मृत्यु भएको सुन्न पाइयोस।
@user-on3by7gk2v
@user-on3by7gk2v 3 жыл бұрын
All Time favourite" herne katha"❤️❤️
@aaitarajakten3994
@aaitarajakten3994 3 жыл бұрын
घोडाको नामहरु राजेस हमाल, बिराज भट्ट , निखिल उप्रेती । कलाकारलाइ माया गरेर नै घोडाको नामहरु योपनी माया हो।
@subedi12
@subedi12 3 жыл бұрын
hamile paila paila yestai garthem yaad aayo sano chhada ko
@dilendra_bishwokarma2802
@dilendra_bishwokarma2802 3 жыл бұрын
सहर मा चिलो गाडी चडने नेता हरु हेर याहाको बिहाल पिउन पानीपनी छैन लाज लग्दैन तिमीहरूलाई
@shankargiri7481
@shankargiri7481 3 жыл бұрын
सारै रामरो कथा रहेछ ।
@Fistay_majaraja
@Fistay_majaraja 6 ай бұрын
मेरो गाउँ मा मात्रै जो कि भनेको त्यो भन्दा नि दोब्बर तेब्बर रहेछ। धन्यवाद हेर्ने कथाको को टिमलाई 🙏
@bijaynayak8475
@bijaynayak8475 3 жыл бұрын
“Herne Katha” is one of the best program ever created in Nepal. Thanks alot Bidhya ji and team for bringing all these stories to us.....
@paudelnabin8370
@paudelnabin8370 3 жыл бұрын
Yo kathaley darai maan xoyo ..yaa daan huni raixh sabai jana melyera thulo pokhari banaya vaanni samadan hunxh dee..
@nbchhetri7006
@nbchhetri7006 3 жыл бұрын
पानीको कथा हेरे पनि सार्है मन रोह्यो।विश्वको दोस्रो जलस्रोतको धनि भनिएको हाम्रो देशमा पानिको यस्तो हाहाकार छ। त्यहाका स्थानीय जनप्रतिनिधि कहाँ छाै? त्यस क्षेत्रबाट उठेका संसद मरे कि जिउदै छन्? कसैका पहलमा त्यहाका नागरिकले पानी पाउँछन् भने म पनि सकेको सहयोग गर्ने छु।
@rojinabhurtel9280
@rojinabhurtel9280 3 жыл бұрын
Addicted with this show 👏Thank you mam 🙏🙏Great women!!
@chamsrai274
@chamsrai274 3 жыл бұрын
बिध्या दिदिले थोरोइ भयपनी चुवाछुतको बिसयमा कुरा राखिदिनु भयको भय राम्रो हुन्थियो जस्तो लाग्छ । जस्तोकी हामी शहरमा छुवाछुत गर्दोउन। सरकार ले नियम पनि बनाको छ छुवाछूत गर्नु हुन्ना भनेर । मेरो बिचार 🙏🙏
@user-sd1gd2vx1m
@user-sd1gd2vx1m 3 жыл бұрын
दलितमाथि गर्नी अत्यचारले गर्दा पनि हो यो ठाउमा भगवान ले नहेरेको यस्तै होस सधै । पहिला सोच बदल अनि सुधार आउँछ
@incrediblewestern
@incrediblewestern 3 жыл бұрын
अब यो चाहिँ अति नै भो दलित प्रती गैर दलित ले गर्ने भेडवाब फरक कुरा हो पानी को श्रोत नहुनु अर्को कुरा हो । यी दुई मा धेरै फरक छ । यदी यही कारण थियो भने आजै त्यता जातिय विभेद अन्त्य हुन्छ तर के पानी को उचित ब्य्वस्थापन नगरी त्यता पानी इन्द्रे को बाउ चन्द्रे ले दिन्छ्न । वाइयात कुरा । जातिय विभेद हामीले बनाको होइन त्यो परापुर्ब काल देखि नै हाम्रा पुस्ताले बनाएका हुन जस्ले अहिले पनि जडा काढेर बस्या छ । त्यो यति सजिलै उखेलेर फाल्न गार्हो छ तर उखेल्न गार्हो छ भन्दैमा हामीले प्रयास चाहिँ नगर्ने होइन । जय देश
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
अघिपछि सगै हुन्छाै छाया जस्तो लाग्छ कल्पनाको अङ्गालाेमा दायाँ जस्तो लाग्छ थाहा छैन कत्ति मलाई प्रेमकाे परिभाषा हेर्ने कथा मा मायाको अाभास भए जस्तो लाग्छ 🤗 बिद्या दिदी लाई धन्यवाद 🙏😍
@renukayonzon9374
@renukayonzon9374 3 жыл бұрын
Didi ko team lai dherai dherai dhaybad
@sunilpun6941
@sunilpun6941 2 жыл бұрын
सारै राम्रो लाग्छ म नियमित हेर्ने मा 1हु हेर्ने कथा
@apekshyarayamajhi8799
@apekshyarayamajhi8799 Жыл бұрын
हर्ने कथाको जुनसुकै भिडियो हेर्दा मनमा छुट्टै आनन्द आउछ 😇 Lots of love all team from Gulmi ❤️❤️
@bikrampokhrel3948
@bikrampokhrel3948 3 жыл бұрын
बाहुन क्षत्री ठकुरीहरु गाउँले गरीब अशिक्षित होस या सहरिया धनी शिक्षित एउटै चित कोखमा दाह्रा भएको जातको घमंडा हुँदोरहेछ। भगवान ले नै ठूलो जात बनाए झै गर्छन्। एउटाले गाउँमा पानी पनि छुन दिन्न अर्कोले सहरमा घरभाडा मा बस्न पनि दिन्न। आज म यो प्रस्ट भए कि यिनीहरूलाई मानव को भन्दा जनावरको माया लाग्दो रहेछ दलित भन्दा जनावर ठूलो रहेछ।
@LionelMessi-nw1cb
@LionelMessi-nw1cb 3 жыл бұрын
Yo jat jati bahun le banako ho vane suru thakuri raja huda suru vayako ho chhetri sanga yesko kunai kurai xaina. yo jat banaune chahi randiko xora balatkari,raches,tapare magera khane,katto khane jat bahun le ho. Yo bahun jat balatkari ho. Afno ta bizet garxa garxa aru ko pani bizet garxas mugi tapare. bahun le banako system ho. Sab vanda agadi nepal ma vayako 35 lakh bahun lai lakhetyo vane thik hunxa. sala khate tapare.
@junsmoon1410
@junsmoon1410 3 жыл бұрын
केपी ओली ले सुरुङ मार्ग, रेल र अग्ला टावर/धरहरा संगै नयाँ युगमा देश पुग्यो भन्दै गर्दा देशको बिभिन्न ठाऊको प्रमुख समस्या हो। रेम्चा गाऊ त एऊटा ऊदारण मात्र हो।
@babusom2046
@babusom2046 2 жыл бұрын
पूर्व-पश्चिम हिमाल पहाड तराई कहीं त्यस्तो ठाउँ छैन जहाँ दलितहरुले हेपिनु नपरोस
@Drasmitagaire
@Drasmitagaire 3 жыл бұрын
Thank you for bringing out this story among us.
@rajatmg1169
@rajatmg1169 3 жыл бұрын
पनिको कथा त हेरियो तर कथा भित्रको असली कथा जो पानीको अभाब हुदानी त्यही पानीमा र मान्छेमा भेदभाब गरेको कथालाई कास हेर्ने कथाले प्राथमिक्ता दिएको भए , ह्या पानीको कमि मात्र देखियो मान्छेलाइ मान्छेनगनेको चै देखिएन ।
@sureshnarayan2389
@sureshnarayan2389 3 жыл бұрын
Tehi ta sir
@gangasubedi871
@gangasubedi871 3 жыл бұрын
जलस्रोत मा विश्वको दोस्रो धनी देशका अभागी जनता 🥺☹️ सारै दुखत कथा । धिक्कार छ यो घटिया सरकार लाई 😬😬😬😬
@ghanashayamghimire9522
@ghanashayamghimire9522 3 жыл бұрын
😥😥😥😥😥😥😥
@sunitashrestha2720
@sunitashrestha2720 3 жыл бұрын
Plz do something to gau ..i am speachless n my eye full of tears.i love this show
@nitawagle1848
@nitawagle1848 2 жыл бұрын
मनै रुवाउने कथा
@anupdhl4531
@anupdhl4531 3 жыл бұрын
हेर्ने कथा आज सम्म कुनै पनि episode हरु नछुटाइकन हेर्नू हुने कोको छौ हाजीर गरौ है। म चै अनुप हाल दुबई।
@anupinfinity
@anupinfinity 3 жыл бұрын
मैले पनि हेर्दै छु
@binarai6674
@binarai6674 3 жыл бұрын
🙋🙋✋✋
@purnimapariyar9921
@purnimapariyar9921 3 жыл бұрын
यो कथा हेरेपछि सार्है दुखित बनायो उता जातिय बिभेदको चरम यातना तेहि माथि पानीको अभाव हेर्नेकथाले सारै मर्माहत बनाएको छ
@manishkarki6791
@manishkarki6791 3 жыл бұрын
such a genuine team . Deserve a great award from national and international level . such a great episodes . atleast all ministers should see all the episodes so as to know about nepal itself and its condition /
@uttamlepcha9043
@uttamlepcha9043 3 жыл бұрын
I am one of the fan of Bhidhyaji, her voice & narration of the story is awesome. Long live Herne katha.
@pratiushadhikari
@pratiushadhikari 3 жыл бұрын
“Herne Katha” is one of the best program ever created in Nepal. those who agree like here!!!
@kismatchettry8060
@kismatchettry8060 Жыл бұрын
खुसी लाग्यो mam हाम्रो जस्तो विकट ठाँउ को कथा देखौनु भाको मा ❤
@user-qd5ui3zp6o
@user-qd5ui3zp6o Ай бұрын
हेर्ने कथाले हरेको दुःख सुखाको कथा देखाउनु हुनछ धेरै खुसि लागछ हो
@nomnom2763
@nomnom2763 3 жыл бұрын
Because of this program I’m able to find more things about my country. Hope this channel get more support from people.
@bishaldankoti9646
@bishaldankoti9646 3 жыл бұрын
अर्काे कुरा दिदी दलितले खाने कुवाकाे पानी अाफु नखाने गाई भैसिलाई दिने ती बिभेदकारी दानबहरुलाई पानी खानै नपाई नसरी नै तत्पिने दिन अझै अावास ।पाप काेक्याई रहाेस यिनका पुस्तौ पुस्ता यहि हबिगत रहाेस दिदी।
Alat Seru Penolong untuk Mimpi Indah Bayi!
00:31
Let's GLOW! Indonesian
Рет қаралды 15 МЛН
Looks realistic #tiktok
00:22
Анастасия Тарасова
Рет қаралды 43 МЛН
Самое Романтичное Видео ❤️
00:16
Глеб Рандалайнен
Рет қаралды 3,1 МЛН
OMG🤪 #tiktok #shorts #potapova_blog
00:50
Potapova_blog
Рет қаралды 18 МЛН
That's how money comes into our family
0:14
Mamasoboliha
Рет қаралды 7 МЛН
Nutella bro sis family Challenge 😋
0:31
Mr. Clabik
Рет қаралды 11 МЛН