No video

पानी माथिको गाउँ || गोर्खा फौजको अन्तिम चढाईं | Village Through Koshi || Hatwagadhi Ghodetar Bhojpur

  Рет қаралды 416,069

PURVI BLUES

PURVI BLUES

2 жыл бұрын

A village that must be travelled through Water. Trip to Bhojpur, Hatwagadhi Palace of Ghodetar.
Narration : Sachin Neupane
Camera : Laxmi Dhungel
Background Music : Kamal Rai
#purviblues #ghodetar #bhojpur
Please watch our other videos
Bhojpur Dingla and Yogmaya
• Bhojpur Dingla || नेपा...
Bhojpur Tyamke Dada
• Bhojpur Nepal, Tyamke ...
Sankhuwasabha Khandbari Tumlingtar
• संखुवासभा, खाँदबारी र ...
Sankhuwasabha Num and Arun 3
• संखुवासभा VLOG || धरान...
Srilanka tapu Koshi River
• Srilanka Tapu Nepal ||...

Пікірлер: 395
@aszxc6359
@aszxc6359 2 жыл бұрын
सचिन ब्रो को बोल्ने शैली नै सारै राम्रो।यार म आफू नि सङै घुमेको झै भो।
@rambakumal3878
@rambakumal3878 2 жыл бұрын
नेपाल सरकारले भुटानी जनतालाइ नेपाली नागरिकता अथबा परिचय पत्र काे उपलबदी गराउनु परछ उनिहरुमा नेपाल माथी कति धेरै मायाँ छ।
@sunilrai5239
@sunilrai5239 2 жыл бұрын
सचिन सर धेरै धेरै धन्यबाद आज भन्दा 20 वर्ष अघि भोजपुर गएको थिए हजुरले आज भोजपुर देखाई दिनु भयो खुशी लाग्यो फेरी धन्यबाद सर ।
@sharadkumarshrestha3064
@sharadkumarshrestha3064 2 жыл бұрын
धन्यबाद सचिन भाइ, देश घुम्न नसकेपनि हजुरले मेबाईलमै देशकाे धेरै भाग भ्रमण गराउनु भएकाे छ। हजुरकाे याे कार्य सदा अगाडि बढउरहाेस।
@nanuniroula2328
@nanuniroula2328 2 жыл бұрын
धेरै धेरै धन्यवाद म्यानमार वाट जय हवस् ॐॐॐ ॐॐ
@binodbastakoti3328
@binodbastakoti3328 Жыл бұрын
जय होस
@sbrai8048
@sbrai8048 2 жыл бұрын
तपाइकाे हरेक भिडियाे उत्कृष्ट हुने गर्छ , याे भिडियाेमा किरातहरूकाे अास्थाकाे केनद्र खुवालुङ बारे राख्नु भएकाे धरणा मलाइ एकदम राम्राे लाग्याे । विकासकाे नाममा असभ्य बन्नु हुन्न भनेभनाइले मनमा छुयाे धन्यवाद । सफलरहाेस
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
नेपालीहरुले देशको माया मारेको देख्दा र नेपाली भाषि भुटानी दाजुभाइ तथा दिदिबहिनीहरुले नेपाललाई माया गरेको देख्दा कसम अाँशु झर्छ । अाज साँच्चै भन्नुपर्दा नेपाललाई माया गर्ने नेपाली भाषि भुटानी , वर्मेली , थाईल्याण्डि र भारतिय मात्र छन नेपालका नेपालीहरुले त देशलाई लुट्ने काम मात्र गरेका छन । नेपाली कहाँ रहुँला हामी , नेपालै नरहे , उचाई कहाँ रहला हाम्रो , हिमालै नरहे ।
@khushidahal7924
@khushidahal7924 2 жыл бұрын
Maw Myanmar bata ho mawlai nepal sarai man parcha ek din mata pita sitaw nepal gumnaw aaune tulo dream chaw 😍🇳🇵😍🇲🇲
@binodtamang4194
@binodtamang4194 2 жыл бұрын
Sacho kura 👍👍🙏❤️❤️
@kumarthapa2248
@kumarthapa2248 2 жыл бұрын
@@khushidahal7924 Aunu parxa khushi G hami jaha base pani jun desh ma base pani hamro itihas Nepal ho ra hami Nepali kai santan ho . Jay desh Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@shresthaprakash7903
@shresthaprakash7903 2 жыл бұрын
१ मिनेट पनि नकाटी हेरियो दाइको भिडियो सारै राम्रो प्रस्त्तुती दाइको।
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 2 жыл бұрын
हतुवा गढीको संरक्षण हुनु नै पर्छ यो इतिहास हो यसको संरक्षण हामी सबैले गर्नुपर्छ हामी सबैको कर्तव्य हो धन्यवाद सचिन सर यति मिठो जानकारी सहित राम्रो भिडियो को लागि🙏तपाईंले बनाउनु भएको हरेक भिडियो नछुटाई हेर्ने गरेको छु र मलाई पनि यस्तो लाग्छ कि नेपालको सबै बाटोहरू लाई राम्रो दिर्गकालिन् पिच गरौं बाटो मात्र राम्रो बनाउन सक्दा पनि धेरै फाइदा हुने देखि पर्यटकीय ठाउँ सम्म पुग्न लाई बाटोहरू धेरै अफ्ठेरो देखि त्यसैले बाटो मात्र राम्रो पिच गर्नु पाए धेरै नै फाइदा हुने थियो नेपालको अर्थतन्त्र मा🙏
@_-_-__WHY__-_-7
@_-_-__WHY__-_-7 2 жыл бұрын
नया बर्ष २०७९ को सुखद घडीमा पूर्वी व्लूज च्यानल लगायत सम्पूर्ण व्यक्तिलाई धेर धेर शुभकामना । समस्त नेपाली जनको उधमशिल परिश्रमी जीवन सुख समृद्ले रङ्गीन बनोस । देसको मुहार ज्ञान विज्ञान विकास उन्नती साथै दह्रो अर्थतन्त्रको सुवर्ण सुसज्जित शिखर अकास छोई रहोस । श्री पशुपतिनाथ देवताले नेपाल अपनी नेपाली हरु को रक्षा गरुन । देस को राजनीतिले बिकशित शिक्षित औधोगिक आत्मनिर्भर पूंजीवाद राष्ट्र बनाउने युक्ती जुक्ती लगाईरहोस । सक्रिय सफल है रहोस । जय काली काल भैरव पशुपतिनाथ जय महालक्ष्मी जय सरस्वती।।।🇳🇵🌹🇳🇵💐🌺🍈🍏🍐🏆📚🕉️📓🍐🍈🍏🇳🇵🌹🌹
@devjogi9387
@devjogi9387 2 жыл бұрын
हजुर सर लाई धेरै धेरै धन्यवाद छ भोजपुर को नयाँ भिडियो हेर्दै छु है त
@rpggaming8382
@rpggaming8382 2 жыл бұрын
हजुर को भिडियो सारै मन पर्छ आफैले घुमेको जस्तो लगछ
@rajugurung677
@rajugurung677 2 жыл бұрын
"सुन्दर प्रस्तुती" नमस्कार सचिन जी। भुटानी शरणार्थी हरुको बारेमा बिशेष कार्यक्रम को एक दुई एपिसोड बनाउन तपाई उपयुक्त ब्यक्तित्व ठान्दछु। आशा गर्दछु भबिस्य मा तपाईले भुटानी नेपाली हरुको दुख सुख को विस्तृत कथा हामी सबै माझ साझा गर्नु हुनेछ भनेर। लाख भन्दा माथिका भुटानी नेपाली र लाखौं पर्देशीएका नेपाली हरुले माटो सम्झिने छन् तपाईको योगदान बाट। ( माटो को सम्झना ले थोरै भावुक हुनु भएका दुई मित्र हरु मा नमन गर्दछु )
@sharmanabin8698
@sharmanabin8698 2 жыл бұрын
म पनि त्यही शरणार्थी शिबिरबाट पुनर्वासको सिलसिलामा हाल क्यानडामा छु ,तर म जब घर सम्झन्छु त्यही शरणार्थी शिबिरको छाप्रोको याद आउँछ ।
@tularamsubba6670
@tularamsubba6670 2 жыл бұрын
एकदम राम्रो मन छुने भिडियो छ यो।साच्चिकै भएपनि कथा जस्तो लाग्छ।
@thapaashish2010
@thapaashish2010 2 жыл бұрын
मिठो आवज सॅग सुरिलो संगित सहितको भिडीयो निकै लोभ लाग्दो खालको लाग्यो है , व्याकग्राउन्ड म्युजिक चॅाहि राम्रो छ है
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 жыл бұрын
विश्व नै हाम्रो घर हो। जहाँ बस्यो जहाँ आफ्नो जीवन सहज सग बित्छ त्यही नै राम्रो
@Mr-Hukumbasi
@Mr-Hukumbasi 2 жыл бұрын
यात्रा राम्रो छ कोसि को
@mukeshrai4011
@mukeshrai4011 2 жыл бұрын
सचिन जि यति दुख गरेर भोजपुर को विशेषता भोजपुर यस्तो हो भनेर प्रचार गर्न सघाउनु भयको मा धन्यवात
@bikashrai782
@bikashrai782 2 жыл бұрын
धन्याबाद सचिन सर खोवालूङ साथै हतूविगडीको दर्शन पाइयो
@yubarajparajuli2416
@yubarajparajuli2416 2 жыл бұрын
पथ्रि बाट जल मार्ग हुँदै घाेडेटार् र हतुवागढि काे अबलाेकन् गरियाे सचिन् शर् लाई धन्येबाद्
@saritashrestha129
@saritashrestha129 2 жыл бұрын
proud of you bhai derai dherai dhnnebad gharmai bsi bsi sabai thaw dulaunu vaye ko ma ........ muth Mandir haru pani dekhau nus hai
@mangalshrestha7753
@mangalshrestha7753 2 жыл бұрын
Atisundar vidio herna pauda derai ramro lagyo dhanyabad banna chahanchhu....🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦
@hemrajgadal3276
@hemrajgadal3276 2 жыл бұрын
भुटानि सरणार्थी हरुलाइ देखेर जिन्दगी जिउने साहस आउछ।नेपाली भाषिको पुर्खेउलि घर नेपाल नै हो तर खै किन हो बिना देशको नागरिक बनाइयो दुख लागेर आउछ ।।
@roshnichauhan4476
@roshnichauhan4476 2 жыл бұрын
USA bata farkeka Lal Bahadur Chauhan ko contact number Pauna sakinxa pls?
@seashore6182
@seashore6182 2 жыл бұрын
@@roshnichauhan4476 ekchoti sachin sir lai sodhnus na he might help you
@achyutmahat5027
@achyutmahat5027 2 жыл бұрын
ढिलै भयनि हेर्न सुरु गरीयो सचिन भाइ 🙏🙏
@tikaramraut1204
@tikaramraut1204 2 жыл бұрын
सचिन सर मेरो गाउँमा गएर भिडियो बनाउनु भएकोमा धन्यवाद ,हतुवागडी👍️👍️👍️
@thaparamesh4478
@thaparamesh4478 2 жыл бұрын
आफ्नै देश को सुन्दरता देख्दा मनै लोभ्याउने र आनन्द आउँछ
@mayanebal5468
@mayanebal5468 2 жыл бұрын
कती रमाईलो छ हाम्रो देश धेरै खुसी लागो आफै जान र देखन नपाए पनि सचिन भाईको भिडियो मार्फत देखन पायो धेरै धन्यवाद छ सचिन भाई र टिम सबैलाई
@mahendralimbu3083
@mahendralimbu3083 2 жыл бұрын
Good job purvi bluj pariwar. Thanks 4 video.
@narayanrai8053
@narayanrai8053 2 жыл бұрын
नमस्कार सचिन भाई हजुरको हर programas हेरिन्छ र तेस पछि ज्यादै खुशी लाग्छ आशाछ आगामी दिन हरु मा पनि यसरीनै हजुरले हामीलाई खुसी पार्नुहुन्छ भन्ने पूर्ण आशाछ हजुर लाई धेरै धन्यवाद छ
@subashrai9042
@subashrai9042 2 жыл бұрын
Ma pani Narayan je sangha ys kuro ko sahamat gardachu 🙏👍 Dhanyabad 🙏
@rahulofficial405
@rahulofficial405 2 жыл бұрын
सर हरु काे कुरा एकदमै राम्रो लाग्यो यस्तै हाम्रो पाल्पा जिल्ला मा पनि आउनु
@dorjaylama5067
@dorjaylama5067 2 жыл бұрын
@@subashrai9042 5
@dorjaylama5067
@dorjaylama5067 2 жыл бұрын
L
@jacobgeorge2571
@jacobgeorge2571 2 жыл бұрын
kzfaq.info/get/bejne/qtSdY9xntKezfo0.html
@parkashbista954
@parkashbista954 2 жыл бұрын
Dhari din paxe laxmi sir Lai dakhnu paiyo ani Sachin sir dhari miss garako xu hi jhapa sanischare Bata hall saudi arab
@dalegurung7675
@dalegurung7675 2 жыл бұрын
Namaste sir 🙏🙏🙏 hjr ko vedio bolne saili wow so great
@sampukrai7214
@sampukrai7214 2 жыл бұрын
Thank you Sachin brother ajaa hamro gaau ko video pani dekhaidinu vayo.
@deepakkhatiwada9481
@deepakkhatiwada9481 2 жыл бұрын
धेरै पछि purvi blues बाट हेर्न पाइयो खुशी लाग्यो सचिन जि खुट्टा ठिक भो अब तपाईंको
@Sewaro777
@Sewaro777 2 жыл бұрын
नेपाल प्रयाटन बोर्ड ले पुरस्कृत गरेको चाडै सुन्न पाउ Purvi blues ,sachin Neupane लगाएत सम्पूर्ण team !! प्रयाटन को सम्भब्यता रहेको ठाऊ हरुको सबै जानकारी यो मिनी भिडीयो बाट पुग्न नसके पनि मनन गर्न पाईयो धेरै धेरै धन्यबाद . म तपाई कै जिल्ला बासि हाल (Germany 🇩🇪बाट )
@cvanamgrgkunga9162
@cvanamgrgkunga9162 2 жыл бұрын
tqs purvi blues guys , always support mero mutu bata , and yasta luka ka sano sano history, Kirat history, ya aru pane aba national book ma hunuparo, ta ke , sabahi nepali harulay thaha hoesh, jai Nepal 🤟💙✨🎵
@ramailonepal3853
@ramailonepal3853 2 жыл бұрын
अती राम्रो छ, सफल्ताको शुभकामना
@positiveindian8850
@positiveindian8850 2 жыл бұрын
Ati nei rochhak bislesan, Dhanyabad Sachin bhai.
@yubarajlimbukhapung2774
@yubarajlimbukhapung2774 2 жыл бұрын
Purvi Bules अनि सचिन नेउपाने सरको कुनै इपिसोड नहोला कि जुन विशेष नहुन, यी मध्ये पनि आज को इपिसोड अरु ज्यादै उत्कृष्ट लागो ,कहि किराँती हरु को आस्था को केन्द्र खुवालुङ को प्रसङ्ग ले मन मा श्रद्धा जगाउने त कहि नेपाली मुल को भुटानी सरनाथी बन्न बाध्य हुनु भएको साथीहरू को आफू हुर्केको माटो को मायाले गह मा आशु बनाउदै पुरै शृङ्खला सकिएको पत्तै भएन ,जे हुन यरिक यरिक नोगेन यहाँ हरुको सम्पुर्ण युनिट लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@premkarki2656
@premkarki2656 2 жыл бұрын
भिडियो त उत्कृष्ट छदैछ प्रस्तुत गर्ने शैली झन् उत्कृष्ट ❤️❤️👏👏🙏🙏
@sandipkumar336
@sandipkumar336 2 жыл бұрын
सर नमस्ते हजुर अति आनन्द आयो हजूर भिडियो हेरेर हजुर लाई सफल्ता को शुभकामना 💐💐💐
@paraskoirala2567
@paraskoirala2567 2 жыл бұрын
धन्यवाद सचिन सर।तपाइँ हुनुन्छ र नै नेपाल को विभिन्न ठाउ हेर्न पायिएको छ।हार्दिक आभार।
@dinapokhrel7353
@dinapokhrel7353 2 жыл бұрын
धेरै खुसिलाग्छ❤यस्तो स्वदेशी भूगोलको सामाजिक जनजीवन
@pritamshahi2227
@pritamshahi2227 2 жыл бұрын
zþ9
@m.klimbu7653
@m.klimbu7653 2 жыл бұрын
@@pritamshahi2227 the video maker they had showed Beautiful places with KOshi river look able thank you
@pankajkhadka2790
@pankajkhadka2790 2 жыл бұрын
अत्यन्तै उत्कृष्ट भिडियो। स्थानीय जनजीवन र इतिहासको यति राम्रोसंग विवरण हरु पाइन्छ र धेरै कुरा हरु सिक्न पाइन्छ तपाईंको कार्यक्रममा। मेरो आफ्नो ठाउँ पथरीशनिस्चरे बाट यात्राको सुरुवात भइ मेरो पुर्खौली पहाड भोजपुर कभर भएको यो भिडियो मेरालागी अत्यन्तै महत्त्वपूर्ण र ज्ञानमुलक भएको आभास भयो। ❤️❤️
@dharmajitdame6feettamang338
@dharmajitdame6feettamang338 2 жыл бұрын
hajur ko yo video Ak dam ramra ६ hajur haru 👍️👍️👍️👍️👍️❤️❤️❤️❤️
@rajendraadikari9697
@rajendraadikari9697 2 жыл бұрын
सचिन सर नमस्कार हजुरको भिडियो कुनै पनि Epesode अहिले सम्म हेर्न छुट्टाएको छुइन र हजुर को बोल्ने शैली एकदम मन पर्छ सबै ठाउको भिडियो बनाउदा सचिन सर हाम्रो उदयपुर जिल्लाको चौदन्डी गडिको दरबार को भिडियो पनि बनादिनु हुन्छ भन्ने ठूलो आसा लिएको छु उदयपुरको रौतापोखरि गाइघाट को भिडियो पनि हेरेको थिए त्यस मा बेल्टार पनि
@1928man
@1928man 2 жыл бұрын
khusi lagyo dherai pachi afno gau ghoretar..ani afnai ghar dekna pauda...thank you PURVI BLUES....
@pb9916-c8s
@pb9916-c8s 2 жыл бұрын
सचिन भाई ले देखाएको एपिसोडरू सबैनै राम्रोछ ।
@binapoudel5227
@binapoudel5227 2 жыл бұрын
Dherai ramro lagxa hjr ko video haru 🙏aaja ko video ta jhan ramro lagyo hami pugna na sakeko thau ma pni puge jastai lagyo 🙏🤗
@kulungpadam2159
@kulungpadam2159 2 жыл бұрын
धेरै धेरै धन्यवाद सचिन दाई। हाम्रो भोजपुरको भिडियो हेर्न पाउँदा अति हर्षित छु। नसोचेको भिडियो हाल्दिनु भयो धेरै आभारी छौं हामी भोजपुर बासी।
@rameshworbhattarai7212
@rameshworbhattarai7212 2 жыл бұрын
सचिन बाबु सफलताको शुभकामना ।तनहु बाट
@rapanakarmacharya8928
@rapanakarmacharya8928 2 жыл бұрын
मरीहत्य गरेर हेर्न खोज्ने भनेको बिद्या दिदिको हेर्ने कथा र सचिन न्यौपानेको पुर्बी ब्लुज😍
@roshitarai621
@roshitarai621 2 жыл бұрын
Yo video le Bhutani vayepani hamrai Nepali daju vai haru ho. Waha harko bigatka lai thorai vayeni sametnu kosis garnu vayo yahaharu haru jay hos Shachin Neupane vai video ko udghos chai ekdam ramro xa ramro lagx 👍🙏❤❤
@bestdrivinggame7468
@bestdrivinggame7468 2 жыл бұрын
जानकारी मुलक संदेश मुलुक तपाईंको भिडियो यकदमै राम्रो लाग्छ ।
@dilkumarbantawarai736
@dilkumarbantawarai736 2 жыл бұрын
Thank you PURVI BLUES vlogging the Hatuwagadhi RM, Ghoretar bazar.
@kesharthulung262
@kesharthulung262 2 жыл бұрын
beautiful placess
@thapakamal713
@thapakamal713 2 жыл бұрын
कति सुन्दर मेरो देश नेपाल...मन प्रफुल्ल हुने दृश्य हरु जति हेर्यो उति नै हेर्न मन लाग्ने स्वर्गको अभास हुने।विकसित देशहरुले जस्तै भौतिक रुपमा पनि सबै ठाउमा बिकास गर्न सके नेपाली जनताहरुले आफ्नै देशमा स्वच्छ हावा पानी खादै जीवन बिताउन पाउने थियो।धन्न्यबाद सचिन सर लाई यो अति नै रमणीय दृश्यको लागि....
@jtrvlog9534
@jtrvlog9534 2 жыл бұрын
PURVI BLUES KO regular viewer🙏सारै राम्रो आजको episode,राम्रो भोजपुर हाम्रो भोजपुर💎🥀😍thank you sir लाई,video हेर्दा सारै रमाइलो र आनन्द लाग्छ्😍🙏
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
धन्यबाद तपाईहरुको टिम सबैलाई सर🇳🇵
@prernaguragai8659
@prernaguragai8659 2 жыл бұрын
Video pura naheri tapaiko boli suner like gari halxu but tyo arko daiko kura suner aasu aayo ghar yaha navaye ni yo mato ko yaad aaudo rahex vanne words le mero man ruyeko x😭
@ridamsamalmgr1504
@ridamsamalmgr1504 2 жыл бұрын
म जहिले हेरी राखेको थिय तर आज मेरो नाई गाऊ हतुवा गडि हसनपुर ९ पुग्दा खुसी लाग्यो
@ganeshpop8703
@ganeshpop8703 2 жыл бұрын
एकदम राम्रो।ब्यस्तताको बावजुत हजुरको भिडियोहरु सकेसम्म सबै हेर्ने प्रयास गरिरहेको छु।तपाईंको ब्याख्यात्मक प्रस्तुति,भाषाशैली,स्थानीय ,मौलिक तथा सास्कृतिक बिषयको जानकारी (विशुद्द नेपाली भाषाको प्रयोग) दृश्य छायांकन त झन एकदमै मन पर्छ।अझ प्रबासी नेपालीको लागी यस्ता प्रकारको भिडियो अती सान्दर्भिक छ।धेरै धेरै धन्यवाद !!तथा शुभकामना 🎁🎁🎁(उर्लाबारी ,मोरङ/हाल: मलेशिया )
@lalitlimbu4244
@lalitlimbu4244 2 жыл бұрын
सान्दर्भिक संदेश
@rajutamangfromokhaldhunga4830
@rajutamangfromokhaldhunga4830 2 жыл бұрын
म पुर्वी ब्लु रेगुलर हेर्ने गर्छु धेरै आनन्द आउँछ आफै घुमेको जस्तो जाग्छ सचिन सरलाई मुरि मुरि धन्यवाद ।
@unikbro7885
@unikbro7885 2 жыл бұрын
Namaste 🙏 dada hjr .hjr ko big fan. Love from Tanahun Hal Malaysia Bata
@ritarai2103
@ritarai2103 2 жыл бұрын
sachin bhaai lai dherai dherai dhanyaba ma sadai tapai ko video hertheye aaj ta mero maiti jane ghaau pani dekhyo aafno maiti pugeko aavas vayo 😘😘😘
@nabarajrijal257
@nabarajrijal257 2 жыл бұрын
हप्ताको कमसेकम एक भिडियो चाँहि हुनुपर्‍यो सचिन सर।। हेर्दैछु हाल कुवेतबाट ।।
@purnachettri1622
@purnachettri1622 2 жыл бұрын
Sachin sir, king of all vlogers. Lots of love from sikkim.
@bakhateybro5222
@bakhateybro5222 2 жыл бұрын
ठाँउ चै सारै राम्रो-राम्रो प्रस्तुत गर्नु हुन्छ । "आहा सारै राम्रो ठाँउ हाम्रो नेपाल मा एक्दम-एक्दम राम्रो। राम्रो प्रस्तुति छ हजुर।
@sunsetemilydovlogs8625
@sunsetemilydovlogs8625 2 жыл бұрын
Beautiful music with wonderful presentation in sweet voice.
@ownvlogzz6464
@ownvlogzz6464 2 жыл бұрын
Aafnai ghau ghar ko katha herna pauda khudi lagyo
@JOHNXINA.297
@JOHNXINA.297 2 жыл бұрын
लक्ष्मी सर लाई देख्न पाइयो, खुसी लाग्यो 💕
@chakrarai3870
@chakrarai3870 2 жыл бұрын
Sachin vai tapaiko jatti pani videoharu herchu attinai ramro cha ra tapaile gauthauko parchaye dida jhanai sunma sugandha thapeko cha , sarai ramro cha vai ,,
@Moonvlogsofficial138
@Moonvlogsofficial138 2 жыл бұрын
Very beautiful Nepal 🇳🇵
@SandiipAcharya
@SandiipAcharya 2 жыл бұрын
तपाईको भिडीयो हेर्न आत्ति मज्जा आउँछ।
@premfitness7272
@premfitness7272 2 жыл бұрын
Garo chha nepal ma bachana sarkhar gatilo pariyana
@Kirati-lr6mx
@Kirati-lr6mx 2 жыл бұрын
❤❤Mero pyaro Bhojpur 🇳🇵
@maheshdevkota1172
@maheshdevkota1172 2 жыл бұрын
दाइ अछामकाे रामाराेशन काे पनि video बनाईदिय अत्ति उत्तम हुन्थयाे । रामाराेशनाम 12 ताल र 18 मैदानहरु छन यसकाे video बनाईदिदा राम्रो हुन्थ्यो ।
@ashimghimirey8548
@ashimghimirey8548 2 жыл бұрын
Tapai lay prayog gareka tii shabda haru ekdam manan yogya xan ani ati sundar pani ❣️👏👏
@meetme011
@meetme011 2 жыл бұрын
Beautifully arranged thank you Sachin
@sudhasingh6353
@sudhasingh6353 2 жыл бұрын
Laxmi sir is back. I missed him in few episodes.
@erajtamu2497
@erajtamu2497 2 жыл бұрын
great .keep it up .bro.tqs.
@rabinrai5925
@rabinrai5925 2 жыл бұрын
चौदन्डि गढि लाइ पनि भिडियो बनाउनु है सचिन सर आज घोरेटार पुग्नु भए छ धेरै धेरै धन्याबाद
@dipeshyakthungba6659
@dipeshyakthungba6659 2 жыл бұрын
pugna nasakeko thauharu ma puraunu huncha hami dherai khusi hunchaum mandirjhai pabitra chha hamro nepal desh
@rajusoni2704
@rajusoni2704 2 жыл бұрын
Sundar thau dekhau u bhayo pahichan sahit dhanyabad Sachin sir
@bobbydeol8357
@bobbydeol8357 2 жыл бұрын
Thank u Sachin Ji ,Hal USA mai xu .Ghar jhapa ho. Hamro Nepali bhutanese bhai haru ko mann mahsus gare khushi lagyo.. afno afnai hudo raxa
@limbusita4679
@limbusita4679 2 жыл бұрын
Love 💕 from 🇬🇧
@rupalsinghdhami711
@rupalsinghdhami711 2 жыл бұрын
Very nice
@dhanush5705
@dhanush5705 2 жыл бұрын
सुनकोशी अनि अरुण र तमोर नदि मिसिएको drone भिडियो हेर्ने मन छ सर 🙏🙏
@nurbahadurthapa9404
@nurbahadurthapa9404 2 жыл бұрын
Very historical place and thank you sachin sir for you hard work. salaam
@anilbhandari2369
@anilbhandari2369 2 жыл бұрын
राम्रो लाग्यो
@shidharthabardewa128
@shidharthabardewa128 2 жыл бұрын
Wow sachin sir ramailo lagyo herda 🙏
@गुइठे
@गुइठे 2 жыл бұрын
लामो समय पछी finally video हेर्न पाइयो सचिन Sir lots of love
@ramkrishnabasnet9078
@ramkrishnabasnet9078 2 жыл бұрын
भाइ अतिराम्रो स्थान देखाउनु भयो धन्यबाद।
@sarmilabasnet9182
@sarmilabasnet9182 2 жыл бұрын
धरै धरै धन्यवाद dai हाम्रो गाउँ मा आउनु भएछ्🤗❤️खुसी लाग्यो
@limbudebi8189
@limbudebi8189 5 ай бұрын
Ati sunder prastuti ❤🎉
@dayalapm1014
@dayalapm1014 2 жыл бұрын
सचिन सर जस्तो दृश्य उस्तै वाचन गर्ने भएकाले भिडियो झन सुनमा सुगन्ध थपिएको आभास हुन्छ्🙏
@gehendragurung1803
@gehendragurung1803 2 жыл бұрын
I liked the documentry
@omgurung4054
@omgurung4054 2 жыл бұрын
Namaste 🙏 bro ma syangja andhikhola bata kati mitho bole bro jati sunu jati heru herum lagne sadhai yestai vedio herna pau broo you ar the best 👌 bro
@girjayonghang7397
@girjayonghang7397 2 жыл бұрын
Big fan dai ...✋✋✋🙏tpiko vlog herda derai kura ...bujinxa Ra Ananda hunxa .....aafai ghumeko fell aawxa ...😊😊😊✋
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 12 МЛН
Ouch.. 🤕
00:30
Celine & Michiel
Рет қаралды 42 МЛН
Magic trick 🪄😁
00:13
Andrey Grechka
Рет қаралды 38 МЛН
The Tragedy of Koshi Barrage
8:16
Sushant Pradhan Exclusive
Рет қаралды 59 М.
Parenting hacks and gadgets against mosquitoes 🦟👶
00:21
Let's GLOW!
Рет қаралды 12 МЛН