पूर्वमन्त्री दीपक खड्कालाई विराजभक्तले तह लगाउँदै! भ्रष्टाचारीको शालिकमा कांग्रेसको पुजापाठ।

  Рет қаралды 343,439

News24 Nepal

News24 Nepal

2 ай бұрын

पूर्वमन्त्री दीपक खड्कालाई विराजभक्तले तह लगाउँदै! भ्रष्टाचारीको शालिकमा कांग्रेसको पुजापाठ। SIDHA KURA JANTA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts

Пікірлер: 637
@mahendrakarki9468
@mahendrakarki9468 2 ай бұрын
एक सहासी पत्रकार बिरेन्द्र सर प्रती हार्दिक नमन गर्दछु ।।🙏🙏
@rambahadurthapa3511
@rambahadurthapa3511 2 ай бұрын
15:21
@sudip4648
@sudip4648 2 ай бұрын
Jaya desh sir.🙏🙏🙏🙏
@devisapkota2034
@devisapkota2034 2 ай бұрын
पसल बहस=,.,
@dhanprasadrai1238
@dhanprasadrai1238 2 ай бұрын
,,,
@GangaramNepal-cl9yb
@GangaramNepal-cl9yb 2 ай бұрын
यडडडडडठडडडडडडडडडडर🙂🙂🤗​@@sudip4648
@rameshthapa8854
@rameshthapa8854 2 ай бұрын
सबैभन्दा भरष्ट कालो काङ्ग्रेस मात्रै रहिछ फेरि अरुलाई सिकाउछन मा चिक्ने काङ्ग्रेसको नेताहरु
@subashbaniya4982
@subashbaniya4982 2 ай бұрын
महासय यो देसमा एमाले मावबादि रबि लामेछाने यो पाटि हर दुधले नुहाएको हो? कालो काङ्ग्रेस भनेको कुन देसको हो ?
@Okhorgotekonati
@Okhorgotekonati 2 ай бұрын
@@subashbaniya4982 Ho No 1 chai Congress nai ho
@gyaleksunuwar8497
@gyaleksunuwar8497 2 ай бұрын
सही कुरा हो सबै चोर दलाल हुन
@sharadkarki991
@sharadkarki991 2 ай бұрын
Right
@ranjipdahal5227
@ranjipdahal5227 2 ай бұрын
bakhare kangresh lutera pati pati ho deshaikai aaijeru😅😂
@bhimgharti5922
@bhimgharti5922 2 ай бұрын
यो देश बिग्रीनुमा जति दोषी नेता भनाउदा छन त्यो भन्दा बढी दोषी यी कालाकोटे न्यायाधिशहरु पनि छन हालसालैका घटनाहरु बासबारि जग्गा प्रकरण, महरा प्रकरण अनि ताजा ताजा गुरुङ प्रकरण हेर्दा छर्लङ्गै हुन्छ कि यो देशका कालाकोटेहरु कती बिकाउ छन रवि दाइ ८४ मा एकमना सरकार बनाए पछि सब भन्दा पहिले सम्पत्ती सुद्धिकरण यिनै कालाकोटेहरु बाट सुरु गर्नु पर्छ
@ashabahadurlama2443
@ashabahadurlama2443 2 ай бұрын
Deshko thulo dhamira bhanekai nayalai ho inko samraxanle garda bhrastachar maulayko ho.
@sharadkarki991
@sharadkarki991 2 ай бұрын
Right
@-Rr1990
@-Rr1990 2 ай бұрын
🙏🏽🙏🏽
@jhaggusharma
@jhaggusharma 2 ай бұрын
@@ashabahadurlama2443 लङएकताको ॐ क
@hastagurung1650
@hastagurung1650 15 күн бұрын
जनताले 84 संम थमाउनु सक्नु पर्यो।
@rohiniprasadbanjara2490
@rohiniprasadbanjara2490 2 ай бұрын
रमेस खरेल देख्दामात्रै काबिल थे तर स्वर्थमा चुर्लुम्म डुबेकाे प्रमाण छताछुल्ल छन ।
@lilanathpagenilila
@lilanathpagenilila 2 ай бұрын
जय होस् बिराज भक्त ज्यु🔔🔔🔔🔔🔔🔔
@SushmaRana-df2pt
@SushmaRana-df2pt Ай бұрын
😊
@lilanathpagenilila
@lilanathpagenilila Ай бұрын
@@SushmaRana-df2pt ?
@gomayarana8480
@gomayarana8480 16 күн бұрын
yg7h9😅
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 2 ай бұрын
शेखर काेइराला भारतीय दुत हाे, यदि याे प्रम हुने हाे भने भारत सँग धेरै घातक सन्धि सम्झौता हरु हुन्छ, अर्काे पटक यसलाई हराउनु पर्ने छ
@user-wb7gh7bb5v
@user-wb7gh7bb5v 2 ай бұрын
कसलाई भनिस चेपगाडा ? तं चाहि के हो छेप्पारो होस होस
@gokulsh2393
@gokulsh2393 2 ай бұрын
Dherai cha Nepal ma Bharatiya agent haru
@aarav_thp3965
@aarav_thp3965 15 күн бұрын
​@@user-wb7gh7bb5v😊😊😊
@sureshsubedi8141
@sureshsubedi8141 2 ай бұрын
काङ्ग्रेसमा निर्जीव न सजिब सबै भ्रष्ट छन्
@007robinhoodlove5
@007robinhoodlove5 2 ай бұрын
🇳🇵🙏🛎️🛎️नेतामा इक्षा शत्ति भए हुने रहिछ भनेर त रवि ज्यु,बालेन ज्यु ,गोपि हमाल ज्यु जस्ताले प्रमाणित गरेका छन्🙏 । अब पनि जनता भेडा बनेर ,कामै नगरेका,इक्षा शत्ति नै नभएका पार्टीहरु र नेताहरू को झोले बनेर बस्नु नेपाल आमाप्रतिको बलात्कार होइन र? 🤔🤔🙏🙏🛎️🛎️🇳🇵🇳🇵
@avilashidhakal
@avilashidhakal 2 ай бұрын
१००%
@aashikabudhathoki-6115
@aashikabudhathoki-6115 2 ай бұрын
Yekdam ho
@ishowrbhakta5808
@ishowrbhakta5808 2 ай бұрын
याे सर्वोच्च अदालत कस्ले चलाउछ जनता जान्न चाहन्छन्।दम्दार प्रस्तुति जैरु सर🎉🎉🎉
@sadajiban
@sadajiban 2 ай бұрын
विद्यालयहरू राजनीतिक मुक्त होस राजनीतिक दलमा आबद्ध शिक्षक शिक्षिका हरूलाई बर्खास्त साथै विद्यालयमा विभिन्न पार्टीका विद्यार्थी सङ्गठनलाई अन्त्य गर्नुहोस् 🔔
@SDPElectricPlumber
@SDPElectricPlumber 2 ай бұрын
विरेन्द्र जीको कुरा ठीक हो साथीहरु यो नेपाली कांग्रेस भ्रष्टाचारी को मुल जरो हो साथीहरु 🥰🇳🇵🇳🇵
@radhagiri5529
@radhagiri5529 2 ай бұрын
Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti aaj ko aandolan ka daju vai baini haru lai dhanay bath jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay hos rastra ko shuvh kamana sabai ma nani babu sangita sabai lai samjako chu kamala sabai byni haru lai dhanay hamro rastra ma kadra ma kadra karbahi hos jay anayay garna paina nani babu haru sabai sangita kamala didi byni daju vai haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay mata lakhmi ko kripa rahos sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay mata lakhmi ko kripa rahos sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy holi day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay mata lakhmi pidrita ko sabai lai samjna jay hos rabi sir jsy ghanti om i am
@amitlama4750
@amitlama4750 Ай бұрын
😊​@@radhagiri5529
@pubgphotos7788
@pubgphotos7788 2 ай бұрын
स्थानिय सरकारका मै हु भन्ने वडा अध्यक्ष पनि यस्तै छन मलाई पनि यस्तै मान ब सर जस्तै भयकाे छ डाेटिमा म सिनियर भयर पनि जुनियर कर्मचारिकाे मातहत मै बसेर काम गर्न बाध्य छु महिला भयकै कारण स्थानिय तहमा तहगत प्रणालि लागु नगर्न सक्ने वडा अध्यक्ष छन उनिहरुलाई थाहा छैन कमाउ धन्दामा छन दुख पाउने भनेकै सर्बसाधारण जनता हुन
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 2 ай бұрын
यहि ब्यवस्था कायमै राख्ने हो भने रास्वपा ले 84 होइन मध्यवधी चुनाब को कुरा किन गर्दैन? चुनाब हुने भने कांग्रेस,MLA बीउ खोज्न पर्छ माओबादी त बीउ पनि खोज्न पर्दैन। तर यो ब्यावस्था ले देश त बन्दैन बन्दैन।
@prakashrana3263
@prakashrana3263 2 ай бұрын
नेपाली काङ्ग्रेसका झाेले भ्रष्टाचार भ्रष्टाचारको छाउरो
@subashbaniya4982
@subashbaniya4982 2 ай бұрын
अरु पाटि हरु दुधनुहायका हुन?
@Okhorgotekonati
@Okhorgotekonati 2 ай бұрын
@@subashbaniya4982 Chhainan Tara No 1 Chai Congress ho
@sanobhai.stng.rai8227
@sanobhai.stng.rai8227 2 ай бұрын
🤣🤣👍️👍️👍️✌️✌️
@davidkafle7424
@davidkafle7424 2 ай бұрын
😮Ayo arko Congress ko jholay 😊
@mingaha4772
@mingaha4772 2 ай бұрын
पुरानो पार्टी सबैको संगठन छ त्यस्मा एक नम्बर मा काङ्ग्रेस पर्छ 84 मा एकपटक रास्वपालाई बहुमतको सरकार बनाउन दिनु पर्छ सबै मिलेर, रास्वपामा बालेन,हर्क,गोपाल हमाल लाई पनि जोद्न सके 84 मा पुरानो पत्ता साफ हुन्छन अनि पुरानो पार्टीहरुको झोले हरु झट्पटेर मर्छन
@RameshKumar-on1kr
@RameshKumar-on1kr 2 ай бұрын
ल हेर्नुस् काङ्ग्रेस मा धैर्ययता, गति र मति भयेका मान्छे हरु
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 2 ай бұрын
I love you Biraj❤🎉
@rohiniprasadbanjara2490
@rohiniprasadbanjara2490 2 ай бұрын
यस्ता जन्तामारा मेयर लाई ससक्त कारभाईहाेस ।
@sureshsubedi8141
@sureshsubedi8141 2 ай бұрын
काङ्ग्रेसमा एकाहद बाहेक अधिकाङ्स भ्रष्ट चोर मात्रै छन्,धन्न मैले काङ्ग्रेस छोडेर सहि गरे।
@subashbaniya4982
@subashbaniya4982 2 ай бұрын
भ्रष्टाचार गर्न नपायर छाडेको हो?
@Okhorgotekonati
@Okhorgotekonati 2 ай бұрын
@@subashbaniya4982 Varaschari lai Kina Bokchhou hou Sir haru
@sureshsubedi8141
@sureshsubedi8141 Ай бұрын
@@subashbaniya4982 सुडान घोटालामा २८ करोड भ्रष्टाचार गर्ने तथाकथित नेताको कार्यकर्ता हुनु भन्दा एउटा स्वतन्त्र नागरिक हुनुमा गर्भ गर्छु,आज सम्म कुनै पनि दलको एक कप चिया मात्रै पनि खाएको छैन सुबास बनिया जि,आफू झै अरु लाई सोच्नु गलत हो।
@kbchauhan4261
@kbchauhan4261 2 ай бұрын
सबैले मान्नुपर्ने यथार्थ प्रस्तुती बिरेन्द्र जैरु सरको
@user-wr8zi4li8t
@user-wr8zi4li8t 2 ай бұрын
न्यायालय नै लुटेरा भएशी नेपाल बन्छ त? अब न्यायालय सुधार गर्नै पर्छ ।
@ravikhanal3292
@ravikhanal3292 2 ай бұрын
Well said birendra ji 😊मार्केटमा लाज पचाउने हाजमोला😂😂😂😂😂😂 !
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 2 ай бұрын
दायाँ बायाँ अगी पछी जता फर्के पनी भ्रष्टाचार
@user-co3eb7pg8i
@user-co3eb7pg8i 2 ай бұрын
Gali Gali may chor hai😂
@nawarajhayu5727
@nawarajhayu5727 2 ай бұрын
गगन जि / नेपाली काँग्रेस पार्टी ले याे के गरेको ??????? आफ्नाे पार्टी ले जे गर्दा नि / तालि बजाउने / अरु पार्टी ले / देश र जनताको हित मा काम गर्दा के के माग्ने / याे ठिक्क भएन / महाेदय :- याद रहेस् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@krishkhadka9794
@krishkhadka9794 2 ай бұрын
जी होइन मूजी चाहिँ भन्नु पर्ने मान्छे हो गन्गने
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 2 ай бұрын
यो मिठा राम त आडे मान्छेरहेछ यार , क्षेती पुर्ती पनि दिन्छु भन्ने अनि ब्यक्तिगत को जग्गा कब्जा गर्न पाइन्छ?
@gokulthapa9580
@gokulthapa9580 2 ай бұрын
टेक बहादुर जस्तो मान्छे लाई निलम्बन नगर्ने सर्बोच्च अदालत लाई के भनौ ??? आखिर न्यायाधीश पनि काङ्ग्रेस कोटा बाट आएका रहेछ्न ।❤❤❤❤
@lingthep90s79
@lingthep90s79 2 ай бұрын
मिठा राम जी अर्काको जगा तेसरी हडप्न पाइनछ ? यो त सिदै दादगिरी भयो एस्तो हरु लाई त जुता को माला लगाउनु पर्छ!! हार्दिक श्रद्धांजलि मिठा राम जी !!
@divlopshoni2137
@divlopshoni2137 2 ай бұрын
काङ्ग्रेस देश को दुर्भाग्य हो
@user-hc8qc9il6e
@user-hc8qc9il6e 2 ай бұрын
यदि सर्बोच्च अदालत ले कानुन बिपरित फैसला सुनायो भने त्यो न्यायाधीश लाई कारबाही हुछ कि हुँदैन?पद बाट निस्किए पछि?जिज्ञासा मेरो।
@dependralamichhane4727
@dependralamichhane4727 2 ай бұрын
नेपाल मा बिकास नहुनु नै घुसपैठ र भ्रष्टाचार हो तर सम्बन्धित निकाय का उच्चस्तरीय देखि नेता कर्मचारी धेरैजसो यसै गर्छन् कार्वाही निकाय भएन अर्थात देशले मागेको असली नेता भेटेन नत्र यस्तालाइ हदैसम्मको कार्वाही गर्न हो भने नेपालका कलकारखाना खेलाडी देखि अरु बिकासका काममा फड्को मारी देशमै रोजगार आदि मिल्थो।
@MahendraChaudhary-we5js
@MahendraChaudhary-we5js 29 күн бұрын
Nepali kaangres yati saaro kina aazza biswako samu bhrastacharko naamle parichit bhayo? Yo be izzat hami Saaraa Nepal Ra nepali janatako ho. Des banaaune hami tapai sabaiko ho.
@bikramdhital6212
@bikramdhital6212 2 ай бұрын
होइन हाम्रो नेपाल कस्तो होला ? म अचम्म परेको हुन्छु। जब बिरेन्द्र जैरू, राजिब खत्री, अपिल त्रिपाठि , नारायण मण्डल लगायत अन्य पत्रकारको कुरा सुन्छु नेपालमा कोहि सग नैतिकता छैन सबै भ्रष्ट रहेछन् भन्ने महसुस हुन्छ ।
@007robinhoodlove5
@007robinhoodlove5 2 ай бұрын
त्यही भएर त देशको यो हालत छ। नेताकार्यकर्ता हरुले आरोप प्रत्यारोप गरिरहदा सबै नाङिसकेका छन ।समस्या त्यो भन्दापनि त्यो कुरा नबुएझेका र बुझ्पचाएका झोलेहरु र भेडा जस्ता जनता हुन् जसले पटकपटक tested and failed भएकालाइ नै vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 ай бұрын
sahi coment
@mahendrakarki9468
@mahendrakarki9468 2 ай бұрын
थापा परिवार लाई न्याय दिलाइ दिनु होका बिरेन्द्र सर 🙏🙏
@nepalitube8750
@nepalitube8750 2 ай бұрын
अब धारा उपधारा लाई जनताको सुनामीले तह लाउनु पर्ने छ र अदालतलाई पनी डण्डित गराउने छन कुनै दिन जनताले अवश्य ,हरेक क्षेत्र मा बेथितिले देश डुबी सक्यो
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 2 ай бұрын
नेपाल कंगाल बनाउने पुराना जुकाहरु सबैलाई Rip घन्टी 🔔🔔ठीक
@dipakashrunjali4598
@dipakashrunjali4598 2 ай бұрын
हजुरहजुर भन्दै मिठारामले मिठा कुरा गरेर एउटा जनताको जग्गा हडपेर उठिबास लाउने भो😂😂। यही त हो गाँणतन्त्र
@chandrabasnet5075
@chandrabasnet5075 2 ай бұрын
सत्य सधै तितो हुन्छ सर! ANFA मा अहिले लुट तन्त्र र चरम राजनीति भइरहेको छ यसको प्रतक्ष्य असर खेलाडी हरुमा भएको छ कृपया हजुरले महिला तथा पुरुष फुटवल खेलाडी संग स्वयम भेटेर समस्या र गुनासो बुझ्न पर्यो सर🙏🙏⚽⚽🇳🇵🇳🇵 यसमा सहमत हुनेले plz like गरिदिनु जय नेपाली फुटबल⚽⚽⚽🇳🇵🇳🇵
@giriprasadale9526
@giriprasadale9526 2 ай бұрын
चाहे भुपु प्रधानमन्त्री होस, भुपु राष्ट्रपति होस, भुपु प्रधान सेनापती होस, भुपु प्रहरी IGP या भुपु प्रधानन्यायाधीश जब उनिहरु भुपु भएपछि तिनीहरु सर्बसाधारण नागरिक ठहर हुन्छन् । तिनीहरुलाई उमेरको हिसाबले र अनुभवको आधारले श्रीमान भन्न सुहाउछ नत्र तिनीहरुलाई श्रीमान भनेर मानवीय खेलासी गरिएको बुझिन्छ । धन्यवाद ।
@santoshtosh3826
@santoshtosh3826 2 ай бұрын
त्यो अदालत मा पनि सबै चोर दलाल छ अब देश सिदाउने खेल हो त्यो अदालत मा पनि आम नेपाली जनता मिलेर आगो लगाइदिए हुन्छ 😢😢😢😢
@GyanendraShahi111
@GyanendraShahi111 2 ай бұрын
गिरीबन्धुले डामेको,माहाकाली बेचेको ! केपी ओली बनाउदो बाङ्गे कोे सेखी झार्नु पर्छ !
@aashikabudhathoki-6115
@aashikabudhathoki-6115 2 ай бұрын
Kp oli jattiko neta yo desh ma torch baler khojnu parx
@krishnaranabhat1576
@krishnaranabhat1576 2 ай бұрын
jay ghanti🔔🔔🔔🔔🔔
@budhilawati7654
@budhilawati7654 2 ай бұрын
१००% सहि,यि चोर नेताहरू सबै उस्तैनै रहेछन, नेतात चोरै भए भन्दा भन्दा अहीले आएर न्यायधीसहरू पनी चोर ? अब न्याय खोज्नु काहाँ जाने?
@user-qq8rz9hp5h
@user-qq8rz9hp5h 2 ай бұрын
Jaye ghanti 🙏🙏🙏🔔🔔🔔🔔🔔
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 2 ай бұрын
अब अाउने दिनमा मिठ्ठा रामजस्ताका दिन जान्छन चाेर जन प्रतिनिधिका दिनगए अब
@neeshamkhadka
@neeshamkhadka 2 ай бұрын
घण्टी चिन्न्न मा मतदान गरौ युवा नेता जोसिलो फ़ुर्तिलो मिलन लिम्बु लाइ अत्याधिक मत ले बिजय गराउ 😊 जय घण्टी ❤ देश बन्न्ने छ हाम्रो नै पाला मा जय देश जय रास्वपा 😮
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 2 ай бұрын
❤🎉🎉
@rabinkumarghimire6515
@rabinkumarghimire6515 2 ай бұрын
साहसी पत्रकार!व्यक्तिले सार्वजनिक जग्गा भोग चलन गरेको खण्डमा महानगर या नगरपालिका सिधै डोजर लगाउँछ भने व्यक्तिको निजि जग्गा वा सम्पत्ति कुनै पनि सरकारी पक्षले हडप्न कदापि पाउँदैन पिडित पक्षलाई न्याय दिलाईयोस।
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 2 ай бұрын
लौ खा रमेश खरेल को पनि कालो कर्तुत पनि बाहिर आयो अब गर रबिको खेदो अब रमेश खरेलको नि छानबिन गर्नुपर्छ सारै रबिको पछि हात धोएर लागेको थियो काङ्ग्रेस र रमेश खरेल हजुरलाइ धेरै धेरै धन्यवाद सत्य समाचार प्रसारण गर्नुभएको मा🙏🙏🙏🙏🙏
@ranjangiri7933
@ranjangiri7933 2 ай бұрын
Rabi ko ho ra debata usalai xanbin hunupardaina ,,,? Yo sambhidhan nai Galat xa Kinki bidhan nai sachaaunu parxa
@srenee2585
@srenee2585 2 ай бұрын
​@@ranjangiri7933Ravi yo desh ko defence minister
@user-jr4yy1vr3t
@user-jr4yy1vr3t 2 ай бұрын
Jaya ghanti Jaya Nepal 🔔🇳🇵
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy 2 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 2 ай бұрын
कालो काङ्ग्रेसको सर्वनाश होवस भगवान 🙏🙏🇳🇵🇳🇵❤️❤️भ्रस्टाचारि जोजो छ्न्न सबैको नास होश ।।
@ashabahadurlama2443
@ashabahadurlama2443 2 ай бұрын
Hoina ho bhai bhagwannai ghuskhori dekhiyo nattra kina yastosamma bhrastachar bhairahe xata?
@lingthep80s31
@lingthep80s31 2 ай бұрын
मियर मिठा राम जी र वड़ा अध्यक्ष को लास्टई दादा गिरि भयो यो त अतिनै भयो एस्तो लाई त कारबाहि हुनु पछ मेरो देश के हुदै छ यहा के हाम्रो देश मा के पीड़ीत ले न्याय न पाउने नै होत !!?
@khemapandey3847
@khemapandey3847 2 ай бұрын
good luck rabi sir🙏🌹
@IndraKatwal-el7gd
@IndraKatwal-el7gd 2 ай бұрын
बिरेन्द्र जि तपाइलाइँं सलाम ।।जनताले तपाइलाइ पत्याएका छ्न्।पछि गफ गरौला।।।
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 2 ай бұрын
Love you Birendra sir❤
@user-ot7xn2ty9z
@user-ot7xn2ty9z 2 ай бұрын
यसो गर्यो उसो गर्यो नाम त काङ्ग्रेस कै आउँछ,फेरि तिनकै ठुलठुला कुरा....!!!
@kissnachhetri5034
@kissnachhetri5034 2 ай бұрын
खुद्रा पसलमा बिक्रीका लागि राखिएको सामान भन्दा पनि अझै तल देखियो नेपालको कानुन र अदालतको आदेश....😏😏😏
@karnaray2054
@karnaray2054 2 ай бұрын
अदालत नै नेताको दबाब मा चल्दो रै छ सचेत जनता जागौ न्याय हरायो
@BhagwatiBudhathoki
@BhagwatiBudhathoki 2 ай бұрын
के के सुनेर मर्नपर्ने हो सुन्दैछौ म अति चार कहिले हुन्छ अनि हामी पनि रोडमा आउनुपर्छ।
@durgathapa3124
@durgathapa3124 2 ай бұрын
धन्यबद क्या दनक दिनुहुन्छ कार्य कर्ता लाई रिस उठ्छ होला
@bikeshdangol5238
@bikeshdangol5238 2 ай бұрын
पुरानो पार्ती सबै चोर हो, तेसैले अबको आउदो चुनाब्मा सबै जन्ता मिलेर यिनेहरुलै बर्खास्त गर्नु पर्छ
@prakashkarki4676
@prakashkarki4676 2 ай бұрын
साेध भर्ना दिन्छु भन्ने याे निरलज्ज ,निकृष्ट प्रतिनिधि रहेछ ।
@SDPElectricPlumber
@SDPElectricPlumber 2 ай бұрын
विराज भट्ट good luck ❤यो भ्रष्टाचारी लाई जेल सजाय हुनुपर्छ हो। साथीहरु 🥰🇳🇵
@ThaVoiceNepal
@ThaVoiceNepal 2 ай бұрын
चोर नै सरकार भएसी के गर्ने नेपाली जनता लाई मत्रै हो कानुन लाग्ने
@BedprasadBhattarai-fv2rw
@BedprasadBhattarai-fv2rw 2 ай бұрын
वीरेन्द्र सर! भ्रष्टाचारी,बलात्कारी,तस्करी र अत्याचरी जस्ता अपराधी हरुलाई कारबाही गर्न गतिलो रदरीलो कानुनको खोजी गर्दा राम्रो हुन्थ्यो होला हगि?
@churgurung856
@churgurung856 2 ай бұрын
नेपाल म सबै भन्दा ठूलो भ्रष्टचारी पार्टी काँग्रेस पार्टी नै रहेछ भन्ने कुरा स्पष्ट रूप देखि सक्यो
@tikalimbu1229
@tikalimbu1229 2 ай бұрын
यो बुडो नेताकार्यकर्ता जस्ता सबैलाइ पेन्सन दीएर कार्यलयमा आउनु नीसेध गर्नु पर्छ होला, जस्तोसुकै भए पनि अब नयाँ लीडरहरु आउनै पर्छ ! बीरेन्द्र सरको समाचार बाचनमा दम छ !
@LyricsVideoNepal
@LyricsVideoNepal 2 ай бұрын
यी बुढा नेता हरुलाइ त पेन्सन पनि दिनु हुँदैन किनकि सात पुस्तालाइ पुग्ने सम्पत्ति देशको ढुकुटिबाट लुटिसकेका छन्।
@Kamjorjanata
@Kamjorjanata 2 ай бұрын
Thank you Birendra ji.
@deep.deep143
@deep.deep143 2 ай бұрын
नेपाली काङ्ग्रेसको नेता गिरिजाप्रसादको भाइ सेखर कोइराला यस्ता पात्र बाट आश गर्नुनै मुर्खता हो यो नेपाली काङ्ग्रेस नाउ मात्र नेपालको हो तर काम भने बिदेशीको लागि गर्छ हुनत नेपालमा सक्रिय सबै पार्टीले बिदेशीकै भारी बोक्छ तर कङ्रेस त यो मामिलामा सबसे अगाडी छ😡😡
@aslami1st246
@aslami1st246 2 ай бұрын
सबै रिपोर्टहरू निकै यथार्थपरक लाग्यो । सर्वोच्चले दिएको आदेश राज्यकै एउटा संयन्त्रले शिरोधार्य गर्दैन भने त ठाउँको ठाउँ सक्नेले जे गर्दा पनि हुने मनोविज्ञान समाजमा थप बलशाली बन्दै जाने भन्दा अरु के हुनेछ त ? किनभने कसले भनेको कसले मान्ने त 🤔
@nepalchanal8721
@nepalchanal8721 2 ай бұрын
भ्रष्टाचारी हरुले चलाएको देश यो जनतालाइ मात्र हो कानुन लग्ने बरु राजतन्त्र नै ठिक थियो।
@gokuldhakal82
@gokuldhakal82 2 ай бұрын
news24nepal तपाईको साहसी र निष्पक्ष पत्रकारितालाइ सलाम छ बिरेन्द्र जी, तर यो शो को ५ औं मिनेटमा पुर्ण बहादुर खड्काको मुर्ति भन्नुभएछ सच्याउनु होला 🙏
@user-wr5lg5ol2c
@user-wr5lg5ol2c 2 ай бұрын
हैन यिनिहरुलाइ अख्तियरले मुद्दा मात्रै हाल्ने तर पक्राउ गरेर पाता फर्काएर हान्दै जेल किन कोच्दैन
@user-gy7ug7di9t
@user-gy7ug7di9t 2 ай бұрын
कांग्रेसमा हुने भन्ने कै त्यस्तै फाटह लुटेर भ्रष्टाचारी हत्यारा चोर त्यस्ता नि नेता रे...
@avilashidhakal
@avilashidhakal 2 ай бұрын
परिस्थिति हेर्दा त नेपाली काङ्ग्रेस य भारतिय मोदि रहेछन् जस्तो पो देखियो त यस्ता जघन्य अपराधि धारको पार्टी पनि लोकतान्त्रिक भन्ने गर्छन् ।लाजको पसारो यस्ता पार्टी ले सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्ने रबिलामिछानेलाइ दोष दिनु भारतको आदेश प्रमाणिात भयो नि ।न्यायालय पनि भारतको जासुसी सन्स्था हो जस्तो पो लाग्यो त
@rameshthapa8854
@rameshthapa8854 2 ай бұрын
यो बुढानिलकण्ठ को मियर पक्कै पनि काङ्ग्रेस पार्टीको हुनुपर्छ
@nepalnepali49
@nepalnepali49 2 ай бұрын
एमाले का हुन ।
@RamilaMadhikarmi-st6ef
@RamilaMadhikarmi-st6ef 2 ай бұрын
भ्रष्टाचार को जरा कालो काङ्ग्रेस , फेद एमाले र मुख्य हाङ्गा माओवादी हुन अरु पार्टी हरु हाङ्गा बिङ्गा ।
@BikramlamaBikram
@BikramlamaBikram 2 ай бұрын
यो सरकारी जमिन हदपने नेताहरूलाई त बर्खास्त नै गर्नुपर्छ सरकार। भ्रष्टाचार को सिमा नागि सके अबो त अतिनै भयो भ्रष्टाचार त कारबाही को दायरामा लेम...
@user-ti5vg2gm1j
@user-ti5vg2gm1j 2 ай бұрын
कपन को मियेर चोर हो एस्तो लाई त पाता फर्काउनु पर्छ !!अर्का को जगा मा जे पनि गर्न पाईनछ ?
@ashathapa7894
@ashathapa7894 2 ай бұрын
यो चोर हो चोर
@bamdevbk9750
@bamdevbk9750 2 ай бұрын
खरो अनि दरो पत्रकार जैरु सर🙏🙏👍️👍️👌👌👌👏👏👏👏
@mekhghale3329
@mekhghale3329 2 ай бұрын
समान दृष्टिकोणले न्याय सम्पादन हुनुपर्छ!
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 2 ай бұрын
रमेश खरेल को कालो कर्तुत छानबिन हुनु पर्छ
@Guestvoicechannel
@Guestvoicechannel 2 ай бұрын
दिपक खङ्का संखुवासभा बाट पैसाकाे आडमा भएको संसद हाे , अब 84 मा कालाे काङ्ग्रेस र उखानेकाे पाट्टि एमाले लाई पत्तासाव गर्नु छ संखुवा सभाली जनताले ,
@jivanmagar7199
@jivanmagar7199 2 ай бұрын
त्यो अदालत मा चाहिँ माथी देखी भगवान आएर बसेको होर निस्प्क्ष गर्ने चोर नै सबै
@BishalTamang286
@BishalTamang286 2 ай бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔
@bahunvlogs
@bahunvlogs 2 ай бұрын
माओवादी ले 52-60 सम्म कङ्रेस सफाया अभियान नै चलायको थियो,तर दुर्भाग्य अझै कङ्रेसी हरु जीवितै हुनु देश र नागरिक को लागी दुर्भाग्य हो ।।।।
@user-wf8jd2dk3e
@user-wf8jd2dk3e 2 ай бұрын
यी मिठाराम अधिकारी लाई सिधै हत्कडी लगाएर जेल कोच्नु पर्यो
@dhanbhadur3820
@dhanbhadur3820 2 ай бұрын
भ्रष्टाचारी तान्त्रीक देश पो बनायौ जनबादी गणत॓त्र नाममा जय हो नयाॅ नेपाल
@yamthapa5005
@yamthapa5005 2 ай бұрын
कुन चिकड न्यायाधीश हो यस्तो निर्णय गर्ने?
@bhimramjali123
@bhimramjali123 2 ай бұрын
मिठरामलाई धुलाई नपुगेको हो
@theeasycreativetips8523
@theeasycreativetips8523 2 ай бұрын
"काङ्ग्रेस जस्तो इमानदार र देश भक्त पार्टी नेपालमा कुनै छैन",,,😂😂😂 ______लाजपचेको गगने
@buddhisagar5778
@buddhisagar5778 2 ай бұрын
स्यालुट छ खेलकुद मन्त्री ज्यु लाई
@shyambalayar2534
@shyambalayar2534 2 ай бұрын
बिरेन्द्र सर धोती खुस्काउने हो यी दलाल र भ्रष्ट हरुको अरु देशको किन चासो यी खाते हरुलाई अब चुनाव नहोस् नेपालमा
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 2 ай бұрын
काङ्ग्रेसिहरु सबै भ्रष्ट छन।
@lovecrk9127
@lovecrk9127 2 ай бұрын
याे कार्यक्रम गगने र अन्य कालाे काङ्ग्रेसका मुजिहरले हेर्छन कि हेर्दैनन हौ ।
@ramkrishnachaudhary2079
@ramkrishnachaudhary2079 2 ай бұрын
हजुर को हरेक सहासि पत्रकार प्रती हार्दिक नमन गर्द्छु।
@aishwaryarajkadariya-tf1ws
@aishwaryarajkadariya-tf1ws 2 ай бұрын
बिरेन्र्द जैरु सर न्यायलयमा कगगेर्सको मान्छे रहेछ तबत जरिबाना तिरेपछि तेसैनै दागंलागिसकियो। रवान को भो आरजुको इनिहरुलाइ न्यायलयमा उनि हरुनै रहेछन तब छुट गरेका हुन
@user-ip3ry8ef2o
@user-ip3ry8ef2o 2 ай бұрын
जता ततै लुटमात्र अनि कसरी बन्छ देश
@tikadhakal6822
@tikadhakal6822 2 ай бұрын
त्यही भयर त पार्टी छोडेर भागेको हो रमेश खरेल
@kayasthakabindra2253
@kayasthakabindra2253 2 ай бұрын
झा रे यी दलितहरुले नेपाल सिध्याउने भए।
@anilshakya9704
@anilshakya9704 2 ай бұрын
यो बु न पा को मेयर त पापी र असत्ती नै रहेछ,अदालत को आदेस समेत नटेरेर पीडित जग्गा धनि लाई झन पीडित बनाइ मृत्यु वर्ण गराउन बाध्य नै पार्दै रहेछ,यस्को बिरोध मा सबै ले आवाज उठाउं र पीडित जग्गा धनिलाइ न्याय दिलाउंन मद्दत गरौं।
@bishnushrestha8522
@bishnushrestha8522 2 ай бұрын
रबि सर जस्तै खेलकुद मन्त्री पनि ठुलो गफ गर्नुहुन्छ हजुर। काम गर्नुस हजुर।
@mahendrakarki9468
@mahendrakarki9468 2 ай бұрын
नियम अनुसारको छती पुर्ती ले हुन्न म्यर साब । मेरो ठाउँमा एक कठ्ठाको खेती योग्या जमिनको मुल्या चार लाख छ सरकारी मान्यता अनुरा तर त्यहा खेती योग्या जमिन हामी बिच लिन दिन १० लाख प्रती कठ्ठा छ । मेयर साब तुरुन्त फिर्ता गर
@funakoshishotokankarateass4379
@funakoshishotokankarateass4379 2 ай бұрын
जय होस बिरेन्द्र जैरु को
Watermelon Cat?! 🙀 #cat #cute #kitten
00:56
Stocat
Рет қаралды 36 МЛН
On Air With Sanjay #457 - Dr. Yogi Vikashananda
1:55:53
Sanjay Silwal Gupta
Рет қаралды 87 М.