पञ्चाहरु जोगिने, अरु जाकिनेः माओवादीको आतंक प्रहरीमा ! रविको गम्भीर आरोप। आजित भएर डिआइजीले छाडे |

  Рет қаралды 378,670

News24 Nepal

News24 Nepal

5 ай бұрын

पञ्चाहरु जोगिने, अरु जाकिनेः माओवादीको आतंक प्रहरीमा ! रविको गम्भीर आरोप। आजित भएर डिआइजीले छाडे |
PRESENTER: BIRENDRA JAIRU
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 449
@alexkhadka4475
@alexkhadka4475 5 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु जैरुसरको भाषण दमदार छ
@dipamt60
@dipamt60 5 ай бұрын
डी आई जि साहेब ले साँच्चै यस कारण ले राजीनामा दिनु भएको हो भने डी आई जि साहेब लाई सल्यूट छ । 🙏🙏🙏
@sangambasyal434
@sangambasyal434 5 ай бұрын
देश लुट्न पाका हरुलाई मात्र हो गणतन्त्र, हामी जस्ता सर्बसाधारण लाई राजा नै ठिक 🇳🇵❣️
@SMGWEBX-qz9tc
@SMGWEBX-qz9tc 5 ай бұрын
ठिक भन्यो यो गुईठेले
@JhalakRajchettri
@JhalakRajchettri 5 ай бұрын
रबि चाइयो हाम्रो देशको प्रधानमन्त्री 🔔🙏
@SMGWEBX-qz9tc
@SMGWEBX-qz9tc 5 ай бұрын
किन सहकारी को पैसा खानु 😁😁😁
@resammagar4481
@resammagar4481 5 ай бұрын
सहमत जये रबी जये 🔔🔔🔔🔔
@Prem_kaidi
@Prem_kaidi 5 ай бұрын
नारायण पाजिको नाटक मात्र हो,जय गोरख🙏🇳🇵
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
😂🙏🎉🎉
@laxmanbista3234
@laxmanbista3234 5 ай бұрын
😂
@user-lh2wi3vy3w
@user-lh2wi3vy3w 5 ай бұрын
लाजको पसारो😮
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
🙏🇳🇵🇳🇵🇳🇵
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
🙏🇳🇵🇳🇵🇳🇵
@birbdrtamang7292
@birbdrtamang7292 5 ай бұрын
सहि र सत्य समचारको लागि धन्यवाद सर ।
@premghimire9107
@premghimire9107 5 ай бұрын
माकुने वडा सदस्य मात्र हुने लायकको हो,
@user-lh2wi3vy3w
@user-lh2wi3vy3w 5 ай бұрын
बिना ढेउवा🎉
@darpanmagar3271
@darpanmagar3271 5 ай бұрын
Ho sahi
@baliramtharu7195
@baliramtharu7195 5 ай бұрын
सत्य हो हजुर
@LaxuPariyar-gz5qf
@LaxuPariyar-gz5qf 5 ай бұрын
वडा सदस्य पनि हुन सक्दैन
@BaldevBhatt06
@BaldevBhatt06 5 ай бұрын
वडामा जितेर देखाउनै सक्दैन
@thaparamesh4478
@thaparamesh4478 5 ай бұрын
बिरेन्द्र सर जियु लाई नमन गर्दछु ॐॐॐ म साउदी अरब बाट हेर्दै हजुरको बक्तब्य सुन्दा अति नै राम्रो हुन्छ जय गोरखकाली माता
@laxmanprasad6341
@laxmanprasad6341 5 ай бұрын
राम्रो विवेचना thanks birendraji
@sachinrajbhandari3670
@sachinrajbhandari3670 5 ай бұрын
राजा राजा हाम्रो राजा हाम्रो देश प्राण भंडा प्यारो छ । Jay Nepal 🇳🇵
@sunilnep
@sunilnep 5 ай бұрын
जसले जे सुकै भनोस् अबको अन्तिम विकल्प भनेको ८४ पछि घन्टी नै हो।। मूर्ति सम्मानको राजालाई ल्याएर राष्ट्रपतिको ठाउँमा बसालेर केही फरक पर्दैन। जबसम्म एकजना कडक र असल नेतृत्वको लिडरसिपमा देश चल्दैन।❤❤🙏🙏🔔
@bhanudada8309
@bhanudada8309 5 ай бұрын
रबि अाउ देश र जनता बचाउ
@SMGWEBX-qz9tc
@SMGWEBX-qz9tc 5 ай бұрын
गेठा को देश सहकारी मात्र बचाउछ
@Prem_kaidi
@Prem_kaidi 5 ай бұрын
खोज्छौ स्वर्ग गर्छौ पाप,जान्दैनौ कर्मको गति.. रिट्ठाको दाना रोपेर कहा फल्छ कागती.. जय गोरख 🙏🇳🇵🇳🇵
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
🙏🇳🇵🇳🇵🇳🇵
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
🙏🇳🇵🇳🇵🇳🇵
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
🙏🇳🇵🇳🇵🇳🇵
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
🙏🇳🇵🇳🇵🇳🇵
@user-sc5kw2yh2i
@user-sc5kw2yh2i 5 ай бұрын
​@@Bebo_Marsha_Vlog््थकलयए
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 2 ай бұрын
आदरणीय पत्रकार महोदय आजको जल्दोबल्दो जनताको ३ वटा समस्या प्रत्यक्ष रूपमा देखिएको छ । १) सहकारी समस्या २) लघुबित्त समस्या ३) मिटरब्याजी समस्या माननीय मन्त्री ज्युहरु भाषण मात्रै गर्ने कि जनताको पक्षमा कामपनि गर्ने ? पीडित हरुले कहिले न्याय पाउने ? पीडितहरुको पक्षमा एउटा भिडियो ल्याउनहुन विनम्र हार्दिक अनुरोध छ ।
@nawarajbharati5778
@nawarajbharati5778 5 ай бұрын
यतिसम्म गर्न पनि धन्न रास्वपा पार्टी अस्तित्वमा आएर भ्रष्टहरुलाइ पाठ पढाउन र दबाब दिन थाले पछि बाध्य भएर यो सब काम हुनथालेको छ।गर्न थालेका छन भ्रष्टहरुले। यो पनि रास्वपाको ठूलो बिजय हो ।यति नगरे त 2084मा सर्वेसर्वा रास्वपा नै आउदैछ।ढुक्क हुनुहोस।
@surajtamang1561
@surajtamang1561 5 ай бұрын
रबि दाइको जस्तै बुलन्द अवाज छ सर तपाईंको रबि दाइ यही ठाउँमा हुनुहुन्थ्यो अहिले तपाई हुनुहुन्छ जस्तो रबि ले गर्नु भयो उस्तै काम गर्नु होला सधै सत्य को पक्षमा बोल्नु होला रबि दाइ लाई पनि सथ दिनु होला🌹🙏🔔🔔
@shivarimal8011
@shivarimal8011 5 ай бұрын
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵राजा लियाउ देस बचाउ देस का धमिराहरु लाई जेल मा सडाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️
@rajanlamsal4614
@rajanlamsal4614 5 ай бұрын
त्यो हाकिम पक्कै माओवादीको हुनुपर्छ र पो सुरक्षाकर्मिको बहिर्गमन गरायो गृहप्रशासनले
@basudevchaulagain2216
@basudevchaulagain2216 5 ай бұрын
सत्य ,खरो,कडा,खतरा प्रस्तुति दिने जैरु सर र राजिब खत्री जस्ता धेरै पत्रकार भइ दिए,अन्तर कुन्तरका कुरा छ्यालब्याल गराई जनता,नागरिकलाई सतर्क गराउने पत्रकारहरुलाई धेरै धन्यवाद छ,सत्यको जयहोस,भपु बिरुवा।
@pritamgurung1416
@pritamgurung1416 5 ай бұрын
बिचरा हात्तीको देखाउने दात मात्र हुन यिनीहरु ! 😊
@durganarayanshrestha3907
@durganarayanshrestha3907 5 ай бұрын
मलाइ धेरै पहिलाको याद आयो ।आइ जि पि खडक जित सिङ्ग ज्युको । आज उहाँ जिउदै हुनुहुन्थ्यो भने ४ जना सिपाही पठायर गृह मन्त्रालय भित्रैका कस्ता कस्ता मान्छे कार्वाहीमा पर्थे ऐले लाई कल्पना मात्रै गरौ । इतिहासमै प्रहरी सारै निहिर भय ।
@KishorWagle
@KishorWagle 5 ай бұрын
वीरेन्द्र भट्ट लाई किन कारबाही गर्नुपर्ने पार्टीले लुट केन्द्रीय सरकारको नीति हो भने पछि 🎉🎉🎉🎉🎉🎉🎉
@lokrajjoshi4349
@lokrajjoshi4349 5 ай бұрын
सबैभन्दा मनपर्ने कार्यक्रम (सिधा कुरा जनता संग)
@tulsiramkhadka6152
@tulsiramkhadka6152 5 ай бұрын
नेता-२, कर्ता-२, झाम्टे-२, झोले-२ विच भिषण फाइट भै नाश भए देशमा बल्छ लाइट। ठु.४वटै पाटीमा होओस ! सच्चाआमनागरिकहरुको अन्तिम अभिलाषा
@kamalparsadbaral341
@kamalparsadbaral341 5 ай бұрын
मत भन्छु प्रत्येक जिल्ला बाट यसरी नै पुराना दल सबै लाई लखेटौ
@bikashhamal9602
@bikashhamal9602 5 ай бұрын
सर्वोत्तम र मनपर्ने कार्यक्रम ।
@ansutamrakar180
@ansutamrakar180 5 ай бұрын
माकुनेले ज्ञानेन्द्र त्यति बेलाको राजा लाई दाम राखेर ढोगेको प्रतक्क्ष देखेको छु।अहिले बिरालो करायको मेरो चित्त बुझेन। अहिले सम्म सबै नेता हरु ब्यक्तिगत स्वार्थमा लिप्त भएको मेरो बुझाईछ।
@shantikokhojima6040
@shantikokhojima6040 5 ай бұрын
विरेन्द्र जैरु सर तपाईंको आवाजमा दम छ 😊🥀
@GorkhaliTV7
@GorkhaliTV7 5 ай бұрын
Hora dear
@ramjigautamramjigautam1282
@ramjigautamramjigautam1282 5 ай бұрын
आफ्नाे चाहाना नपुग्ने देखे ,नहुने भयमा नेपाल का नेता गण जेपनि बाेल्ने गर्ने गरेका छन जनता सचेत रहन जरुरि छ ।
@SMGWEBX-qz9tc
@SMGWEBX-qz9tc 5 ай бұрын
अव फेरी गिरय मनित्र हुन्छ
@flawless-du9zv
@flawless-du9zv 5 ай бұрын
राजा ❤❤❤राजा❤❤❤राजा❤❤❤ चाहीयो छीटो चाहीयो
@devrimal9877
@devrimal9877 5 ай бұрын
Chahiyo Chahiyo raja Chahiyo!!!
@indirakarki5858
@indirakarki5858 5 ай бұрын
राजा चाहीयो अती भो
@basnetkarki352
@basnetkarki352 5 ай бұрын
लार्केन लामा भेष रातो दिमाग क्रिश्चियन त्यसैले घटना चलाईरहेको हुन्छन् । जस्लेगर्दा जनता चनाखो बन्न जरुरी छ।
@lavathapa5545
@lavathapa5545 5 ай бұрын
जैरु,सर को बोलिमा दम् छ।यस्ता युबा हरु ‌मिलेर,देश जोगाउने,बेला अायो।हैन भने,चेतना भया।।।
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
जैरुसरलाइ सलामछ
@user-pl7gz2mo2e
@user-pl7gz2mo2e 5 ай бұрын
अन्याय,अत्याचार का विरुद्ध र देश सिधा्याउने जो,कोहिलाइ कानुनी कठघरामा उभ्याउनु पर्छ।
@balaramsingh5435
@balaramsingh5435 5 ай бұрын
दम्दार आवाज सुन्दा घुसखोर हरुको सातो जान्छ ।
@sushil7567
@sushil7567 5 ай бұрын
❤❤जय नेपाल आमालाई जय युबालाइ र बीरेन्द्र जैरुलाई सलामछ ❤❤माधबकुमारी दुईटैक्षत्र जीतुवा।सहीलाई कुसहीबनाउनेलाई अबछीटै चुनाबीनेता हतकडीउता चीसोखोर खालीछ।भोटगर्नेजन्ता बजाउताली धेरैनै आतुरछ
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 5 ай бұрын
वीरेन्द्र जैरू सर को आवाजमा दम् छ तपाइलाई स्यालुट छ
@user-ug2up2iu5g
@user-ug2up2iu5g 2 ай бұрын
Sunsri❤wbdi❤mishreenarayan🌺💐🥀🏵️🌹❤❤❤❤❤
@keshavnath1243
@keshavnath1243 5 ай бұрын
News 24 सरकारले गरेको राम्रो काम कहिले न हेर्न सक्ने भो है जैरु,,,, सकारात्मक कुरा हेर्न नसक्नु लाई जनता ले मुल्यांकन गरि रहेको छ ।कस बाट परिचालित हो
@GyanendraShahi111
@GyanendraShahi111 5 ай бұрын
चाहियो, चाहियो राजा चाहियो ✊
@Bebo_Marsha_Vlog
@Bebo_Marsha_Vlog 5 ай бұрын
🙏🎉🎉
@kajigajmer4154
@kajigajmer4154 5 ай бұрын
Bhrastaharulai jelhalna Raja chahiyo
@AshokRai
@AshokRai 5 ай бұрын
Maya po lagera aauxa yo kura sunda dekhda ni😂😂😂
@JayarajKwt-uo6jn
@JayarajKwt-uo6jn 5 ай бұрын
❤❤❤❤
@ReshamRawal-yg6uo
@ReshamRawal-yg6uo 5 ай бұрын
राजा पनि ठिक काहा थिय र हजुर
@khemsunuwar477
@khemsunuwar477 5 ай бұрын
के राजा आउदैमा नेपाल भन्ने देश कायपलट हून्छ भन्ने के ग्यारेण्टी छ?
@nambelimbu3868
@nambelimbu3868 5 ай бұрын
जैरो भाईको कार्यक्रम प्रस्तुति अतुलनीय छ। यो देशमा उखान छ:-{अन्ततः "रोजेको केटो जेठाजु परेछ" त्यो पनि निरन्तर बलात्कार कसरी गरौँ भन्ने कुपोषणले ग्रसित विवेकशील पशु} भने झैं हरेक अपेक्षित नेता भनाउँदो प्रमाणित हुन्छन्। धन्य हो हामी नेपाली जनता..!!!
@user-hn2im9fh6r
@user-hn2im9fh6r 5 ай бұрын
राजा आउ देश बचौ
@hirabudhathoki3002
@hirabudhathoki3002 5 ай бұрын
बिना मियोको दाइ।नेताहरुला राजा बनाएर कानुन नटेर्ने ।यसो गर्दा नेपाल अराजक र बेथितिमा गयो।अति भो।
@SanuMan-lf3tw
@SanuMan-lf3tw 5 ай бұрын
फेरि राजाको बदनाम गराउने खेल हुदैछ। राजा आउने डरले नेताहरुले खेल खेल्दैछ है ।
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 5 ай бұрын
Rabi Lamichhane ra Rsp 🔔🔔🔔 aau desh ra janata bachau ❤🙏✊
@prakashnaubag1812
@prakashnaubag1812 5 ай бұрын
पंचासिंगको प्रसंग ल्याएर अरुणको पक्षपोषण गर्दैछ। कमसेकम यतिको लागि सरकार प्रति धन्यवादी त बन।
@SleepyBeaver-gj1tn
@SleepyBeaver-gj1tn 5 ай бұрын
King❤
@NeeraGautam-gj8hl
@NeeraGautam-gj8hl 5 ай бұрын
सलाम जैरु ।
@seetasapkota6703
@seetasapkota6703 5 ай бұрын
मलाइ मन नपर्ने कुरा अपराधी लाई समाते स्ट्न्ट्को लागि समात्यो। समातेन भने किन समातेन। पत्रकारीता भनेको आलोचना मात्र होइन प्रसंशा पनि हुनु पर्छ है। म फेरि कुनै पार्टी कुना को समर्थक भने हैन है
@prakashgurung7214
@prakashgurung7214 5 ай бұрын
काग्रेसमा पनि हुनु पर्यो फाईट
@lilasubedi7366
@lilasubedi7366 5 ай бұрын
Thanks birendara ji 😇😇😇
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u 5 ай бұрын
Good news❤❤❤❤❤
@pritamgurung1416
@pritamgurung1416 5 ай бұрын
गफै चाही सहि दिनु हुन्छ दाजुले बिदेशमा अप्ठ्यारोमा परेका दुखमा परेको हरुको मुद्दा लिएर म्यानपावर संग र क्रसर बालुवा तथा ढुङ्गा उत्खनन् गर्ने हरुलाई तर्साएर कमिसन लिने नयाँ तरिका हेर्दा सेवा गरेको जस्तो पनि देखिने रामै काम गरेको जस्तो देखिने तर भित्र भित्र कमिसन चाहीयो कमिसन दिन्छस कि बदनमा गरिदिम भन्ने जस्तो हावा news24
@santoshthapa7420
@santoshthapa7420 5 ай бұрын
DIG सहि छन् । आफ्ना कर्मचारीले गल्ती नगरी अन्यायमा परेको, गल्ती गर्नेले कानूनी दायरामा नआउनु नै एक स्वाभिमान कर्मचारी जसले नेतृत्व गरेको क्षेत्रमा चुपचाप बसिरहन नैतिकताले नदिएकाेले राजिनामा दिएकाे मेराे आकलन छ ।
@jbbalebhandarikl4456
@jbbalebhandarikl4456 5 ай бұрын
❤❤❤
@hamalthakuripasupati6809
@hamalthakuripasupati6809 10 күн бұрын
सहिकुरा सर
@minrajsaud3484
@minrajsaud3484 4 ай бұрын
सबैभन्दा बढी यस्ता चोर व्यवसायीको कारणले देशलाई कङ्गाल बनाउँदै छ। कर नतिरे यस्ता फटाहा हरुको व्यवसाय देखि सम्पत्ति सम्म सरकारले कब्जा गर्नु नै राम्रो हुन्छ।
@prasiddaswornakar6497
@prasiddaswornakar6497 5 ай бұрын
सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤❤❤❤
@resammagar4481
@resammagar4481 5 ай бұрын
नीडर साहसी पत्रकारीता बीरेन्द्र जैरू सर लाई सलाम छ 🙏❤️
@user-ln3ck5ee6q
@user-ln3ck5ee6q 5 ай бұрын
बरु अईचो पैचो गरेर बाचौला. देश नरहे हामी नेपालि लाई.जे जस्तो सुबिदा बेबस्था भये पनि के काम. राजा आउ देश बचाऊ 🇳🇵✊
@GorkhaliTV7
@GorkhaliTV7 5 ай бұрын
🎉🎉
@sabitrichand3280
@sabitrichand3280 5 ай бұрын
सत्य तथ्य समाचार को लागिधन्यबाद
@milanchand5431
@milanchand5431 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@rajugc3211
@rajugc3211 5 ай бұрын
Great news sir
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk 4 ай бұрын
यो कुरा सही होन नेता को कानुन छ नेपाल मा जी🙏💕
@chandrabhattarai9656
@chandrabhattarai9656 5 ай бұрын
Wonderful episode 😮 from Miklajung-7 Madhumalla 💗
@user-cg3xe6wd5k
@user-cg3xe6wd5k 2 ай бұрын
वनाताकाे नाशाेदिनु हाेश ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bishaltamang2619
@bishaltamang2619 4 ай бұрын
यिनको हरेक शब्द मा अस्वाभाविक असान्दर्भिक र समाज भत्कीलो अभिव्यक्ति सुनिन्छ।
@KumarSingh-ot8mk
@KumarSingh-ot8mk 4 ай бұрын
यो कुरा सही हो
@user-mf2ek9su2u
@user-mf2ek9su2u 5 ай бұрын
राजाको विकल्प छैन ।
@mingaha4772
@mingaha4772 5 ай бұрын
चाहे जु सुकै कर्मचारीले नेता जन्ताले नियम उल्लंघन गर्दा दादागिरी देखाउछ हात उठाउछ भने तेस्लाई ठिक पार्न प्रहरीले हात उठाउनु सामान्य हो जस्तो लाग्छ कारबाही कर्मचारी लाई होस र प्रहरीलाई सामान्य कारबाही होस
@gitabishwokarma4014
@gitabishwokarma4014 5 ай бұрын
अब याे भन्दा बढि खतरनाक लडाइ हुन्छ हुन्छ जय राजा छिटाे अाउनु नेपाल शान्ति हुन्छ कि😁😁😁😁
@dhrubakatuwal
@dhrubakatuwal 5 ай бұрын
Good Birendra sir 💕❤️🙏🙏
@bishnupariyar7135
@bishnupariyar7135 5 ай бұрын
जय घण्टी 🔔🔔🔔🔔
@user-zr5lp7kh7u
@user-zr5lp7kh7u 3 ай бұрын
राजा सहित पनचायति वेबसथा चाहियाे
@somrajbudha9024
@somrajbudha9024 5 ай бұрын
नेपालमा न्युज 24 मात्रै नेपाल मा येस्तो निस्पक्ष youtube channel हो जुन कुनै पार्टी संग स्वार्थ नराखिकन सुन्दर,सत्य खबर आउँछ ।💐🇳🇵🙏❤️
@kubermanilimbu4257
@kubermanilimbu4257 5 ай бұрын
यो ब्याबस्था गलत नहोला तर ब्यबस्था चलाउनेहरु १००% गलत गलत गलत छन यिनिहरुलाई जनताले फाल्नै पर्छ।
@theinvincible4015
@theinvincible4015 5 ай бұрын
माकुने बाहुन बाबु को काजक्रिया राम्ररी भएनछ, पिण्डो लडाउन काशी पो जाने हो की! अपबित्र थुतुनो जोगाएको बेश हुन्छ! जसरी जनताले चाहे क्रान्ती भयो त्यसरी नै जनताले चाहे राजा फर्किन सक्छ तर प्रश्न कुन दिन कुन राजा जनताले रोज्नेछ।
@nepalputra.555
@nepalputra.555 5 ай бұрын
हत्यारा भ्रष्टाचार गणतन्त्र मुर्दाबाद राजतन्त्र हिन्दुराज्य जिन्दावाद
@gopalgrg3331
@gopalgrg3331 5 ай бұрын
प्रत्यक्ष निर्वाचित प्रधान मन्त्री,राष्ट्रपति र प्रधान न्यायाधीश चाहियो।यस्तो निती ल्यायो भने केही होला नत्र उस्ताको उस्तै हुनेछ।
@bhimgurung1234
@bhimgurung1234 4 ай бұрын
बिकल्प राजा या रबि।दुई मध्ये एक तर खाअोबादी,काँग्रेस,एमाले र एकिकृत समाजबादी देशका धमिरा हन्।
@user-qp4jt7ff8m
@user-qp4jt7ff8m 4 ай бұрын
ठिक हो
@mankaripun2144
@mankaripun2144 3 ай бұрын
Thank you so much for your creative News.
@honestjungkarki8686
@honestjungkarki8686 5 ай бұрын
चाहियो चाहियो राजा चाहियो यी सबै दलाल हरुलाइ जेल कोचौ ❤❤
@urmilakc1728
@urmilakc1728 5 ай бұрын
पहिलाकोजसतो कसैले पताउदैनन। प् चनडलाइ
@ramkandel8329
@ramkandel8329 4 ай бұрын
❤❤❤❤selutxa birendra jairu sir❤❤❤❤
@motibasnet3703
@motibasnet3703 5 ай бұрын
अब ताना शाहि किमजोङ जस्तो राजा चाहियो नेपाल मा गल्ति गर्ने भ्रस्टचारि बल्त्कारि र नेपाल लाइ अहित हुने कुनै कार्य गर्ने लाइ मृतुदन्ड हुन पर्छ यो दल का झोले ले देश सकिसके हामि नागरिक लाइ बाच्न नदिने भये
@dksharma8978
@dksharma8978 4 ай бұрын
Chaahiyo chaahiyo raja chaahiyo chaahiyo ❤❤
@user-jk9zz5st7c
@user-jk9zz5st7c 5 ай бұрын
यो देश कस्तो अचम्म छानबिन समितिमा गृहसचिवलाई राखिन्छ, बिडम्बना सचिवले आफ्नो कर्मचारीलाई जोगाएर प्रहरीलाई मात्रै कारवाही गर्यो ।
@chandrabahadurbk3493
@chandrabahadurbk3493 5 ай бұрын
कुनै दिन राजा चाहिदैन भनेर नारा लगाईयो🤔अहिले भने राजा भएकै देश म आएर मजदुरि गरेर पेट पाल्नु पर्या छ।अब चाई साच्चिकै राजा आउ देश बचाउ 😢😢
@JitBudhamagar-uo3eo
@JitBudhamagar-uo3eo 25 күн бұрын
@khadaksinghdhami4287
@khadaksinghdhami4287 5 ай бұрын
❤❤❤❤
@drharibahadurkunwar9243
@drharibahadurkunwar9243 5 ай бұрын
यो होलिवाइनको सरकारले जतिसुकै नौटङ्की देखाए पनि वस्तुत: वाम जोगाउ अरुलाइ तर्साउ अभियान हो।काङ्ग्रेस त्यस्को साछी बस्ने लाछी पार्टी हो ।सिखण्डीको भेष धारण गरेको काक्रेस सबै भन्दा नराम्रो सङ्ग सड्ने देखियो।अन्त्तत: वाम वाम नै हुन।
@jhalakhappy2450
@jhalakhappy2450 5 ай бұрын
Birendra joiru sirko dmdar awaj xa sir I'm proud of you 🇳🇵🙏🇳🇵
@manbahadurchhetri3107
@manbahadurchhetri3107 5 ай бұрын
Lutero jamxa
@ganeshpande1035
@ganeshpande1035 5 ай бұрын
माकुनेकाे दिनगत्ति सुरूभयाे मदन भंणडरि झै फाेटाेमा माला मुखमा ताला लाउनु डामना
@lalitjoshi9053
@lalitjoshi9053 5 ай бұрын
Great job birendra dai🙏🙏🙏
@bhanudada8309
@bhanudada8309 5 ай бұрын
अझै तिब्र गतिमा अगाडि बेढेर जुनसुकै केसका सबै अपराधीलाई कानुनि कठघरामा उभ्याउनु नारानकाजि जि
@grg.227
@grg.227 4 ай бұрын
खुलितै हो जन्ताको आंखाम छारो हाल्ने मात्र हो
@tejendramanmalla7072
@tejendramanmalla7072 5 ай бұрын
Mr विना ढेउवा माधव नेपाल नै त थियो रे राजा ज्ञानेन्द्रलाई राज्य जिम्मा लगाउने प्रस्ताव गर्ने प्रथम नेता सोही अनरूप तत्कालिन प्रधानमंत्री शेर बहादुर देउवाले वझाएको भन्दा हुन्छ।
@HarishDhamivlog
@HarishDhamivlog 5 ай бұрын
यो सरकार ले एक दाँत देखाउने र अर्को दाँत ले चपाउने हो ❤ भ्रष्ट को अन्त्य गर्छौ भने पनि सुरु हुन न पाउदै जेल बाट रिहा हुन्छन😢थुइ यस्तो सरकार
Luck Decides My Future Again 🍀🍀🍀 #katebrush #shorts
00:19
Kate Brush
Рет қаралды 8 МЛН
MEU IRMÃO FICOU FAMOSO
00:52
Matheus Kriwat
Рет қаралды 43 МЛН