पहिलो चलचित्रको सुटिङ सेटबाटै हटाइएका - राजेश हमाल | Biography of Rajesh Hamal | Phalaicha

  Рет қаралды 104,473

Phalaicha Entertainment

Phalaicha Entertainment

3 жыл бұрын

पहिलो चलचित्रको सुटिङ सेटबाटै हटाइएका - राजेश हमाल | Biography of Rajesh Hamal | Phalaicha
#RajeshHamal #Phalaicha_Entertainment #Biography_of_Rajesh_Hamal
राजेश हमालले नेपाली चलचित्र उद्योगका ३०० वटा भन्दा धेरै चलचित्रमा मुख्य भूमिकामा अभिनय गरेका छन् । उनले अभिनय गरेका सयौँ चलचित्रहरू सुपर हिट बने । नेपाली चलचित्रको सानो बजारलाई उद्योगमा रुपान्तरण गर्न नायक राजेश हमालको मूख्य योगदान छ । त्यसैले नेपाली चलचित्र उद्योगमा राजेश हमालले महानायकको उपाधी पनि पाएका छन् । राजेश हमालले त्यसरी चलचित्रमा अभिनय मात्रै गरेनन्, ती चलचित्रका कारण उनी करोडौँ नेपाली दर्शकका आँखाका नानी र ढुकढुकी समेत बने । यस भिडियोमा हामीले उनै नेपाली चलचित्रका सर्वाधिक लोकप्रिय, महानायक राजेश हमालको जीवन कथा प्रस्तुत गरेका छौँ ।
Rajesh Hamal has acted in more than 300 films in the Nepali film industry. Hundreds of his films became super hits. Protagonist Rajesh Hamal has been instrumental in transforming the small market of Nepali films into an industry. Therefore, Rajesh Hamal has also got the title of superhero in the Nepali film industry. Rajesh Hamal not only acted in such films, but also became the darling of millions of Nepali viewers because of those films. In this video, we have presented the life story of Rajesh Hamal, the most popular hero of Nepali cinema.
Video Clip Credit:
- Tribeni Nepal (Nepali Movie Seemena)
- Like Nepal (Rajesh Hamal)
- Music Nepal (Best Dialogues)
- Music Nepal (Karma Yodha)
- Music Nepal (Hami Tin Bhai)
- HiTechEntertainment (Sathi)
- OSR Digital (Dashgaja)
Photos:
- Rajesh Hamal's Facebook
Script/Audio/Video:
- Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
phalaichakhabar.com/
Our next channel: Phalaicha Infotainment
/ @roshandhimalofficial
Facebook Page:
/ sirjanako.bagaicha

Пікірлер: 432
@Sharosa
@Sharosa 2 жыл бұрын
राजेश दईको डाइलग सुन्दा मेरो शरीर मात्रै हो कि सबैको शरीर जिरिङ्ग हुन्छ।।
@santoshkhawas7924
@santoshkhawas7924 2 жыл бұрын
माहानायक राजेश हमाल सर को डाईलग सुन्दा जिउनै सिरिङ्ग हुन्छ❤️❤️❤️
@rahamatali
@rahamatali 2 жыл бұрын
मलाई सबै भन्दा धेरै मन पर्ने नायक राजेश हमाल सर हुनुहुन्छ!❤ my best actor.. ❤🙏
@diyarai8300
@diyarai8300 2 жыл бұрын
मलाइ महानायक को सबै भन्दा मन पर्ने चलचित्र देउता हो😘😘
@raishaktisahara3810
@raishaktisahara3810 2 жыл бұрын
Some seen is funny 😂😁😆 right 🥰😁😍😎😎😎😎
@premshahi45
@premshahi45 2 жыл бұрын
महानायक को नामै काफी छ 💛 पल शाह को जीवन कथा पनि आयोस 🙏
@ramkrishnakuwar7491
@ramkrishnakuwar7491 2 жыл бұрын
युग देखि युगसम्म मनपर्छ मलाई
@chakrarawal132
@chakrarawal132 2 жыл бұрын
आम नेपाली जनताका सर्वाधिक लोकप्रिय कलाकार एवं नेपाली चलचित्र जगतका महानायक राजेश हमाल ज्यूप्रति उच्च सम्मान प्रकट गर्दछु।🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
@jpnpbkas2808
@jpnpbkas2808 2 жыл бұрын
Nepali movie industry ko mahanayak Rajesh hamal,love u Rajesh dada
@Shayamthakuri
@Shayamthakuri 2 жыл бұрын
यस्तो दमदार डाइलक बोल्न सक्ने नेपालि चलचित्र छेत्रमा कोहि नायक छैन एले सम्म देखेकै छैन।
@user-sx6ks7tl5g
@user-sx6ks7tl5g 10 ай бұрын
र जन्मिन्दैन पनि ❤❤❤
@danugaha777
@danugaha777 2 жыл бұрын
मलाई मन पर्ने माहानायक राजेश हमालको फिल्म त धेरै छ तर धेरै best हामी तीन भाइ लाग्छ
@gurungpurna5556
@gurungpurna5556 2 жыл бұрын
उहाँको जति छाप कसैले छोडन सकिदैन त्यसैले त सबै को प्यारो महानायक राजेश हमाल 👍️🇳🇵
@onlinenepal9236
@onlinenepal9236 2 жыл бұрын
महानायक राजेश हमाल नाम नै काफी छ सबै को मन मुटुक मा बसे को छ
@lokrajoli2445
@lokrajoli2445 2 жыл бұрын
महानायेक राजेश sir लाई धेरै धेरै सम्मान छ
@pariyarraju9941
@pariyarraju9941 2 жыл бұрын
मलाई सबै मन पर्छ माहानायेक राजेश जि को तर पनि मेरो मन पर्ने फिलिम हामीतिनभाई
@rajanbohora5260
@rajanbohora5260 2 жыл бұрын
मलाई मन पर्ने फिल्म हामी तीन भाई
@merodaainepal2979
@merodaainepal2979 2 жыл бұрын
महानायक राजेश दाइ 🙏
@sundarsunar5239
@sundarsunar5239 2 жыл бұрын
आहा हामी 3 करोड नेपाली को माहानायक राजेश हमाल मेरो चलचित्र के हो कस्तो हो भनेर चिनेको कलाकार उहाले अभिनय गरेको चलचित्र हामी तिन भाइ सारै मन पर्ने र कहिले मन बाट नहट्ने चलचित्र हो
@jeevanrai1056
@jeevanrai1056 2 жыл бұрын
नेपाली चलचित्र क्षेत्रको एक बलियो मूल खब्बा राजेश हमाल सर।
@gobindabasnet2759
@gobindabasnet2759 2 жыл бұрын
सिङ्गो चलचित्र क्षेत्र को सिँह (महानायक) हुनुहुन्छ राजेश हमाल सर
@rajbasnet6074
@rajbasnet6074 2 жыл бұрын
Rajesh hamal and Biraj Bhatta are legends of Nepali movie industry.
@dhanra-zgurung2002
@dhanra-zgurung2002 2 жыл бұрын
अति मन पर्ने हिरो हो मेरो राजेश हमाल ❤👌उहाँ नै हो महानायक 🇳🇵नेपालको रियल हिरो चाहिँ पल शाह हो 🇳🇵🇦🇪
@dhanra-zgurung2002
@dhanra-zgurung2002 2 жыл бұрын
अल्लारे, देउता, हामी तीन भाई, सिमाना, अर्जुन, आफ्नोपन, आशिर्बाद, इज्जेत, अति मन पर्ने फिल्म हो l
@rmeshgurung574
@rmeshgurung574 2 жыл бұрын
मान्छेको जीवन एक मुठी सास मा अल्झिको हुन्छ....तेस्तै नेपाली फिलिम छेत्रमा राजेस हमालको योग्दानमा टिकेको छ....
@annanepal3251
@annanepal3251 2 жыл бұрын
२०४५ साल देखि अहिले सम्म हामी ३ करोड जनता को मन मुटु मा बस्न सफल हाम्रो महानायक हो। २०४५ साल को फिलिमी यात्रा सुरु गर्ने दाइ को अभिनय को कम्प्यारिजन मिथुन चक्रवोर्ती सङ सेम हुन्थ्यो । २०४७ साल को अधिकार उनको दोस्रो फिल्म हो। २०४८ साल को देउता पछी उनको फिल्म एक पछी अर्को फिल्म सफल हुदै गयो। सडक फिल्म को सुतिङ मा दुर्घटना । कुरा २०५० साल को हो जब राजेस हमाल दाइ को अन्तिम मा सुतिङ भएको थियो तर त्यो बेला नराम्रो सङ घाइते भएको थिए र ६ महिना सम्म आराम गरे। तर उनी ले आफू सफल भयो को आफ्नो बुवा लाई देखाउने सकियेन। उनलेे धेरै फिल्म खेल्न गर्थें किन भने उनको फिल्म ले गर्दा धेरै प्राबिधिक हरु ले काम पाउथे।
@ramkumardhakal409
@ramkumardhakal409 2 жыл бұрын
@ Anna Nepal जी राजेश दाइको दोस्रो चलचित्र भूल नै हो र? राजेश दाइले एउटा अन्तरवार्ता मा दोस्रो चलचित्र अधिकार भनेका थिए ।
@annanepal3251
@annanepal3251 2 жыл бұрын
@@ramkumardhakal409 राजेश हमाल दाइ को दोस्रो फिल्म भुल होइन २०४७ साल को अधिकार हो। भुल (२०४९) साल को फिल्म हो त्यो पनि यो फिल्म हो जहाँ बाट राजेश हमाल दाइ लाई पोस्तर मा राखेर सानो भुमिका मा राखेर चल्न सुरु भएको हो।
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
@ramumar नेपाली चलचित्रमा धेरै कुरा विवाद छन् । आधिकारिक मितिहरू अपडेट पनि छैनन् । हामीले यहाँ अभिनय र सुटिङ्को हिसाबले भन्दा पनि रिलिजको हिसाबले लिएका छौँ । चलचित्रको रिलिज मिति अपडेट गर्दै आएको लेन्स नेपालले गरेको अपडेट अनुसार भूल चलचित्रलाई दोस्रो मानिएका छ ।
@ramkumardhakal409
@ramkumardhakal409 2 жыл бұрын
@@PhalaichaEntertainment मैले उहाँको अन्तरवार्तामा सुनेको थिए । राजेश हमाल दाइ आफैंले भन्नुभएको थियो कि पहिलो चलचित्र युग देखि युग सम्म दोस्रो अधिकार हो ।
@annanepal3251
@annanepal3251 2 жыл бұрын
@@PhalaichaEntertainment lens Nepal ma maximum Kathmandu ma release bhayeko miti hunxa sir so jukina sakxan
@arjunshrestha688
@arjunshrestha688 2 жыл бұрын
मैले उहाँ को पहिलो चल्चित्र युग देखि युग सम्म मोरङ को बेल्बारी मा 2048 साल मा हेरेको थिय।
@dearex938
@dearex938 2 жыл бұрын
माहा नायक को फिल्म प्राहार खलनायक हामी तीन भाइ इजत्दार देउता
@sagerbasnet4674
@sagerbasnet4674 2 жыл бұрын
सबैको मन मुटुमा बसेका महा नाएक मलाई मन परेको फिल्म देउता हो ।
@nandatilijarana8077
@nandatilijarana8077 2 жыл бұрын
देउता र युग देखि युग सम्म😘😘😘
@samirreule1421
@samirreule1421 2 жыл бұрын
हाम्रो माहानायक राजेस दाइ
@sushantshah5854
@sushantshah5854 2 жыл бұрын
god of nepali film industry 🙏❤️
@sajangurung741
@sajangurung741 2 жыл бұрын
Lots of love to our living legend mahanayek Rajesh hamal
@devdhungana8062
@devdhungana8062 2 жыл бұрын
रमेस उप्रेतिको जीवन कथा सुन्न मन छ सर ,,
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
ramesh upreti kzfaq.info/get/bejne/aZyFlaaEzKiXZJc.html
@manojthakuri7246
@manojthakuri7246 2 жыл бұрын
देउता,देउकी,साथी,भरिया,हामी तीन भाइ, उपकार ,संखर,युक देखि युक सम्म,अर्जुन आदि मन पर्छ महानायक राजेश हमालको
@user-ei8xq1xe3r
@user-ei8xq1xe3r 2 жыл бұрын
सारै चित्त बुझ्यो हजुर को कुरा ले मन क्षुयो किन कि अरु को सबै फिल्म जोड्दा पनि राजेश हमाल सर को सुपर हिट फिल्म जति छैन
@avishekkharel2313
@avishekkharel2313 2 жыл бұрын
Rajesh dai ko best flim ho mero . Deuta, adhikar, etc.jasta aru thubrai xan
@shreerajgurung2202
@shreerajgurung2202 2 жыл бұрын
Always inspiration and lessons for every individual….
@santoshrai6648
@santoshrai6648 2 жыл бұрын
Very much humble person and respected Hero my Idol Mahanayak 🙏, noone compare with him.
@ritagaha739
@ritagaha739 2 жыл бұрын
हरेक कुरा मा दामी छ महानायक भन्नू राजेसहमाल
@mangal.484
@mangal.484 2 жыл бұрын
सबैभन्दा ,, पहिला धन्यवाद ,हजुर लाई ,, माहा नायक राजेश हमालकाे बारेमा भिडियो बनाउनु भएकोमा
@merodaainepal2979
@merodaainepal2979 2 жыл бұрын
सर तपाईँले बनाउनु भएको भिडियो एकदमै मनपर्छ सबै हेर्ने गर्छु। तपाइको बोल्ने सैलिपनि एकदमै राम्रो छ कलाकार हरुलाई पनि एकदमै सम्मान गर्नुहुन्छ। म पनि फिल्मि किरोनै हु पुरानो नेपाली फिल्म त सबैनै हेरेको छु मनपर्ने हिरो धेरैनै हुनुहुन्छ तर राजेश दाइ पहिला देखि अहिलेसम्म पनि उतिकै मनपर्छ उहाको फोटो देख्नासाथ जुनसुकै भिडियो पनि हेर्न आतुर हुन्छु। तेसैले सर मेरो बिनम्र अनुरोध छ हजुरलाई। राजेश दाइको फिल्मको धेरै चलेको डाइलग छन् सबैलाइ समेटेर एउटा भिडियो डाइलगको मात्र बनाउनु होला 🙏
@sakilmagar6491
@sakilmagar6491 2 жыл бұрын
Wow hamro maha nayek rajesh hamal ji 🙏🙏🙏🙏🙏🙏
@merodhristima4892
@merodhristima4892 2 жыл бұрын
Rajesh Hamal’s one of the most detailed life stories. Thank you guys for this video.
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
Thanks for comment
@bibekaryal2948
@bibekaryal2948 Жыл бұрын
स्टारडमको सुरुवात,सतकै सुपरस्टार महानायक राजेश हमाल🙏🙏🇳🇵 मनपर्ने चलचित्रहरु धेरै छन तर नाम लिनु पर्दा युग देखि युग सम्म,देउता,सिमाना,कसम,बसन्ती उपकार,एक नम्बरको पाखे,साथी,अल्लारे, हामी तिन भाई अादी!!
@nirojrai4272
@nirojrai4272 2 жыл бұрын
My favorite actor rajesh hamal sir love you💖💖😘😘
@pknphg8444
@pknphg8444 2 жыл бұрын
तेतिकै माहानायक भनेकाे हाेइन राजेश हमालले जस्तो अभिनय गर्ने हिराे नेपालमा छैन
@sarozstha3067
@sarozstha3067 2 жыл бұрын
मलाई मनपर्ने फिल्म राजेश हमालको "देउता" हो।
@suryasurya915
@suryasurya915 2 жыл бұрын
हामि सब काे माहानायाक राजेश सर नै माहानायाक ❤️❤️
@lokeshbc5833
@lokeshbc5833 2 жыл бұрын
नाम मै काफि छ राजेश हमाल माहानायक हुनुहुन्छ यस्मा कसैको दुई मत छैन पल साहा नेपाल को रेल हिरो हुनुहुन्छ (यि दुइ नेपाल का हिरा फिल्लिम को प्रदा भित्र को मात्र हिरो नभयर फिल्लिम प्रदा बाहिरको पनि हिरो हुन
@kiranrai9430
@kiranrai9430 2 жыл бұрын
मलाई सारै मन परेको फिल्म महानायक राजेश हमला को कर्मयोद्धा र हामी टिन भाई अरु फिल्म हरुनी राम्रो छ उहाँको मेरो मन छोएको फिल्म त्यै दुईवटा हो कर्मयोद्धा र हामी टिन भाई
@onlineworldofficial77
@onlineworldofficial77 2 жыл бұрын
Always Legend Mahanayak Rajesh Hamal🇳🇵
@aaryaparr9219
@aaryaparr9219 2 жыл бұрын
Popularly known as Mahanayak like Mr Bachchan and Suparstar alike Mithunda. Rajesh Hamal ko film CHAHANA kata gayo.
@RGSOlistudio
@RGSOlistudio 2 жыл бұрын
#Sathi #arjun #Prithibi Sabai Vanda Dherai Man Parxa Ani Baki Ta Dherai Xan
@loveone66
@loveone66 2 жыл бұрын
🙏Thank you for sharing us
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
Thanks for listening
@user-sy3yk3rd1u
@user-sy3yk3rd1u 23 күн бұрын
रजेश हमाल । नेपाली चल्चित्र जगतका माहनायक मात्र नभएर एउटा युग पुरुष नै हुन । जसको कारण नेपाली चलचित्र जगतको अर्को नया युगको आरम्भ भयो ।
@chandraprakashrai2545
@chandraprakashrai2545 2 жыл бұрын
Ramro jankari dinu vayo dhanyabad
@sureshshahi7697
@sureshshahi7697 2 жыл бұрын
Nice perfermence rajesh gi
@gopalatit2993
@gopalatit2993 2 жыл бұрын
राजेश हमाल दादा को अब सबै का सबै हिट सुपर हिट चलचित्र हरु छन, छन चाँई तर मलाई एकदमै मनपरेको चलचित्र चाँई "चट्याङ" हो, यस चलचित्र का अभिनय, गित, संगित, कथा बस्तु सबै राम्रो छ त्यसैले मलाई यो चलचित्र सारै मनपर्छ । I Love राजेश दादा 👄💋👄💋👄👌👌👌👌👌👌💘💘💘💘💘💘💘
@language9651
@language9651 2 жыл бұрын
Wow super mahanayak nepali hiro
@amitlohorungraiofficial
@amitlohorungraiofficial 2 жыл бұрын
Thank you so much for making videos about Mahanayek.
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
So nice of you
@avinaahsinjalimgr2998
@avinaahsinjalimgr2998 2 жыл бұрын
Rajesh hamal brand nai kafie xa wow
@rajshing2273
@rajshing2273 2 жыл бұрын
माहा नायक राजेश हमाल नै हुनुपर्छ
@jeewanrasaili1434
@jeewanrasaili1434 2 жыл бұрын
राजेश हमाल जी लाई मेराे सलाम छ हजुरकाे सबै मुबि हेरेकाे छु सारै रामाृे सुपर हिट छ तर अब राजेश हमाल काे जताे अब नेपालमा न जन्म मेका छन त न उहाकाे जताे चलचित्रा पनि बनदैना उहालाई सलाम छ 🙏🙏🙏🙏🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
@arjunchhetry7267
@arjunchhetry7267 2 жыл бұрын
Rajesh hamal is one of the best hero of Nepali filmi industry 🇳🇵
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 2 жыл бұрын
राजेश दाइ बेस्ट नायक राजेश हमाल को ठाउमा पुग्न सक्दैन फेरि अरूलाई नराम्रो भन्न खोजेको चाहिँ होइन है आफ्नो आफ्नो ठाउँमा सबै राम्रो छन्
@sebikalimbu2081
@sebikalimbu2081 2 жыл бұрын
राजेश हमाल को पनि सुन्न बुझ्न पाइयो खुसी लाग्यो। हमाल को फिल्म प्रतीक्षा अल्लारे साथी धेरै छ मन पर्ने फिल्म हरु । राजेश हमाल लाई अघि बढनलाई साथ दिने हात दिने हरु लाई पनि सलाम छ ।
@shantamang161
@shantamang161 Жыл бұрын
मेरो बेस्ट हीरो,राजेश दाई
@arpanbhandari8845
@arpanbhandari8845 2 жыл бұрын
Plz aba Palo arunima lamsal ko daii
@sunilrock3146
@sunilrock3146 2 жыл бұрын
Thank you 🙏 hamro mahanayak rajesh dai ko story ko lagi.jay नेपाल jay hamal.
@bbbhandari1926
@bbbhandari1926 2 жыл бұрын
Mahanayak Rajesh Hamal is a grateful person.uhako samarpan lai ra kamlai salam xa.
@knsyoutubchanal9590
@knsyoutubchanal9590 2 жыл бұрын
Sabai films ramro xa
@surajlimbu9000
@surajlimbu9000 2 жыл бұрын
rajesh dai ko kahani dherai ramro lagyo
@kuldipsijalimagar2899
@kuldipsijalimagar2899 2 жыл бұрын
हामी तीन भाइ सबैभन्दा मन पर्ने move महानायक राजेश हमाल
@subashshrestha7951
@subashshrestha7951 2 жыл бұрын
अहिले का चक्लेटि हिरो रे मेगा star रे यस्तो dialogue बोलेर देखास्त ल माहानायक राजेश हमाल जस्तो बन्न गारो छ ।
@karsangdeghale4952
@karsangdeghale4952 Жыл бұрын
मलाई त सबै movies मन पर्छ जीवनमा पहिलो चोटि हेरेको हो राजेश dai movie हरु
@rupeshrajkhadka8512
@rupeshrajkhadka8512 4 ай бұрын
त्यतिकै कहाँ माहानायक होइन्छ र हौ,उहाँले फिलिम दुनियाँमा गर्नु भएको योगदानले गर्दा अहिले पछिल्लो पुस्ताहरुले पनि यसरी यो देशको कलाकार हुन लाई टेवा पुगेको हो।।मलाइ राजेश दाइको मन पर्ने फिलिम साथी हो।
@kumbagurung2488
@kumbagurung2488 2 жыл бұрын
He is a legend Gurung k uk
@anilrai7041
@anilrai7041 2 жыл бұрын
Wow adardiya maha nayak rajesh sir jiu 👏hjr mahan soch mahan bichar le garda hamro man mutu ma basnu vako xa jai maha nayak rajesh sir jiu 👏 malae praya sabai filim man parxa 🥰😍🥰🥰💟💟💟❣
@urajkarki2396
@urajkarki2396 2 жыл бұрын
Sabai ramro
@dkvaiofficial1970
@dkvaiofficial1970 2 жыл бұрын
Mahanayk rajesh hamal my best actors
@sunilghising2995
@sunilghising2995 2 жыл бұрын
Mayanayk Rajesh hamal❤️
@deepsaku5897
@deepsaku5897 2 жыл бұрын
Bhauju Rajesh hamal ko best movi
@kuldipsijalimagar2899
@kuldipsijalimagar2899 2 жыл бұрын
excellent video sir full watching
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
Thanks for the visit
@gopalmoktan4880
@gopalmoktan4880 2 жыл бұрын
धेरै छ मन पर्ने पिलिम
@minnepal8616
@minnepal8616 Жыл бұрын
Mahanayak rajesh hamal sir king of the nepal 🇳🇵♥
@prakashkhatri8675
@prakashkhatri8675 2 жыл бұрын
नेपाल मा पहिलो काण्ड भित्र्याउने नायक मा पनि पर्छन् पहिलो फिल्म भाग्य रेखा बाट निकाल्नु को मुख्य कारण नारायण नदि काण्ड ले हो महानायक राजेश हमाल फिल्म मा आउँदा सबै ले मिथुन चक्रबर्ति जस्तै भन्थे र राजेश हमाल को अभिनय मा अझैपनि मिथुन चक्रबर्ति को झल्को आउँछ त्यो जमाना मा राजेश हमाल लाइ हेर्दा गर्ब लाग्थ्यो ठुलो कद लामो कपाल बाघको जस्तो गर्जन अझै पनि राजेश हमाल लाइ देख्दा अरु हरु फिक्का लाग्छन् तर राजेश हमाल जो पाए त्यहि फिल्म सानो रोल मा पनि खेलेर गल्ती गरे राजेश हमाल को एउटा आँखा कमजोर डेरो छ त्यहि कारण ले धेरै कलाकार नायिका हरु घाइते भए
@ramkumardhakal409
@ramkumardhakal409 2 жыл бұрын
@Prakash Khatri यो नारायणी नदि काण्डको बारेमा अलि बिस्तृतमा जानकारी दिनुस् न सर के हो कुरा?????????
@kusaangchemjong5552
@kusaangchemjong5552 2 жыл бұрын
Rajesh Hamal is my best hero in the Nepali film industry. I like Rajesh's favorite movie "Devta"
@user-yr8ks2xh8q
@user-yr8ks2xh8q Ай бұрын
कलाकारीमा सबैभन्दा धेरै मन पराएर हेर्ने मा नायक राजेश हमाल मात्र भिडियोहरू पराए जस्त हेर्छु।
@chabilal3137
@chabilal3137 2 жыл бұрын
Mahanayak😍😍😍
@bishnubk779
@bishnubk779 2 жыл бұрын
असल मानीस सभ्य बिचार , माहानायक🙏
@binodyonzan8063
@binodyonzan8063 2 жыл бұрын
Nice
@PhalaichaEntertainment
@PhalaichaEntertainment 2 жыл бұрын
Thanks
@VishalYadav-ml5pm
@VishalYadav-ml5pm 2 жыл бұрын
My best actor biraj nikhil and Rajesh 👍👌🇳🇵🙏
@santabirramtel2093
@santabirramtel2093 2 жыл бұрын
Good Rajesh dada
@nabinrai8678
@nabinrai8678 2 жыл бұрын
राजेस हमालको दाइ परिवारको जिबनि कथा पहिला देखिनै खान्दानको रहेछ। काहानि बुज्दा।
@jdentertainment4866
@jdentertainment4866 Жыл бұрын
हाम्राे देश को सान राजेश हमाल, one of the high personality and high educated respected hero 🙂 of Nepali films industries mahanayak Rajesh Hamal sir much love
@parassubedi5066
@parassubedi5066 2 жыл бұрын
महान विचार महानायक राजेश‌ हमाल ❤️
@giveme8138
@giveme8138 Жыл бұрын
Sabai dammi chha babai ko tara malai dherai jhattai yaad aaune chai chalchitra adhikar ho dhanyabad
@ichhamobile9205
@ichhamobile9205 11 ай бұрын
My favorite Rajesh hamal sir ❤
@harikhadka2429
@harikhadka2429 2 жыл бұрын
sabai ramro x
@surakshadahal4213
@surakshadahal4213 2 жыл бұрын
Mahanayak rajesh hamal
@surakshadahal4213
@surakshadahal4213 2 жыл бұрын
Malai praya sabai yakdam ramro lagxa
@wowgoodnewsmamyishrees7780
@wowgoodnewsmamyishrees7780 2 жыл бұрын
My favorite ❤️❤️❤️ actor rajash dada
@K.b.shahi2099
@K.b.shahi2099 2 жыл бұрын
मलाइ मन पार्ने फिलिम सिउदो हो
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 8 МЛН
Spot The Fake Animal For $10,000
00:40
MrBeast
Рет қаралды 165 МЛН
Double Stacked Pizza @Lionfield @ChefRush
00:33
albert_cancook
Рет қаралды 85 МЛН
🤔Какой Орган самый длинный ? #shorts
00:42
Mundre Ko Comedy Club Season 2 | Full EPISODE 13 Rajesh Hamal
53:46
Jitu Comedy
Рет қаралды 1,8 МЛН
Rajesh Hamal: On Stardom and Beyond | PramaCharcha Podcast | #01
2:00:59
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 8 МЛН