पहिलो पटक डा.केसीले रावल र रविलाई अगाडि राखेर थर्काए: कार्यक्रममा देखियो यस्तो खतरनाक माहोलdrkc/rabi

  Рет қаралды 37,519

Vrikuti Tv

Vrikuti Tv

4 күн бұрын

#drsurendrakc
#rabilamichhane
#bhimrawal
#prachanda
#kpoli
#prakashchandra
#sushilakarki
#drdixit
समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
www.vrikutinews.com एवं Vrikuti TV.
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
४२७४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
स्थायी लेखा नं.:६१०२०६५२६
मुख्य कार्यालय
Nayabaneshwor - 10, Kathmandu, Nepal
ईमेल
vrikutionlinetv@gmail.com

Пікірлер: 131
@nabarajkharel2017
@nabarajkharel2017 Күн бұрын
जय होस प्रा डा सुरेन्द्र के सि सरको डा साप हिम्मतिलो, तिब्र ईच्छा शक्ति भएको आत्मबिश्वासि हुनुहुन्छ। आफुसंग भएको आत्मबिस्वास र आत्मबल नगुमाउनुहोस चिनेजानेका सम्पुर्ण देशबासि र आप्रबासि नेपालिहरुको आशा र स्नेह साथ छ। डा साप देश र जनताको उत्थान नगरि यो धर्तिबाट बिदा लिनुहुन्न। जय होस
@clovevange4432
@clovevange4432 2 күн бұрын
डाक्टर साहेव हजुरलाइ अनगिन्ती शुभकामना🙏 हजुरप्रति मानिसकाे दृश्टिकाेण सकारात्मक भयकाे देख्दा हजुरभन्दा म धेरै खुसि भयकाे छ नमन हजुरप्रति 🌹🌹🙏🙏🌹🌹👌👌
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r 2 күн бұрын
डा.साप १५ बर्स मात्रै होइन ३० बर्ष बाच्नु पर्छ अझै।।।यी चोर नेताहरुलाइ जेल मा राखेको नहेरी मर्नु हुँदैन है।।।।😘😘😘
@kajimanpumarai5195
@kajimanpumarai5195 Күн бұрын
यो देशले चिन्न नसकिएको एउटा जिउँदो मान्छे,डा. सुरेन्द्र के सि ,,ज्यु!प्रर्ती हार्दिक नमन र सबैलाई मार्गदर्शन दिनु हुने तपाई प्रती सलाम छ।🙏🙏
@RamLal-yt1wm
@RamLal-yt1wm 2 күн бұрын
ईमाेसनमा आउनु हुदैन। हजुरले बालेका कुरा लाखाैले हेर्छन् अलिक कुरा चिप्लियाे कि सय गुना बढाएर नकारात्मक ढंगले सामाजिक संजालमा फिजाई दिन्छन्। हजुरकाे प्रस्तुति ज्यादै मनछुने मार्मिक कुराहरू प्रस्तुहुने गर्छन् ।जबसम्म याे बिधान बमाेजिम राजकाज जारी हुन्छ केहि हुनेवाला छैन झन जटिलताबाट गुज्रिदै छ भन्ने सबैकाे बुझाई छ।
@narenkarki7597
@narenkarki7597 2 күн бұрын
बधाई एवं शुभकामना डा. साब 🇳🇵🙏
@anonymousanynomus1200
@anonymousanynomus1200 2 күн бұрын
नङ्ग-मासु भई बसेका नेताहरू र निजामती कर्मचारीहरू भ्रष्ट हुन्। कारबाही होस्। शर्वस्वहरण होस्। 😮
@kushangsherpa4217
@kushangsherpa4217 2 күн бұрын
ड।क्टर स।हेब हजुर ल।ई मेरो तर्फबाट शुभकामना छ❤❤❤
@sanjogpoudel976
@sanjogpoudel976 2 күн бұрын
मीडियाको साथीलाई धनदेवाद ! यो एकदम जरुरी छ । सुरेंद्र बा जस्ता बौदिकहरु न अबको मार्गको हामीलाई मार्ग निर्देशन गर्ने ।
@teklajyanggole5318
@teklajyanggole5318 Күн бұрын
यस्तो खाल्को छ्यास्मीस् सभा मैले पनि हेर्ने भाग्ये जुर्यो तेसैले मो बीग्ज्ञान् र बैज्ञानिक हरु लाई मन देखि धन्यवाद दीन चाहान्छु र मुख्य कुरा के हो भने यदी देश लाई बनाउँनुछ भने नैतिक शीक्षा बीज्ञान् भौतिक वाद र अध्यात्म लाई पनि सँगै लीयर हीँड्न सक्ने खाल्को दार्शनिक हरु को हात् मा देश् लाइ सुम्निमा जरुरी छ याँहाँ आध्यात्मिक अतिवाद र भौतिक अतीवादी हरुले गर्दा देश पुरै अन्तिम अवस्था मा पुगेको छ केही चीज्मा अती नगरौँ मध्येम्म‌ै रहौँ
@user-cn9tc7fi6b
@user-cn9tc7fi6b 2 күн бұрын
बधाई तथा शुभकामना डाक्टर साहेब
@BalTamang-nu4hu
@BalTamang-nu4hu 2 күн бұрын
❤बधाई छ डा. साब🎉🎉
@buddhidahal2468
@buddhidahal2468 2 күн бұрын
राजदूत हुन लायक योग्यता गुण नभएको ब्याक्तिहरू पठाएर नै दुनिया को नजर ले हामी लाई कसरी हेर्दा हुन् ।
@omthapa9567
@omthapa9567 Күн бұрын
बधाइ छ दा, साब ❤❤❤
@acharyatoya6707
@acharyatoya6707 2 күн бұрын
डा. साहेब ! बधाइ तथा सुभकामना पुस्तक निकाल्नु भएकोमा। तर हामी नेपाली र नेपाल को समस्या समाधान्मा तपाईं र तपाइको पुस्तक को के कति भुमिका बन्ला? त्यो मेरो छोटोबुद्दिले भेट्टाइन।
@anonymousanynomus1200
@anonymousanynomus1200 2 күн бұрын
Most of the political leaders do not have "nobility", and without nobility there is no "ability". They should be kicked out. Jay Nepal 🇳🇵
@raison991
@raison991 2 күн бұрын
Dr saab jasto brilliant professor Nepal ma aile pani jiudo hunu sab Nepali ko vagya. Badhai tatha Nepal ko karyakari Pramukh hunus vanne ma lagayat sampurna Nepaliko manokamana pura gardinu hola. Dhanyabad.
@junu4768
@junu4768 Күн бұрын
True
@sureshkumarrokamagar1084
@sureshkumarrokamagar1084 2 күн бұрын
Da. साब तो गोपाल किराँती 8 कक्षा मा फेल भयर माओवादी भयको हो कुनै बौदिक हैन सोलुको फुर्के डाडा को हो हिमाल दर्शन माबी मा 8 मा फेल भयर माओवादी भयको हो एस्ता को पनि बौद्धिक हरुले नान नलिदा राम्रो
@suryathapa6158
@suryathapa6158 2 күн бұрын
Wow Dr sir great men world 🎉I salut
@user-yh5kx6nk1s
@user-yh5kx6nk1s 2 күн бұрын
सलाम छ सर
@saimon5739
@saimon5739 2 күн бұрын
तपाइँ पुस्ताको देन हो आज तपाइँको खेतमा बदेल बादर पश्चताप छैन
@dhirenbokhimlimbu
@dhirenbokhimlimbu 2 күн бұрын
यसरी बोलीरहेकै बेला प्रत्यक्ष दर्शन पाउँदा ख़ुशी लागेको डा. साव 🙏
@Drh37
@Drh37 2 күн бұрын
छालाको जुत्ता लगाउँथेउ तर गफमा? हिजो सम्म चप्पल बिना लाखौं नेपाली हिँड्थे धन्न ले अरबमा जागिर पाएर नेपालीको समृद्धि भयो।
@pradeepkc1958
@pradeepkc1958 2 күн бұрын
धेरै धेरै शुभकामना डाक्टर साहेब ! एकपटक सुर्यविनायकको कार्यक्रम भेट्ने सौभाग्य मिलेको थियो! अझै भेट्ने कौतुहलता मनभरी छ ! 🙏🙏🙏
@sureshnagarkoti5717
@sureshnagarkoti5717 2 күн бұрын
🎉🎉🎉🎉
@sureshnagarkoti5717
@sureshnagarkoti5717 2 күн бұрын
Very good 🎉🎉🎉🎉🎉
@sureshnagarkoti5717
@sureshnagarkoti5717 2 күн бұрын
Good job 🎉🎉🎉🎉
@sureshnagarkoti5717
@sureshnagarkoti5717 2 күн бұрын
Good
@amitpulami9033
@amitpulami9033 2 күн бұрын
प्रा.डा.सुरेन्द्र केसी ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵
@paudil1697
@paudil1697 2 күн бұрын
प्रतिस्पर्धा गरेर नियुक्ति गर्नु ठिक हो, गोजिकै मान्छे नियुक्ति गर्ने हो भन्देखी पुरानै पार्टी जिन्दावाद भने भैगिनी 😅
@gulminepal8592
@gulminepal8592 2 күн бұрын
जय सुरेन्द्र के सि
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p Күн бұрын
डा सुरेन्द्र केसि को कुरा सुन्दा म धेरै भाबुक भए खासगरी आफ्नो मातापिताको नाम लिदा
@RkBooks962
@RkBooks962 2 күн бұрын
Mero pani suvakamana tatha badhai Sir hajur
@balen2410
@balen2410 2 күн бұрын
Dr.sabko soch ani deshma vako bikritile desh ko abasth najhuk x ab sabaile sochne bela aaykx dr.sablai hamro sathx
@neeshamkhadka
@neeshamkhadka 2 күн бұрын
dr साब चिच्चाउदा चिच्चाउदा गए जिन्दगी यार 🤔 राज्य ले कैले मुल्यांकन गर्न जानेन थुइक्क राज्य
@udendragurung5004
@udendragurung5004 2 күн бұрын
100% right sir ❤ . Thank u.
@bharatpun2351
@bharatpun2351 2 күн бұрын
Dr.surendra sir you are brave, I salute you ❤❤❤
@sudanbudhathoki5710
@sudanbudhathoki5710 2 күн бұрын
Right ❤❤❤dr surendra sir ❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-yh5kx6nk1s
@user-yh5kx6nk1s 2 күн бұрын
राष्ट्रिय स्वतन्त्र पार्टी कसरी राष्ट्रिय भएको होला डा.साहेब बजारमा विज्ञापन दिने भएर😊
@gautamtuladhar4417
@gautamtuladhar4417 22 сағат бұрын
भवतु सर्व मंगल
@user-pl8cn1vb2u
@user-pl8cn1vb2u 2 күн бұрын
I love dr sir🎉🎉❤❤
@manirai4678
@manirai4678 2 күн бұрын
God bless you Mr k c ju
@ganeshbogati2170
@ganeshbogati2170 Күн бұрын
Good dr saapharu..
@hombahadurthapa5552
@hombahadurthapa5552 2 күн бұрын
पेन्सन खानेहरुको भेला भयछ।यस्तो भेला २०५८ सालमै हुनुपर्थ्यो गफ दिन्छौ मरेका स्यालहरु।देश सकेपछी गफ दिदैछौ।तिम्रा रोदन।फेरि कर्क प्याट्रीक।नेपालमै छन्त ईतिहास लेखक।गोपल बंशी देखिको ईतिहास कर्क प्याट्रीकले लेख्या हो?
@KhushiGhimire123
@KhushiGhimire123 Күн бұрын
डा.सुरेन्द्र सर हजुर को यो किताब पड्न आतुर छु।।।म मोरङ को लेटाङ मा छु कसरी उपलब्ध हुन सक्छ यो बुक??यहाँ नजिक को पसल मा आउन टायम लाग्छ होला कृपया सजेस मि।।❤❤❤
@gshsusiahsjaj
@gshsusiahsjaj Күн бұрын
बाहुलाहुन मात्रै बाकी छ अब !
@tulasisubedi6603
@tulasisubedi6603 2 күн бұрын
जय होस हजुर को
@user-hu4zp6zj3s
@user-hu4zp6zj3s 2 күн бұрын
Great Congratulations Prof K.C. !
@miyabhai53310
@miyabhai53310 2 күн бұрын
Salute Surendra kc sir don't be desperate we r with u go ahead
@hangkhim12345
@hangkhim12345 2 күн бұрын
Right Dr surendrakc 🙏🙏🙏
@krishnaharithapa7113
@krishnaharithapa7113 2 күн бұрын
Great job Dr. Sahab Congratulations 🎉🍾🎈🎊🙏
@narayanpaudel5378
@narayanpaudel5378 2 күн бұрын
नेेताहरूले फाल्नसंम इज्जत फाले ,जेमनलाग्छ गरे ।
@RamThapa-ei8zj
@RamThapa-ei8zj 2 күн бұрын
डा , सहाब, तपाइ ले नेपाल आमाको रिन तिर्नुभए जस्तो लाग्छ , अब तपाइले केहि गर्नु र भन्नु नै नपर्ने जस्तो लाग्यो यदि सच्चा देश भक्त नेपालि हौ भने \
@narayankhadka6211
@narayankhadka6211 2 күн бұрын
डाक्टर साहेब गुरूहरूलाई छनभन्नुभन्दा हुनुहुन्छ भन्दा राम्रो हुन्थ्यो कि
@ShailendraAdhikari-qp3mr
@ShailendraAdhikari-qp3mr 2 күн бұрын
❤❤❤❤❤legend. Respected. Dr.shaba. surendra K.c. ❤❤❤❤❤❤❤ ❤❤❤❤❤Heartly congratulations 🎊 ❤❤❤❤❤❤❤❤❤
@hamro.Jenish
@hamro.Jenish 2 күн бұрын
बधाई छ Dr सुरेन्द्र केसी
@bikramtamang5892
@bikramtamang5892 2 күн бұрын
जय होस डा साहेब ❤❤❤❤❤
@gurungdevipun2542
@gurungdevipun2542 19 сағат бұрын
यो पुस्तक कहाँ बाट लिन सकिन्छ ? जानकारी पाँउ
@nareshb.k.3926
@nareshb.k.3926 2 күн бұрын
सहि हो डाक्टर साहब❤
@gokulpoudel8038
@gokulpoudel8038 Күн бұрын
Solute dr.sap
@user-xl7cn9gr5d
@user-xl7cn9gr5d 2 күн бұрын
Aj chahi maile satya bachan sune ❤
@rameshbhatt6324
@rameshbhatt6324 2 күн бұрын
बधाई छ dr sap
@gopalrokaya
@gopalrokaya 2 күн бұрын
देश ले नचिनेको एक लब्ध प्रतिष्ठित व्यक्ति
@subhapradhan3381
@subhapradhan3381 2 күн бұрын
जय होस् सबैको
@sailadai7476
@sailadai7476 2 күн бұрын
डा. साब को यो पुस्तक कहाँ किन्न पाइन्छ जान्कारी पाउ न मित्र हरु
@narayanrizal7876
@narayanrizal7876 2 күн бұрын
यो बूक कहा paaincha कृपया मलाई pathaai dinus ना kati मूल्य hola, i नमस्कार तो Surendra kc सर
@tandukardinesh934
@tandukardinesh934 2 күн бұрын
ma ktm bata... bau baraju le basi basi khana milne gari sampatti jodidinu vako cha.. tara 6 barsa dekhi sir ko kura sunera..sir ko darshan sunera......maile aafulie chinna sake...ra aaile 15 jana lie afno team ma bolauna sake ra aaile sabai jana aarthik rup ma sabal chan ra harek le 5 jana ko family chalauna sakira chan....thnk you sir surendra kc for ur well said words...words tht changed many ppls life..atleast for one nepali....😢😊
@prabingiri-ug2lw
@prabingiri-ug2lw 2 күн бұрын
Good 🎉🎉🎉 dr sab 🙏
@chandratumbahangphe8808
@chandratumbahangphe8808 2 күн бұрын
Great speech and thought....professor sab!!
@sandeepadhikari9719
@sandeepadhikari9719 2 күн бұрын
वास्तवमा म किताब पढनी मान्छे त होइन...तर Dr sap को शुभ चिन्तक ..भएको हुनाले...यो पुस्तक कता पाइएला...जानकारी पाम न...
@indrajiitbura7705
@indrajiitbura7705 2 күн бұрын
KC Sir ko kura 100%chha
@Roshankrmarik
@Roshankrmarik 2 күн бұрын
ITS TRUE SPEECH WE R WITH YOU
@durgabahadur2633
@durgabahadur2633 2 күн бұрын
Congratulations dr sab
@harirana6187
@harirana6187 Күн бұрын
Ending babal vyo ta 😅 sabai khana tr laisake teskaran ma kehi bolina sava samapan vyo thank you
@nepalinews-24
@nepalinews-24 2 күн бұрын
the dark files नयाँ फाइल खोल्ने छौ हामी फेरि अर्को एउटा्
@prakashchandralohani8677
@prakashchandralohani8677 2 күн бұрын
Salute Dr. KC !! you are our National Hero forever ❤
@narayanihumagain396
@narayanihumagain396 2 күн бұрын
दाक्तर साहेब जस्तो अनगिन्ती सक्ष्यम ब्यक्ती हरु लाई रास्त्र ले नचिनेको कारन ले गर्दा आज मुलुक को यो दुराबस्था आएको हो र देश असफल रास्त्र भएको हो
@bimmlarana541
@bimmlarana541 2 күн бұрын
यो पुस्तक जसरी पनि पढ्नु परो कता पाईन्छ
@user-nd5eq4ty1j
@user-nd5eq4ty1j 2 күн бұрын
Congratulations ! sir
@nareshb.k.3926
@nareshb.k.3926 2 күн бұрын
बालेन आऊ देश र जनता बचाऊ।❤
@tirtharajdhamala9943
@tirtharajdhamala9943 2 күн бұрын
We love dr.kc
@Shd_dnsh
@Shd_dnsh 2 күн бұрын
Salam cha Dr Saab🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
@basantauprety7024
@basantauprety7024 2 күн бұрын
पुस्तक पढ्नुपर्ने भयो ...
@lokchhetri9117
@lokchhetri9117 2 күн бұрын
Congratulations sir ❤❤❤❤❤
@DhanushDemon
@DhanushDemon 2 күн бұрын
Dr KC is real hero in nepal
@user-el1vq2tk7u
@user-el1vq2tk7u 2 күн бұрын
Ab desh sakiyo Dr saap .
@ramlama1532
@ramlama1532 2 күн бұрын
👍 great, Dr. KC.
@shovakartimsina7399
@shovakartimsina7399 2 күн бұрын
Congratulations .. sir !!!
@nareshkc7269
@nareshkc7269 2 күн бұрын
Great dr kc.
@janakg.m3038
@janakg.m3038 2 күн бұрын
Doctor Sir👍🇳🇵👍🇳🇵
@b.kdhakal7298
@b.kdhakal7298 2 күн бұрын
त्यो किताब मलाई चाहियो कहाँ पाहिन्छ ?
@ChunaPachhai
@ChunaPachhai 2 күн бұрын
Good
@user-fz6ej7gn4p
@user-fz6ej7gn4p 2 күн бұрын
Wow
@ravilalbazgain8577
@ravilalbazgain8577 2 күн бұрын
Great Dr. KC
@DeepakKumar-bk7xk
@DeepakKumar-bk7xk Күн бұрын
❤❤❤❤❤❤❤🎉
@yubrajshrestha2424
@yubrajshrestha2424 2 күн бұрын
Badhai xa dr. Sap
@sureshnagarkoti5717
@sureshnagarkoti5717 2 күн бұрын
Good 🎉🎉🎉🎉
@krishnachaulagain2758
@krishnachaulagain2758 2 күн бұрын
Dr SIRLE RAJDUT PAD TYAGDA MALAI SARAI KHUSHI LAGYO HAJUR DHERAI MATHIKO HUNUHUNCHHA
@user-eo6qu2wh5j
@user-eo6qu2wh5j 2 күн бұрын
❤❤❤
@balkrishnanepal895
@balkrishnanepal895 2 күн бұрын
कही खपत नहुनु कारण खोजेकाे हो?
@user-ru1fy1fy8j
@user-ru1fy1fy8j 2 күн бұрын
@user-nt1qx6iv8g
@user-nt1qx6iv8g 2 күн бұрын
Programme Dr k c lai najik bata mitho jankare bhayo,
@chakrabahadursarumagar9980
@chakrabahadursarumagar9980 2 күн бұрын
🙏🙏🙏❤️❤️❤️🌾🌾🌾
@laxumansatyal224
@laxumansatyal224 2 күн бұрын
Sabai gol band hunu parcha hai
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 8 МЛН
Luck Decides My Future Again 🍀🍀🍀 #katebrush #shorts
00:19
Kate Brush
Рет қаралды 8 МЛН
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 25 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 8 МЛН