Paranai Dinchhu | Dayahang | Laxmi | Melina Rai, Hari Lamsal & Pralad Shah |

  Рет қаралды 21,040,924

Twelve Notes

Twelve Notes

5 жыл бұрын

Watch new Nepali song Paranai dinchhu by Melina Rai & Hari Lamsal featuring Dayahang Rai & Laxmi Bardewa only on Twelve Notes' official KZfaq channel.
Pralad Shah Production Presents:- New Nepali song
#DayahangRaiLaxmiBardewa #MelinaRai #HariLamsal #NewNepaliSong2019
-----------------------------------
🎶Audio Credits:-
Song:- Paranai Dinchhu
Vocal:- Melina Rai & Hari Lamsal
Lyrics: Pralad Shah
Music: Hari Lamsal
Arrange: Rikesh Gurung
Recordist: Rajababu Chaudhary & Ajay Karki
Mixing : Chandra Chaudhary
Mastering: Prakash Mishra
Studio: Acoustic, Naxal, Kathmandu
-----------------------------------
🎬️ Video Credits:-
Direction:- Nikesh Khadka
MUA:- Samara Lama
Production Manager:- Dipen Gautam
Camera:- Buddha Thapa
Edit:- Bikash Dhamala
Artists:- Dayahang Rai & Laxmi Bardewa
Special Thanks:-
Nepalese Association in South East America (NASEA)
Triad Nepalese Community Center (TNCC)
High Point, North Carolina
Bishal Bharati
Nilam Joshi
Dipak Ranabhat
Bishnu Paudel
Laxman Dahal
Hari Guni Phuyal
Johana Dahal
Dev Sharma Bhandari
Saroj Dangi & My family and relatives
हाँस भन हाँसी दिन्छु
रोउ भन रोइ दिन्छु
माग तिमी मसंग जे छ
परानै मागे परानै दिन्छु परानै दिन्छु
मुरी कुइन्टल चाहीदैन मायाँ
साँचो हो भने चुट्की काफी छ
रोपनी बिघा चाहीदैन मलाई
साँचो हो भने धुर नै काफी छ
भन्दिन म आकाशको तारा झार भनेर
भन्दिन म, संगै बाँचौ संगै मरौँ भनेर
मलाई तिम्रो न्यानो मायै काफी छ
मलाई तिम्रो यो पल नै काफी छ
जाउ भन गई दिन्छु
आउ भन आई दिन्छु
माग तिमी मसंग जे छ
परानै मागे परनै दिन्छु
आँखा मात्र हैन मन भित्रै सजाकी छु
सीरै माथी हात राखी कसम खा छु
त्यो मनमा कतै मलाई लुकाइ देउ
हिरा मोती हैन साँचो माया देउ
जित भन जिती दिन्छु
हार भन हारी दिन्छु
माग तिमी मसंग जे छ
परानै मागे परानै दिन्छु...........
हामीले नेपाली मौलिक तथा प्रयोगात्मक गीत संगीत निरन्तर पस्किरहने छौँ , याहाँहरुको सुझाब हाम्रोलागी हौँसला तथा आशिर्बाद हुनेछ तसर्थ LIKE, SHARE, COMMENTS अनि SUBSCRIBE गर्न नभुल्नुहोला साथै कुनै सुझाब, प्रतिक्रिया र जिज्ञासा भएमा twelvenotes12@gmail.com मा ईमेल पठाउन सक्नुहुनेछ धन्यबाद .......
© Twelve Notes, 2019
-----------------------------------
All the online rights is vested to Twelve Notes Pvt. Ltd. Illegal download and upload to another channel is strictly prohibited.

Пікірлер: 6 000
@prk-entertainment6581
@prk-entertainment6581 5 жыл бұрын
यो गानालाई ५० पटक हेर्ने जतीले हात उठाउ त मैले ५० पटक हेरे झन् हेर्यो झनै राम्रो लाग्छ त अनि दया दाइको रोल खै के भनौ र कुनै जमानामा मेरो र उसको लब पर्दाको याद आयो हौ। धन्याबाद सम्पुण टिमलाई एति मिठो गाना बनेको मा इस्पेसल्ली धन्याबाद दया दाइ लाइ
@nirdeshdahal8217
@nirdeshdahal8217 5 жыл бұрын
✋✋
@bjhangrai8995
@bjhangrai8995 5 жыл бұрын
maile ta 50 vanda dherai herdai nai xu ajhai
@bishalbartaula2436
@bishalbartaula2436 5 жыл бұрын
जति हेर्यो उति हेरिराख्न मन लाग्ने गीत
@shompooriyar7371
@shompooriyar7371 5 жыл бұрын
moh pni 50 vanda dheraii vyo
@sujatarai5162
@sujatarai5162 5 жыл бұрын
Ma ni xu hai😍
@rabindramallathakuri4327
@rabindramallathakuri4327 5 жыл бұрын
दया दाइ भएसी नहेर्ने कुरा हुदैन !😍😍😍 फेरि गित अति मार्मिक वा!😋😊
@sunillimbu3281
@sunillimbu3281 4 жыл бұрын
मलाई त यी दुई जोडिको फिल्म पो हेर्न मन लाग्यो नि!कति जना हुनुहुन्छ यस्तै सोच्ने तपाइहरु???
@mohanthapa25
@mohanthapa25 4 жыл бұрын
Nepali film sahili ma chha ta 2 jana
@tamangGvaii
@tamangGvaii 3 жыл бұрын
Film xaina ra
@sushilmoktan9786
@sushilmoktan9786 3 жыл бұрын
tyo arkai heroine ho laxmi bardewa hoina
@sunillimbu3281
@sunillimbu3281 3 жыл бұрын
@@mohanthapa25 साइलि मा त अर्कै हिरोईन हो।
@seeiumaan
@seeiumaan 3 жыл бұрын
@@tamangGvaii saw reel xkiaa
@dajubhai9638
@dajubhai9638 4 жыл бұрын
यो प्रेम यति चोखो अनि निस्चल छ कि शब्दमा बयान गर्न सकिँदैन! शब्द सङित अभिनय पनि सारै मन छुने
@arjunkumargurung3199
@arjunkumargurung3199 5 жыл бұрын
हाँस भन, हासी दिन्छु। रोउँ भन, रोई दिन्छु।। माग तिमी मसङ्ग जे छ, परानै मागे, परानै दिन्छु, … परानै दिन्छु।। Superb Vdo Concept !!👌👌👌
@mayapun6493
@mayapun6493 5 жыл бұрын
😭👌❤💘👌👍💋👄👄💋🤩
@NepalOneHD
@NepalOneHD 5 жыл бұрын
रोपनी बिगा चाहिदैन मलाई 💕💕 साचो हो भनी धुर नै काफि छ❣ यो गाना ५ चोटी भन्दा माथि हेर्ने जति ले हाजिर गरम त ?
@rameshkarki3606
@rameshkarki3606 5 жыл бұрын
अब त10 पटक भै सको होला सर
@tornaprasadsubedi2736
@tornaprasadsubedi2736 5 жыл бұрын
maile ta 100 puraya hola
@iconsoftpvt.ltd.shyamkalsh3768
@iconsoftpvt.ltd.shyamkalsh3768 5 жыл бұрын
hi
@innocentperson3182
@innocentperson3182 5 жыл бұрын
Merota 100 patak vanda mathi pugisako 😍
@ranjuthami7368
@ranjuthami7368 5 жыл бұрын
@@rameshkarki3606 15 PATAK
@nareshkhati3571
@nareshkhati3571 4 жыл бұрын
Laxmi bardewa ko jati tarif gare pani kam hunxa...best of luck sister agami din ma ajai ramro ramro prashtuti herna paiyosh all the best
@rubysangboo372
@rubysangboo372 4 жыл бұрын
Dhan paisa hoina, chokhoo maya dine sath vaya pugxa...sukha dhukha ma.. This song so amazing and heart touching!!!
@trichandrarai7881
@trichandrarai7881 5 жыл бұрын
भन्यो भने गफ लगाएजस्तो हुन्छ यो गीत अती नै मीठो छ अनि आहा भिडियो त झन कति धेरै राम्रो सधै हेरिरहनु जस्तो
@rabinbhandari3314
@rabinbhandari3314 5 жыл бұрын
Trichandra Rai sai kuro vannu dharai aati utham xa aajakal nana thare geet haru charcha ma aaoxn tara yesto geet haru kasila sundainan
@chamlingselennisha1342
@chamlingselennisha1342 5 жыл бұрын
Trichandra Rai साच्चिकै मन छुने यो video अनि जो माया को नाम मा धन सम्पती रुप को कुरा गर्नु हुन्छ यो video उहाँ हरुले हेर्नै पर्छ 😍😘😘
@trichandrarai7881
@trichandrarai7881 5 жыл бұрын
@@rabinbhandari3314 thik vannu vayo sir
@trichandrarai7881
@trichandrarai7881 5 жыл бұрын
@@chamlingselennisha1342 sahi vannu vayo hajur le
@sitakhadka5824
@sitakhadka5824 Жыл бұрын
​@@chamlingselennisha1342 asaaafffasssssosi
@bhuwankulung6602
@bhuwankulung6602 5 жыл бұрын
असाध्यै सुहको छ है अनि भिदियो पनि राम्रो लाग्यो ✌✌✌दयाहाङ दाइको फ्यान जत्ती हाजिर गरम त सबैजाना💕💕💕
@ashishkhadka9315
@ashishkhadka9315 4 жыл бұрын
अत्यन्तै सरल अनि अत्यन्तै मिठास पुर्ण गित आह... गित हिट हुन न तडकभडक चाइन्छ,न महङ्गो ड्रेसपनै ।मीठो सरल र सरस यस्तो मीठो गित भए काफि छ।
@shaileshshreshtha9473
@shaileshshreshtha9473 4 жыл бұрын
❤❤❤❤❤❤
@bipinkarki4149
@bipinkarki4149 4 жыл бұрын
सबै भन्दा धेरै धन्यबद का पात्र स्वर का धनी मेलिना राई तथा हरी लम्साल जि को लगी मुरी मुरी बधाई छ । बस सुन्दा मात्र पनि मन छुन्छ, ........ दयाहाङ्ग दाजु र लछ्मी बर्देवा जि को लागी पनि धेरै धेरै बधाई छ ।
@thaklunglimbu3172
@thaklunglimbu3172 5 жыл бұрын
अत्ति राम्रो कन्सेप कथा मार्मिक लाग्यो अनि दुबई जना को अभियान,आसु नै आयो😥
@limbusundarkumar474
@limbusundarkumar474 5 жыл бұрын
काम सानो ठूलो हुन्न माया मा पेसा जात हुन्न ।।। तर .... song मन पर्यो
@ashish._.aryal.
@ashish._.aryal. 4 жыл бұрын
Dhayang dai lai Nepali legend manne haru yeta aam tw.....
@suryanarayanchaudhary5424
@suryanarayanchaudhary5424 4 жыл бұрын
खुसीको कुरा हो, नेपाली संगितले दिनानुदिन नयाँ उचाइ चुम्दै गइरहेको छ। सम्पुर्ण मेहनती हातहरुलाई बधाई तथा शुभकामना। दयाहाङ्ग राई र लक्ष्मी बर्देवाको अभिनय उत्कृष्ट रहेको छ।🙏
@rajansapkotaraja7859
@rajansapkotaraja7859 4 жыл бұрын
सामान्य र सरल जीवन काहानी भएकोले सबैको रोजाइ भएको छ । हिट हुनलाई छोटा र फिट कपडा लगाएर मोडल नचाउनै पर्छ भन्ने मान्यता तोडेको छ यस्ले ।त्यसैले धन्यवाद र बधाई छ ।
@kumarbaram145
@kumarbaram145 4 жыл бұрын
Sahi ho hajur
@shamuyeltamang9297
@shamuyeltamang9297 4 жыл бұрын
Dadako mahan bichar salam
@srai4725
@srai4725 4 жыл бұрын
Ak da mai right
@kabinrai142
@kabinrai142 4 жыл бұрын
@@shamuyeltamang9297 not too much ???.. It's okay ..
@merofursadkosathi3021
@merofursadkosathi3021 4 жыл бұрын
Sahi kura
@greatestplayerofalltimeleo6515
@greatestplayerofalltimeleo6515 5 жыл бұрын
अभिनय ज्यादै स्वर्निम छ ❤ अनि गीतको लय शब्द निकै मुटु छुने खाल्को छ ।। अबको एक-दुइ दशक पछि बुढेसकालमा मज्जाले सुनिन्छ 💔
@sumansunar2221
@sumansunar2221 4 жыл бұрын
गीत अनुसारको भिडियो र कलाकारहरु को जिबन्त अभिनय भयो भनी साधारण विषय मा पनि धेरैको मन लाई जित्न सकिन्छ भन्नी उदाहरण यो गीत बनेको छ ।
@tararai7036
@tararai7036 3 жыл бұрын
सबै कुरा अभिनय ले गर्दो रहेछ झन गीत को त कुरा गरेर ,साध्ये नै छैना,मेलिना को ,जादुमय अावाज वा वा वा,
@Anirangrai
@Anirangrai 5 жыл бұрын
Dami Daya dai le पेट घटानु भएछ 👍😍😍
@santoshdhingal7213
@santoshdhingal7213 5 жыл бұрын
Aahaa... सुनमा सुगन्ध भनेको येस्तै होला । गीतलाई अजम्बरी बनाउने भिडियो । साह्रै मन छाेयाे । शब्द सङ्गित श्वर अभिनय निर्देशन । अाहा .......
@renukakhaling6330
@renukakhaling6330 5 жыл бұрын
Santosh Dhingal but views pairako xaina
@thinlaysangmu6584
@thinlaysangmu6584 5 жыл бұрын
Very nice simple great
@ShambhavLamaOfficial
@ShambhavLamaOfficial 4 жыл бұрын
गीत जति राम्रो ... आहा कति मिठो र सरल अभिनय ... लक्ष्मी को म फ्यान भए है... दया दाइ त हुदै हुनु भो...
@tararai7036
@tararai7036 3 жыл бұрын
यस्तो अभिनय मा दया सर लाई सारै सुहाउँछ,,फिलिम खेल्नु जरूरी छैना हजुर ले यस्तै भिडियो हरू नै काफी छ,क्या झकास छ,अति अतभुत कला,,
@dipendrakulung1255
@dipendrakulung1255 5 жыл бұрын
15 देखि 20 पटकसम्म हेरे होला सायद , Comment नगरी मनले मानेन ।गीत र अभिनयको के बर्णन गर्नु, शब्द भेटिन।दया दाई आफैमा यति खास हो नेपाली फिल्म क्षेत्रमा भनिरहनु पर्दैन ।यि र यस्ता यस्तै जोडी सङ्ग फिल्ममा आउनु भयो भने मलाई यति हेका छ।यो शताब्दीको अबिस्मरणिय नाम हो अभिनेता दयाहाङ्ग राई😍😍🙏🙏
@suseelamee9802
@suseelamee9802 5 жыл бұрын
मैले नि दिनमा कति हेरे थाहा छैन👌👍
@dipendrakulung1255
@dipendrakulung1255 5 жыл бұрын
@@suseelamee9802 😍😍
@suseelamee9802
@suseelamee9802 5 жыл бұрын
@@dipendrakulung1255 😃😃😄
@bisumayamoktan1164
@bisumayamoktan1164 5 ай бұрын
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢​@@suseelamee9802
@uttamkulung8437
@uttamkulung8437 3 ай бұрын
@rustammagar2496
@rustammagar2496 5 жыл бұрын
अति मिठो गीत, साच्चिकै हृदयमा तरङ्ग पैदा गर्याे ।
@kamalmagar6276
@kamalmagar6276 4 жыл бұрын
k lekhau k vayo song,video,dayahang daju ani laxmi bardewa (crush) all are equally superb🥰🥰🥰🥰🥰🥰🥰🥰
@nabinmagar41
@nabinmagar41 4 жыл бұрын
यो गितले सार्है मन छोको छ ! एकदमै मन पर्यो साचो मायाको यथार्थ झल्काउने गरि !
@gamingffwithsandy9139
@gamingffwithsandy9139 5 жыл бұрын
दया जि त STAR हुनुहुन्छ के कुरा गर्न सकिन्छ र जति तारिफ गरे उति कम हुन्छ,,अनि Laxmi Bardewa जि को अभिनय डण्डीबियो फिल्मबाट एकदमै मनपरेको हो मलाई त I LOVE YOU BOTH ,GOD BLESSED
@MexamGaudel
@MexamGaudel 5 жыл бұрын
सिनेमा तथा अभिनय क्षेत्रमा अब आउने भाबी कलाकारले दयाहाङ राईबाट सिक्नुपर्दछ हरेक कुरा । उहाको अभिनयको म त biggest fan. भोलीको दिनमा नेपाली सिनेमाको Legend हुनुहुनेछ । शब्द, संगीत, स्वर र अभिनय साच्चै तारिफयोग्य छ । Lots of Love ❤
@kimschafer7220
@kimschafer7220 5 жыл бұрын
Saii
@kimschafer7220
@kimschafer7220 5 жыл бұрын
Saibhajan
@tilakbasnet6574
@tilakbasnet6574 4 жыл бұрын
दयायाङ जि ले त आफ्नो कला ले नेपाली दर्सक को मन जितेको त हो तर यो भिडियो मा लक्ष्मी बर्देवा को सुन्दरता र उहाँ को यक्टिङ ले दयायङ जि को बराबरी मै गरेको देख्दा मन हर्सित हुन्छ।।जे होस छोटो कपड़ा र आफ्नो नाङो शरीर देखाउने आजको मोडेल हरुको गाला मा राम्रोसँग झापड हाने जस्तो लाग्छ।।
@pramodgc9955
@pramodgc9955 4 жыл бұрын
Laxmi ji ko acting laai ta mannai parchha. She is one of the best actresses of present time. Ma ta wahaako fan bhae! 👏🏻👏🏻. Ek utkrista Geet. Thank you team.
@aoneprabin
@aoneprabin 5 жыл бұрын
हाम्रो दयाह्याङ राई ब्रो लाई एक एक लाइक दिउ है त Mind-blowing act 😘😘😘😘
@krezymedia7381
@krezymedia7381 5 жыл бұрын
nice song and couple
@PuranaPanday-fo1gl
@PuranaPanday-fo1gl 4 ай бұрын
❤❤
@drai7824
@drai7824 5 жыл бұрын
गित संगित यस्ताे हाेस्।साधारण तर मन छुने।अभिनय कति स्वभाविक छ।न उफ्रिपाफ्रि न दुनिया ईफेक्ट।मायाकाे लागि धनसम्पति हाेईन चाेखाे मन भए पुग्छ।
@boharatej9821
@boharatej9821 4 жыл бұрын
समाज अब पुरानै अवस्थामा फर्किसकेकाे छ, उत्ताउलो किसिमले बनाएका गितहरू भन्दा वास्तविकतालाई समेटेर बनाएका गितहरू चलने कुरामा विवाद छैन । खासमा अबका युवा पुस्ताकाे राेजाई यहि तरिकाकाे प्रेममा हुन्छ । मलाई पनि अत्यन्तै मन परेकाे गित हाे, धेरै पटक हेरे अज पनि हेर्दै छु ।
@samatasara7279
@samatasara7279 4 жыл бұрын
कथा मीठो तरिकाले भन्न सक्ने गरि जिबन्त अभिनय ,मीठो स्वर संगित
@kulungrai658
@kulungrai658 5 жыл бұрын
ओ एम जि,यो गीतको हर शब्द शब्दले मेरो त मुटु नै छोयो!जस्तो आवाज झन अभिनयको त कुरै नगरौ!!सलाम छ दायाँ हाङ्ग ब्रो यति धेरै जेनुयन अभिनयको लागि🙏🙏🙏🙏🙏🙏🙏🙏
@hillkingrider
@hillkingrider 5 жыл бұрын
#Dayahang dai ko thulo #fan Mo Darjeeling bata.. Dai ko acting........mannu prxa... Love u both and team Nice song love it...
@angchhensherpa3921
@angchhensherpa3921 4 жыл бұрын
Lets have a minute and congratulate our female actress laxmi bardewa for the act she has performed in this song. Those beautiful eyes, long hair, pretty smile, and her pure soul just added a honest performance to this song. Perfectly suited. Lets thank her too.
@ngawangkunsang4467
@ngawangkunsang4467 4 жыл бұрын
Arko euta naya song xa unko heryo?
@angchhensherpa3921
@angchhensherpa3921 4 жыл бұрын
Hajur herisake
@anmolkerung6424
@anmolkerung6424 2 жыл бұрын
@@ngawangkunsang4467 g i
@tilkumarshrestha7114
@tilkumarshrestha7114 Жыл бұрын
@@angchhensherpa3921 j
@gitakarki6875
@gitakarki6875 Жыл бұрын
​@@ngawangkunsang4467 . 😊😢😢😢😢😢😢😢😢
@deepakrai4857
@deepakrai4857 4 жыл бұрын
सारै दामी इदय नै छोयो ।धन्यबद छ ।तपाईहरुलाई।
@rameshshrestha8270
@rameshshrestha8270 5 жыл бұрын
मनै छोयो यार यो भिडियोले गितको शब्द संगीतमा त ध्यानै गएन। 💓💓💓
@gurungboy5103
@gurungboy5103 5 жыл бұрын
चोखो मायाको कुनै पर्खाल हुदैन💞 संसार माया मै अडेको छ😍
@deepakdhakal932
@deepakdhakal932 4 жыл бұрын
एक बर्षपछि सुन्दापनि कति आनन्द दियो, यस्ता गितहरुनै अमर रहन्छन ।
@santoshsewa7045
@santoshsewa7045 4 жыл бұрын
मायाको सरल र मिठो परिभाषा अहिलेको जमाना मा कहाँ भेटिन्छ ❤️❤️
@bhimrai333
@bhimrai333 5 жыл бұрын
वाह! अतिनै मन छुने चित्त बुझ्दो भिडियो अनि गित । ब्रा_र कट्टु लाउनेहरुको जमाना गयो। दया दाईको रोल हाम्रो गाउले जिवन सङ मेल खान्छ। गाउघरमा जसरी बोल्छौ उहाँ तेसरी नै पर्दामा पनि बोल्नु हुन्छ। अरु नायक जस्ता बनावटी गरेर बोल्नु हुन्न । यहि कुरा मन पर्छ मलाई। धेरैको मन छोयो होला यो गित र भिज्यल ले।
@yomanrai719
@yomanrai719 5 жыл бұрын
Omg आज सम्म युट्युब्मा कमेन्ट गरेको थिइन यो गितले आँखा रसयो 😍😍😘
@anjuthatal1161
@anjuthatal1161 5 жыл бұрын
Aati nai Mon xuna geet jate suna nii cheta na bujne
@yomanrai719
@yomanrai719 5 жыл бұрын
@@anjuthatal1161 😘😘
@romerai3986
@romerai3986 4 жыл бұрын
same here
@sarojlama8189
@sarojlama8189 4 жыл бұрын
din ma 5 choti sunchu yo geet sundai aako 1 years 1 month vayecha total 1975 choti suniyecha . geet ma yeti dherai haraiyo ki geet ko pura lyrics ajhai kantha chaina. lots of love to makers.
@santhoshsaud2924
@santhoshsaud2924 4 жыл бұрын
once again superhit songs melina ria hjr, heart touching song and one of the best song
@sembuhangyt8136
@sembuhangyt8136 5 жыл бұрын
पुर्बेली लोक गित को बिटमा छ नि गित अनि शब्द मन नै छुने साची
@VeemZeee
@VeemZeee 5 жыл бұрын
Nepali beat ma xa ni hjr
@warahangrai5366
@warahangrai5366 5 жыл бұрын
१०० पल्ट भन्दा पनि बेसि हेरिसके है ,, साच्चै real hero छ हाम्रो दयाहङ दाइ ,, यो भिडियो ले मन छोयो हौ 😘😘😘😘😘😘
@suchanlama7812
@suchanlama7812 4 жыл бұрын
Me 2
@ronnieshankar2247
@ronnieshankar2247 3 жыл бұрын
Dayahang rai and saugat malla show us that skin color and body type doesn't matter if you have pure acting....so proud to say that they belongs to our film industry.....beautiful song💖
@amarrai296
@amarrai296 5 жыл бұрын
My best nepali actor dayahang rai.... Love from india
@ajayrai9564
@ajayrai9564 4 жыл бұрын
जब दयाहाङ चलचित्र नगरिमा झुल्किए नेपाली चलचित्रले काेल्टे फेरेकाे छ ।
@NAYAPALUWA
@NAYAPALUWA 4 жыл бұрын
"तिमी माया हौ अरु कसैको, तिमीलाई जूम गरिगरि हेर्छ अरु कसैले”
@dharmjoshi2
@dharmjoshi2 5 жыл бұрын
Only one legend actor Dayahang Fan's like here 👍👍👍
@gurung8814
@gurung8814 5 жыл бұрын
K haha ho🔫🔫 Sai ho legend Daya dai❤️
@battlebap4707
@battlebap4707 5 жыл бұрын
So cute song
@parbatitiwari2703
@parbatitiwari2703 3 жыл бұрын
@@gurung8814 o
@007tj2
@007tj2 5 жыл бұрын
शरीरभरी काडा उम्रियो 😱 (Goosebumps) तेस्माथि दयाहाड् को Acting
@sanjaykumarsherpa2488
@sanjaykumarsherpa2488 4 жыл бұрын
Such a super duper strong Song.............Dil le chhuye..........Aankha ma aanshu aaye ..................Song ko sath justice gare xa Hero Heroine le..........Good Work
@ka5817
@ka5817 4 жыл бұрын
maile yo visual video herer yesma acting garne ra yesko concept tayar garne lai chai mane Kasto lively Katti organic Real nai ho jasto hune Dayahang ra lady ko role akdamai ramro 6, yasto po hun6ta song audio visual, really praiseworthy from the heart
@parukc9257
@parukc9257 5 жыл бұрын
Pure love❤💞😍❤na kunai dekhawoti na kunai swartha...but sadly aajavoli yesto maya geet ma matrai simit xa😔😔😖😟song👌👌👌
@mahesh17ghalan6
@mahesh17ghalan6 5 жыл бұрын
Paru Kc g koi koi still exist like these type of lovestory
@parukc9257
@parukc9257 5 жыл бұрын
@@mahesh17ghalan6 hope soo🙂
@TheTrend2024
@TheTrend2024 5 жыл бұрын
Garne le gari ra chhan chinna matra garo ho, samaya ra thaule pharak paryo hola tapailai,
@parukc9257
@parukc9257 5 жыл бұрын
@@TheTrend2024 sayed tesai hola
@durgasunar9403
@durgasunar9403 5 жыл бұрын
Gamer Umanga Ghalai
@aarikakc3192
@aarikakc3192 5 жыл бұрын
रोपनि बिगा चाहिदैन मलाइ साचो हो भनि धुर नै काफि छ💕💕💕💕
@alphamag2274
@alphamag2274 5 жыл бұрын
Sachai ho ta jhut ta haina ni
@sunilshah3414
@sunilshah3414 5 жыл бұрын
Aarika Kc 🥰
@aarikakc3192
@aarikakc3192 5 жыл бұрын
@@alphamag2274 hjur hjur 🙏🙏🙏
@alphamag2274
@alphamag2274 5 жыл бұрын
@@aarikakc3192 think like a great girl👫👫
@sushanthapa9012
@sushanthapa9012 5 жыл бұрын
Aarika Kc 🙏
@apbremix8610
@apbremix8610 3 жыл бұрын
I did not understand any single word but I can feel the tune it's really heart touching .....😍 love from India Assam... Long live Nepali music
@sandeeproka9519
@sandeeproka9519 3 жыл бұрын
Say laugh, I will laugh Say cry, I will cry Ask what you have If you ask for it, I will give it to you I Don't need much, If true love, a pinch is enough I don't want lots of property In fact, love is enough I don't say that we are the stars of the sky I don't say let's live together and die together I have enough of your warm love This moment of yours is enough for me I will tell you to go Let me tell you Ask what you have I will give you whatever you ask for I have decorated not only my eyes but also my heart I put my hand on my head and swear Hide me somewhere in that mind Diamonds are not pearls, give true love I will win Say defeat, lose Ask what you have If you ask for it, I will give it to you ...........
@Kripa__Bhurtel123
@Kripa__Bhurtel123 3 жыл бұрын
@@sandeeproka9519 good work 😘👍
@nischalghimire5186
@nischalghimire5186 3 жыл бұрын
@@sandeeproka9519 thank you for translation.... It'll help international viewers ❤️😊
@unlucky1377
@unlucky1377 3 жыл бұрын
@@sandeeproka9519 thank you bro
@appys7713
@appys7713 2 жыл бұрын
listen the music.....its about heart to heart connection...
@sumanlama5286
@sumanlama5286 4 жыл бұрын
जीवन को यथार्थ चित्रण पेश गरेको छ यो गित ले big respect singer💗 artist too💗 Lots of love daya dai❤️❤️
@aakashpaudel5785
@aakashpaudel5785 5 жыл бұрын
पछिल्लो समयमा अत्यधिक मन परेको गित । धन्यवाद है ! जोजो यसमा जोडिनुभएको छ
@gyandipmobiletv1045
@gyandipmobiletv1045 5 жыл бұрын
No words for Dayahang acting and song also heart touching k...
@dreamflo2136
@dreamflo2136 5 жыл бұрын
Gyandip Rai not only dayahang heroine role also awesome 👏
@gyandipmobiletv1045
@gyandipmobiletv1045 5 жыл бұрын
@@dreamflo2136 100%
@thamanaslami3326
@thamanaslami3326 3 жыл бұрын
जति हेर्यो🤔 झन भन्दा झन हेर्न मन लाग्छ ,सारै राम्रो,कति राम्रो जोडी 😍
@SINGLEGAMER999
@SINGLEGAMER999 2 жыл бұрын
real acting नेपाली hero dayahang rai
@raebien2772
@raebien2772 5 жыл бұрын
Dayako fan yata hajir hau hai mitraharu......
@sonuadhikari5235
@sonuadhikari5235 5 жыл бұрын
Laxmi dede ra dayahang rai ko chemistry😍😍
@himalayanboy7191
@himalayanboy7191 4 жыл бұрын
This song never get old omg .... I’m loving it ❤️ कति सरल पहिरन कति मिठो स्वर/शब्द कति सुहाएको अभिनय...❤️
@Curse1983
@Curse1983 Жыл бұрын
म अहिले त सुन्छु।
@ujyaaloaatmaaonlinetv1479
@ujyaaloaatmaaonlinetv1479 4 жыл бұрын
यो भिडियो लाई २०० पटक भन्दा धेरै हेरि सके.... जति हेरे पनि हेरिरहु/सुनिरहु लेग्ने ....नेपाली माटोमा हुर्किएको सुन्दर फुल्😍😍😍
@becomingshyamji
@becomingshyamji 5 жыл бұрын
आहा कति राम्रो गित, सबैलाई सफलताको कामना ।
@suryanaomi
@suryanaomi 5 жыл бұрын
I was noticing this lady actress in all Nepali movie I watched. She is brilliant actor like dayahang rai. Loved it
@emmaskyler6280
@emmaskyler6280 5 жыл бұрын
Bbchibj
@KeshavSharma-jq6re
@KeshavSharma-jq6re 4 жыл бұрын
WOW SUPERB 👌🙏 Daya bhai🙏🙏🙏👌✌️
@rohankoirala9445
@rohankoirala9445 3 жыл бұрын
खुसी त्यहा मिल्छ जहाँ निस्वार्थ प्रेम को बाँस हुन्छ।❤️ सम्पतीले जीवन पूरा गर्दैन अनि यस्ले आत्मिय खुसी र यो जिवनको अन्तिम लक्षय पनि होइन। प्रेम हि तो है जीवन का आधार ओर सार भि❣️ जिवन्को अन्तिम लक्षय नै निस्वर्थ प्रेम हो ।👈️
@meseeamrai898
@meseeamrai898 5 жыл бұрын
वाह........ क्या बात 💞 कस्ता राम्रा शब्द स्वार अनि अभिनय true love is always true
@Devdas_chettri
@Devdas_chettri 5 жыл бұрын
दयाह्याङ दाईको याक्टिङ र कथा वस्तु सारै मन छोयो 50 चोटि हेरि सके।।
@kalyanrai3553
@kalyanrai3553 5 жыл бұрын
Guf holau solta. 50 choti ta
@YPmagar77
@YPmagar77 5 жыл бұрын
Mero ta 50 hoina 100 nai puge jasto x❤️❤️❤️
@MagarTibratavlog
@MagarTibratavlog 2 ай бұрын
याे गित पटकपटक हेरे धित मरदैन
@SekmuriOnlineTV
@SekmuriOnlineTV 4 жыл бұрын
जति सुने/हेरे पनि धित नमर्ने भिडियो । शब्द,संगित साथै अभिनय सबैले भरिपुर्ण ।
@tilakrana4195
@tilakrana4195 5 жыл бұрын
मलाई मन पर्ने कलाकार लक्ष्मी बर्देवाको भिडियो लामो समय पछि हेर्न पाए खुशी लाग्यो
@rosanlabung6708
@rosanlabung6708 5 жыл бұрын
सुरु देखि अत्यसम्म महशुस गर्न सकिने खालको गित धेरै समय पछि हेर्न र सुन्न पाइयो गित अति नै मिठो भिडियोको प्रस्तुत गर्ने तरिका झनै शान्दरभिक अभिनयको कुरा त सबैलाइ थाहा छ दयाहाङ राइ भनेको को हो भनेर🤘🏻 त्यसै गरि लक्ष्मी बर्देवाको पनि असाध्यै राम्रो रहेछ🙏 मलाइ थाहा भइसक्यो यो गित बाट ऐउटा चलचित्रको Concept आउछ भनेर|
@milanrai9821
@milanrai9821 4 жыл бұрын
यो जोडीलाई अर्को भिडियो मा पनि हेर्नु पाए हुन्थ्यो।धेरै राम्रो छ कति सुहाएको जोडी😊♥️🙏🙏
@shyamdas6231
@shyamdas6231 4 жыл бұрын
Video yati simple cha and touching ki I kept smiling throughout the video.
@binodrai1977
@binodrai1977 5 жыл бұрын
👌👌👌💕💝💕अति राम्रो छ शब्द, गित संगीत , videoको त कुरा नगरौं, आर्गनिक हाम्रो गाउले हिरो भए सि👍️👍️
@dipokbosnet1816
@dipokbosnet1816 5 жыл бұрын
nice song
@lilupaudel9119
@lilupaudel9119 5 жыл бұрын
यही भ्वाइस मा अर्को पनि गीत सुन्ने चाहाना छ राम्रो लाग्यो voice
@premkatawal6231
@premkatawal6231 4 жыл бұрын
मज्जा आयो ! बधाई सम्पूर्ण युनिटलाई!
@magarmanisha410
@magarmanisha410 5 жыл бұрын
Nice song(धेरै गीत सुने यो जति राम्रो थिएन अरु) #nepalipannepaliman
@tiktokofficialmusicboy2711
@tiktokofficialmusicboy2711 5 жыл бұрын
O m g..hero heeroin को रोल सहि छ भन्ने हरु हाजिर गरुम
@dreamflo2136
@dreamflo2136 5 жыл бұрын
Bibek Lama supop
@sanjaysinghdhami4046
@sanjaysinghdhami4046 5 жыл бұрын
Yaaa right
@suraj_dai1621
@suraj_dai1621 5 жыл бұрын
Ati sundar👍👌👌👌
@sunilbk9242
@sunilbk9242 5 жыл бұрын
👌👌👍️👍️
@rajenjanu
@rajenjanu 5 жыл бұрын
No questions! कुनै चलचित्रको गीत लागेको मलाई त!
@vasimajeddy6572
@vasimajeddy6572 3 жыл бұрын
Alas I can’t understand Nepalese. Yet I understood the universal language of love expressed so beautifully by the two actors. I recently discovered Nepalese songs and enjoy most throughly. Only request, please provide subtitles for the non Nepalese speaking audience like myself. Best wishes from 🇺🇸
@prakashrijal6437
@prakashrijal6437 4 жыл бұрын
कति मिठो गीत सुनिरहू जस्तो नेपाली गीत | अति नै सुमधुर लय र मन छुने स्वर र गित ।
@sewasewarotv9674
@sewasewarotv9674 5 жыл бұрын
Video ko कथा नै उत्कृष्ट छ,,,अनि दयाहाङ को अभिनय त सधै उत्कृष्ट ,,,,साथमा ,,,लक्ष्मी बर्देवा एकदम प्यारी देखिनु भाछ,,,, most lovely जोडी ,,,दयाहाङ,,लक्ष्मी
@muktinepali6863
@muktinepali6863 5 жыл бұрын
दयाहाङको उत्कृष्ट अभिनय संग ताल मिलाउने शब्द संगित र लक्ष्मी बर्देवाको जबरजस्त अभिनयले गीतलाई उत्कृष्ट बनाएको छ ।।
@aghyaat2625
@aghyaat2625 2 жыл бұрын
कति राम्रो गीत हौ, बारम्बर सुनिरहनू मन लागि रहने...! Please remind of this song ! 🙏
@prabhurai8235
@prabhurai8235 2 жыл бұрын
यति मीठो माया सायदै कमै होला। यो स्कृप्ट लाई करोडौं को सम्मान छ।
@mandeepsubba084
@mandeepsubba084 5 жыл бұрын
Malai yestai story vaako story maan parx...hats of dayahang and music producer
@rajulama30
@rajulama30 5 жыл бұрын
अभिनय नै को बादसाह हो दायाहङ्ग राई
@hemurai6151
@hemurai6151 5 жыл бұрын
Tehi ta bro jasto model garda pani lastai suhauxa yal
@sheikumair7073
@sheikumair7073 4 жыл бұрын
Na gadi na mehenga place na mehenge kapde....lekin ye song ♥️ tuch krta hn🤩
@chamschamling1802
@chamschamling1802 3 жыл бұрын
हैट कस्तो राम्रो कन्सेप्ट। हाम्रो देशमा यस्ता राम्रो राम्रो डाइरेक्टर, कलाकार, थीम हुदा पनि किन हिन्दी फिल्म हेर्नू? 3-4 मिनेट को गीत मै सबै कथा छर्लङ छ।
@deathnitik1462
@deathnitik1462 5 жыл бұрын
No one can beat dayahamg daju and hope this song made everyones soul smile😊😊. Hif like if you were...
@bhushankhatiwada1403
@bhushankhatiwada1403 5 жыл бұрын
धेरै मीठो सारै मीठो भन्ने जती एता हाजिर गरम त
@BThree22
@BThree22 4 жыл бұрын
Hamro Samaj Aajvolii 100%50% bujhisakeko xa yakdamai khusii lagxa yrr 🤗🤗🤗
Jumping off balcony pulls her tooth! 🫣🦷
01:00
Justin Flom
Рет қаралды 30 МЛН
لقد سرقت حلوى القطن بشكل خفي لأصنع مصاصة🤫😎
00:33
Cool Tool SHORTS Arabic
Рет қаралды 29 МЛН
Llegó al techo 😱
00:37
Juan De Dios Pantoja
Рет қаралды 62 МЛН
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 78 МЛН
Невероятный челлендж
0:51
TanobobaShorts
Рет қаралды 3,1 МЛН
Flash!快速穿衣服😂 #short
0:13
崩壞的英文老師 Nina
Рет қаралды 27 МЛН
AAAAH
0:10
F L U S C O M A N I A
Рет қаралды 22 МЛН
ToRung short film: 🙏save water💦
0:24
ToRung
Рет қаралды 119 МЛН