PARIWAR EP - 67 || परिवार भाग - ६७ || कथा घरको || 10th July 2024 || Nepali Sentimental serial

  Рет қаралды 312,632

PARIWAR

PARIWAR

19 күн бұрын

PARIWAR EP - 67 || परिवार भाग - ६७ || कथा घरको || 10th July 2024 || Nepali Sentimental serial
𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama KZfaq serial. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Sushil Pokharel, Hiumala Gautam, Deshbhakta Khanal, Ghanshyam Joshi, Sujit Thapa, Asmita Basnet, Saroj Ghimire, Radha Shrestha, Diya GC, saroj Dahal, sabita khadka, dev jung basnet as the main character.
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bhaktapur International Hospital
Aram suwal OT incharge
Fulchoki Trout Farm
Kantipur Hospital, Tinkune
KMC Hospital, Duwakot
Shree Bhalchandra Secondary Shcool, Mane Dovan
Ryale Health Post, Panauti, Kavre
Mane Dovan Bista Tole
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Sarmila malla (तुलसा)
Ghanu Joshi (घनु )
Radha Shrestha (कान्छी)
Rohit Karki
Ashmita Basnet (लक्ष्मी)
Saroj Ghimire (समिर)
Diya GC (सीता)
Saroj Dahal
Sabita Khadka
Aarati Lama (कालिका)
Rashmi Pandey (गीता)
Dev Jung Basnet (देबेन्द्र)
Manish DK (डी.के.)
Arjun Shrestha (प्रहरी)
Sajana Shrestha (प्रहरी)
Prakash Diyali (प्रहरी)
Mausam karki
santosh shrestha
kumar karki
►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Rashu Shrestha (रशु)
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
Dev Jung Basnet
Mausam Karki
►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
Dhurba Chaulagain
►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
Shiva G Karki
►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
Anil Gc
►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Mohan Lama
►𝙑𝙤𝙘𝙖𝙡 :-
Pawan Khatiwada (Myakuri)
Prem Pariyar
Smriti Shahi
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Pawan Khatiwada (Myakuri)
►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
Subin Century
Binaya Karki
Pramod Pariyar
►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
Bishal Rai (MFU )
►𝘾𝙖𝙢𝙚𝙧𝙖 :-
Prabes Pokharel
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Arjun Khadka
►Episode Director :-
Saroj Dahal
►Asst Director :-
Dev Jung Basnet
►𝙋𝙧𝙤duction :-
Santosh Shrestha
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Saroj Ghimire
►Special Thanks
Indrajit Lama
Prakash Karki
Suresh Bhandari
Durlove Shrestha
Sahin Prajapati
►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣/ 𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
Saroj Ghimire
#PariwarSerial #Pariwar67 #nepalisadserial #nepalisadserial PariwarFamilyDrama
#NepaliSerial #NepaliSadSerial
follow on facebook:
PARIWAR : tinyurl.com/4kt3fksc
हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि KZfaq अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
For Business Inquire: sarojghimireorg@gmail.com
Contact on Whatsapp : +9779827304992
©PARIWAR 2024

Пікірлер: 261
@PARIWARSERIAL
@PARIWARSERIAL 17 күн бұрын
आयो त नयाँ भाग । तपाईं हरु लाई के कस्तो लाग्दै छ हाम्रो सिरियल ??
@balikaoli9989
@balikaoli9989 17 күн бұрын
एकदम राम्रो लाग्छ यो सिरियल 👌
@user-fe6jn5ve1c
@user-fe6jn5ve1c 17 күн бұрын
सिरियल धेरै राम्रो छ
@user-gg6fb3wo5d
@user-gg6fb3wo5d 17 күн бұрын
धेरै राम्राे लाग्छ यो परिवार सिरेल
@BikasKhatewoda
@BikasKhatewoda 17 күн бұрын
​@@balikaoli9989😊😊 ok lllllllll❤❤❤❤❤❤❤😊
@nirmalaoligiri1696
@nirmalaoligiri1696 16 күн бұрын
Ramro xa
@Sukumaya_Tv
@Sukumaya_Tv 17 күн бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@Asalmagarofficial420
@Asalmagarofficial420 17 күн бұрын
Fakeid sukumaya tv😂😂😂😂😂😂😂
@indrabk6158
@indrabk6158 17 күн бұрын
Sahi ho hjr❤
@Sagarbaburai
@Sagarbaburai 17 күн бұрын
सिरियल राम्रो बन्दै छ अलिक के नपुगेको जस्तो लाग्यो यो कथामा जुन सिताको बुढा र दाइ बेरोजगार छन उनिहरु ले केही नेपालमै बसेर व्यावसायिक भएको हेर्न मन छ तकि भोलि त्यो हरेक युबा युबतिलाइ प्रेरणाको स्रोत बन्नेछ
@SushilatThapaliya
@SushilatThapaliya 17 күн бұрын
सारै राम्रो छ तर सीता समीर मिलेर सीता ले सुख पाउन प्रछ।
@manjumagar74
@manjumagar74 17 күн бұрын
सीता सिरियाल को सीता भन्दात परिवार को सीता राम्री लाग्छ मलाई त तपाईं हरुलाइ कुन सीता मन पर्छ गाइच
@GitaThapa-uz2vg
@GitaThapa-uz2vg 17 күн бұрын
मलाई सीता सिरियलको सीता मन पर्छ।👌👌👌👌👌👌
@nirmaladuwal407
@nirmaladuwal407 17 күн бұрын
Malai Pani sita serial ko sita
@liladahal9528
@liladahal9528 16 күн бұрын
म लाई दुटै सिता राम्रिलागछ भलादमि सहन सिल्ता भकाछन दुबै❤
@amritabalamimagar6342
@amritabalamimagar6342 16 күн бұрын
Dubai
@user-mz2fw3mv4w
@user-mz2fw3mv4w 16 күн бұрын
malae tw dubae jana sita man parxa❤❤❤
@SABAIKOKHABAR
@SABAIKOKHABAR 17 күн бұрын
आहा कस्तो राम्रो लाग्यो परिवार को कथा समेटीएको सिरियल परिवार 👌🤗😍
@prembadal2591
@prembadal2591 17 күн бұрын
एक अर्को लाई सपट गरेेैा❤❤❤❤❤❤❤❤
@sanurai9876
@sanurai9876 17 күн бұрын
Back me
@samir_gurung_official
@samir_gurung_official 17 күн бұрын
समिरले सिताको बास्तबिकता कुरा थाहा पाउनु पर्छ कोको सहमत छ्🙏🙏🙏🙏
@user-io9qm1pm9k
@user-io9qm1pm9k 16 күн бұрын
म सहमत छु ❤❤❤
@romancenepal5206
@romancenepal5206 17 күн бұрын
आहा ❤❤ क्या दामी कथा "परियार" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@user-re3wl6eu6k
@user-re3wl6eu6k 17 күн бұрын
यो स्रियल धेरै राम्रो छ कहिले नछुटाई हेर्छु ❤❤❤❤❤❤❤❤❤
@anitapokharel6511
@anitapokharel6511 17 күн бұрын
आजको चि आमा को सते कुरा छोरा हरुले था पाय खुसी लागो अर्को भागमा सिताले सते कुरा बताउनु पर्छ
@debendrasilwal2040
@debendrasilwal2040 17 күн бұрын
परिवार सिरियल धेरै राम्रो लाग्छ म मलेशिया बाट हेर्दै छु हस्त नमस्कार
@KanchhiBhuntiSerial2081
@KanchhiBhuntiSerial2081 17 күн бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉❤
@मनिषा
@मनिषा 17 күн бұрын
subscribe me ❤
@balikaoli9989
@balikaoli9989 17 күн бұрын
म पनि
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m 17 күн бұрын
सिताले भन्नै पर्छ समीर लाई ई सासू बुवारिले मन्काे कुरा नभनेर हाेअाफुले अन्याय सहन परेकाे🤔याे दाजु भाईले नि केई काम् गर्नु पर्छ 💪💪💪💪बल्ल अामाले कुराे खाेल्नु भाे अबाे दुई भाईले के गर्ने हाे भनेर अातुर् मा छु😢म झापा बट🙏
@AayushmaKarki4444
@AayushmaKarki4444 17 күн бұрын
परिवार सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤ अब हेर्छु को को ले मन पराउनुहुन्छ
@user-io9qm1pm9k
@user-io9qm1pm9k 16 күн бұрын
म खुसी छु यो सिरियल आउँदा ❤❤
@pkmedia3109
@pkmedia3109 17 күн бұрын
मामिक कथा परिबार।।।
@TuphanRaskoti
@TuphanRaskoti 17 күн бұрын
जमानामा मुखिया भनेको पापी नै हुन। एस्ता लाई बदला लिन अलिक कठिन हुन्थियो। गाउका राजा सम्झिन्थे आफैले आफैलाई। किनकी तेतिबेला मानिस सोझा हुन्थे। अहिले त तेस्तो छैन होलानी?
@nettv5621
@nettv5621 17 күн бұрын
मुखिया ग्यान्टे कहिले पनि राम्रो रोलमा खेलेकै देखिँदैन। जहिले पनि नारी माथी कूदुष्टि लगाएकौ मात्र हुन्छ। यो ग्यान्टे बुढालाई नारी भनेको सबै आमा सरह हो भनेर बुझेकै रहेनछ। यो गतिछाडा बुढालाई लात्तै लात्ताले हानेर घोक्रो भाग्नुपर्छ। यी बुढा दैत्य महा दानब हो यसलाई पिटेर अपाङ्ग गर्नुपर्छ।
@user-eb9zy3ev3y
@user-eb9zy3ev3y 17 күн бұрын
एक ले अर्का लाई support गरौ❤
@JamunaMehta-xy9wh
@JamunaMehta-xy9wh 17 күн бұрын
Malaii Pani subscribe garidinu maile tapaii Lai gardi sake
@मनिषा
@मनिषा 17 күн бұрын
subscribe me❤
@Sagarbaburai
@Sagarbaburai 17 күн бұрын
Garauna maile support gareko chhu hai malai ni garnu holaa priya mitra haru
@user-eb9zy3ev3y
@user-eb9zy3ev3y 17 күн бұрын
@@Sagarbaburai ok done
@saragurung3521
@saragurung3521 17 күн бұрын
Ok😊
@Batuli-kj3hd
@Batuli-kj3hd 17 күн бұрын
My favourite ❤❤serial
@Takendrashahi9372
@Takendrashahi9372 17 күн бұрын
सबै ले एक अर्का लाई साथ दिम
@Sagarbaburai
@Sagarbaburai 17 күн бұрын
Ok
@Sumitra-f9y
@Sumitra-f9y 17 күн бұрын
धेरै राम्रो छ म चाई इन्डिया देखि हेर्दै छु
@deviacharya4272
@deviacharya4272 17 күн бұрын
धेरै राम्रो लाग्छ परिवार सिरिएल सबै कलकार हरुलाई धन्येबाद छ 😮😮😮😮😮❤❤🌺🌺🙏🙏🎉🎉🎉🙏🙏
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 16 күн бұрын
यो काजि जन्तु लाई देखेर सारै रिस् उठ्छ मलाई परिवार सिरियल पनि सारै राम्रो लाग्छ सबै जना को आफ्नो आफ्नो अभिनय गरेको नेपाली राम्रो छ ❤❤❤❤
@chijagurung-oe9wk
@chijagurung-oe9wk 16 күн бұрын
राम्रो लाग्यो समिर बिचार सिता लाई कति टेन्सन छ अब आर्को भाग सिता ले गरेको काम समिर अन्य परिवार लाई थाहाँ हुनु पर्यो है र परिवार सिरेल राम्रो लाग्छ नछुट्टाई हेर्ने गर्छु र परिवार को होल टिम लाई उत्तर २ पर्गति को कामाना गर्दछु 🙏🙏
@user-sr4fo3rs4y
@user-sr4fo3rs4y 17 күн бұрын
My favourite serial ❤
@SabitraNepal-gw9ry
@SabitraNepal-gw9ry 17 күн бұрын
साराे राम्रो लाग्याे याे सिरियल ।
@nabinanabina3001
@nabinanabina3001 16 күн бұрын
आमा र सिताले परिवारको खुसिको लागि दुख कति भोगिरहेका छन त्यो कुरा छोराहरूले आमा र सिताको कुरा बुझ्नु पर्छ यउटि आमालाई छोरा छोरिको कति मायाँ हुन्छ बुझ्नेलाई मात्र थाहाँ हुन्छ❤️❤️🙏🙏🙏🙏🙏🙏सबै कलारपर्ति समान छ हाल साउदि देखि हेरेको सङसङगै रूवाउने आमा र सीता भोग्नेलाई मात्र थाहाँ हुन्छ
@nettv5621
@nettv5621 17 күн бұрын
सिताले सधै दुख पाउन हुँदैन। अब सिताको नया जिबन सुरु हुनुपर्छ। नत्र एउटा ले मात्र दुख पाएको कति हेर्ने।
@PrakashSunar-nz7fs
@PrakashSunar-nz7fs 17 күн бұрын
❤❤❤❤❤❤❤❤❤
@user-rl6sh4cs9k
@user-rl6sh4cs9k 16 күн бұрын
धेरै धेरै धेरै राम्रो बास्तब्मा भन्ने हाे भने सबै भन्दा राम्रो सिरियल हाे
@LamxiTamang-lv8vt
@LamxiTamang-lv8vt 13 күн бұрын
मलाई सबै भन्दा मन पर्ने परिवर सिरेल हो👌👌👌🙏🙏👍️👍️
@bombahadur3405
@bombahadur3405 17 күн бұрын
Dherai ramro x safaltako suvakamana 👌👌👌👌👌
@Entertainment-g6p
@Entertainment-g6p 17 күн бұрын
गरु सपोर्ट
@whatsuphimal8263
@whatsuphimal8263 15 күн бұрын
मैलेत। यो। सिरियल हेरेको। थिएन। धेरै। राम्रो रछ❤❤❤❤❤
@ramkrishnabasnet4065
@ramkrishnabasnet4065 14 күн бұрын
परिवार सिरेल मलाई त राम्रो लाग्छ धेरै नै मन पर्छ
@RekhaBishwokarma-je5bz
@RekhaBishwokarma-je5bz 16 күн бұрын
सिताले सते कुरा भन्नु पर्छ अनि तेऊ मुखले सजाई पाउनुपर्छ
@ashapuri9145
@ashapuri9145 17 күн бұрын
राम्रो लाग्यो काकरभिट्टा बाट हेर्दैछु ❤❤
@Sabin196
@Sabin196 17 күн бұрын
धेरै राम्रो लाग्दै छ ❤
@gangarampanday3544
@gangarampanday3544 17 күн бұрын
राम्रो छ ❤❤❤❤
@menukaBan-z1s
@menukaBan-z1s 17 күн бұрын
धेरै राम्रो छ तर मुखि यालाइ तह लाउनु पराे अनि सितालाइ किन पिटेकाे हाेला सते कुरा नबुजी😭😭😭
@salinavloge20
@salinavloge20 16 күн бұрын
परिवार सिरिल आउँदा खुशी हुने जति यता हाजिर हुम
@GobindaBista-fd4zs
@GobindaBista-fd4zs 17 күн бұрын
सब्से पहिला म छु
@user-fe6jn5ve1c
@user-fe6jn5ve1c 17 күн бұрын
सिरियल धेरै राम्रो छ
@DhanbdrBhandari-xg4lc
@DhanbdrBhandari-xg4lc 17 күн бұрын
Dherai ramro sireal ❤❤❤
@parasregmi6338
@parasregmi6338 16 күн бұрын
सीता सिरियल धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@damberbhul5227
@damberbhul5227 13 күн бұрын
कथा सामाजिक पारिवारिक तर सिताले यो समस्या बाट बाहिर निस्कनलाइ सबै कुरा खुल्स्त पार्नु पर्छ
@indrabk6158
@indrabk6158 17 күн бұрын
धेरै राम्रो लागियो परिवार सिरियल ❤❤❤
@user-uh7yb4vn7z
@user-uh7yb4vn7z 16 күн бұрын
सारै राम्रो छ यो सिर्यल म विराटनगर बाट सुरुकै भाग बाट हेरिराछु
@k.ksolta2.0
@k.ksolta2.0 16 күн бұрын
hamro pariwar ramro pariwarr right now I'm watching Biratnagar ❤❤
@bishnubhattarai5588
@bishnubhattarai5588 17 күн бұрын
कथा एकदम राम्रो छ ।मझापाबाट
@user-ck4rw8jr1m
@user-ck4rw8jr1m 16 күн бұрын
राम्राे छ याे मुख्खिया तने पापिलाई चाई छाेड्नु हुन्न अब😊😊😊😊😊
@saritapanthi130
@saritapanthi130 16 күн бұрын
तर सिताले झुट बोलेर दिनभरि भारि काम गरेर आयकि हुन ❤️❤️❤️♥️
@sukmayamagar9104
@sukmayamagar9104 17 күн бұрын
Ramrochh ❤❤❤❤🎉🎉🎉
@PujaKatwal-lp3vz
@PujaKatwal-lp3vz 16 күн бұрын
Ithari bata hjurharuko episode ramro lagxa ❤❤❤❤❤❤❤❤
@SitaKhadka-dx7sj
@SitaKhadka-dx7sj 17 күн бұрын
जेभयनि श्रीमानहो कृना सीता ले ढाटनि जेहो उहिभनेहुनि
@BasantaChhetri-hb8cx
@BasantaChhetri-hb8cx 15 күн бұрын
म हेर्दै छु indi bata सिरियल सहि छ सिरियल sir❤
@chiranjivipathak1803
@chiranjivipathak1803 17 күн бұрын
समीर जस्ता नामर्दा नजन्मेकै राम्रो
@RajKumarPradhan-zs8rh
@RajKumarPradhan-zs8rh 17 күн бұрын
सिताले स्कुलबाट निकालेको अरुलाई नभने पनि समिरलाई भन्नु पर्ने थियो नभनेर गल्ती गरी
@RohanraiOfficial476
@RohanraiOfficial476 14 күн бұрын
2भाई छोरा खासै काम देखेन 😅 टेस्ट मुखिया लाई तह लगाउन नसक्ने छोरो हरू के काम हौं। अब मुखिया सँग बद्दला लिनु पर्ने देखिन्छ त कथा मा 😊😊😊😊
@anjanapaudel8036
@anjanapaudel8036 16 күн бұрын
राम्रो लाग्छ नछुटाइ हेर्ने गर्छु
@nanimayashrestha1182
@nanimayashrestha1182 17 күн бұрын
सिरियल राम्रो छ तर समिरले सिता के गरछिन कसाेगरछिन बुझ्नु परछ यसरि कुटेर हुदैन सितालाइ कुटेर सिरियर राम्रो छैन हाे अामाले भनेकाे जस्तो फकायर साेध्नु पछ
@sabitritripathi6677
@sabitritripathi6677 14 күн бұрын
दामि छ परिबार❤❤❤❤❤❤❤
@amikoirala6716
@amikoirala6716 16 күн бұрын
अती राम्रो छ यो सिरियल ❤❤❤
@priyarai5419
@priyarai5419 16 күн бұрын
एकदम राम्रो लाग्यो ❤❤❤❤
@BimalaKhadka-e8w
@BimalaKhadka-e8w 17 күн бұрын
ramro xa yakdam
@SitaChapagain-n4c
@SitaChapagain-n4c 17 күн бұрын
Maila varker herdai xu sita lai kai badeyata xa hola kura bujau
@gitarajthala8619
@gitarajthala8619 17 күн бұрын
ध्रैरै राम्रो छ❤❤❤❤❤
@Minkely
@Minkely 17 күн бұрын
Ek dam ramro x ❤❤😊
@chandikadahal725
@chandikadahal725 16 күн бұрын
आज राम्रो लाग्यो ❤❤❤❤
@Pabanvlog2056
@Pabanvlog2056 17 күн бұрын
एक अर्कालाई सपोट गरुम हैत साथि हरु ❤
@user-zf7rl4vj9r
@user-zf7rl4vj9r 17 күн бұрын
Ithari Bata hajurharuko episode ramro lagxa.
@user-yi8st5nz3z
@user-yi8st5nz3z 17 күн бұрын
Dherai ramro serial pariwar❤❤
@aminkalpi3002
@aminkalpi3002 17 күн бұрын
Derhi ramrox❤ m dubahi bat
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 17 күн бұрын
सिरियल राम्रो छ❤❤❤
@dhankumaritamang5045
@dhankumaritamang5045 17 күн бұрын
Dui dui ota xora vayera buhari eutile gharko jimmewari uthaunu parxa ra ali milena hai
@user-tw4ju3ci9w
@user-tw4ju3ci9w 17 күн бұрын
धेरै राम्रो लागाे म इटहरी बाट सिता लाइ राम्रो गरेको हेर्ने मन छ
@SarmilaBaraili-u2o
@SarmilaBaraili-u2o 14 күн бұрын
Abo mukhyale sajaye paunu parxa ani aamale ra sitale nyaya paunu parxa ani sabai pariwar milera baseko herne chahane koko hunuhunxa
@mohandevimaharjan9879
@mohandevimaharjan9879 16 күн бұрын
राम्रो लाग्यो
@RameshGautam-bb9og
@RameshGautam-bb9og 14 күн бұрын
राम्रो छ ❤❤❤❤❤❤❤❤
@Mnish-uo3lm
@Mnish-uo3lm 17 күн бұрын
Um ramro lsgyo
@user-zc5km4wl7o
@user-zc5km4wl7o 16 күн бұрын
सिरियल एकदम राम्रो छ तर सिताको बुढा र जेठाजु ले केहि व्यवसाय गरेर धेरै पैसा कमाएर त्यो राहु मुखियाको घमन्ड सबै तोड्नु पर्छ
@BalikaGhimire-ew6gz
@BalikaGhimire-ew6gz 17 күн бұрын
किन सत्य कुरा भन्न गारो मानेर तथ्यकुार थाहा पाएर छोरा हरुले काम गरेर बुवारि ले यति धेरै दुख नपाउन म यति चाहान्छ ु😍👍️
@liladahal9528
@liladahal9528 16 күн бұрын
राम्राे लागाे❤❤
@tamangvlog5
@tamangvlog5 17 күн бұрын
नमस्कार ❤
@BimaliMAGAR-mb6kr
@BimaliMAGAR-mb6kr 17 күн бұрын
❤❤❤❤
@user-tg8yp2cs4q
@user-tg8yp2cs4q 17 күн бұрын
❤❤❤❤❤❤❤🎉🎉😢😢😢😢😢😢😢
@dhanbahadur7073
@dhanbahadur7073 17 күн бұрын
Dharai ramro serial
@nabing.m4164
@nabing.m4164 16 күн бұрын
कथा ठीक्छ दाङ देखी
@gomadulal4681
@gomadulal4681 16 күн бұрын
Sarai ramro laagxa malai❤❤
@user-jo4xo9gf6i
@user-jo4xo9gf6i 17 күн бұрын
❤❤❤dherai ramro sireyal
@HHo-ou4wk
@HHo-ou4wk 17 күн бұрын
🙏🙏 aba samirle setako bastabik tha paunu parxa❤❤
@user-xs4mf9pu2r
@user-xs4mf9pu2r 17 күн бұрын
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई कथा धेरै राम्रो छ सधैं नयाँ नया एपिसोड लियर आउनु होला धन्यवाद ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@user-dm3jk6ch1x
@user-dm3jk6ch1x 16 күн бұрын
Very interesting serial parivaar
@yasodashrestha757
@yasodashrestha757 16 күн бұрын
Sitale,sabi,kura,Bhanu,parx,aab,gharma❤❤❤❤❤❤❤
@user-wx1hp2sv7s
@user-wx1hp2sv7s 16 күн бұрын
Ramro x ajhaii ramro hosh m salyan dekhi
@diyabhandarichannel9891
@diyabhandarichannel9891 16 күн бұрын
Sarai ramro siryel ❤❤
@Sanjayaayush80
@Sanjayaayush80 17 күн бұрын
Dherai ramro xa ❤
@user-sf8gz8dt1e
@user-sf8gz8dt1e 17 күн бұрын
Ekdam ramro xa❤❤❤❤
@user-tf2od2es5s
@user-tf2od2es5s 16 күн бұрын
Derai ramro x pariwar m gorkha bat
kanchhi Epi 213#कान्छी भाग २१३
18:00
Dawa Sherpa 9M
Рет қаралды 11 М.
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 15 МЛН
Summer shower by Secret Vlog
00:17
Secret Vlog
Рет қаралды 7 МЛН
MISS CIRCLE STUDENTS BULLY ME!
00:12
Andreas Eskander
Рет қаралды 15 МЛН
K KARAN LE PREGANCY LUKAUNA PARYO TA😨??!!
32:18
Sunita Rai shrestha
Рет қаралды 386 М.
Детство злой тётки 😂 #shorts
0:31
Julia Fun
Рет қаралды 4,8 МЛН
All creatures are from God #jesus #jesuschrist #jesuslovesyou
0:19
Jesus By Your Side
Рет қаралды 4,3 МЛН
😬 Мам Дай Хлеб 🍞 #shorts
0:38
AOneCool
Рет қаралды 1,1 МЛН