पत्रकार बिश्व लिम्बुको वास्तविक जिवनको रुवाउने कथा || मेरो कथा || Biswa limbu || K6 Nepal

  Рет қаралды 145,895

K6 Nepal

K6 Nepal

3 жыл бұрын

K6 Nepal Presents:-
Concept :- Anita chalaune
Guest:- Biswa limbu
Camera/Edit:-Niraj panthee
Post Production:- K 6 Nepal
-------------------------------------------------------------
© K 6 Nepal, 2019
KZfaq:- tinyurl.com/y85rj9nw
Facebook:- tinyurl.com/y885vcn4
G+:- tinyurl.com/ybr4j9ky
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 380
@K6Nepal
@K6Nepal 3 жыл бұрын
नमस्कार 🙏🙏, पत्रकार बिश्व लिम्बुको वास्तबिक जिबनको कथा यहाँलाई कस्तो लाग्यो ? ? ? आगामी “मेरो कथा “कसको हेर्न चाहनुहुन्छ ? ? ?कमेन्ट गर्नुहोस ? सबै भन्दा पहिले हाम्रो च्यानल subscribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :k6nepal@gmail.com chalauneanita1@gmail.com धन्यवाद 🙏🙏
@chemjonglimbu9192
@chemjonglimbu9192 3 жыл бұрын
अर्को पटक पत्रकार युटुबर सुरक्षा भट्टराईको ल्याउनु पर्यो सर ।
@parudura2731
@parudura2731 3 жыл бұрын
Me excited to hear
@jiwanpaudel8448
@jiwanpaudel8448 3 жыл бұрын
43
@tezoothapa3715
@tezoothapa3715 3 жыл бұрын
Heart touching story sayad yo story hami sabaiko same hola
@MajanSingh
@MajanSingh 10 ай бұрын
6:04
@amrittamang5712
@amrittamang5712 3 жыл бұрын
मेरो मन पर्ने एक मात्रा पत्रकार बिश्व दाइ को कथा सुनेर आखा भरी आँसु आयो जे भयो भयो दाइ अब बिहे गर्नु पर्छ।
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Ho,ho
@isarai8578
@isarai8578 3 жыл бұрын
बिश्व दाइको स्पष्ट बोल्ने शैली साह्रै राम्रो लाग्छ🤗best wishes Dai❣️
@aitamanlimbu1228
@aitamanlimbu1228 3 жыл бұрын
विश्व सर तपाईं हामी सङ्गै पढेको खेलिहीडेको त्यो क्षणहरुको याद आयो त्यो स्कुल लेबलमा ती दिनअनि ती पलहरु निकै रमाइलो पनि थियोे र थुकिमा बाट त्यो बेला जम्मा 62 जनाले 2058 साल चैत महिनामा नेपाल बन्दको समयमा ताप्लेजुङ पाथीभरा क्याम्पस बाट एस एल सि लेखियो र ती मध्ये तपाई र गिता लङ्वा मात्रै 2 जनाले पास गर्नु भा थियो र अहिले त धेरै प्रगति गर्नु भएको छ खुसी लाग्छ सर दुख अनि हरेक संघर्ष पछि अबस्य पनि सुख मिल्छ भन्ने भनाइ लाई प्रमाणित गर्नु भएको छ र अगामी दिनहरुमा पनि अझ उन्नति प्रगति सङ्ग सङ्गै धेरै भन्दा धेरै राम्रो गर्दै अघि बढ्दै जानू होला भारी सुभकामना छ सर मिस यु लभ यु राजा 🙏🙏😍😍🤗🤗
@user-tf6mg9bx6f
@user-tf6mg9bx6f 5 ай бұрын
भाई को बिगतको भोगाई को कथाले आशु आयो मेरो त्यो भन्दा गाह्रो भोगाई छ यस्तै रहेछ जिबन भाई राजा धेरै प्रगति गरेको मा बधाई छ 🙏🙏
@sumiwanemvlogs
@sumiwanemvlogs 3 жыл бұрын
दाई को पार्पाचुके भइसक्दा पनि पुर्व स्वास्नि लाई आदर गरेको एकदम राम्रो लाग्छ। एउटा नारि अथवा एउटा आमा लाई सम्मान गर्ने मान्छे वास्तव मै आफैमा सम्मान योग्य हुन्छन् भन्ने उदाहरणको पात्र हुनुन्छ विश्व दाई।
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Verynice🙏🏾🙏🏾🙏🏾🙏🏾♥️♥️
@MajanSingh
@MajanSingh 10 ай бұрын
7:20
@MajanSingh
@MajanSingh 10 ай бұрын
❤❤❤ 7:37
@MajanSingh
@MajanSingh 10 ай бұрын
​@@liladhungel9568😂
@MajanSingh
@MajanSingh 10 ай бұрын
❤❤❤
@binitarai1656
@binitarai1656 3 жыл бұрын
म दार्जिलिङ बाट हो । म बिश्व भाईको भिडियो हेर्ने गर्छु तपाईको रियलेटी कुराहरू नै धेरै मन पर्छ ।
@prashantrai3406
@prashantrai3406 3 жыл бұрын
विश्व सर मेरो बेस्ट पत्रकार हुनुहुन्छ ।
@jitumagar3966
@jitumagar3966 3 жыл бұрын
बाल्यकाल मा जे जस्तो दुःख भए पनि अब को दिन मा सोचे भन्दा राम्रो होस बिश्व दाइ lot of lot❤️❤️❤️❤️❤️
@netrarai6295
@netrarai6295 3 жыл бұрын
महान आमाको महान छोरा महान आमालाई सेवारो 🙏
@suryathapasurje5667
@suryathapasurje5667 2 жыл бұрын
yes
@prakashblon4205
@prakashblon4205 3 жыл бұрын
मेरो मन पर्ने एक मात्रा पत्रकार बिश्व दाइ
@Dipe1991
@Dipe1991 3 жыл бұрын
विस्व जि को बोल्ने शैलि अन्तरबार्ता लिने तरिका बहुत मिठो छ मलाइ लाक्छ युटुबरहरू मध्ये नेपालको टप नै भन्दा फरक नपर्ला। एउटा कुरा भन्न चाहान्छु चिरन ब्रो सँगको सहकार्य कहिलै नछुटोस यहि छ मेेरो शुभकामना कामना❤️❤️❤️❤️🇳🇵🇳🇵🙏🙏
@raihoki5317
@raihoki5317 2 жыл бұрын
विश्व दाइ सेवा,सेवाराे 🙏जति हेम्मर खान्छ ढुङ्गाले उतिनै मुर्ति राम्रो हुन्छ तपाई काे जीवन कथा सुन्दा मुटु नै छुयाे ! ल बधाई छ दाइ अझै राम्रो काम गर्दै जानू हाेस सफलताकाे अझै शुभकामना !
@rajendrakhatri5555
@rajendrakhatri5555 3 жыл бұрын
नमस्ते बिश्व दाजु मिठो र स्पष्ट बोल्ने दाइ मन्का धनि तपाइको बाल्यकाल को सुख दुखको कथाले म भाबुक भय जिन्दगी सङशर्स हो हार्नु नै एक दिन जित्नु हो।सधा अगाडि बढ्नु होस।
@sanudumirai9500
@sanudumirai9500 3 жыл бұрын
आगामी दिनहरुमा सोछे भन्दा धेरै सफलता मिलोस दाजु आगृम शुभकामना 💐💐💐💐💟💟💟💟💟🙏🙏
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
👍🏼👍🏼👍🏼👍🏼🙏🏾🙏🏾♥️♥️
@khatriba804
@khatriba804 3 жыл бұрын
पहिलो कमेन्ट ल बधाइ छ मलाइ अनि म पनि शुभचिन्तक हु विश्व दाजु
@bishnulimbu5780
@bishnulimbu5780 3 жыл бұрын
बिश्व जी, म धरान १६ सुटेक छेउबाट, तपाईंको बिगतका जिवन कथाहरु सुनेर म स्वयं पनी भावुक भएेँ हो तपाईंले परिश्रम गर्नु भयो धैर्य धारण गर्नुभयो मानव जिवनमा हरेक उतारचढावहरु अाउँछ तर त्यसलाई चिर्दै अगाडि बढन पर्छ त्यसैल अाज तपाईं यो स्थानमा पुग्नु भयो बधाई छ भाई, तपाईं कान्तिपुर टिभीमा छदा देखि अहिलेसम्म तपाईंको च्यानलहरु हेर्ने गर्छु धन्यवाद र good luck
@bhawanamagar12
@bhawanamagar12 3 жыл бұрын
बिश्व भाइ काे बाेल्ने शैली एकदमै राम्रो लाग्छ मलाई ❤️❤️🙏
@liladhungel9568
@liladhungel9568 2 жыл бұрын
Good👍🏼🙏🏾♥️
@abichemjong6518
@abichemjong6518 3 жыл бұрын
नर्मली प्राय हामी सबै यहि अवस्था बाटै आएका हुन्छौ। तर डिफोर्स भइसकेको नारीप्रती देखाएको सम्मान र आमा प्रती गरेको आधारले साच्चिकै छोयो।
@ichchharai
@ichchharai 3 жыл бұрын
गाउ घर को चलन हो गरीबी हैना सबै ले भोगेको कुरा हो👍🏼
@raamxetri5953
@raamxetri5953 3 жыл бұрын
सारै मन छोयो विश्व लिम्बु सर तपाईंको कथाले ❤️❤️❤️
@rabikasvlog1833
@rabikasvlog1833 3 жыл бұрын
Love from kalimpong ♥️ Biswa dada best journalist from Kathmandu ♥️🥰
@jassupunmagar5842
@jassupunmagar5842 3 жыл бұрын
हरेक दुख पछि सुख हुन्छ नि भाइ विश्व अझै धेरै प्रगती गर्दै जानू तपाइँको हरेक भिडियो हेर्ने गर्छु र प्रायःजसो कमेन्ट पनि गर्ने गर्छु 💖💖💖💖💖आगामी दिनहरु को लागि शुभकामना भाइ
@gitalimbu7028
@gitalimbu7028 3 жыл бұрын
Sarai ramro kakha , bolne saili , utprerana milne , man xoyo... sachai nai jiban ma kehi garna chahe garna sakine raexa vnne urja thapiyeko mahsus vyo lots of love Bishwa dai hajur ko big fan🙏❤
@sanudumirai9500
@sanudumirai9500 3 жыл бұрын
बाउ धेरै हिरो भएपछी आमा अनि छोराछोरी साना होउन्जेल धेरै दुख भोग्नु बाध्य भइन्छ दाजै।
@sunambhuwan7147
@sunambhuwan7147 3 жыл бұрын
Sewaro dai im a big fan of u.
@exwarrior3107
@exwarrior3107 3 жыл бұрын
Kuro sahi garnu bho hoi ...chitta bujhyo
@rairanpalrai2541
@rairanpalrai2541 3 жыл бұрын
विश्व लिम्बू सरको कहानी मेरो आफ्नै जस्तो रछ बालककालको अनि स्वभाव पनि एउटै अनि बाल्यकाल भनेको जस्तो पढ्न पनि दुख गरियो तर तपाई जतिको पढ्न सकिन पढाई राम्रो हुदाहुदै
@menakashrestha9734
@menakashrestha9734 3 жыл бұрын
program TV show ma herda herda Kati ashu ayo mero piyaro Vai best wishes for yours every step in yours life God bless you always derai maya and blessings ❤️🙏
@shivakumarrai9027
@shivakumarrai9027 3 жыл бұрын
अधिकाम्स गाउले जिनको भोगाई यस्तै हुन्छ मन छोयो ।
@shirishaayubrotherhood7738
@shirishaayubrotherhood7738 3 жыл бұрын
My favorite journalist 🙏🙏🙏
@anusitling7811
@anusitling7811 3 жыл бұрын
You are a true journalist keep the great job. Go ahead God bless you beta
@mayamoktan617
@mayamoktan617 3 жыл бұрын
नमस्कार बाबु खुसी लाग्यो हजुरको जिबनी सुनेर 🙏🙏
@bhimtimsina6195
@bhimtimsina6195 2 жыл бұрын
१००% सहि बोल्नु भयो मलाई बिश्वास लाग्यो हजुर
@sitalimbu7786
@sitalimbu7786 3 жыл бұрын
Best journalist bro👌👌👌🙏🙏
@samitatamang1994
@samitatamang1994 5 ай бұрын
विश्व सरको आवाज नै मन पर्छ ।सधैं हेर्ने गर्छु ।
@rajubikramchamling3992
@rajubikramchamling3992 3 жыл бұрын
बिश्व भाईको कथा वास्तविकता सुन्दा, वाहिरी रुपमा देखेको र वाहिरबाट बुझिएको भन्दा आकाश पातालको फरक रहेछ । विशेष त आफ्नो वास्तविक घटना गिटी कुटेको देखी सबै सुनाउनु सक्नु भयो । यो ज्याँदै महत्वपुर्ण भाग हो । जो कोही जस्तोसुकै दुःख गरेर यस्तो अवस्थामा आएमा आफ्नो विगत, संघर्ष लुकाउन चाहान्छ । तपाईको कथाले धेरै युवाहरु र पछाडी परेका समूदाय, परिवारहरुलाई हौसला प्रदान गरेको छ । यहाँको संघर्षशिल जीवन र सफलताको कथा र सफल परिणामलाई सलाम छ ।
@singeranilarai2538
@singeranilarai2538 Жыл бұрын
हजुर जस्तो महान् पत्रकार लाई मेरो हृदय. देखी नै हजुरलाई उच्च सम्मान छ 🙏🙏❤️❤️
@PabitraSubba
@PabitraSubba 2 жыл бұрын
बिश्व भाईलाई सदा शुभआषिश र प्रगतिको कामना 🌼🌼
@deepalimbu309
@deepalimbu309 3 жыл бұрын
धेरै कुरा मेरो जिबन संग मिलेको पाए खुशीलाग्यो भाईको जीवन कथा सुनेर
@padamlimbu8148
@padamlimbu8148 Жыл бұрын
अति सुन्दर प्रस्तुति विश्व लिम्बू जी ,🙏🙏🙏
@rakeshwod4558
@rakeshwod4558 3 жыл бұрын
Aadarniya daee bishwo limbu ko ahileko yo pragati dekhda tyo dardanak Katha bastabik thiyo hola jasto lagdaina😥. So dherai dherai dhanyabad chha dailaee. God bless you still.
@user-il2kg9jc8p
@user-il2kg9jc8p 3 жыл бұрын
ग्रामीण परिवेशको जनजीवन तपाईंको मात्र होईंन समग्र सबैको त्यस्तै हुन्छ विश्व जी । तपाईको त भाग्य बलियो रहेछ र पछि राम्रो भयो तर ग्रामीण परिवेशको जनजीवनमा जन्मे देखी मरिंन्जेल त्यसरी नै दुखै गर्नु पर्छ ।
@thapakeshu66
@thapakeshu66 3 жыл бұрын
🙏🙏🙏दाइ रियल दुखमा हुर्किएको कथा नै फरक र मज्जाको हुन्छ आँसु आयो😥😥😥😥म हजुरलाइ स्पष्ट बक्ताको खानी नै मान्छु।।।।
@arjunchhantyal9770
@arjunchhantyal9770 3 жыл бұрын
Biswa limbu is real inspiration of struggling n middle class familiys ❤️❤️
@musicfanatic1213
@musicfanatic1213 3 жыл бұрын
बिश्व काकाले autobiography अती खुलेर प्रस्तुत् गर्नुभयो , तपाईलाई सुन्दर भविष्यको शुभकामना है।
@beenathulungofficial7160
@beenathulungofficial7160 3 жыл бұрын
मन छाेयाे,गाउँको परिबेस मेरो जीवन सङ्ग मेल खायो ।
@nabin1122
@nabin1122 3 жыл бұрын
Appreciate yr honesty brother ❤️❤️🙏🙏🙏
@tikamayarai3449
@tikamayarai3449 3 жыл бұрын
Vry inspiring Katha. Hop ur mom's wishes may be fufilled soon. Two is alys better than one. All best in ur endeavours. From Bhutan.
@bidhyadewan5208
@bidhyadewan5208 5 ай бұрын
सघर्ष को कथा सुन्दा कति प्रेरणादायी छ सबैको जीवनमा आ- आफ्नै पीडाहरू हुन्छन् 👌👌
@chemjonglimbu9192
@chemjonglimbu9192 3 жыл бұрын
तपाईं र मेरो कथा एउटै रहेछ विश्व सर । तपाईको अझै धेरै सफलताको लागि सुभकामना 💜💜💜
@dilsushirrai4732
@dilsushirrai4732 2 жыл бұрын
Biswa limbu dai well come
@bhimamagar6984
@bhimamagar6984 3 жыл бұрын
हरेक दुख पछि सुख अाउछ , अझ प्रगतिको कामना do good.
@chhirisangmubhote1723
@chhirisangmubhote1723 3 жыл бұрын
आउँदो दिन हरु मा अझै धेरै प्रगति होस शुभकामन छ हजूर लाई
@lim_ranjeeta70
@lim_ranjeeta70 3 жыл бұрын
My fav journalist 😍
@himalayavlogs6344
@himalayavlogs6344 3 жыл бұрын
Mero pani
@frameinmotion619
@frameinmotion619 3 жыл бұрын
सारै राम्रो लाग्यो😍😍
@gurungnepali2949
@gurungnepali2949 3 жыл бұрын
God bless you vai 🙏🏽🙏🏽🙏🏽
@premapoudel6570
@premapoudel6570 3 жыл бұрын
Watching from Hongkong my best journalist 🙏 mom ko kura garda aasu aayo😭sanoma aama lai sajhama bolako malai yad aayo 😥😉 aama is best word
@chamlingchamling7743
@chamlingchamling7743 10 ай бұрын
पत्रकार विस्व भाई हुने बिरूवाको चिल्लोपात भने झै जीवनको सुखदुखमा संघर्ष गर्दै बढिरहनु भएको छ अझ सफल्ताको शुभकामना भबिष्यमा सफल्ताको पाईलाहरू अघि बढे पनि बिगतका धरातल नभुली कसैलाई नचिन्ने आफ्नो बुबाआमालाई र आफन्त साथीभाईलाई नै नचिन्ने नहुनु है बधांई छ दुख नै सुखको खुडकिला हो गरीबीको पश्चयाताप हुनु हुदैन है
@anitamagar5962
@anitamagar5962 3 жыл бұрын
My favourite man ❤️❤️love you ❤️❤️
@tejrai4355
@tejrai4355 3 жыл бұрын
बिस्व जि तपाई को बायोग्राफि ले धेरै तपाई हामि जस्तो युवा हरु लाई उर्जा दिने काम गरेको छ्। दुख सुख जिबन को पाटो हो। त्यो stage देखि करोडौ युवा हरुको लागि inspiring figure बन्नु भएको छ्। आगमि दिन मा अझै प्रगति गर्दै जानु होला।
@blackshadow3668
@blackshadow3668 3 жыл бұрын
भाइको बोल्ने शेैलि छ अनि वास्तविक जीवन राम्ो लाग्छ
@sushilasubba5423
@sushilasubba5423 6 ай бұрын
कोशिष नै महान हो सर , धेरै राम्रो सफलताको कामना
@dhanatamrakar3139
@dhanatamrakar3139 3 жыл бұрын
chhora hos ta yesto, mahan aamako mahaan chhora. mero chhorako naam pani Bishwa thiyo. dherai yaad aunchha.
@user-zc3eb5is9s
@user-zc3eb5is9s 5 ай бұрын
Har nakhane manxe B Lumbu babu ko ajhai unnati pargati hos b of lick⁵
@amarrai6109
@amarrai6109 2 жыл бұрын
तपाईं को जिबन गबाई लाई म बाट 🙏🙏छ कि नकी मेरो बाल्य काल को एकदमै याद आयो I am really torch My heart 💓 Brother मलाई नेपाल भरी मन पर्ने पत्र कार मात्रै तपाईं हो
@cbkulung8770
@cbkulung8770 2 жыл бұрын
विश्व भाइलाई भर्खरभर्खर चिन्न थालेको,र फलो गर्न थालेको।यो प्रस्तुतिबाट थप चिन्न पाएँ।भाइलाई सदा शुभेच्छा।
@blackshadow3668
@blackshadow3668 3 жыл бұрын
अझ प् गतिको कामना भाइलाइ।।।।।
@Bharatlimbu688
@Bharatlimbu688 3 жыл бұрын
सारै खुशी लग्यो दाजु तपाइको लाइफ कथा सुन्न पाउदा
@RakshaKirati
@RakshaKirati 5 ай бұрын
Hajurko katha sunera balya kalko yad aayo😌🙏
@magarharikanchha2304
@magarharikanchha2304 3 жыл бұрын
यथार्थ जे त्यै बोल्ने एक लुङ्गा
@angthupogangaram927
@angthupogangaram927 3 жыл бұрын
Sabaiko aa-afno jiwan katha dukh sukh hunchh utarutar pragatiko kamana sir
@mgrnani5975
@mgrnani5975 3 жыл бұрын
My favourite journalist biswo da❤❤👌👌🙏
@sashagurung9301
@sashagurung9301 3 жыл бұрын
"Aama"sarai man khane word. Thank u Bishow vai.
@abcrana5937
@abcrana5937 2 жыл бұрын
हुन त ६ महिना भये छ । ईन्टर भिउ पनि भाइ को युउ टुब म हेरिरहछु । विश्व लिम्बू भाइ को आवाज मा जादु छ र दुख को कथा सुनायो कथा सुनेर दुख लायो । भाइ जिन्दगी मा धेरै मेहेन्त गर्नु सफता अबस्य हुने छ र जिन्दगी मा चरेस खाये पनि हरेस चाहिँ नखानु भन्ने पुरानो काहानी छ । र बिहा पनि आटन पर्यो भैइ हाल्छ । भाइ बोल्न पर्यो केटी को लाइन लाग छ्न । बोली मा जादु छ । सत्य कहिलै लुकायेर लुकदैन कथा मा सत्यता छ ।
@devrajchamlingrai3636
@devrajchamlingrai3636 2 жыл бұрын
विश्व भाईको मौलिक प्रस्तुती सरल र स्पष्ट छ यहाको भविश्य सदा उज्जवल र उन्नत रहोस साथै जीवन संगिनी तपाईलाई बुझ्ने माङ्गाको आशिषले असल मिलोस जयप्रेम
@panchusubba8471
@panchusubba8471 3 жыл бұрын
Namaste Biswa bhai, Hami Netherland bata ,mo ra mero shriman tapai ko fans , best of luck
@limbuameesh5051
@limbuameesh5051 Жыл бұрын
अधिकांश को real life नै त्यस्तै थियो ।कति मार्मिक जीवन कथा।
@ambikalimbu3141
@ambikalimbu3141 2 жыл бұрын
Namskaar Bhai Biswa Limbu, mo Tapai lai Salute rakhdai chu,Mero naam Ashok Limbu,INDIA ko Shillong ba ta ho.Proud to U 🙏
@bijaybk8120
@bijaybk8120 3 жыл бұрын
जादै मर्मश्पर्शी संघर्षपूर्ण जीवन कहानी रहेछ लुन्गा विश्व लिम्बु जी, मैले त तपाई ब्रिटिश लाहुरेको सन्तान होला अनि राम्रो महँगो स्कूल , कलेजमा शिक्षा लिएर नेपालमा सुख सयल ,आरामदायी जीवन जिउदै गरेको, अनि लाहुरे बाबुको कारमा सरर घुम्ने गरेको होला भन्ने लागेको थियो तर त्यस्तो रहेनछ.....म तपाईको जीवन भोगाई बाट ज्यादै प्रभावित भएको छु ....तर तपाईले कथा बनाउनु भएको त हों होला नि ??
@renulimbu2864
@renulimbu2864 2 жыл бұрын
One of my best journalist,, yesari nari prati ijaat garnu vako dekhera dherai khusi lagyo🙏
@kangba.gaming7465
@kangba.gaming7465 3 жыл бұрын
हेलोव विश्व सर मनि ताप्लेजुङ सिरिजङा गाउँ पालिका सिकैचा को हो मनि तपाईंको थुलो फेन हो तपाईंको म पर्य जसो तपाईंको vidiyo धेरै हेर्ने गर्छु तपाईंको बोल्ने सैले मलाई धेरै मन पर्छ ।
@kritika_kunwar
@kritika_kunwar Жыл бұрын
भाेगाइ मैरै जिन्दगीको दर्पणछाँयाँ जस्तै लाग्याे तर सफल चाहि भा छैन तपाईं जस्तो ,,सधै बधाई तथा शुभकामना
@durgarai6021
@durgarai6021 3 жыл бұрын
मन छोयो
@janukaraut8472
@janukaraut8472 2 жыл бұрын
Heart touching धेरै धेरै शुभकामना भाइ
@anantasotang908
@anantasotang908 3 жыл бұрын
Hurt touching !! Ur life story recalls💭💭💤💤 everybody life-story
@khagendrachemjong7826
@khagendrachemjong7826 3 жыл бұрын
best biswa
@ushatamang4971
@ushatamang4971 Жыл бұрын
Aru lai mero katha kasto lagyou koni mlai chai biswa ji katha bhne dekhi run thale omg mero pani dukhai dukh cha jindagi tai bhyer hola💝💝💝😂😂😂
@prakashkhadka4546
@prakashkhadka4546 Ай бұрын
Your r down to earth bishow daju
@chemjongentertainmenonline3182
@chemjongentertainmenonline3182 3 жыл бұрын
Big Fan of Biswa Limbu daju
@user-ln3tb4cn1t
@user-ln3tb4cn1t Жыл бұрын
विश्व सर, आमा-प्रधान तपाईंको जीवन कथा सङ्योगले मेरो जीवन सङ्ग मेल खान गयो आँखाबाट आँसु अनायास खस्न पुग्यो 😢 जे होस् सङ्घर्षशिल तपाईको जीवन अझ उज्वल बनोस् हार्दिक शुभकामना सर❤❤❤❤
@devkalarai2621
@devkalarai2621 3 жыл бұрын
नेपालमा राजनीतिक माहोल ठीक छैन भाई...पत्रकारितालाई नै निरन्तरता दिनोस।
@jayarai5541
@jayarai5541 8 ай бұрын
Mero jastae katha rahexa bhaeko❤❤
@bishalgurung1764
@bishalgurung1764 3 жыл бұрын
नेपाली no १ यूटूब मेरो अनलाईन। मेरो बीचारमा
@renumukhiya8749
@renumukhiya8749 3 жыл бұрын
Big fan daju❤️🙏
@stopbuy1046
@stopbuy1046 3 жыл бұрын
कथै कथाको जिन्दगी हो,कहाँ कसरी अन्त्य हुन्छ थाहै छैन।जति बाचिन्छ त्यति सुन्दर तवरले बाचौं बस।अन्त्यमा प्रेरणदायी कथा बिश्व सर तपाईको बिक फ्यान हु म चाही र तपाईको अन्तवार्ता चाहिँ सबै हेछु,हाल प्रदेशीभुमिबाट 🙏🙏
@user-qk5gt8uq1k
@user-qk5gt8uq1k 5 ай бұрын
Miss you dai love you from malaysia.❤❤❤❤ I really feel hurt bishwa sir.
@raisusmi4879
@raisusmi4879 3 жыл бұрын
Ma pani sano man ko chu same hajur jasto aashu chito aucha ama lai sagai rakhnu hose Kathmandu ma love from hongkong 🌹🙏💖😇
@ranjanarai2407
@ranjanarai2407 3 жыл бұрын
Hjr ko story sunera vabuk vaya hjr ko. Sangharsalai salam garxu
@ratanmagar9872
@ratanmagar9872 3 жыл бұрын
Hajur ko ani mero balyakal sem Rahexa tara hajur karod pati bani saknu vayo m khadima dukha gardai xu
@singeranilarai2538
@singeranilarai2538 Жыл бұрын
बिस्वजी हजुरलाई मेरो हृदय देखी नै सम्मान छ 🙏🙏🥰🥰
@tikaram9252
@tikaram9252 3 жыл бұрын
Biswa sir last man parxa boleko from bhutan tbimpu
@netramasrangi9102
@netramasrangi9102 3 жыл бұрын
inspire video बिस्वो सर।बधाई अनि सुभ कामना आज आफ्नै जीवन कथामा आधारित यो भिडियो आम नेपाली नागरिकले विशेष युबा पिढिकोलागी अत्ति महत्त्वपूर्ण छ ,जिबनको उत्तरचढाभ त सबैको हुन्छ यस्तै हो जिबनको पाटाहरु फेरिपनी wish u all the best ...
@bijayarai9631
@bijayarai9631 2 жыл бұрын
Avab sangharsa ra safaltaka kura dherailai prernako srot banna sakxa.haribita praya nepalile dherthor bhogekaihunxan.aru pragatiko kamana.malai bhaiko prentation ekdamai manparxa.
50 YouTubers Fight For $1,000,000
41:27
MrBeast
Рет қаралды 172 МЛН
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
Semmuii Tajeng “ सेम्मुई ताजेङ “ Pahim creation presents
32:17
मायाको चिनो सिलाम साक्मा Mayako chino silam sakma
Рет қаралды 170 М.
Ms. Elena Don : The Power of Words : The Storyyellers
12:46
The Storytellers
Рет қаралды 190 М.