No video

फरार श्रीमती अ

  Рет қаралды 413,900

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 851
@omprasad1219
@omprasad1219 2 жыл бұрын
6 वर्षसम्म बसेर बच्चा जन्माएर अहिले आएर म यो मान्छे सँग बस्न सक्दिन भन्न लास सरम छैन नक्कली काठमाडौंमा बसेर अलिकति पनि बच्चाको छोराको बुढाको मया छैन मान्छेबाट गल्ती हुन्छ अर्कै नाठो सँग संपर्क होला अनि पहिलाको बुढा कहाँ सम्झिन्छ तैले नक्कली यस्ता नक्कली हरु ले गर्दा हो नेपालमा विकृति फैलिएको कडा भन्दा कडा सजाय दिनु होला यो नक्कली ठूलाठूला कुरा गर्दै काठमाडौंमा बसेर गफ शेरबहादुर देउवाले भाषण गरेजस्तो गर्छ
@bantawarai5153
@bantawarai5153 2 жыл бұрын
यो बहिनी को राम्रो नियत भएको भए नानि को माया ले भएनि घर फर्किन्थ्यो । यस मा दिदी को ठूलो हात बुझिन्छ । र बहिनी राम्रो संग बुझेर मात्र निणनय गर्नु होला यो अर्को सग लागेको हुनु पर्छ यो बहिनी
@ramailopalanita
@ramailopalanita 2 жыл бұрын
100%
@aksgamzermc417
@aksgamzermc417 2 жыл бұрын
Right
@bikrambhusal642
@bikrambhusal642 2 жыл бұрын
बचा छाेड्न सक्नेले कुनै नाढाे पक्कै छ तेसैले राम्रो छानबिन गरि केटलाई न्याय हाेस कार्बाहि नभएको कारणले नेपालमा धेरै यस्तो घटना भै रहेको छ
@kopilalimbuni6732
@kopilalimbuni6732 2 жыл бұрын
👍️
@sitarai3297
@sitarai3297 2 жыл бұрын
किशोर सरको प्रश्न सोध्ने तरिका साह्रै राम्रो छ।अनावश्यक केही सोध्नुहुन्न ।सही तरिका अपनाउनुहुन्छ ।किशोर सर जस्तै अरु युटुबर हरु पनि बनुन् ।
@samjanasadhaibari
@samjanasadhaibari 2 жыл бұрын
६/६ बर्स सङ्गै बस्ने अनि अहिले नाठो भेटेपछि बुडा यस्तो तेस्तो भन्ने लाज पचेको आईमाई अहिले उस्को दिदिको कुरा सुनेर कुनचाहिं सङ्ग लागेको छ पछि दुख पाउछ यो आईमाई ठिक छैन बिचारा तियो सानु बाबु बोल्दा मेरो त आखै रसायो😭
@santoyoutubechanel7312
@santoyoutubechanel7312 2 жыл бұрын
चिकाई पुगेन यो आइमाईलाई
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
ठिक भन्नू भयो
@samjanasadhaibari
@samjanasadhaibari 2 жыл бұрын
@@chemzongsanu धन्यवाद🙏
@yamsingjai9225
@yamsingjai9225 2 жыл бұрын
@@chemzongsanu sapkota jiu le ho thik vannu vako sanu
@ganeshkunwar5706
@ganeshkunwar5706 2 жыл бұрын
Tero xori den ani
@balbdrrai9708
@balbdrrai9708 2 жыл бұрын
तारा बहिनी बच्चाको माया गर्नु पर्यो बच्चाको लागि पनि मिलेर बस्नु छोराको माया लाग्दैन कि तपाईले पहिला बच्चा नजन्माउनु पर्थ्यो मन कठोर नगरी घर फर्किनु मिलेर बस्नु तारा बहिनी अाफ्नो छोराका लागी सच्चा अामा बन्नु होला प्लिज।
@milonthakuri4687
@milonthakuri4687 2 жыл бұрын
होनि मन नै नभए किन बच्चा जन्माउनु नि
@gauleketo5644
@gauleketo5644 2 жыл бұрын
यो भाइ को त्यो बैनी प्रती माया देखिन्छ।
@suwanaarai-ny8sg
@suwanaarai-ny8sg Жыл бұрын
youtube.com/@namjabhoteofficial8995
@susulimbu7827
@susulimbu7827 2 жыл бұрын
राम्री गरिखाने गतिलो भाको भए यसरी भाग्थ्यो सानो बच्चालाई छोडेर भालु नै यो आईमा चालु
@chandrachattri1071
@chandrachattri1071 2 жыл бұрын
भालुहरुले हरेक बाहना बनाउछन जाने बेला जान्छ्न दुनिया नाठो खोज्दै अनि कोकोलो गर्छ्न ।
@arunsamsohang5981
@arunsamsohang5981 2 жыл бұрын
आइमाई ले बुदि बिगारे पछि अनेक बाहाना बनाउछ साला हरु अनि अर्को केटा छ अनि अनेक बोल्छ साले😃
@dineshtamang8211
@dineshtamang8211 2 жыл бұрын
कति माया लाग्ने बाबू रछा मिलेर बस्नुस किशोर सर मिलाउने कोशिस गर्दिनु होला
@palsah9302
@palsah9302 2 жыл бұрын
मन।पर्दा चम्तकार मन नपर्दा बल्तकार ।। छोरा को लागि भएनी बसनु
@HAPPY-zs1ge
@HAPPY-zs1ge 2 жыл бұрын
आइमाई हरु बच्चा छोडेर किन जान्छन् ???माया लाग्दैन ??? अरु भन्दा पनि बच्चा को बिजोग नहोस्
@rameshnepali7674
@rameshnepali7674 Жыл бұрын
A o ime value ho NATO pypaxi
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 2 жыл бұрын
हेर हेर श्रीमान श्रीमती झगडा गरेर बच्चाको भबिष्य बिगार्ने यो बाबू को के दोष सानो सानो कुरामा झगडा गरेर हुन्छ मिलेर बस्नुहोस यस्मै भलाई छ मनै नमिले बरू बाबू नहुदै छोडेको भए राम्रो हुनेथियो अनि ६,६ बर्ष सँगै बसेर अहिले अाएर अनेक कुरा गरेर हुन्छ
@sanusanu2848
@sanusanu2848 2 жыл бұрын
मान्छे को जियान गयो भनी को जिम्मेवारी हुन्छ हजुर।एहा 22,25 बर्स भएका सम्बन्ध हरु त छुट्छन मन नमिले पछि आफ्नो जीवन आफ्नो हिसाब ले चल्न नपाउनी भनेर कहाँ लेखेको छ।
@birbahadurkhatri6632
@birbahadurkhatri6632 2 жыл бұрын
तेस को पुतिमा भिरिगे गागेरहो हजुर
@littleboymingmasherpa3075
@littleboymingmasherpa3075 2 жыл бұрын
६ बर्ष सम्म चाहिँ छोरा बनाउनु सम्म के हेरेर बसेको भालु जानू थियो भने अगाडि नै गएको भए पो बिश्वास गर्नु हामिले -----नाटक धेरै भो कुन नाठो सङग होला 😂😂😂
@arsenter1018
@arsenter1018 2 жыл бұрын
राई नि बहिनी तिमीले हाम्रो सारा राईको बेईजत गरेऊ तिमीलाई धिक्कार छ !
@kanximagarni2821
@kanximagarni2821 2 жыл бұрын
खोइ के भाको हो कोनि सानो बच्चा हुदा हुदा छुट ने अरे छि छि लज नभाको
@princeganeshsingh2654
@princeganeshsingh2654 2 жыл бұрын
Kun ejaat Kaha ejaat X ho mongal KO sala KZfaq Bari bejaat
@samjanasadhaibari
@samjanasadhaibari 2 жыл бұрын
१००% सहि
@Habibullah576
@Habibullah576 2 жыл бұрын
आर्थिक र महत्वकांक्षी कारणले गर्दा तारा 💃🏼 सोल्टिनीले घरबार छोडेको मेरो अनुसन्धानको निचोड हो साथिहरु
@Habibullah576
@Habibullah576 2 жыл бұрын
@ranjita limbu बान्तवा हो रन्जिता सोल्टिनी
@user-xd8lu3tt3s
@user-xd8lu3tt3s 2 жыл бұрын
चालु महिला को नौटङ्की पहिले पोईला जाने अनि पछि मन परेन भने जबरजस्ती बिहे गर्यो भन्ने अरु भेटिएपछि तेत्रो छोरा हुदाहुदै छोडेर हिड्ने
@suwanaarai-ny8sg
@suwanaarai-ny8sg Жыл бұрын
youtube.com/@namjabhoteofficial8995
@sonamsherpa6029
@sonamsherpa6029 2 жыл бұрын
बहिनी जवाई को घर बिगार्न दिदी लागि परेको रहेछ
@binodpunmagar8948
@binodpunmagar8948 2 жыл бұрын
यो बहिनी कुनै केटा संग बिवाह को योजना बनाएको जस्तो लाग्यो। मिल्नु नै सबै भन्दा असल हो। एकपटक मिल्नुस बहिनी।
@helpingvlog6555
@helpingvlog6555 2 жыл бұрын
भालुनी हरु लाई जे गर्दा पनि हुने हाम्रो समाज।।यदि यो केटि राम्रो सोच को भएको भए यो सब नाटक हुने थिएन।।यस्को कल रेकर्ड हेर्दा सबै थाहा हुन्छ।बाहिर नाठो भए पछि यस्तो हुन्छ है साथी हरु हो
@renukarai7934
@renukarai7934 2 жыл бұрын
@birbahadurshrestha1838
@birbahadurshrestha1838 2 жыл бұрын
रक्सीखाएरवआउने लोक्ने होईन स्वानि अरुलाई रातिमा नि ठोकाउने दिनमा नि ठोकाउने नाठोलाई अहिले काठमाडौंको होटेलमा मोज गरेर मज्जा लिदै होला यो दिदिबहिनी नै राम्रो खालेआईमई होईन दाई ।आफूलाई समानूस दाजू ।
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
100%% सहि
@nevermaind9754
@nevermaind9754 2 жыл бұрын
यो आईमाई हरु झुठोबोल्न सारै सीपालु हुन्छ्है नभाको नभाको कुरागर्न आफ्नो गल्ती दोश देख्दैन अरुलाई झुठो आरोप लगाउन सारै खप्पिस हुन्छ
@bantawarai5153
@bantawarai5153 2 жыл бұрын
हेर्नुस यो पछाडि दिदी को ठूलो हात छ पछाडि कुरा सिकाइ राखेको सुनिन्छ
@subasmansinghbasnet9086
@subasmansinghbasnet9086 2 жыл бұрын
Tyo Side Ki Kalakar, Pachadi bata direction dine (Ghar Bhadwi) lai Jagaltiyayera 2 Laali haaneko Video herna Maon cha.
@purnarai2880
@purnarai2880 2 жыл бұрын
Didilenai bigarekoho
@purnarai2880
@purnarai2880 2 жыл бұрын
Teti Sano babu ko maya nhune aama paxi babuko paple kuhiyr parxa
@birbahadurkhatri6632
@birbahadurkhatri6632 2 жыл бұрын
सबैभन्दा ठूलो हात त्यो रन्डि भनाउदि दिदिको छ बाँदर 🐒 ले अाँफनो घर पनि बनाउँदैन अरुको घर पनि बन्नदिदैन
@bikenpalungwa3733
@bikenpalungwa3733 2 жыл бұрын
यो आईमाई खराव नै छ र यस्लाई साथ दिने यस्को दिदिको ठुलो हात छ । बुडाको केहि गक्ति होला यति गल्ति हुदैमा सम्बन्ध टुटसुनु पर्ने नै होइना ।
@lungelimagar8705
@lungelimagar8705 2 жыл бұрын
यो आइ माइ ठिक नियाद को छैन कि के हो हैत मन्छे कस्तो खाल्को अरु पए देखि बुदो कहाँ राम्रो लाग्थे र है धन्यबद छ किसोर सर लाई
@shekharsubedi5961
@shekharsubedi5961 2 жыл бұрын
कस्तो छ है नियति, केटाले केटि पाऊँछ, केटिले केटा पाऊँछ, आखीर त्यो सानो बच्चाको मायाँ खोसियो,आमाको माया पाऊन बाट, त्यो निर्दोष बालक लाई के को सजायँ,जानुस मिल्नुस,
@khumanrokamagar9347
@khumanrokamagar9347 2 жыл бұрын
बैनी बिगार्नु को ठूलो हात त्यो दिदी भनौडी को पनि देखिन्छ 100%😡 बिचरा सानो बाबू बोल्दा देख्दा आखानै रसायो😭😭😭
@sangitagole4556
@sangitagole4556 2 жыл бұрын
Sahi ho dd kai hat xa nattra jwai sang bolnu dinna re kasto bese dd rahexa
@user-kd4tw5pb9f
@user-kd4tw5pb9f 2 жыл бұрын
दुईमत छैन नात दिदीले सम्झाई बुझाइ गरेर पठाउनु पर्थ्यो
@laxmisharma1994
@laxmisharma1994 Жыл бұрын
किसोर भाइ हजुरकाे मिठाे बाेलि काम सफाल देखेर हजुरलाई म सलुट गरछु 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️💐💐💐💐💐💐हजुरलाई धेरै धेरै धन्यवाद
@user-yd5ik6cj6t
@user-yd5ik6cj6t 2 жыл бұрын
राम्रो खाले आइमाई भा जस्तोसुकै दुख सहेर बस्छन् यो आइमाई को चालामाला ठिक छैन
@bhumirajbhujel21
@bhumirajbhujel21 2 жыл бұрын
नाटक भालु को अब जे भनेनी भयो यो दाइ लाई न्याय दिनु पर्छ 6 बर्श मन परो अनि अहिले आएर मन परेन अरु सङ लागे पछि यो दाइ कति सोझो रहेछ यो आइ माइ को के इजत छर 6 महिना सम्म छोरा बुढो सङ नबस्ने यस्तो र त्यस्तो गल्ती देखाउने साला
@tufanrijal208
@tufanrijal208 2 жыл бұрын
रमाइलो दुनियामा रमाउन थालेपछि घरकाे बुढाे पुराकाे भयाे हाेला
@user-nk1ff5vc7p
@user-nk1ff5vc7p 2 жыл бұрын
मन मिलिन्जेल चमत्कार मन नमिले पछि बलात्कार 😜 यस्तै हो
@deeparawat6339
@deeparawat6339 2 жыл бұрын
😂😆 hahahaha nakachari bachcha kin pako rari
@deeparawat6339
@deeparawat6339 2 жыл бұрын
😂😆 hahahaha nakachari bachcha kin pako rari
@yoznathapa2076
@yoznathapa2076 2 жыл бұрын
Right
@achumamoktan4812
@achumamoktan4812 2 жыл бұрын
Sahi kuro garnu vayo hajur?
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 2 жыл бұрын
आफ्नो श्रीमानले माया नगरेको तिम्रो छोरा लाई अर्काले गर्दिन्छ र छोरा लाई
@mayarai9701
@mayarai9701 2 жыл бұрын
सानो नानी ले आमा को माया लाग्छ रे Cute baby ❤️❤️
@chabrajrai7016
@chabrajrai7016 2 жыл бұрын
खै अचम्मको प्रेम कथा यो बहिनी जुवाइको घरबार बिगार्ने त दिदी चाहिँ अम्रीस पुरी भिलेन भयको पुस्ती भयो
@ramailopalanita
@ramailopalanita 2 жыл бұрын
दुखत दियाे हाेला भाईले तर याे बैनिले दिदिकाे कुरा सुनेर हाे खास खुस गरि राकाे छ
@user-wd8eb9jp8j
@user-wd8eb9jp8j 2 жыл бұрын
आइमाई अर्को सङ्ग सल्किए को छ भने कुनै हालत मा मिल्न सक्दैन।तर पुरुस अन्य स्त्री सङ्ग सल्के पनि आफ्नो श्रीमती नै पहिलो मानेर मिल्छ।र पर पुरुस सङ्ग लागि दोस्रो विवाह गर्ने स्त्री लाई जीवन भर क्षणिक सुख अनुभूति नी हुन्न,जीवन भर तितो वचन को प्रहार आइरहन्छ।बाध्यता र नारी भनेको सहने सक्ति भएको कारण उनीहरू चुप बस्न सक्छन्।
@kamalsambahamphe9257
@kamalsambahamphe9257 2 жыл бұрын
यो केटी अरु कसैले पनि हाेना अाफनै दिदीले बिक्ररेकाे रछ कुरा गर्दा नै थाहा भयो नि
@gopaltamang4523
@gopaltamang4523 2 жыл бұрын
Sahi kuro
@kalpanasfamily1855
@kalpanasfamily1855 2 жыл бұрын
बच्चा हेर है बहिनी त्यो नाबालक बच्चा को के दोष बिचरा टुहुरा हुन्छ छोरा मिलेर बस्नुस 🙏🙏
@saritamagar2993
@saritamagar2993 2 жыл бұрын
लाज नभाको जिन्दगीमा केके सुन्नु पर्ने माया नै नभए यतिका बर्ष के गरेर बसेको होला त छोरा कसरी जान्मेयौ त माया र राम्रो सम्बन्ध नै नभए
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
किशोर सर लाई मुरी मुरी धन्यवाद सारै सारै राम्रो काम गर्नु हुन्छ
@bhawanatarami3794
@bhawanatarami3794 2 жыл бұрын
Dherai ramri raixs
@gauleketo5644
@gauleketo5644 2 жыл бұрын
कुरा बुझ्दा यो बैनिको सम्बन्ध अर्कै तिर छ। यो भाईले आफ्नो बाटो लाग्न उत्तम देखिन्छ। नानिको भबिस्य मिलेर बनाउनुहोला।
@timimeromatimro7595
@timimeromatimro7595 2 жыл бұрын
मलाइ जहाँ सम्म लाग्छ यसमा उस्को दिदी को पनि केही नै केही हात छ जस्तो लाग्छ मलाइ।उस्को दिदी लाई नि मिडिया मा ल्याएर के हो यथार्थ बुज्नु परो किसोर सर।के नेपाल मा यस्तै मात्र सुन्ने देख्न पाउने हो हामी??
@user-ok3kb8rs4d
@user-ok3kb8rs4d 2 жыл бұрын
जब आइमाई हराउछन अर्को सग भाग्छन अन्तिम गुनाषो टचर दिन्थ्यो
@chemzongsanu
@chemzongsanu 2 жыл бұрын
जबर्जस्ती जे भए पनि यतिका बर्ष भयो बच्चा ठुलो भैसक्यो बच्चाको लागि भए पनि मिल्नु पर्ने हो।
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
भालुनी जस्तो लग्ग्यो यो आइमाई
@drstar51
@drstar51 2 жыл бұрын
सबै कुरा श्रीमतिको मात्रै गल्ती हुदैन श्रीमानको हातमा नि हुन्छ त्यसैले सबैजनाले बिचार गरौं
@sanusanu2848
@sanusanu2848 2 жыл бұрын
महिला ले हरेक याताना सहनु पर्छ।तर मिल्दा राम्रो तर आफ्नो अन्तर सम्बन्ध मा दुनियाँ खटपट हुन्छ बाहिरी दुनियाँ लाई त जे मन मुख मा आउँछ बोले भैहाल्यो।हरेक नारी लाई आफ्नो घर बिगार्न मन कहाँ हुन्छ र ?यो पारिवारिक जिम्मेवारी भित्र श्रीमान को पनि ठुलो हात हुन्छ।आफ्नो परिवार को खुशी नबुझ्ने बेवार नबुज्ने मान्छे सङ धेरै गारो हुन्छ ।म येहि भन्छु।
@dipenthapa5064
@dipenthapa5064 2 жыл бұрын
कस्तो नखर्मौली रहेछ यो आईमाई,,,, यत्रो बच्चा बनाई सके पछी अहिले माया बिना ६ बर्ष बसेको रे थूक्का । साँच्चै भगवान छ भने यसलाई यती सजाय दिवस् । कि भारत मा बेचिवस् ।
@saru5253
@saru5253 2 жыл бұрын
सहि
@dipakpun7531
@dipakpun7531 2 жыл бұрын
good
@shantikokhojima6040
@shantikokhojima6040 2 жыл бұрын
फोन बाट होईन प्रत्यक्ष भेटेर समस्यको समाधान खोज्नुस् अनि मात्रै बाटो सहज हुन्छ 🤔🤨🙏
@kumargharti1371
@kumargharti1371 2 жыл бұрын
❤️
@balgurung8531
@balgurung8531 2 жыл бұрын
खै प्रत्यक्ष भेट हुदैन होला नानि प्रती पनि माया छैन रैछ के भनुमरा अब म त कै बोलिन हजुर नै बोल्नु
@chhitijrai353
@chhitijrai353 2 жыл бұрын
एक्लो जिन्दगी र बिहे भैसके पछि को जिन्दगी धेरै फरक हुन्छ चाहे छोरा मान्छेको होस चाहे छोरी मान्छेको हुन्छ दुबै जनाले धेरै कुरा बुझ्नु जरुरी छ श्रीमान श्रीमती म कहिलेकाही सनो तिनो झगडा हुन्छ त्यस्तो कुरोलाई ठुलो इस्यु बनाउनु हुदैन यस्मा गल्ती दुबै को छ अझ धेरै गल्ती श्रीमती को देखिन्छ माइती गको मान्छे फर्केर नआउने अनि आफै ठुलो कुरो गर्ने हेरन !
@ayanrai2494
@ayanrai2494 2 жыл бұрын
Kishor sir Great jab🙏🏻
@villagerneplease
@villagerneplease 2 жыл бұрын
आईमाईले आजकल श्रीमानले टचर गरो खान देन लाउन देन भन्दा अरु केही भन्दैनन।।बाहिर सल्केसी घरको नराम्रो देखिन्छ रे न श्रीमान न श्रीमती
@achumamoktan4812
@achumamoktan4812 2 жыл бұрын
Sahi kuro ho hajr?
@raibantawa1647
@raibantawa1647 2 жыл бұрын
हामीले यो भाईबैनिलाई देख्दा त राम्रो थियो यो बैनिलाई पसल पनि खोलिदिएको थियो सबै राम्रै थियो भाइ टेम्पो चलाउथ्यो फेरी कसरी यस्तो भएछ
@villagerneplease
@villagerneplease 2 жыл бұрын
@@raibantawa1647 मति बिग्रिएसी यस्तै हो, दुईबिचमा तेस्रो व्यक्ती प्रवेश गरेपछि सम्बन्ध बिग्रन समय लाग्दैननि हजुर
@mayavotri6187
@mayavotri6187 2 жыл бұрын
किशोर सरको बोल्ने शौली धेरै मन पछ मलाई
@sunitarai5871
@sunitarai5871 2 жыл бұрын
कति राम्रो छोरा हौ😘😘😘
@bhaktabhakta8590
@bhaktabhakta8590 2 жыл бұрын
Honi
@tukrajchhetri318
@tukrajchhetri318 2 жыл бұрын
सबैभन्दा राम्रो छाेराकाे लागि मिलेर बस्दा राम्रो हुने थियो।
@gamerboyaayush8411
@gamerboyaayush8411 2 жыл бұрын
बिचरा यो भाईको निरीह अनुहार देखेर सारैनै मनरोयो साच्चिकै हाम्रो नेपालमा हामी महिलाहरूलाई कानुनको मात् लागेकैहोत त्योमहिलालाई त्यतिसानो बच्चा र त्यो निरीह श्रीमानको पाप्ले कत्तिको बाटो पाउलिन् योकुराको याद् राम्रो संग राख्दाहुन्छ।
@jogilokman
@jogilokman 2 жыл бұрын
बाहित को गतिलो पाएसी एसतै हो केटि हरु कुरा सुरु भएसी आरोप र टचर केटि हरु को कुरा
@sampangsunee1876
@sampangsunee1876 2 жыл бұрын
Bichara nani lai dekher maya lago❣️❣️❣️
@raibantawa1647
@raibantawa1647 2 жыл бұрын
ओ हो तारा राई त द भ्वासमा सखुवासभाबाट आउनु भएको रीता राईको बैनि पो हुनुहुदोरहेछ आजै थाहा भयो
@vijaygurung54
@vijaygurung54 2 жыл бұрын
Patrakar bhai ko sarai ramro chha hai patrakarita Wish you all the best
@ritikrajbanshi9993
@ritikrajbanshi9993 2 жыл бұрын
अन्त पलके पछि कहाँ बस्न मन लाग्छ
@lppptl1937
@lppptl1937 2 жыл бұрын
बुढाको हजारौं गल्ती होस तर एउटा राम्रो आमाले आफ्नो बच्चा छोडेर हिंड्नै सक्दैन बुढा छोडे पनि बच्चा सङै जान्छ तर जुन आइमाईले बच्चालाई त्याग गर्छ थ्यो आमा होइन भालुको भालु 🤨🤨
@OppoA-mh3uw
@OppoA-mh3uw 2 жыл бұрын
लाज सरम नभएकी भालू आइमाई 6/6वर्ष सम्म राम्रो भयो अहिले आएर नाठो भेटे पछी बूढो ले यस्तो गर्थ्यो उस्त्यो गर्थ्यो रे
@sumeetrai727
@sumeetrai727 2 жыл бұрын
अरु त त्यस्तेइ हो।नानिलाइ हेर्दा सारेइ माया लागो😘।मिलेर बस्दा राम्रो हुन्थ्यो।यति राम्रो बुढि छाडेर फटा ,,,,,जाड रक्सी छाेडेर तुरुन्त अपस लेउनु आफ्नो waife लाइ।यो जाेडिलाई मिलाइ दिनु किसोर सर्🙏
@mrr5631
@mrr5631 2 жыл бұрын
नेपाल सरकारले बिहे पछि पनि राम्रो नहुदा वा नलागे अलग अलग बस्न पाउने सिस्टम् बनाउनु पर्यो ।।
@deeparawat6339
@deeparawat6339 2 жыл бұрын
Yakdamai sahi vanu vo
@DileepKumar-xs5hm
@DileepKumar-xs5hm 2 жыл бұрын
Kati ramro ani savya vasala bolnu hunxa kishor sir hajur ko kam parti salam xa
@gyanilama8617
@gyanilama8617 Жыл бұрын
धेरै नैउटकी गरेकाे याे अएमाई यति राम्रो छाेरा छ मन नपरेकाे यताेराे अलु खान अकाे त बहिर ठुलाे अलु खाेजनगकाे त अहिले नेपाली हरु य बहिर देशमा हाेस य नेपाल म हाेस पैसा म बिकीरकाे छ साजेत भएर बस्नु हाेल है दिदी बहिनी हरु पनि नबुजने रहिछ सम्जऊने परने ठउम
@anulimbulama
@anulimbulama 2 жыл бұрын
लाज हुदैना अहिले आएर यस्तो कुरा गर्न मन नलागे किना बच्चा जन्माउनु पहिले छोडेर जादा हुने थियोत
@sarojsah4994
@sarojsah4994 2 жыл бұрын
100% yo Aaimai ko galti xa yo xada Aaimai ho ?
@kamalsewa1775
@kamalsewa1775 2 жыл бұрын
kishor bhai good job kept up
@Pabi_Rai
@Pabi_Rai 2 жыл бұрын
किसोर दाजुको जय होस् 🙏🙏🙏🙏
@krishnabhadur3435
@krishnabhadur3435 2 жыл бұрын
दुनियाँलाई ठाेकाउदहि हाेला
@omxettri7187
@omxettri7187 2 жыл бұрын
बिहे भैसकेको हुनु पर्छ यो आइमाई को
@sushilarajbanshi6243
@sushilarajbanshi6243 2 жыл бұрын
Kina niii dai
@bhojbahadurjhendi2419
@bhojbahadurjhendi2419 2 жыл бұрын
Kishor sir ko bolne ra sodhne tarika chai polity xa🙏🙏
@tikathapa958
@tikathapa958 2 жыл бұрын
यो भालु को अर्को नाठो छ,यसलाई नाठो ले धेरै दनक दिएको होला,
@milan8691
@milan8691 2 жыл бұрын
जे हुनु भयो किन यति धेरै सतुर हसाउछ हौ मिलेर बसेहुन्छ नि अझै बिग्रेको छैन पहिलाको कुरा बिर्सेर मिलेर बसे हुन्छ
@user-pi6yt8zf1d
@user-pi6yt8zf1d 2 жыл бұрын
छोरा छोडोर हिने आईमाई कुन गतिलो होला र लाच पचिऐको रडि घर छोढोर हिने अनि अहिलो आऐर ऐसते भनछ भालु तलाई लाच लाक दईन ऐसको अरको केटा होला अनि तेसे भनछ लफरि
@regiongaming1683
@regiongaming1683 2 жыл бұрын
Great job Kishor Sir
@bantawarai5153
@bantawarai5153 2 жыл бұрын
बच्चाको पाप ले दुइटाइ आँखा जाला
@raishara3136
@raishara3136 2 жыл бұрын
Kasto srap dinu bhayo hau . Bachako pap le duita aankha jala hare 😂😂😂😂😂😂 ho yo keti aru sanga salki sakeko x
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 жыл бұрын
आखा मात्र हैन खै कता कता हो किरा पनि पर्ने छ 😝😂😂😂
@raishara3136
@raishara3136 2 жыл бұрын
@@chandrakalalimbu1126 hait 😂😂😂😂😂😂
@Habibullah576
@Habibullah576 2 жыл бұрын
@@chandrakalalimbu1126 किरा मार्ने औसधी लिनु गाको छ। हो बिचरा तारा सोल्टिनी 💃🏼💋👌
@sandeshaidi7323
@sandeshaidi7323 Жыл бұрын
बिहे भएकाे छ छ बर्ष सम्म श्रीमानकाे साथमा र बच्चा छ। अहिले आएर डिर्भाेस याे केटी दुनियाँ केटा खेलाउने केटी हाे सर।
@binodpunmagar8948
@binodpunmagar8948 2 жыл бұрын
यो केटी संग पनि ईन्टरभ्यु लिनु होला सर
@user-zb3hj3of9n
@user-zb3hj3of9n 2 жыл бұрын
कति सिकाको के पछाडि बात सुनी राको छ त्यो 2 जनालाई नै मिदिया मा ल्याउनु पर्यो 🙏🙏🙏🙏🙏🙏
@mirapun7795
@mirapun7795 2 жыл бұрын
Kishor vai real hero patrakar nepalko
@mohansaudenyakthungba3119
@mohansaudenyakthungba3119 2 жыл бұрын
छोरी मान्छे जही गए पनि एउटै हो बहिनी मिल्नु होस सबैले सुभकामना छ
@krishnagrg776
@krishnagrg776 2 жыл бұрын
kishor bhai ko kaam chahi sarai man parxa yaar 👍👍👍
@rameshrai8122
@rameshrai8122 2 жыл бұрын
यो आईमाई चाहि माहारडिनि रछ भालु भने बुझियो😁😁😁😁
@susulimbu7827
@susulimbu7827 2 жыл бұрын
नाटक गर्छे अब सबै पुग्यो 6 बर्ष सगै बसेर जबर्जस्ति रे।
@RajKumar-yl8mk
@RajKumar-yl8mk 2 жыл бұрын
ta rondi jasto mero budi vyo vane sidai ghati chinayr jel gyr basxu utuplai kamaigarikhana dinna buj
@sbrairai4079
@sbrairai4079 2 жыл бұрын
5/6बर्ष संगै बसेर छोरा जन्माएर अहिले मन पर्न छोडेर जानेको कुरा सुन्दा अर्को गतिलो भेटेछ अनि कुरा बुझ्दा दिदि को पनि मिलीमत्तो छ
@paljortseten5115
@paljortseten5115 2 жыл бұрын
Kishore bhai kura garnay saili ekdam ramro
@ganeshlimbu3600
@ganeshlimbu3600 2 жыл бұрын
त्यो गतिलो आईमाई होईन। सानो तिनो कुरामा लुगा फेरे झै लाग्ने फेर्ने आईमाई गतिलो हुदैन। छोराछोरी जन्मायो । बुढ़ा छोडयो। गतिछाड़ा आईमाई रहेछ।
@madhukhadka764
@madhukhadka764 2 жыл бұрын
Kishor sir is great I'm your big fan 😘 God bless you sir 😘
@lilarajtumbapo6217
@lilarajtumbapo6217 2 жыл бұрын
यो केटा को र केटिको अनुहार र बोलाइ हेर्दा/ सुन्दा यो केटिको नियत नै ठिक लागेन
@rojiroji3135
@rojiroji3135 2 жыл бұрын
केटा हेर्दात सोझो देखिन्छत।
@hiterabbit3926
@hiterabbit3926 2 жыл бұрын
Kishore sir ekdam ramro xa kaam tapai ko
@aitagurung-ri1bj
@aitagurung-ri1bj 3 ай бұрын
यति मनै नपढेको भए छ छ वर्ष के हेरेर बसेथिस एउटा छोरो जन्मिन्जेलसम्म
@Prosp410
@Prosp410 2 жыл бұрын
गरिस लाज लाक्दैन यति सानो छोरा छोर्नु सकेकोनी लबस्तर आइमाई लाज पचेको यो अबोत बच्चा को माया लागेना यो बच्चा को के गल्ती थियो झुठो नबोल्दा हुन्छ पापिनी आइमाई जिन्दगी भरी पछुतो होला
@bishnusanba850
@bishnusanba850 2 жыл бұрын
Ho ni really
@deeparawat6339
@deeparawat6339 2 жыл бұрын
Valu ta valu nai raheaxa
@mahendratamang6083
@mahendratamang6083 2 жыл бұрын
Derai Ramro kishor sir interview
@sonakshiregmi8557
@sonakshiregmi8557 2 жыл бұрын
के भाको के यो बिहे गरेको आइमाई केटा हरु लाई बच्चा को त माया हुनुपर्छ कोहि स्वास्नि छोडने कोहि लोग्ने हैट आफुलाई त योसब देखेर बिहे नै गर्नु मन लाग्नु छोड्यो किसोर दादा
@basantagurung3420
@basantagurung3420 2 жыл бұрын
जय६
@chandrathulungrai860
@chandrathulungrai860 2 жыл бұрын
बिहे गर्नु कुनै ठूलो है कुरा हैन श्रीमान ले श्रीमतीको हर दुख सुख मा साथ दिनु अवश्यक बुज्न जरुरी हुन्छ
@sanusanu2848
@sanusanu2848 2 жыл бұрын
सहि हो ।म पनि भन्छु अबुजाइ संका को कारन नै दुनियाँ को घर बिग्रेको छ।दुख सुख मा साथ हुनै पर्छ ।
@rahultamang6968
@rahultamang6968 2 жыл бұрын
छोडिदेउ भाइ यस्ता आईमाई जति पनि पाइन्छ। यो हाम्रो नेपालमा केटिहरुको लागि कानुन नभएर यस्तो भएको हो। छोडिदेउ भाइ बरु छोराको भबिष्य हेर।
@bhojbahadur1579
@bhojbahadur1579 2 жыл бұрын
५/६बर्ष सम्म सँगै बसेर अहिले अनेक कुरा गरेर केही फाइदा छैन। स्रिमान, स्रिमती को सानो तिनो झगडा जो कसैको पनि हुन्छ मिलेर बस्नु राम्रो हो
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 жыл бұрын
यस्तोको कुरो पत्ताउने? अहिलेको जमानामा कसले समातेर, थुनेर, करले राख्नु सक्छ र? नानी यत्रो भै सक्यो अहिले आएर यस्तो त्यस्तो, बुढाले दुःख दियो भनेर सजिलो दोष लाउने आईमाईहरु!
@user-zb3hj3of9n
@user-zb3hj3of9n 2 жыл бұрын
बच्चाको माया लाग्न पनि छोदेछ कोहि कोहि आइमाई लाई फेरि ज्वाइँ सग बोल्न किन न दियको होला अरुको कुरा न सुन्नु बाबु को लागि भयनी मिलेर बस्नु बहिनी 🙏🙏🙏🙏🙏
@gauleketo5644
@gauleketo5644 2 жыл бұрын
होनि। यो भाइ मिल्न खोजी रा छ।
DASAIMA SASURALIMA RAMAILO GARDAI #DASAIVLOG # KISHOR SHRESTHA
28:02
kishor shrestha Vlog
Рет қаралды 80 М.
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 4,2 МЛН
Running With Bigger And Bigger Feastables
00:17
MrBeast
Рет қаралды 160 МЛН
Kids' Guide to Fire Safety: Essential Lessons #shorts
00:34
Fabiosa Animated
Рет қаралды 16 МЛН
New Law To legalize Murder In Nepal || Call Your MPs
14:50
IN-Depth Story
Рет қаралды 271 М.
Пройди игру и получи 5 чупа-чупсов (2024)
00:49
Екатерина Ковалева
Рет қаралды 4,2 МЛН