No video

आफ्नी पत्निलाइ पो इला जा भन्दै फिलिपिनोसङ म स्ती गर्ने पतिलाई सिधै फोन|पर्योच र्काचर्की|भयोस म्झौता|

  Рет қаралды 1,135,535

Good tv

Good tv

4 жыл бұрын

@ ganga lama
Edit/Camera: Man Ghising
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126,9865991202 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
साथै तपाइले
/ goodtv13
www.instagram....
/ goodtv13
यस पेजहरुमा म्यासेज गर्न सक्नुहुनेछ ।
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ । कारबाही गरिनेछ |
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला

Пікірлер: 3 600
@shilalama6736
@shilalama6736 4 жыл бұрын
Company ko name _ Madi m. Al hajri&partner company Contact number_ tel : +966 (013)8946650 / 8943494 Email - info@alhajri.com.sa Post box 1968 alkhobar 31952
@meerasingh4639
@meerasingh4639 4 жыл бұрын
, हजुर को सवाल यकदम सही ✔ छ दीज्जु।। तर पीड़ित लाई न्याय दीलाई दीनु।।।। हैन भने यस्ता पापी अजै जन्मीन् छन।।।
@deepakgurung7478
@deepakgurung7478 4 жыл бұрын
Kata nera ho yesko company all khober ma
@prabinthapa5053
@prabinthapa5053 4 жыл бұрын
Yesto budhi paudani mattinxan manxe haru
@santoshgurungepstopik5772
@santoshgurungepstopik5772 4 жыл бұрын
एस्को कम्पनीमा email गरेर दबाब दि सबैले एस्लाई नेपाल झिकाउने कोसिस गरौ
@antarekancha9243
@antarekancha9243 4 жыл бұрын
comment garne sabda nai chaina yo kukur lai bhagwan kasto kasto hune saudi police lai compalin gsre huncha yo kukur lai
@chemzongsanu
@chemzongsanu 4 жыл бұрын
बिदेशमा दुख गरेर पैसा कमाएर परिवार खुशी राख्ला भन्दा अरु संग मोज गरेर हिड्ने बुढालाई कोरोना भाइरस किन लाग्दैन?
@amarlimbu3669
@amarlimbu3669 4 жыл бұрын
Honi sanu
@sandiprai8191
@sandiprai8191 4 жыл бұрын
Sahi yasto lai chai lagnu prne caruna virs
@davidpuneassam548
@davidpuneassam548 4 жыл бұрын
Ha ha
@brokenheartangel583
@brokenheartangel583 4 жыл бұрын
Philippines le sabai paisha sakdiyo hola bahubihako mudha haldinus
@geneshalemagar5004
@geneshalemagar5004 4 жыл бұрын
🤣🤣😊
@bhimagurung335
@bhimagurung335 4 жыл бұрын
त्यो नार्मद श्रीमान हो अब तेस्लाई तुरन्त कारबाही गर्नु पर्छ ।
@binukhadka4887
@binukhadka4887 3 жыл бұрын
Yo khata kukur lai tauko katara haldinu parxa thuka kukur laj xina
@kamigopal7920
@kamigopal7920 4 жыл бұрын
धेरै नबोल्नु है भाइ मिडिया ले चायो भने साउदी मा पनि आउन सक्छ आफ्नो परिवार को जिम्मेवार तिमी आफै लिनुपर्छ ।
@anushrestha709
@anushrestha709 4 жыл бұрын
Sahi vanu vayo tapai lay
@VivoVivo-st8vt
@VivoVivo-st8vt 3 жыл бұрын
1000/.
@sunitakhatanorakhanuholara8576
@sunitakhatanorakhanuholara8576 3 жыл бұрын
Thukka papi yastai hunx duddi sakiyko pgl haru
@hastamagargood1662
@hastamagargood1662 3 жыл бұрын
100% sir
@saritakumal8381
@saritakumal8381 3 жыл бұрын
Namadda kira parxa paapilai tayro didi bahini bhaya k hunxa haii taysati paros talaai gu khaani
@bhimagurung335
@bhimagurung335 4 жыл бұрын
बैनि तपाईको जिन्दगी 7/ लाखको होइन यो मान्छेसँग त जिन्दगी भर खाने र बस्ने पैसा माग्नु डाम्नासँग 😡😡😡
@Pathivaraonlinetv1777
@Pathivaraonlinetv1777 4 жыл бұрын
तपाईंको बच्चा तपाईंको श्रीमति हो तपाईंले पाल्नु पर्छ एउटा नारिको जिन्दगी माथी खेलबाड गर्ने अधिकार छैन | सलाम छ पत्रकार चेलि ganga लामा जि
@user-xo5eu7dg6o
@user-xo5eu7dg6o 13 күн бұрын
😊😊😊😊9 pp😊😊 pp 9th 😅
@rabigaire1875
@rabigaire1875 4 жыл бұрын
थुक भाई तिम्रो जिन्दगी आफ्नो यति माया गर्ने बुडि हुदा हुँदै येस्तो गर्नि
@sasithulung9518
@sasithulung9518 4 жыл бұрын
yaslai tw bahu bihe mah muda halanu parxa yaslai tw kukura
@sanuale460
@sanuale460 4 жыл бұрын
Yo bhaie hoina dog gadhaa ho khatey ho yo kt ko mukh nadeykhni kukur ho kukur sala
@rajtimsina8424
@rajtimsina8424 4 жыл бұрын
Ur gay hi
@kumarilimbu4305
@kumarilimbu4305 4 жыл бұрын
Sala kuta talae ali kati pani sarma xain
@Ganeshsingh-dr6nj
@Ganeshsingh-dr6nj 4 жыл бұрын
Sale kukur adhi mooj masti garnu nai thiyo vane bihe pahile kin gareko hola bichara tyo mahila tyo mathi ani sana sana bachha sathama
@laxmigurung3722
@laxmigurung3722 4 жыл бұрын
मिडिया मेम धेरै राम्रो काम गनुभएको छ तपाइंलाई धेरै धन्यवाद छ
@mohanlimbu8131
@mohanlimbu8131 3 жыл бұрын
हाहाहाहा हासो लाग्छ खोइ किना हो यो भाइ को भनाईले मेरो कान बाट आँसु आयो यो बहिनी बिचरी पत्ती भक्त हुनु गल्ती भयो
@somemadidewan7304
@somemadidewan7304 4 жыл бұрын
यश मिडियाका गङ्गा बहिनिलाई सलामछ, यसरिनै सधै राम्राकामको प्रशंसा सधै गर्न पाउ।
@nareshgurung1916
@nareshgurung1916 4 жыл бұрын
Ganga timi khurukk mukunda ra punya lai leyera saudi gayera yeshlai nepal jhikaune
@rakambal6858
@rakambal6858 4 жыл бұрын
@@nareshgurung1916 सले कुकुहेनि
@marmitlepcha2061
@marmitlepcha2061 4 жыл бұрын
Hlo Ganga ji tapai le jasari vhaye pni yi pidit di2 lai nyai delai dinu Poryo hai
@marmitlepcha2061
@marmitlepcha2061 4 жыл бұрын
Thukka laaz navako kto ,k saro saram nai begar boleko
@kumarithami4984
@kumarithami4984 4 жыл бұрын
बहुबिबहा केसमा मुद्दा हाल्नुस न किन मुख दुखाउनु ।साला कुकुर भालुनी सङ मोज गर्छ
@Waiba-jj2ol
@Waiba-jj2ol 4 жыл бұрын
नेपाल सरकार ले जागीर दिन सक्दैन राम्रो काम गर्ने र राम्रो दिमाग हुने सबै बिदेशीले किनि हाल्छ. Congratulations भाइ
@kumarithami4984
@kumarithami4984 4 жыл бұрын
Oh all man is same thank you so much
@anulimbu8765
@anulimbu8765 4 жыл бұрын
Ho ho filipine ta valuni hudo rax harek nepalilai fasara utai rakhx Janu parxni Nepali daju Vai di bahini haru
@rajkumaryonghangvlogs1436
@rajkumaryonghangvlogs1436 4 жыл бұрын
बिग्रेको बोकासंग कुरा गर्नु बेकार छ .. किन कि उमेरमा एक छिनको खेल मात्रै हो भोलि त तै खरानी धसेर हिड्नु सिवाय अरु हुनै सक्दैन...
@chandramaden6226
@chandramaden6226 3 жыл бұрын
गंगा वहिनीको प्रश्न सोधाई भोकाएको वेला मिठो चटपटे भन्दा कम छैन । धोकेवाजलाई सवै सतलाख मात्र होईन,नानीवावुहरूको भविष्यको लागि स्वास्थ्य शिक्षा र पालन पोषण सुरक्षित व्यावस्था दिलाउनुपर्छ ।
@user-xo4iw3qo6j
@user-xo4iw3qo6j 4 жыл бұрын
यो बैनिले न्याय पाउनु पर्छ,
@marmitlepcha2061
@marmitlepcha2061 4 жыл бұрын
Nyai ta pawnui porxa plz Ganga ma'am help her
@mangoleyan8862
@mangoleyan8862 4 жыл бұрын
यो मान्छे होइन यो गोरु हो ,आफ्नो परिवारलाई माया मारेर अरु संग मोज गर्ने गोरु त्यो पनि अरुको ठाँउमा ,
@upenofficial6275
@upenofficial6275 2 жыл бұрын
हार्दिक नमन गंगा नाना हजुरको यो कार्य प्रती उच्च सम्मान।
@premtamang2476
@premtamang2476 2 жыл бұрын
धेरै राम्रो कुरा भन्यो यो बैनिले सहि हो यस्तो यस्तो छोरा मान्छे लाई भन्नु पर्छु
@user-ph9uh9lb8e
@user-ph9uh9lb8e 4 жыл бұрын
असल श्रीमान हुनेका श्रीमति असल नहुने अनि श्रीमति असल हुनेका श्रीमान असल नहुने खै के भन्नु मान्छेको नियतिलाइ ।
@pabithrasubba7499
@pabithrasubba7499 4 жыл бұрын
100% sahi ho bro
@ritadahal4830
@ritadahal4830 3 жыл бұрын
Sati le sarapeko des
@nepalitiktokandffplayears4681
@nepalitiktokandffplayears4681 3 жыл бұрын
💯 sahi ho
@daraitikaram4753
@daraitikaram4753 3 жыл бұрын
100 % right kuro
@arjunkingringmagar4454
@arjunkingringmagar4454 2 жыл бұрын
Sahi vanu vayo mero budani teste xa matesto xa mero buda testo xa
@drvakso206
@drvakso206 4 жыл бұрын
हे प्रभु आफ्नो छोराछोरी को बिचल्ली कसरी हेर्न सक्छौ बाबा भयर पनि रुन मन लाग्छ यस्तो कुरा सुन्दा।
@spandankarishma520
@spandankarishma520 4 жыл бұрын
बहुविवाहको केस हाल सिला यसलाई जसरि नि नेपाल आऊनै पर्छ खतेलाई
@anushrestha709
@anushrestha709 4 жыл бұрын
Right now
@gopalgautam5480
@gopalgautam5480 2 жыл бұрын
यो त नरपशु नै नहेछ। यसलाई नेपाल झिकाएर कानुन त श्रीमति ले पाउने हक दिलाएर यस्तो क्षुद्र नरपशुको कारण सिर्जित तनाव बाट यी साहसी महिलालाई स्वतन्त्र जीवन जीउन पाउने वाताबरण मिलाउन सरकारी निकाय र समाजको दायीत्व रहन्छ। धन्यबाद गंगा जी।
@dilbahadurbishwokarma3393
@dilbahadurbishwokarma3393 4 жыл бұрын
बच्चाको लागि प्रती महिना १५ हजार, एक हप्ता भित्र एकलाख पठाउने, टोटल सातलाख जति ऋण तिर्ने र यी श्रीमतिलाई पनि सहि जिउने आधार दिनै पर्छ ! यदि जिम्मेवार नागरिक मर्दको छोरा हो भने।
@sureshmgr7554
@sureshmgr7554 4 жыл бұрын
सहि
@2madede709
@2madede709 4 жыл бұрын
गङ्गा बहिनिलाइ सलाम छ, एउटा नारी प्रती उद्दार कार्य गरेकोमा
@preetikamagar2665
@preetikamagar2665 3 жыл бұрын
अरु केही होइन नेपाल झिकाएर यसलाई जिउँदै आगो लाउनु पर्छ
@bhojraj7954
@bhojraj7954 4 жыл бұрын
यसलाई जसरि हून्छ नेपाल झिक्ऊनू पर्छ यो दीदी लाई न्याय दिलाऊने नेपाल सरकारले पनि यसलाई चासोको बिषय छ ।।कस्तो पागल रहिछ
@lilasinghthapa
@lilasinghthapa 4 жыл бұрын
मिडियामा डिल गरेर हुन्न ! पहिला यस्लाई नेपाल झिकाउन पर्यो ! यहाँनेर मजाक गर्ने कुरा भयो ।
@santoshgurungepstopik5772
@santoshgurungepstopik5772 4 жыл бұрын
तेई त यो साले खाते आफनै श्रीमती छोराछोरी संघ साला बार्गेनिङको गर्दो रहेछ है साला खातेलाई साउदिमाई कसैले ठेगान लगावोन हौ मित्रहरू एस्ताले गर्दा सोझासाझा पुरुष हरुलाई पनि अप्ठ्यारोमा पारेको छ नेपाली समाजमा
@alsonffgamer1961
@alsonffgamer1961 4 жыл бұрын
महिना को 50 हजार माग्नु । म पनि नानी को आमा हो कति खर्च लाग्छ भनेर मलाइ थाहा छ। खानु मात्रा देर हुन छ ? 7 बर्स मा कति खर्च भो सबै हिसाब गरेर माग्नु ।
@gopalsapkota9089
@gopalsapkota9089 4 жыл бұрын
तेहि तनि यो बैनिले कसरी चलको होल ?? मेरो आफ्नो घर छ यक छोरा र बुडि को लागी रु ५००००/- देखि रु ६००००/- प्र्तेक महिना खर्छ हुन्छ भन्छे बुदिले । बच्चा ले कति सतौछ्न ममिलाई कसरी चलेको होल । जसरी चलायो उस्तै चल्दो रहेछ।
@jennex6740
@jennex6740 4 жыл бұрын
50 hajar talav ta hudaina Saudi ma k haisiyat le dincha ho
@gopalsapkota9089
@gopalsapkota9089 4 жыл бұрын
@@jennex6740 लोग्नेलाई अप्ठ्यारोमा पर्निई काम बोल्नु हुँदैन ।घाँटी हेरेर हड्डी निल्नु पर्छ ।
@kishnashrestha2585
@kishnashrestha2585 4 жыл бұрын
Sahi kura
@jyotijyoti1392
@jyotijyoti1392 4 жыл бұрын
Alson Yonghang tk vanu vo
@urghale7994
@urghale7994 4 жыл бұрын
भाइ तिम्रो गल्ती हो, शृमतिको गल्ती होइन।
@amangurung8967
@amangurung8967 4 жыл бұрын
महिना मा कम्तिम पनि 40 हजार माग्नु पर्छ बहिनी यो फिलिपिनि को पोइलाइ साले खाते कुकुर
@arjunshrestha1401
@arjunshrestha1401 3 жыл бұрын
महिना मा 40 हजार चाइ तेरो बाउ लाई दिन लगा । अलि हुने कुरा गर न । जम्मा seleary चाइ 40 हजार नि आउदैन हला
@tulsaru535
@tulsaru535 4 жыл бұрын
श्रीमती छोरा छोरी लाई घर न घात बनाउने यो कुकुर हो यस्ता कुकुर बाच्ने अधिकार छैन धर्ती को बोझ हो
@phirojshakya5902
@phirojshakya5902 4 жыл бұрын
Y0 kukur le arko kukurni payo ani ghar ko laxmi lai dhokha didai xa
@RamBahadur-iw5lp
@RamBahadur-iw5lp 4 жыл бұрын
बर्स्को 4 लाख कमाइ हुदो रहेछ 28 लाख माग्नु पर्छ यो खातेलाइ छोर्नु हुदैन
@tshiteshrai1651
@tshiteshrai1651 3 жыл бұрын
आमा दिदि बहिनी भनेको त इबहिनी जसतो पो दम हुनू पछत धयबाद बहिनही आपनो ईजत र नयाय एसरीनै खोजनु पछ है
@user-jw4or2uy3b
@user-jw4or2uy3b 3 жыл бұрын
पीडित लाई न्याय दिलाउनु होस् मिस
@alelalbahadur501
@alelalbahadur501 4 жыл бұрын
अर्काको भावनामा खेलवाड गर्ने पुरुष कहिलै सुखी हुदैन। पछि महसुस हुन्छ
@sukhasukhalubana3909
@sukhasukhalubana3909 4 жыл бұрын
нo нjυr нo ѕaнι vannυ vo tapaile
@anulimbu8765
@anulimbu8765 4 жыл бұрын
Yo manxelai Nepal jhikara bahu bibaha mudda halnu parx Paisa napathaune uta masti garne afu chai arkako khelbad garne midiyama Ara samvanda k garne vanx budiko badyeta thiyo
@debidebi1500
@debidebi1500 4 жыл бұрын
खै के खै के कोही बुडा को माया पाउदा पाउदै पोईला गछन कोहि यस्तो बुडा कुरेर बसेको छन आमा भनेको यस्तो हुनुपर्छ
@demayangki2735
@demayangki2735 3 жыл бұрын
Very very shameless man in the world.
@sakuntala1807
@sakuntala1807 3 жыл бұрын
फिलीपिन जस्तो जिउछारा कोही हुदैना नेपाल झिकाउनु फिलोले तेसको देस लगो भने हली बनायर राख छ अनिचाख छ
@devisharma2293
@devisharma2293 3 жыл бұрын
कोसैलाई लोग्नेले धोका दिने कोसैलाई स्वास्नी ले धोका दिने आज भोली यो धोका बैमान को प्रगती भएको देख्दा अचम्म लाग्छ एउ स्तो पापी पापिनी हरूलाई कडा भन्दा कडा सजाय नपाऊदा सम्म यो सिल सिला बडीरहन्छ
@baburamtamang4822
@baburamtamang4822 4 жыл бұрын
झुटो नबोल्नु खुरुखुरु ऋण तिर्नु होईन भने ठूलो कारवाहीमा पर्नूहोला है ? जंगबहादुर जी ! !
@sitamalla5362
@sitamalla5362 3 жыл бұрын
Yo kukurli n boli jalma kochnu parxa
@shnkarjungbc6852
@shnkarjungbc6852 4 жыл бұрын
कति पापी रहिछौ भाइ यति बुझ्ने बुढी लाई धोका न देउ भाइ जो गल्ती गरेउ अब नगर
@tarapokhrel3536
@tarapokhrel3536 4 жыл бұрын
यो सग बोलेर भनु भनदा बरु बैनि नेपाल झिकाउने कोसिस गरनु लाजनभको बाबू अामाले कमाको सम्पत्ति मा अङस गरने भन लाजलागदैन ✊✊✊✊✊ यसरी हानुपने बोल्न सिकनु दाइ
@BeautifulVdo
@BeautifulVdo 4 жыл бұрын
हि मित्र बिबाह गरेयौ ठिकै छ तिमी नेपाल आउ र यहाँ भएको परिवार लाई के कस्तो गर्नु पर्ने हो त्यो राम्रो सङ्ग मिलाउ that's it ..मित्र !!
@sunmayarai4751
@sunmayarai4751 4 жыл бұрын
गंगा बहिनी नमन गरे। साच्चिकै त्यो मान्छेलाई नेपाल झिकाएर कारबाही हुनै पर्छ।
@pujasunar3280
@pujasunar3280 3 жыл бұрын
Good
@pujasunar3280
@pujasunar3280 3 жыл бұрын
Tasalai kada vanda kada karbai garnu parxa
@kamallama2215
@kamallama2215 3 жыл бұрын
Kasto kueymula rahexa
@user-yu5zy2hd5z
@user-yu5zy2hd5z 4 жыл бұрын
आज आएर यो मिडिया बहिनिको कुरा सहि लाग्यो है !
@soniyabaruwal1850
@soniyabaruwal1850 3 жыл бұрын
यो मान्छे लाई बहुबिबाह को केस ईस्यू गर्नु पर्छ र नेपाल को कानुन अनुसार पिडितलाई न्याय दिलाऊनु पर्छ
@attitghayal1129
@attitghayal1129 3 жыл бұрын
गु खानि नै रोहिछन् दाइ ता खुब मोज गरेको छस बिचारा बाबू नानि हरूको जिन्दागी किना बिच्ल्ली किना पर्देको होला बिचार दिदिको पीडा कति छ है उ चै मोज मोस्ति गरे छ।
@samyoglimbu998
@samyoglimbu998 4 жыл бұрын
साउदी मा बस्नै सथी हरु ले सम्झाइ बुझाइ गरे र घर पठाइ दिनु होला है निकै दुख लाग्दो घटना हरु घटेको रहे छ
@mbmagaroffice2096
@mbmagaroffice2096 4 жыл бұрын
बिदेश को यात्रा ले निम्ताएको यो दुख यो केटा काहा छ खोजेर नेपाल झिकाउनु पर्छ
@haribahadurbista9099
@haribahadurbista9099 3 жыл бұрын
गङ्गा जि यो भाइ लाई बहुबिवाहा को मुद्दा ठोक्दिउ त? फिलिपिनो लाई उसैको देश मा पठाउ अनि सोल्टी लाई मामा घर तिर हावा खुवाउ🕺🕺
@bhuwanoli5951
@bhuwanoli5951 4 жыл бұрын
यो मूर्ख मान्छेलाई कार्वाही त हुनै पर्छ कि बुडि बच्चाको हेरचाह गर्नु पर्यो नि।
@dipakghayl7535
@dipakghayl7535 4 жыл бұрын
बिचारी दिदि कति समझदारी कुराले बुल्नु हुन्छ
@ankhijhyalonlinetv3194
@ankhijhyalonlinetv3194 4 жыл бұрын
अहिलेको कानूनमा बहुविवाह मा मुद्दा लाग्यो भने गार्हो पर्छ भाई अत बेलैमा होसको दबाई खाए राम्रो तपाईको श्रीमतीले पनि नराम्रो कुरा गरेको छैन।
@sonurai5211
@sonurai5211 4 жыл бұрын
Tocz
@bibechanaburlakoti9446
@bibechanaburlakoti9446 4 жыл бұрын
Ho ni
@marystopstop3025
@marystopstop3025 4 жыл бұрын
Chhito nepal jhikau
@punamshrestha8895
@punamshrestha8895 3 жыл бұрын
जिंदगी नै अरुको भूमिमा बिताए केहि छैन तर नेपाल मा त फर्क ,भाई तिमी पंनि ,अनि सबै हिसाब हुन्छ, बोले जस्तो सजिलो जिन्दगी कहा हुन्छ र
@tamanggyandhoj7047
@tamanggyandhoj7047 3 жыл бұрын
यस्तो श्रीमती हुँदा हुँदै बिदेश मा अरु केटी सङ मस्ती गर्न लाज लाग्दैन अनि आफ्नो छोराछोरी को भबिस्य निर्माण गर्न केको बर्केनिङ लाजमर्दो लाज लाग्दैन
@sanjitarai8990
@sanjitarai8990 4 жыл бұрын
साउदिमा रहने दाजु भाईहरुले समातेर घोक्र्याउदै नेपाल पठाईदिनु पर्यो🤔🤔🤔🤔
@bibechanaburlakoti9446
@bibechanaburlakoti9446 4 жыл бұрын
Yo kam gardinu plz yo keta lae.saudi ma vayeko sabae daju bhaiharule plz yeslae.
@krishnakhatri4754
@krishnakhatri4754 4 жыл бұрын
यो कुकु हो
@ksadkasing5857
@ksadkasing5857 4 жыл бұрын
साउदी कुन थाउ मा रैछ फिलिपिनी सङग बिय गरेको भय आखिर पछुताउनु पर्छ फिलिपिनी हरु भनेको यक न लुत्ने आईमाई हुन। यस्लाइ पुलिस लगायर घोक्रेथ्याक लगायर नेपाल पथाउनु पर्छ।
@manishamagar7069
@manishamagar7069 4 жыл бұрын
sahi ho
@sankarthapa4890
@sankarthapa4890 4 жыл бұрын
Ksadka Sing zzz
@os4089
@os4089 4 жыл бұрын
यस्ता पापी मान्छेलाई MBC को मध्यम बाट पक्राउ गरी नेपाल लागेर जेल हाल्नु पर्छ😡😠
@bibechanaburlakoti9446
@bibechanaburlakoti9446 4 жыл бұрын
Ho ni
@anujapaudel2990
@anujapaudel2990 4 жыл бұрын
Sachai jhel halnu parx yo papi lai
@sunitamagar3753
@sunitamagar3753 4 жыл бұрын
Sahi ho didi hajur ko kura
@KAMANARAIOFFICIAL
@KAMANARAIOFFICIAL 4 жыл бұрын
jasari pani nepal jhikaunu parxa eslai
@ashoklama759
@ashoklama759 2 жыл бұрын
गंगा sis तुरुन्त निस्किन्छ त्यो मान्छे नेपाल ल्याएर गोर्खे कार्रवाई गर्नु पर्छ हो
@rajanbhujel7420
@rajanbhujel7420 3 жыл бұрын
दुइ जना छोराछोरीको भबिष्यको लागि भएपनी पति पत्नि मिलेर बस्दा राम्रो हुन्छ।
@Dilipkushmi
@Dilipkushmi 4 жыл бұрын
महान श्रीमति ।।।।श्रीमान चै कुकुर । दुनियाँ भरको कुरा गर्छ यार् दाइले । आफ्नै बच्चा हरु त हुन नि जति कमाई हुन्छ । पठाउनु पर्यो नि यार । ७ बर्ष श्रीमति छोरा छोरी छोडेर उतै बसेको रैछन यार । पक्कै बिग्रेको रैछ । यार यो दाइ ।लास्त मा यो दाइ को कुकुरको हालत हुन्छ । हेरि राख । यो दाइ लास्त मा धेरै दु ख पाउछ । एति राम्री श्रीमति हुदा हुँदै एति माया गर्ने ।
@sureshmgr7554
@sureshmgr7554 4 жыл бұрын
सहि
@user-su5kk5fi2m
@user-su5kk5fi2m 4 жыл бұрын
यो मुला लाई सबैले खोजेर हात खुट्टा भाचन परो हाम्रो नेपाली दाजु भाई ले
@thamvshira1813
@thamvshira1813 4 жыл бұрын
Ho sahi bro im agree
@rajaharukoraja4644
@rajaharukoraja4644 4 жыл бұрын
Lu nani yesko haat khutta ma vachxu aba...
@govindthakur734
@govindthakur734 4 жыл бұрын
हात खुट्टा भाचेर समस्याको समाधान हुने हैन कि कानुनी प्रक्रियामा जानू पर्छ।
@prembudha7954
@prembudha7954 4 жыл бұрын
यो माहाचिग्ने लाई नेपाल बोल्नु पर्छु यश लाई कानुन बम्जिम कारबाही हुनुपर्छ
@hamronepalhamromedia158
@hamronepalhamromedia158 4 жыл бұрын
कमाउला घरपरिवारलाइ सुख शान्ति दिउला भनेर गयको मान्छे यस्तो नराम्रो बेवाहार गर्ने पापि नलायक यस्तो हुनु भन्दात काठको बाकस मा आय हुन्छ पापि
@dilkumarglaan5070
@dilkumarglaan5070 4 жыл бұрын
यो मान्छे होइन पशु रहेछ। आफ्नो बच्चालाई राम्रो स्कुलबाट निकालेर सरकारिमा हाल्नु भन्न सक्ने। यसलाई नेपाल झिकाउनु पर्यो।
@anulimbu8765
@anulimbu8765 4 жыл бұрын
Sahi ho Nepal jgikaunu parx yo manxelai arkako ijat lutera naniko vabisye bigarera afno Budi man napare laz pacheko afno bachako Maya nalagne filipine chai man parne xi xi yeslai sajaye hunu parx filipine ta jhan khatam hunx Paisa navaye manxe gandaina
@krighole7116
@krighole7116 4 жыл бұрын
Yo randokukurlae sisnupani lagagaunuparxa
@santoshgurungepstopik5772
@santoshgurungepstopik5772 4 жыл бұрын
एस्को कम्पनी लाई मैले mail पठाएको छु नेपाल झिकाउन कम्प्लेन गर्देको छु सब यो बैनिको पिडालाई कपि गरेर तपाईं हरुले पनि एस्को कम्पनी लाई मेल पठाई दबाब दिएर एस्लाई नेपाल झिकाउन सकिन्छ
@gitaoli324
@gitaoli324 4 жыл бұрын
Thanks dada hoki didi
@minathapa835
@minathapa835 4 жыл бұрын
Thanks for your great help Sir. I donot know you but I really apriciate you.
@anjutamang7503
@anjutamang7503 4 жыл бұрын
thank you hajur lai
@santoshgurungepstopik5772
@santoshgurungepstopik5772 4 жыл бұрын
मैले एस्को कम्पनीलाई दबाब स्वरुप विनम्रता पुर्बक मेल पठाएर अनुरोध गरेको छु म तपाईंहरुलाई जान्कारी गराउन चाहन्छु म एक जनाको मेल ले मात्रै केही हुदैन एस्को कम्पनीलाई तेस्काणान्ले गर्दा तपाईं हरुले पनि नेपाली माई लेखेर मेल गर्दा हुन्छ जति धेरै ब्याक्ती हामिहरुले मेल गरेर एस्को कम्पनी लाई पठायोउ उतिनै एस्को कम्पनी लाई दबाब स्वारुप हुनेछ र छिट्टै एस्लाई कम्पनीले सोधपुछ गर्नेछ तेस काणन्ले तपाईं हरुले पनि मेल गर्नुहोस एस्को कम्पनी लाई सहयोग स्वरुप भावनाले
@wangmusherpa9148
@wangmusherpa9148 4 жыл бұрын
👍️👍️👍️👍️👍️👍
@nanuhamal9437
@nanuhamal9437 3 жыл бұрын
एउटा थाप्लोमा दुइटा नाम्लो राखेपछि परिणाम यस्तै हुन्छ
@shibajirai784
@shibajirai784 4 жыл бұрын
फिलिपिन्सहरुको चाहिँ सुन र हिराको झुन्डिएको हुन्छ कि क्या हो..
@sumanbudhathoki6251
@sumanbudhathoki6251 4 жыл бұрын
पैसा नै समाधान होइन।लाइफ damage भाको छ।गंगा sis त्यसै छोड्नु हुँदैन। बच्चा हरु लाइ निया दिलाउनु पर्छ
@bineshbista
@bineshbista 4 жыл бұрын
त्यो मान्छे कहाँ छ, कुन देशको कुन कम्पनीमा काम गर्छ, त्यो कम्पनीमा कन्ट्याक्ट् गरेर तुरुन्त त्यसलाई नेपाल झिकाउनु पर्यो
@ramayanipal2595
@ramayanipal2595 4 жыл бұрын
Saudi ma re o yo keta sathi
@shilatapmadenlimbu3297
@shilatapmadenlimbu3297 4 жыл бұрын
एकदम सहि कुरा
@sasithulung9518
@sasithulung9518 4 жыл бұрын
yo kukura ko kura sunera ni ris po uuthyo xiiii
@suminasubedi6185
@suminasubedi6185 4 жыл бұрын
यो आईमाई काठमाण्डुमा चिकाउने काम गर्छ साला एस्को प्रोफ मसङ्ग छ मान्छे चिनेर सपोर्ट गर्ने गर मुजिहो
@user-bs3hz7qw7q
@user-bs3hz7qw7q 4 жыл бұрын
Apsara Rai आफै चिकेको हो कि के हो ब्रो ले
@amitagurung1765
@amitagurung1765 3 жыл бұрын
यो मान्छेलाई कानुनी उपचार बाट मात्रै ठिक ठाँउमा आउँछ जस्तो लाग्छ।
@jhamakthing10
@jhamakthing10 3 жыл бұрын
यस्तो मुद्दा उठेमा नेपाल सरकारले जुन देसको भिसामा गएको हो त्यो देसको एमबीसी सन्ग कुरागरेर पैसा तिर्ने सहमति गराउनु पर्छ।यदि तोकेको समयमा पैसा नतिरे भिसा क्यानसल गराउनु पर्छ।
@subashpantha9759
@subashpantha9759 4 жыл бұрын
थुक्क साले खाते घर का आफ्नो परिवार लाई रुवाउने कुकुर साले नामर्दा
@sanjay-bz8mh
@sanjay-bz8mh 4 жыл бұрын
Ho ni hjr
@mayalama4764
@mayalama4764 4 жыл бұрын
, kt manxe lai matra anek kura garxa ni hera kta manxe ko chartikala thukka namarda afno budi afno xora xori lai palna nasakne arko randi sanga moj masti garera basna sakne thukka
@klpanaklpana8404
@klpanaklpana8404 4 жыл бұрын
ठुक्क खाते
@krishnapudasaini892
@krishnapudasaini892 4 жыл бұрын
Yo dai sida ho yeer
@junab.k1797
@junab.k1797 4 жыл бұрын
50 हजार मागनु दिदि 😭😭
@laxmangiri8519
@laxmangiri8519 4 жыл бұрын
लोग्ने राम्रो परे स्वास्नि नराम्रो पर्ने स्वास्नी राम्रो परे लोग्ने नराम्रो पर्ने के भाको हो नेपालमा
@champagautam9267
@champagautam9267 4 жыл бұрын
सहि भनुभयाे
@adhikarientertainment962
@adhikarientertainment962 4 жыл бұрын
यो चै सत्य हो ब्रो
@sanjayathin1028
@sanjayathin1028 4 жыл бұрын
Hahahahahahhahaa
@chhabisafal4172
@chhabisafal4172 4 жыл бұрын
सहि कुरा
@shahisangamthakuri8420
@shahisangamthakuri8420 4 жыл бұрын
👍👍
@surendrabamthakuri8190
@surendrabamthakuri8190 4 жыл бұрын
*घरबाट रिण कर्ज गरेर परदेश पठाएका मानिस हरू किन यसरी चटक्कै घरबार परिवार बिर्सेर अर्कै संग बिहे गरेर बस्ने लाई तुरुन्त कारबाही हुनुपर्छ मुला हरु बिदेश गय पछि घरै बिर्सिदिने परिवार छोरा-छोरी लाई बिर्सेर अलपत्र पारीदिने यि समाजिक कलंक हरु लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ*
@shivathapa4186
@shivathapa4186 4 жыл бұрын
divorce दिन्छु भने पछि कुरा सिदि हाल्यो नि । अंश दिन्छु भने पछि कुरा सिदियो ।
@asmitamang7524
@asmitamang7524 4 жыл бұрын
यसकाे कम्पनी कुन हाे अनि साउदी कुन ठाउँ रैछ ।जानकारी पाउ त यसलाई एउटा कट्टु र सेन्डाे मा नेपाल एयरपोर्टमा लिन आउनु।
@rajkumarsunar128
@rajkumarsunar128 4 жыл бұрын
Yo kun thauma xa saudiko sir khoji gari yo vedeo dekhayera police lagayera xittai nepal pathaune kosis garnu plz saudima hunuhuxa
@rajanpathak7337
@rajanpathak7337 4 жыл бұрын
त्यति काम गरेर सहयोग गरौ त सर तपाईलाई एउटा चेलिको धर्मै लाग्ने छ।
@santoshmagar1268
@santoshmagar1268 4 жыл бұрын
Sahi kura help garnuhos
@emlims4032
@emlims4032 4 жыл бұрын
Uttar tamang g... go ahead..!!!!
@asmitamang7524
@asmitamang7524 4 жыл бұрын
म साउदी जुबेल भन्ने ठाँउमा छु यसकाे कुन कम्पनी र कुन ठाउँ रैछ जानकारी पाउ त।
@laxmighale4874
@laxmighale4874 4 жыл бұрын
जति फुर्किन्चस फुर्की केटो 7/7 बर्ष सम्म तलाइ चोखो माया गरेर कुरि बस्ने श्रीमती को पाप त लाग्छ नै तेरो शरीरमा तागत हुन्जेल सम्म मात्र हो तेरो फिलिपिनो 😠😠
@pramodkoiralapramod7674
@pramodkoiralapramod7674 2 жыл бұрын
आफ्नो घर को स्वास्नी मतलब छैन बिदेसी केटी का अङालो मा नेपाली नारी जस्तो मन दयालु र इजत गर्न र माया दिने अरु कुनै देस को बिदेसी नारी हुदैन ॐ
@bhuvanghimire5922
@bhuvanghimire5922 2 жыл бұрын
याे केटा अपराधि रहेछ । यसलाई भाैतिक र कानूनी कारबाहि गर्नु पर्छ याे अपराधिलाई ।
@sarurai8634
@sarurai8634 4 жыл бұрын
घरको परिवार लाई भुलेर टाढा नजाउ है।
@bikalbhandari2745
@bikalbhandari2745 4 жыл бұрын
केटिहरूलाई नि भन्न पाय हुन्थ्यो
@laxmanrai4608
@laxmanrai4608 4 жыл бұрын
Bnagali Sanga jasto tthandoraixa ni hajur
@siddhigurung8311
@siddhigurung8311 4 жыл бұрын
Bhanu / Saru Rai गुड
@padamshrestha3504
@padamshrestha3504 4 жыл бұрын
जाठि बहिनी सबै दाजुभाई त्यस्तो छैन नी के थाहा तिम्रो बुडो पनि लागि रा छ कि अरु केटि संग के थाहा 🤔😂😜😜
@ankusharma2538
@ankusharma2538 4 жыл бұрын
कस्लाई भनेकी कान्छी त्यो रण्डीको पो बिग्रीदैमा हामी बिग्रीन्छ । मुख समालेर बोल्नु सबै िरदेशीलाई गालि नगर्नु । तेस्लाई बैँस चढेका रण्डीको पोइलाइ जति सक्छ गाली दिनु हामी पनि बिदेश बसेको छ , त्यो जस्तो हिजडा हैन हामी ।
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 4 жыл бұрын
*थुक्क गु खाने रैछ यो मान्छे, आफ्नो परिवारलाइ भुलेर बिदेशमा मस्ती गर्ने यो नरपशुलाइ जहाँ छ त्यैँ पुक्लुक्कै हानेर मारिदिए हुन्छ*
@sanusanu2350
@sanusanu2350 4 жыл бұрын
Absolutely
@ashbina.shrestha3070
@ashbina.shrestha3070 4 жыл бұрын
Hanera marne hoina ni dijju tadpayera rakhna ho ni .
@akhtarsamy8402
@akhtarsamy8402 4 жыл бұрын
Puklukkai huni garita haannu hudaina holaho hjr ta lastai khatra raxa
@laxmanbhoshal5968
@laxmanbhoshal5968 4 жыл бұрын
Nice
@rajaharukoraja4644
@rajaharukoraja4644 4 жыл бұрын
Ganga nani khatra ho...
@karsangsherpa6521
@karsangsherpa6521 2 жыл бұрын
घर ब्यबहारिक श्रीमती हुनुहुन्छ नत्र भाइ तपाईंले जस्तो मोज मस्ती गर्नु त चहियो भन्ने उहाँले पनि गर्नु सकिछ तर भाइ महान श्रीमती हो तपाईंको
@chandrakumarilawati3101
@chandrakumarilawati3101 3 жыл бұрын
यो केटै खत्तम छ, यसलाई त नेपालमा झिकाएर कार्बाहि गर्नै पर्छ।
@denikiraat3525
@denikiraat3525 4 жыл бұрын
यो बैनिले न्याय पाउनै पर्छ,,
@prakeshbohor4289
@prakeshbohor4289 4 жыл бұрын
यो कुन कम्पनिमा काम गर्छ कम्पनिको नाम पाउ
@hariprasadsapkota3798
@hariprasadsapkota3798 4 жыл бұрын
लादेन कम्पनी हो
@prakeshbohor4289
@prakeshbohor4289 4 жыл бұрын
@@hariprasadsapkota3798 कुन ठाउँ हो
@ranjumagar5693
@ranjumagar5693 4 жыл бұрын
Aslai tahe marnu parxa sabai milyar bolna tarika pni navako goru
@sanuale460
@sanuale460 4 жыл бұрын
Yo kukur lai ghu khulauunu parx sala khatey
@djpss1727
@djpss1727 4 жыл бұрын
म पनि 2जना बच्चा पढाई रएको छु खानको मात्रै 3 मैना को 50,000 सेन्ड गर्छु school फिस को अलगै आउछ डेर्स कापी admisan को आउछ क्यटिन को आउछ
@santoshadhikari1738
@santoshadhikari1738 2 жыл бұрын
श्रीमती होस त यस्तो होस तर यो श्रीमान चै गदारि लाग्यो दिदिको साहस लाइ माने हजुर को जस्तो कसैलाई नहोस म पनि बिदेशी जिबन बिताको आज 11 बर्ष भयो मन मिलेर बस्नु पर्छ दाइको कुरा 16आना गल्ति छ
@sherchanprabhat3142
@sherchanprabhat3142 3 жыл бұрын
म पनि बिदेशमा बसेको ३० बर्ष भय फिलीपिन केटी संग घरजम गरेर बसेको नेपालीहरु ९० प्रतिशत धोत्ती न टोपी भयको मेरो आखाँले देखेको छु मेरो सोल्टी पर्नेको दुई छोरा भयो हङकङ आई डी पायो फिलपिनमा घर किन्यो पछि लात मार्यो बिट्रिस आर्मीको लाहुरे पछि हङकङ आएपछि आफ्नो गर्लफ्रेन्ड फिलपिन बिबाह गर्यो तलब पनि उसैलाई दियो पछि बच्चा बच्ची पनि फिलपिन तिर लियर गई लाउेर पनि फिलपिन तिर संगै गयो दुई तीन बर्ष पछि फिलपिनबाट लाउरे आफ्नो ज्यान बचायर हङकङमा आयर सेक्युरिटी गर्द‌ैछ।फिलपिनले आफ्नो बालबच्चा कैले लोग्नेलाई दिदैन।नब्बे प्रतिशत फिलिपिन्स केटीहरु धोकेबाज हुन्छ ।यो साथीहरूले धोका पायर खाली हात आउन परेको छ।दुईदिनको लागि मात्रै जिन्दगी नसोच्नुस् भबिष्य सोच्नुस् जबसम्म शरिरमा तागत पैसा छ तब सम्म माया पाउनु हुनेछ ।भाइ तपाईंको फिलपिन श्रिमतिलाई नेपाल गयर बस्नु भन्नू कस्तो प्रतिक्रिया पाउनु हुनेछ।
@adhikarientertainment962
@adhikarientertainment962 4 жыл бұрын
यो खाते लाई इन्टरपोलको माध्यमबाट नेपाल झिकाएर कार्बाही गर्नु पर्छ । सलाम छ गंगा बहिनी
@arohitamang2604
@arohitamang2604 4 жыл бұрын
Sahi ho
@alekumatkumar1262
@alekumatkumar1262 4 жыл бұрын
Sapai tira biha gardai hen randaa budi ko aasu lagxa sala 1 kukur laz lagdina
@pabankarki970
@pabankarki970 4 жыл бұрын
Sahi ho.yeslai nepal ghikayera kada vanda kada kanuni karbai garnu parchha
@samantaraisahiho1681
@samantaraisahiho1681 3 жыл бұрын
Honi aslai chai jikaunu paro Nepal Ani kuraa garaunu paro
@rabinffgaming3849
@rabinffgaming3849 3 жыл бұрын
थिक एक हप्तामा एस्को फलाइत हुन्छ एस्लाइ नेपाल झिकाउनुपर्छ
@biyograi2097
@biyograi2097 4 жыл бұрын
त्यो कुकुर लाई पक्राउ गरि नेपाल झिकाउनु पर्यो सहयोग गर्दिनुस गङ्गा दिज्यु 🙏🙏
@nauloyatraentertainment6755
@nauloyatraentertainment6755 4 жыл бұрын
कडा भनदा कडा कारबाही गरन परछ यस्ता लाई गलती गरने लाई सजाय हुन परछ यस्तो हरूले गरदा सबै दुख गरने दाजुभाइ हरूकाे बेजत भइरहेको छ कडा भनदा कडा कदम चालनु हाेला चाहे केटा चाहे केटि कारबाही हुनै परछ।
@manrai6075
@manrai6075 18 күн бұрын
सलाम छ गंगा बैनीलाई
@khumansinghtamatta3193
@khumansinghtamatta3193 4 жыл бұрын
कस्तो सोझो दिदि सलाम छ हजुर लाइ !! 🙏🙏🙏🙏
@kamalkhankamalkhan5034
@kamalkhankamalkhan5034 4 жыл бұрын
हामी केटि मान्छेलाई आफ्नो बुढा अरुसित बोल्दा त रिस उठछ झन अर्को बुढी लेरआई आफै ठोलो कुरा गर्छ तेस्तो रिन तिरेर र छोरा छोरी पढाएर मात्र काहा हुन्छ बुढी लाई डोबोस दिनि भए उस्लाइ पुग्नी सम्पत्ति देर मतै डिबोर्स गर्नु प्रछ रिन तिरेर आफू छुट्ने कुरा गरिराको छ यस्तो हुदैन रिनपनि तिर्नु प्रछ पैसा पनि दिनु प्रछ डिबोर्स गर्नी बेला मा
@LavaIris-jl6pd
@LavaIris-jl6pd 4 жыл бұрын
Right
@arohitamang2604
@arohitamang2604 4 жыл бұрын
Umm,sahi ho
@cptgrouprai3246
@cptgrouprai3246 4 жыл бұрын
Hami pani kta manxe afno budi aru sita bolda ris udxa.chan.aru keta sita hidda k hunxa hola.
@budheb.k8890
@budheb.k8890 3 жыл бұрын
दुबै जना लाई एकै ठाउमा मिलाएर राख्नुपर्छ , कुनै पनि महिला माथी खेलवाड गर्नु हुदैन, फिलिपिन महिला र यी श्रीमती लाई मिलाएर राख्दा ठिक हुन्छ
@abrgamming7963
@abrgamming7963 3 жыл бұрын
अब याे भाइ लईन मा अाउला भन्ने चै लागेन अब तपाईं मिडिया हुनु हुन्छ यस्लाई जहाँ भए पनि नेपाल मा लिएर जेल हाल्नु पर्छ ।
@basantidherairamrosongasho306
@basantidherairamrosongasho306 4 жыл бұрын
बहुबिबाहा केश गर्नु पर्छ एस्लाइ दिभोर्स नि गर्नु हुदैन एस्लाइ जिन्दगिभर तद्पाउनु पर्छ।सबै रिन तिर्न पर्छ एस्ले
@luxgurung7571
@luxgurung7571 4 жыл бұрын
यो मुला केटा फिलापिना (दन्ते) बंगरा को जालमा फसेछौ।दाँतेले सबै लुटे पछि मार्नेछ। होस गर भाई। दाँतेलाई उता खेद्नु, नेपाली बुढीलाई तुरुन्त सम्हाल्न आउ मुला।
@deepadep5612
@deepadep5612 2 жыл бұрын
येा मान्छे चाई ठीकलागेन यस्केा कुरासु्न्दा एभाई नेपाल आएर घरपरीबार बेबार मिलाएर फकॅनु सबैकुरा थिकहुन्छ 🙏🙏
@manilimbu3864
@manilimbu3864 3 жыл бұрын
स्वास्नीलेनै सबै दुख गरेर पठाएको रहेछ गएपछि बिर्सेर अर्कों केटीसँग लाग्नेलाई त पैसा मात्र तिराएर पुग्दैन। पैसात तिराउनै पर्छ र सजायँ पनि हुनै पर्छ।
@sukgururng8142
@sukgururng8142 4 жыл бұрын
बिदेस जान हैसियत सम्म न भएको मान्छे त्यही बुडिको मर्फत के बिदेश गएको आफ्नो आउकत देखाइ हल्होनी बझियाले।।।
@pabeetragurung1177
@pabeetragurung1177 4 жыл бұрын
Kamauna gakoanxe utai bihe garer bachha janmayer basbasn...
@sudhapokhrel2289
@sudhapokhrel2289 4 жыл бұрын
यस्ति सति सावित्री श्रिमतीलाई धोका दिनेलाई कहिले सुख नहोस
@ambikabiswokarma6311
@ambikabiswokarma6311 4 жыл бұрын
Laj lagdaina raixa yo kukur lai aajai bolna teslai ta nepal jhikaunu parxa ra yeslai kada vanda kada sajay dina parxa sala khate tero budi lai khutta ma dhog aaera galti vayo vandai ma hunxa ??
@ambikabiswokarma6311
@ambikabiswokarma6311 4 жыл бұрын
Thukka kukur
@fhf2816
@fhf2816 4 жыл бұрын
यो दिदी पनि ठिक छैना मिडिया को कम छैना
@sihammakdici8596
@sihammakdici8596 4 жыл бұрын
@@fhf2816 kina thik xaina.. duniya saga ghumne arkako life bigarne lai.. k chahi ramro hunxa.. haram khor haru.
@user-yu5zy2hd5z
@user-yu5zy2hd5z 3 жыл бұрын
यहाँनेर पीडित भन्दा ,,पत्रकार बहिनी धेरै नर्भस देखियो !
A little girl was shy at her first ballet lesson #shorts
00:35
Fabiosa Animated
Рет қаралды 22 МЛН
Comfortable 🤣 #comedy #funny
00:34
Micky Makeover
Рет қаралды 16 МЛН
Кадр сыртындағы қызықтар | Келінжан
00:16