Рет қаралды 727
आफ्नो सुरिलो आवाजमा संगितको मिठास् भर्दै भाई अंकित कार्की । लेस बाल कार्यक्रम ।। DEW TV ।।।
कार्यक्रम प्रस्तोताः प्रनिशा चापागाई
नमस्कार, Dynamic Education World DEW TV मा हामीले नेपाल र नेपालीसंग संबन्धित शैक्षिक क्षेत्रलाई नजिकबाट नियाल्दै यसको समस्यालाई उठाउदै गुणस्तर बृद्धिका क्षेत्रमा पहलकदमी गर्ने हाम्रो अभियान रहनेछ । यो यात्रामा शैक्षिक क्षेत्रसंग सरोकार राख्ने सम्पुर्ण ब्यक्तित्वहरुको साथ सहयोग र समर्थनको अपेक्षा राखेका छौ ।